HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4494,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=79",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=77",
"results": [
"id": 2996,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जनकपुरको लगातार चौथो जित, लुम्बिनी अंक विहिन",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_7890.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7890.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएलमा) जनकपुर बोल्टसले लगातार चौथो खेलमा जित हािसल गरेकाे छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले २० ओभरमा आठ विकेट गुमाएर १३० रन मात्रै बनाउन सक्यो र खेल एक रनले गुमायाे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लुम्बिनीका लागिकप्तान रोहितकुमार पौडेल ३५ रन बनाउँदा टम मुर्सले ३१ रनको योग्दान दिए। यस्तै अर्जुन साउदले २० रन बनाएर आउट भए। आसुतोस हिरैयाले आठ रन बनाए। सन्दीप जोरा १६ रनमा अविजित रहे पनि जित दिलाउन सकेनन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता बलिङतर्फ जनकपुरका लागि हर्ष थाकेरले पाँच विकेट लिए। किशोर महतो, शेर मल्ल र ललितनारायण राजवंसीले समान एक एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्टसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपुरका लागि कप्तान अनिलकुमार शाहले सर्वाधिक ४५ रनको योग्दान दिए। उनले ३९ बलमा चार छक्का र एक चौका प्रहार गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै अर्का ओपनर आशिफ शेख १६ रनमा आउट हुँदा लाहिरु मिलन्था २४ रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता लुम्बिनीका लागि अभिषेक गौतमले तीन तथा कप्तना रोहितकुमार पौडेल र साद बीनले समान दुई विकेट लिए। रोहितले १६औँ ओभरमा लागातार दुई विकेट लिएका हुन्। यस्तै सन्दीप जोराले एक विकेट हात पारे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघिका सबै खेलमा पराजय ब्यहोरेको लुम्बिनी अंक बिहिन छ। अपराजित जनकपुर आफ्नो विजयी यात्रा चौथो खेलमा पनि कायम राखेको छ।
"created": "2024-12-08T12:57:04.021261+05:45",
"news_slug": "Janakpur-forth-win"
"id": 2995,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पुरुषोत्तम सिलवाल र बिनिता कपालि चेस च्याम्पियन",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_7852.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7852.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">२२ मंसिर, भक्तपुर ।
 नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा राष्ट्रिय बी बुद्धिचाल प्रतियोगिता शनिवार सम्पन्न भएको छ। महासंघको पूर्व घोषित क्यालेण्डर प्रतियोगितामा नेपालका उदीयमान खेलाडी पुरुषोत्तम सिलवाल विजयी भएका हुन्। 
भक्तपुरको बाचामरी स्थित होटल सिटि गाउँ सभाहलमा ९ चरणको प्रतिस्पर्धात्मक खेल मार्फत काठमाडौंका युवा पुरुषोत्तम सिलवालले ६.५ अंक जोडेर उपाधि जितेका छन्। उनले ४ जीत र ५ बराबर नतिजा आत्मसाथ गर्दै अपराजित रहन पुगे। खेल पूर्व निर्धारित डाइरेक्ट इन्काउण्टर , मोष्ट वीन र बुछोल्स् नियम लागु भए अनुसार उनले बाजि मारेका हुन्। 
२५ औं राष्ट्रिय प्रतियोगिताको छनौटका रुपमा आयोजित स्पर्धामा समान ६.५ अंक जोडेर दोलखाका आशिष् फूँयाल द्वितीय र रौतहटका एफएम रुपेश जैसवाल तृतीय स्थान हासिल गर्न सफल भएका छन्। 
 सूर्य विनायक नगरपालिकाको प्रायोजनमा पाँच दिन सम्म चलेको नेशनल बी चेस प्रतियोगिताका उत्कृष्ट चौथो स्थान देखि नवौं स्थान प्राप्त गर्ने खेलाडीले समान ६ अंक जोडेर राष्ट्रिय खेलमा छनौट हुन सफल भएका छन्। 
प्रतिस्पर्धा मार्फत सानदार खेल प्रदर्शन गरि भक्तपुरका विनय थापा, ललितपुरका सुरोज महर्जन, काठमाडौंका धिरेन राई, सिएम नवीन तण्डुकार, प्रेमकृष्ण महर्जन र एफएम रिजेन्द्र राजभण्डारीले बाकी खेलाडीलाई पञ्छाउन सफल रहे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\"> यसैबीच आज सम्पन्न पुरस्कार वितरण कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले सभापतिको आषणवाट विजेता पुरुष तथा महिला खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने प्रतिबद्धता जनाएका छन्। 
सूर्यविनायक नगरपालिका वडा नं. ७ का अध्यक्ष रविन्द्र सापकोटाले प्रमुख अतिथिको मन्तब्य दिदै स्थानीय निकायले खेलमा लगानी गरि देशको सान बढाउनु पर्ने धारणा राखेका छन्। समापन समारोहमा महासंघका महासचिव धरमबहादुर लामा, पूर्व उपाध्यक्ष रामप्रसाद कासुला, सचिवालय सदस्यद्वय निरञ्जन प्रजापति, राजु ताम्राकार लगायतको उपस्थिति रहेको थियो। 
प्रतियोगितामा ४० जना पुरुष र १८ जना महिला राष्ट्रिय खेलाडीले उज्बेकिस्तानमा हुने ४६ औं चेस ओलम्पियाडका लागि नेपाल च्याम्पियन सहित शीर्ष तिन खेलाडी सँग प्रतिस्पर्धा गर्नेछन्।
"created": "2024-12-07T19:29:17.480889+05:45",
"news_slug": "Purushotam-silwal-binita"
"id": 2994,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सुदूरपश्चिमले दियो लुम्बिनीलाई १८८ रनको लक्ष्य",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_7721.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7721.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ। 
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदूरपश्चिमका लागि सैफ जैबले ९० रनको योगदान गरे । उनले ६१ बलमा अर्धशतक ६ चौका र ५ छक्का प्रहार गरे । एनपीएलमा यो उनको पहिलो अर्धशतक हो । यसअघि उनी काठमाडौं गुर्खाजविरुद्ध ११ र विराटनगर किंग्सविरुद्ध १४ रनमा आउट भएका थिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए । ब्राण्डन म्याकमुलनले २३ रन बनाउँदा विनोद भण्डारीले १७ रनको योगदान गरे । आरिफ शेख भने शून्य रनमा आउट भए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लुम्बिनीका लागि भने रामोन सिमन्ड्सले २ तथा कप्तान रोहितकुमार पौडेल र विवेक यादवले १–१ विकेट लिए ।
"created": "2024-12-07T10:55:34.945205+05:45",
"news_slug": "Sudurpaschim-gave-188-target-to-Lumbini"
"id": 2993,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अल नासर पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_7675.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7675.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । साउदी प्रो लिगमा अल नासर पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शुक्रबार राति भएको खेलमा घरेलु टोली अल इत्तिहादले अल नासरलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अल इत्तिहादको जितमा करिम बेन्जमा र स्टेभेन बेर्गविजले एक एक गोल गरेका थिए भने अल नासरका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले गरेको गोल सान्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औँ मिनेटमा बेन्जेमाले गोल गर्दै इत्तिहादलाई अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि रोनाल्डो गोल गर्द्र खेल १–१ को बराबरी अबस्थामा ल्याए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसपछि इन्जुरी समयको पहिलो मिनेमै बेर्गविजले गोल गरेपछि पाहुना टोली नासर स्तब्ध बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै शीर्ष स्थानमा रहेको इत्तिहादको १३ खेलमा ३६ अंक भएको छ। समान खेलबाट २५ अंक रहेको अल नासर चौथो स्थानमा छ।
"created": "2024-12-07T08:20:44.099643+05:45",
"news_slug": "Al-nassr-lost"
"id": 2992,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपीएलमा आज दुई खेल हुँदै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/B76CC7BA-B313-49CD-A43A-5C11DB717A4B.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/B76CC7BA-B313-49CD-A43A-5C11DB717A4B.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा आज (शनिबार) दुई खेल हुँदै छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा हुने दिनको पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुँदै छ। यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदूरपश्चिम रोयल्सले आफ्ना दुवै खेलमा जित हासिल गरेको छ भने लुम्बिनीले आफ्ना दुवै खेलमा हार बेहोरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबीच खेल हुँदै छ। कर्णाली र विराटनगर दुवैले समान तीन खेलमा एक एक जित र दुई खेलमा हार बेहोरेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो खेल अपराहन्न १ बजेदेखि सुरु हुनेछ।
"created": "2024-12-07T07:54:57.535870+05:45",
"news_slug": "Npl-two-games"
"id": 2990,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पोखराको पहिलो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_7650.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7650.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ओपनर आन्द्रेस गौसको कीर्तिमानी शतकको सहयोगमा तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको सानदार जित निकालेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लुम्बिनीले दिएको १७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पोखराका लागि ओपनर आन्द्रेस गौसले नट आउट रहँदै सर्वाधिक १ सय ४ रन बनाए। उनले ५५ बलमा १२ चौका र ५ छक्का प्रहार गरेका थिए। लिगको इतिहासमा नै पहिलो शतक गौसले ५४ बलमा पूरा गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गौसले दिनेश खरेलसँग मिलेर १७६ रनको नट आउट साझेदारी गरेका थिए। यो एनपीएलमा भएको सर्वाधिक रनको साझेदारी हो। यसअघि जनकपुरका लाहिरु मिलन्था र हर्ष ठाकरले विराटनगरविरुद्ध तेस्रो विकेटका लागि नट आउट ११६ रनको साझेदारी गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रनको योगफल तयार गरेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लुम्बिनीका कप्तान रोहितले सर्वाधिक ९५ रन जोडे। उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे। लिगमा पहिलो अर्धशतक रोहितले ३५ बलमा पूरा गरेका हुन्। उनले एनपिएलको एकै इनिङमा व्यक्तिगत उच्च रन बनाए। यसअघि जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले विराटनगर किंग्सविरुद्ध ७५ बनाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लुम्बिनीको चौथो विकेटका लागि रोहित र टम मुर्सले ११० रनको साझेदारी गरे। मुर्सले ३८ बलमा २ चौका र २ छक्काको सहयोगमा ४५ रन बनाए। मुर्स रेमन रिफरको बलमा रन आउट भए । पोखराका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलीले १ विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लगातार दुई खेलमा पराजित पोखराको यो पहिलो जित हो। पोखरा पहिलो खेलमा चितवन राइनोजसँग तथा दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो।
"created": "2024-12-06T17:24:19.631427+05:45",
"news_slug": "Pokhara-win-"
"id": 2989,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चितवनमाथि कर्णालीको रोमाञ्चक जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_7507.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7507.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा कर्णाली याक्सले चितवन राइनोजमाथि रोमाञ्चक जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि मैदानमा शुक्रबार चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले ४ विकेट गुमाएर १ बल बाँकी रहँदा पूरा गर्दै पहिलो जित निकालेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णालीको तीन खेल मध्यको यो पहिलो जित हो भने चितवनको यो पहिलो हार हो।
"created": "2024-12-06T13:22:34.792840+05:45",
"news_slug": "Karnali-yaks-win"
"id": 2987,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "राष्ट्रव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता हुने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/092800BC-0185-4E94-A4E5-C6BD6CEF9FCD.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/092800BC-0185-4E94-A4E5-C6BD6CEF9FCD.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\">नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्स संघको आयोजनामा राष्ट्रव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता आयोजना हुने भएको छ । सुर्य प्लाईको मुख्य प्रायोजन रहने प्रतियोगिता आगामी शनिबार काठमाडौंको ठमेलस्थित जीएए हलमा हुन लागेको हो । आयोजक नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्स संघका अध्यक्ष सुकदेव कार्कीले प्रतियोगितामा देशभरका उत्कृष्ट ६३ जना खेलाडीले सहभागीता जनाउन लागेको बताए । प्रतियोगितालाई आकर्षण र सहज बनाउन पुरुष खुल्ला, महिला खुल्ला र जुनियर गरी ३ वटा विधा समावेश गरिएको कार्कीले जानकारी दिए ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">प्रतियोगितामा पुरुष खुल्ला विधा अन्तर्गत ६२ केजी मुनी, ६२ दशमलव १ केजीदेखि ६९ केजीसम्म, ६९ दशमलव १ केजीदेखि ७७ केजीसम्म, ७७ दशमलव १ केजीदेखि ८५ केजीसम्म र ८५ केजीमाथि गरी पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यसैगरी महिला खुल्लामा ५८ केजी, ५८ दशमलव १ केजीदेखि ६४ केजीसम्म र ६४ केजीमाथि गरी तीन तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जुनियर अन्तर्गत २१ वर्षमुनि उमेर समूहबीच प्रतिस्पर्धा गराईने आयोजकले बताएको छ । कुल ९ वटा तौल समूहमा खेलाडीबीच प्रतिस्पर्धा हुने अध्यक्ष कार्कीले बताए ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">पुरुष र महिला खुल्ला तथा जुनियर अन्तर्गत पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रो हुने खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको पुरुष विजेताहरुबाट सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीबाट नेपालको स्ट्रोङ्गेस्ट एथलिटको घोषणा गरिने र जनही ५० हजार रुपैयाँ सहित ट्रफी, मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । कार्यक्रमलाई नेपाली ब्राण्ड सुर्य प्लाई, लाईफब्वाई, सिद्धार्थ बैंक, भोग गार्मेन्ट, क्यालिबर सुज, पोशिलो फुड् र एनवाईएफए एजुकेशन कन्सलटेन्सीले सघाएका छन् ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">नेपालमा पावरलिफ्टिङ्ग खेलको उत्थान र खेलाडीको विकास गर्ने उद्धेश्य सहित प्रतियोगिताको आयोजना गर्न लागिएको संघका अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।
"created": "2024-12-05T15:40:13.933516+05:45",
"news_slug": "Power-lifting-competition"
"id": 2986,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जनकपुरको दोस्रो जित, कर्णाली आठ विकेटले पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6787.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6787.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । जनकपुर बोल्टसले नेपाल प्रिमियर लिग (एनपिएल)मा दोस्रो जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लगातार दोस्रो जित हासिल गर्ने क्रममा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको हो
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपुरका लागि कप्तान अनिल कुमार शाहले ३५ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए। अनिल ४२ बल ६ चौका र तीन छक्काको सहयोगमा ६२ रनमा अविजित रहे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, अर्का ओपनर आशिफ शेखले ३६ रन बनाए। पहिलो विकेटका लागि अनिल र आशिफले ८४ रनको शानदार साझेदारी गर्दै जनकपुरका लागि राम्रो सुरुआत दिलाए। १३।५ ओभरमा आशिफ मौसम ढकालको बलिङ देव खनालबाट क्याच आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, लाहिरु मिलनथाले २४ रनमा आउट भए भने जेम्स जिमिनिसम १६ रनमा अविजित रहे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, कर्णालीको लागि मौसम ढकाल र जिसान मक्सुदले समान एक एक विकेट हात पारे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँग जनकपुरले दुई खेलबाट चार अंक जोडेको छ। पराजित कर्णालीले भने पराजयबाट प्रतियोगिताको सुरुआत गरेको छ। 
"created": "2024-12-02T16:21:31.830683+05:45",
"news_slug": "Janakpur-bolt-defeats-Karnali-yaks"
"id": 2985,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6792.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6792.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो पहिलो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४१ रन बनाएपछि जनकपुरले १४२ रनको लक्ष्य पाएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णालीका लागि गुलसन झाले सर्वाधिक ३६ रन बनाए। उनले २७ बलको सामना गर्दै एक चौका र तीन छक्का प्रहार गरे। यस्तै २२ बलमा दुई चौका र दुई छक्का प्रहार गरेका गर्जुन ३३ रनमा आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कप्तान सोमपाल कामीले १३ बलकाे सामना गर्दै २९ रनमा अविजित रहे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शिखर धवानले १४ बलमा तीन चौकाको सहयोगमा १४ रन बनाएर आउट भए। बाबर आयतले १२ रन बनाउँदा चाडविक वाल्टनले रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, कर्णालीको ब्याटिङ क्रम धोस्त पार्ने क्रममा जनपुरका लागि बलिङतर्फ मोहम्मद मोहसिनले दुई विकेट लिए। यस्तै, ललित राजवंशी, किशोर महतो, जिमि निसम र हर्ष थाकरले समान एक एक विकेट हात पारे।
"created": "2024-12-02T15:05:56.128962+05:45",
"news_slug": "Karnali-gave-142-target-to-Janakpur"
"id": 2983,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "काठमाडौंमाथि चितवनको जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6714.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6714.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पराजित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा सोमबार भएको दिनकाे पहिलो खेलमा चितवनले काठमाडौंलाई पाँच विकेटले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा ११४ रन बनाएर पूरा गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवनको लाति ब्याटिङतर्फ सन्तोष कर्कीले सर्वाधिक २८ रन बनाए। लुक बेन्केनस्टेइनले २२ रन जोडे। उनले १७ बलमा दुई चौका र एक छक्का प्रहार गरे। कप्तान कुशल मल्ल र रबी बोपाराले समान ११ रन बनाए। 
ओपनर हसन इशाखिल १२ रन बनाउँदा शरद भेषवाकर ११ रनमा अविजित रहे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, बलिङतर्फ काठमाडौंका लागि साहव आलमले तीन तथा डान डाउथवेट र जेरार्ड इरास्मसले समान एक एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हरेर पहिले ब्याटिङ गरेको काठमाडौं २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो। 
"created": "2024-12-02T12:32:57.502365+05:45",
"news_slug": "Kathmandu-defeated-by-Chitwan"
"id": 2982,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चितवनलाई काठमाडौंको ११२ रनको सामान्य लक्ष्य",
"news_image_url": "https://cdn.nepalsportz.com/media/468762312_1061122452696151_7922613310231995320_n.jpg",
"news_image_file": "https://app.nepalsportz.com/media/468762312_1061122452696151_7922613310231995320_n.jpg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<font color=\"#000000\" style=\"background-color: rgb(255, 255, 255);\"><span style=\"white-space: pre-wrap; caret-color: rgb(226, 229, 233); font-family: system-ui, -apple-system, BlinkMacSystemFont, ".SFNSText-Regular", sans-serif; font-size: 15px;\">काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गर्खाजले चितवन राइनोजलाई ११२ रनको सामान्य लक्ष्य दिएको छ।\r\n\r\nत्रिवि क्रिकेट मैदानमा टस हरेर पहिले ब्याटिङ गरेको काठमाडौं २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनायो। \r\n\r\nकाठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाए। उनले ४१ बलमा एक चौका प्रहार गरे। माइकल लेभिट २५ रनमा आउट भए भने डान डाउथवेटले १९ रनमा अविजित रहे। शंकर रानाले १६ रन बनाए। कप्तान करन केसी, भिम सार्की र साहव सालम एक रनमा आउट भए।\r\n\r\nखराब सुरुआत गरेको काठमाडौंले पहिलो विकेटको रुपमा स्टेफन स्किनाजीलाई दुई रनमा गुमाएको थियो। उनि दोस्रो ओभरको पहिलो बलमा सोहेल तन्वीरबाट आउट भए। \r\n\r\nचितवनाका लागि बलिङतर्फ सोहेल तन्वीरले चार ओरभमा २१ रन खर्चिएर पाँच विकेट लिए। कप्तान कुशल मल्ल, अमरसिंह राउटेला, लुक बेन्केनस्टेइन र रिजन ढकालले समान एक एक विकेट हात परे। \r\n\r\nयस्तै दोस्रो खेलमा जनकपुर वोल्ट्सले कर्णली याक्सको सामना गर्ने छ। <span style=\"white-space: pre-wrap; caret-color: rgb(226, 229, 233); font-family: system-ui, -apple-system, BlinkMacSystemFont, ".SFNSText-Regular", sans-serif; font-size: 15px;\">\r\n<br class=\"Apple-interchange-newline\" style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0);\">
"created": "2024-12-02T11:02:45.419505+05:45",
"news_slug": "Kathmandu-gave-chitwan-112"
"id": 2981,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसिया कप : नेपालको लगातार दोस्रो हार",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6641.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6641.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । यूएईमा जारी यु–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दुबई इन्टरनेशनल क्रिकैट स्टेडियममा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले दिएको १४२ रनको सामानय लक्ष्य बंगलादेशले २८.४ ओभरमा भरमा पाँच विकेट गुमाएर पूरा गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बंगलादेशको जितमा लागि जवाज अबरारले सर्वाधिक ५९ रन बनाए। कप्तान मोहम्म्द हाकिम तमिमल ५१ रन बनाए भने मोहम्मद फरिरदले १३ रन बनाए।ण्
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, नेपालका लागि युवराज खत्रीले चार र कप्तान हेमन्त धामीले एक विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४५।४ ओभरमा सबै विकेट गुमाएर १४१ रनमा समेटिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रन बनाए। विकेट किपर उतम मगरले २९ रन बनाउँदा अभिषेक तिवारीले पनि २९ रन बनाएका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बंगालदेशको लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान दुई विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो। यो सँग नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना सकिएको छ। 
"created": "2024-12-01T17:36:12.560489+05:45",
"news_slug": "Nepal-lost-with-Bangladesh"
"id": 2980,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6639.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6639.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ, मंसिर १६ः नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेललाई स्वागत गरेको छ । हिल्टन काठमाडौँमा आज (आइतबार) आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्स लगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरु पनि उपस्थित रहेका थिए । यो साझेदारीले लुम्बिनी लायन्स क्लबको आगामी सिजनमा थप ऊर्जा र उत्साह भर्ने अपेक्षा गरिएको छ ।
उक्त कार्यक्रममा मुख्य प्रायोजन सम्बन्धमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले हस्ताक्षर गरेका छन् । साथै कार्यक्रममा लुम्बिनी लायन्सले एनपीएलमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो ।
यस सहकार्यबारे बोल्दै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सीले भन्नुभयो, “एनसेलजस्तो अन्तर्राष्ट्रिय स्तरको एवम् नेपालकै अग्रणी निजी दूरसञ्चार सेवा प्रदायकसँग मुख्य प्रायोजकको रूपमा जोडिन पाउँदा हामी अत्यन्त आभारी छौँ । यो सहकार्यले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पु¥याउने कुरामा हामी विश्वस्त छौँ । एनसेल जस्तो प्रतिष्ठित ब्रान्डको समर्थनले हाम्रो टोलीलाई अझ सशक्त बनाउनेछ र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउनेछ ।” 
लुम्बिनी लायन्ससँगको सहकार्यका बारेमा उत्साह प्रकट गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भन्नुभयो, “हामी नेपाली क्रिकेट र युवा प्रतिभाको विकासमा सधैं प्रतिबद्ध रहँदै आएका छाँै र यो सहकार्य त्यसको एक ज्वलन्त उदाहरण हो । लुम्बिनी लायन्स क्लबसँगको यो साझेदारीले हाम्रो यस प्रतिबद्धतालाई अझ मजबुत बनाउने विश्वास गरेका छौं । ‘हामी तपाईंकै लागि’ भन्ने हाम्रो थिममा आधारित रही नेपाली क्रिकेट जगतलाई थप उचाइमा पु¥याउने उद्देश्यका साथ लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हामी खेलकुदको विकास, युवा सशक्तीकरण र सामाजिक एकतामा योगदान गर्दै नयाँ उचाइमा पुग्न चाहन्छौँ ।” 
यस क्रिकेट महोत्सवलाई सामाजिक कार्यसँग जोड्दै एनसेल फाउन्डेसनले हालै मात्र एनपीएल हानिने प्रत्येक चौका बराबर ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई चार वटा एजुकेशनल किट प्रदान गर्ने घोषणा गरेको थियो । एनसेलले लामो समयदेखि नेपाली समुदायको विकास र सशक्तीकरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ । लुम्बिनी लायन्स क्लबको मुख्य प्रायोजकको रूपमा यो सहकार्यले नेपाली खेलकुदको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने, नेपाली क्रिकेटको विकास गर्ने र युवा प्रतिभाको प्रोत्साहनमा ठोस योगदान पु¥याउने विश्वास लिइएको छ ।
यो एनपीएलमा लुम्बिनी लायन्सको पहिलो खेल बुधबार हुँदैछ । हिजोदेखि शुरु भएको यस एनपिएल पौष ६ गतेसम्म कीर्तिपुरस्थित टी.यू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ । यो प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । टिम संख्याको सहभागिता र खेलको हिसावले पनि ठूलो भएकोलेयो एनपीएलले अत्यधिक लोकप्रियता प्राप्त गरेको छ ।
"created": "2024-12-01T16:46:45.391656+05:45",
"news_slug": "Ncell-title-sponsor-of-Lumbini"
"id": 2979,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6638.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6638.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालगन्ज । आगामी फागुन अन्तिम साता नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने भएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी कप आयोजना गर्ने भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली राष्ट्रिय महिला फुटबल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रुपमा लुम्बिनी कपको लोगो सार्वजनिक गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका अग्रदुत गौतम बुद्ध, महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झण्डाको नीलो र सिम्रिक रातो रङ्ग समेटिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">फागुनको अन्तिम साता नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका ८ टिमको सहभागीता रहनेछ। महिला फुटबलको विकासमा प्रतियोगिता महत्वपुर्ण सावित हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले । उनले भने `लुम्विनी कप नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता हुनेछ। आगामी वर्षहरुमा सार्क देशका अन्य टिम पनि आमन्त्रण गर्नेछौं।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पश्चिम नेपालको गौरवको रुपमा शुरु गर्न लागिएको लुम्बिनी कपलाई सफल पार्न सवैलाई सहकार्यको लागि शाहले अपिल गरे। अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताले महिला खेलाडीलाई नयाँ अवसर सिर्जना गर्ने बताए। प्रतियोगितालाई सफल बनाउन एन्फाले सहयोग गर्ने उनले बताए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालगन्जमा राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुनु खुशीको कुरा भएको कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले बताइन्। उनले भनिन्, ‘लुम्बिनी कप नेपाली महिला फुटबल खेलाडीको लागि राम्रो अवसर हो। यसले फुटबल खेलमा आउन चाहने नयाँ पुस्तालाई प्रेरणा र हौसला दिन्छ। देशका अन्य ठाउँमा पनि यस्ता प्रतियोगिता आयोजना भयो भने नेपाली महिला फुटबललाई अवश्य पनि फाइदा पुग्नेछ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली महिला टिमको पहिलो कप्तान रमा सिंहले प्रतियोगितालाई सफलताको शुभकामना दिइन्। उनले भनिन् - ‘नेपालमा महिला फुटबल शुरु भएको चार दशकपछि निजी क्षेत्रबाट राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुनु निकै प्रसंशनीय छ।´ कप्तान सिंहले थप्नुभयो -यसले निरन्तरता पाओस्। सरकारको मात्रै भर नपरेर निजी क्षेत्रबाट पनि फुटबलको विकासमा पहल हुन जरुरी छ।’
"created": "2024-12-01T16:31:11.623119+05:45",
"news_slug": "Lumbini-cup-womens-football"
"id": 2978,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लस पलमाससँग शीर्ष स्थानको बार्सिलोना पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6635.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6635.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । स्पेनिस ला लिगामा शीर्ष बार्सिलोना पराजित भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार राति भएको खेलमा लास पलमाससँग बार्सिलोना २–१ गोलले पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लस पलमासको जितमा सान्द्रो रामिरेज र फाबियो सिल्भाले एक एक गोल गरे, भने बार्सिलोनाका लागि एक गोल राफिन्हाले गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो बार्सिलोनाको यस सिजनको ला लिगामा तेस्रो हार हो। बार्सिलोनाको १५ खेलमा ३४ अंक रहेको छ र लिगमा शीर्ष स्थानमा छ। त्यस्तै लस पलमासको यो जितपछि १५ खेलमा १५ अंकसहित १४औं स्थानमा रहेको छ।
"created": "2024-12-01T08:58:03.604399+05:45",
"news_slug": "Las-palma-beats-Barcelona"
"id": 2977,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भ्याली पब्लिकको तीन टोली सेमिफाइनलमा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6634.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6634.jpeg",
"category": [
"id": 5,
"created": "2023-02-08T17:13:44.783701+05:45",
"modified": "2023-02-08T17:13:44.783720+05:45",
"created_np": "2079-10-25T17:13:44.783733+05:45",
"modified_np": "2079-10-25T17:13:44.783977+05:45",
"name": "Basketball",
"slug": "Basket-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आयोजक भ्याली पब्लिकको तीन टोली १८ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार भ्याली पब्लिकको सिनियर र जुनियर ब्वाइज टोली सेमिफाइनलमा पुग्यो । यसअघि सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ सेमिफाइनलमा पुगेको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिनियर ब्वाइजमा भ्याली पब्लिकले जिनियस वल्र्डलाई ४५–२९, टीआईएले किङडमलाई ६३–४७, गोल्डेनपिकले गेटवेलाई ६४–५५ र ग्रिनल्यान्डले एलआरआईलाई ५८–२३ ले पराजित गरी सेमिफाइनलमा पुगे । भ्याली पब्लिकका सुनिल पौडेलले २०, टीआईएका कृष ओलीले १९, गोल्डेनपिकका विजय तामाङले २५ र ग्रिनल्यान्डका प्रवीण गुरुङले १७ अंक जोडे ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जुनियर ब्वाइजमा भ्याली पब्लिकले हिमरश्मिलाई ३८–१९, त्रिज्योतिले ग्रिनल्यान्डलाई ३१–१८, एन्जल्स हार्टले सत्यसाइलाई ३५–२९ र गोल्डेनपिकले किङडमलाई ३९–२८ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । भ्याली पब्लिकका अशोक विश्वकर्माले २२, त्रिज्योतिका फिन्जु शेर्पाले १२, एन्जल्स हार्टका रुपेश पौडेलले २१ र गोल्डेनपिकका अनमोल राईले १२ स्कोर गरे ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिनियर गल्र्समा टीआईएले भ्याली पब्लिक ‘बी’ लाई २१–१६ तथा एलआरआईले हिमरश्मिलाई ९–७ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए । टीआईएकी अर्जिला शाहीले ९ तथा एलआरआईकी रिदम भुजेलले ३ अंक बटुले । भ्याली पब्लिक ‘ए’ संगै ग्रिनल्यान्डले पनि यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
"created": "2024-12-01T06:19:37.320808+05:45",
"news_slug": "Valley-public"
"id": 2976,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपीएल : विराटनगरमाथि जनकपुरको जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6579.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6579.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । जनकपुर वोल्टसले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुआत गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई ८ विकेटले हराउँदै जनकपुरले विजयी सुरुआत गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विराटनगरले दिएको १२८ रनको लक्ष्य पछाएको जनकपुरले १५.३ ओभरमा मात्र दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपुरको जितमा लाहिरु मिलानथाले ७५ रनको अर्धशतकीय पारी खेले। उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, हर्ष थाकेर २९ रन अविजित रहे। त्यसअघि ओपनर अनिल शाहले पाँच रन बनाउँदा अर्का ओपनर आशिफ शेख शून्य रनमा आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विराटनगरका लागि प्रतिश जिसि र क्रिस सोलले समान एक एक विकेट हात पारे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किङ्सले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विराटनगरका लागि माटिन गुपटेल सर्वाधिक ५५ रन बनाए। उनले ४३ बलमा ७ चौका र १ छकका प्रहार गरे। लोकेश बम ५ रन बनाउँदै आउट भएका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै अकिब इलयास १५ र निकोलस किर्तोन ९, बसिर अहमद ७, सन्दीप ७ प्रतिश जिसि २ रन बनाएर आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपुरको लागि ललति राजवशिले ३ विकेट लिए भने, किशेर महत र हर्ष थाकरले समान २र२ विकेट लिए। मोहमद मोहिसनले १ विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै जनकपुरले पहिलो खेलमै दुई अंक जोडेको छ।
"created": "2024-11-30T15:48:10.314240+05:45",
"news_slug": "Janakpur-bolts-won"
"id": 2975,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जनकपुरलाई विराटनगरले दियो १२८ रनको लक्ष्य",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6514.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6514.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विराटनगर किङ्सले जनकपुर बोल्टस्लाई १२८ रनको लक्ष्य दिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपुरको लागि ललति राजवशिले ३ विकेट लिए भने, किशेर महत र हर्ष थाकरले समान २/२ विकेट लिए। मोहमद मोहिसनले १ विकेट लिए।
"created": "2024-11-30T14:09:10.137768+05:45",
"news_slug": "Biratnagar-got-128-runs"
"id": 2974,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएलको उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_6496.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6496.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो। आजको उद्घाटनमा खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ।
जनकपुरको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन्। त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन्। उनीहरुसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपुरले एनपिएलको उपाधि जित्ने लक्ष्यका साथ न्यूजिल्यान्डका चर्चित खेलाडीदेखि पाकिस्तान र अमेकिाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ। जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ग्ल्याण्डका अलराउण्डर बेन माइक छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन्। विराटनगरमा कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन्। विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन्। 
"created": "2024-11-30T07:39:17.047124+05:45",
"news_slug": "Npl-Janakpur-vs-biratnagar"