HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4504,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=99",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=97",
"results": [
"id": 2597,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री ओली",
"news_image_url": "https://cdn.nepalsportz.com/media/FA77D30E-BB3B-4433-A218-59496BEC9EB8.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/FA77D30E-BB3B-4433-A218-59496BEC9EB8.jpeg",
"category": [
"id": 7,
"created": "2023-02-25T05:44:03.143831+05:45",
"modified": "2023-02-25T05:44:03.143852+05:45",
"created_np": "2079-11-13T05:44:03.143865+05:45",
"modified_np": "2079-11-13T05:44:03.144117+05:45",
"name": "Martial Arts",
"slug": "martial-arts"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताउनुभएको छ । 
राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवद्र्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोशेढुङ्गा सावित भएको बताउनुभयो । 
पलेसालाई दिइने रु ६५ लाख पुरस्कार कर नकटाइ छिट्टै दिइने जनाउँदै प्रधानमन्त्री ओलीले पुरस्कार घोषणा भएर प्राप्त नहुने रोग अब अन्त्य हुने स्पष्ट गर्नुभयो ।
“मौका पाएपछि नेपालीले गर्छ भनेर मैले भन्दै आएको छु । हामीले नयाँ नयाँ सफलता र कीर्तिमान (रेकर्ड) कायम गर्नुपर्छ । पुराना रेकर्डहरु तोड्दै जानुपर्छ । म सबै खेलाडीलाई भविष्यमा थप सफलता मिलोस् भन्ने शुभकामना दिन्छु ।” परिषद्का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो अबको लक्ष्य जापानको ओलम्पिक खेल हुनुपर्छ । एसियन खेम लक्ष्य हुनुपर्छ । त्यसको तयारी राम्रोसँग होस् । त्यसअनुसारको तालिम र अभ्यास होस् भन्न चाहान्छु ।”
प्रधानमन्त्री ओलीले कुनै पनि खेलमा प्रतियोगिताको अन्तिम समयसम्म जितिन्छ भन्ने दह्रो आत्मबल बनाएर आँटका साथ खेलेमा जित हासिल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेल क्षेत्रका संस्थाहरु लोकतान्त्रिकरुपमा चलाइनुपर्नेमा जोड दिँदै विधागत विकास र उन्नतिको साटो आफ्नो स्वार्थका लागि कब्जा जमाइ राख्ने प्रवृत्ति उचित नहुने बताउनुभयो । 
कार्यक्रममा प्रधानमन्त्री ओलीबाट विभिन्न खेलमा यो वर्ष उत्कृष्ठता हासिल गर्ने खेलाडीहरुलाई सम्मान वितरण गरिएको थियो ।
"created": "2024-09-11T21:09:41.337950+05:45",
"news_slug": "Nepal-sports-pm"
"id": 2596,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "डीएभीलाई स्कुल क्रिकेटको उपाधि",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0803.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0803.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रथम डाक्टर बाबुराम पोखरेल मेमोरियल अन्तर-स्कुल सुपर सिक्स क्रिक्सल प्रतियोगिताको उपाधि ललितपुरको डीएभी सुशील केडिया विश्व भारती स्कुल 'ए' टिम ले जितेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">भीएस निकेतन स्कुलद्वारा आयोजित प्रतियोगिताको बुधबार ललितपुर, हात्तीबन स्थित जीएचसीए क्रिक्सलमा सम्पन्न फाइनलमा डीएभी 'ए' ले डीएभी स्कुल 'बि' टिमलाई पराजित गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">फाइनलमा टस जितेर ब्याटिंग गरेको डीएभी 'बि' ले दिएको २५ रनको सामान्य लक्ष्य डीएभी 'ए' ले मात्र ४ ओभरमा विकेट नगुमाई पुरा गर्दै ६ विकेटको जित दर्ता गर्यो। निर्धारित ६ ओभरको खेलमा डीएभी 'बि' ले ५ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्लेयर अफ द फाइनल घोषित डीएभी 'ए' का बलर केशव अग्रवालले घातक बलिंग गर्दै मात्र ६ रन खर्चेर ३ विकेट लिए। यस्तै ब्याटिंगतर्फ सुब्रत मल्लिकले सर्वाधिक अविजित १४ रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस अघि आजै सम्पन्न पहिलो सेमीफाइनलमा डीएभी 'ए' ले एलआरआई स्कुललाई २२ रनले तथा डीएभी 'बि' ले अपि स्कुललाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थीयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको उत्कृस्ट खेलाडी डीएभी 'ए' का प्रसिद्ध जैसी घोषित भए भने उत्कृस्ट ब्याटर पनि जैसीनै घोषित भए। उत्कृस्ट बलर मनकामना स्कुलका बिलक न्यौपाने घोषित भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">भदौ २४ गते देखि ३ दिन चलेको प्रतियोगितामा उपत्यकाका २६ वटा स्कुलका टिमहरु सहभागी थिए।
"created": "2024-09-11T19:27:19.624121+05:45",
"news_slug": "DVA-school-cricket-champions"
"id": 2595,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "संकटाको पहिलो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0802.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0802.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । संकटा फुटबल क्लबले एन्फा महिला लिगमा पहिलो जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बुधबार भएको दिनका् दोस्रो खेलमा संकटाले कर्णाली प्रदेशलाई २–० ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै संकटा चार अंक जोडेको संकटा अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। पराजित कर्णाली भने नवौं स्थानमा यथावत् छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">संकटाको जितमा सेलिना अनिमा र तेमिलोपे जेनिफरले गोल गरिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">संकटाले पहिलो र दोस्रो हाफमा समान एक एक गोल गरेको हो।
"created": "2024-09-11T19:20:59.550581+05:45",
"news_slug": "Sankata-first-win"
"id": 2594,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एन्फा महिला लिग : कोशीमाथि पुलिसको सहज जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0770.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0770.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबल एन्फा महिला लिग कोशी प्रदेश महिला फुटबल संघमाथि सहज जित निकालेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सादोबाटोस्थित एन्फा कम्प्लेक्मा बुधबार भएको पहिलो खेलमा पुलिसले कोशीमाथि ४–० को सहज जित निकालेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसको जितमा अनुस्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लावती र अमृता जौसीले समान एक एक गोल गरिन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै जारी लिगमा चार खेलबाट पुलिसले १० अंक जोडेको छ। यस्तै कोशीले भने पहिलो पराजय व्यपहोरेको हो। सुरुआतका तीन खेलमा जित हासिल गरेको कोशीको विजयी यात्रामा पुलिस बाधक बनेको हो। कोशीको समान खेलबाट ९ अंक छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमा १–० को अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।
"created": "2024-09-11T14:47:23.206295+05:45",
"news_slug": "Police-beats-Koshi"
"id": 2593,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सुर्याले चितवन शक्तिबाट खेल्ने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/0918010F-A2D4-47E2-9B6D-9DB097CFB434.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/0918010F-A2D4-47E2-9B6D-9DB097CFB434.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एभेरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)का लागि चितवन शक्तिले दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवनले दोस्रो विदेशी खेलाडीको रुपमा भारतीय राष्ट्रिय टिमकी मिडलब्लकर सुर्या एसलाई आफ्नो टिममा अनुबन्ध गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">इडब्ल्युभिएलका लागि चितवनले यसअघि नै आफ्नो पहिलो विदेशी खेलाडीको रुपमा अजरबैजानकी अपोजिट हिटर केन्सिया पावेल्निकोलाई अनुबन्ध गरिसकेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुर्या नेपाली भलिबलको लागि परिचित अनुहार हुन्। उनी यस अघि पनि नेपाली भलिबल लिगहरुमा आई एभेरष्ट क्लब बुटबलबाट खेलिसकेकी छिन्। उनी २०८१ मा भएको क्लब च्याम्पियनसिप लिगमा उत्कृष्ट ब्लकरकको उपाधि जितेकी थिएइन्। यसअघि पनि २०८० मा भएको एनभिए लिगमा पनि उनी उत्कृष्ट स्पाइकरको उपाधी जितेकी खेलाडी हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवन शक्तिका लागि नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छिन्।
"created": "2024-09-11T13:51:02.628450+05:45",
"news_slug": "Surya-Chitwan"
"id": 2592,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "केनको गोलमा इंग्ल्याण्ड विजयी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0747.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0747.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । कप्तान ह्यारी केनको गोलमा इंग्ल्याण्डले फिनल्याण्डमाथि विजयी हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले फिनल्याण्डलाई २–० गोलले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कप्तान ह्यारी केनको १०० औं क्यापमा उनैले गरेको २ गोलको मद्दतले इंग्ल्याण्ड विजयी भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल केनले दोस्रो हाफमा गरेका थिए। खेलको ५७औं मिनेटमा एलेकजेन्डर आर्नोल्डको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">केनले ७६औं मिनेटमा माडुकेको पासमा गोल गरेपछि अग्रता दोब्बर भयो। त्यसपछि दुवै टिमले गोल नगर्दा इंग्ल्याण्ड २–० गोल अन्तरले विजयी भयो। केनले 
यही समूह २ मा रहेको ग्रीकले आयरल्याण्डलाई पनि २–० गोल अन्तरले पराजित गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जारी प्रतियोगितामा ग्रीक र इंग्ल्याण्ड लगातार २ खेल जित्दै तालिकाको शीर्ष २ स्थानमा छन्। आयरल्याण्ड र फिनल्याण्ड भने अंकविहीन छन्।
"created": "2024-09-11T12:59:30.646625+05:45",
"news_slug": "Kane-scores-England-win"
"id": 2591,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अर्जेन्टिना कोलम्बियासँग पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0746.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0746.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना कोलम्बियासँग पराजित भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २–१ ले पराजित भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस हारसँगै अर्जेन्टिनाले छनोटमा दोस्रो हार सामना गर्नु परेको छ। अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीको अनुपस्थितिमा खेलेको यो खेलमा कोलम्बियाले प्रभावशाली प्रदर्शन गर्दै जीत हात पार्न सफल भयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कोलम्बियाले अर्जेन्टिनासँग कोपा अमेरिका फाइनलमा सामना गरेको हारको बदला समेत लिएको छ। खेलको शुरुवातमै, कोलम्बियाले येरसन मोस्क्वेराको गोलको माध्यमबाट अग्रता लिन सफल भएको थियो।। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">तर, अर्जेन्टिनाले निकालेस गोन्जालजको गोलमा खेललाई १–१ को बराबरीमा ल्याउन सफल भयो। त्यसपछि जेम्स रोड्रिग्वेजको पेनाल्टीले कोलम्बियालाई जीत दिलाए। 
खेलको ६०औं मिनेटमा कोलम्बियालाई पेनाल्टीको अवसर प्राप्त भयो। अर्जेन्टिनी डिफेन्डर निकोलस ओटमन्डीले कोलम्बियन खेलाडी ड्यानिएल मुनोजलाई लडाएपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पेनाल्टीको अवसर दिइयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जेम्स रोड्रिग्वेजले यस पेनाल्टीलाई सजिलै गोलमा परिणत गर्दै कोलम्बियालाई २–१ को जित दिलाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">हारका बाबजुद पन िअर्जेन्टिना शीर्ष स्थानमै रहेको छ। अर्जेन्टिनाको १८ अंक रहेको छ भने कोलम्बिया १६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। 
मंगलबारका अन्य खेलहरूमा इक्वेडरले पेरुलाई १–० ले पराजित गर्दा, बोलिभियाले चिलीलाई २–१ ले हराउन सफल भयो। भेनेजुएला र उरुग्वेबीचको खेल भने गोलरहित बराबरीमा टुंगियो।
"created": "2024-09-11T12:53:42.603147+05:45",
"news_slug": "Argentina-lost-with-Colombia"
"id": 2590,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आर्मीले सुदूरलाई १४–१ गोल अन्तरले हरायो",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0735.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0735.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा सानदार जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटेस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मी सुदूरपश्चिम प्रदेश महिला फुटबल संघलाई १४–१ गोलले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीको जितमा दीपा शाहिले ह्याट्रिकसहित पाँच गोल गरिन्। यस्तै अनिता लम्जेल दुई, बिमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सञ्जु कुमाल, बिमला बिक, सावित्रादेवी मगरले समान एक एक गोल गरिन् भने आर्मीले अर्को गोल उपहार पाएको थियो। सुदूरकी सान्ति बिकले आत्माघाती गोल गरिन्। यता सुदूरले पनि एक गोल उपहार पाएको थिए। आर्मीकी निलम सिंहले आत्माघाती गोल गरेकी हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमा आठ गोल गरेको आर्मीले दोस्रो हाफमा थप ६ गोल गर्न सफल भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै जारी सिजन तीन खेलबाट दुई जित एक हार व्यहोरेको आर्मीको ६ अंक पुगेको छ। लगातार तेस्रो खेलमा पराजय व्यहोरेको सुदूर अंकविहिन छ।
"created": "2024-09-10T21:38:41.788985+05:45",
"news_slug": "Army-defeats-sudurpaschim"
"id": 2589,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "विश्वकप छनोट : पहिलो खेलमा नेपालले थाइल्यान्डसँग खेल्ने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0736.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0736.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आइसीसी यु–१९ महिला टि–२० विश्वकप क्रिकेट एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले पहिलो खेलमा थाइल्यानडसँग ६ नोभेम्बरमा खेल्ने छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, ७ नोभेम्बरमा कुवेत, ९ नोभेम्बरमा आयोजक युएईसँग पहिलो चरणको खेल खेल्नेछ भने पुन १० नोभेम्बर थाइल्यान्ड १२ मा कुवेत, १३ मा नोभेम्बरमा युएईसँग खेलनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एसियाली छनोटमा आयोजक युएई सहित नेपाल, कुवेत र थाइल्यान्ड रहेका छन्। शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को बर्ष मलेसियामा हुनेछ ।
"created": "2024-09-10T21:20:05.442973+05:45",
"news_slug": "World-cup-cricket-qualifier-Nepal-women-play-with-Thailand"
"id": 2588,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पल्सर स्पोर्ट्स अवार्डमा अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको साथ निरन्तर",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0732.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0732.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०८०’ को २१ औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालको आधिकारिक बिक्रेता कामरु टे«डिङ प्रालिसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ ।
यही भदौ २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड’को सहप्रायोजनका लागि मञ्चका महासचिव प्रज्वल ओली र कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको थियो ।
कामरुका निर्देशक न्यौपानेले स्पोर्ट्स अवार्डसँग पुनः सहकार्य गर्न पाएकोमा आभार व्यक्त गर्दै नेपाली खेलकुदको विकास र प्रवद्र्धन कार्यमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताउनुभयो ।
कामरु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीबाट उत्पादित सामग्रीको बिक्री–वितरण गर्ने नेपालको आधिकारिक संस्था हो ।
सह–प्रायोजक बनेवापत् केल्मी नेपालले अवार्डमा मञ्चका सदस्यका लागि केल्मी ब्रान्डको पोसाक उपलब्ध गराउने छ ।
पल्सर स्पोर्टस अवार्ड यही भदौ २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।
पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । यसपालि वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधामा समान ५–५ खेलाडी÷प्रशिक्षकको मनोनयन भइसकेको छ । त्यसमध्येबाट अवार्ड कार्यक्रमको दिन विजेता घोषणा हुनेछ ।
पिपल्स च्वाइस विधाको मनोनयन पनि सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा गुलसन झा (क्रिकेट), कविता भट्ट (भलिबल), मानमती विष्ट (कबड्डी), प्रीति राई (फुटबल) र श्रीराम श्रेष्ठ (रग्बी) रहेका छन् ।
"created": "2024-09-10T18:33:34.913250+05:45",
"news_slug": "Pulsar-NSJF-award"
"id": 2587,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोजबर्ड र चेल्सी मिनी बास्केटबलको उपाधीका लागि भिड्ने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0730.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0730.jpeg",
"category": [
"id": 5,
"created": "2023-02-08T17:13:44.783701+05:45",
"modified": "2023-02-08T17:13:44.783720+05:45",
"created_np": "2079-10-25T17:13:44.783733+05:45",
"modified_np": "2079-10-25T17:13:44.783977+05:45",
"name": "Basketball",
"slug": "Basket-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">ललितपुर । रोजबर्ड स्कूल र चेल्सी वल्र्ड स्कूल बाल दिक्षासदन स्कूलको आयोजनामा ललितपुरमा जारी मिनी बास्केटबल च्याम्पियनसीप २०८१ को फाइनलमा पुगेका छन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ललितपुरको ग्वार्को स्थित बाल दिक्षासदनको कोर्टमा भएको प्रतियोगिताको छात्रातर्फको सेमिफाइनलमा रोजबर्डले रातो बंगलालाई तथा चेल्सीले चाँन्दबाग इन्टनेसन स्कूललाई हराएर फाइनलमा पुगेका हुन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">फाइनलमा पुग्ने क्रममा रोजबर्डले रातो बंगलालाई १४–९ ले पाखा लगाएको हो । यो खेलमा रोजबर्डकी सानवी श्रेष्ठले सर्वाधिक ६ अंक स्कोर गरिन् भने स्वर्णीका पराजुली प्लेयर अफ दि म्याच घोषित भइन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसैगरी अर्को सेमिफाइनलमा चेल्सीले चाँन्दबागलाई १६–११ ले हराएर फाइनलमा स्थान पक्का गरेको हो । खेलमा सर्वाधिक ६ अंक स्कोर गरेकी चेल्सीकी डेनिसा थापा प्लेयर अफ दि म्याच भइन् ।
"created": "2024-09-10T18:07:41.683170+05:45",
"news_slug": "Rosebud-Chelsea-mini-basketball-final"
"id": 2586,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "काभा महिला भलिबल : पुलिस क्लबको टोलीलाई बिदाइ",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0729.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0729.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल भलिबल संघल माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको टोलीलाई बिदाइ गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मंगलवार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले पुलिस टोलीलाई बिदाइ गरेका हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालको लिगको विजेताका रुपमा पुलिसले काभा क्लब च्याम्पियनसिपमा भाग लिन लागेको हो। च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय टोलीका सदस्य समेत रहेकी एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भदौ ३० देखि असोज ५ गते सम्म हुने च्याम्पियनसिपका लागि टोली भोली बिहीवार माल्दिभ्स जानेछ। सरस्वती, निरुता र सुमित्रा सहित पुलिसका ४ खेलाडी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ गत महिना काभा नेसन्स लिगको रजत पदक विजेता टोली रहेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसको भलिबल टोली
कमला पुन (कप्तान) , उषा भण्डारी, पुनम चन्द, कामना विष्ट,शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना , सुमित्रा रेग्मी , कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द
प्रशिक्षक – रुपेश विष्ट (मुख्य), सुशिला थापा (सहायक)
व्यवस्थापक – श्रवणकुमार झा, भरत कार्की
"created": "2024-09-10T17:53:37.077003+05:45",
"news_slug": "Cava-women-police-farewell"
"id": 2585,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इटालीको दोस्रो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0718.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0718_HMHj5Ie.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इटालीले युइएएफए नेसन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार राति भएको खेलमा इटालीले इजरायलमाथि २–१ गोलको विजयी हासिल गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इटालीको जितमा डेभिड फ्राटेसी र मोइस केनले एक एक गोल गरे। यता इजरायललागि मोहमद अबु फानीले गरेको गोल सान्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाहुना टोली इटालीले खेलको ३८औं मिनेटमा फेडरिको डिमार्कोको पासमा डेभिड फ्राटेसीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमा १–० को अग्रता बनाएको इटालीको लागि ६२औं मिनेटमा मोइस केनले गोल गरेपछि खेल २–० ले अघि बढ्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">९०औं मिनेटमा इजरायलका लागि राज सोल्मोको पासमा मोहमद अबु फानीले एक गोल फर्काए पनि अन्ततः इटाली २–१ को नतिजा निकालन सफल भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो खेलमा फ्रान्सलाई पराजित गरेको इटालीको समूह २ मा लगातार दोस्रो जीतका साथ ६ अंक भएको छ। इटाली अहिले तालिकाको शीर्ष स्थानमा छ।
"created": "2024-09-10T14:09:38.102707+05:45",
"news_slug": "Italy-win-second"
"id": 2584,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इटालीको दोस्रो जित",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0718.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इटालीले युइएएफए नेसन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार राति भएको खेलमा इटालीले इजरायलमाथि २–१ गोलको विजयी हासिल गरेको हो।
"created": "2024-09-10T14:08:54.572700+05:45",
"news_slug": "Italy-win"
"id": 2583,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बेल्जियमाथि फ्रान्सको जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0717.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0717.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । फ्रान्सले युइएफए नेसन्स लिगमा बेल्जियमविरुद्ध विजयी हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार राति पार्क ओलम्पिक लियोनाइसमा भएको खेलमा पाहुना टोली बेल्जियमाथि फ्रान्सले २–० को सहज जित हसिल गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">फ्रानसको जितमा रान्डल मुआनी र उसमान डेम्बेलेले गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै फ्रान्सले दुई खेलबाट पहिलो जित हासिल गरेको छ। पाजित बेल्जियमको समान खेलबाट समान अंक रहेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको २९औँ मिनेटमा मुआनीको गोलमा फ्रान्सले पहिलो हाफ भरि १–० को अग्रता बनाएको थियो। ५७औँ मिनेटमा डेम्बेलेले गोल गरेपछि फ्रान्स २–० ले अघि बढ्यो। त्यसपछि बाँकी समय थप गोल नहुँदा फ्रानसले जारी लिगमा पलिहो जित हासिल गर्यो। यसअघि आफ्नो पहिलो खेलमा फ्रान्स इटालीसँग पराजित भएको थियो भने बेल्जियमले इजरायललाई पराजित गरेको थियो।
"created": "2024-09-10T13:49:37.170316+05:45",
"news_slug": "France-beats-Belgium"
"id": 2582,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "विश्वकप लिग–२ : क्यानडा सिरीजको लागि नेपाली टिम घोषणा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0684.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0684.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो त्रिकोणात्मक सिरीज लागि नेपाली टोलीको घोषणा भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघ क्यानले क्यानडा सिरीजको लागि रोहितकुमार पौडेलको कप्तानीमा १६ सदसीय टोली घोषणा गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिकोणात्मक सिरीजमा नेपाल, क्यानाडा र ओमान छन्। सिरीजको पहिलो खेलमा नेपालले सेप्टेम्बर १६ क्यानडासँग प्रतिस्पर्धा गर्ने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसैगरी नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानको समाना गर्नेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि नेपालले पहिलो शृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो। यस सिरीजमा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिग–२ को अंकतालिकामा ८ खेलबाट ६ जितसहित १२ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ। सात खेलबाट ९ अंक जोडेको स्कटल्यान्ड दोस्रो तथा आठ खेलबाट आठसहित क्यानडा तेस्रो स्थानमा रहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली टोली 
रोहितकुमार पौडल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (रिजभ)
"created": "2024-09-09T21:12:28.972030+05:45",
"news_slug": "Nepal-squad-for-cwcl2"
"id": 2581,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एफिएफको लगातार दोस्रो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0671.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0671.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साबिक विजेता एफिएफले एन्फा महिला लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा एपिएफले चन्द्रपुर नगरपालिकालाई ६–० ले हराएको हो। योसँगै तीन खेलबाट सात अंक जोडेको एपिएफ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चन्द्रपुरको भने यो लगातार दोस्रो हार हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">रेनुकाको दुई र सविता रानामगरको एक गोलमा एपिएफले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो। त्यसपछि रश्मीकुमारी घिसिङ, प्रीति राई र गीता रानाले तीन गोल थप्दै एपिएफलाई फराकिलो जित दिलाएका हुन्।
"created": "2024-09-09T19:11:21.228469+05:45",
"news_slug": "APF-Second-win-women-league"
"id": 2580,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफ यु–१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0682.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0682.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साफ यु–१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक सनोज श्रेष्ठले सोमबार २३ सदस्यीय टोली घोषणा गरेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता सेप्टेम्बर २० देखि ३० सम्म भुटानमा हुँदैछ। समूह ‘बी’ मा नेपाल, घरेलु टोली भुटान, श्रीलंका र पाकिस्तान तथा समूह ‘ए’ मा भारत, माल्दिभ्स र बंगलादेश छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले सेप्टेम्बर २३ मा श्रीलंका र २५ मा भुटानको सामना गर्नेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली टोली
गोलकिपरः पेम्बानुर्बु भोटे, रामबहादुर बोहरा, भक्तबहादुर परियार
रक्षकः शरण एसके, प्रशान्त मोक्तान, जीवन गुरुङ, सुजलमान घले, निशानराज लावत, भुवन कामी, एकराज विश्वकर्मा
मिडफिल्डरः कृष्णबहादुर आले, जोन विष्ट, पवन पाख्रिन, सबिनय कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बम, एलिक श्रेष्ठ, सविनकुमार लुंगेली
फरवार्डः रोहित श्रेष्ठ, सन्तोष गोङ्वा, सुजन डंगोल
"created": "2024-09-09T18:58:24.025328+05:45",
"news_slug": "Saff-u17-Nepal-squad"
"id": 2579,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "वालिङको लगातार दोस्रो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0681.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0681.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । वालिङ नगरपालिकाले एन्फा महिला लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा वालिङले संकटा फुटबल क्लबलाई १–० ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै वालिङले दुई खेलबाट ६ अंक जोडेको छ। संकटा भने अंकविहीन छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ३४औं मिनेटमा भिओलाको गोलमार्फत वालिङलाई सुरुआती अग्रता दिलाएकी थिइन्। त्यही गोल निर्णायक बन्यो।
"created": "2024-09-09T17:36:12.927418+05:45",
"news_slug": "Waling-second-win-women-league"
"id": 2578,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : खेलाडी तथा प्रशिक्षकको मनोनयन सार्वजनिक",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0620.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0620.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक बर्ष आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको खेलाडी तथा प्रशिक्षकको मनोनय सार्वजनिक भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस वर्ष उत्कृष्ट पुरुष वर्ष खेलाडीको मनोनयनमा अनन्त तामाङ (फुटबल), रोहितकुमार पौडेल ( क्रिकेट), दीपेन्द्रसिंह ऐरी (क्रिकेट), मोहम्मद शेखु आलम (कराते) र सुवास तामाङ (गल्फ) परेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै महिला उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा एरिका गुरुङ (कराते), मेनुको राजवंशी (कबड्डी), रुबिना क्षेत्री (क्रिकेट), सावित्रा भण्डारी (फुटबल) र सन्तोषी श्रेष्ठ (एथलेटिक्स) परेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनीरा थापा (टेनिस) परेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) परेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस पटक पिपल्स च्वाइस विधाको मनोनयनमा गुलसन झा (क्रिकेट), कविता भट्ट (भलिबल), मानमती विष्ट (कबड्डी), प्रीति राई (फुटबल) र श्रीराम श्रेष्ठ (रग्बी) परेका छन्। उनीहरूको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">स्पोर्ट्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने कार्यक्रमकै दिन भदौ २८ गते प्रज्ञा- भवनमा हुनेछ। गत वर्ष पुरुषतर्फ एथलेटिक्सका दीपक अधिकारी, महिलातर्फ एथलेटिक्सकी राजपुरा पछाईं, युवातर्फ क्रिकेटका देव खनाल र प्रशिक्षकतर्फ एथलेटिक्सका चन्द्र गुरुङ अवार्ड जितेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस पटक वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेतालाई पल्सर एनएस २०० मोटरबाइक प्रदान गरिनेछ। यस्तै पिपल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटरबाइक जित्नेछन्। अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट हयाम्पर प्रदान गरिन्छ।
"created": "2024-09-09T14:17:30.011534+05:45",
"news_slug": "NSJF-award-nominee"