← समाचारमा फर्कनुस्
Football Aug 29, 2026 · Swadesh

पीएसजीको लगातार दोस्रो बराबरी

पीएसजीको लगातार दोस्रो बराबरी

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा शुक्रबार लिललाई २–२ को बराबरीका रोकेको छ । पीएसजीको यो लगातार दोस्रो बराबरी हो र यससँगै डिफेन्डिङ च्याम्पियन दुई अंकमै सीमित रह्यो ।

पीएसजीको दुवै गोल दोस्रो हाफको अन्त्यमा सम्भव भएको थियो । लिलले हाकोन हाराल्डसन र डिलाने बाक्वाको गोलमा बलियो सुरुआत लिएको थियो । भिटिन्हाले पीएसजीका लागि पहिलो गोल फर्काएपछि मारक्विन्होसले दोस्रो गोल थपे ।

सुरुआती अंक तालिकामा पीएसजी छैटौं स्थानमा रह्यो । लिल भने दुई खेलबाट चार अंकसहित शीर्ष स्थानमा उक्लेको छ । लगातार दोस्रो खेलमा पीएसजीले दुई गोलले पछाडि रहेको स्थितिबाट बराबरीको नतिजा निकालेको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →