{"count":5162,"next":"https://app.nepalsportz.com/news/?format=json&page=2","previous":null,"results":[{"id":5216,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"लिड्स रेलिगेसनमा नपर्ने निश्चित जस्तै","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2576.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2576.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
लिगमा चार चरणका खेल बाँकी छँदा लिड्स रेलिगेसन क्षेत्रबाट नौ अंक अगाडि रह्यो । अहिले प्रिमियर लिगको अंक तालिकामा लिड्स १४ औं स्थानमा छ र इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा फर्केयता अब रेलिगेसनमा पर्ने सम्भावना गणितीय मात्रै हो । लिड्सको ४३ अंक भएको छ र यति अंकमा अहिलेसम्म कोही पनि रेलिगेसनमा परेका छैन् ।
पछिल्लो साता लिड्स एफएकपको सेमिफाइनलमा भने चेल्सीको हातबाट पराजित भएसँगै सन् १९७३ यता पहिलो पटक त्यस प्रतियोगिताको फाइनल पुग्न असफल रहेको थियो । तर रेलिगेसनबाट जोगिनु लिड्सका लागि उपलब्धी रहेको छ ।
","created":"2026-05-02T07:58:22.371097+05:45","news_slug":"Leeds-out-of-relegation"},{"id":5215,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"राजस्थानलाई हराएर दिल्ली अगाडि बढ्दै","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2575.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2575.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
जवाफमा दिल्लीले केएल राहुलको ७५ रनको मदतले तीन विकेटमा २ सय २६ रन बनाउन सफल रह्यो । राहुलले ४० बलको सामना गरेर छ चौका र पाँच छक्का प्रहार गरे । यस्तै पाथुम निसान्काले ६२ रन बनाए । राहुल र निसान्काले पहिलो विकेटका लागि १ सय १० रनको साझेदारी गरे । दिल्ली जितसम्म पुग्दा पाँच बलको खेल बाँकी थियो ।
यो जितपछि आठ अंक भएको छ र छैटौं स्थानमा अगाडि बढेको छ । राजस्तान भने १२ अंकमा चौथो स्थानमा रह्यो ।
","created":"2026-05-02T07:47:00.477697+05:45","news_slug":"Dehli-win-over-rajasthan"},{"id":5214,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"दिपेन्द्रको शतक, युएईविरुद्ध २८९ रनको लक्ष्य","news_image_url":"https://app.nepalsportz.com/media/ee899484e8b897aca7e15bf48b76ffd1.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/ee899484e8b897aca7e15bf48b76ffd1.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनायाे।
नेपालका ओपनर अर्जुन कुमालले २२ बलमा ११ रन बनाएर आउट भए। कप्तान रोहित पौडेलले ४८ बलमा ३९ रनको योगदान दिए भने भिम सार्की भने खाता नै नखोली पभेलियन फर्किए।
नेपालको इनिङ्स सम्हाल्ने क्रममा विकेटकिपर विनोद भण्डारीले ७९ बलमा ५६ रनको महत्वपूर्ण पारी खेले। त्यसपछि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट शतकीय प्रदर्शन गर्दै ९४ बलमा १०० रन बनाए, जसमा १३ चौका र १ छक्का समावेश थियो। उनले टोलीलाई बलियो स्थितिमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेले।
मध्यक्रममा गुल्सन झाले ३८ बलमा ४४ रन बनाउँदै आक्रामक ब्याटिङ गरे भने आरिफ शेखले १६ बलमा ११ रन थपे। सोमपाल कामी अन्तिममा अविजित रहे।
बलिङतर्फ युएईका जुनैद सिद्दिकी र अजय कुमारले समान २–२ विकेट लिए। हैदर अली र खुजाइमा तनवीरले १–१ विकेट हात पारे।
","created":"2026-05-01T14:32:14.591682+05:45","news_slug":"Dipendra-Singh-Airee-century"},{"id":5213,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"प्यालेसको एक पाइला फाइनलमा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2470.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2470.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
इंग्लिस प्रिमियर लिग क्लब प्यालेसका लागि इस्माल सार, दाइची कमाडा र जार्गेन लारसेनले गोल गरे । त्यसमधये सारको पहिलो गोल खेल सुरु भएको २१ सेकेन्डमै सम्भव भएको थियो ।
अर्को सेमिफाइनल पहिलो लेगमा रायो भालेकानाले जर्मन बुंडेसलिगा क्लब स्ट्रसबर्गलाई १–० ले पराजित गर्‍यो र त्यसमा स्पेनी टिमका लागि आलडेमाडोले दोस्रो हाफमा निर्णायक गोल गरे ।
","created":"2026-05-01T06:39:06.898598+05:45","news_slug":"Palace-close-to-reach-final"},{"id":5212,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"भिल्लामाथि फरेस्टको साँघुरो जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2469.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2469.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
यस साँघुरो जितपछि फरेस्ट सन् १९८० यता पहिलो पटक युरोपेली फाइनल पुग्ने सम्भावनाबाट गुज्रेको छ । पछिल्लो समय लय समाटेको फरेस्ट सबै प्रतियोगिताका नौ खेलमा अपराजित छ र यससँगै प्रिमियर लिगमा पनि रेलिगेसनबाट जोगिने संघारमा पनि छ ।
प्रतियोगिताको बिहीबार भएको अर्को सेमिफाइनलमा डोरगेलेसले दोस्रो हाफको इन्ज्युरी समयमा गरेको गोलको मदतले ब्रागले फ्रेबर्गलाई २–१ ले हरायो ।
","created":"2026-05-01T06:30:06.300537+05:45","news_slug":"Aston-Villa-beats-Forrest-wil"},{"id":5211,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"शीर्ष चारलाई गुजरातको चुनौती","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2468.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2468.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
शीर्ष स्थानमा पंजाव किंग्सको १३ अंक छ भने त्यसपछि बेंगलुरु, सनराइज हैदरावाद र राजस्थान रोयल्स तीनै तीन समान १२ अंकमा छन् । बेंगलुरुले पहिले ब्याटिङ गर्दै १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।
जवाफमा गुजरातले कप्तान शुभमन गिलको १८ बलमा ४३ रनको मदतले छ विकेटमा १ सय ५८ रन बनायो । गुजरात जितसम्म पुग्दा १५.५ ओभर मात्र चलिरहेको थियो ।
","created":"2026-05-01T06:21:57.733143+05:45","news_slug":"Gujrat-challenge-top-four"},{"id":5210,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"कविताको ह्याट्रिकमा नेपालको शानदार जित, भानुअतु ८३ रनले पराजित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2467.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2467.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको भानुअतु १६.४ ओभरमै अलआउट हुँदै ४९ रनमा सीमित रह्यो।
नेपालको जितमा कविता कुंवर नायिका बनिन्। उनले ह्याट्रिकसहित कुल ६ विकेट लिँदै विपक्षी ब्याटिङ लाइन ध्वस्त पारिन्। त्यस्तै पूजा महतो र रचना कुमारी चौधरीले समान २–२ विकेट लिए।
भानुअतुतर्फ ओपनर भलेन्ता लानगिअटुले १४ रन बनाउँदा नासिमना नभाइकाले ११ रन जोडिन्। अन्य खेलाडीले भने उल्लेख्य योगदान दिन सकेनन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १३२ रन बनाएको थियो। नेपालका लागि सम्झना खड्काले ५२ रनको अर्धशतकीय पारी खेलिन्। कप्तान इन्दु वर्माले ४३ रन बनाउँदा पूजा महतोले १९ रन थपिन्।
भानुअतुतर्फ कप्तान रचेल आन्द्रिउ, नथाइल काकोर र नासिमना नभाइकाले समान एक–एक विकेट लिए।
यस जितसँगै नेपालले अघिल्लो भेटमा भानुअतुसँग बेहोरेको २२ रनको हारको बदला लिएको छ। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि इटालीसँग प्रतिस्पर्धा गर्नेछ।
","created":"2026-04-30T21:47:45.779929+05:45","news_slug":"Kabita-hattrick-wickets"},{"id":5209,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"न्यु डायमण्डको शतप्रतिशत जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2466.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2466.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
खेलमा न्यु डायमण्डले पहिलो सेट २५–१९ ले जित्दै राम्रो सुरुआत गरेको थियो। दोस्रो र तेस्रो सेटमा भने पुलिसले क्रमशः २५–२२ र २५–११ ले जित निकाल्दै खेलमा पुनरागमन गर्‍यो।
चौथो सेटमा डायमण्डले उत्कृष्ट प्रदर्शन गर्दै २५–१५ ले जित्दै खेल बराबरीमा ल्यायो। निर्णायक पाँचौँ सेटमा पनि दबाब झेल्दै डायमण्डले १५–१३ ले जित हात पार्दै महत्वपूर्ण विजय सुनिश्चित गर्‍यो।
यस जितसँगै न्यु डायमण्ड अपराजित रहँदै फाइनलमा पुगेको छ भने नेपाल पुलिस क्लब प्रतियोगिताबाट बाहिरिएको छ।
","created":"2026-04-30T21:43:31.414892+05:45","news_slug":"New-diamond-win-enters-final"},{"id":5208,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पोखरा स्पोर्ट्स अवार्डको मिति परिवर्तन, ९ विधामा उत्कृष्टलाई सम्मान गरिने","news_image_url":"https://app.nepalsportz.com/media/att.oN-RGMvhkLbXWnhrcmWuVo0njTpbmL3UG2Q20IHp5aI.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.oN-RGMvhkLbXWnhrcmWuVo0njTpbmL3UG2Q20IHp5aI.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
यसअघि वैशाख १८ का लागि तय गरिएको कार्यक्रम विशेष कारणवश सारिएको नेपालखेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ। वि.सं. २०५७ सालमा कास्कीबाट स्थापना भईहाल गण्डकी प्रदेशस्तरमा विस्तार भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी ले २०७२सालदेखि नियमित रूपमा पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ।
मञ्चलेखेलाडीहरूको मनोबल उच्च राख्न र खेलकुद क्षेत्रको समग्र विकासमा टेवा पु¥याउन यस्तोअवार्ड कार्यक्रमलाई निरन्तरता दिएको हो ।यस वर्षको अवार्डमा ९ विधामा सम्मान प्रदान गरिनेछ। जसमा वर्ष खेलाडी (पुरुष र महिला), पिपुल्स च्वाइस अवार्ड, लाइफ टाइमअचिभमेन्ट अवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ÷संस्था वा क्लब,स्पेशल अवार्ड र उत्कृष्ट खेल पत्रकार अवार्ड समावेश छन्। यसपटक पिपुल्स च्वाइस र स्पेशलअवार्ड थप गरिएको विशेषता रहेको छ। कार्यक्रमको मुख्य प्रायोजक हिम श्रीफूड्स प्रालिको ‘रारा तयारी चाउचाउ’ रहेको छ भने पिपुल्स च्वाइस अवार्डका लागिगुरुङ गहना घर र स्पेशल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेका छन्।
अवार्ड प्रक्रियालाई पारदर्शी बनाउन मञ्चले प्रतिभा छनोट उपसमिति समेत गठन गरेको जनाएको छ। पिपुल्स च्वाइस अवार्डका लागि विभिन्न ५ जनाखेलाडीहरुको मनोनयन सार्वजनिक भई भोटिङ प्रकृया समेत जारी रहेको छ। जसमा मनोनयनमापर्नेमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी,क्रिकेटका विपिन खत्री र मुवाथाई÷आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा रहेका छन्। अवार्ड सफल बनाउन विभिन्न समिति तथा उपसमितिगठन गरिएका छन्। मूल आयोजकसमितिको संयोजकमा मञ्चका अध्यक्ष मानबहादुर घर्ति (एमबी आस्थां) रहेका छन् भनेसह–संयोजकमा राजाराम पौडेल र उमा आले छन्।
अन्य विभिन्न उपसमितिमा मञ्चकापदाधिकारी तथा पूर्वअध्यक्षहरूलाई जिम्मेवारी दिइएको छ। मञ्चका महासचिव परशुराम शर्माले पत्रकार तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई साथ र सहयोग गर्न आग्रह गरेका छन्। उनलेसबैको सहभागिताले कार्यक्रम अझ भव्य, सभ्य र अर्थपूर्ण बन्ने विश्वास व्यक्त गरेका छन्।कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार,प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्काठमाडौँ, कास्की जिल्ला खेलकुद विकास समिति, रुपा गाउँपालिका, माछापुुच्छ्रे गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, मादी गाउँपालिकाको विशेष सहयोग रहनेछ ।यसैगरी मुख्य प्रायोजकमा हिम श्री फूड्स प्रालिको रारा तयारी चाउचाउ, सहप्रायोजकमा गुरुङ गहना घर प्रालि न्यूरोड पोखरा र केल्मी नेपाल प्रालि रहेका छन्।
भोटिङ पार्टनरमा खल्ती बाई आइएमी,हस्पिटालिटी पार्टनरमा प्लाजा होटल गु्रप होटल क्राउन प्लाजा नक्साल काठमाडौ , फ्रयाङ्कलिन एजुकेशन कन्सलटेन्सी, र टेम्पलबेल बुटिक होटल एण्ड स्पा लेकसाइड पोखरा,अफिसियल एयरलाइन्स यति एयरलाइन्स, पिपुल्स च्वाइस अवार्ड पुरस्कारका लागि गुरुङ गहना घर,टाईगर ग्रुप अफ पोखरा नेपाल, पोखरा महानगर वडा नम्वर ३, पोखरा वडा नम्वर १५,पोखरा वडा नम्वर ९, वडा नम्वर १०, वडा नम्वर १, ईश्वर गुरुङ (हङकङ) बुल्समेन क्लबसंस्थापक, नेपाल खेलकुद पत्रकार मञ्च काठमाडौँ, सहारा क्लब पोखरा, पूर्व अध्यक्षप्रेमनारायण न्यौपाने, तमु धीँ युके, सहारा युके, सहारा हङकङ, सहारा अष्टे «लिया,पूर्व अध्यक्ष मोहन घले, पूर्व राष्ट्रिय फुटबल खेलाडी बसन्त गौचन, निसानरानामगर, युवराज गुरुङ र रमेश कुमार गुरुङ जापान, किरण थापा अष्ट्रेलिया,भूतपूर्व खेलाडी मञ्च पोखरा, गणेशबहादुर भट्टराई (बुम¥याङ रेष्टुरेन्ट),भूगोल गुरुङ (फिट नेपाल), सिटिजन फर्निचर, हेम्जाकोट होमस्टे, मुुस्ताङ लेतेथकाली किचन ड्यामसाइड पोखरा, बुल्समेन प्लेग्राउण्ड, दिपक थापा (निवर्तमान वडा सदस्य,पोखरा–१०), लेखनाथ उद्योग वाणिज्य संघ, दर्शन लामा (लामा कलेक्सन, पोखरा) सहयोगीरहेका छन्। साथै निजी क्षेत्र, विभिन्न संघसंस्था, पूर्व खेलाडी र प्रवासी नेपालीसमुदायबाट समेत सहयोग प्राप्त हुने बताइएको छ।
","created":"2026-04-30T11:24:03.324254+05:45","news_slug":"Pokhara-sports-award-date-change"},{"id":5207,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पोखरामा पहिलो पटक महिला गोल्डकप हुने, विजेतालाई पाँच लाख","news_image_url":"https://app.nepalsportz.com/media/att.SzFNI3xCkhZtlF6YW9cBaI0XxfyY7gE0WzdqVrHRj_g.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.SzFNI3xCkhZtlF6YW9cBaI0XxfyY7gE0WzdqVrHRj_g.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
महिला गोल्डकपमा कुल चार क्लबले सहभागिता जनाउने भएका छन्। आरएस फुटबल क्लबको आयोजनामा शुक्रबार बाट हुने गोल्डकपमा चार क्लबले सहभागिता जनाएका हुन्।
गोल्डपको तयारी बारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष रमेश कार्कीले प्रतियोगिताको तयारी पुरा भएको सुनाए।
प्रतियोगितामा आयोजक आरएस पोखरा फुटबलसहित, नेपाल पुलिस क्लब, संकटा क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र नेपाल पुलिस क्लब भिड्नेछन्।
शनिबार संकटा र त्रिभुवन आर्मी क्लब भिड्ने छन भने आइतबार फाइनल खेल हुनेछ। पोखरामा यसअघि महिलाको गोल्डकप हुन सकेको थिएन्। महिला फुटबलको विकासका लागि स्थापित आरएसले पोखरालाई महिला फुटबल दिएको हो। ‘पछिल्लो समय महिला फुटबलको लोकप्रियताले उचाई लिइरहेको सर्वविदितै छ। नेपाली राष्ट्रिय महिला फुटबल टिमको खेल र ती खेलमा दर्शकहरूको उपस्थिति पनि यसलाई प्रष्ट पार्छ’ उनले भने, ‘ महिला फुटबलमा गण्डकी प्रदेश पछि परिरहेको छ। साम्बा, विमाला विक जस्ता प्रतिभावान खेलाडी जन्माउने गण्डकी प्रदेशमा महिला गोल्डकप नहुनु झनै दुखद् पक्ष हो। हामीले अब महिला फुटबलको प्रवद्र्धन तथा विकास गर्नुपर्छ भनेर कदम चालेका छौं।’
पहिलो संस्करण भएकाले धेरै चुनौति रहेको उनले बताए। क्लबले हालैमात्र एन्फाको आयोजनामा भएको महिला लिग छनोटमा सहभागिता जनाएको थियो । क्लबको अबको मुख्य योजना नै राष्ट्रिय उपाधि जित्ने र प्रतिभाशाली युवा खेलाडीहरूलाई खेलसँगै शिक्षाको अवसर प्रदान गर्ने रहेको रहेकाले प्रतियोगिताको आयोजना गर्न लागेको सुनाए।
","created":"2026-04-30T11:20:49.146866+05:45","news_slug":"Pokhara-women-good-cup"},{"id":5206,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एटलेटिको र आर्सनलबीच बराबरी","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2401.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2401.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
आर्सनलले ४४ औं मिनेटमा भिक्टोर ग्योकेरेसको गोलको मदतले अग्रता लिएको थियो । अब सेमिफाइनल दोस्रो लेग लन्डनको इमिरेट्समा हुनेछ र अहिले स्थिति बराबरीमा रहेको छ, यद्यपि आर्सनललाई घरेलु मैदानको फाइदा हुन सक्नेछ ।
दुवै टिम अहिलेसम्म युरोपेली क्लब फुटबलका सबैभन्दा ठूलो प्रतियोगिता जित्न सकेका छैनन् । प्रतियोगिताको अर्को सेमिफाइनलमा अघिल्लो दिन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बायर्न म्युनिकलाई हराएको थियो ।
","created":"2026-04-30T06:48:00.153794+05:45","news_slug":"Atletico-Arsenal-draw-champions-league"},{"id":5205,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"मुम्बईमाथि हैदरावादको उत्कृष्ट जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2400.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2400.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
यसक्रममा हैदरवादले प्रतियोगिताको इतिहासमै तेस्रो ठूलो स्कोर सफलतापूर्वक पछ्याएको कीर्तिमान बनाएको छ । खराव लयमा रहेको मुम्बईले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय ४३ रन बनाएको थियो । त्यसमा रायन रिकेल्टनले ५५ बलमा १ सय २५ रन बनाए ।
त्यसको जवाफमा हैदरावादले चार विकेटमा २ सय ४९ रन बनायो । विजयी टिमका लागि अभिषेक शर्माले ४५ र ट्रेभिस हेडले ७६ रन बनाएर जितको आधार तयार पारे । यो जितपछि हैदरावाद १२ अंकमा तेस्रो स्थानमा उक्लिन सफल रह्यो । मुम्बई भने चार अंकमा नवौं स्थानमा छ ।
","created":"2026-04-30T06:41:38.156975+05:45","news_slug":"Mumbai-lost-with-hydrabad"},{"id":5204,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"एपीएफलाई हराउँदै पुलिस फाइनलमा","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2399.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2399.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कबर्ड हलमा बुधबार भएको खेलमा पुलिसले एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै जारी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।
पहिलो सेट २५-२१ ले गुमाएको पुलिस त्यसपछिका सेटमा २५-१९, २७-२५ र २५-२१ ले आफ्नो पक्षमा पर्दै फाइनल यात्रा तय गरेको हो।
अब बिहिवार हुने न्यू डायमण्डको खेलले लिगको विजेताको छिनोफानो हुन्छ। यसअघि नै न्यु डायमण्ड चार खेलमा चार जितसहित फाइनल पुगिसकेको छ।
यस्तै, आजै भएको महिलातर्फको पहिलो खेलमा एभरेस्ट भलिबल क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराउँदै प्रतियोगितामा सुखद अन्त्य गरेको छ।
","created":"2026-04-29T16:44:12.852344+05:45","news_slug":"Nepal-police-club-women-in-final"},{"id":5203,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पोखरा स्पोर्ट्स अवार्ड : स्पेशल अवार्डका लागि नेलम्बो नेपालको सहयोग","news_image_url":"https://app.nepalsportz.com/media/att.3gR5yREwSIv8ebhjuTz684vwo-MYmgUziUNuDH9ZkSI.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.3gR5yREwSIv8ebhjuTz684vwo-MYmgUziUNuDH9ZkSI.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
पोखरा स्पोर्टस अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था र नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा बीच पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सो अवसरमा वोल्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले विशेष गरी सामुदायिक स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको नेलम्बो नेपालले स्वास्थ्य र समृद्धिका लागि खेलकुद भन्ने नाराका साथ स्थापित नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्न लागेको पोखरा स्पोर्टस अवार्डमा सहकार्य गर्न पाउदा गौरवान्वित भएको बताए । स्पोर्टस अवार्डमा रहेको स्पेशल अवार्डका लागि सहयोग संगै अवार्ड समारोह स्थल पोखरा ईभेन्ट सेन्टरमा स्वास्थ्य सचेतनामुलक बुँथ (नाक, कान र दाँत सम्बन्धी) आयोजना गरिने देवकोटाको भनाइ रहेको थियो । नेलम्बो नेपालले गण्डकी प्रदेशमा स्थानिय सरकार, स्वास्थ्यकर्मी, विभिन्न संघ संस्थाहरु संग सहकार्य गरी शिसु स्याहार तथा संरक्षण सम्बन्धि समेत सचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको देवकोटाले बताए ।
त्यस्तै खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले नेलम्बो नेपालले सामुदायिक स्तरमा स्वास्थ्य सम्बन्धी सेचतनामुलक कामहरु गर्दै आइरहदा खेलाडी, खेलक्षेत्रमा लागेको अग्रज ब्याक्तित्व र संघ संस्था र पत्रकारलाई समेत सम्मान गर्ने कार्यक्रममा सहकार्य गरेकोमा नेलम्बो नेपाल प्रति आभार प्रकट गरे । नेलम्बो नेपालले समुदाय स्तरमा त्यो पनि अति विपन्न परिवार सम्म पुगेर स्वास्थ्य प्रति पु¥याएको योगदानको मगरले प्रशंसा समेत ब्यक्त गरे ।
आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड, स्पेशल अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छभने स्पेशल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेको छ ।
अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौ, केल्मी नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौ, होटल क्राउन प्लाजा काठमाण्डौ, फोर स्टार डिलक्स हेरिटेज टेम्पल बेल बुटिक होटल एण्ड स्पा पोखरा लेकसाईड, जिल्ला खेलकुद बिकास समिति कास्की, बुल्स मेन क्लबका संस्थापक इश्वर गुरुङ ९हङकङ०, रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिकाको विशेष सहयोग रहेको छ ।
त्यसैगरी सहयोगीहरुमा टाइगर ग्रुप अफ पोखरा, सहारा क्लब, तमु धिँ युके, फ्रयाङकलिंक एजुकेशन, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, भूतपूर्व खेलाडी मञ्च, मञ्चका पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष तथा मञ्चका पूर्व अध्यक्ष मोहन घले, विनोद गुरुङ, जापानबाट युवराज गुरुङ, निशान रानामगर, रमेश कुमार गुरुङ, पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचन, किरण थापा अष्ट्रेलिया र राइनो हस्पिटालिटी एण्ड होटल म्यानेजमेन्ट प्रालि (राइनो क्याफे एण्ड शवार्मा स्टेशन), शिद्धार्थ पाण्डे कम्प्युटर सेन्टर न्युरोड, दीपक थापा९पूर्व वडा सदस्य पोमनपा १०० लामा कलेक्सन न्यूरोड पोखरा, हेम्जाकोट होमस्टे कास्की रहेका छन्।
","created":"2026-04-29T10:07:00.505914+05:45","news_slug":"Pokhara-sports-award-"},{"id":5202,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"पोखरामा एक्सटेपको नयाँ आउटलेटको शुभारम्भ, ‘पोर्टर’हरुलाई निशुल्क जुत्ता बितरण","news_image_url":"https://app.nepalsportz.com/media/att.3Z7KS1G732upr8Kef56ZnzpBMIg1WmlvDpWyCCq1u1A.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/att.3Z7KS1G732upr8Kef56ZnzpBMIg1WmlvDpWyCCq1u1A.jpeg","category":[{"id":6,"created":"2023-02-25T05:35:16.095163+05:45","modified":"2023-02-25T05:43:41.832025+05:45","created_np":"2079-11-13T05:43:41.832036+05:45","modified_np":"2079-11-13T05:43:41.832254+05:45","name":"Other Sports","slug":"other-sports"}],"season":null,"content":"
नयाँ आउटलेट शुभारम्भको अबसरमा एक्सटेप नेपालले हिमाली क्षेत्रमा काम गर्ने पोर्टर र टुर गाइडहरुलाई जुत्ता र टिसर्ट निशुल्क वितरण गरेको छ । साथै पोखराका युवा महिला खेलाडीहरुलाई पनि खेल पोशाक प्रदान गरिएको छ ।
उनले भने, “हिमाली क्षेत्रमा भारी बोकेर कठिन अवस्थामा पनि पर्यटकहरुको सामान गन्तव्य सम्म पुर्याउने पोर्टरहरुको ठूलो योगदान छ । त्यसैले उहाँहरुको यात्रालाई सजिलो बनाउन जुत्ता दिएका हौ ।” उनले टुर गाइडहरुको पनि महत्वपुर्ण भुमिका भएकाले उनीहरुलाई समेत जुत्ता बितरण गरिएको बताए ।
सामाजिक उतरदायित्व अन्तर्गत एक्सटेप नेपालले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने प्रबन्ध निर्देशक श्रेष्ठले बताएका छन ।
नयाँ आउटलेटको उद्घाटन पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानी र ट्रेल रनर दावा लामाले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष मर्सानीले पोखरा पर्यटनसंगै खेलकुदको राजधानी पनि भएको भन्दै एक्सटेप जस्तो ब्राण्डले दोश्रो आउटलेट सुरु गर्नु महत्वपुर्ण रहेको बताए ।
त्यस्तै ट्रेल रनर लामाले एक्सटेप खेलाडीहरु मात्र नभई दैनिक प्रयोगका लागि पनि राम्रो रहेको बताए । “जसले एक पटक एक्सटेप प्रयोग गर्छ उसले यो ब्राण्ड छोड्दैन,” उनले भने ।
आउटलेट शुभारम्भको अवसरमा टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा, जिल्ला खेलकुद कास्कीका अध्यक्ष मिलन गुरूङ, टाइगर ग्रुपका सचिब डिबी नेपालीलगायत खेलकुद क्षेत्रमा विभिन्न महानुभावहरुको बाक्लो उपस्थिती रहेको थियो ।
एक्सटेप ब्राण्ड विश्व बजारमा खेलकुद सामग्रीका लागि चिनिने गर्दछ । रनिङ, ट्रेनिङ, फिटनेस र दैनिक प्रयोगका लागि बनाइएका जुत्ता, कपडा र एसेसरिज प्रयोगकर्तालाई आराम र राम्रो प्रदर्शन दिने कम्पनीले जनाएको छ ।
श्रेष्ठका अनुसार एक्सटेपका जुत्ताहरु हलुका, टिकाउ र कुशनिङ प्रविधियुक्त हुने भएकाले लामो समय लगाउँदा खुट्टामा थकान कम हुने बताइन्छ । साथै राम्रो ग्रिप र सपोर्ट पनि दिने यसका उत्पादनहरु स्टाइलिस डिजाइनमा आउने भएकाले युवाहरु माझ लोकप्रिय बन्दै गएको र सस्तो मुल्यमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर पाइने भएकाले माग बढ्दै गएको उनले बताए ।
पोखरा न्युरोडमा खुलेको यो नयाँ आउटलेटले स्थानिय खेलाडी, फिटनेस प्रेमी र युवाहरुलाई गुणस्तरीय खेल सामग्री सजिलै उपलब्ध गराउने बिश्वास गरिएको छ ।
","created":"2026-04-29T10:04:10.397052+05:45","news_slug":"Pokhara-x-step-shop"},{"id":5201,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"विभागीय डर्बीमा आर्मीमाथि पुलिसको जित, हेल्प नेपाललाई चौथो सफलता","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2316.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2316.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार सम्पन्न दिनको अन्तिम खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा हरायो।
पुलिसले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट १५–२५ ले गुमाएको थियो। त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै पुलिसले तेस्रो सेट २६–२४ र चौथो सेट २५–१८ ले जित्दै प्रतियोगितामा लगातार पाँचौँ जित दर्ता गर्‍यो।
यता, अर्को खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय टोली एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै लगातार चौथो जित निकालेको छ।
हेल्प नेपालले पहिलो सेट २५–१५ ले जित्दा दोस्रो सेट २३–२५ ले गुमाएको थियो। त्यसपछि तेस्रो सेट २५–१३ र चौथो सेट २५–१४ ले आफ्नो पक्षमा पार्दै महत्वपूर्ण जित हात पारेको हो।
त्यसैगरी, अर्को खेलमा खिल्जी युवा क्लबले कोशी प्रदेशलाई सोझो सेटमा ३–० ले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
","created":"2026-04-29T07:43:40.574844+05:45","news_slug":"Pm-cup-volleyball-npc-win-"},{"id":5200,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"‘नाइन गोल थ्रिलर’ मा पीएसजी विजयी","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2315.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2315.jpeg","category":[{"id":1,"created":"2023-02-03T13:17:51.271694+05:45","modified":"2023-02-03T13:17:51.271713+05:45","created_np":"2079-10-20T13:17:51.271727+05:45","modified_np":"2079-10-20T13:17:51.278345+05:45","name":"Football","slug":"football"}],"season":null,"content":"
अब दोस्रो लेग म्युनिकमा हुनेछ । च्याम्पियन्स लिगको इतिहासमै सेमिफाइनलको एकै खेलमा नौ गोल भएको यो पहिलो पटक हो । पेरिसमा भएको खेलको पहिलो हाफमा पीएसजीले खविचा क्वारत्सखेलिया र ओसमन डेम्बेलेको दुई दुई गोल गरे ।
यस्तै एक गोल जाओ नेभासले थपे । बायर्नले भने ह्यारी केनको गोलले अग्रता लिएपछि माइकल ओलिस, डायोट उपामकानो र लुइस डियाजले गोल गरेका हुन् ।
","created":"2026-04-29T07:38:02.554846+05:45","news_slug":"PSG-beats-Bayern"},{"id":5199,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"राजस्थानसँग पंजावको पहिलो हार","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2314.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2314.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
यो नतिजापछि पनि पंजाव १३ अंकमा शीर्ष स्थानमा छ । राजस्थान भने १२ अंकमा तेस्रो स्थानमा रह्यो । रोयल च्यालेन्जर्स बेंगलुरु १२ अंकमा दोस्रो स्थानमा छ ।
पंजावले पहिले ब्याटिङ गर्दै चार विकेटमा २ सय २२ रन बनाएको थियो । त्यसमा मार्कस स्टोइनसले २२ बलमा ६२ रन बनाए । यस्तै प्रभसिमरन सिंहले४४ बलमा ५९ रन जोडे ।
जवाफमा राजस्थानले १९.२ ओभरमा चार विकेट गुमाएर २ सय २८ रन बनायो । विजयी टिमका लागि यशस्वी जयसवालले ५१ र डोनाभन फेरेराले ५२ रन बनाए ।
","created":"2026-04-29T06:40:52.009991+05:45","news_slug":"Panjab-lost-rajasthan-win"},{"id":5198,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"आर्मीको पहिलो जित, न्यू डायमण्डको विजयी यात्रा जारी","news_image_url":"https://app.nepalsportz.com/media/be0014cc346fa87b9681fa6f87a54ac3.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/be0014cc346fa87b9681fa6f87a54ac3.jpeg","category":[{"id":4,"created":"2023-02-08T17:13:28.632012+05:45","modified":"2023-02-08T17:13:28.632034+05:45","created_np":"2079-10-25T17:13:28.632047+05:45","modified_np":"2079-10-25T17:13:28.632269+05:45","name":"Volleyball","slug":"volley-ball"}],"season":null,"content":"
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार सम्पन्न महिलातर्फको पहिलो खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा ३–० ले पराजित गर्‍यो।
आर्मीले २५–१५, २५–१० र २५–५ को सहज जित निकाल्दै प्रतियोगितामा पहिलो सफलता हात पारेको हो। लगातार पराजय व्यहोरेको सुदूरपश्चिम भने प्रतियोगिताबाट बाहिरिएको छ।
यता, दोस्रो खेलमा न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले विभागीय टोली एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै लगातार चौथो जित दर्ता गरेको छ।
पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २०–२५ ले गुमाए पनि त्यसपछिका दुई सेट २५–१८ र २५–२१ ले जित्दै उत्कृष्ट पुनरागमनसहित खेल आफ्नो पक्षमा पार्‍यो।
चार खेलमा सतप्रतिशत नतिजासहित १२ अंक जोडेको न्यू डायमण्ड शीर्ष स्थानमा कायम छ। समान चार खेल खेलेको एपीएफले दुई जित र दुई हारसहित प्रतिस्पर्धा जारी राखेको छ।
","created":"2026-04-28T14:22:22.583051+05:45","news_slug":"Army-win-new-diamond"},{"id":5197,"author":{"id":7,"first_name":"Swadesh","last_name":"Maharjan"},"title":"दिल्लीमाथि बेंगलुरुको एकपक्षीय जित","news_image_url":"https://app.nepalsportz.com/media/IMG_2234.jpeg","news_image_file":"https://app.nepalsportz.com/media/IMG_2234.jpeg","category":[{"id":3,"created":"2023-02-08T17:13:09.647250+05:45","modified":"2023-02-08T17:13:09.647269+05:45","created_np":"2079-10-25T17:13:09.647282+05:45","modified_np":"2079-10-25T17:13:09.647504+05:45","name":"Cricket","slug":"Cricket-nepal"}],"season":null,"content":"
दिल्ली एक समय आठ रन बनाउँदा छ विकेट गुमाएको कमजोर स्थितिमा थियो । अभिषेक पोरेलको ३० रननै सर्वाधिक ठूलो स्कोर रह्यो । बेंगलुरुका लागि जस हेजलउडले १२ रनमा चार र भुवनेश्वर कुमारले पाँच रनमा तीन विकेट लिए ।
जवाफमा बेंगलुरुले ६.३ ओभरमा एक विकेट गुमाएर ७७ रन बनायो । यो जितपछि बेंगलुरु १२ अंकमा दोस्रो स्थानमा रह्यो । दिल्ली भने छ अंकमा सातौं स्थानमा छ ।
","created":"2026-04-28T07:11:00.280408+05:45","news_slug":"Bengluru-win-over-Dehli"}]}