HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4415,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=2",
"previous": null,
"results": [
"id": 4468,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7681.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7681.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
सुदूरपश्चिमले दिएको १५६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १४.१ओभरमा सबै विकेट गुमाएर ७८ रन मात्रै बनाउन सक्यो।
जितसँगै सुदूर उपाधि नजिक पुगेको छ। पराजित विराटनगरले भने इलिमिनेटरको बिजेतासँग खेल्नेछ। इलिमिनेटर बुधबार लुम्बिनी लायन्स र काठमान्डू गोर्खाजबीच खेल हुँदैछ।
विराटनगरका ओपनर फाफ डु प्लेसिसले २९ बलमा सर्वाधिक ३६ रन बनाए। बसिर अहमदले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेन्न।
यता, सुदूरका हर्मित सिंह, स्कट कुग्ल्याने र अविनाश बोहराले समान २ विकेट लिए। हेमन्त धामी र कप्तान दिपेन्द्र सिंह ऐरी समान एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएका थियो।
सुदूरका विनोद भण्डारीले ६३ रन बनाए। उनले ५२ बलमा ३ चौका र दुई छक्का प्रहार गरे। आरिफ शेखले १३ बलमा २० रनको योग्दान दिए।
यस्तै, शेल्डन ज्याक्सनले ११ बलमा २० रन, हर्मित सिंह १४, इशान पाण्डे १३ रन बनाउँदा मुख्तार अहमद १० रन बनाएर आउट भए।
यता, विराटनगरका प्रतिश जिसी र मार्चेन डे लिङ्गाले समान २, सुर्य तामाङ र साम हेज्लेटले समान एक विकेट लिए।
"created": "2025-12-09T19:16:30.766969+05:45",
"news_slug": "Sidurpaschim-into-final-of-NPL-Biratnagar-lost"
"id": 4467,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "विनोदको अर्धशतकमा विराटनगरलाई १५६ रनको लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7680.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7680.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनायो।
सुदूरका विनोद भण्डारीले ६३ रन बनाए। उनले ५२ बलमा ३ चौका र दुई छक्का प्रहार गरे। आरिफ शेखले १३ बलमा २० रनको योग्दान दिए।
यस्तै, शेल्डन ज्याक्सनले ११ बलमा २० रन, हर्मित सिंह १४, इशान पाण्डे १३ रन बनाउँदा मुख्तार अहमद १० रन बनाएर आउट भए।
यता, विराटनगरका प्रतिश जिसी र मार्चेन डे लिङ्गाले समान २, सुर्य तामाङ र साम हेज्लेटले समान एक विकेट लिए।
"created": "2025-12-09T17:45:01.154115+05:45",
"news_slug": "Binod-bhandari-half-crntury"
"id": 4466,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7679.png",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7679.png",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
पहिलो क्वालिफायरको खेल लिग चरणमा शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच दिउँसो ४ बजेदेखि सुरु हुँदैछ।
लिग चरणमा सुदूरले ७ खेलमा ६ जित हासिल गरेको थियो भने एक खेल विराटनगरसँग हारेको थियो। त्यस्तै विराटनगरले भने आफ्ना ७ खेलमा ५ खेलमा जित हासिल गरेको थियो। विराटनगर लुम्बिनी लायन्स र चितवन राइनोजसँग पराजित भएको थियो।
यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ। सुदूर पहिलो सिजनको उपविजेता टिम हो भने पहिलो सिजनमा लिग चरणबाट बाहिरिएको विराटनगरले यस सिजनमा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागि रहेको हो।
"created": "2025-12-09T09:17:47.585720+05:45",
"news_slug": "Biratnagar-vs-Sudurpaschim-qualifier-1-NPL"
"id": 4465,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एमोरिमको दाबी, युनाइटेडमा धेरै सुधार",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7676.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7676.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
खराव लयमा रहेको उल्भ्सको घरमा युनाइटेड पूर्णतः हाबी रह्यो । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज नायक रहे र उनले २५ र ८२ औ मिनेटमा दुई गोल गरे । यस्तै ब्रायन एमबुमोले ५१ र मेसन माउन्टले ६२ औं मिनेटमा एक एक गोल गरे ।
जिन रिकनरले उल्भ्सका लागि पहिलो हाफको अन्त्यतिर एक गोल फर्काए । यो जितसँगै युनाइटेडको २५ अंक भएको छ र छैटौं स्थानमा उक्लेको छ । यो शीर्ष चारसँग एक अंकको मात्र दूरी हो र युनाइटेडले अब अर्को सिजन च्याम्पियन्स लिग खेल्नेबारे सोच्न सक्नेछ ।
"created": "2025-12-09T07:48:58.320558+05:45",
"news_slug": "Rubin-Amorim-mau-United-coach"
"id": 4464,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मिलानको जितमा पुलिसिच नायक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7675.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7675.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
उनले ६७ र ७७ औं मिनेटमा गोल गरेका हुन् । टुरिनले निकोला भ्यासिच र डुभान जापाटाको गोलले सुरुआती १७ मिनेट भित्र अग्रता लिएको थियो । एडरिन राबोटले २४ मिनेटमा गोल गर्दै मिलानको पुर्नआगमन सुरु गरे ।
त्यसपछि पुलिसिच मिलानका लागि नायक सावित भएका हुन् । मिलानको १४ खेलबाट ३१ अंक भएको छ । नेपोलीको पनि ३१ अंकमै रहेको छ । मिलान गोल अन्तरले अगाडि रहेको हो ।
"created": "2025-12-09T07:45:49.060245+05:45",
"news_slug": "Milan-win-pulisic-hero"
"id": 4463,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कराँचीको दोस्रो बराबरी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7674.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7674.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्रिपुरेश्वस्थित दशरथ रंगशामा सोमाबार सम्पन्न खेलमा कराँचीले बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीसँग गोलरहित खेल्दै अंक बाँडेका हुन्।
यो सँगै नासरिनले पहिलो एक अंक जोडेको छ भने कराँचीले दुई खेलबाट दुई अंक जोडेको छ। नासरिन यसअघि पहिलो खेलमा नेपालको एपिएफ क्लबसँग पराजित भएको थियो।
"created": "2025-12-08T20:56:54.021723+05:45",
"news_slug": "Karachi-second-draw"
"id": 4462,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इष्ट बंगालको सुखद सुरुआत",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7667.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7667.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सोमाबार सम्पन्न दिनको पहिलो खेलमा बंगालले भुटानको ट्रान्सपोर्टस युनाइटेड एफसीलाई ४–० ले पराजित गरेको हो।
इष्ट बंगालको जितमा कप्तान फाजिला इक्वापुतले दुई, रेस्टि नान्जिरि र सुलाजना राईले एक गोल गरिन्। पहिलो हाफमा १–० को अग्रता बनाएको बंगालले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।
खेलको ३६औँ मिनेटमा फाजिलालले गोल गर्दै बंगाललाई १–० को अग्रता दिलाइन्। यस्तै, ६०औँ मिनेटमा सुलजनाले गोल गरिन्। फाजिलाले ६३औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरिन्।
७२औँ मिनेटमा रेस्टि नान्जिरिले गोल गर्दै खेलमा फराकिलो जित दिलाइन्। यो सँगै पहिलो खेलमै बंगालले तीन अंक जोड्न सफल भएको छ।
ट्रान्सपोर्टसले यसअघि आफ्नो पहिलो खेलमा पाकिस्तानको कराँची एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो।
"created": "2025-12-08T18:00:21.791580+05:45",
"news_slug": "East-Bangal-win"
"id": 4461,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एक अंकको अग्रतामा नेपोली अगाडि",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7655.png",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7655.png",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
उसका लागि दुवै गोल रसमन होजल्यान्डले गरे । यी गोल सात र ७८ औं मिनेटमा सम्भव भएका हुन् । त्यसबीच येनन यिडिजले ५९ औं मिनेटमा युभेन्ट्सका लागि एक गोल फर्काए ।
यो जितपछि नेपोलीको १४ खेलबाट ३१ अंक भएको छ । यो दोस्रोमा रहेको इन्टर मिलानमाथि एक अंकको अग्रता हो । उपाधि होडमा रहेको एएस रोमा भने कागिलिरीसँग १–० पराजित रह्यो र २७ अंकमै सीमित रह्यो ।
कागलिरीका लागि एक माब गोल जियानलुका गानाटोले ५२ औं मिनेटमा गरका हुन् ।
"created": "2025-12-08T07:16:14.754385+05:45",
"news_slug": "Napoli-one-points-ahead"
"id": 4460,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सेल्टा भिगोसँग रियल स्तब्ध",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7654.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7654.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
बर्नाबाउमा भएको खेलमा सेल्टा भिगोका लागि दुवै गोल विलिट स्वेडबर्गले गरे । उनले ५४ औं मिनेटमा पहिलो गोल गरे र दोस्रो हाफको इन्ज्युरी समयमा दोस्रो गोल थपे ।
रियल १६ खेलमा ३६ अंकमा सीमित रहेर दोस्रो स्थानमा रह्यो र यो शीर्षमा रहेको बार्सिलोनासँग चार अंकको दूरी हो । सेल्टा भिगो भने १९ अंकमा दोस्रो स्थानमा उक्लेको छ ।
आइतबारका अन्य खेलमा अन्य खेलमा एल्चेले जिरोनालाई ३–० र इस्पनयोलले रायो भालेकानोलाई १–० ले पराजित गर्यो भने भ्यालेन्सिया र सेभियाले १–१ को बराबरीमा चित्त बुझाए ।
"created": "2025-12-08T07:05:57.032732+05:45",
"news_slug": "Celta-Vigo-win-real-Madrid-lost"
"id": 4459,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "प्यालेसको युरोपमा खेल्दे दावेदारी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7653.png",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7653.png",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
क्राभेन कटेजमा भएको खेलमा प्यालेसका लागि एडि एनकेटिह र मार्क गुइहीले एक एक गोल गरे । फुलहमका तर्फबाट भने ह्यारी विल्सनले गोल गरे । लिगमा प्यालेसको १५ खेल पुग्दा यो अहिलेसम्मकै उत्कृष्ट सुरुआत हो ।
फुलहम भने १७ अंकमा १५ औं स्थानमा रह्यो । यस्तै ब्राइटन र वेस्ट ह्यामले १–१ को बराबरीमा चित्त बुझाए । ब्राइटन २३ अंकमा सातौं तथा वेस्ट ह्यामा १३ अंकमा १८ औं स्थानमा संघर्ष गरिरहेको छ ।
"created": "2025-12-08T06:49:38.240101+05:45",
"news_slug": "Palace-Europe-target"
"id": 4458,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रेनेसमाथि पीएसजीको पाँच गोल",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7651.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7651.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यस्तै सेनी मायुलु, इब्राहिम एमबाये र गोन्जालो रामोसले एक एक गोल थपे । रेनेसले ७५ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेलेको थियो । जेरेमी ज्याक्वटेले रातो कार्ड खाएपछि मैदान छाडेका थिए ।
यो जितपछि पीएसजीको १५ खेलबाट ३३ अंक भएको छ र दोस्रो स्थानमा छ । शीर्ष स्थानको लेन्सको ३४ अंक रहेको छ । रेनेस भने २४ अंकमा छैटौं स्थानमा छ ।
"created": "2025-12-07T21:06:41.971330+05:45",
"news_slug": "Rennes-psg-"
"id": 4457,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोमाञ्चक खेलमा कर्णालीले जनकपुरलाई हरायो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7650.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7650.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले निधारित २० ओभरमा ६ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो। जनकपुरको लागि सञ्जय कृष्णमुर्तिले सर्वाधिक ५१ रन बनाए। उनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
यस्तै, संगित कुरेले २५ रन बनाए। ओपनर माज सदाकत १६ बलमा १२ रन कप्तान जान निकलले १३ रन बनाए।
कर्णालीको लागि विलियन बोसिस्टोले दुई, मार्क वार्ट, पवन सराफ, नन्दान यावदवले कप्तान सोम्पाल कामीले विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो।
कर्णालीको लागि ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाए। उनले २३ बलमा एक चौका र एक छक्का प्रहार गरे।
गुलसन झाले २० बलमा १९ रन बनाए। प्रियांक पञ्चालले १६, विलियन बोसिस्टोले १५, नजिबुल्लाह जद्रान १२ बलमा १३ रन बनाउँदा कप्तान सोमपाल कामीले १८ रनको योग्दान गरे।
यता, जनकपुरको लागि बलिङतर्फ ललित राजवंसी र आदित्य महताले समान दुई विकेट लिँदा माज सदाकत, संगित कुरे र अनिल कुमार शाहले समान एक विकेट लिए।
"created": "2025-12-07T19:17:42.301990+05:45",
"news_slug": "Janakpur-lost-Karnali-"
"id": 4456,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जनकपुरलाई १३० रनको सामान्य लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7648.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7648.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनायो
कर्णालीको लागि ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाए। उनले २३ बलमा एक चौका र एक छक्का प्रहार गरे।
गुलसन झाले २० बलमा १९ रन बनाए। प्रियांक पञ्चालले १६, विलियन बोसिस्टोले १५, नजिबुल्लाह जद्रान १२ बलमा १३ रन बनाउँदा कप्तान सोमपाल कामीले १८ रनको योग्दान गरे।
यता, जनकपुरको लागि बलिङतर्फ ललित राजवंसी र आदित्य महताले समान दुई विकेट लिँदा माज सदाकत, संगित कुरे र अनिल कुमार शाहले समान एक विकेट लिए।
"created": "2025-12-07T17:03:38.518926+05:45",
"news_slug": "Janakpur-130-runs-target"
"id": 4455,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इन्टर मियामीले पहिलो पटक एमएलएस कप जित्यो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7646.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7646.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
आइतबार बिहान सम्पन्न फाइनलमा मियामीले भान्कोभर ह्वाइटक्याप्सलाई ३–१ ले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको हो।
मियामीको जितमा रोड्रीगो डि पाउल र टाडेओ अलेन्डले एक–एक गोल गरे भने अर्को गोल एडीएर ओकाम्पोको आत्मघाती थियो। भान्कोभरका लागि अलि अहमदले एकमात्र गोल फर्काए।
टिमलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका कप्तान लियोनेल मेस्सी यस सिजनको एमएलएस ‘मोस्ट भ्यालुएबल प्लेयर’ (एमभीपी) घोषित भए।
एमएलएस कप इतिहासमा एलए ग्यालेक्सीले सबैभन्दा धेरै ६ पटक तथा डिसी युनाइटेडले ४ पटक उपाधि जितेका छन्।
"created": "2025-12-07T08:31:22.236855+05:45",
"news_slug": "Inter-Miami-win-mls-cup"
"id": 4454,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएल : बाहिरिसकेका जनकपुर र कर्णाली भिड्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7639.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7639.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुने यो खेल दिउँसो ३:३० बजेदेखि हुनेछ।
कर्णाली र जनकपुर दुवै यस सिजनको प्लेअफको दौडबाट बाहिरीएका छन्। कर्णाली र जनकपुर दुवैले यस सिजनमा यसअघि खेलेका ६/६ खेलमा १/१ खेल जितेका छन् भने ५/५ खेलमा हार बेहोरेका छन्। कर्णालीले एक मात्र जित लुम्बिनी लायन्सविरुद्ध हासिल गरेको थियो भने जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध जित हासिल गरेको थियो।
जारी एनपिएलमा सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स प्लेअफमा पुगेका छन्।
"created": "2025-12-07T08:23:50.915954+05:45",
"news_slug": "Janakpur-vs-katnali-"
"id": 4453,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आरसीटी अन्नपूर्णको प्रशिक्षण कार्यक्रम सम्पन्न",
"news_image_url": "https://app.nepalsportz.com/media/att.I0yXbT4hQcB1Nh0ovocHCY1S8ER-ElT7h9Jr37X8q7s.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.I0yXbT4hQcB1Nh0ovocHCY1S8ER-ElT7h9Jr37X8q7s.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रको नेतृत्वमा सञ्चालन भएको थियो । त्यसमा अर्जुन लामा, सुरेश शाही र राजीव शाहीले पनि फ्रशिक्षण दिएका थिए । कार्यक्रम सञ्चालनका लागि वडा नम्बर २७ को सहयोगमा गरेको थियो ।
कार्यत्रमका संयोजक अशोक मानन्धरका अनुसार यस प्रकारको प्रशिक्षण कार्यक्रमले नेपाली फुटबलका लागि उमेर समूहमा आवश्यक खेलाडी उत्पादन गर्न मदत मिल्ने छ । गत वर्षदेखि सञ्चालन भएको यस प्रकारको कार्यक्रम नियमित हुने पनि उनले बताए ।
"created": "2025-12-07T08:11:18.840242+05:45",
"news_slug": "RCT-annnapurna-training"
"id": 4452,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "तुल्सीलाल स्मृति चेस टिम च्याम्पियनसिप आइतबार देखि",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7640.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7640.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
आठौं संस्करणको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप आइतबार देखि शुरु भई पाँच दिन सम्म चल्नेछ। टिम स्पर्धामा २ हजार रेटिङ माथिको एक तथा अन्य चार गरि ५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।
यस स्पर्धामा नेपालका २४ टिमको सहभागिता सुनिश्चित भएको छ। जस मध्ये आयोजक ललितपुर स्पोर्ट्स क्लब, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, ललितपुर जिल्ला बुद्धिचाल संघ, साबिक विजेता थापाथली क्लब चेस पार्क, दोलखा चेस होम रहेका छन्।
यस्तैगरी भक्तपुर जिल्ला बुद्धिचाल संघ, सप्तरी जिल्ला बुद्धिचाल संघ, मध्यपुर नगरपालिका बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, कोशी प्रदेश बुद्धिचाल संघ, सुदुरपश्चिम बुद्धिचाल संघ, मेचि नगरपालिका, पाँचथर जिल्ला बुद्धिचाल संघ, बुटवल उपमहानगरपालिका रहेका छन्।
यस्तै युथ स्टेपस् टुवार्थ चेञ्ज, पूर्वेली ब्रदर्श टिम, कुमारीपाटी चेस क्लब, हिमालयन चेस एकेडेमी, काठमाडौँ चेस क्लब, ललितपुर चेस क्लब, पुल्चोक चेस क्लब, दोलखा जिल्ला बुद्धिचाल संघ रहेका छन्।
ललितपुरको कुमारी पाटी स्थित क्यास्पियन कलेजमा सञ्चालन हुने राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप प्रतिस्पर्धाका विजेताले नगद २ लाख पुरस्कार प्राप्त गर्नेछ।
यस्तै उप विजेता टिमले नगद १ लाख, तृतीय हुनेले ६० हजार र चौथो हुनेले ४० हजार पुरस्कार ग्रहण गर्ने छन्। पाँचौं देखि सातौं सम्मका टिमले समान २० हजार तथा ब्यक्तिगत पाँच उत्कृष्ट खेलाडीले जनही १० हजार पुरस्कार हात पार्नेछन्।
आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनले आठौं संस्करणको तुल्सीलाल स्मृति राष्ट्रिय चेस प्रतियोगिता बाग्मती प्रदेश सरकार तथा ललितपुर महानगरपालिकाको सहयोगमा नियमित सञ्चालन भइरहेको अवगत गराउदै समाचार संप्रेषण गरिदिन सबै सञ्चारकर्मीहरुमा अपील गरेका छन्।
"created": "2025-12-07T07:33:28.018604+05:45",
"news_slug": "Tulsilal-memorial-chess"
"id": 4451,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ह्याट्रिकसहित केनको लय कायम",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7644.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7644.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सब्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका केनले ६६, ८२ र ८८ औं मिनेटमा गोल गरे । त्यसमध्ये दोस्रो गोल पेनाल्टीबाट सम्भव भएको हो । उनले यो सिजन सबै खाले प्रतियोयिगतामा २८ गोल गरिसकेका छन् ।
त्यसमध्ये १७ गोल लिगका रहेका छन् । यो जितपछि बायर्नको १३ खेलबाट ३७ अंक भएको छ र यो दोस्रोमा रहेको लाइपजिगमाथि आठ अंकको ठोस अग्रता हो । लाइपजिगले अर्को खेलमा फ्रायन्कफर्टलाई ६–० ले हरायो ।
"created": "2025-12-07T07:27:59.455606+05:45",
"news_slug": "Ken-Hat-trick-Bayern-win"
"id": 4450,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कोमोमाथि इन्टरको सजिलो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7643.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7643.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्यसमध्ये तीन गोल दोसे हाफमा अन्तिम आधा घण्टाको खेलमा प्राप्त भएको थियो । यो जितपछि इन्टरको १४ खेलबाट ३० अंक भएको छ ।
उसको पछाडि एसी मिलानको २८,, नेपोलीको २८ र एएस रोमाको २७ अंक रहेको छ । अन्य खेलमा ससुलोले फियोरेन्टिनालाई ३–१ ले हरायो भने हेलास भेरोना एटलान्टमाथि ३–१ को जित दर्ता गर्न सफल रह्यो ।
"created": "2025-12-07T07:22:46.625674+05:45",
"news_slug": "Como-lost-inter-win"
"id": 4449,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आठ गोलको थ्रिलरमा बार्सिलोना विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7642.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7642.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सेभिलमा भएको खेलमा टोरेसले ११, १३ र ४० औं मिनेटमा गोल गरे । रियल म्याड्रिडको ३६ अंक छ र दोस्रो स्थानमा छ । भिल्लारियल भने ३५ अंकमा तेस्रोमा छ र उसले गेटाफेलाई २–० ले हरायो ।
चौथोमा रहेको एटलेटिको म्याड्रिड भने भाग्यमानी रहेन् । उसलाई एथलेटिको बिलबाओले १–० ले पराजित गर्यो । एटलेटिको ३१ अंक मात्र रह्यो । अर्को खेलमा डेपोर्टिभो एलाभेसले रियल सोसिडालाई १–० ले हरायो ।
"created": "2025-12-07T07:12:28.978413+05:45",
"news_slug": "Barca-win-real-betis"