← समाचारमा फर्कनुस्
Football Nov 24, 2026 · Swadesh

ब्रेन्टफोर्ड उक्लियो छैटौं स्थानमा

ब्रेन्टफोर्ड उक्लियो छैटौं स्थानमा

ब्रेन्टफोर्डले सोमबार दस खेलाडीमा सीमित एभरटनलाई ४–० ले पराजित गरेको छ र इंग्लिस प्रिमियर लिगको छैटौं स्थानमा उक्लेको छ । यो जितका नायक रहे, केन लेविस–पोटर । उनले ले गरेको दुई गोलको मदतले २३ र २६ मिनेटमा दुई गोल गरे ।

त्यसपछि ४० औं मिनेटमा एभरटनले कप्तान जेम्स टारकोवस्कीलाई रातो कार्डमा गुमाएको हो । त्यसपछि भिटाली जानेल्टले ६७ र फाबियो काराभाल्होले ९० औं मिनेटमा ब्रेन्टफोर्डका लागि एक एक गोल थपे । यो जितले ब्रेन्टफोर्डको ११ खेलबाट १७ अंक भएको छ ।

अब शनिबारको खेलमा ब्रेन्टफोर्डले ओल्ट ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । एभरटन भने समान ११ खेलबाट १६ अंकमा नवौं स्थानमा छ । एभरटनको अबको खेल आइतबार लिभरपुलविरुद्ध डर्बी खेल रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →