← समाचारमा फर्कनुस्
Football Jul 15, 2026 · Swadesh

फाइनल प्रवेशको लागि इङ्गल्यान्ड र अर्जेन्टिना भिड्दै

फाइनल प्रवेशको लागि इङ्गल्यान्ड र अर्जेन्टिना भिड्दै

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत हुने दोस्रो सेमिफाइनल खेलमा इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदैछन्।

एटलान्टामा हुने यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार बिहिबार बिहान १२:४५ बजे सुरु हुनेछ। यस खेलको विजेताले फाइनलमा स्पेनसँग खेल्नेछ भने पराजित हुने टोलीले फ्रान्ससँग तेस्रो स्थानको लागि खेल्नेछ।

यसअघि बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउँदै स्पेन उपाधि नजिक पुगेकाे छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →