राजेश हमाल कर्णालीका ब्रान्ड एम्बासडर, कामना र प्रगति ‘क्विन अफ कर्णाली
Cricket
Jul 24, 2026

राजेश हमाल कर्णालीका ब्रान्ड एम्बासडर, कामना र प्रगति ‘क्विन अफ कर्णाली

काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली कर्णाली शिवराजले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बासडरनियुक्त गरेको छ।शुक्रबार आयोजित विशेष कार्यक्रममा टोलीले हमाललाई औपचारिक रूपमा ब्रान्ड एम्बासडर घोषणा गरेको हो। सोही अवसरमा कर्णालीले ‘क्विन अफ कर्णाली’, …

थप पढ्नुस् →