GET /news/?format=api&page=89
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
    "count": 4499,
    "next": "https://app.nepalsportz.com/news/?format=api&page=90",
    "previous": "https://app.nepalsportz.com/news/?format=api&page=88",
    "results": [
            "id": 2776,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "सेल्टामाथि रियलको जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_3571.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3571.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । रियल मड्रिडले स्पेनिस ला लिगा अन्तर्गत सेल्टा भिगोलाई पराजित गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार राती भएको खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई २–१ गोल अन्तरले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">रियलको जितमा किलीयन एम्बाप्पे र भिनिसियस् जुनियरले एक एक गोल गरे। त्यस्तै सेल्टा भिगोका लागि एक गोल विलियट स्वेडबर्गले गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै रियलको १० खेलमा २४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाको ९ खेलमा २४ अंक रहेको छ। पराजित सेल्टा भिगोको १० खेलमा १३ अंक छ।
            "created": "2024-10-20T09:03:24.220748+05:45",
            "news_slug": "Real-Madrid-win-Celtic"
            "id": 2775,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "मियामी क्लब विश्वकपमा छनोट",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_3570.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3570.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । इन्टर मियामी २०२५ को फिफा क्लब विश्वकपमा छनोट भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मियामीले आइतबार बिहान सम्पन्न खेलमा न्यू इङल्याण्डलाई ६–२ गोल अन्तरले पराजित गर्दै २०२५ को फिफा क्लब विश्वकपमा छनोट भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मियामीको जितमा कप्तान लियोनेल मेस्सीले ह्याट्रिक गरेका थिए। मेस्सीले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेका हुन्। त्यस्तै लुइस स्वरेजले २ गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इन्टर मियामीले अमेरिकन लिग सकरमा कीर्तिमानी ७४ अंक हासिल गरेको छ। ३४ खेलमा २२ खेलमा जित, ८ बराबरी र ४ खेलमा हार बेहोरेको इन्टर मियामीले ७४ अंक बटुलेको छ। योसँगै एमएलएसको रेगुलर सिजन पनि सकिएको छ र इन्टर मियामीले उपाधि जितेको छ।
            "created": "2024-10-20T07:52:53.741537+05:45",
            "news_slug": "Inter-Miami-club-world-cup"
            "id": 2774,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_3569.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3569.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपालले घरेलु टोली अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अमेरिकाविरुद्धको टी–२० सिरिजको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि कुशल भुर्तेलले आक्रमक पारी खेले। उनले ५४ बलको सामना गर्दै ६ छक्का र ७ चौकाको मद्यतमा ९२ रनको बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ओपनर अनिलकुमार शाह २५, गुलसन झा १९ तथा कप्तान रोहितकुमार पौडेलले १८ रन बनाएर आउट भए। भने करण केसी ६ रनमा अविजित रहे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, अर्को ओपनर आसिफ शेखले एक रन, दीपेन्द्रसिंह ऐरी दुई, आसिप शेख एक रन मात्रै बनाउन सके। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जसदीप सिंह र नोस्थस केन्जीगेले २(२ विकेट लिएका थिए भने सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए। 
यसअघि पहिलो टी–२० सिरिजमा नेपालले अ‍ेमिरकालाई १७ रनले पराजित गरेको थियो।
            "created": "2024-10-20T07:34:35.589436+05:45",
            "news_slug": "Nepal-gave-USA-171-target"
            "id": 2773,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "ग्वेन्ग्याम्पको जितमा सावित्राको गोल",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_3568.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3568.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । सावित्रा भण्डारी ‘साम्बा’ ले फ्रान्सेली महिला फुटबलको शीर्ष डिभिजन लिगमा गोल गरेको खेलमा अभान्ट ग्वेन्ग्याम्पले विजयी हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सावित्राको गोलसँगै अभान्ट ग्वेन्ग्याम्पले स्ट्रसबर्गलाई ३–२ ले पराजित गर्दै शनिबार सिजनको पहिलो जित हासिल गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सावित्राले खेलको ५८औं मिनेटमा गोल गरेपछि अभान्ट ग्वेन्ग्याम्पले सुरुआती अग्रता बनाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसको सात मिनेटभित्रै दुई गोल गर्दै पाहुना टिम स्ट्रसबर्ग २–१ ले अगाडि बढ्यो। तर, घरेलु टिमकी अगाते ओलिभियरले ६६औं गोल गर्दै खेल २–२ बनाइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बराबरी उन्मुख खेलको इन्ज्युरी समयको अन्तिममा पाएको पेनाल्टीलाई लेइला पेनेउले निर्णायक गोलमा परिणत गरेपछि अभान्ट ग्वेन्ग्याम्पले ३–२ को जित निकालेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">साफ च्याम्पियनसिप २०२४ खेल्न नेपाल फर्कनुअअघि उनले आफ्नो क्लबका लागि महत्वपूर्ण तीन अंक दिलाएकी हुन्। एन्फाका अनुसार सम्बा साफ महिला च्याम्पियनसिप खेल्नका लागि आइतबार स्देश फर्किदैछिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनि बिनाको नेपाली टिमले शुक्रबार भुटानविरुद्ध गोलरहित खेल्दै अंक बाँडेको थियो।
            "created": "2024-10-20T07:00:58.492963+05:45",
            "news_slug": "Sabitra-goal-win"
            "id": 2772,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "भेट्रान्स फुटबल : विरगन्ज युथ एकेडेमी र सरस्वतीनगरको विजयी शुरुआत",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_3567.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3567.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विरगन्ज युथ एकेडेमीले फुटबलर्स मिसन टुगेदरद्धारा आयोजित दोश्रो भेट्रान्स फुटबल प्रतियोगिता विजयी सुरुआत गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार मध्यपुर युथ एसोसियसनको खेल मैदानमा भएको उद्घाटन खेलमा विरगन्ज युथ एकेडेमीले श्री कुमारी क्लबलाई ३–२ गोलले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">वीरगन्ज युथ एकेडेमीको जितमा चक्रधर चौधरी, संजय कुमार मण्डलले गोल गरेका थिए भने हरि शंकर महर्जनले आत्माघाती गोल गरेका थिए। त्यस्तै पराजित टिमको तर्फबाट सुधिर महर्जनले दुई गोल गरेका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोश्रो खेलमा सरस्वतीनगर भेट्रान्स क्लबले गण्डकी प्रदेश फुटबल संघलाई पेनाल्टी शुटआउटमा २–० ले पराजित गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">निर्धारित समयसम्म दुवै टिमको तर्फबाट समान १÷१ गोल गरेका थिए। गण्डकीका लागि सन्तोष केसीले गोल गरेका थिए भने अमित परियारले आत्माघाती गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता अन्तर्गत आइतबार विहान ९ बजे विजय युथ क्लब, हेटौडा विरुद्ध महावीर क्लब, दिउसो १ बजे फ्रिडम फाईटर विरुद्ध वीआर वदर्श र दिउँसो ३ बजे हाम्रो धरान भेट्रान्स विरुद्ध विरगन्ज युथ एकेडेमीबीच खेल हुनेछ।
            "created": "2024-10-20T06:31:51.320812+05:45",
            "news_slug": "Veteran-football"
            "id": 2771,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "टोटनह्यामको पुनरागमन जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_3566.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3566.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । टोटनहम हट्स्परले इङ्लिस प्रिमियर लिगमा पुनरागमन जीत हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदानमा टोटनहम होट्सपुर रंगशालामा शनिबार भएको खेलमा टोटह्यामले वेस्टह्यामाथि ४–१ गोलको पुनरागमन जित हासिल गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">टोटनह्यामको जितमा डेजान कुलुसेभस्की, यभिस बिसौमा र सन ह्युन मिनले गोल गरे । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । वेस्टहमका लागि मोहम्मद कुडुसले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलमा १–० गोलले पछि परेको अबस्थामा टोटनह्यामले सानदार पुनरागमन गर्दै ४–१ गोलको जित हासिल गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै आठ खेलमा १३ अंक जोडेको छैटौं स्थानमा उक्लिएको छ । पराजित वेस्टहम समान खेलबाट आठ अंकका १४औं स्थानमा छ।
            "created": "2024-10-19T21:23:29.396078+05:45",
            "news_slug": "Tottenham-comebackwin"
            "id": 2770,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "यू–१७ नेपाली टिमको विदाइ",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_3565.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3565.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । अक्टोबर २३ देखि २७ सम्म हुने एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाइ भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कतारमा हुने उक्त प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) शनिबार एक कार्यक्रमका बीच राष्ट्रिय यू–१७ फुटबल टोलीलाई विदाइ गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उक्त प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ। नेपाल रहेको समूहमा जापान, कतार र मंगोलिया रहेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली टोलीले आफ्नो उद्घाटन खेलमा अक्टोबर २३ मा जापानसँग खेल्नेछ भने अक्टोबर २५ मा आयोजक राष्ट्र कतारसँग खेल्नेछ। नेपालको समूह चरणको अन्तिम खेल अक्टोबर २७ मा मंगोलियासँग हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली टोली 
पेम्बा नुर्बु भोटे, रामबहादुर बोहरा, विशेष बानियाँ, प्रशान्त मोक्तान, सुजलमान घले, निशान राजलावोत, भुवन कामी, एकराज विश्वकर्मा, जोन विष्ट, सबिनया कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बाम, अलिक श्रेष्ठ, सविनकुमार लुङ्गेली मगर, रोहित श्रेष्ठ, सन्तोष गोङ्वा, रञ्जित लामा, तेन्जिङ शेर्पा, दिग्विजय शाही
            "created": "2024-10-19T13:57:36.539849+05:45",
            "news_slug": "U-17-team-farewell"
            "id": 2769,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपाल भुटानसँग बराबरीमा रोकियो",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_3520.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3520.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": 9,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दिनको दोस्रो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">तुलनात्मक रुपमा भुटानविरुद्ध बल पोजिसनमा पकड जमाएको नेपालले गोल भने गर्न सकेन। नेपालले पहिलो र दोस्रो हाफमा गोलको लागि सुनौलो अवसर सिर्जना गरेपनि गोलविहिन बन्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नतिजासँगै समूह 'बी' मा रहेको दुबै टोलीले पहिलो खेलबाट एक एक अंक बाँडेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि आजै भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० ले हराउँदै श्रीलंकाले विजयी सुरुआत गरेको छ।
            "created": "2024-10-18T19:37:42.942446+05:45",
            "news_slug": "Nepal-Bhutan-draw-Saff-womens"
            "id": 2768,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "गण्डकी हिरोज बनेर एनपीएल खेल्ने मौका",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_3533.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3533.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">पोखरा । नेपाल प्रिमियर लिगको फ्रेन्चाईज टिम पोखरा एभेन्जर्सले गण्डकी हिरोजका लागि खुल्ला दर्खास्त आह्वान गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">गण्डकी प्रदेशबाट ट्यालेन्ट हन्टको रुपमा खुल्ला गरिएको छनोटबाट पोखरा एभेन्जर्सले गण्डकी हिरोज टिमका लागि खेलाडी छनोट गर्ने बताएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">स्थानीय क्रिकेट र युवा खेलाडीको विकासका लागि पोखरा एभेन्जर्सले गण्डकी हिरोजको अवधारणा अघि सारेको छ । पोखरा एभेन्जर्स अन्तर्गत रहने गण्डकी हिरोजले स्थानीयसँगै प्रदेश स्तरबाट विभिन्न प्रतियोगितामा वर्षभरीनै प्रशिक्षण र प्रतिस्पर्धामा सहभागी हुनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">फ्रेन्चाईज क्रिकेटमार्फत घरेलु क्रिकेट विकासमा ठोस योगदान गर्ने उद्धेश्यले गण्डकी हिरोजको अवधारणामा काम गरिएको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले बताउनुभयो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">‘गण्डकीको प्रतिनिधित्व गर्दै गण्डकी हिरोज घरेलु क्रिकेटमा वर्षभरीनै क्रियाशिल रहन्छ । स्थानीय खेलाडीमा योगदान गर्न सकियोस् भनेर ग्रासरुट विकासको यो अवधारणामा काम गरेका हौं ।’ उहाँले भन्नुभयो । खुल्ला छनोटबाट गण्डकी हिरोजमा उत्कृष्ट ५ खेलाडी छानिनेछन् । छनोट भएका
खेलाडीलाई पोखरा एभेन्जर्सको बन्द प्रशिक्षणमा समावेश गर्नेछ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">छनोटबाट आएका उत्कृष्ट ५ मध्य एक जनाले आईकोनिक खेलाडीको रुपमा गण्डकी प्रदेशको प्रतिनिधित्व गरिरहेको पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने अवसर प्राप्त गर्नेछन् । गण्डकी प्रदेशमा हुने ट्यालेन्ट हन्टबाट आउने एक आईकोनिक खेलाडीलाई क्लबले सम्झौता सहित एनपीएलको टिममा राख्ने एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ले बताउनुभयो । ‘छनोटबाट आएका अन्य खेलाडीले पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक अन्तर्गत रहेर प्रशिक्षण र सिक्ने अवसर प्राप्त गर्नेछन् । यसबाट स्थानीय खेलाडीको समेत स्तर वृद्धि हुनेछ ।’ 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उहाँले भन्नुभयो । पोखरा एभेन्जर्सले मार्की खेलाडीको रुपमा कुशल भुर्तेल र मुख्य प्रशिक्षकमा पूर्व भारतीय क्रिकेटर तथा प्रशिक्षक राजीव कुमारलाई अनुबन्ध गरिसकेको छ । पहिलो विदेशी खेलाडीको रुपमा यूएसका विकेटकिपर ब्याट्सम्यान एन्ड्रिज गुसलाई एभेन्जर्सले भित्र्याईसकेको छ.
            "created": "2024-10-18T19:07:02.952066+05:45",
            "news_slug": "Gandaki-heros"
            "id": 2767,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "साफ च्याम्पियनसिप : श्रीलङ्काले माल्दिभ्सलाई हरायो",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_3532.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3532.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": 9,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । जारी साफ महिला च्याम्पियनसिपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा माल्दिभ्सलाई १–० ले हराउँदै श्रीलंकाले विजयी सुरुआत गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १८औँ मिनेटमा इमेसा अनुराधिनीले गरेको गोल र्नै श्रीलंकाका लागि निर्णायक बनेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै ३ अंक जोडेको श्रीलंका समूह बी को शीर्ष स्थानमा उक्लिएको छ।
            "created": "2024-10-18T18:53:49.017439+05:45",
            "news_slug": "Srilanka-defeats-Maldives"
            "id": 2766,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "पहिलो हाफमा नेपाल गोलविहिन",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_3490.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3490.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": 9,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपाल भुटानविरुद्ध पहिलो हाफमा गोलविहिन बनेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदानमा दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको समाप्तिमा पाहुना टोली भुटानविरुद्ध नेपाल गोलरहित बराबरीमा रोकिएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">तुलनात्मक रुपमा भुटानमाथि बल पोजिसनमा हावी बनेको नेपालले गोल भने गर्न सकेनन्। नेपालका लागि १३औं मिनेटमा नेपालको पहिलो प्रहार भुटानकी गोलकिपर संगीता मोंगेरले असफल बनाइन्। रश्मिकुमारी घिसिङले करिब १२ यार्डबाट गरेको प्रहार संगीताले पन्च गर्दै बचाउ गरिन्। त्यसपछि अन्य थुप्रै अवसमा नेपाल चुक्का पहिलो हाफ गोलविहिन बनेको हो।
            "created": "2024-10-18T18:34:41.075321+05:45",
            "news_slug": "Nepal-Bhutan-goalless-draw"
            "id": 2765,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "अमेरिकाले दियो सन्दीपलाई भिसा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_3430.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3430.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानले अमेरिकाको भिसा पाएका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आइसिसी विश्वकप लिग २ अन्तर्गत अमेरिका, नेपाल र स्कटल्यान्डबीच हुने त्रिकोणात्मक शृंखला खेल्न जान सन्दीपले भिसा प्राप्त गरेको जानकारी दिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अमेरिकी दूतावासबाट भिसा पाएसँगै सन्दीप शुक्रबार बेलुका अमेरिका प्रस्थान गर्ने भएका छन्।
            "created": "2024-10-18T15:09:29.903307+05:45",
            "news_slug": "Sandeep-Lamichhane-Visa-granted"
            "id": 2764,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "इङल्याण्डमाथि पाकिस्तान १५२ रनले विजयी",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/CEBE0B4F-6238-45F3-A617-44E12D3F997A.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/CEBE0B4F-6238-45F3-A617-44E12D3F997A.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । पाकिस्तानले इङल्याण्डमाथि दोस्रो टेस्ट फराकिलो जीत हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शुक्रबार पाकिस्तानले इङल्याण्डलाई १५२ रनले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाकिस्तानले दिएको २९७ रनको लक्ष्य पछाएको इङल्याण्ड १४४ रनमा अल आउट भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इङल्याण्डलाई कम रनमा अल आउट गर्न पाकिस्तानका नोमान अलीले ८ विकेट लिए भने साजिद खानले २ विकेट लिएका थिए|
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस टेस्टमा पाकिस्तानले पहिलो इनिङमा ३६६ रन बनाएको थियो भने इङल्याण्डले पहिलो इनिङ मा २९१ रन बनाएको थियो। त्यस्तै पाकिस्तानले दोस्रो इनिङमा २२१ रन बनाएपछि इङल्याण्डलाई २९७ रनको लक्ष्य दिएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जीतसँग ३ खेलको सिरिजमा १–१ को बराबरी भएको छ। अब टेस्टको तेस्रो खेल अक्टोबर २४ मा रावलपिण्डीमा हुने छ।
            "created": "2024-10-18T14:32:36.848058+05:45",
            "news_slug": "Pakistan-won-against-England-cricket"
            "id": 2763,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "समूह चरणमा नेपालको पहिलो जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2550.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_2550.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एसिया रग्बी एमिरेट्स सेभेन्स ट्रफीमा नेपालको महिला टिमले समूह चरणमा पहिलो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दशरथ रंगशालामा शुक्रबार साँझ भएको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा आयोजक नेपालले महिलातर्फ उज्वेकिस्तानलाई १२–७ को स्कोरमा पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल समूह ‘ए’ मा फिलिपिन्स र ग्वामसँग पराजित भएको थियो। नेपाल फिलिपिन्ससँग ३२–० र ग्वामसँग १७–५ ले पराजित भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">महिला टोली दुई पराजयपछि ‘बाउल’ विधामा प्रवेश गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, पुरुष टोलीले आ–आफ्नो समूह चरणका दुई खेल नै पराजय व्यहोरेको छ। महिला तथा पुरुष गरि कुल सात खेलमध्ये नेपालले शुक्रबार एउटा मात्र खेल जितेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली पुरुष टोली समूहका दुई खेलमा उज्वेकिस्तान र बहराइनसँग पराजित भएको थियो। उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित गरेको हो।। यस्तै बहराइनसँग २७–७ ले पराजित भयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल र बहराइन दुवैलाई पराजित गर्दै उज्वेकिस्तान समूह ‘बी’ को विजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ। राउण्ड अफ ८ मा बहराइनले फिलिपिन्सको सामना गर्दैछ भने उज्वेकिस्तानले जोर्डनको सामना गर्दैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली पुरुष टोली ‘च्यालेन्ज’ विधामा प्रवेश गरेको छ जहाँ तेस्रो स्थानमा रहेका टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपालले शनिबार कतारसँग खेल्नेछ।
            "created": "2024-10-04T19:52:05.395703+05:45",
            "news_slug": "Nepal-first-win-rugby"
            "id": 2762,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "ललितपुर फाइनल नजिक",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2563.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_2563.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा शुक्रबार ललिपुर क्विन्सले चितवन शक्तिलाई पराजित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको दिनको पहिलो खेलमा ललितपुरले चितवनालाई ३–१ को सेटमा पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अन्तिम तथा निर्णयक सेटमा २५–१९ ले आफ्नो पक्ष्मा पार्दै महत्वपूर्ण तीन अंक जोडेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसँगै ललितपुर फाइनल प्रवेशको सम्भावना बलियो बनेको छ। ललितपुरले जारी लिगमा समूह चरणको दुई खेलमा पराजय ब्यहोरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पराजित चितवन भने प्रतियोगिताबाट बाहिरिएको हो। ललितपुरले कर्णाली यश्विज र काठमाडौं स्पाइकर्सविरुद्धको खेलको नतिजा कुर्नुपर्ने हुन्छ।
            "created": "2024-10-04T19:40:03.657018+05:45",
            "news_slug": "Lalitpur-close-to-final"
            "id": 2761,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "महिला टिमको लगातार दोस्रो हार",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2548.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_2548.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिमले लगातार दोस्रो पराजय व्यहोरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल ग्वामसँग %–१७ को स्कोरमा पारजित भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो। नेपालले शुक्रबारनै समूह चरणको अन्तिम खेलमा ७:०२ बजे उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
            "created": "2024-10-04T16:18:21.546113+05:45",
            "news_slug": "Women-rugby-lost-second"
            "id": 2760,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : पुरुष टिम लगातार दोस्रो हार",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2535.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_2535.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको पुरुष टिमले दोस्रो पराजय व्यहोरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा पुरुषतर्फ नेपाल बहराईनसँग ७–२७ को स्कोरमा पराजित भएको हो। यसअघि नेपाल आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, नेपालको महिला टिम पनि आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो। महिला टिमले शुक्रबार नै ग्वाम र उज्वेकिस्तानसाग प्रतिस्पर्धा गर्नेछ भने पुरुष टिमको शुक्रबार अन्य खेल भने छैन।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीलाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चाईनिज ताईपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गर्यो। यस्तै महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुरुषतर्फ भारतले श्रीलंकालाई २९–१० को स्कोरमा पराजित भएको थियो। पुरुषतर्फ नै जोर्डनलाई फिलिपिन्सले ०–२६ ले पराजित गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ। प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुरूषतर्फ
आयोजक नेपाल, फिलिपिन्स, बहराईन, काजाकिस्तान, अफगानिस्थान, उज्वेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बङ्गलादेश, चाईनिज ताईपेइ र श्रीलंका
<span style=\"-webkit-text-size-adjust: 100%;\">महिलातर्फ
आयोजक नेपाल, फिलिपिन्स, भारत, ग्वाम, श्रीलंका, इरान, उज्वेकिस्तान र इन्डोनेसिया
            "created": "2024-10-04T14:14:19.582058+05:45",
            "news_slug": "Rugby-second-lost"
            "id": 2759,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : पहिलो खेलमा नेपाल महिला टिम पराजित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2530.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_2530.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिम पहिलो खेलमा पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको हो। यसअघि नेपालको पुरुष टिम उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ। आयोजकका अनुसार पहिलो दिन ३० खेल हुनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुरूषतर्फ 
<span style=\"-webkit-text-size-adjust: 100%;\">महिलातर्फ 
आयोजक नेपाल, फिलिपिन्स, भारत, ग्वाम, श्रीलंका, इरान, उज्वेकिस्तान र इन्डोनेसिया
            "created": "2024-10-04T13:11:26.679536+05:45",
            "news_slug": "Women-lost-in-rugby"
            "id": 2758,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : पहिलो खेलमा नेपाल पुरुष टिम पराजित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2534.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_2534.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एसिया रग्बी र नेपाल रग्बी संघको आयोजनामा शुक्रबारबाट सुरु भएको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा आयोजक नेपाल पहिलो खेलमा पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा पुरुषतर्फ नेपाल उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता रहेको छ। आयोजकका अनुसार पहिलो दिन ३० खेल हुनेछ। जसमा ओपनिङ सेस्न अघि सात खेल सम्पन्न भएको छ। 
            "created": "2024-10-04T13:02:33.278799+05:45",
            "news_slug": "-Nepal-Rugby-men-lost"
            "id": 2757,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "महिला टि–२० विश्वकपमा पाकिस्तान विजयी",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_2463.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_2463.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । महिला टी–२० विश्वकप २०२४ को उद्घाटन खेलमा पाकिस्तानले श्रीलंकालाई ३१ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">युएईको शारजाहमा पाकिस्तानले ११६ रनको मध्यम स्कोर बनाए पनि श्रीलंकालाई मात्र ८५ रनमा सीमित गर्दै जित दर्ता गरेको हो।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाकिस्तानका लागि कप्तान फातिमा साना शीर्ष स्कोरर रहिन्, जसले ३० रन बनाउँदै टोलीलाई लडनयोग्य स्कोरसम्म पुर्याइन्। निदा दारले २३ तथा ओमाइमा सोहेलले १८ रन बनाइन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">श्रीलंकाका उदेशिका प्रभोधनी, सुगन्दिका कुमारी र कप्तान चमारी अथापथ्थुले समान ३ विकेट लिएर पाकिस्तानलाई दबाबमा राखेका थिए। तर, पाकिस्तानका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई लक्ष्यसम्म पुग्न दिएनन्।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">श्रीलंकाको ब्याटिङमा चमारी अथापथ्थुको प्रदर्शन उल्लेखनीय रह्यो। उनले बलिङमा ३ विकेट लिएर पाकिस्तानलाई दबाबमा राख्न मद्दत गरे तापनि ब्याटिङमा मात्र २२ रनको योगदान दिँदै आउट भइन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसैगरी विष्मी गुणरत्नेले २० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन्। पाकिस्तानका ओमैमा सोहेलले सानदार बलिङ गर्दै ३ विकेट लिइन् भने साना र इकÞबालले पनि समान २–२ विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसँगै पाकिस्तानले श्रीलंकाविरुद्ध लगातार चार खेलमा हार बेहोरेको शृंखला तोड्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
            "created": "2024-10-04T10:42:25.720563+05:45",
            "news_slug": "Women-cricket-world-cup-Pakistan-win"