GET /news/?format=api&page=93
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
    "count": 4500,
    "next": "https://app.nepalsportz.com/news/?format=api&page=94",
    "previous": "https://app.nepalsportz.com/news/?format=api&page=92",
    "results": [
            "id": 2695,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एनपिएलको लागि राखेपमा हेल्प डेक्स स्थापना",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1911.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1911.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग ९एनपीएल० लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा हेल्प डेक्स स्थापना गरिएको छ । राष्ट्रिय खेल संघले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा डेक्सले आवश्यक समन्वय गर्ने राखेप सदस्य–सचिव टंकलाल घिसिङले बताउनु भयो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">डेक्सको उद्घाटन गर्नु हुदै सदस्य–सचिव घिसिङले विदेशी खेलाडीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियामा डेक्सले काम गर्ने जानकारी दिनुभयो । क्यानको कार्यक्रमलाई आवश्यक समन्वयका लागि सुरु गरेको डेक्सले सबै प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहजिकरण गर्ने भन्दै विशेष कार्यक्रममा समन्वयका लागि डेक्स स्थापना गरिएको जानकारी दिनुभयो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानले आगामी मंसिर १५ देखि पुस ७ गतेसम्म एनपीएल सञ्चालन गर्दै छ । एनपीएल व्यवस्थापन डेक्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको लिग तथा फ्रेन्चाईज लिग सन्चालन तथा आयोजना सम्बन्धी कार्य गर्ने गरी डेक्स स्थापना गरिएको हो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">डेक्स उद्घाटन कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव पारश खड्काले राखेपले सुरु गरेको लिग व्यवस्थापन डेक्समार्फत लिग सम्पन्न गराउन महत्वपूर्ण सहयोग पुग्ने  विश्वास व्यक्त गर्नुभयो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">राखेपले प्रशासकीय अधिकृत सानुराजा केसी संयोजक रहने गरि प्रशासकिय अधिकृत धन शाही र लेखापाल खेमशंकर अधिकारी सदस्य रहेको तीन सदस्यीय डेक्स स्थापना गरेको खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलले जानकारी दिनुभयो ।
            "created": "2024-09-23T19:49:38.808364+05:45",
            "news_slug": "Npl-help-desk"
            "id": 2694,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "समिरको ह्याट्रिकमा नेपालको पहिलो जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1910.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1910.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । समित तामाङको ह्याट्रिकप्रेरित नेपालले एएफसी यु–२० एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">न्यु ताइपेइस्थित फु जेन क्याथोलिक विश्वविद्यालयको मैदानमा सोमबार भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेइविरुद्ध ३–१ को सहज जित हासिल गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो। नेपाललाई जित दिलाउन तीनै गोल समिर तामाङले गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै समूह ‘बी’ को नेपालले दुई खेलमा तीन अंक जोडेको छ। दुवै खेलमा पराजित चाइनिज ताइपेइ अंकविहिन छ।
            "created": "2024-09-23T19:46:18.252561+05:45",
            "news_slug": "Nepal-beats-Taiwan"
            "id": 2693,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "चितवन शक्तिको ट्यालेन्ट हन्टबाट नितीशा महतो छनोट",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/B865CE65-4E7C-440E-A252-AC0FAC2BB4E9.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/B865CE65-4E7C-440E-A252-AC0FAC2BB4E9.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवन । चितवन शक्तिले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) का लागि सोमबार ट्यालेन्ट हन्ट कार्यक्रम गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवनको पटहीनी कभर्डहलमा सोमबार आयोजित ट्यालेन्ट हन्टबाट नितीशा महतो विजेता बनेकी हुन् । हाम्रो टिमको प्रमुख प्रशिक्षक अर्जुन घिमिरे र कप्तान अरुणा शाहीको उपस्थितीमा भएको छनोट कार्यक्रममा चितवन शक्तिले नितीशालाई छनोट गरेको हो ।  ५.९ फिट उचाइ भएकी उनी अब चितवन शक्तिको टोलीमा समावेश हुँदै महिला भलिबल लिग खेल्ने छिन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवनको पटहीनी कभर्डहलमा सोमबार आयोजित ट्यालेन्ट हन्टमा उपस्थित कुल ३४ खेलाडीबाट स्किल र उचाई तथा पोजिसनको आधारमा नितीशा छनोट भएकी हुन् ।
आयोजकको नियम अनुसार हरेक टोलीले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी टिममा राख्नुपर्ने नियम अनुसार उनलाई छनोट गरिएको हो । १७ वर्षीया नितीशा चितवनको मेघौली घर भई हाल जानकी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेकी छिन् । उनको आगमनसँग चितवनले आफ्नो टिम पूरा गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एभरेष्ट महिला भलिबल लिग यही असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुनेछ । चितवन शक्तिको टिममा अरुणा शाही, सुर्या सरसुरी, केपी अनुश्री,अन्ना डिमीत्रिभा, सनिता खड्का, सरस्वती कट्टेल, एन्जिला प्रधान, जेनिशा विश्वकर्मा, सलिना बुढा मगर, वाल्मिका आचार्य,भावना डाँगी र नितीशा महतो रहेका छन् ।
            "created": "2024-09-23T18:38:02.934043+05:45",
            "news_slug": "Chitwan-shakti-talent-hunt"
            "id": 2692,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "सुजन चम्किँदा श्रीलंकामाथि नेपालको सहज जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1903.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1903.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । सुजन डंगोलले ह्याट्रिक गरेको खेलमा नेपालले साफ यु–१७ च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई ४–० ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल जितमा सुजन डंगोलले ह्याट्रिक गर्दा विज्ञान खड्काले एक गोल थपे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमै सुजनले ह्याट्रिक पूरा गरेका थिए। उनले खेलको चौथो, १३औं र ३० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">८३औं मिनेटमा विज्ञानले गोल गर्दै नेपाल सहज जित पक्का गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">गत शनिबार पहिलो खेलमा पाकिस्तानसँग नेपाल १-० ले पराजित भएको थियो।
            "created": "2024-09-23T16:02:46.603080+05:45",
            "news_slug": "Nepal-defeats-Srilanka"
            "id": 2691,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "बराबरीमा रोकिए चन्द्रपुर र कोशी",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1902.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1902.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठामाडौं । चन्द्रपुर नगरपालिका र कोशी प्रदेश बराबरी खेलेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एन्फा महिला लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चन्द्रपुरका लागि सुनिता सुनार र कोशीका लागि ममता राउतले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नतिजासँगै जारी लिगमा आठ खेलबाट ११ अंक जोडेको कोशी पाँचौं स्थानमा छ। चन्द्रपुर समान खेलबाट आठ अंकका साथ सातौं स्थानमा उक्लिएको छ।
            "created": "2024-09-23T16:00:13.683572+05:45",
            "news_slug": "Chandrapur-Koshi-draw"
            "id": 2690,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "काभा भलिबल च्याम्पियन पुलिस क्लब स्वदेश फिर्ता",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1888.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1888.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">माल्दिभ्सको मालेमा भएको काभा क्लब च्याम्पियनसिपको उपाधि जितेको पुलिस क्लबका महिला खेलाडी सोमबार नेपाल फर्किएका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विजेता टोलीलाई प्रहरीका अधिकृतहरुले विमानस्थल परिसरमा ब्याण्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरेका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालको पुलिस क्लबले शनिबार उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई पराजित गर्दै काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">६ टोली सहभागि प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जितेको थियो। लिग चरणमा पाँचवटै खेल जितेर शीर्षमा रहेको पुलिसले फाइनल समेत जितेको हो।
            "created": "2024-09-23T14:09:44.438854+05:45",
            "news_slug": "Npc-back-home"
            "id": 2689,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "सिटी र आर्सनलले अंक बाँडे",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1849.webp",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1849.webp",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेष्टर सिटी र आर्सनलले २–२ को बराबरी खेल्दै अंक बाढेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिटीको घरेलु मैदान इत्तिहादमा पाहुना टोली आर्सनलले सुरुआती अग्रता बनाएपनि जित निकाल्न सकेन। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिटीको लागि एर्लिङ हालाण्ड र जोन स्टोनेसले गोल गरे। दश खेलाडीमा सिमित आर्सनलको लागि निकार्डो कालाफिओरी र गाब्रिअल मगालहाल्सले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बराबरीपछि पनि सिटी शीर्ष स्थानमा छ। सिटी ५ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ। आर्सनल ११ अंकसहित चौथो स्थानमा छ।
            "created": "2024-09-23T11:47:32.526702+05:45",
            "news_slug": "City-arsenal-draw"
            "id": 2688,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "क्यानडासँग दोस्रो खेलमा पनि नेपाल पराजित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1848.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1848.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल क्यानडासँग फेरि पराजित भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानडामा जारी एक दिवसीय सिरिजमा नेपालको यो लगातार तेस्रो हार हो। अब यो सिरिजको अन्तिम खेलमा नेपालले ओमानसँग खेल्ने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार विहान सकिएको खेलमा घरेलु टोली क्यनडाले नेपाललाई ५ विकेटले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">टस जितेर पहिला ब्याटिङ गरेको नेपालको सुरुआत भने विर्सन लायक रह्यो। नेपाली टिम ४६.१ ओभरमा १८१ रन बनाएर अलआउट भयो । कुनै समय ८७ रन बनाउँदा ७ विकेट गुमाएको नेपालको पारिलाई गुलसन झा, सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले १५० माथिको स्कोरमा लगेका थिए ।
टिमको स्कोर ८ रन हुँदा आशिफ शेख १२ बलमा २ रन बनाउँदै आउट भएका थिए । त्यसपछि भीम सार्की ४ रन बनाएर आउट हुँदा नेपालको स्कोर २–२० रहेको थियो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अर्जुन साउद तेस्रो विकेटको रुपमा १० रन बनाएर आउट हुँदा नेपालको स्कोर ३–२० नै रह्यो । टिमको खातामा थप १० रन थपिएपछि कप्तान रोहित पौडेल ४ रन बनाएर रन आउट भए । पाँचौं विकेटको रुपमा अनिल साह आउट हुँदा नेपालको स्कोर १२ ओभरमा ५–३६ भएको थियो । अनिल साह १ रनमा आउट भएका थिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसपछि आरिफ शेख र गुलसन झाले पारि सम्हाल्ने प्रयास गरेका थिए । आरिफ सातौं विकेटको रुपमा ७० रनको स्कोरमा आउट भए । आरिपफले १० रन बनाए । खेलाडी आउने जाने क्रम चलिरहेका बेला गुल्सनले भने ३० प्लसको ब्यक्तिगत स्कोर गरे । उनी ५६ बलमा ३४ रन बनाएर आउट भएका थिए । उनले समान दुई चौका र छक्का प्रहार गरे । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">गुलसन पछि सोमपाल कामी र सन्दीप लामिछाने मिलेर नेपालको  स्कोर १०० कटाए । टिमको स्कोर १४२ रन हुँदा सोमपाल आठौं विकेटको रुपमा पभेलियन फर्किए ।  सोमपाल २१ रन बनाएर आउट भएका थिए । त्यसपछि सन्दीप र करण केसीले टिमलाई अघि बढाए । सन्दीप लामिछानले ४८ बलमा ४९ रनको पारि खेलेर आउट भए । १ रनले अर्धशतक बनाउन असफल भएका थिए । सन्दीपले आफ्नो पारिमा १ छक्का र ५ चौका प्रहार गरे ।  
४६.१ ओभरमा करण केसी अन्तिम विकेटको रुपमा पभेलियन पर्किएपछि नेपालको पारि १८१ रनमा समेटियो । करणले २८ बलमा २४ रन बनाएका थिए । नेपालको पारि ध्वस्त बनाउँदा क्यानडाका कलिम सानाले ३ विकेट लिँदा डिलोन हेलिगर र हर्ष ठाकरले दुई दुई विकेट लिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जवाफमा१ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै जीत दर्ता गर्न सफल भयो । क्यानडाका ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भए पनि अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गर्दै जित नजिक लगेका थिए । धालिवालले सर्वाधिक ८७ रन बनाउँदा १ सय १३ बल फेस गरे । खेल अवधिभर उनले ८ चौका र ४ छक्का प्रहार गरे । यसैगरी प्रगतले ८३ बलमा ७ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाए । हर्ष ठाकरले १३ रन जोडेका थिए । निकोलस र्कितनले ११ रनको नटआउट पारि खेले । नेपाल सन्दीप लामिछानेले २ विकेट लिँदा करण केसी, गुलशन झा र ललित राजवंशीले एक एक विकेट लिए ।
            "created": "2024-09-23T10:55:14.246034+05:45",
            "news_slug": "Nepal-lost-Canada-wind"
            "id": 2687,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "सिङ्गापुर भलिबल सिकेकी ज्याक्युशा ललितपुर क्विन्सको ट्यालेन्ट हन्ट बाट छनोट",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/Jacquisha1.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/Jacquisha1.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">ललितपुर - <span class=\"gmail-Arial\">सिङ्गापुरमा जन्म भइ उतै भलिबल सिकेकी <span class=\"gmail-npspell-typo\">ज्याक्युशा थापाले ललितपुर क्विन्स बाट एभरेष्ट महिला भलिबल लिग खेल्ने भएकी छिन । जावलाखेल स्थित जावलाखेल भलिबल तालिम केन्द्रमा शनिबार भएको ट्यालेन्ट हन्ट कार्यक्रम मार्फत <span class=\"gmail-Arial\"><span class=\"gmail-npspell-typo\">ज्याक्युशा ललितपुर क्विन्स छनोट भएकी हुन् । करिब ४५ सहभागी बाट उनी छनोट हुन सफल भएकी हुन् । क्लबका प्रशिक्षक उत्सव खड्का र व्यवस्थापक श्रद्धा छेत्रीले उनलाई आइतबार क्लबमा स्वागत गरे ।   
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span class=\"gmail-Arial\"><span class=\"gmail-Arial\">ललितपुर स्थित नखिपोटमा बस्ने <span class=\"gmail-npspell-typo\">ज्याक्युशा जेम्स <span class=\"gmail-Arial\">उच्च शिक्षा संस्थानमा अध्ययनरत कक्षा १२ कि छात्र हुन् । उनको बुवा सिङ्गापुर प्रहरी भएकोले उनको बाल्यकाल सिङ्गापुरमै बित्यो । उनले <span class=\"gmail-Arial\">सिङ्गापुरमा आफू पढ्ने विद्यालयमा नै भलिबल सिक्ने अवसर पाइन् । सन् २०२२ मा उनको बुवा <span class=\"gmail-Arial\">सेवानिवृत्त भइसकेपछि उनी सहित सपरिवार नेपाल फर्किए ।   
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span class=\"gmail-Arial\"><span class=\"gmail-Arial\">पहिलो पल्ट व्यावसायिक भलिबल तर्फ पाइला सर्दै गरेकी उनी उत्साहित साथै <span class=\"gmail-Arial\">नर्भस भएकी बताउँछिन् । \"ठुलो प्रतियोगिता बाट नै आफ्नो करियर सुरु गर्न पाउँदा उत्साहित त छु नै, साथै <span class=\"gmail-Arial\">नर्भस पनि महसुस हुँदै छ,\" छनोट भएपछि <span class=\"gmail-npspell-typo\">ज्याक्युशाले भनिन् । \"स्कुल हुँदा अतिरिक्त क्रियाकलाप (<span class=\"gmail-Arial\"><span class=\"gmail-npspell-typo\">इसीए) मा भलिबल छनोट गरेर खेल्न थाले । भलिबललाई आफ्नो <span class=\"gmail-npspell-typo\">हबीको रुपमा मात्र अघि बढाएकी थिए, <span class=\"gmail-Arial\">व्यावसायिक रुपमा नै खेल्छु भनेर कल्पना गरेकी थिएन । तर अब अवसर प्राप्त भएको छ, यसको सदुपयोग गर्छु,\" उनले थपिन । <span class=\"gmail-Arial\">५ फित ८ इन्च कद भएकी आउटसाइड हिटर खेल्छिन ।      
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span class=\"gmail-Arial\"><span class=\"gmail-npspell-typo\">ज्याक्युशाको आगमन सँगै ललितपुर क्विन्सको टोली पूरा भएको छ । क्लबले विदेशी खेलाडी पनि <span class=\"gmail-npspell-typo-disabled\">अनुबन्धनगरिसकेको छ । विदेशी खेलाडीको विवरण भने <span class=\"gmail-npspell-typo-disabled\">केहीदिनमा <span class=\"gmail-npspell-typo-disabled\">सार्वाजनिक गर्ने छ ।   
            "created": "2024-09-22T20:26:28.713649+05:45",
            "news_slug": "Lalitpur-queens-talent-hunt"
            "id": 2686,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "कर्णालीविरुद्ध बागमती विजयी",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1834.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1834.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बागमती युथ क्लबले एन्फा महिला लिगमा विजयी हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कर्णाली प्रदेश फुटबल संघलाई बागमती युथ क्लबले १–० ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बागमतीको जितमा खेलको इन्जुरी समयको पाँचौँ मिनेटमा गिफ्टीले गोल गरिन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै बागमती सात खेलबाट सात अंकसहित तालिकाको सातौँ स्थानमा छ।
            "created": "2024-09-22T20:23:33.572400+05:45",
            "news_slug": "Bagmati-defeats-Karnali"
            "id": 2685,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपाल पहिले ब्याटिङ गर्दै",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1844.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1844.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली क्यानडाविरुद्धको खेलमा पहिले ब्याटिङ गर्ने भएको छ।। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्। यसअघिका दुई खेलमा पराजित नेपाल पहिलो जितको खोजिमा रहेको छ।                                      नेपालको प्लेइङ-११
आरिफ शेख, अनिल शाह, भीम सार्की, रोहित पौडेल(कप्तान), अर्जुन साउद, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी
            "created": "2024-09-22T20:21:33.341838+05:45",
            "news_slug": "Nepal-choose-batting"
            "id": 2684,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "अन्तर वडा फुटसल : वडा २१ र २६ लाई टाइब्रेकरमा सफलता",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1817.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1817.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा आइतबार वडा नं २१ र वडा नं २६ ले टाइब्रेकरमा जित हासिल गरेका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लैनचौर फुटसल मैदानमा वडा नं २१ ले वडा नं २२ लाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । निर्धारीत समयकौ खेल १–१ ले बराबरीमा सकिएको थियो । वडा नं २१ का लागि साजन डङ्गोलले गोल गर्नुभयो । यसैगरी वडा २२ ले आत्मघाती गोल प्राप्त गरेको थियो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसैगरी वडा नं २६ र वडा नं ३२ बिचको खेल पनि १–१ ले बराबरीमा सकिएपछि टाइब्रेकरबाट जितहारको छिनोफानो गरिएको थियो । टाइबे्रकरमा वडा २६ ५–४ ले विजयी भएको हो । निर्धारीत समयका वडा २६ का साजन शाही र वडा ३२ का विक्रम बिसुन्केले गोल गर्नुभएको थियो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अन्य खेलमा वडा १२ ले वडा ५ लाई २–१ र वडा ८ ले वडा ३१ लाई १–० ले पराजित गरे । वडा ३१ का खेलाडीले आत्मघाती गोल गरेपछि वडा ८ खेल जित्न सफल भएको हो। यसैगरी वडा १२ लागि जित दिलाउन राज शाहीले दुवै गोल गरे। वडा न५ का लागि पुस्कर आचार्यलै एक गोल फर्काकाएका थियो ।
            "created": "2024-09-22T16:50:46.476457+05:45",
            "news_slug": "Inter-ward-futsal-22-26-win"
            "id": 2683,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "बुन्डेसलिगामा बायर्नको अपराजित यात्रा कायमै",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1766.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1766.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बार्यन म्युनिखको जर्मन बुन्डेससलगामा अपराजित यात्रा कायमै रहेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ब्रेमेनको घरेलु मैदानमा शनिबार भएको खेलमा बायर्नले विडर ब्रेमेनलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बायर्नको जितमा माइकल ओलिसले दुई तथा सर्ज नेर्भि, ह्यारी केन र जमाल मुसियालाले समान एक गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै जारी सिजन बायर्ने चार खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा रहेको छ। पराजित ब्रेमेन समान खेलबाट पाँच अंकसहित दशौं स्थानमा छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ओलिसिले २३औं मिनेटमा गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए। मुसियालाले ३२औं मिनेटमा बायर्नको अग्रता दोब्बर बनाउदा ५७औं मिनेटमा ह्यारी केनले बायर्नलाई ३(० मा पुर्याए। ओलिसिले ६०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा ६५औं मिनेटमा नेर्भिले गोल गर्दै बायर्नलाई जित दिलाए।
            "created": "2024-09-22T09:24:42.228901+05:45",
            "news_slug": "Bayern-winning-continues"
            "id": 2682,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपाल र क्यानडा भिड्दै",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1765.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1765.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विश्वकप लिग–२ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोलीको सामना गर्दै छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार आइतवार साँझ ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ। यसअघि नेपालले सिरिजको पहिलो खेलमा क्यानडासँग १०३ रन तथा दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिग–२ अंक तालिकामा नेपाल ६ खेलमा दुई अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ। क्यानडा १० खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ।
            "created": "2024-09-22T08:58:46.771189+05:45",
            "news_slug": "Nepal-Canada-playing-cwcl2"
            "id": 2681,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "स्पान्योलमाथि रियलको जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1764.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1764.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । रियाल मड्रिडले स्पान्योलविरुद्ध सहज जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदान सान्टियागो बर्नाबेउमा आइतवार बिहान भएको स्पेनिस ला लिगा अन्तर्गत छैटौं साताको खेलमा रियल ४–१ ले विजयी भयो।
रियालको जितमा डानी कार्भाजाल, रोड्रिगो, भिनिसियस जुनियर र केलिएन एम्बाप्पेले समान एक गोल गरे। स्पान्योललाई रियलले १ गोल उपाहार स्वरुप दिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै ६ खेलबाट १४ अंक जोडेको रियाल दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना शीर्ष स्थानमा छ। पराजित स्पान्योल ६ खेलबाट सात अंकसहित १३औं स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको ५४औं मिनेटमा स्पान्योलले उपहार गोल पायो। स्पान्योलका खेलाडीले गरेको प्रहार रियालका गोलकिपरलाई लाग्दै गोलमा परिणत हुँदा खेलमा पाहुना टोलीले १–० को अग्रता बनायो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">५८औं मिनेटमा रियलका लागि कार्भाजालले बराबरी गोल गरे। रोड्रिगोले ७५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बरमा पुर्याए। त्यसको ३ मिनेटपछि नै एम्बाप्पेको पास सदुपयोग गर्दै भिनिसियसले रियलका लागि तेस्रो गोल गरे। एम्बाप्पेले ९०औं मिनेटमा पेनाल्टीमार्फत चौथो गोल गर्दै रियललाई जित दिलाए।
            "created": "2024-09-22T08:49:23.042786+05:45",
            "news_slug": "Real-Madrid-defeats-espanyol"
            "id": 2680,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "अन्तर्राष्ट्रिय चेसमा नेपालका विवेक उप-विजेता",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/B1C70DDF-00C5-42DA-B5B9-D584F146124D.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/B1C70DDF-00C5-42DA-B5B9-D584F146124D.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुढापेष्ट । <span style=\"-webkit-text-size-adjust: 100%;\"> यूरोपको हंगेरि स्थित बुढापेष्टमा भइरहेको प्रतिष्ठित ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगितामा विवेकले उत्कृष्ट प्रदर्शन गरेका छन्। नेपालका विवेक थिङ्ले अन्तिम चरणको खेलमा हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी टोरोक तामोसलाई पराजित गरेका छन्। यससँगै नेपालका सिएम विवेक थिङले नौ चरणको खेलवाट ८ अंक प्राप्त गर्दै दोश्रो स्थानमा प्रतियोगिताको अन्त्य गरेका छन्। उनले ३ सय यूरो पुरस्कार प्राप्त गरेका छन्। 
 विश्वका बिकसित राष्ट्रहरु अमेरिका, जर्मनी, डेनमार्क, हंगेरि, नाइजेरिया, पेरु, रोमानिया, यूएई, युक्रेन, घाना, इटलि र नेपालका २८ अन्तर्राष्ट्रिय खेलाडीहरूको विच कडा प्रतिस्पर्धा भएको खेलमा नेपालका विवेक थिङले देशको झण्डालाई सम्मान दिलाउन सफल भएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">“नेपाल बुद्धिचाल महासंघले हंगरिको खेलमा सहभागी हुने मौका दिएको हो “ मैले राष्ट्रको लागि खेलेर दोश्रो स्थान प्राप्त गर्न सफल भएँ। हामी खेलाडीहरुलाई थोरै भएपनि राज्यले लगानी गरिदिए जस्तोसुकै खेलमा राम्रो परिणाम ल्याउन सकिन्छ भन्ने आत्म विश्वास छ। विवेकले बुढापेष्टवाट पदक जितेपछि भने। 
म यो जित मेरो आमाबुबामा समर्पित गर्न चाहन्छु। चेस ओलम्पियाड सबैभन्दा बलियो चेस प्रतियोगिता हो। नेपालले भिसाका कारण सहभागी हुन सकेन, म मेरो टिमसँग ओलम्पियाड खेल्न नपाएर दुखि छु। महासंघले कुन‌ न कुनै तरिकाले क्षतिपूर्ति दिलाउने छ भन्ने विश्वास लिएको छु। 
अन्तर्राष्ट्रिय प्रतियोगिताको तेश्रो चरणमा विवेकले पराजित गरेका हंगेरियन आईएम मेस्जारोस् आन्द्रासले समान ८ अंक बटुल्दै बुकोल्ज र प्रोग्रेसिभ अंक ३७.५ को आधारमा विजेता बनेका छन्। विवेकको ३६.५ प्रोग्रेसिभ अंक रहेको छ। विजेताले ३ सय ७५ यूरो पुरस्कार हात पारेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुढापेष्टको स्पोर्ट्स हलमा सेप्टेम्बर १२ देखि  सञ्चालन भएको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक चेस २१ सेप्टेम्बर सम्म जम्मा ९ चरणको खेल सञ्चालन भएको हो। स्विस मानेजर सफ्टवेयर प्रयोग भएको स्पर्धामा क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ट समय रहेको थियो । बुकोल्ज कट वान र  कट टु , बर्गर सोनेबर्न र प्रोग्रेसिभ नियम लागु गरिएको स्पर्धा अन्तर्राष्ट्रिय निर्णायक जेडसल्ट कोर्पिक्सले सम्पन्न गरेका छन्। 
नेपाली खेलाडी क्याण्डिडेड मास्टरको विवेकको अन्तर्राष्ट्रिय रेटिङ २२८२ रहेको छ । उनले यस खेलवाट १७  रेटिङ वृद्धि गर्दै आफ्नो २२९९ क्लासिकल रेटिङ बनाउन सफल भएका छन्। उनको यसै प्रतियोगिता मार्फत २३५२ रेटिङ पर्फोमेन्सको खेल खेल्दै चौथो चरणमा २३०० रेटिङ छुन सफल भएका थिए। अब विवेकले विश्व बुद्धिचाल महासंघमा एप्लाई गरेपछि रेटिङका आधारमा नेपालका पहिलो फिडे मास्टरको उपाधि प्राप्त गर्ने भएका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\"> विश्व बुद्धिचाल महासंघको आधिकारिक कुनै एक प्रतियोगिता मार्फत ६६% अंक जोडेर यस अघि मनिष हमाल, बिलमलाल श्रेष्ठ, सुजेन्द्र प्रसाद श्रेष्ठ, रुपेश जैसवालले एफएम टाइटल प्राप्त गरिसकेका छन्। 
अष्ट्रेलियावाट हंगेरि पुगेका एक मात्र नेपाली खेलाडीले यूरोपियन भूमिमा राम्रो खेल पस्केर बुद्धिचाल खेलमा सम्भावना जगाएका छन्। प्रतियोगितामा पहिलो हुनेले ३ सय ७५ यूरो , दोस्रोले ३ सय यूरो, तेस्रोले २ सय ५० यूरो, चौथोले १ सय ७५ यूरो , पाँचौ हुनेले १ सय २५ यूरो पुरस्कार प्राप्त गरेका छन्।
            "created": "2024-09-22T06:46:01.811237+05:45",
            "news_slug": "Bibek-chess-second"
            "id": 2679,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "अपराजित रहँदै पुलिस च्याम्पियन",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1758.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1758.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">माल्दिभ्सको मालेमा शनिबार भएको फाइनल खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२, तेस्रो तथा अन्तिम सेटमा ले आफ्नो पक्षमा पार्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो। पुलिसले लिग चरणको पहिलो खेलमा नै हुमोलाई ३–० सेटमा पराजित गरेको थियो। त्यसपछि पुलिसले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३–० सेटमा हरायो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसले घरेलु टोली वाम्कोलाई पुलिससँग भने कडा चुनौतीको सामना गर्दै ३–२ सेटको जित निकालेको थियो। त्यो जितपछि अन्तिम खेलअघि नै पुलिस फाइनलमा पुगेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शुक्रवार लिग चरणको आफ्नो अन्तिम खेलमा पुलिसले अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३–१ ले हराउँदै अपराजित यात्रालाई कायम राखेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिस आठौं प्रधानमन्त्री कप महिला भलिबलको लिगको विजेताका रुपमा क्लब च्याम्पियनसिपमा भाग लिएको हो।
            "created": "2024-09-22T05:29:51.355288+05:45",
            "news_slug": "NPC-champions-cava-club-volleyball"
            "id": 2678,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "लिभरपुल शीर्ष स्थानमा उक्लियो",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1757.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1757.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदान एनफिल्डमा शनिबार भएको खेलमा लिभरपुलले पाहुना टोली बोर्नमाउथमाथि ३–० को सहज जित हासिल गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिभरपुलको जितमा लुइस डियाजले दुई तथा डार्विन नुएले एक गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै जारी सिजन चौथो जित निकालेको लिभरपुल १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको साविक विजेता म्यान्चेस्टर सिटीलाई गोल अनतरको आधारमा पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्एिको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको २६औँ मिनेटमा लुइले गोल गर्दै लिभुपुललाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको दुई मिनेट पछि पुन लुइले गोल गर्दै अ्रगता दोब्बर बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">३७औँ मिनेटमा डार्विनले गोल गर्दै पहिलो हाफमै लिभरपुललाई ३–० को आरामदायी अग्रता दिलाए। त्यसपछि बाँकी समय थप गोल नहुँदा लिभरपुल विजयी भयो।
            "created": "2024-09-22T05:05:35.006987+05:45",
            "news_slug": "Liverpool-top-in-league-table"
            "id": 2677,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "वेस्टह्याममाथि चेल्सीको सहज जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1756.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1756_VLelBxU.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले वेस्टह्याम युनाइटेडमाथि सहज जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनबिार भएको खेलमा चेल्सीले वेस्टह्यामलाई ३–० ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाहुना टोली चेल्सीको जितमा निकोलस ज्याक्सनले दुई तथा कोल पाल्मरले एक गोल थपे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै पाँच खेलबाट चेल्सीले १० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। पराजित वेस्टह्याम भने समान खेलबाट चार अंकसहित १४औँ स्थानमा रहेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको चौथो र १८औँ मिनेटमा निकोलसले गोल गर्दै चेल्सीलाई पहिलो हाफमै २–० को अग्रता दिलाएका थिए। दोस्रो हाफ दोस्रो मिनेटमै पाल्मरले गोल गर्दै चेल्सीलाई ३–० को आरामदायी अग्रता दिलाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसपछि बाँकी समय दुवै टोलीबाट थप गोल नहुँदा चेल्सी विजयी भयो। जारी सिजन लिगमा चेल्सीको यो तेस्रो जित हो।
            "created": "2024-09-21T20:20:06.150648+05:45",
            "news_slug": "West-ham-Chelsea-win"
            "id": 2676,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "मधेश युनाइटेडमा ट्यालेन्ट हन्टबाट छानिइन् मीना",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1754.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1754.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । मधेश युनाइटेडले ट्यालेन्ट हन्टबाट मीना चौधरीलाई छनोट गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एभरेष्ट महिला भलिबल लिगका लागि शुक्रबार वीरगंजको ज्ञानदा एकेडेमीमा भएको ट्यालेन्ट हन्ट कार्यक्रमबाट मधेश टिमका मुख्य प्रशिक्षक भरत यादव र टिम व्यवस्थापकहरुको टोलीले मीनालाई छनोट गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एक दिन ट्यालेन्ट हन्ट कार्यक्रममा यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नखेलेका प्रतिभावाना खेलाडीहरु उपस्थित थिए। तर ट्यालेन्ट हन्टबाट एक खेलाडी मात्र छनोट गर्ने कार्यक्रमहरु अनुसार मिना छनोट भएकी हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विनिताले अब यही असोज १४ देखि १९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने पहिलो संस्करणको इडब्लुभिएलमा मधेश युनाइटेडको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरेपछि मधेश आफ्नो टिममा १२ खेलाडीको कोटा पूरा गर्ने पहिलो टिम समेत बनेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आयोजकको नियम अनुसार हरेक टोलीमा कूल १२ खेलाडी हुनेछन्। जसमा मार्की खेलाडीसहित ८ खेलाडी ड्राफ्टमार्फत टिममा राखिएको थियो भने तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मधेशले विदेशी खेलाडीमा काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया, ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनी र भारतीय भलिबल टिमकी कप्तान तथा सेटर जिनी कोभातलाई अनुबन्ध गरिसकेको छ।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य निरुता ठगुन्ना मधेश युनाइटेडको मार्की प्लेअर छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ट्यालेन्ट हन्ट पछि आफ्नो टिमको कोटा पूरा भएको र टिम उत्कृष्ट बनेको मधेश युनाइटेडका मुख्य प्रशिक्षक भरत यादवले जनाएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मधेश युनाइटेडको खेलाडीहरु:
निरुता ठगुन्ना, संगम महतो, शान्तिकला तामाङ, पुजा थारु, जसना महतो, हिरा केसी, एलिसा मानन्धर, आशिका क्षेत्री, कालिनोभा यभजेनिया, योस्रा जेरामदिनी, जिनी कोभात, मीना चौधरी (ट्यालेन्ट हन्ट)
            "created": "2024-09-21T20:14:02.650355+05:45",
            "news_slug": "Madesh-United-talent-hunt"