HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4445,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=9",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=7",
"results": [
"id": 4358,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "महिला फुटबल टिमको बिदाइ",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6825.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6825.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
आइतबार टोलीलाई एक कार्यक्रमकाबीच अखिल नेपाल फुटबल संघ एन्फा का महासचिव किरण राई, सिइओ इन्द्रमान तुलाधर, कार्यकारी बोर्ड सदस्य सरिला श्रेष्ठ मलेखुलगायलको उपस्थितिमा टिमलाई बिदाइ गरिएको हो।
नेपालले पहिलो खेल नोभेम्बर २६ मा घरेलु टोलीसँग खेल्नेछ। डिसेम्बर २ मा भने चाइनिज ताईपेइसँग खेल्ने तय भएको छ।
"created": "2025-11-23T12:22:04.477633+05:45",
"news_slug": "Women-team-farewell-for-friendly"
"id": 4357,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मार्सेलाई उछिनेर पीएसजी पहिलोमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6817.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6817.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्यसमा ली काङ–इन, जाओ नेभास र ब्राडली बारकोलाले गोल गरे । पीएसजीको यो जितपछि १३ खेलबाट ३० अंक भएको छ र यो दोस्रो स्थानमा रहेको मार्सेमाथि दुई अंकको अग्रता हो ।
लेन्स पनि समान २८ अंकमा तेस्रो स्थानमा छ । उसले अर्को खेलमा स्ट्रसबर्गलाई १–० ले हरायो । यसको एक मात्र निर्णायक गोल इस्माअेलो गानिउले गरे ।
"created": "2025-11-23T07:52:48.447562+05:45",
"news_slug": "PSG-on-top-league1"
"id": 4356,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बायर्नको शानदार पुर्नआगममन जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6816.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6816.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
खेलको सुरुआती १७ मिनेटभित्र फ्रेबर्गले दुई गोलको अग्रता लिएपछि बायर्न स्तब्ध देखिएको थियो । तर त्यसपछि बायर्नले एकपछि अर्को गोल गरेको थियो । त्यसमा मिचेल ओलिसले दुई गोल गरे ।
यस्तै लेनार्ट कार्ल, डायोट उपामेकानो, ह्यारी केन र निकोलस ज्याक्सनले एक एक गोल गरे । यो जितपछि बायर्नको ३१ अंक भएको छ र यो दोस्रोमा रहेको बायर लेभरकुजनमाथि आठ अंकको अग्रता हो ।
"created": "2025-11-23T07:50:04.680688+05:45",
"news_slug": "-Bayern-win-comeback-win"
"id": 4355,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपोली उपाधि होडमा कायम",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6815.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6815.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
इन्टर मिलान, बोलोग्ना र एएस रोमा तीनै टिम समान २४ अंकमा शीर्ष चार भित्र रहेका छन् । शनिबारका अन्य खेलमा बोलोग्नाले युडिनेजीलाई ३–० ले हरायो ।
यस्तै फ्लोरिन्टना र युभेन्ट्सले १–१ को बराबरी खेले । युभेन्ट्स २० अंकमा छैटौं स्थानमा छ र लगातारको कमजोर प्रदर्शनले टुरिन क्लब उपाधि होडबाट लगभग बाहिरिसकेको छ ।
"created": "2025-11-23T07:47:09.047936+05:45",
"news_slug": "Napoli-chasing-champions"
"id": 4354,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियललाई पछ्याउँदै बार्सिलोना",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6814.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6814.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
बार्सिलोनाको ३१ अंक भएको छ र गोल अन्तरले अगाडि छ । रियल म्याड्रिड पनि समान ३१ अंक छ र उसले आइतबारको खेल जितेर बार्सिलानालाई उछिन्न सक्नेछ ।
भिल्लारियल भने २९ अंकमा तेस्रो स्थानमा उक्लिन सफल रह्यो र यसका लागि उसले रियल मार्लोकालाई २–१ ले हरायो । यस्तै रियल सोसिडाडले ओसासुनालाई ३–१ ले हरायो । उसको १६ अंक भएको छ ।
"created": "2025-11-23T06:55:05.268146+05:45",
"news_slug": "Barcelona-following-realmadrid"
"id": 4353,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "न्युकासलसँग हारेपछि सिटीले गुमायो मौका",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6813.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6813.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो हारपछि सिटी २२ अंमा तेस्रो स्थानमा रह्यो । चेल्सी २३ अंकमा दोस्रोमा छ । यस्तै एक खेल कम खेलेको आर्सनलको २६ अंक छ । यसअघि चेल्सीले बर्नलीलाई २–० ले हराएको थियो । लिभरपुलको खराव प्रदर्शनको क्रम भने जारी रह्यो र नटिङघम फरेस्टको हातबाट ३–० ले पराजित रह्यो ।
यससँगै लिभरपुल १८ अंकमा ११ औं स्थानमा झरेको छ । अन्य खेलमा क्रिस्टल प्यालेसले उल्भ्सलाई २–०, फुलहमले सन्डरल्यान्डलाई १–० र ब्राइटनले ब्रेन्टफोर्डलाई २–१ ले पराजित गरेको थियो । बर्नमाउथ र वेस्ट ह्यामले भने २–२ को बराबरी खेले ।
"created": "2025-11-23T06:51:52.745412+05:45",
"news_slug": "City-lost-with-new-castle"
"id": 4352,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पहिलो खेलमा नेपाल सिरियासँग पराजित",
"news_image_url": "https://app.nepalsportz.com/media/RAJ_1359.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/RAJ_1359.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
शनिबार याङ्गुस्थित थुवुन्ना रंगशालामा सम्पन्न खेलमा सिरियासँग नेपाल ४-२ ले पराजित भएको हो।
नेपाल समूह ‘जी’मा रहेको छ। नेपालले दोस्रो खेलमा सोमबार ओमानसँग खेल्ने छ। समूह विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एसियन कपको २१औं संस्करणका लागि छनोट हुने समीकरण छ।
"created": "2025-11-23T06:16:10.324825+05:45",
"news_slug": "U-17-Nepal-lost-with-Syria"
"id": 4351,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "विराटनगरको लगातार दोस्रो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6807.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6807.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा काठमान्डू गोर्खाजलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जित हासिल गरेको हो। काठमान्डूले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाउँदै लक्ष्य पूरा गर्यो।
विराटनगरको जितमा जर्ज मुन्सेले १६ बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ३६ रन बनाए। यस्तै, नरेन भट्ट २४, मार्टिन गप्टीलले १९ बलमा २५, बासिर अहमतले १७ बलमा १९ तथा ओपनर लोकेश बमले १० बलमा १४ रनको योग्दान गरे।
कप्तान सन्दीप लामिछानेले ३ बलमा ९ रन बनाए। उनले दुई चौका प्रहार गरे
यता, काठमान्डूका लागि साहब आलमले दुई, कप्तान करण केसी, जेरार्ड इराशमस र सन्तोष यादवले समान एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो।
काठमान्डूका लागि महोमद आदिल आलमले सर्वाधिक ४८ रन बनाए। उनले २५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै काठमान्डूलाई समानजनक स्कोरमा पुर्याए।
बेन चार्ल्सवर्थले ३२ जोडे। उनले ३३ बलमा एक चौका र दुई छक्का प्रहार गरे। सन्तोष यादव २६ रन बनाए।
यता, विराटनगरको लागि मर्चेन्ट डे लाङ्गेले दुई सुर्य तामाङ, शुभम रञ्जने र सन्दीप लामिछानेले समान एक विकेट हात पारे।
लगातार दोस्रो जित हसिल गरेको विराटनगर शीर्ष स्थानमा उक्लिएको छ। यता, तीन खेलमा काठमान्डूले दोस्रो हार ब्यहोरेको छ।
यसअघि पहिलो खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो। काठमान्डू भने पहिलो खेलमा कर्णाली याक्सलाई हराएको थियो भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।
"created": "2025-11-22T18:47:06.079857+05:45",
"news_slug": "Biratnagar-kings-wins-Kathmandu"
"id": 4350,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "विराटनगरलाई १३५ रनको लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6797.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6797.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेका काठमाडूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनायो।
काठमान्डूका लागि महोमद आदिल आलमले सर्वाधिक ४८ रन बनाए। उनले २५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै काठमान्डूलाई समानजनक स्कोरमा पुर्याए।
बेन चार्ल्सवर्थले ३२ जोडे। उनले ३३ बलमा एक चौका र दुई छक्का प्रहार गरे। सन्तोष यादव २६ रन बनाए।
यता, विराटनगरको लागि मर्चेन्ट डे लाङ्गेले दुई सुर्य तामाङ, शुभम रञ्जने र सन्दीप लामिछानेले समान एक विकेट हात पारे।
यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको विराटनगर दोस्रो जितको खोजिमा छ। काठमान्डू भने पहिलो खेलमा कर्णा याक्सलाई हराएको थियो भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।
"created": "2025-11-22T17:25:08.871704+05:45",
"news_slug": "Biratnagar-got-135-tuns"
"id": 4349,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णालीको पहिलो जित, मार्क वार्टको शतक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6792.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6792.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा लुम्बिनी लायन्सले दिएको १५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२.२ ओभरमा एक विकेट गुमाएर १६१ रन बनाउँदै पूरा गर्यो।
कर्णालीको जितमा मार्क वार्टले शानदार शतक प्रहार गरे। उनले ४४ बलमा ६ चौका र १२ छक्का प्रहार गर्दै ११४ रनमा अविजित रहे। जारी प्रतियोगितामा यो पहिलो शतक हो। यस्तै उनले सबै भन्दा कम बलमा शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बने।
यस्तै, विलियम बोसस्टोले २९ रन बनाए। प्रियांक पन्चालले १२ रन बनाएर आउट भए।
यता, लुम्बिनीका लागि शेर मल्लले एक विकेट लिए। लुम्बिनीको यो पहिलो हार हो।
"created": "2025-11-22T14:19:26.691058+05:45",
"news_slug": "Karnali-first-win-Npl-"
"id": 4348,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णालीले पायो १५७ रनको लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6791.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6791.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनायो।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४९ रन बनाए। उनले चार चाैका र एक छक्का प्रहार गरे। रुबेन ट्रम्पेलम्यानले अविजित २९ र जेजे स्मिथले २३ रन बनाए।
कर्णालीका नन्दन यादवले २, कप्तान सोमपाल कामी, गुल्शन झा, र्माक वाट, बिपिन शर्मा, युवराज खत्रीले समान १ विकेट लिए।
लुम्बिनीले यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनाेजलाई ४ विकेटले पराजित गरेकाे थियाे भने कर्णाली चितवनसँग पराजित भएको थियो।
"created": "2025-11-22T14:00:03.517935+05:45",
"news_slug": "Karnali-157-"
"id": 4347,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएलमा आज दुई रोमाञ्चक भिडन्त",
"news_image_url": "https://app.nepalsportz.com/media/B833C36A-AA7F-4E7C-8521-2EE6A6F1777A.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/B833C36A-AA7F-4E7C-8521-2EE6A6F1777A.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
पहिलो खेल कर्णाली याक्स र लुम्बिनी लायन्स बीच बिहान ११:१५ बजे त्रिवि रंगशालामा हुनेछ।
पहिलो खेलमा जित निकालिसकेको लुम्बिनी आज पनि उत्कृष्ट लय कायम राख्न चाहन्छ। कप्तान रोहित कुमार पौडेलकाे नेतृत्वमा रहेको लुम्बिनीमा राष्ट्रिय टोलीका सन्दीप जोरा र विवेक यादव रहेका छन् भने विदेशीतर्फ थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता स्टार खेलाडीले टोलीलाई मजबुत बनाएका छन्।
त्यसैबेला पहिलो खेलमा हार व्यहोरेको कर्णाली याक्स आज पुनरागमनका उद्देश्यले मैदान उत्रँदैछ। कप्तान सोमपाल कामी नेतृत्वमा रहेको कर्णालीमा गुलशन झा, नन्दन यादव, पवन सराफ जस्ता राष्ट्रिय खेलाडी छन्। विदेशीतर्फ जयकिशन कोलसावाला, म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल, मार्क वाट र नाजिबउल्लाह जद्रान समावेश छन्।
दोस्रो खेल आज दिउँसो ३:३० बजे सुरु हुनेछ जहाँ काठमाडौँ गोर्खाज र विराटनगर किंग्स आमनेसामने छन्।
जारी एनपीएलमा दुई खेलबाट एक जित हात पारेको काठमाडौँ गोर्खाज आज अंक तालिकामा अघि बढ्ने लक्ष्यमा छ। कप्तान करण केसीसहित टोलीमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी छन्। विदेशी अनुहारमा मार्वे इरासमस, जोन एन्ड्र्यु सिम्पसन र मिलिन्द कुमार छन्।
पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै जित निकालिसकेको विराटनगर किंग्स आज पनि मजबुत प्रतिद्वन्द्वीका रूपमा देखिँदैछ। कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको टोलीमा लोकेश बम र प्रतिश जिसी जस्ता घरेलु खेलाडी छन् भने विदेशी शक्ति निकै बलियो छ। जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस र साम्युएल डाली–हीजलेट।
"created": "2025-11-22T08:33:24.594776+05:45",
"news_slug": "Npl-two-matches-today-22-Nov"
"id": 4346,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "डुरोको निर्णायक गोलमा भ्यालेन्सिया विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6753.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6753.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
मेस्टाला रंगशालामा भएको खेलमा डुरोले ७९ औं मिनेटमा गोल गरे । खराव प्रदर्शनबाट गुज्रिरहेको भ्यालेन्सियाका लागि यो जित ठूलो राहतपूर्ण रहेको छ ।
भ्यालेन्सियाको १३ खेलबाट १३ अंक भएको छ र १५ औं स्थानमा छ । लेभान्टे भने नौ अंकमा १९ औं स्थानमा रहेको छ ।
"created": "2025-11-22T07:16:38.799220+05:45",
"news_slug": "Dukera-goal-Valencia-win"
"id": 4345,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पीएसजीलाई उछिनेर मार्से शीर्षमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6752.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6752.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
"created": "2025-11-22T06:54:05.552177+05:45",
"news_slug": "PSG-Marseille-on-too"
"id": 4344,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पोखरालाई हराउँदै सुदूरपश्चिम शीर्ष स्थानमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6751.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6751.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
टियु अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिमले दोस्रो खेलमा अपराजित यात्रा कायम राख्ने क्रममा पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन मात्र बनाउँन सक्यो ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले ३२ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय इनिङ खेले । कुशलले अघिल्लो खेलमा समेत अर्धशतक बनाएका थिए । जिम्मी निशमले २५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४७ रन जोडे ।
डान ड्वाउथवेट १६ बलमा १ चौका र ५ छक्काको सहयोगमा ३७ रनमा आउट हुनुको अलावा पोखराका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउँन सकेनन् । किरण ठगुन्ना ९, दिनेश खरेल र सुमित बर्मा समान ६ तथा एडम रोसिङ्टन १ रनमा आउट भए । सुदूरपश्चिमका लागि हर्मित सिंहले २ तथा हेमन्त धामी, स्कट कुगेलेन, अभिनाश बोहोरा, कप्तान दिपेन्द्र तथा नरेन साउदले समान १ विकेट लिए ।
त्यसअघि पोखराले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गरेको थियो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९३ रनको योगफल तयार गरेको थियो ।
सुदूरपश्चिमका लागि ओपनर ब्राउनले ३५ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ६८ रनमा आउट भए । पहिलो खेलमा रनको खाता नखोल्दै आउट भएका ब्राउनले २९ बलमा आफ्नो अर्धशतक पूरा गरे । सुदूरपश्चिमका अर्का विदेशी खेलाडी अस्ट्रेलियाका विस्फोटक ब्याटर क्रिस लिन १३ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३१ रन बनाउँदै आउट भए ।
अघिल्लो खेलमा शुन्य रनमा नै आउट भएका ओपनर विनोद भण्डारी ४२ बलमा ६ चौकाको सहयोगमा ४३ रन जोड्दै आउट भए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी १० बलमा १ चौका र १ छक्काको सहयोगमा १५ रनमा आउट भए ।
अघिल्लो खेलमा सुदूरपश्चिमका लागि विष्फोटक ब्याटिङ गरेका हर्मित सिंह ६ बलमा ४ रनमा आउट भए । स्कट कुगेलेन ८ रनमा आउट हुँदा इशान पाण्डे ६ रनमा नट आउट रहे । सुरुवात राम्रो गरेको सुदूरपश्चिमले पछिल्लो क्रममा भने राम्रो गर्न सकेन । उसले पछिल्लो ५ ओभरमा मात्र ३३ रन बनाउँन सफल भयो ।
पोखराका लागि जिम्मी निशमले ३ तथा डान डाउथवेट र आकाश चन्दले समान २ विकेट लिए । लगातार दुई खेल जितेको सुदूरपश्चिम ४ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई हराएको थियो । लगातार २ खेलमा पराजित पोखरा अंक बिहिन रहँदै तालिकाको पुछारमा छ । पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग पराजित भएको थियो ।
मंसिर २७ सम्म चल्ने दोस्रो संस्करणको लिगमा ८ टोलीको सहभागीता रहेको छ ।
"created": "2025-11-21T20:05:23.384882+05:45",
"news_slug": "Sudurpaschimm-beats-Pokhara"
"id": 4343,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पोखरालाई १९४ रनको लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6750.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6750.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनायो।
सुदूरपश्चिमका लागि जोस ब्राउन ३५ बलमा ६८ रन बनाए। ब्राउनले ६ चौका र ५ छक्का प्रहार गर्दै आउट भए। उनलाई जिमी निसमले किरण ठगुन्नाको हातबाट क्याच गराए।
यस्तै, क्रिस लिनले १३ बलमा ३१ रन बनाए। उनले पाँच चौका प्रहार गरे। उनलाई अभिषेक तिवारीले क्याच आउट गराए। सुदुरका कप्तान दिपेन्द्र सिंह एैरीले १० बलमा १५ रन बनाएर आउट भए। उनलाई कुशल भुर्तेलले क्याच आउट गरे।
बिनोद भण्डारी ४३ रनमा अउट भए। उनले ४२ बलमा ६ चौका प्रहार गरे। सुदूरले १४ रन अतिरिक्तबाट पायो।
पोखराको लागि जिमी निशमले तीन, डान डाउथवेटले र आकाश चन्दले समानले दुई विकेट हात परे।
१० ओभरमै सुदूरले ९९ रन बनाएको थियो। सुदूरले पहिलो विकेट १०८ रनमा गुमाएको थियो।
यसअघि पहिलो खेलमा बिराटनगर किंङ्गसँग पोखरा पराजित भएको थियो। काठमान्डू गोर्खाजलाई हराएको सुदूरपश्चिम रोयल्स लगातार दोस्रो जित निकाल्ने दाउँमा छ।
"created": "2025-11-21T18:00:35.739552+05:45",
"news_slug": "Pokhara-got-198-target"
"id": 4342,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पोखराले टस जित्यो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6749.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6749.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ रोजेका छन्।
यसअघि पहिलो खेलमा बिराटनगर किंङ्गसँग पराजित भएको पोखरा पहिलो जितको खोजिमा छ। यसअघि काठमान्डूलाई हराएको सुदूरपश्चिम रोयल्स लगातार दोस्रो जित निकाल्ने दाउँमा छ।
"created": "2025-11-21T15:45:32.593182+05:45",
"news_slug": "Pokhara-choose-to-field"
"id": 4341,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ए’ डिभिजन क्लब र खेलाडी संघलाई एन्फाले बैठकमा बोलायो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6748.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6748.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
एन्फाका महासचिव किरण राईले शुक्रबार १४ क्लबका प्रतिनिधि र नेपाल खेलाडी संघलाई पत्र पठाएका हुन्। बैठक मंसिर ७ गते आइतबार बिहान ११:३० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।
एन्फाले आगामी गतिविधि, राष्ट्रिय लिगको आयोजना, लिग व्यवस्थापन, तयारी तथा अन्य योजनसम्बन्धी महत्वपूर्ण अजेन्डा राख्ने भएकाले क्लब अध्यक्ष/महासचिवलाई अनिवार्य रूपमा बैठकमा सहभागी हुन अनुरोध गरेको छ।
"created": "2025-11-21T15:08:30.121464+05:45",
"news_slug": "ANFA-a-division-league-club-meeting"
"id": 4340,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पोखरा र सुदूरपश्चिम भिड्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/93CFDABE-F9F0-4562-BA87-C66473CCA0DA.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/93CFDABE-F9F0-4562-BA87-C66473CCA0DA.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
जारी एनपिएलमा आफ्नो पहिलो खेलमा पोखरा आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो भने सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई पराजित गरेको थियो।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा तथा दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिमले यस सिजनको एनपीएल खेलिरहेको छ।
"created": "2025-11-21T08:34:31.102689+05:45",
"news_slug": "Pokhara-susurpaschhim-playing-Nepal-premier-league"
"id": 4339,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पहिलो खेलमै लुम्बिनीको जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6738.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6738.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा चितवन राइनोजले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ गुमाएर पूरा गर्यो।
यो जितसँगै गत संस्करण खराब प्रदर्शन गरेको लुम्बिनी नयाँ सिजन जितबाट प्रतियोगिताको सुरुआत गरेको छ। पहिलो खेलमा कर्णाली याक्सलाई हराएको चितवनले दोस्रो खेलमा हार ब्यहोरेको छ।
लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए। उनले ४४ बलमा एक चौका प्रहार गरे।
यस्तै, ओपनर सन्दीप जोरा २८, दिलिप नाथ १० डी’आरची सर्टले ११ रन बनाउँदा गुलाबदिन नाबीले ४४ रनको योग्दान गरे।
यता, लुम्बिनीका लागि रिजन ढकालले दुई र सोहिल तनबिरले एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको थियो।
चितवनका लागि रबि बोपराले ५५ बलमा ५६ रन बनाए। उनले ४ चौका र २ छक्का प्रहार गरे।
यस्तै, कप्तान कुशल मल्ल २१, सैफ जैब १५, देव खनाल १४, ओपनर दिपक बोहरा १० तथा अर्जुन साउदले रन बनाए।
यता, लुम्बिनीका लागि रुबेन ट्रम्पलम्याले सर्वाधिक ३ विकेट लिए। अभिषेक गौतम र गुला दिनले समान दुई विकेट हात पारे।
"created": "2025-11-20T19:38:51.989510+05:45",
"news_slug": "Lumbini-first-game-win"