GET /news/?format=api&page=80
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
    "count": 4494,
    "next": "https://app.nepalsportz.com/news/?format=api&page=81",
    "previous": "https://app.nepalsportz.com/news/?format=api&page=79",
    "results": [
            "id": 2953,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "जिनियसद्वारा नेपाली राष्ट्रिय महिला फुटबल टोली नगदसहित सम्मानित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/46076097-266D-4C4E-8E4C-9D45A6F61675.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/46076097-266D-4C4E-8E4C-9D45A6F61675.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । जिनियस आईबी वल्र्ड स्कुल, ललितपुरले वार्षिक खेलकुद दिवस– २०८१ को समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा साफ महिला फुटबल च्याम्पियनसिप– २०२४ मा उत्कृष्ट प्रर्दशन गरेबापत जिनियसले टोलीलाई सम्मान गरेको हो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जिनियसका संस्थापक अध्यक्ष नवीनकुमार जोशीले मुख्य प्रशिक्षकसहित २६ सदस्यीय टोलीलाई प्रंशसा–पत्रसहित १ लाख ३० हजार नगद प्रदान गरे ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">संस्थापक अध्यक्ष जोशीले सम्मानले खेदकुदका माध्यमबाट राष्ट्रिय खेलाडीहरू प्रति कृतज्ञता व्यक्त गर्न र विद्यार्थीहरूलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
नेपाली महिला फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाले यस प्रकारको सम्मानले खेलाडीहरूको मनोबल उच्च बनाउने बताउँदै विद्यालय परिवारप्रति आभार व्यक्त गरिन् । उनले खेलकुदको क्षेत्रमा अघि बढ्न यस्ता सम्मानले ठूलो प्रेरणा दिने बताउदै अझ उत्कृष्ट प्रदर्शनका लागि ऊर्जा थप्ने बताइन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक १४ गते भएको फाइनलमा नेपाल बंगलादेशसंग २–१ गोलले पराजित हुँदै उपविजेता बनेको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">संस्थापक अध्यक्ष जोशी, कप्तान एन्जिलालगायतले समापन समारोहमा विभिन्न प्रतिस्पर्धाका विजेता विद्यार्थीहरूलाई पुरस्कार पनि प्रदान गरेका थिए ।
            "created": "2024-11-24T16:29:46.093084+05:45",
            "news_slug": "Genius-honoured-Nepal-National-football-women"
            "id": 2951,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एसिया कप खेल्ने नेपाली टोली घोषणा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6252.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6252.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । हेमन्त धामीकाे कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी यु–१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार क्यानले युएईमा आयोजना हुने सो प्रतियोगिताको लागि १५ सदस्य टोलीको घोषण गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आगामी मंसिर १४ देखि २३ गतेसम्म हुने प्रतियोगिगामा नेपाल समूह 'बी' मा रहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् भने समूह 'ए' मा भारत, पाकिस्तान, जापान र युएई छन्। यस्तै नेपाली टोलीको कप्तानी हेमन्त धामीले गर्ने छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली टोली
हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), मयन यादव, उत्तम थापा, आकाश त्रिपाठी, युनिस विक्रमसिंह ठकुरी, नरेन साउद, नरेन भट्ट, युवराज खत्री, अपराजित पौडेल, सन्तोष यादव, रोशन विक, विपिन महतो, अभिषेक तिवारी र रन्जित कुमार।
            "created": "2024-11-24T10:43:21.562263+05:45",
            "news_slug": "Asia-cup-squad-announced"
            "id": 2950,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "सेल्टासँग बार्सिलोना बराबरीमा रोकियो",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6250.webp",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6250.webp",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग २–२ गोलको बराबरीमा राकिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">२–० ले पछि रहेको सेल्टा भिगोले दोस्रो हाफको खेलको ८४औँ र ८६औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो। सेल्टाका लागि अल्फोन्सो गोन्जालेज र हुगो अल्भारेजले एक एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि बार्सिलोनाका लागि राफिन्हा र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए। यस खेलमा बार्सिलोना खेलको ८२औँ मिनेटमा मार्क कासाडोले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो बराबरीसँगै बार्सिलोनाले १४ खेलबाट ३४ अंकसहित शीर्ष स्थानमा कायम छ। सेल्टा भिगोको १४ खेलमा १८ अंकसहित ११औँ स्थानमा छ।
            "created": "2024-11-24T09:09:46.450386+05:45",
            "news_slug": "Barcelona-celta-draw"
            "id": 2949,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "अल हिलालको पहिलो हार",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6249.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6249.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । अल हिलालले नयाँ सिजन २०२४/२५ मा पहिलो पराजय बेहोरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">साउदी प्रो लिगको शीर्ष स्थानमा रहेकाे अल हिलाल प्रिन्स मोहम्मद बिन फहाद मैदानमा शनिबार राति अल खालिजसँग ३–२ ले पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १२औँ मिनेटमा पाहुना टोलीलाई मार्कोस लेओनार्दोले अग्रता दिलाए। ३७औँ मिनेटमा एलेक्जान्डर मिट्रोभिकले दोस्रो गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">तर, पहिलो हाफको इन्जुरी समय र ४७औँ मिनेटमा अल सलिमले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। फाविओ मार्टिन्सले ८५औँ मिनेटमा गोल गर्दै टोलीलाई तीन अंक दिलाएका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो हारसँगै ११ खेलबाट २८ अंकसहित अल हिलाल शीर्ष स्थानमा यथावत छ। दोस्रो स्थानको अल इत्तिहाद २७ अंकसहित दोस्रो स्थानमा छ। छैटौं जित निकालेको अल खाजिल १९ अंकसहित छैटौं स्थानमै छ।
            "created": "2024-11-24T09:03:56.569766+05:45",
            "news_slug": "Al-hilal-lost"
            "id": 2948,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "पिएसजीलाई शीर्ष स्थानमा ६ अंकको अग्रता",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6238.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6238.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । फ्रेन्च लिग वानमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) सहज जित हासिल हर्दै अंक तालिकामा अग्रता कायम गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा पिएसजीले टुलुजलाई ३–० ले पराजित गर्दै लिगको शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ३५औँ मिनेटमा जोआओ नेभेसले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसँगै पिएसजीले १२ खेलबाट ३२ अंक पुर्‍याएको छ। दोस्रो स्थानको मोनाकोभन्दा पिएसजी ६ अंकले अघि छ। पराजित टुलुज १५ अंकसहित १०औँ स्थानमा छ।
            "created": "2024-11-23T10:46:12.218169+05:45",
            "news_slug": "PSG-oth-the-top"
            "id": 2947,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "साउदी लिगमा अल नासरको पहिलो हार",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6237.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6237.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । साउदी प्रो लिगमा अल नासरको अपराजित यात्रा टुंगिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदानमा शुक्रबार राति सम्पन्न खेलमा पाहुना टोली अल क्वादिसियाहले अल नासरलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अल क्वादिसीयाहको जितमा जुलियन क्विनोनेज पियरे एमिरिक अउबामेयांगले एक एक गोल गरे। यता, अल नासरका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले गरेको एक गोल सान्त्वना बन्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलमा सुरुआती अग्रता बनाएको नासरले उक्त अग्रता अन्तिम समयसम्म कायम राख्न सकेन।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो पराजयले अल नासरको उपाधि जित्ने यात्रामा धक्का पुगेको छ। जारी सिजन पहिलो हार ब्यहोरेको अल नासरको ११ खेलमा २२ अंकसहित तेस्रो स्थानमा छ। जित हासिल गरेको अल क्वादिसियाहको ११ खेलमा २२ अंक नै रहेको छ र लीगमा पाँचौं स्थानमा रहेको छ।
            "created": "2024-11-23T10:20:53.814536+05:45",
            "news_slug": "Alnassr-loat-"
            "id": 2946,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "कबड्डी लिगको लोगो र टिम सार्वजनिक",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6236.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6236.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग (एनकेएल) को आधिकारिक लोगो तथा टोली सार्वजनिक भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली कबड्डी संघ को आयोजनामा शुक्रबार गृहमन्त्री रमेश लेखकले लोगो सार्वजनिक गरेका हुन्। सोही अवसरमा फ्रेन्चाइज टोली पनि सार्वजनिक भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको पहिलो संस्करणमा ६ टोलीको सहभागिता रहनेछ। जसमा काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, धनगढी, बुटवल शहरको टिमले सहभागिता जनाउने छन्।
            "created": "2024-11-22T20:23:09.576559+05:45",
            "news_slug": "Kabaddi-league-logo"
            "id": 2945,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "वसन्त खत्री सुदूरपश्चिमको आइकोनिक खेलाडी",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/1F905987-157D-4D4E-AEF4-078165258082.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/1F905987-157D-4D4E-AEF4-078165258082.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीमा अलराउन्डर वसन्त खत्रीलाई छनोट गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">धनगढी क्रिकेट एकेडेमीको मैदानमा आइतबार संचालन भएको ट्यालेन्ट हन्टबाट वसन्त आइकोनिक खेलाडीको भूमिकामा टोलीमा समावेश भएका हुन् । उनी अब एनपिएल खेल्ने सुदूरपश्चिम रोयल्सको अधिकारिक टोलीमा हुनेछन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसबाहेक ट्यालेन्ट हन्टबाट उत्कृष्ट प्रतिभा छनोट गर्दै ७ खेलाडीलाई सुदूरपश्चिम रोयल्स हिरोजको पहिचानका साथ टोलीमा राख्नेछ । आयुब चन्द, अभिषेक पाल, वसन्त सिंह कार्की, भूपेश जोशी, धर्मराज जोशी, सुसिल रावल र टेक रावतले एनपिएल अवधिभर टोलीसँग प्रशिक्षण गर्ने अवसर पाउनेछन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रोयल्सले पछिल्लो केही दिनदेखि धनगढीमा रहेर प्रशिक्षण गरिरहेको छ । टोली अब एनपिएल खेल्न काठमाडौं प्रस्थान गर्नेछ । सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्र सिंह ऐरी रहनुभएको छ । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा हुनुहुन्छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रोयल्सले आफ्नो कोटाका ४ विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (यूएई) लाई टिममा समावेश गरेको छ । त्यस्तै आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो । अर्जुन र नरेन भने हाल यू१९ टोलीमा व्यस्त छन् ।
            "created": "2024-11-22T07:58:00.168267+05:45",
            "news_slug": "Basanta-Khatri-Sudurpaschim-iconic-player"
            "id": 2944,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "‘बी’ डिभिजन लिग माघ १३ गतेदेखि",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/1129151B-B3F7-4D64-AC5C-8011198C2925.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/1129151B-B3F7-4D64-AC5C-8011198C2925.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग हुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">करिब तीन वर्षपछि हुने लिग आगामी माघ १३ गतेदेखि सञ्चालन हुनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थि एन्फा कम्प्लेक्समा मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरु र क्लबका पदाधिकारीहरुबीचको संयुक्त बैठकले नयाँ मिति तय गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एन्फाका अनुसार मंसिर २१ गतेसम्म क्लब दर्ता गरिसक्नुपर्ने छ। पुष १३ गते खेल तालिका प्रकाशन गरिने छ। 
 <span style=\"-webkit-text-size-adjust: 100%;\">लिगका केही खेल दशरथ रंगशाला र बाँकी खेल एन्फा कम्पलेक्समा हुने पनि एन्फाले जनाएको छ।
            "created": "2024-11-21T21:13:39.773235+05:45",
            "news_slug": "B-division-league-to-start-in-magh"
            "id": 2943,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "साद बिन जफर लुम्बिनी लायन्समा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/CF620D1F-4B27-4A82-A883-66924CE41B25.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/CF620D1F-4B27-4A82-A883-66924CE41B25.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । क्यानडियन क्रिकेट आइकन साद बिन जफरले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्समा आवद्ध भएका छन्।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">२०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेर इतिहास बनाएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाकिस्तानमा जन्मिएका क्यानडियन क्रिकेटर साद बिन जफरले सन् २००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए। उनले राष्ट्रिय टोलीका लागि सबै फम्र्याटमा निरन्तर प्रतिनिधित्व गरेका छन्। बायाँ हाते स्लो स्पिन र बायाँ हाते ब्याटिङले मैदानमा बलियो उपस्थिति दिलाउँदै आएका जफरले क्यारेबियन प्रिमियर लिग ९सीपीएल० मा सेन्ट लुसिया जोक्सको तर्फबाट खेल्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जफरले क्रिकेट इतिहासमा एउटा बेग्लै स्थान राखेका छन्। टी–२० अन्तर्राष्ट्रिय खेलमा ४ ओभरको बलिङ स्पेलमा एक रन पनि नदिई कीर्तिमान बनाउने उनी पहिलो खेलाडी हुन्। नोभेम्बर २०२१ मा भएको पनामा विरुद्धको उक्त खेलमा उनले ४ ओभरमा २ विकेट लिएर ४–४–०–२ को कीर्तिमानी प्रदर्शन गरेका थिए, जुन उपलब्धि आजसम्म अपराजित छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लुम्बिनी लायन्सका लागि एनपीएल २०२४ मा आबद्ध भएपछि जफरले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘नेपाल प्रिमियर लिगका लागि लुम्बिनी लायन्ससँग आबद्ध हुन पाउँदा म अत्यन्तै उत्साहित छु। मैले अहिलेसम्म प्राप्त गरेको अनुभवले लुम्बिनी लायन्स तथा समग्र नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याउन चाहन्छु।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आगामी सिजनका लागि जफरलाई टिममा समावेश गर्न पाउँदा आफ्नो खुसी व्यक्त गर्दै भने, ‘साद बिन जफरजस्तो अन्तर्राष्ट्रिय ट्यालेन्टलाई हाम्रो टिमको हिस्सा बनाउन पाउँदा हामी निकै हर्षित छौँ। उहाँको अलराउन्ड क्षमता र कप्तानीबाट प्राप्त अनुभवले हाम्रो टोलीलाई अझ बलियो बनाउनेमा हामी विश्वस्त छौँ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">साद बिन जफर लुम्बिनी लायन्समा थपिएसँगै नेपाल प्रिमियर लिग २०२४ अझ रोमाञ्चक हुने भएको छ। एनपीएल यही मंसिर १५ गतेबाट सुरु हुँदैछ भने लुम्बिनी लायन्सको पहिलो खेल मंसिर १९ गते विराटनगर किङ्ससँग हुनेछ।
            "created": "2024-11-21T14:07:02.242449+05:45",
            "news_slug": "Shad-bin-zafar-Lumbini"
            "id": 2942,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एनपीएलको टिकट खल्तीमा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6159.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6159.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट खल्तीमा किन्न पाइने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघ (क्यान) र खल्तीबीच एनपीएलका टिकटिङ पार्टनसिपको लागि बुधबार सम्झौता भएको हो। क्यानकाेतर्फबाट सचिव पारस खड्काले सम्झौता पत्रमा हस्तक्षर गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एनपीएलको मुख्य प्रायोजक सिद्धार्थ बैंक रहेको छ। एनपीएल आगमी मसिंर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिला संस्करणको एनपीएलमा कूल ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्नेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा सुरु हुनेछ। लिगको दोस्रो दिन कुनै खेल हुने छैन। कीर्तिपुरसहित देशका विभिन्न स्थानमा हुने उपनिर्वाचनका कारण मंसिर १६ गते कुनै खेल राखिएको छैन।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिंगल राउण्ड रोविनका आधारमा हुने एनपीएलमा लिग चरणमा कूल २८ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्।
            "created": "2024-11-21T13:31:54.887156+05:45",
            "news_slug": "NPL-ticket-in-Khalti"
            "id": 2941,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एन्फामा सिस्नेरी घटनाका पीडित परिवारले गरे तालाबन्दी",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6158.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6158.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा सिस्नेरी घटनाका पीडित परिवारले तालाबन्दी गरेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहिबार पीडितहरुले एन्फामा तालाबन्दीसँगै धर्नामा पनि बसेका छन्। गत असोज ११ र १२ गते परेको अविरल वर्षा कारणका सिस्नेरी एकेडेमीमा परि ६ जना बाल खेलाडीले ज्यान गुमाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एन्फाले उनीहरुप्रति वेवास्ता गरेको भन्दै तालाबन्दी गरेका हुन्। यसअघि मंगलबार पीडित पक्षले पत्रकार सम्मलेन गरेर न्याय मागेका थिए।
            "created": "2024-11-21T13:02:59.487271+05:45",
            "news_slug": "ANFA-locked"
            "id": 2940,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "शनिबारदेखि करातेको राष्ट्रिय एलिट प्रशिक्षक प्रशिक्षण",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/EEA7F9CE-7135-4707-B600-17D41226747C.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/EEA7F9CE-7135-4707-B600-17D41226747C.jpeg",
            "category": [
                    "id": 7,
                    "created": "2023-02-25T05:44:03.143831+05:45",
                    "modified": "2023-02-25T05:44:03.143852+05:45",
                    "created_np": "2079-11-13T05:44:03.143865+05:45",
                    "modified_np": "2079-11-13T05:44:03.144117+05:45",
                    "name": "Martial Arts",
                    "slug": "martial-arts"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काठमाडौं जिल्ला कराते महासंघको आयोजना तथा काठमाडौं जिल्ला सितोरियो कराते संघको संयोजनमा राष्ट्रिय इलिट कराते प्रशिक्षक प्रशिक्षण शनिबारदेखि हुने भएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रशिक्षणमा करिब १ सय ५० प्रशिक्षकको सहभागिता रहने आयोजक महासंघका अध्यक्ष ज्ञानबहादुर जिम्बाले जनाएका छन् । सहभागीलाई करातेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठ र करातेका पूर्व मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठले प्रशिक्षण दिने छन् । उनीहरुलाई काठमाडौं जिल्ला सितोरियो कराते संघका अध्यक्ष एवं शंखडोल कराते एकेडेमीका प्रमुख प्रशिक्षक शिवराम कारन्जितले सहयोग गर्ने छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै सहभागीलाई सुलोचना सिजाख्वा र शिवराज भट्टले खुराक, स्पोर्ट्स साइकोलोजी र खेलकुद विज्ञान सम्बन्धी ज्ञान दिने छन् । तीनदिने प्रशिक्षण जोरपाटीस्थित शंखडोल कराते एकेडेमीमा हुनेछ ।
            "created": "2024-11-21T12:58:06.170059+05:45",
            "news_slug": "Saturday-karate-elite-coaching"
            "id": 2939,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "साफ महिला यु–२० च्याम्पियनसिप बंगलादेशमा हुने",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6149.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6149.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाण्डौं । साफ महिला यु–२० च्याम्पियनसिपको छैटौं संस्करण बंगलादेशमा आयोजना हुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">साफ प्रतियोगिता सञ्चालन समितिको बुधबार बसेको बैठकले प्रतियोगिता आगामी फेब्रुअरी ११ देखि १९ सम्म बंगलादेशमा गर्ने निर्णय गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पछिल्लो संस्करणमा भारत र बंगलादेश संयुक्त रूपमा विजेता भएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसैगरी बैठकले साफ पुरुष यु–१९ च्याम्पियनसिप २०२५ नोभेम्बर ५ देखि १५ गतेसम्म भारतमा गर्ने निर्णय पनि गरेको छ।
            "created": "2024-11-20T20:04:13.604285+05:45",
            "news_slug": "Saff-championship-in-Bangladesh"
            "id": 2938,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "सुदुरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच 'टेलिकम पार्टनर' का लागि प्रायोजन सम्झौता",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/1DE0118F-DD6B-4F37-A053-9D9400494FAD.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/1DE0118F-DD6B-4F37-A053-9D9400494FAD.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच 'टेलिकम पार्टनर' का लागि प्रायोजन सम्झौता भएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">संचार क्षेत्रमा नेपालको अग्रणी संस्थाको रुपमा रहेको नेपाल टेलिकम र रोयल्सबीच एक कार्यक्रममाझ सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्का र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले हस्ताक्षार गर्नुभयो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सम्झौतापछि सिइओ खड्काले टेलिकमको साथप्रति आभार व्यक्त गर्दै क्रिकेट विकासमा रोयल्सले महत्त्वपूर्ण भूमिका खेल्ने अभिव्यक्ति दिनुभयो । खड्काले नेपाल टेलिकम यसअघि पनि नेपाली क्रिकेटलाई सहयोग गर्दै आएको र यसपटक रोयल्सलाई सहयोग गरेकोमा मैदानभित्र उत्कृष्ट प्रदर्शन गरेर टेलिकमलाई गौरव महसुस गराउन तत्पर रहेको बताउनुभयो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रबन्ध निर्देशक पहाडीले नेपालको खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिदैं आएको एवं नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको स्मरण गर्दै सुदूरपश्चिमाञ्चल रोयल्स मार्फत एनपिएलमा जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । एनपिएलमार्फत नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकास क्रमकै महत्त्वपूर्ण कोशेढुङ्गाको रुपमा स्थापित हुने बताउँदै यसमा सुदूरपश्चिमाञ्चल रोयल्सको विशेष भूमिका रहने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुनुहुन्छ । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा हुनहुन्छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदुरपश्चिम टोली - दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई)
            "created": "2024-11-20T13:32:48.689208+05:45",
            "news_slug": "Sudurpaschim-royal-telecom"
            "id": 2937,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "टिआईए बास्केटबलको उपाधि भ्याली पब्लिक र ग्रीनल्याण्डलाई",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/58B9CC93-64D3-46DF-AA69-24F64DCC34ED.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/58B9CC93-64D3-46DF-AA69-24F64DCC34ED.jpeg",
            "category": [
                    "id": 5,
                    "created": "2023-02-08T17:13:44.783701+05:45",
                    "modified": "2023-02-08T17:13:44.783720+05:45",
                    "created_np": "2079-10-25T17:13:44.783733+05:45",
                    "modified_np": "2079-10-25T17:13:44.783977+05:45",
                    "name": "Basketball",
                    "slug": "Basket-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । १६ औं संस्करणको टिआईए अन्तर स्कुल बास्केटबलमा गल्सतर्फ भ्याली पब्लिक र ब्वाइजतर्फ ग्रीनल्याण्डले उपाधि जितेका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुढानीलकण्ठस्थित टिआइएको कोर्टमा भएको फाइनल खेलमा गल्सतर्फ भ्याली पब्लिकले एनसीसीएसलाई २९–२३ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलमा भ्याली पब्लिकले पहिलो र तेस्रो क्वाटरमा लिएको अग्रता नै उपाधि दिलाउन पर्याप्त भयो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भ्याली पब्लिकले पहिलो क्वाटरमा ५ स्कोर गर्दा एनसीसीएसले २ स्कोर गरेको थियो । दोस्रो क्वाटरमा एनसीसीएसले १४ स्कोर गदा भ्याली पब्लिकलाई ९ स्कोरमा रोको थियो । तर, तेस्रो क्वाटरमा भ्यालिपब्लिकले उत्कृष्ट कमब्याक गर्दै १६ स्कोर गर्दा एनसीसीएसलाई २ मा रोक्न सफल भयो । चौथो क्वाटरमा ९ स्कोर गरेको भ्याली पब्लिकले जम्मा ४ स्कोर गर्दा अन्ततः भ्याली पब्लिक ३९–२३ को  स्कोरमा विजयी हुँदै उपाधि जित्यो । भ्याली पब्लिकका लागि लोरिसा गौचनले सर्वाधिक १३ स्कोर गरिन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसैगरी ब्वाइजतर्फको उपाधि भिडन्तमा ग्रीनल्याण्डले एचएचसीएलाई कम अन्तरमा पाखा लगाएको थियो । ग्रीनल्याण्डले एचएचसीएलाई ५७–५० को स्कोरमा जित निकाल्दै उपाधि जितेको हो । ग्रीनल्याण्डले पहिलो र दोस्रो क्वाटरमा लिएको अग्रता नै उपाधि जित्न पर्याप्त भयो । तेस्रो र चौथो क्वाटरमा भने ग्रीनल्याण्ड पछि परेको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो क्वाटरमा १८ स्कोर गर्दा एचएचसीएले ११ स्कोर गरेको थियो । यसैगरी दोस्रो क्वाटरमा ग्रीनल्याण्डले २० स्कोर गर्दा एचएचसीएको बोर्डमा १२ मात्रै स्कोर भएको थियो ।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">तेस्रो क्वाटरमा एचएचसीएले ११ स्कोर गर्दा ग्रीनल्याण्ड ८ मा रोकियो थियो भने अन्तिम क्वाटरमा एचएचसीएले १६ स्कोर गर्दा ग्रीनल्याण्ड ९ मा रोकिए पनि अन्ततः ग्रीनल्याण्डले ५७–५० को स्कोरमा जित्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । ग्रीनल्याण्डका लागि सुरेश बिसीले सर्वाधिक २० स्कोर गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा गल्सतर्फ लोरिशा गौचन र ब्वाइजतर्फ सोनाम आले तामाङ घोषित भए । यसैगरी स्टाफतर्फ मिल्सवेरीले उपाधि जितेको छ । मिल्सबेरीले चेल्सी वल्ड स्कुललाई पराजित गरेको हो । यसैगरी आयोजक टिआई तेस्रो स्थानमा रह्यो मिल्सबेरीले सेशिल चक्रधर सर्वोत्कृट घोषित भएका थिए ।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताका विजेता खेलाडीलाई बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, विद्यालयका प्रिन्सिपल उत्तम राज थापा लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ १६ टिमले प्रतिष्पर्धा गरेका थिए ।
            "created": "2024-11-20T09:48:12.429417+05:45",
            "news_slug": "Tia-basketball-"
            "id": 2936,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "विश्वकप छनोट : मार्टिनेजको गोलमा अर्जेन्टिना विजयी",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6144.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6144.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले पेरुलाई पराजित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई १–० ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले खेलको ५५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। मार्टिनेजले सो गोल लियोनल मेस्सीको असिस्टमा गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै विश्वकप छनोटमा अर्जेन्टिनाको १२ खेलमा २५ अंकसहित शीर्ष स्थानमा छ। पराजित पेरुको भने १२ खेलमा केवल ७ अंकसहित अंकतालिकाको पुछारमा छ।
            "created": "2024-11-20T09:23:35.480550+05:45",
            "news_slug": "Martinaz-goal-Argentina-win"
            "id": 2935,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "हंगेरीसँग बराबरी रोकिएको जर्मनी क्वाटरफाइनलमा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6143.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6143.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । हंगेरीसँग बराबरी रोकिएको जर्मनी युइएफए नेसन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">गएराति भएको खेलमा हंगेरीसँगको खेल १–१ गोलको बराबरीमा टुंग्गिए पनि जर्मनी शीर्ष स्थानका साथ क्वाटरफाइनलमा प्रवेश गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अन्त्यतिर हंगेरीले विवादस्पद पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरेको हो। इन्ज्योरी समयमा बार्नाबास भार्गासको प्रहार जर्मन डिफेन्डर रोबिन कोचको हातमा लागेको भन्दै भारबाट पेनाल्टी दिइएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसलाई हंगेरीका कप्तान डोमिनिक सोबोस्लाईले गोलमा परिणत गर्दै खेल बराबरी गरेका थिए। पहिलो हाफ बराबरीमा सकिएको खेलको ७६औँ मिनेटमा फेलिक्स नेमेचाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बराबरीको नतिजाले जर्मनी लिग ए को ग्रुप ३ मा शीर्ष स्थानमै रहन सफल भयो।   
<span style=\"-webkit-text-size-adjust: 100%;\">यही समूहमा रहेका बोस्निया हर्ज गोभिना र नेदरल्याण्ड्सले पनि एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बराबरीसँग नेदरल्याण्ड्स पनि क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ। हंगेरी रेलिगेशन प्ले अफमा पुगेको छ भने बोस्निया भने रेलिगेशनमा परेको छ।
            "created": "2024-11-20T09:15:35.489083+05:45",
            "news_slug": "Germany-quarter-final"
            "id": 2934,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "विराटनगर किंग्सको जर्सी सार्वजनिक",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/D08FC54A-E6C3-4D44-9497-963377DA4402.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/D08FC54A-E6C3-4D44-9497-963377DA4402.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को लागि विराटनगर किंग्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विराटनगरले मंगलबार जर्सी सार्वजनिक गरेको हो। मार्की प्लेयर सन्दीप लामिछानेले सार्वजनिक गरेका हुन्। जर्सी सार्वजनिक कार्यक्रममा कोशीका मुख्यमन्त्री हिक्मत कार्की, गायिका रचना रिमाल र गायक कुशल पोखेरल लगायतको उपस्थिति थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विराटनगरले सोही कार्यक्रमा आफनो एन्थम पनि सार्वजनिक गरेको थियो। विराटनगरले टिम फेसका रूपमा गायिका रचना रिमाललाई प्रस्तुत गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आगामाी मंसिर १५ देखि पुस ६ गतेसम्म हुने पहिलो संस्करणको एनपीएलमा विराटनगरले उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग खैल्दै सुरुआत गर्नछ।
            "created": "2024-11-20T09:05:26.340086+05:45",
            "news_slug": "Biratnagar-kings"
            "id": 2933,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट पाँच उदयीमान खेलाडी छनोट गर्यो",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6139.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6139.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट पाँच उदयीमान खेलाडी छनोट गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मङ्गलबार कर्णाली याक्सले सुर्खेत वीरेन्द्रनगरमा भएको छनोट प्रतियोगिताबाट छानिएका पाँच जना उत्कृष्ट खेलाडीको नाम मंगलबार सार्वजनिक गर्यो । कर्णालीले सुर्खेतमा छनोट कार्यक्रम गरेको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट मनिष थापा, निश्चल रावल, विपिनप्रसाद शर्मा, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छानेको छ । उनीहरुले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब अन्तिम चरणको छनोटबाट यी पाँचमध्ये एक जनाले एनपिएलमा कर्णाली यास्कको प्रतिनिधित्व गर्न पाउने छन् । अबको केही दिनमै ‘आइकोनिक प्लेयर्स’ घोषणा गरिने गर्नेछ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको थियो । ।
३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् । त्यस्त, वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएल खेल्ने पक्का भइसकेको छ ।
टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट  अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । त्यस्तै टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल रहेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।
            "created": "2024-11-19T16:35:05.085342+05:45",
            "news_slug": "Karnali-talent-hunt"