← समाचारमा फर्कनुस्
Volleyball Jul 22, 2026 · Swadesh

काजाकिस्तानसँग नेपाल पराजित

काजाकिस्तानसँग नेपाल पराजित

काठमाडौं। काभा मेन्स भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ। 

पाकिस्तानको इस्लामबादमा सम्पन्न प्रतियोगिताको पहिलो खेलमा नेपाल काजाकिस्तानसँग ३–२ को सेटमा पारजित भएको हो। 

खेलमा सुरुआतका दुवै सेट गुमाएको नेपालले तेस्रो सेट ३४–३२ ले आफ्नो पक्षमा पारेको थियो। चौथो सेट २५–१८ खेल जित्दै खेललाई पाँचौं सेटमा धकेलिएको थियो। 

त्यसपछि पाँचौं सेटमा नेपाल १५–९ ले पराजित हुँदै पहिलो खेलमा हार ब्यहोरेको हो। त्यसअघि पहिलो सेट २५–१९ र दोस्रो २५–२१ ले पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →