HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4494,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=83",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=81",
"results": [
"id": 2912,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पाराग्वेसँग हार्यो अर्जेन्टिना",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6047.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6047.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । अर्जेन्टिना फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा पाराग्वेसँग पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदान डिफेनसोर्स डेल चेको रंगशालामा शुक्रबार बिहान भएको खेलमा पाहुना टोली अर्जेन्टिना २–१ गोलले पराजित भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाराग्वेको जितमा एन्टोनियो सानाब्रिया र ओमर एल्डरेटेले गोल गरे। यता अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गरेको गोल सान्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ११औँ मिनेटमा मार्टिनेजको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो। तर, आठ मिनेटपछि नै सानाब्रियाले पाराग्वेलाई बराबरीमा ल्याए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एल्डरेटेले ४७औँ मिनेटमा गोल गर्दै पाराग्वेलाई २–१ ले अगाडि बढाए। त्यसपछि थप गोल निस्कन नसक्दा गराग्वे विजयी भयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">हारका बाबजुद ११ खेलबाट २२ अंक जोडेको अर्जेन्टिना शीर्षस्थानमा कायम छ। यता, विजयी पाराग्वे समान खेलबाट १६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ। 
"created": "2024-11-15T08:23:42.649634+05:45",
"news_slug": "Argentina-lost-Paraguay-win"
"id": 2911,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ब्राजिल बराबरीमा रोकियो",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6045.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6045.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । ब्राजिल फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा बराबरीमा रोकिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मोनुमेन्टल डी माटुरिन रंगशालामा शुक्रबार घरेलु टोली भेने भेनेजुएलासँग ब्राजिल १–१ को बराबरीमा रोकिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ब्राजिलका लागि राफिन्हा र भेनेजुएलाका लागि टेलेस्को सेगोभियाले गोल गरे।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको४३औं मिनेटमा राफिन्हालले गोल गर्दै पाहुना टोली ब्राजिलले अग्रता दिलाएका थियो। ४६औं मिनेटमा सेगोभियाले भेनेजुएललाई बराबरीमा ल्याए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भिनिसियस जुनियर पेनाल्टीमा चुक्दा ब्राजिलले ६२औं मिनेटमा अग्रता लिने सुनौलो अवसर गुमायो। अन्तिम समयमा एलेक्सजेन्डर गोन्जालेजले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि भेनेजुएला १० खेलाडीमा समेटिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो बराबरीसँगै ११ खेलबाट १७ अंक जोडेको ब्राजिल तेस्रो स्थानमा छ। यता, भेनेजुएला समान खेलबाट १२ अंकका साथ सातौं स्थानमा छ।
"created": "2024-11-15T08:06:17.341331+05:45",
"news_slug": "Brazil-draw"
"id": 2910,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आइसिसी महिला यू–१९ विश्वकपमा छनोट भएको नेपाली टोलीलाई भव्य स्वागत",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6029_pWKd04O.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6029_pWKd04O.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आइसिसी महिला यू–१९ विश्वकपमा छनोट भएको नेपाली यू–१९ महिला क्रिकेट टिम स्वदेश फिर्ता भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">युएईमा भएको आइसीसी महिला विश्वकप छनोट प्रतियोगिता जितेको नेपाली टोली विहीबार राति आइपुगेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिभुवन विमानस्थलमा नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बाजागाजासहित स्वागत गर्नका लागि राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङ, क्यान उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत पदाधिकारी र सदस्यहरु पुगेका थिए। 
"created": "2024-11-14T21:49:57.088256+05:45",
"news_slug": "Nepal-u19-women-cricket"
"id": 2909,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "यु–१९ महिला टोलीलाई पुरस्कार रकमको घोषणा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6018.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6018.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आईसिसी यु–१९ महिला विश्वकपमा छनोट गराउन सफल टिमलाई नगदसहित सम्मान गर्ने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानले विश्वकपमा नेपाललाई पुर्याउन सफल खेलाडी तथा टिम अफिसियल्सहरुलाई नगदसहित सम्मान गर्ने लागेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीवार एक विज्ञप्ती जारी गर्दै विश्वकपमा छनोट गराउन सफल खेलाडीलाई जनही २ लाख ५० हजार तथा टिम अफिसियल्सहरुलाई जनही १ लाख ५० हजारसहित सम्मान गर्ने क्यानले बताएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार जित्नै पर्ने खेलमा युएईलाई पराजित गर्दै अर्को वर्ष मलेसियामा आयोजना हुने यु–१९ महिला विश्वकपमा नेपालले पहिलो पटक स्थान बनाएको हो।
"created": "2024-11-14T18:06:55.692081+05:45",
"news_slug": "U19-to-get-prize-money"
"id": 2908,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णाली याक्समा भारतका ओपनर शिखर धवन",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6015.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6015.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गरायो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सम्झौतामा मालिक झनक दत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र धवनसँगै भारतका लागि कार्यवहाक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सह–मालिक गृहेन्द्र घिमिरेको उपस्थिति थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनक दत्त खनालले खुसी ब्यक्त गरे । उनले नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धी रहेको बताए । ‘विश्व क्रिकेटकै चर्चित खेलाडीलाई नेपाली क्रिकेटमा समावेश गर्न पाउँदा सिंगो कर्णाली याक्स टिम नै खुसी छौं । यो हाम्रो र नेपाली क्रिकेटको लागि ठूलो उपलब्धी हो’ खनालले भने, ‘धवनको आगमनले कर्णाली याक्सलाई मात्रै नभएर नेपाली क्रिकेट र नेपाली खेलाडीलाई फाइदा पुग्ने विश्वास छ ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">भारतका लागि कार्यवहाक राजदूत थापाले शिखर धवनलाई कर्णाली याक्समार्फत नेपालमा भित्राउनु पर्यटन प्रवद्र्धनको लागि सुखद् सन्देश रहेको बताए । ‘शिखर धवनलाई भित्राउँदै पर्यटन प्रवद्र्धनमा कर्णाली याक्सले सुखद् सुरुवात गरेको छ,’ थापाले भने ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णाली याक्समा अनुबन्ध भएका धवनले भारतको लागि ३२ टेष्टमा दुई हजार तीन सय १३ रन बनाएका छन् । १६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् । त्यस्तै, ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सह–मालिक गृहेन्द्र घिमिरेले ठूलो आर्थिक चुनौतीबीच धवनलाई अनुबन्ध गर्न सफल भएको बताए । ‘आर्थिक चुनौतीको बीच विश्व क्रिकेटकै प्रसिद्ध खेलाडी शिखर धवनलाई आगामी लिगको लागि अनुबन्ध गरेका छौं,’ घिमिरेले भने, ‘उनको आगमनसँगै नेपाली क्रिकेट र कर्णाली याक्सले सफलता हात पार्ने आशा गरेका छौं ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन् । ‘कर्णाली याक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ । यो लिग खेल्न म निकै उत्साहित छु,’ धवनले भने ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्राएको हो । यसअघि वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएल खेल्ने पक्का भइसकेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्रगतिका बलर सोमपाल कामी छन् । यस्तै टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । त्यस्तै टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल रहेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।
"created": "2024-11-14T08:33:55.155308+05:45",
"news_slug": "Shikhar-dawan-in-Karnali"
"id": 2907,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ताजिकिस्तानसँग नेपाल पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6013.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6013.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । घरेलु टोली ताजिकिस्तानले मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सेन्ट्रल स्टेडियम, डुसान्बेमा बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पाहुना टोली नेपाल ४–० गोलले पराजित भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ताजिकिस्तानका शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान दुई गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमा दुई गोल ब्यहोरेको नेपालले दोस्रो हाफमा थप एक गोल ब्यहोरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले अब शनिबार अफगानिस्तानसँग दोस्रो खेल खेल्नेछ।
"created": "2024-11-13T21:01:56.598308+05:45",
"news_slug": "Nepal-lost-Tajikistan-win"
"id": 2906,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "युएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6012.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6012.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ । घरेलु टोली युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले आईसिसी यु–१९ महिला विश्वकपका लागि छनोट भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">युएईको अजमानमा बुधवार भएको खेलमा नेपालले युएईमाथि ८ विकेटको जित हात पार्दै विश्वकपमा स्थान बनाएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलोपटक विश्वकपमा स्थान बनाएको हो। सन् २०२३ मा भएको विश्वकपमा नेपालले छनोट चरण पार गर्न सकेको थिएन।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालको जितमा ओपनर साना प्रविनले सर्वाधिक ३५ तथा कप्तान पुजा महतोले १८ रन जोडिन्। ओपनर साबित्री धामीले १२ तथा सोनी पाख्रीनले नटआउट १३ रन जोडिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विश्वकप २०२५ जनवरी १८ देखि २ फेब्रुअरीसम्म मलेसियामा आयोजना हुदैछ। नेपाल विश्वकपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विश्वकपमा नेपालको पहिलो खेल १८ जनवरीमा बंगलादेशविरुद्ध रहेको छ।
"created": "2024-11-13T18:13:43.644977+05:45",
"news_slug": "Uae-defeated-by-Nepal-in-u19-world-cup"
"id": 2905,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "Watch live match Nepal vs Tajikistan",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6011.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6011.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
Watch Live Nepal vs Tajikistan International Friendly 
<h5 class=\"fw-bold m-0\" style=\"font-family: mukta, sans-serif; line-height: 1.2; font-size: 1.25rem; caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); -webkit-text-size-adjust: 100%; margin: 0px !important; font-weight: 700 !important;\">नेपाल र ताजकिस्तानको खेल हेर्नुहोस् 
<a href=\"https://www.youtube.com/live/dXN7eFGh2Ns?si=06t-HPHCwo4L8GsN\" target=\"_blank\">Click here to watch live 
"created": "2024-11-13T15:00:27.060035+05:45",
"news_slug": "watch-live-match-nepal-vs-tajikistan"
"id": 2904,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रजत विजेता बडीबिल्डर सनम मूलगुठी स्वदेश फिर्ता",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6010.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6010.jpeg",
"category": [
"id": 7,
"created": "2023-02-25T05:44:03.143831+05:45",
"modified": "2023-02-25T05:44:03.143852+05:45",
"created_np": "2079-11-13T05:44:03.143865+05:45",
"modified_np": "2079-11-13T05:44:03.144117+05:45",
"name": "Martial Arts",
"slug": "martial-arts"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । माल्दिभ्समा सम्पन्न पन्ध्रौं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला बडीबिल्डर सनम मूलगुठी स्वदेश फर्किएकी छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पन्ध्रौं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा सहभागि भएर उनी आज बुधबार दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले वुमन्स वान पिस स्विमसुट १६५ सेन्टिमिटर विधामा दोस्रो स्थान हात पारेकी थिइन्। १९ जनाले यस इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । गत वर्ष सनमले ५५ औं एसियन बडीविल्डिङ तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्। उनी एसियनमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन्। सन् २०१८ मा मिस भक्तपुर घोषित उनी दुई वर्ष प्लेयर अफ द इयर चुनिसकेकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मूलगुठीले खेलबाटै विश्वमा नेपाललाई चिनाउने काम गरिरहेको भएपनि सरकारले आफूहरुका लागि केही नगरेको गुनासो गरिन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">‘हामीलाई पनि राज्यले हेरिदेओस् भन्ने लाग्छ। हामीले पनि त खेलेरै विश्वमा देशलाई चिनाइरहेका छौं। दुर्भाग्य नेपालले नै हामीलाई चिन्दैन। यही दुखेसो छ,’ उनले भनिन्। 
"created": "2024-11-13T14:46:03.597097+05:45",
"news_slug": "Bodybuilding"
"id": 2903,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल र ताजकिस्तान भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6006.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6006.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज (बुधबार) ताजकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ताजकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा हुने यो खेल नेपालीसमय अनुसार साँझ ६स्४५ बजेबाट सुरु हुने छ। नेपालले नोभेम्ब १६ मा अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">फिफा वरियताको १०५औँ स्थानमा रहेको ताजकिस्तानसँग नेपालले यसअघि दुई खेल खेलेको छ। २०१७ मा एएफसी एशियन कप छनौटमा खेलेको दुवै खेलमा नेपाल पराजित भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ। जसमा ३ खेलमा जीत हासिल गरेको छ भने २ बराबरी र एक खेलमा हार बेहोरेको छ। २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक खेल्दै छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम 
गोलकिपर : किरण कुमार लिम्बु ९सी०, दीप कार्की, विशाल सुनार ।
डिफेन्डर :अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन ।
मिडफिल्डर :रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ ।
फरवार्ड : जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी ।
"created": "2024-11-13T09:29:06.108700+05:45",
"news_slug": "Nepal-Tajikistan-friendly"
"id": 2902,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालले युएईविरुद्ध खेल्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6005.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6005.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आइसिसी य–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत बुधबार नेपालले अन्तिम खेल घरेलु टिम युएईविरुद्ध खेल्दै छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेल दिउँसो ३:१५ बजेदेखि शुरु हुने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जारी प्रतियोगितामा युएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शीर्ष स्थानमा छ भने नेपालले ५ खेलमा ४ जित र एक हार ब्यहोरेको नेपाल ८ अंकसहित दोस्रो स्थानमा छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आज हुने यस खेलले विश्वकपमा छनोट हुने टिमको निर्णय लिने छ। नेपाल यस खेलमा जित्नैपर्ने अवस्थामा रहेको छ। २ अंकले पछि रहेको नेपालले युएईलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिने योजनामा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन्। 
"created": "2024-11-13T07:33:14.050495+05:45",
"news_slug": "Nepal-uae-u19"
"id": 2901,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध",
"news_image_url": "https://cdn.nepalsportz.com/media/363336.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/363336.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा लिस्कलाई भित्र्याएको हो । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">३४ वर्षीय लास्क अलराउन्डर हुन्। उनी लामो छक्का प्रहारका लागि परिचित छन्। उनले टी-२०मा ८० म्याच खेलेका छन्। जसमा ८५९ रन बनाउँदै ४५ विकेट लिएका छन्। <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">'एनपीएल र पोखरा एभेन्जरसँग जोडिन पाउँदा म अत्यन्तै खुसी छु। पोखराको टिम राम्रो बन्दै गइरहेको छ । हामी मैदानमा जोशिलो क्षण तय गर्न तत्पर छौँ,' लास्कले भने । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले लास्कको आगमनले पो<span style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\">खराको खेल प्रदर्शन अब्बल हुने बताए । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीको आबद्वताले टिम र एनपीएलको भ्यालु बढाउने भन्दै खुसी व्यक्त गरे। 
<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">एनपीएलकै सबैभन्दा महँगो टिम पोखरामा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडीका रूपमा छन्। <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भएका छन्। <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">त्यस्तै आइपीएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ। <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ
"created": "2024-11-12T21:11:30.629635+05:45",
"news_slug": "Scotland-Michel-lisk"
"id": 2900,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कुवेतमाथि नेपालको जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6002.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6002.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपालले आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोटमा कुवेतलाई पराजित गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मंगलवार नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले दिएको २१४ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा अल आउट हुँदै ४८ रन मात्र बनाउन सक्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कुवेतका लागि कप्तान जिफा जिलानीले ३६ रन बनाउन काहे अन्यले दोहारो अंकमा रन बनाउन सकेनन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि कप्तान पुजाले चार ओभरमा आठ रन खर्चिएर पाँच विकेट लिईन्। रचना चौधरी र सिमाना केसीको नाममा समान दुई विकेट रह्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१३ रन बनाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको इतिहासमा नै पहिलो शतक बनाएकी पूजाले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट १३० रन बनाइन्। प्रतियोगिताको दोस्रो संस्करण जारी रहँदा पहिलो शतक बनेको हो।
"created": "2024-11-12T20:19:56.004161+05:45",
"news_slug": "Nepal-beats-Kuwait-165"
"id": 2899,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सुदूरपश्चिम रोयल्सको जर्सी सार्वजनिक",
"news_image_url": "https://cdn.nepalsportz.com/media/F230674D-DF1C-4E25-A04E-61195B4735DA.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/F230674D-DF1C-4E25-A04E-61195B4735DA.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) का सुदूरपश्चिम रोयल्सले जर्सी सार्वजनिक गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मंगलबार काठमाडौंमा एक समारोहकाबीच मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी, टिम मालिक स्वतन्त्र प्रताप शाह र ब्राण्ड एम्बेसडर दीपक बिष्टले सार्वजनिक गरेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एम्पायर स्पोट्स म्याजमेन्ट प्रालिसँगको स्वामित्वमा रहेको सुदूरपश्चिमले सार्वजनिक गरेको जर्सी प्रदेशको प्रतिनिधित्व र स्थानीय संस्कृति झल्कनेअनुरूप छ। जर्सिको कलर पहेँलो रहेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जर्सी सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिगले नेपाली क्रिकेट जगतले फड्को मार्ने बताए। सुदूरपश्चिमको जर्सी लगाएर समर्थन गर्न आउँदा काठमाडौं नै सुदूरपश्चिममय हुने उनको भनाइ छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्रिकेटलाई नेपाली समर्थकले अथाह माया गर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘नेपाली क्रिकेटले विगतको २०, २५ वर्षदेखि जुन उपलब्धी हासिल गर्दै आइरहेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसले विश्व जगतमा नेपाली क्रिकेटको चर्चा भइरहेको छ। अब अन्तरराष्ट्रियस्तरबाट ठुलो ठुलो लगानीकर्ताहरु भित्र्याएर राष्ट्रिय स्तरमा खेलाडीहरुका लागि प्लेटफर्म तयारको योजनामा क्यान छ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघ ९क्यान०को आयोजनामा एनपिएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ।
"created": "2024-11-12T17:48:45.914708+05:45",
"news_slug": "Sudurpaschim-jerseys-revel"
"id": 2898,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "टिआईए कप : आयोजकको दोहोरो हार",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_5996.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5996.jpeg",
"category": [
"id": 5,
"created": "2023-02-08T17:13:44.783701+05:45",
"modified": "2023-02-08T17:13:44.783720+05:45",
"created_np": "2079-10-25T17:13:44.783733+05:45",
"modified_np": "2079-10-25T17:13:44.783977+05:45",
"name": "Basketball",
"slug": "Basket-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौंमा जारी टिआईए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दोस्रो दिन छात्रतर्फ गेटवे एकेडेमी, हिमालय ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) र ज्ञान निकेतन विजयी भएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुढानिलकण्ठस्थित टिआईएको कोर्टमा मंगलबार भएको छात्रतर्फको खेलमा गेटवे एकेडेमीले आयोजक टिआईएको बी टिमलाई ६१–३३ स्कोरले हरायो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अर्को खेलमा एचएचसीएले श्री मंगलदिप स्कुललाई ५२–३२ ले हरायो। एचएचसीएका लागि डेविड आलेले १८ स्कोरको योगदान दिए। आयोजक टिआईएले मंगलबार दोस्रो खेलमा पनि हार व्यहो¥यो । ज्ञान निकेतनसँग भएको अर्को खेलमा टिआईए बी ५८–१३ को भारी अन्तरले पराजित भयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मंगलबार नै भएको छात्रातर्फको खेलमा श्री मंगलदिप स्कुल निम्स र ग्रिनल्याण्ड विजयी भए। दुईवटा खेल खेलेको टिआईए बी दुबै खेलमा पराजित भयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो खेलमा श्री मंगलदिपसँग हारेको टिआईए बी अर्को खेलमा निम्ससँग पराजित भयो। छात्रातर्फ ग्रिनल्याण्डले डाफोडिल स्कुललाई हराएको थियो।
"created": "2024-11-12T17:26:30.471048+05:45",
"news_slug": "Tia-cup-HHC-gyan-niketan"
"id": 2897,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_5990.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5990.jpeg",
"category": [
"id": 5,
"created": "2023-02-08T17:13:44.783701+05:45",
"modified": "2023-02-08T17:13:44.783720+05:45",
"created_np": "2079-10-25T17:13:44.783733+05:45",
"modified_np": "2079-10-25T17:13:44.783977+05:45",
"name": "Basketball",
"slug": "Basket-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन आयोजक ठुंग्रम इन्टरनेश्नल एकेडेमीले विजयी सुरुवात गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौंको हात्तिगौंडास्थित टिआईएको कोर्टमा भएको खेलमा घरेलु टोलीले मंगलदिप स्कुललाई २५ का विरुद्ध ३७ स्कोरले हराएको हो । टिआईएको जितमा क्रिश ओलीले १७ स्कोरको योगदान गरे ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो क्वार्टरदेखि नै अग्रता लिएको टिआइएले अग्रता चौथो सेटसम्मै कायम राख्यो । टिआईइले पहिलो क्वार्टरमा ११–५, दोस्रोमा १३–१० र तेस्रोमा ६–४ को आग्रता कायम राखेको थियो । चौथो क्वार्टरमा भने दुबै टिमले ६–६ स्कोर गरेका थिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले गरेका थिए । टिआईएसँगै प्रतियोगिताको छात्रतर्फ आज भएको खेलमा दुर्गा भवानी एकेडेमी, ज्ञाननिकेतन र विल्सन एकेडेमी विजयी भए । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">छात्रातर्फ निम्स, भक्तपुर निस्ट र भ्याली पब्लिक स्कुलले पनि विजयी सुरुवात गरे । प्रतियोगितामा छात्र र छात्रातर्फ १६–१६ वटा टिमको सहभागिता छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल आउँदो आइतबार हुनेछ ।
"created": "2024-11-12T05:39:11.624635+05:45",
"news_slug": "Tia-basketball"
"id": 2896,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इलाममा विराटनगर किंग्सको ट्यालेन्ट हन्ट सम्पन्न",
"news_image_url": "https://cdn.nepalsportz.com/media/812ECFC2-3B0C-443B-B6ED-A0E5FAB61ECC.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/812ECFC2-3B0C-443B-B6ED-A0E5FAB61ECC.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम सोमबार इलामबाट सुरु भएको छ। टिमले कोशी प्रदेशका ५ जिल्लामा गर्न लागेको ट्यालेन्ट हन्टको पहिलो जिल्ला इलामको जस्बिरे क्रिकेट मैदानमा आयोजना भएको हो । इलाम जिल्ला र नजिकमा उदयमान क्रिकेटरहरुको सहभागितामा उक्त ट्यालेन्ट हन्ट सम्पन्न भएको हो । ट्यालेन्ट हन्टमा टिमका क्रिकेट कोच लाक्पा लामा र दिपेन्द्र चौधरीले छानेका हुन् ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">इलामबाट उदयमान ३ जना खेलाडी छानिएका छन् । छानिएका खेलाडी सहित अन्य ४ जिल्लाका छानिएका खेलाडी विराटनगरमा हुने तयारी क्याम्पमा सामेल गर्ने विराटनगर किंग्सका अपरेसन डाइरेक्टर दिपेन्द्र चौधरीले जानकारी दिए । 
<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">इलाम पछी कोशी प्रदेशको झापा (युनाइटेड क्लब बिर्तामोड) मा कात्तिक २७ गते ,सुनसरी (जनता क्रिकेट ग्राउण्ड डि भी एम स्कुल इटहरी) मा कात्तिक २९ गते, उदयपुर(थारुहट रंगशाला गाईघाट )मा कात्तिक ३० गते ,मोरङ (मेरिलेबन विराटनगर ज्वाला क्रिकेट ग्राउण्ड विराटनगर)मा मङ्सिर २ गते उक्त ट्यालेन्ट हन्ट आयोजना हुनेछ । कोशी प्रदेश क्रिकेट एसोसिएसनको सहकार्यमा उक्त ट्यालेन्ट हन्ट आयोजना हुन लागेको आयोजकले जनाएको छ ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">विराटनगर किंग्सको मार्की खेलाडी सन्दीप लामिछाने रहेका छन् । \"कोशीको शान हाम्रो पहिचान\" भन्ने नारा सहित टिम कोशीका उदयमान खेलाडीहरुको खोजीमा निस्कन लागेको हो
"created": "2024-11-11T20:35:24.204529+05:45",
"news_slug": "Biratnagar-kings-talent-hunt"
"id": 2895,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_5971.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5971.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । लुम्बिनी लायन्सले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई आफ्नो टोलीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">स्वामित्व फर्चुन हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको लुम्बिनीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हमाललाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको जनाएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">हमालले लुम्बिनीसँग आवद्ध हुन पाउँदा निकै खुशी लागेको उल्लेख गर्दै लुम्बिनीले यस सिजनमा राम्रो प्रदर्शन गर्ने आशा रहेको बताए। उनले भने, ‘नेपाल क्रिकेट एकतावद्ध भएर लागेकोमा खुसि लागेको छ। सबै पदाधिकारीहरुलाई समेत धन्यावाद दिन चाहान्छु। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सबै टिमहरुलाई सफलताको शुभकामना समेत दिन चाहान्छु। अब हेरौं लायनले कत्तिको रोयर गर्छ ? लायनसँग जोडिन पाउँदा एकदम खुसि छुँ।’ लुम्बिनीको मार्की खेलाडी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघ क्यानकद्वारा आयोजित नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ।
"created": "2024-11-11T16:33:44.438619+05:45",
"news_slug": "Lumbini-brand-ambassador-Rajesh-hamal"
"id": 2894,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "शीर्ष स्थानको बार्सिलोना पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_5951.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5951.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना पराजित भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार राति भएको खेलमा बार्सिलोना रियल सोसिडाडसँग १–० ले पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रियल सोसिडाडको जीतमा खेलको ३३औँ मिनेटमा शेराल्डो बेकारले गरेको गोल नै खेलको निर्णायक बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">हारसँगै यस सिजनको ला लिगामा बार्सिलोनाको यो दोस्रो पराजय हो। १३ खेलबाट ३३ अंकसहित बार्सिलोना शीर्ष स्थान छ। विजयी सोसिडाडाँ भने समान खेलबाट १८ अंकसहित आठौँ स्थानमा छ।
"created": "2024-11-11T09:04:20.139279+05:45",
"news_slug": "Barcelona-lost-with-real-sociedad"
"id": 2893,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा अनुबन्ध",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_5950.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5950.webp",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">पोखरा- पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ। <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा राइफरलाई भित्र्याएको हो। <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका ३१ वर्षीय राइफर अलराउन्डर हुन्। उनले टी-२०मा ९३ म्याच खेलेका छन्। जसमा ११२४ रन बनाउँदै ६६ विकेट लिएका छन्। <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">राइफरलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन्। टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेटिएकाले टिम बलियो बनेको र प्रदर्शन पनि उच्च हुने विश्वाल लिएको बताए। <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">एनपीएलकै सबैभन्दा महँगो टिम पोखरामा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडीका रूपमा छन्। <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भएका छन्। <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">त्यस्तै आइपीएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ। <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: monospace; font-size: 13.333333px;\">एनपीएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ।
"created": "2024-11-11T08:33:07.054676+05:45",
"news_slug": "West-Indies-raifer"