GET /news/?format=api&page=96
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
    "count": 4501,
    "next": "https://app.nepalsportz.com/news/?format=api&page=97",
    "previous": "https://app.nepalsportz.com/news/?format=api&page=95",
    "results": [
            "id": 2634,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1426.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1426.jpeg",
            "category": [
                    "id": 7,
                    "created": "2023-02-25T05:44:03.143831+05:45",
                    "modified": "2023-02-25T05:44:03.143852+05:45",
                    "created_np": "2079-11-13T05:44:03.143865+05:45",
                    "modified_np": "2079-11-13T05:44:03.144117+05:45",
                    "name": "Martial Arts",
                    "slug": "martial-arts"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधबार नगदसहित सम्मान गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पलेशालाई १ लाख ३८ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् । प्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार तथा पेरिस पारालिम्पिकमै सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो । व्यवस्थापक रामचन्द्र श्रेष्ठ प्रशंसा पत्रबाट सम्मानित भए । पलेशाका पिता प्रदिपलाई मायाको चिनो प्रदान गरिएको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बनस्थलीस्थित सिद्धार्थ बनस्थली इन्टिच्युतमा भएको कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका सदस्य एवं च्याम्बरअन्तर्गत शिक्षा तथा खेलकुद उपसमितिका अध्यक्ष रुपकराज बन्सी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच सम्मान गरे । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोही अवसरमा सिद्धार्थ बनस्थली इन्टिच्युतले पनि पलेशालाई छुट्टै नगदसहित सम्मान गरेको थियो । प्रिन्सिपल बन्सीले पलेशालाई ५० हजार नगदसहित सम्मान गरे । बुधबारै काठमाडौं महानगरपालिका वडा ८ ले पनि पलेशा र प्रशिक्षक लामालाई नगदसहित सम्मान ग¥यो । वडा अध्यक्ष आसामान संगतले दुवैलाई जनही ५१ हजार प्रदान गरी सम्मान गरे।
            "created": "2024-09-18T16:00:03.655258+05:45",
            "news_slug": "Palesha-honoured-by-Kathmandu-district"
            "id": 2633,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "विश्वकप लिग–२ : नेपाल र ओमान भिड्दै",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1365.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1365.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणत्मक सिरिज अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि नेपाल आइतबार आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अंकसहित तालिकाको सातौँ स्थानमा छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ओमान ४ खेलमा १ जीत र २ हारका साथ ३ अङ्कसहित छैटौँ स्थानमा छ। नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ।
विश्वकप सन् २०२७ को छनोटको रुपमा रहेको लिग–२ मा आठ टोलीको सहभागीता छ। नेपालले तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ।
            "created": "2024-09-18T11:39:39.295871+05:45",
            "news_slug": "Nepal-vs-Oman-cecL2"
            "id": 2632,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एसी मिलान पराजित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1364.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1364.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एसी मिलान युइएफए च्याम्पियन्स लिगमा पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदान सान सिएरो रंगशालामा मंगलबार भएको खेलमा लिभरपुलसँग ३–१ ले पराजित भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाहुना टोली लिभरपुलको जितमा इब्राहिमा कोनाटे, कप्तान भर्गिल भान डाइक र डोमिनिक स्जोबोस्जलाइले गोल गरे। यता, मिलानका लागि क्रिस्टियन पुलिसिकले गरेको सन्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको तेस्रो मिनेटमै पुलिसिकको गोलमार्फत मिलानले अग्रता लिएको थियो। तर उसले त्यसलाई जोगाउन भने सकेन।
            "created": "2024-09-18T10:30:28.730203+05:45",
            "news_slug": "Ac-Milan-defeated-by-Liverpool"
            "id": 2631,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "जाग्रेबको पोस्टमा बायर्नले गर्यो ९ गोल",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1363.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1363.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बायर्न म्युनिखले डिनामो जाग्रेबमाथि ९–२ गोलको फराकिलो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">युइएफए च्याम्पियन्स लिगको पहिलो खेलमा घरेलु मैदान एलियान्ज रंगशालामा मंगलबार बायर्नको जितमा ह्यारी केनले चार, माइकल ओलीसेले दुई तथा राफेल गुरेरो, लिरोय साने र लियोन गोरेट्जकाले समान एक गोल गरे। यता, जाग्रेबका लागि ब्रुनो पेट्कोभिच र टाकिया ओगिवाराले गरेको गोल सान्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १९औं मिनेटमा केनको गोलमार्फत बायर्नले अग्रता लिएको थियो। ३३औं मिनेटमा गुरेरोले टोलीको अग्रता दोब्बर बनाएका थिए।
            "created": "2024-09-18T10:26:05.696844+05:45",
            "news_slug": "Bayern-9-goals-uefa"
            "id": 2630,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "च्याम्पियन्स लिगमा रियलको विजयी सुरुआत",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1362.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1362.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साविक विजेता रियाल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति सम्पन्न खेलमा रियालले स्टुटगार्टलाई ३–१ गोलले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रियालको जितमा किलियन एमबाप्पे, एन्टोनियो रुडिगर र एन्ड्रिकले गोल गरे। स्टुटगार्टका लागि डेनिज युन्डेभले गोल फर्काए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो हाफको सुरुआतमै एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो। ६८औं मिनेटमा युन्डेभले स्टुटगार्टका लागि बराबरी गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा रुडिगरले गोल गर्दा रियाल २–१ ले अगाडि बढाए। इन्जुरी समयमा एन्ड्रिकले गोल गर्दै रियाललाई सुखद सुरुआत दिलाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिग अन्तर्गतकै अन्य खेलमा बायर्न म्युनिखले डिनामो जाग्रेबलाई ९–२, स्पोर्टिङ सिपी लिस्बनले लिललाई २–०, एस्टन भिल्लाले योङ ब्वाइजलाई ३–० तथा लिभरपुलले एसी मिलान र युभेन्टसले पिएसभीलाई समान ३–१ ले पराजित गरे ।
            "created": "2024-09-18T10:23:04.306338+05:45",
            "news_slug": "Real-Madrid-champions-league-win"
            "id": 2629,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "टोखा मेयर कप मनमैजु टिम च्याम्पियन",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1345.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1345.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । मनमैजु डोजो प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">गोंगबुस्थित काठमाडौं युरो स्कुलमा भएको प्रतियोगितामा ५ स्वर्ण, १ रजत र ३ कांस्यसाथ मनमैजु टिम च्याम्पियन बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल वादोरियो कराते डो संघको प्राविधिक सहयोग तथा नेपाल वादोरियो कराते डो संघ, टोखा डोजोद्वारा आयोजित प्रतियोगितामा गोदावरी डोजो दोश्रो भयो। गोदावरीले ३ स्वर्ण, ५ रजत र ४ कांस्य जित्यो। तेश्रो स्थानको गोंगबु डोजोले ३ स्वर्ण, ३ रजत र २ कांस्य हात पा¥यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुरुषमा टोखा भैरवका सुजिt तामाङ तथा महिलामा योङ हार्ट्सकी प्राश्ना केसी उत्कृष्ट खेलाडी घोषित भए। पशुपति डोजो अनुशासित टिम ठहरियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विजेतालाई प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव कृष्ण बस्नेत, नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टोखा नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा २५ टिमका ३ सय ५० खेलाडीले २१ स्पर्धामा प्रतिस्पर्धा गरेको नेपाल वादोरियो कराते डो संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले जनाएका छन्।
            "created": "2024-09-17T22:10:38.322703+05:45",
            "news_slug": "Tokha-mayor-cup"
            "id": 2628,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "स्केट बोर्ड र रोलर स्केट असोज ४ र ५ गते",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1344.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1344.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बाग्मती प्रदेश स्केटिङ एन्ड स्केट बोर्डिङ संघको आयोजनामा यहि असोज ४ र ५ गते काठमाडौंमा ‘जाम जाम स्केट जाम’ स्केटबोर्ड  प्रतियोगिताको आयोजना हुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा स्केट बोर्ड र रोलर स्केट गरी दुई विधामा आयोजना हुने र त्यसमा सातै प्रदेशका १ सय ७० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने मंगलवार आयोजित पत्रकार सम्मेलनमा  बागमति प्रदेश स्केटबोर्डका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">थापाथली स्थित इन्जिनियरिङ कलेजमा हुने रोलर स्केटमा १०० प्रतिस्पर्धी हुनेछन् भने स्केट बोर्ड पुल्चोक क्याम्पसको कोर्टमा हुनेछ। जसमा ७० खेलाडीहरु सहभागी हुनेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता खुल्ला रुपमा हुने र त्यसमा पुरुष र महिला दुबैले एउटै इभेन्टसमा बराबरी रुपमा तिस्पर्धा गर्नुपर्ने पनि आयोजकले जनाएको छ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको शीर्ष चार स्थानमा आउने खेलाडीले क्रमश: ३० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको कुल अनुमानित वजेट ८ लाख रुपैंया रहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले स्थानीय पालिकाहरुसंग खेलको बिकासका लागि समन्वय गर्दै अघि वढ्ने नीति अनुरुप काठमाडौं महानगरपालिकाबाट स्केट बोर्डको पुर्वाधार बनाउन जग्गा प्राप्त भइसकेको बताए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">संघले आवश्यक खेल पुर्वाधार निर्माण गर्न पहल थालिसकेको पनि अध्यक्ष खनालले बताए।
            "created": "2024-09-17T22:07:38.858354+05:45",
            "news_slug": "Skateboarding"
            "id": 2627,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "कोशीविरुद्ध आर्मीको सहज जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1343.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1343.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एन्फा महिला लिगमा विभागीय त्रिभुवन आर्मी क्लबले सहज जित हासिल गरेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको दिनको दोस्रो खेलमा आर्मीले कोशी प्रदेशविरुद्ध ५–० को सहज जित हासिल गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीको जितमा विमला चौधरी र अनिता लम्जेलले समान दुई तथा हिमा चौधरीले एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको आठौं मिनेटमा विमलाको गोलमार्फत आर्मीले अग्रता लिएको थियो। दुई मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">हिमाले २१औं मिनेटमा गोल गर्दा आर्मी ३–० ले अगाडि बढ्यो। ३८औं मिनेटमा अनिताले टोलीका लागि चौथो गोल गरिन्। अतिनाले ६०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई सहज जित दिलाइन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै ६ खेलमा १३ अंक जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको छ। दोस्रो पराजय ब्यहोरेको कोशी समान खेलबाट १० अंकका साथ चौथो स्थानामा कायम छ।
            "created": "2024-09-17T22:05:06.730498+05:45",
            "news_slug": "Army-beats-koshi"
            "id": 2626,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "पुलिस लगातार तेस्रो जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1307.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1307.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबलले काभा महिला क्लब च्याम्पियसिपमा लगातार तेस्रो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा मंगलबार पुलिसले ताजकिस्तानको डाइमेड भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जित हासिल गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसले पहिलो सेट २५–१५, दोस्रो सेट २५–१२, तेस्रो २५–१४ ले आफ्नो पक्षमा पार्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब र श्रीलंकाको श्रीलंका एयर फोर्सलाई समान ३(० को सेटमा पराजित गरेको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसले चौथो खेलमा बुधबार माल्दिभ्सको क्लब वाम्कोको सामना गर्नेछ ।
            "created": "2024-09-17T17:11:37.735322+05:45",
            "news_slug": "Police-win-third-cava"
            "id": 2625,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "संकटाविरुद्ध एपीएफको सहज जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1305.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1305.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा छैटौं खेलमा पनि सहज जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपिएफले संकटा क्लबमाथि ३-० को जित हासिल गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एपिएफको जितमा सरु लिम्बु, अनिता केसी र सविता रानामगरले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसँगै ६ खेलमा १६ अंक जोडेको एपिएफ शीर्षस्थानमा छ। तेस्रो हार ब्यहोरेको संकटा समान खेलबाट पाँच अंकका साथ सातौं स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १३औं मिनेटमा सरुको गोलमार्फत एपिएफले अग्रता लिएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको एपीएफका लागि अनिताले ५०औं मिनेटमा  टोलीको अग्रता दोब्बर बनाइन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सविताले ६४औं मिनेटमा गोल गर्दै एपिएफलाई सहज जित दिलाइन्।
            "created": "2024-09-17T15:52:19.215825+05:45",
            "news_slug": "APF-defeats-Sankata"
            "id": 2624,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "अन्नपूर्ण (आरसीटी) सङग्रहालयको स्तरोन्नति",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/1EB82BEB-1CDB-4A24-AC5F-1FC63F9A9106.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/1EB82BEB-1CDB-4A24-AC5F-1FC63F9A9106.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ, असोज १ गते
नेपालमा क्लबद्वारा स्थापित एकमात्र सङ्ग्रहालयको रुपमा रहेको अन्नपूर्ण (आरसीटी) सङग्रहालय स्तरोन्नति गरी हस्तान्तर गरिएको छ । २०७३ सालमा अन्नपूर्ण (आरसीटी) सङग्रहालयको उद्घाटन भएको थियो । कामनपा वडा नं २७ को आर्थिक सहयोगमा सोही सङ्ग्रहालयको मङ्गलबार स्तरोन्नति गरी हस्तान्तरण गरिएको हो । 
नेपाली फुटबलकै सर्वाधिक पुरानो तथा सफल क्लबमध्ये एक रानीपोखरी कर्नर टिम (आरसीटी) सङ्ग्रहालयको ग्यालरीमा ऐतिहासक ट्रफी, पदक, तस्बिर, जर्सीलगायत सयौँ सामाग्री प्रदर्शनमा राखिएको छ । आरसीटी विशेषत फुटबलमा कहलिएको क्लब हो  यद्यपि यस क्लबले एथलेटिक्स, भलिबल, पौडीलगायतका खेलमा हासिल गरेका पदक पनि सङ्ग्राहलयमा थपिएका छन् । 
आरसीटीका अध्यक्ष सुरेशकाजी शाक्यले यो सङ्ग्रहालय नेपाली खेलकुदमै नौलो अवधारणा हो भन्नुहुँदै यस सङ्ग्रहालयलाई अझ बिस्तार गर्ने योजना रहेको बताए । उनले सङ्ग्रहालयको स्तरोन्नतिमा करीब १२ लाख रुपियाँ खर्च भएको जानकारी पनि गराए । यसैगरी वडा नं २७ का अध्यक्ष तथा आरसीटीका संरक्षया योगेशकुमार खड्गीले वडाले आरसीटीसँग सहकार्य गर्ने गरी खेलाडीहरुको स्तरोन्नति गर्न मात्र १५ लाख रुपियाँ र स्थानीय खेलाडी उत्पादनका लागि ३० लाख बजेट विनियोजन गरेको जानकारी दिए । उनले विशेषरुपमा आरसीटीलाई फुटबलमा जिवित राख्न र स्थानीय खेलाडीको सहभागिता होस् भन्ने उद्देश्य वडाको रहेको जानकारी दिए ।
अन्नपूर्ण (आरसीटी) सङग्रहालयका संष्योजक नरेश वैद्यले यस सङ्ग्रहालयको क्षेत्रफल सानो भएपनि यहाँ रहेका बहुमूल्य र गौरवशाली सामाग्री अन्य कतै नहुने दावी गरे । उनले १९८९ सालमा स्थापना भएको यस क्लबले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गरेका ऐतिहासिक र गौरवशाली पृष्ठभूमिका जीवन्तता दिने हेतुले तथा यसले प्राप्त गरेका सफलताको संरक्षण सम्वर्धन तथा सुरक्षित गर्ने अभियास्वरुप सङ्ग्रहालय खोलिएको हो, भने ।
छ पटकको शीर्ष लिग च्याम्पियन क्लब हो । मनाङ मस्र्याङ्दी क्लबले मात्र आरसीटीले भन्दा बढी ए डिभिजन लिग उपाधि जितेको छ ।
            "created": "2024-09-17T13:55:27.017332+05:45",
            "news_slug": "Rct-museum"
            "id": 2623,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "यु–१७ र यु–२० नेपाली टोलीको विदाई",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/0D893AEA-53B6-45EB-ABC8-8E27A2F596BD.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/0D893AEA-53B6-45EB-ABC8-8E27A2F596BD.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप २०२४ का लागि भुटान जाँदै गरेको राष्ट्रिय यु–१७ टोली र एसियन कप यु–२० छनोटका लागि ताइपेइ जाँदै गरेको राष्ट्रिय यु–२० टोलीको विदाई गरिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मंगलबार अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयमा आयोजित एक कार्यक्राबाट राष्ट्रिय यु–१७ र अन्डर–२० टोलीलाई बिदाइ गरिएको हो। सोही समारोहमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एफा अध्यक्ष पंकजविक्रम राई लगायत अन्य एन्फा पदाधिकारिको सहभागिता रहेको थियो।
            "created": "2024-09-17T13:46:20.676767+05:45",
            "news_slug": "National-team-Nepal-u17-u20-farewell"
            "id": 2622,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "पुलिस र डाइमेड भिड्दै",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1283.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1283.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काभा महिला क्लब च्याम्पियसिपमा भलिबल लिगमा लगातार तेस्रो जितेको लक्ष्यमा रहेको नेपाल पुलिस क्लबले ताजकिस्तानको डाइमेड भलिबल क्लबको सामना गर्दै छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेल नेपाली समयअनुसार दिउँसो २ः१५ मा सुरु हुनेछ। माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको अघिल्ला दुवै खेलमा जित निकालेको पुलिसले ६ अंक जोडेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब र श्रीलंका एयर फोर्सलाई समान ३–० को सेटमा पराजित गरेको थियो।
            "created": "2024-09-17T11:32:25.966472+05:45",
            "news_slug": "Npc-vs-daimaid"
            "id": 2621,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "क्यानडासँग नेपाल १०३ रनले पराजित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1282.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1282.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानडाले दिएको २५४ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपाली टोली ४०.१ ओभरमा सवै विकेट गुमाएर १५० रनमा समेटियो। 
नेपालका करण कसेसीले सर्वाधिक २७ रन बनाउँदा सन्दीप लामिछानेले २२ रन बनाए। यसैगरी आशिफ शेखले २० रन जोडदा भीम सार्कीले १८ रनको योगदान गरे। गुलसन झाले १५ रन बनाउँदा कुशल मल्लको ब्याटबाट १२ रन बन्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ५ रन जोडे। यसैगरी दीपेन्द्रसिंह ऐरीले ८ तथा सोमपाल कामीले ६ रन बनाउँदा ललित राजवंशी २३ बल खेल्दै खाता नखोली नटआउट रहे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालको ब्याटिङ ध्वस्त बनाउँदा डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए। यस्तै, अखिल कुमार र अन्स पटेलले दुई दुई विकेट लिँदा साद बिन जाफरले एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ थालेको थियो। निर्धारित ५० ओभरमा क्यानडाले ८ विकेट गुमाएर २५३ रन बनाएपछि नेपालले २५४ रनको लक्ष्य पाएको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानडाका कप्तान निकोलश किर्तनले ४४ बलमा ७३ रनको आक्रामक पारि खेलेका थिए। नटआउट रहेका उनले ६ छक्का र ३ चौका प्रहार गरे। 
यसैगरी नभनित धालिवालले ४८ रन बनाउँदा डेलिन हेलिगेरले ३० रन जोडे। यसैगरी हर्ष ठाकरले २७ रन बनाएका थिए। नेपालका सोमपाल कामी र ललित राजवंशीले दुई दुई विकेट लिए । यसैगरी  सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एक एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै क्यानडा अहिले ९ खेल खेल्दा ५ मा जित र ४ खेलमा हारसहित १० अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ। यता नेपाल भने ५ खेल खल्दा ४ मा हार र १ मा जितका साथ २ अंक बनाएर तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो।
            "created": "2024-09-17T08:50:31.916161+05:45",
            "news_slug": "Nepal-lost-Canada-win"
            "id": 2620,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "वालिङको जित,  सुदूरको पाँचौं हार",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1220.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1220.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । सुदूरपश्चिम प्रदेशले एन्फा महिला लिगमा लगातार पाँचौं हार ब्यहोरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा सुदूरपश्चिम वालिङ नगरपालिकासँग ५–१ गोल अन्तरले पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">वालिङको जितमा भिओला नामुडुले ह्याट्रिक गर्दा ज्याकलिन नसाली र सुस्मा तामाङले समान एक गोल थपे। रितिका कार्कीले सुदूरपश्चिमका लागि एक गोल फर्काइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै पाँच खेलमा नौ अंक जोडेको वालिङ पाँचौं स्थानमा छ। पाँचै खेलमा पराजित सुदूरपश्चिम विना अंक पुछारमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १८औं मिनेटमा नामुडुको गोलमार्फत वालिङले अग्रता लिएको थियो। ४२औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाइन्।
            "created": "2024-09-16T21:26:29.278114+05:45",
            "news_slug": "Sudurpaschim-lost-waling-win"
            "id": 2619,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "पलेशालाई कांग्रेस बागमती प्रदेशद्वारा नगदसहित सम्मान",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1248.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1248.jpeg",
            "category": [
                    "id": 7,
                    "created": "2023-02-25T05:44:03.143831+05:45",
                    "modified": "2023-02-25T05:44:03.143852+05:45",
                    "created_np": "2079-11-13T05:44:03.143865+05:45",
                    "modified_np": "2079-11-13T05:44:03.144117+05:45",
                    "name": "Martial Arts",
                    "slug": "martial-arts"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका अध्यक्ष ईन्द्रबहादुर बानियाँले पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार बानियाँले आफ्नो निवास खुमलटारमा एक कार्यक्रमकाबीच पलेशालाई एक लाख ११ हजार १११  रुपाैयाँसहित सम्मान गरेका हुन्। यस्तै प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई नगदा २५ हजारसहित सम्मान गरेका हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पलेशाले गत पेरिस पारा ओलम्पिकबाट नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सम्मान कार्यक्रममा बागतमी प्रदेशका युवा तथा खेलकुलमन्त्री मीनकृष्ण महर्जन लगायत अन्य नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो।
            "created": "2024-09-16T17:27:37.088381+05:45",
            "news_slug": "Palesha-honoured"
            "id": 2618,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "पुलिसको लगातार दोस्रो जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1222.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1222.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">माल्दिभ्सको राजधानी मालेमा सोमबार पुलिसले श्रीलंका एयर फोर्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। योसँग लगातार दोस्रो जित हासिल गरेको पुलिसको दुई खेलबाट ६ अंक पुगेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसले खेल पहिलो सेट २५–१६, दोस्रो सेट २५–२०, तेस्रो २५–२१ ले आफ्नो पक्षमा पार्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सेटमै पराजित गरेको थियो।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताका तेस्रो खेलमा पुलिसले मंगलबार ताजकिस्तानको भिसी डाइमेडसँग प्रतिस्पर्धा गर्नेछ ।
            "created": "2024-09-16T16:01:32.489450+05:45",
            "news_slug": "Npc-second-win-cava"
            "id": 2617,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "विश्वकप लिग–२ : नेपाल र क्यानडा भिड्दै",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1178.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1178.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिग–२ को दोस्रो त्रिकोणत्मक सिरीज खेल्न लागेको नेपाल जितसहित खाता खोल्न चाहन्छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गत फागुनमा भएको लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससँग भएको त्रिकोणत्म सिरीजका चारमध्ये तीन खेलमा नेपाल पराजित हुँदा एकमा मात्रै जित हासिल गरेको थियो।
            "created": "2024-09-16T09:09:26.377410+05:45",
            "news_slug": "Nepal-vs-Canada-cwcl2"
            "id": 2616,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "जिरोनाविरुद्ध बार्सिलोनाको सहज जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1177.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1177.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बार्सिलोनाले घरेलु टोली जिरोनाविरुद्ध सहज हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जिरोनाको घरेलु मोन्टिलिभी रंगशालामा मैदानमा आइतबार राति भएको खेलमा पाुहना टोली बार्सलिोनाले ४–१ गोल अन्तरको सहज जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाको यो लगातार पाँचौं जित हो। योसँगै बार्सिलोनाले पाँच खेलमा १५ अंक जोडेको छ। पराजित जिरोना समान खेलबाट सात अंकका साथ सातौं स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बार्सिलोनालाई जित दिलाउन लामिन यमलले दुई तथा ड्यानी ओल्मो र पेड्रीले समान एक गोल गरे। जिरोनाका लागि क्रिस्टियन स्टुआनीले एक गोल फर्काए।
            "created": "2024-09-16T09:03:37.304672+05:45",
            "news_slug": "Girona-defeated-Barcelona"
            "id": 2615,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "महिला लिग : बागमती र चन्द्रपुरले अंक बाँडे",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1174.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1174.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बागमती युवा क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एन्फा महिला लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको दिनको दोस्रो खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बराबरीसँगै पाँच खेलमा ६ अंक जोडेको चन्द्रपुर छैटौं स्थानमा रह्यो। बागमती भने पाँच खेलबाट चार अंकका साथ सातौं स्थानमा उक्लिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेशविरुद्ध ६–० को फराकिलो जित निकाल्यो।
            "created": "2024-09-16T07:51:30.581664+05:45",
            "news_slug": "Bagmati-Chandrapur-draw"