← समाचारमा फर्कनुस्
भिल्लारियलमाथि बार्सिलोनाले रच्यो पुर्नआगमन जित

बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार भिल्लारियललाई ३–२ ले पराजित गरेको छ । दुई गोलले पछाडि रहेको स्थितिबाट बार्सिलोना बिजयी रहेको हो ।
क्याम्प नुमा भएको खेलमा तोजान बुचानन र टानी ओलुवासेयीको गोलमा भिल्लारियल सात मिनेट भित्रै दुई गोलले अगाडि रहेको थियो । दोस्रो हाफमा गेरार्ड मार्टिन र फेरमिन लोपेजले बार्सिलोनाका लागि एक एक गोल गरे ।
खेलको ६७ औं मिनेटमा पउ नाभारोले गरेको आत्मघाती बार्सिलोनाको जितमा निर्णायक रह्यो । यो जितपछि बार्सिलोनाको ३६ अंक भएको छ र यो दोस्रोमा रियल म्याड्रिडमाथि तीन अंकको हो । रियलले शनिबारको खेलमा रियलले सेल्टा भिगोलाई २–१ ले हराएको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |