← समाचारमा फर्कनुस्
Football Aug 31, 2026 · Swadesh

मेसीले लिएर अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

मेसीले लिएर अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

अर्जेन्टिनी खेलाडी लियोनल मेसीले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । उनकै नेतृत्वमा अर्जेन्टिनाले विश्वकप २०२६ को फाइनलसम्मको यात्रा तय गरेको थियो । तर निर्णायक खेलमा भने स्पेनविरुद्ध पराजित रहेको थियो ।

यसअघि सन् २०२२ को कतार विश्वकपमा भने अर्जेन्टिनाले मेसीकै नेतृत्वमा उपाधि जितेको थियो । विश्व फुटबलका सर्वकालीन महान खेलाडी मेसीले आफ्नो सन्यासको निर्णय दुखद रहेको छ, तर यो निर्णय लिने समय भने आएको बताएका छन् ।

केही समय अगाडि मात्र उनको बुबाको निधन भएको थियो र त्यही बेला उनले आफूले लामो समय फुटबल खेल्न नसक्ने बताएका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →