HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4493,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=78",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=76",
"results": [
"id": 3016,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "काठमाडौँले पायो १३९ रनको लक्ष्य",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8939.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8939.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा विकेट ८ गुमाएर १३८ रन बनाएपछि काठमाडौँले १३९ रनको लक्ष्य पाएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ब्याटिङतर्फ पोखराको लागि राइमन रेफरले ४१ रनको सानदार पारी खेले। ओपनर दिनेश खरेलले ३८ रन बनाए। उनले २५ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै रासिद खानको बलिङमा एलबी डब्लु आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, दिलिप नाथले २७ रन बनाउँदा कप्तान कुशल भर्तेल सात रनमा आउट हुँदा विपिन खत्रीले चार रन बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, बलिङतर्फ काठमाडौँका लागि कप्तान करण केसी र रासिद खानले समान तीन लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जारी प्रतियोगितामा समान पाँच पाँच खेल खेलेका दुवै टोलीले समान दुई खेलमा जित तथा तीन खेलमा पराजय व्यहोरेका छन्। काठमाडौं अंक तालिकाको छैठौं स्थानमा रहेको छ भने पोखरा सातौँ स्थानमा रहेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस खेलमा विजयी हुने टोलीले प्लेअफको सम्भावना बलियो बनाउने छ।
"created": "2024-12-14T11:10:57.178969+05:45",
"news_slug": "Kathmandu-got139-target"
"id": 3015,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "काभा क्लब भलिबल : उपाधिका लागि हेल्प नेपालले क्यालिकट हिरोजको सामना गर्ने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8937.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8937.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । हेल्प नेपाल स्पोर्ट क्लब काभा पुरुष क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">हेल्प नेपालले पहिलो सेट २५–१६, दोस्रो सेट २८–१८ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिग चरणबाट हेल्प नेपाल दोस्रो र एचडिसी चौथो स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार हुने फाइनलमा हेल्प नेपालले क्यालिकट हिरोजको सामना गर्नेछ। पहिलो सेमिफाइनलमा क्यालिकट हिरोजले इरानलाई ३–१ को सेटमा हराएको थियो।
"created": "2024-12-13T21:51:26.708519+05:45",
"news_slug": "Tiptop-nepal"
"id": 3014,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "विराटनगरले चितवनलाई हरायो",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8882.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8882.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजमाथि जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा शुक्रबार चितवनलाई ५१ रनले हराउँदै विराटनगरले दोस्रो जित हासिल गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन मात्रै बनाउन सक्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवनका लागि अमर राउटरेलाले सर्वाधिक ४२ रन बनाए। ओपनर सन्तोष कर्कीले २६, कप्तान कुशल मल्ले २५ रन बनाए। यस्तै रबि बोपराले २० रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले दुई तथा क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बमले समान एक एक विकेट हात पारे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रन बनाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै जारी लिग ६ खेलबाट विराटनगरले चार अक जोडेको छ। पराजित चितवनको प्लेअफको सम्भावना कमजोर बनेको छ।
"created": "2024-12-13T17:29:35.827261+05:45",
"news_slug": "Biratnagar-defeats-Chitwan"
"id": 3013,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चितवनलाई विराटनगरले दियो १८२ रनको लक्ष्य, बसिरको अर्धशतक",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8802.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8802.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बसिर अहमदको अर्धशतक प्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रन बनायो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विराटनगरका लागि बसिर अहमदले सर्वाधिक ६८ रनको अर्धशतकीय पारी खेले। उनले ४४ बलमा चार चौका र चार छक्का प्रहार गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, मार्टिन गप्टीलले ४५ रन बनाउँदा राजेश पुलामी ३३ रनमा अविजित रहे। ओपनर लोकेश बम शून्य रनमा आउटहुँदा दबाबमा परेको विराटनगरका लागि पाँचौँ विकेटका लागि बसिर र मार्टिनले ६५ रनको साझेदारी गर्दै बलियो योग्फलतर्फ अघि बढाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">छैटौँ विकेटका लागि बसिर र राजेश मुलामीले ८३ रनको साझेदारी गरेका थिए। कुनै समय १० रन बनाउँदा विराटनगरले तीन विकेट गुमाएकाे थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता बलिङतर्फ चितवनका लागि रिजन ढकाल दुई तथा कप्तान कुशल मल्ल बसिल हामीद र सोहेल तानबिरले समान एक एक विकेट हात पारे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जारी एनपीएलमा पाँच खेल खेलेको चितवनले तीन खेलमा जित निकाल्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ। यस्तै समान पाँच खेल खेलेको विराटनगर भने एक जितका साथ तालिकाको पुछारमा रहेको छ।
"created": "2024-12-13T14:57:31.004365+05:45",
"news_slug": "Biratnagar-181-runs"
"id": 3012,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अन्तिम खेलमा पनि हार्यो लुम्बिनी, कर्णालीको प्लेअफ सम्भावना बलियो",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8750.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8750.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । लुम्बिनी लायान्स नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो अन्तिम खेलमा कर्णाली याक्ससँग पाँच रनले पराजित गरेको छ। यो जितसँगै कर्णालीको प्लेअफको सम्भावना बलियो बनेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णाालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२३ रन मात्रै बनाउन सक्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन बनाए। उनले ३५ बलमा चार चौका र एक छक्का प्रहार गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै सन्दीप जोरा २४, अशुतोष घिरैयाले १६, अर्जुन साउद १३ तथा कप्तान रोहितकुमा पौडेलले १० रन बनाए। साद बीन जफरले १६ रन बनाउँदै रन आउट भए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, बलिङतर्फ कर्णालीका लागि जिसन मक्सुतले दुई, सोमपाल कामी, नन्दन यादव, बिपिन शर्मा र विलियम बोसिस्टोले समान एक एक विकेट हात पारे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२८ रन बनाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए। उनले ३० बलमा तीन चौका र तीन छक्का प्रहार गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै अर्जुन घर्तीले २५ रन बनाउँदा बाबर हायतले २० रन बनाए। चार्डविक वाल्डनले १३ रन बनाए भने गुलसन झाले आठ रन बनाएर आउट भए।यता, बलिङतर्फ लुम्बिनीका लागि तिलक भण्डारी र बिकास आग्रीले समान दुई विकेट लिए। कप्तान रोहितकुमार पौडेल, साद बीन जफर र रेमन सिमण्ड्सले समान एक एक विकेट हात पारे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि नै प्लेअफबाट बाहिरिएको लुम्बिनीले सात खेलमा दुई अंक रहेको छ। विजयी कर्णालीको भने कर्णालीको आठ अंक पुगेको छ।
"created": "2024-12-13T13:34:10.096438+05:45",
"news_slug": "Karnali-into-play-off-round"
"id": 3011,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "वेष्टइण्डिजका ब्रायन लारा नेपाल आइपुगे",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8715.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8715_tQivP6H.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आएका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शुक्रबार नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइण्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आएका हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए। विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलोपटक नेपाल आएका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरु हेर्ने छन् भने क्रिकेट खेलाडीहरुसँग साक्षात्कारसमेत गर्नेछन्। लाराले नेपालमा तीन–चार दिन बिताउनेछन्। उनी एनपीएल फाइनलसम्म भने बस्ने छैनन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">वेस्ट इन्डिजका क्रिकेट खेलाडी लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन्। टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ।
"created": "2024-12-13T13:30:26.938014+05:45",
"news_slug": "Brian-in-nepal"
"id": 3009,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लुम्बिनी एनपीलबाट बाहिरियो",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8441.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8441.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायान्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार त्रिवि क्रिकेट मैदानमा काठमाडौँले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए। उनी २९ बलमा दुई चौका प्रहार गर्दै करण केसीको बलमा क्याच आउट भए। उनमुक्त चन्दले १३ रन बनाउँदा सुर्य तामाङले ११ रनको योग्दान दिएपनि टिमलाई जित दिउन सकेनन्। कप्तान रोहित आठ रनमा आउट भए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँका लागि कप्तान करण केसीले चार विकेट लिँदा दिपेश कण्डेलले तीन विकेट हात पारे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.२ ओभरमा १०३ रन बनाउँदा सबै विकेट गुमाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए। उनले ४० बलमा एक चौका प्रहार गरे। भीम अभिषेस गौतमको बलमा आउट भएका हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ड्यान ड्वाथवेट पाँचौ विकेटका रुपमा २१ रन जोड्दै आउट भएका थिए। २४ बलको सामना गरेका ड्याथवेट विवेक यादवको बलमा कप्तान रोहित पौडेलबाट क्याच भएका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौंका लागि पहिलो विकेटका रुपमा माइकल लेभिट रनको खाता नखोली आउट भए। दोस्रो विकेटका रुपमा स्टेफन स्केनाजी १३ रनमा आउट भए। स्केनाजी १६ बलको सामना गर्दै अभिषेस गौतमको बलमा आउट भए। 
काठमाडौंले तेस्रो विकेटका रुपमा जेहार्ड एरास्मस १ रन बनाउदै आउट भए। एरास्मस ४ बल खेल्दै साद विन जाफरको बलमा आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातौं विकेटका रुपमा काठमाडौंका कप्तान करण केसी सुर्य तामाङको बलमा आउट भए। लुम्बिनीका लागि साद विन जाफरले ३ तथा अभिषेस गौतम र रेमन सिमण्डसले समान २ विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँसँग पराजय ब्यहोरेको लुम्बिनी यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो भने पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। मंगलवार भने चितवनलाई पराजित गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै चार खेलमा दुई हार र दुई जित साथ काठमाडौं तालिकाको चौथो स्थानमा उक्लिएको छ। यो जितले काठमाडौं प्लेअफ सम्भावना बलियो बनेको छ।
"created": "2024-12-11T17:00:24.000410+05:45",
"news_slug": "Lumbini-out-of-NPL"
"id": 3008,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जनकपुरको पहिलो हार, ५१ रनमा अल आउट",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8358.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8358.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत अहिलेसम्म अपराजित रहँदै आएको जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले आज भएको खेलमा हराएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले १२३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्स ५१ रनमा सीमित रहँदै सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले हराएको हो। यो एनपिएलमा बनेको सबैभन्दा कम स्कोर हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि पोखरा एभेन्र्जसले चितवन राइनोजविरुद्ध ७४ रनमा अल आउट भएको थियो। जनकपुरका लागि जोशुवा ट्रम्पले सर्वाधिक १३ रन जोडे। उनले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। लाहिरु मिल्न्था ७ रन बनाउँदै आउट भए। ओपनर आसिफ शेख ४, कप्तान अनिल शाह रनको खाता नखोल्दै र हर्ष ठाकर ५ रन बनाउँदै आउट भए। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पान्डेले समान २ तथा स्कट कुगेलेन, नरेन साउद, सेफ अलि जेब र हर्मित सिंहले समान १ विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनको सामान्य योगफल तयार गरेको थियो। सुदूरपश्चिमका लागि ओपनर विनोद भन्डारीले सर्वाधिक ३३ रन जोडेका थिए। तेस्रो विकेटका रुपमा आउट भएका विनोदले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै शेर मल्लको बलमा जोशुवा ट्रम्पबाट क्याच आउट भएका थिए।
"created": "2024-12-11T12:46:23.243666+05:45",
"news_slug": "Janakpur-bolt-lost"
"id": 3007,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "च्याम्पियन्स लिगमा लिभरपुलको विजयी यात्रा जारी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8249.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8249.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । युइएफए च्याम्पियन्स लिगमा लिभरपुलले आफ्नो अपराजित यात्रा जारी राखेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मंगलबार राति भएको खेलमा लिभरपुलले स्पेनिस क्लब जिरोनालाई १–० गोलले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिभरपुलको जितमा मोहमद सलाहले खेलको ६३औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै ६ खेलबाट १८ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ। पराजित जिरोनाको भने ६ खेलबाट तीन अंकसहित ३०औँ स्थानमा छ।
"created": "2024-12-11T09:39:23.934349+05:45",
"news_slug": "Liverpool-win-ucl"
"id": 3006,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णालीको तेस्रो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8206.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8206.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पोखराले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। योसँगै कर्णली खेलमा ७ विकेटले विजयी भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णालीको जितमा चाडविक वाल्टनले ४२ रन बनाउँदा गुलसन झाा ४९ रनमा अविजित रहे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले १६.३ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">निकै राम्रो सुरुआत गरेको पोखराले ४६ रन बनाउँदा ३.५ ओभरमा पहिलो विकेट गुमाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पोखराको लागि ओपनर दिनेश खरेल २६ रन बनाउँदा अर्का ओपनर आन्द्रेस गौसले २५ रन बनाए। रेमन रिफरले २० रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै कप्ता कुशल भुर्तेल र विपिन खत्रीले समान १० रन बनाउनु बाहेक अन्यले रन बनाउन सकेनन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, पोखरालाई कम स्कोरमा रोक्क कर्णालीका विलियम बोसिस्टोले सर्वाधिक ६ विकेट हात पारे। यस्तै विपिन शर्मा, युनिस ठकुरी र कप्तान सोमपाल कामीले समान एक एक विकेट हात पारे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै कर्णालीले तेस्रो जित हासिल गरेको छ भने पोखराले तेस्रो पराजय ब्यहोरेको छ।
"created": "2024-12-10T16:18:15.023818+05:45",
"news_slug": "Karnali-third-win"
"id": 3005,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णालीविरुद्ध पोखरा १०३ रनमा सिमित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8204.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8204.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले १६.३ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्रै बनाउन सक्यो।
"created": "2024-12-10T14:29:59.859412+05:45",
"news_slug": "Pokhara-103-target-104-for-Karnali"
"id": 3004,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लुम्बिनीको पहिलो जित, रोहितको अलराउन्ड प्रदर्शन",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8092.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8092.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शन प्रेरिति लुम्बिनी लायान्सले पहिलो जित हासिल गरेको छ। 
नेपाल प्रिमियर लिग (एन्पीएल) अन्तर्गत आफ्नो पाँचौँ खेलमा पहिलो जित हासिल गरेको हो। उसले चितवन राइनोजलाई ३३ रनले हरायो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लुम्बिनीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा आठ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सक्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवनका लागि ब्याटिङतर्फ लुक बेन्केनस्टाइनले सर्वाधिक ३१ रन बनाए। उनले २९ बलमा तीन चौका र एक छक्का प्रहार गरे। यस्तै कप्तान कुशल मल्ल २० रनमा आउट भए। रबि बोपराले १२ रन बनाउँदा सन्तोष कार्कीले १० रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नर सार्की २२ तथा रिजन ढकाल १५ रनमा अविजि रहे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, बलिङतर्फ लुम्बिनीका लागि रोहितले चार ओभरमा १७ रन खर्चिएर चारै विकेट हात पारे। रामोन साइमन्स् दुई र अविशेष गौतम र साद बीन जफरले एक विकेट हात पारे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लुम्बिनीका लागि रोहितले ८० रनको अर्धशतकीय पारी खेले। उनले बलमा ५७ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै साद बीनले ५२ रनको अर्धशतकीय पारी खेले। त्यसअघि अर्जुन साउद १५ रनमा आउट हुँदा टोम मोरिसले १० रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाँचौँ विकेटका लागि कप्तान रोहित साद बीन जफरले ११४ रनको सानदा साझेदारी गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, चितवनका लागि बलिङतर्फ रिजन ढकाल तीन, कुशल मल्ल र रञ्जित कुमारले समान एक एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसँगै पाँच खेलबाट लुम्बिनीले पहिलो दुई अंक जोडेको छ। यता, पराजित चितवन भने शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। उसले पाँच खेलबाट तीन जित, दुई हारसहित ६ अंक रहेको छ। 
"created": "2024-12-10T12:23:18.519529+05:45",
"news_slug": "Lumbini-first-win-Npl"
"id": 3003,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल र हङकङबीच यु १९ को लागि टोली घोषणा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8096.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8096.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s1\" style=\"font-family: UICTFontTextStyleBody;\">नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ यु १९ सँगको ३ एकदिवसीय सिरिजको लागि नेपाली टोलीको घोषणा गरेको छ । 
<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s1\" style=\"font-family: UICTFontTextStyleBody;\">क्यानले अभिषेक तिवारीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सिरिजको पहिलो खेल पुस १ गते डिसेम्बर १६ तारिख हुनेछ । दोस्रो खेल पुस ३ डिसेम्बर १८ <span class=\"Apple-converted-space\"> र तेस्रो खेल पुस ५ गते डिसेम्बर २० मा हुनेछ । 
<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s1\" style=\"font-family: UICTFontTextStyleBody;\">नेपालले यु १९ विश्व कप एसिया छनोटको तयारीमा यो सिरिज खेल्दैछ । विश्व कप एसिया छनोट आगामी वर्षको अप्रिलमा काठमाडौंमा हुनेछ ।
<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s2\" style=\"font-family: UICTFontTextStyleEmphasizedBody; font-weight: bold;\">नेपालीयु १९ <span class=\"Apple-converted-space\"> टोली
<p class=\"p1\" style=\"margin-bottom: 0px; font-stretch: normal; font-size: 17px; line-height: normal; font-size-adjust: none; font-kerning: auto; font-variant-alternates: normal; font-variant-ligatures: normal; font-variant-numeric: normal; font-variant-east-asian: normal; font-variant-position: normal; font-feature-settings: normal; font-optical-sizing: auto; font-variation-settings: normal; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\"><span class=\"s1\" style=\"font-family: UICTFontTextStyleBody;\">अभिषेक तिवारी (कप्तान), अफ्रुदिन राईन, सौजन प्रसाद घिमिरे, सुर्यान्सु कोइराला, दयानन्द मण्डल, सोहेल कुवँर, दिलसाद अली, राजेश बोहोरा ११। अप्राजित पौडेल, सन्तोष यादव, निरज कुमार यादव, रोशन विश्वकर्मा, दिपक सेरेला, सिब्रिन श्रेष्ठ, नरेन भट्ट।
"created": "2024-12-10T12:07:26.773325+05:45",
"news_slug": "Nepal-u19-squad-announced"
"id": 3002,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चितवनलाई १६८ रनको लक्ष्य, रोहितले बनाए ८० रन",
"news_image_url": "https://cdn.nepalsportz.com/media/547A3311-AD31-45BE-BB41-2D6DB7CC4932.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/547A3311-AD31-45BE-BB41-2D6DB7CC4932.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । लुम्बिनी लायान्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएपछि चितवनले १६८ रनको लक्ष्य पाएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाँचौँ विकेटका लागि कप्तान रोहित साद बीन जफरले ११४ रनको सानदा साझेदारी गरे। 
"created": "2024-12-10T10:50:12.837326+05:45",
"news_slug": "Chitwan-got-target-168-by-lumbini"
"id": 3001,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसियन कप छनोट : नेपालको समूहमा भियतनाम र मलेसिया",
"news_image_url": "https://cdn.nepalsportz.com/media/845284F0-5225-45F6-9E2C-D17196DCD7A0.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/845284F0-5225-45F6-9E2C-D17196DCD7A0.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साउदी अरबमा सन् २०२७ मा हुने एएफसी एसियन कप तेस्रो चरणको छनोटमा नेपालले भियतनाम र मलेसियाजस्ता बmिया प्रतिद्वन्दी पाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा सोमबार भएको ‘ड्र’ मा नेपालसँगै भियतनाम, मलेसिया र लाओस समूह ‘एफ’ मा परेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">२४ टिमलाई चार–चार समूहमा विभाजन गर्दै नेपाललाई पट ३ मा राखिएको थियो। जसअनुसार नेपालले पोट १ बाट भियतनाम, पोट २ बाट मलेसिया र पोट ४ बाट लाओस प्रतिद्वन्दी पाएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एएफसीका अनुसार २५ मार्चबाट सुरु हुने प्रतियोगिता राउन्ड रोबिन फर्म्याटमा होम एन्ड अवेमा हुनेछ। प्रत्येक समूहको विजेताले सन् २०२७ मा साउदीमा आयोजना हुने एएफसी एसियन कपका लागि छनोट हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले मार्च २४ मा मलेसियासँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। 
"created": "2024-12-10T07:13:56.670949+05:45",
"news_slug": "Asian-cup-qualifier-Nepal"
"id": 3000,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पूजाको कप्तानीमा एसिया कप खेल्ने नेपाली टोली घोष्णा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8031.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8031.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । पूजा महतोको कप्तानीमा एसिसी यु–१९ महिला एसिया कप खेल्ने नेपाली टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार पूजाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गत महिना आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेलेको टोलीमा एक परिवर्तन भएको छ। मनिषा उपाध्याय बाहिरिँदा अनु कडायतले मौका पाएकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइसिसी यु–१९ विश्वकप एसिया छनोट च्याम्पियनका हैसियतमा नेपाल एसिया कप खेल्दैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता मंसिर ३० देखि पुस ७ सम्म युएईमा हुँदैछ। समूह ‘बी’मा नेपाल, भारत र पाकिस्तान छन्। नेपालले पुस १ मा पाकिस्तान र २ मा भारतको सामना गर्नेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">१४ सदस्यीय नेपाली टोली
पूजा महतो (कप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, सोनी पाख्रिन (उपकप्तान), कुसुम गोदार, सावित्रा धामी, एलिसाकुमारी यादव (विकेटकिपर) कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत
"created": "2024-12-10T07:03:25.416084+05:45",
"news_slug": "Puja-leading-squad-announced"
"id": 2999,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चेल्सीको रोमाञ्चक जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8029.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8029.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा चेल्सीले रोमाञ्चक जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गएराती भएको खेलमा चेल्सीले घरेलु टोली टोटनह्यामलाई ४–३ गोल अन्तरले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलमा २–० गोलले पछि परेको चेल्सी शानदार पुनरागमन गर्दै रोमाञ्चक जित हासिल गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चेल्सीको जितमा कोल पाल्मरले दुई गोल गरे भने जाडोन सान्चो र इन्जो फेर्नानडेजले एक एक गोल गरे।यता, टोटनह्यामका लागि डोमिनिक सोलान्के, डेजान कुलुसेभस्की र सन हेंग मिनले गरेको गोल सान्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै चेल्सी १५ खेलबाट ३१ अंकसहति दोस्रो स्थानमा छ। त्यस्तै टोटनह्यामको १५ खेलमा २० अंक रहेको छ र लिगमा ११औँ स्थानमा छ।
"created": "2024-12-09T09:47:35.510872+05:45",
"news_slug": "Chelsea-win-EPL"
"id": 2998,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भारतलाई हराउँदै बंगलादेशले जित्यो यु–१९ एसिया कपको उपाधि",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8028.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8028.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । बंगलादेशले भारतलाई हराउँदै यु–१९ पुरुष एसिया कप क्रिकेटको उपाधि जितेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यूएईमा आइतबार बंगलादेशले दिएको १९९ रनको लक्ष्य पछ्याएको भारत ३५ ओभर दुई बलमा ३९ रन बनाउँदा अलआउट भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भारतका मोहम्मद अम्मानले सर्वाधिक २६ रन बनाए। बंगलादेशका अजिजुल हाकिम र इकबाल होसाइन इमोनले समान तीन विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशलेका लागि मोहम्मद शिबाब जेम्सले ४० रन बनाए। भारतका युद्धजित गुहा, चेतन शर्मा र हार्दिक राजले समान दुई विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बंगलादेशले पाकिस्तानलाई र भारतले श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका थिए। एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा यूएईमा भएको एसिया कपमा नेपाल पनि सहभागी भएको थियो। नेपालले अफगानिस्तानसँगको खेल जिते पनि समूह चरणबाटै बाहिरिएको थियो।
"created": "2024-12-09T09:08:24.377562+05:45",
"news_slug": "Bangladesh-defeats-India-u-19"
"id": 2997,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चितवनले लगायो सुदूरको अपराजित यात्रामा पूर्णविराम",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_8022.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8022.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रालाई पूर्ण विराम लगाएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्स १८.२ ओभरमा सबै विकेट गुमाउँदै १३१ रनमा समेटियो। यो सँगै सुदूर ३३ रनले पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदूरका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन बनाए। उनले २८ बलमा चार चौका र एक छक्का प्रहार गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, सेभ जइबले १८ रन बनाउँदा ब्रेन्डन म्याकमुलनले १३, दिलप्रित बाजवा १२ र विनोद भण्डारीले १० रन बनाए। नरेन साउत १० रनमा आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, बलिङतर्फ चितवनका लागि कप्तान कुशल मल्ल, अमर राउटेला, रिजन ढकाल जान निकोलले समान दुई विकेट लिए। सहेल तन्बिरले एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओरभमा ५ विकेट गुमाएर १६४ रन बनाएपछि सुदूरले १६५ रनको लक्ष्य पाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवनका लागि हसन एइसाखिलले अर्धशतक प्रहार गरेका थिए। ५२ बलको सामना गरेका उनले ६ चौका र तीन छक्काको सहयोगमा ६५ रन बनाएर आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै रवि बोपाराले ३६ रन बनाउँदा बिपिन रावल १७, कप्तान कुशल मल्ल १३ र ओपनर सान्तोष कार्कीले ९ रन बनाएर आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बलिङतर्फ सुदूरका लागि स्कट कुग्गेलिजनले दुई विकेट लिँदा ब्रेन्डन म्याकमुलन, सेभ जइब र कप्तान दिपेन्द्रसिंक ऐरीले समान एक एक विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदूरले जारी प्रतियोगितामा पहिलो पराजय ब्यहोरेको छ भने चितवनले दोस्रो जित हासिल गरेको छ। 
"created": "2024-12-08T16:53:19.128592+05:45",
"news_slug": "Chitwan-beats-Sudurpaschim"
"id": 2996,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जनकपुरको लगातार चौथो जित, लुम्बिनी अंक विहिन",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_7890.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7890.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएलमा) जनकपुर बोल्टसले लगातार चौथो खेलमा जित हािसल गरेकाे छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले २० ओभरमा आठ विकेट गुमाएर १३० रन मात्रै बनाउन सक्यो र खेल एक रनले गुमायाे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लुम्बिनीका लागिकप्तान रोहितकुमार पौडेल ३५ रन बनाउँदा टम मुर्सले ३१ रनको योग्दान दिए। यस्तै अर्जुन साउदले २० रन बनाएर आउट भए। आसुतोस हिरैयाले आठ रन बनाए। सन्दीप जोरा १६ रनमा अविजित रहे पनि जित दिलाउन सकेनन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता बलिङतर्फ जनकपुरका लागि हर्ष थाकेरले पाँच विकेट लिए। किशोर महतो, शेर मल्ल र ललितनारायण राजवंसीले समान एक एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्टसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपुरका लागि कप्तान अनिलकुमार शाहले सर्वाधिक ४५ रनको योग्दान दिए। उनले ३९ बलमा चार छक्का र एक चौका प्रहार गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै अर्का ओपनर आशिफ शेख १६ रनमा आउट हुँदा लाहिरु मिलन्था २४ रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता लुम्बिनीका लागि अभिषेक गौतमले तीन तथा कप्तना रोहितकुमार पौडेल र साद बीनले समान दुई विकेट लिए। रोहितले १६औँ ओभरमा लागातार दुई विकेट लिएका हुन्। यस्तै सन्दीप जोराले एक विकेट हात पारे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघिका सबै खेलमा पराजय ब्यहोरेको लुम्बिनी अंक बिहिन छ। अपराजित जनकपुर आफ्नो विजयी यात्रा चौथो खेलमा पनि कायम राखेको छ।
"created": "2024-12-08T12:57:04.021261+05:45",
"news_slug": "Janakpur-forth-win"