HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4497,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=86",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=84",
"results": [
"id": 2854,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "वेष्ट इन्डिजका वाल्टनले कर्णाली याक्सबाट खेल्ने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_5591.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5591.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टनलाई अनुबन्ध गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार कर्णाली याक्सले जमैकाका ३९ वर्षीय दायाँ हाते शीर्ष क्रमका ब्याटरलाई भित्राएको घोषणा गर्याे । वाल्टन नेपाल प्रिमियर लिग खेल्ने कर्णाली याक्सका तेस्रो विदेशी खेलाडी हुन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि नै हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सले पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको थियो । तलातले पाकिस्तानको लागि १८ टी–२० आई खेलेका छन् । बाबरले हङकङको लागि ७९ टी–२० आईमा प्रतिनिधित्वि गरिसकेका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सन् २०१४ मा अकल्यान्डमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध डेब्यु गरेको वाल्टनले १९ टी २०आई खेल खेलेका छन् । जसमा दुई सय २५ रन बनाएका छन् । त्यस्तै, २ टेष्ट र ९ एकदिवसीय खेले खेलेका छन् ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">वाल्टनलाई अनुबन्ध गरेपछि कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले टिम थप मजबुद हुने आशा गरे । ‘वाल्टन वेष्ट इन्डिजका अनुभवी ब्याटर हुन् । उनको आगमनपछि तीन विदेशी खेलाडी भएका छन्,’ प्रशिक्षक मल्लले भने, ‘टिम थप मजबुद भएको पाएको छु ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन् । प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ । प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म हुनेछ ।
"created": "2024-11-03T11:04:28.396308+05:45",
"news_slug": "Walton-west-indies-joins-Karnali-yaks"
"id": 2853,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "हङकङ सिक्सेस : नेपाल युएईसँग पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_5562.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5562.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । हङकङ सिक्सेस अन्तर्गत प्लेट सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले दिएको ९५ रनको लक्ष्य पाएको युएईले ५.२ ओभरमा एक विकेटको क्षतिमा ९६ रन बनाउँदै लक्ष्य पुरा गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">युएईको जितमा कप्तान आशिफ खानले ५५ रनको अर्धशतकीय पारी खेले। नेपालका लागि रासिद खानलले एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो पराजयसँगै नेपालले प्लेट सेमिफाइनलबाट बाहिरिएको छ भने युएईले अब प्लेट फाइनलमा साउथ अफ्रिकाको सामना गर्नेछ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा तीन विकेट गुमाएर ९४ रन बनाएपछि युएईले ९५ रनको लक्ष्य पाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ब्याटिङतर्फ नेपालका लागि बिबेक यादवले १६ बलमा तीच चौका र पाँच छक्का प्रहार गर्दै ४९ रनको योग्दान दिए। यस्तै लोकेश बम १९ रनमा आउट हुँदा प्रतिश जिसी १४ रनमा अविजित रहे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको थियो भने युएई बंगलादेशसँग १८ रनले पराजित भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले समुह चरणमा इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गर्दै समुह विजेता हुँदै क्वाटरफाइनलमा पुगेको थियो। नेपालले इङल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो भने अस्ट्रेलियालाई ११ रनले पराजित गरेको थियो।
"created": "2024-11-03T09:33:54.430666+05:45",
"news_slug": "Nepal-lost-with-uae-hksixes"
"id": 2852,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अमेरिकासँग नेपाल ३७ रनले पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_5519.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5519.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आईसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणत्मक सिरिजमा घरेलु टोली अमेरिकासँग नेपाल ३७ रनले पराजित भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अमेरिकाले नेपाललाई २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रन मात्रै बनाउन सक्यो। यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालको लागि ओपनर अनिल साहले ८० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडे। कुशल भुर्तेल २९, कुशल मल्ल ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए। यस्तै अर्का ओपनर आसिफ शेखलाई ६ रनमा आउट भए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमपाल कामी ४६, दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक ४ विकेट लिए। नोष्थुश केंजिगे र साड्ली भान शाक्ली दुई दुई तथा जसदीप सिंह र हरमीत सिंहले एक एक विकेट लिए।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८१ रन बनाएपछि नेपालले २८२ रनको लक्ष्य पाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अमेरिकाको लागि साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रनको अर्धशतकीय पारि खेले। यस्तै कप्तान मोनांक पटेलले ६७ रन बनाउँदा हरमिट सिंहले ५९ रनको बनाए। आरोन जोन्स २६ रनमा आउट हुँदा सञ्जय कृष्णमूर्तिले १५ रनको योगदान दिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, बलिङतर्फ नेपालका लागि गुलसन झाले तीन तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए। कुशल भुर्तेलको नाममा एक विकेट रह्यो।
"created": "2024-11-03T08:31:45.612920+05:45",
"news_slug": "Nepal-lost-with-usa"
"id": 2851,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "हङकङ सिक्सेस : नेपालले प्लेट सेमिफाइनलमा युएईसँग खेल्ने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_5453.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5453.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको नेपालले प्लेट सेमिफाइनलमा युएईसँग खेल्ने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछाएको नेपालले पाँच ओभरमा सबै विकेट गुमाए ८३ रन मात्रै बनाएपछि नेपाल पराजित भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले अब प्लेट सेमिफाइनल खेलमा युएईसँग आइतबार खेल्ने भएको हो। युएई बंगलादेशसँग १८ रनले पराजित भएपछि नेपालसँगको भेट पक्का गरेको हो। यी दुई टोलीबीचको खेल बिहान ८:०५ बजे हुनेछ।
"created": "2024-11-02T19:01:11.214315+05:45",
"news_slug": "Nepal-plate-semi-final"
"id": 2850,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_5440.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5440.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछाएकाे नेपालले पाँच ओभरमा सबै विकेट गुमाए ८३ रन मात्रै बनाउन सक्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि रासिद खानले सर्वाधिक ५५ रनकाे अर्धशतकीय पारि खेले पनि नेपालको जितको लागि प्रयाप्त भएन। नारायण जोसीले १३ तथा कप्तान सन्दीप जोराले ६ रन मात्रै बनाउन सके।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, पराजित नेपालले अब अर्को खेल प्लेट सेमिफाइनल खेल्ने भएको छ। प्लेट सेमिफाइनल खेलमा नेपालले बंगलादेश र युएई मध्ये एक देशसँग आइतबार खेल्ने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ६ ओभरमा दुई विकेट गुमाएर १२३ रन बनाएपछि नेपालले १२४ रनको लक्ष्य पाएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">श्रीलंकाको लागि धर्मप्रिया वीराक्कोडीले सर्वाधिक ५० रन बनाए भने लिहुरु मधुशंकाले ३१ रनको योग्दान गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि प्रतिश जिसी र नारायण जोसीले एक विकेट हात पारे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">समुह चरणमा इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको नेपालले समुह विजेता हुँदै क्वाटरफाइनलमा पुगेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले इङल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो भने अस्ट्रेलियालाई ११ रनले पराजित गरेको थियो।
"created": "2024-11-02T14:58:36.962671+05:45",
"news_slug": "Nepal-lost-against-Srilanka"
"id": 2849,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अल नासर अल हिलालसँग बराबरीमा रोकियो",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_5253.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5253.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साउदी प्रो लिगमा अल नासर बराबरीमा रोकिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गएराति अलअवल पार्कमा भएको खेल अल नासर साविक विजेता अल हिलालसँग १–१ बराबरीमा रोकिएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो बराबरीसँगै दुबै टोलीले एक एक अंक बाँडेका छन्। जारी लिगमा ९ खेलबाट अल हिलाल २५ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलबाट अल नासर १९ अंकसहित तेस्रो स्थानमा छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको पहिलो मिनेटमै तालिस्काको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा १–० को अग्रता बनाएको् नासरले उक्त अग्रता ७७औँ मिनेटसम्म मात्रै जोगाउन सक्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">हिलालको लागि सार्जेज मिलिन्कोभिकले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाँडेका हुन्। 
"created": "2024-11-02T08:33:15.607355+05:45",
"news_slug": "Al-nassr-draws-with-al-hilal"
"id": 2848,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "हङकङ सिक्सेस : अस्ट्रेलियामाथि नेपालको जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_5212.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5212.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । हङकङ सिक्सेसमा नेपालले अस्ट्रेलियालाई पराजित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो। नेपालले दिएको ११२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले निर्धारित ६ ओभरमा १०० रन मात्रै बनाउन सक्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने लोकेश बम र बिबेक यादवले समान एक एक विके६ हात पारे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २ विकेट गुमाउँदै १११ रन बनाएको थियो। नेपालका लागि कप्तान सन्दीप जोराले ५१ रनको अर्धशतकीय पारि खेले । यस्तै लोकेश बम ३३ तथा बिबेक यादव र रासिद खान १२ रनको योग्दान दिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले यसअघि आफ्नो पहिलो खेलमा शुक्रबार इंग्ल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">योसँगै नेपालले दुई खेलमा दुई जितसहति समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ।
"created": "2024-11-02T07:29:34.952533+05:45",
"news_slug": "Nepal-won-over-australia"
"id": 2847,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ताजकिस्तान र अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_5191.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5191.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । ताजकिस्तान र अफगानिस्तानविरुद्धको हुने मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) शुक्रबार अन्तिम टोली घोषणा गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ताजिकिस्तानमा हुने मैत्रीपूर्ण खेलका लागि अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले आफ्नो २३ सदस्यीय टोली घोषणा गरेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मैत्रीपूर्ण खेलहरू नोभेम्बर १३ देखि १९ सम्म दुशान्बे सेन्ट्रल स्टेडियममा फिफा विन्डोमा खेलाइनेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली २३ सदस्य टोली
गोलकिपरः किरण कुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार
डिफेन्डरः अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दिप पौडेल, अन्जल महर्जन
मिडफिल्डरः रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ
फरवार्डस् जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी
"created": "2024-11-01T21:04:28.513300+05:45",
"news_slug": "Nepal-final-squad-"
"id": 2846,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रुबेन अमोरिम म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षक",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_5190.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5190.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । पोर्चुगलका रुबेन अमोरिमलाई म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सन् २०२७ सम्मका लागि म्यान्चेस्टर युनाइटेडले प्रशिक्षक बनेको आधिकारिक जानकारी दिएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">३९ बर्षिय रुबेन हाल पोर्चुगलको स्पोर्टिङ सिपीका प्रशिक्षक थिए। रुबेनले नोभेम्बर ११ देखि प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने युनाइटेडले जानकरी दिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जारी सिजन युनाइटेडले लगातार खराब प्रदर्शनपछि गत आइतबार आफ्ना प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको थियो। रुबेनलाई भित्र्याउन युनाइटेडले स्पोर्टिंङसँग उनको १० मिलियन युरोको एक्जिट क्लज अनुसारको रकम तिरेको बताइएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">२०२० को मार्चदेखि स्पोर्टिङको प्रशिक्षक रहेका रुबेनले स्पोर्टिङलाई २ सिजन लिग जिताएका छन् भने कुल ५ उपाधि जिताएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै युनाइटेडले आफ्नो वेवसाइटमा नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गर्दै रुबेन युरोपेली फुटबलमा सबैभन्दा रोमाञ्चक र उच्च मूल्याङ्कन गरिएका युवा प्रशिक्षक भएको बताएको छ। एक खेलाडी र प्रशिक्षक दुवैको रूपमा उच्च रूपमा सजिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै युनाइटेडका अन्तरीम रुड भान निस्टेलरोयले रुबेन नआएसम्म टोलीको जिम्मेवारी सम्हाल्नेछन्।
"created": "2024-11-01T20:58:07.652759+05:45",
"news_slug": "Ruben-Amorim-Manu-coach"
"id": 2845,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अमिषालाई १ लाख नगदसहित सम्मान",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_5183.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5183.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ। एसएस फाउन्डेसनले कार्कीलाई १ लाख नगद रुपैयाँसहित शुक्रबार सम्मान गरेको हो। संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए। अमिषाको प्रदर्शनले नेपाली युवालाई उत्प्रेरणा मिलेको संस्थाले अर्पण गरेको सम्मानपत्रमा उल्लेख छ। अमिषाले बुधबार दशरथ रङ्गशालामा भएको साफ महिला च्याम्पियनसिप को फाइनल खेलमा बङ्गलादेश विरुद्ध गोल गरेकी थिइन्। यद्यपि सोखेलमा नेपाल २-१ गोलले पराजित भएको थियो। उनले सेमिफाइनलमा भारतविरुद्ध पेनाल्टी सुटआउटमा निर्णायक पेनाल्टी प्रहार गर्दा नेपालले ४- २ गोलको जित निकालेको थियो। सामाजिक संस्था एसएस फाउन्डेसनले विभिन्न क्षेत्रमा काम गर्दै आएको छ। विपदमा परेकालाई सहयोग गर्नेदेखि सामाजिक काम गर्ने व्यक्तिलाई सम्मान गर्दै आएको छ।]
"created": "2024-11-01T13:01:46.551673+05:45",
"news_slug": "Amisha-honoured"
"id": 2844,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इङल्याण्डमाथि नेपालको शानदार जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_5043.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5043.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । नेपालले हङकङ सिक्सेसमा विजयी शुरुवात गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शुक्रबार बिहान भएको खेलमा नेपालले इङल्याण्डलाई ६ विकेटले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इङल्याण्डले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि कप्तान सन्दीप जोराले ५० रन बनाएका थिए भने लोकेश बमले २० तथा राशिद खानले २१ रन बनाएका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इङल्याण्डले ५.५ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इङल्याण्डका लागि कप्तान रवि भोपाराले ४९ रन बनाएका थिए भने समित पटेलले ३९ रन बनाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै नेपाली बलर प्रतिष जिसीले २ विकेट लिएका थिए भने नारायण जोशी, बिबेक यादव र लोकेश बमले एक एक विकेट लिएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब नेपालले अर्को खेल शनिबार अस्ट्रेलियासँग खेल्ने छ।
"created": "2024-11-01T09:30:09.292932+05:45",
"news_slug": "Nepal-won-against-England"
"id": 2843,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफ उपविजेता नेपाली टिमलाई तिहार लगत्तै पुरस्कार दिने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_5003.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5003.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपको उपविजेता टोलीलाई नेपाल सरकारले तिहार लगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा बंगलादेशसँग २-१ पराजित भएको थियो । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालको यो छैटौं हार हो । टोलीका खेलाडीले जनही तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रधानमन्त्री ओलीले विजेता बन्न सकेनौं भनेर दुखी हुनुभन्दा आगामी खेललाई उत्कृष्ट बनाउन ध्यान दिनुपर्ने बताए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">“विजेता भइएन भन्दैमा दुःख नमानौँ । तेञ्जिङ नोर्गे पनि एकै पटकमा नभई आठौं पटकमा सर्वोच्च शिखर सगरमाथा पुग्न सफल भएका थिए । हामीले आगामी खेलमा कसरी उत्कृष्ट बनाउने भन्नेमा ध्यान दिनुपर्छ । प्रयास गर्दै गए एकदिन अवश्य सफल भइन्छ ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुुनासो आइरहेका बेला प्रधामन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रंगशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको बताए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौं महानगरपालिका उपप्रमुख सुनीता डंगोल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत सहभागी थिए ।
"created": "2024-10-31T19:40:55.922431+05:45",
"news_slug": "Players-will-receive-prize-money"
"id": 2842,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "फ्रान्स फर्किइन् सावित्रा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_4992.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4992.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साफ महिला च्याम्पियनसिप सकिएसँगै नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी फ्रान्स फर्किएकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">फ्रेन्च महिला शीर्ष डिभिजन लिग डिभिजन वान फिमिनिनेको क्लब एन एभेन्ट गेङगाम्पमा आबद्ध सावित्राले साफमा मात्र तीन खेल खेलिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनलाई यो साफको पहिलो खेल फिफाको विन्डोमा नरहेकोले क्लबले छाड्न अस्वीकार गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसैले उनले समूह चरणमा भुटानविरुद्धको खेल गुमाएकी थिइन्। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले माल्दिभ्सविरुद्धको खेलमा भने सािवत्रालाई आराम दिएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सवित्राले समूह चरणको अन्तिम खेलमा श्रीलंका र सेमिफाइनलमा भारतविरुद्ध समान एक गोल गरेकी थिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिगमा गेङगाम्पले आगामी आइतबार लियोनको सामना गर्दैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको साफको फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो।
"created": "2024-10-31T10:43:15.101665+05:45",
"news_slug": "Sabitra-samba-back-France"
"id": 2841,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "म्यानचेस्टर सिटी कारबाओ कपबाट बाहिरियो",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_4991.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4991.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । म्यानचेस्टर सिटी कारबाओ कपबाट बाहिरिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गएराती भएको अन्तिम १६ को खेलमा म्यानचेस्टर सिटी टोटनह्यामसँग २–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टोटनह्यामको जितमा टिमो वेर्नर र पापे मटार सारले एक एक गोल गरेका थिए भने सिटीका लागि माथ्युस नुनेजले एक गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितपछि अब टोटनह्यामले क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्ने भएको छ।
"created": "2024-10-31T09:54:38.096939+05:45",
"news_slug": "City-out-of-carbao-cup"
"id": 2840,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "म्याचेस्टर युनाइटेड क्वार्टरफाइनलमा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_4989.png",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4989.png",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । कारबाओ कपमा म्यानचेस्टर युनाइटडे कारबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गएराति भएको खेलमा युनाइटेडले लेस्टर सिटीमाथि ५–२ हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">केहि दिन अघिमात्रै प्रशिक्षक टेन हागलाई बर्खास्त गरेको युनाइटेडलाई अन्तरिम प्रशिक्षक रूड भान निस्टलरोयले सफल दिलाएका हुन्।
खेलमा युनाइटेडले सुरुदेखि नै दबाब बनाएको थियो। ब्राजिलियन मिडफिल्डर क्यासेमिरोले १५औं मिनेटमा ३० यार्ड दूरीबाट सानदार शट प्रहार गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
अलजाहेन्द्रो गार्नाचोले २८औं मिनेटमा गोल गरेपछि युनाइटेडको अग्रता दोब्बर भएको थियो। ३३औं मिनेटमा बिलाल एल अन्नोसले गोल गर्दै लेस्टरलाई खेलमा फर्काउने संकेत गरेका थिए।
तर, ३६औं मिनेटमा ब्रुनो फर्नान्डेस र ३९औं मिनेटमा कासमिरोले गोल गरेपछि युनाइटेड ४–१ ले अघि बढेको थियो। पहिलो हाफको अतिरिक्त समयमा लेस्टरका कोडीले गोल गर्दै अग्रता ४–२ मा झारेका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो हाफमा युनाइटेडले थप १ गोल गरेपछि ५–२ को नतिजा निस्कियो। युनाइटेडका ब्रुनो फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल ५९औं मिनेटमा गरेका थिए।
"created": "2024-10-31T09:19:34.922854+05:45",
"news_slug": "Manchester-United-quarter-final"
"id": 2839,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "काठमाडौँ महानगरले दियो फुटबल टिमलाई २५ लाख",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_4988.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4988.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": 9,
"content": "
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई काठमाडौँ महानगरपालिकाले २५ लाख पुरस्कार दिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">महानगरका मेयर बालेन शाहले बुधबार रातीनै खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको थियो।
"created": "2024-10-31T08:50:43.221226+05:45",
"news_slug": "Kathmandu-municipality-to-give-25-lakh"
"id": 2838,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "राजेन्द्र तामाङले छोडे महिला फुटबल टिमको प्रशिक्षक पद",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_4983.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4983.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": 9,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साफ महिला च्याम्पियनसिपमा पुन उपविजेतामा सिमित भएपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार राति सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगालादेशसँग पराजित भएपछि प्रशिक्षक तामाङले अब राष्ट्रिय महिला टिम नहेर्ने बताएका हुन्। उनले अब आफुले क्लब हेर्ने प्रतिक्रिया दिएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले साफ च्याम्पियनसिपको इतिहासमा सात मध्ये ६ फाइनलमा पुगेर उपविजेतामै चित्त बुझाएको छ।
"created": "2024-10-31T05:37:58.201135+05:45",
"news_slug": "Rajendra-Tamang-step-down"
"id": 2837,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफ महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेता",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_4982.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4982.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": 9,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । घरेलु मैदानमा १५ हजार ३७३ दर्शकमाझ नेपाल बंगलादेशसँग २–१ गोलले पराजित हुँदै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपमा उपविजेतामा सिमित बनेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल २–१ गोलले पराजित हुँदै साफमा पुन उपविजेता बनेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बंगलादेशको जितमा मोनिका चक्मा र रितु पुन चक्माले गोल गरिन्। नेपालका लागि अमिशा कार्कीले गरेको गोल सान्त्वना बन्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल बंगलादेशविरुद्ध खेलको ५६औँ मिनेटमा १–० ले पछि परेको थियो। तर, उक्त अग्रता बंगलादेशले चार मिनेट पनि टिकाउन सकेन।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालको लागि खेलको ५६औँ मिनेटमा अमिशा कार्कीले गोल गर्दै खेल १–१ को बराबरी अबस्थामा ल्याइन्। त्यसअघि नेपालले खेलको ५२औँ मिनेटमा गोल ब्यहोरेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">८१औँ मिनेटमा बंगलादेशको लागि रितु पुन चक्माले गोल गरेपछि खेल २–१ अघि बढ्यो। त्यसपछि बाँकी समय थप गोल नहुँदा नेपाल पराजित हुँदै उपविजेतामा सिमित बन्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि नेपाल २०२२ मा नेपाल बंगलादेशसँग यहिँ मैदानमा ३–१ गोलले पराजित भएको थियो। 
"created": "2024-10-31T05:32:11.101131+05:45",
"news_slug": "Saff-womens-championship-Nepal-runner-up"
"id": 2836,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफ फाइनल : बंगलादेशविरुद्ध नेपाल पहिलो हाफ गोलविहिन",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_4904.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4904.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा घरेलु टोली नेपाल पहिलो हाफ बंगलादेशविरुद्ध गोलरहित बराबरीमा रोकिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">१०औँ मिनेटमा नेपालका लागि अमिशा कार्कीले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार पोस्टको माथिल्लो बारमा लागेर बल फर्किएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुरुआती समय आक्रमक खेल खेलेका बंगलादेशले नेपालमाथि निकै दबाब बढाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसपछि ३८औँ मिनेटमा पुन नेपाल गोल गर्नबाट चुक्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालको सुरुआती–११<span style=\"-webkit-text-size-adjust: 100%;\">एन्जिता तुम्बापो सुब्बा (कप्तान, गोलकिपर), बिमला विक, अमृता जौसी, रेनुका नगरकोटे, सुरु लिम्बु, साबित्रा भण्डारी, गीता राना, प्रीती राई, सविता राना मगर, अमिशा कार्की, पूजा राना
"created": "2024-10-30T19:38:28.967794+05:45",
"news_slug": "First-half-draw"
"id": 2835,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक, रेखाको स्थानमा सरु",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_4895.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4895.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": 9,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">साफ महिला च्याम्पियनसिप अन्तर्गतको फाइनल खेलमा घरेलु टोली नेपाल साँझ ६:३० बजे बंगलादेशको सामना गर्दैछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जसको लागि नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्रङ तामाङले रेखा पौडेको स्थानमा सरु लिम्बुलाई मैदान उतारेका छन्। रेखाले भारतविरुद्धको सेमिफाइनलमा रातो कार्ड ब्यहोरेकी थिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालको सुरुआती ११
एन्जिता तुम्बापो सुब्बा (कप्तान, गोलकिपर), बिमला विक, अमृता जौसी, रेनुका नगरकोटे, सुरु लिम्बु, साबित्रा भण्डारी, गीता राना, प्रीती राई, सविता राना मगर, अमिशा कार्की
"created": "2024-10-30T17:50:37.276438+05:45",
"news_slug": "Nepal-playinf-xi"