HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4493,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=76",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=74",
"results": [
"id": 3056,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आर्मी, मछिन्द्र र संकटा विजयी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0176.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0176.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सोमबार तीन खेल सम्पन्न भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको दिनको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि ४–१ को सहज जित दर्ता गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीलाई जित दिलाउन भुवन कामीले दुई गोल गर्दा रविन घले र रोहित श्रेष्ठले समान एक गोल गरे। यता, सातदोबाटोका लागि तेन्जिङ तामाङले गोल फर्काए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै २० खेलमा १८ अंक जोडेको आर्मी १०औं स्थानमा छ। पराजित सातदोबाटो समान खेलबाट ११ अंकका साथ पुछारमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, दिनको दोस्रो खेलमा मछिन्द्र क्लबले चर्च ब्वइज युनाइटेडमाथि २–१ को रोमाञ्चक हासिल गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मछिन्द्रलाई जित दिलाउन रोनिक रानामगर र उत्तरबहादुर बुढाथोकीले गोल गरे। यता, चर्च ब्वाइजका लागि सन्दीप थाडामगरले गोलको गोल सान्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको २३औं मिनेटमा रोनिकको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै २० खेलमा ३४ अंक जोडेको मछिन्द्र चौथो स्थानमा छ। पराजित चर्च ब्वाइज समान खेलबाट २२ अंकका साथ नवौं स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दिनको अन्तिम तथा तेस्रो खेलमा संकटा क्लबले एफसी खुमलटारविरुद्ध ७-० को सहज जित दर्ता गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा संकटालाई जित दिलाउन दिलन लिम्बु र कृष्णबहादुर आलेले समान दुई तथा अनिश थापामगर, एकराज विश्वकर्मा र आदित्य चौधरीले समान एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १९औं मिनेटमा दिलनको गोलमार्फत संकटाले अग्रता लिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै २० खेलमा ३९ अंक जोडेको संकटा तेस्रो स्थानमा छ। पराजित खुमलटार समान खेलबाट ११ अंकका साथ ११औं स्थानमा छ।
"created": "2024-12-24T07:18:53.168297+05:45",
"news_slug": "Army-Machhindra-Sankata-win"
"id": 3055,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनएनआईपीए स्पोर्ट्स अवार्ड अर्को साता",
"news_image_url": "https://cdn.nepalsportz.com/media/FF0BD417-7207-4F30-9B8A-29786F65D403.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/FF0BD417-7207-4F30-9B8A-29786F65D403.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले हरेक वर्ष प्रदान गर्दै आएको एनएनआईपीए स्पोर्ट्स अवार्डको १९औं संस्करण पुस २० गते काठमाडौंको ताकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिर हातामा हुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अवार्ड आयोजनाका लागि तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरे। विभिन्न विधामा ३६ जनालाई अवार्ड प्रदान गरिने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलबाट त्यत्तिनै संख्यामै खेलाडीलाई पुरस्कृत गरिने छ। सम्बन्धित खेल संघको सिफारिसमा सम्मानित हुने खेलाडीले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यिनै २९ खेलाडीबाट समान १÷१ पुरुष÷महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित समान १–१ लाख नगदबाट सम्मान गरिने छ। समान १–१ पुरुष÷महिला खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मानसहित जनही ५० हजार नगद प्रदान गरिने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व र एनएनआईपीए खेल पत्रकारिता पुरस्कार स्वरुप १–१ जनालाई जनही ३५ हजार नगदबाट सम्मान गरिने छ। एक वर्ष उत्कृष्ट पारा खेलाडी सम्मानवापत १५ हजार नगद पुरस्कार प्रदान गरिने छ।
"created": "2024-12-24T07:10:55.019315+05:45",
"news_slug": "NNIP-award"
"id": 3054,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियलको महत्वपूर्ण जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0169.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0169.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल मड्रिडले महत्वपूर्ण जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार राति भएको खेलमा रियलले सेभियालाई ४(२ गोल अन्तरले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रियलको जितमा किलीयन एम्बाप्पे, फेडेरिको भालभर्डे, रोड्रीगो र ब्राहिम डियाजले एक एक गोल गरे। यता, सेभियाका लागि इसाक रोमेरो र डोडी लुकेबाकीले गरेको गोल सान्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै रियल ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ। रियलको १८ खेलमा ४० अंक भएको छ र शीर्ष स्थानमा रहेको एटलेटिको मड्रिडभन्दा एक अंकले पछि छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, बार्सिलोना भने एक खेल बढी खेलेर १९ खेलमा ३८ अंकसहित तेस्रो स्थानमा झरेको छ। सेभियाको भने १८ खेलमा २२ अंक रहेको छ।
"created": "2024-12-23T10:09:39.642313+05:45",
"news_slug": "Real-crucial-win"
"id": 3053,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "झापा कपः उपाधिका लागि एनआरटी र चर्च ब्वाइज भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0168.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0168.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । प्रथम झापा कपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) ले प्रतिस्पर्धा गदैछन्। 
फाइनलअघि आइतबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टिमले उपाधि जित्ने दाबी गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चर्च ब्वाइज र एनआरटी १० दिनपछि पुनः उपाधिका लागि भिड्दै छन्। इलाम गोल्डकपपछि उनीहरु झापा कपको फाइनलमा खेल्दै छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इलाम गोल्डकपमा चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै एनआरटी च्याम्पियन बनेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन्।
"created": "2024-12-23T08:44:24.777009+05:45",
"news_slug": "Jhapa-good-cup"
"id": 3052,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "यू–१९ महिला क्रिकेट टोली स्वदेश फिर्ता",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0166.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0166.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपरसम्मको यात्रा तय गरेको नेपाली टोली आइतबार स्वदेश फर्किएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">गत शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो खेलमा बंगलादेशसँग नौ विकेटले पराजित भएसँगै प्रतियोगितामा नेपाल क्रिकेट टोली स्वदेश फर्किएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">स्वदेश फर्किएको नेपाली टोली आइतबार अपरान्ह्र काठमाडौं आइपुगेको हो। काठमाडौं आइपुगेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक महेशप्रसाद रिजालले महिला यु–१९ क्रिकेट टोलीले राम्रो प्रदर्शन गरेको बताए। उनले आगामी दिनमा यो टोलीले अहिलेको भन्दा राम्रो प्रदर्शन गरेर नेपाललाई चिनाउने आशा व्यक्त गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले भने, ‘जति राम्रो गर्नुपथ्र्यो त्यो गर्न सकिएन। तर पाकिस्तान जस्तो बलियो टिमसँग जित्नु नै हाम्रो लागि राम्रो प्लस पोइन्ट हो। अपेक्षा गरे अनुसार राम्रो नतिजा ल्याएको छ। तर आगामी दिनमा यो टोलीले अहिलेको भन्दा राम्रो प्रदर्शन गरेर क्रिकेटमा नेपाललाई चिनाउने छ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">एसिया कपमा नेपाल समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेको थियो। नेपालले समूह ‘बी’ को उपविजेता र बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा स्थान बनाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग वर्षाका कारण अंक बाँडेको थियो्। सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले श्रीलंकासँग अंक बाँड्नुपरेको थियो।
"created": "2024-12-22T23:07:18.279822+05:45",
"news_slug": "Nepal-u19-cricket-back-home"
"id": 3051,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भुटानसँग बराबरीमा रोकियो नेपाल",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0112.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0112.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । यु–१९ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भुटानसँग बराबरीमा रोकियो छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा नेपाल १–१ गोलको बराबरीमा रोकिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ गोलरहितमा सकिएको थियो। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै सुशिला केसीले नेपाललाई अग्रता दिलाइन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलमा १–० गोलले पछि परेको भुटानका लागि फुन्ट्शो छोडेनले ८०औं मिनेटमा बराबरी गोल फर्काइन्। त्यसपछि बाँकी समय थप गोल नहुँदा खेल १–१ गोलको बराबरीमा सकियो।
"created": "2024-12-22T17:06:48.137731+05:45",
"news_slug": "Nepal-Bhutan-u19-draw"
"id": 3050,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएल : दीपेन्द्रले जिते कार, ललितलाई मोटरसाइकल",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0039.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0039.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले कार पुरस्कार पाएका छन्।
सुदूरपश्चिम रोयल्सका कप्तान ऐरीले ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ–फाइभ डीएलक्स कार पाएका हुन्। 
सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका ऐरीले प्रतियोगिताभर कुल २२७ रन बनाएका थिए। उनले बलिङतर्फ ९ विकेटसमेत लिएका थिए।
यस्तै, प्रतियोगिताको उत्कृष्ट बलर घोषित हुँदै जनकपुर बोल्ट्सका ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन्। ललितले पाँच लाख पुरस्कार पनि प्राप्त गरे। उनले १० खेलमा १७ विकेट लिए। सुदूरपश्चिमका स्कट कुगेलेइन पनि समान १७ विकेट लिएका थिए।
सुदूरपश्चिमका सैफ जैब प्लेयर अफ दि टुर्नामेन्ट भए। प्रतियोगिताभर २७५ रन र १२ विकेट लिएका उनले पाँच लाख रुपैयाँ पाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लाहिरु मिलान्थताले म्याक्स फोर अफ टुर्नामेन्टको अवार्ड प्राप्त गरे। उनले दुई लाख रुपैयाँ पुरस्कार पाए। जनकपुर बोल्ट्सका जिम्मी निशम बेस्ट ब्याटर बने। उनले पनि दुई लाख रुपैयाँ नगद पाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">१६ वर्षीय कर्णाली याक्सका खेलाडी विपिन शर्माले उदीयमान खेलाडी घोषित भए। उनले कर्णालीलाई प्लेअफमा पुर्याउन १३ विकेट लिएका थिए। उनले ५० हजार रुपैयाँ नगद र प्रेजिडेन्सियल कलेजमा दश लाखको छात्रवृत्ति प्राप्त गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै जनकपुर एनपिएल च्याम्पियन बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एनपीएल च्याम्पियन जनकपुरले एक करोड १० लाख रुपैयाँ र उपविजेता बनेको सुदूरपश्चिमले ५० लाख पुरस्कार प्राप्त गरे।
"created": "2024-12-22T06:21:35.020887+05:45",
"news_slug": "Dipendra-won-car-Lalit-won-bike"
"id": 3049,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सुदुरपश्चिमलाई हराउँदै जनकपुरले जित्यो एनपिएलको उपाधि",
"news_image_url": "https://cdn.nepalsportz.com/media/9CEFE489-E962-47BB-ADF7-E9E47B0E9D2A.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/9CEFE489-E962-47BB-ADF7-E9E47B0E9D2A.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार त्रिवि क्रिकेट मैदानमा सम्भान्न फाइनल खेलमा सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो। जनकपुरले सुदुरपश्चिमलाई ५ विकेटले पराजित गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले शानदार ब्याटिङ गरे। उनले सर्वाधिक ८७ रन बनाए। ४९ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर आसिफ शेखले १९ बलमा ४ चौका र दुई छक्का प्रहार गर्दै ३३ रन बनाए। हर्ष ठाकेरले ३० रन अविजित रहे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदुरपश्चिमका लागि सेफ जैब, इशान पाण्डेय, कप्तान दिपेन्द्र सिंह एैरी र स्कटले समान एक एक विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदुपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदुरपश्चिमका लागि ओपनर बिनोद भण्डारी र सेफ जैबले राम्रो सुरुवात गरेका थिए। उनीहरुले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरे। अर्धसतक प्रहार गरेका जैब ६९ रन बनाएर आउट भए। उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">भण्डारीले ३१ बलमा एक चौका र तीन छक्काको मद्दतमा ४१ रन बनाए। यस्तै ब्राण्डन म्याकमुलेन र हरमित सिंहले समान १४ १४ रन बनाए। स्कट कुगेलिनले १३ रन बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरीले ८ रन बनाएर आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान तीन तीन विकेट लिए। यस्तै जिमी निशाम र ललित राजवंशीले समान एक एक विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उपाधिसँगै जनकपुरले ट्रफीसहित रु एक करोड १० लाख प्राप्त गरेको छ भने उपविजेता सुदुरपश्चिमले रु ५१ लाख प्राप्त गरेको छ। साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन्।
"created": "2024-12-21T16:03:50.447917+05:45",
"news_slug": "Janakpur-champions-of-NpL"
"id": 3048,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जनकपुरलाई सुदूरपश्चिमले दियो १८५ रनको लक्ष्य",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9815.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9815.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । सुदुरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलमा जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदुपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनायो।
सुदुरपश्चिमका लागि ओपनर बिनोद भण्डारी र सेफ जैबले राम्रो सुरुवात गरे। उनीहरुले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अर्धसतक प्रहार गरेका जैब ६९ रन बनाएर आउट भए। उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। भण्डारीले ३१ बलमा एक चौका र तीन छक्काको मद्दतमा ४१ रन बनाए। यस्तै ब्राण्डन म्याकमुलेन र हरमित सिंहले समान १४ रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कप्तान दिपेन्द्र सिह एैरी सात बलमा ९ रन बनाएर क्याच आउट भए। आरिफ शेख शून्य रनमा आउट हुँदा स्कट कुगेलिन १३ रन बनाए।।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान तीन विकेट लिँदा, जिमी निशाम र ललित राजवंशीले समान एक एक विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उपाधि विजेताले ट्रफीसहित एक करोड १० लाख र उपविजेताले ५१ लाख प्राप्त गर्नेछन्। साथै तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख प्राप्त गर्नेछन्।
"created": "2024-12-21T14:16:01.023057+05:45",
"news_slug": "Sudurpaschim-Target-184-to-Janakpur-bolts"
"id": 3047,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएल फाइनल : सुदूरपश्चिमले टस जित्यो",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9787.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9787.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ। 
नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेलमा सुदुरपश्चिमले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रँदै छन्।
"created": "2024-12-21T12:22:05.229965+05:45",
"news_slug": "Sudurpaschim-won-the-todd"
"id": 3046,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9749.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9749.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको फाइनल भिडन्त आज हुँदैछ। फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदूरपश्चिम र जनकपुरले शनिबार दिउँसो १२ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भिडन्त गर्नेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराउँदै पुनः सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुदूरपश्चिम भने प्रतियोगितामा चितवन राइनोज बाहेक अन्य टोलीसँग पराजयको सामना गरेको छैन्।
"created": "2024-12-21T08:25:34.795663+05:45",
"news_slug": "NPL-final-Sudurpaschim-vs-Janakpur"
"id": 3045,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपीएल : फाइनलका लागि दुबै टिम तयार",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9739.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9739.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेल अघि आयोजित पत्रकार भेटघाटमा दुबै टोलीका कप्तानले फाइनलको लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोही क्रममा जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले भोलीको खेलमा सय प्रतिशतका साथ बराबरीको टक्कर दिने बताए। उनले भने,‘हाम्रो सबै खेल राम्रो नै भएको छ। अब एउटा अन्तिम खेल बाँकी छ। त्यसामा पनि राम्रो प्रस्तुती दिने योजनामा छौँ। क्षमता र कुशलताका साथ मैदानमा उत्रिने तयारीमा छौं। परिणामको बारेमा सोचेका छैनौ। खेलमा हामी सय प्रतिशत योगदान दिने छौ, बराबरीको टक्कर दिने छौँ। खेल हारेर डिमोटिभेट हुनेभन्ने हुदैँन्। जसले जिताए पनि नेपाली लोकल खेलाडीले नै जिताउने छ भन्ने आशा छ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफ्नो तर्फबाट पूरा प्रयास गर्ने बताए। उनले भने, ‘फाइनल खेलपनि पहिला जसरी खेलेका थियौं त्यसरी नै खेल्ने छौ। फाइनल खेलको लागि विशेष योजना केही छैन। आफ्नो तर्फबाट पूरा प्रयास गर्ने हो।’ 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विजेता टोलीले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन्। त्यस्तै, उत्कृष्ट खेलाडीलाई करिब ६२ लाख रुपैयाँको ‘आमोडा एन्ड जेईको’ कार प्रदान गरिनेछ।
"created": "2024-12-20T19:00:40.683543+05:45",
"news_slug": "Npl-final-both-team-ready"
"id": 3044,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल भुटानसँग पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9708.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9708.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । युथ महिला यु–१६ अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा घरेलु टोली नेपाल भुटानसँग पराजित भएको छ। 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पहुना टोली भुटानको यु–१६ टोलीसँग नेपाल ५–१ ले पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भुटानले खेलको पहिलो हाफमै ३(० को फराकिलो अग्रता लिएको थियो। त्यस्तै दोस्रो हाफमा थप दुई गोल गर्को भुटानले एक गोल भने ब्यहोरेको थियो।
"created": "2024-12-20T17:26:23.125908+05:45",
"news_slug": "Nepal-lost-with-Bhutan"
"id": 3043,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसिया कप : नेपाल बंगलादेशसँग खेल्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/89D6679A-A934-4E35-93CA-41957E0F70DF.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/89D6679A-A934-4E35-93CA-41957E0F70DF.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपाल आज ‘सुपर चार’मा बंगलादेशसँग भिड्दै छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेल नेपाली समयअनुसार शुक्रबार बिहान ११ः४५ बजे सुरु हुने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ६ विकेटको जित निकालेको थियो। भारतसँग अंक बाँडेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँगसमेत अंक बाँडेपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ।शुक्रबारको खेलमा बंगलादेशलाई नेपालले हराए फाइनल पुग्नेछ। फाइनल खेल आइतबार बिहान हुँदैछ।
"created": "2024-12-20T09:02:19.757997+05:45",
"news_slug": "Asia-cup-Nepal-vs-bangladesh"
"id": 3042,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा, उपाधिका लागि सुदुरपश्चिमसँग भिड्ने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/85FD2270-7D09-42A5-9658-29A28D494D38.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/85FD2270-7D09-42A5-9658-29A28D494D38.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपिएल०को उपाधिका लागि सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै फाइलमा सुदुरपश्चिमसँगको भेट पक्का गरेको हो। 
कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा विकेट गुमाएर पुरा गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जनकपुरका लागि जिमी निशामले सर्वाधिक ४५ रन बनाए। उनले १७ बलमा दुई चौका र ५ छक्का प्रहार गरे। यस्तै हर्ष ठाकेरले १७ तथा आकाश त्रिपाठीले १३ रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णालीका लागि बिपिन शर्माले तीन विकेट लिए। यस्तै कप्तान सोमपाल कामी, जिशान मक्सुद र विलियम बोसिस्टोले समान एक एक विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ओभरमा ९ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णालीको लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाउँदै ओपनर देव खनालले २४ रन बनाएर आउट भए। विलियम बोसिस्टो १४, जिसान मक्सुद र युनिस ठकुरीले समान १२ १२, चाडविक वाल्टनले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, बलिङतर्फ जनकपुरका लागि ललितनारायण राजवंशी , जिमि निसम र मोहम्मद मोहसिनले समान दुई विकेट लिए। हर्ष ठाकेर र शेर मल्लले समान एक विकेट हात पारे। 
कर्णाली एलमिनेटरमा चितवनलाई हराउँदै दोस्रो क्वालिफायमा स्थान बनाएको हो भने जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै दोस्रो क्वालिफायरमा आएको हो।
"created": "2024-12-19T16:04:48.956772+05:45",
"news_slug": "Janakpur-beats-Karnali-enters-final"
"id": 3041,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल र श्रीलंकाबीचको खेल रद्ध",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9559.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9559.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । । एसिसि यु–१९ महिला एसिया कप सुपर फोर अन्तर्गत श्रीलंका र नेपालबीचको खेल रद्ध भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मलेसियाको किन्नारा ओभलमा भएको खेल भारी बर्षको कारण खेल रद्ध भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पहिलो ओभरमा एक विकेट गुमाएर एक रन बनाएपछि खेल बर्षाको कारण रोकिएको थियो। नेपालका लागि कप्तान पूजा महतोले पहिलो ओभरको पाँचौँ बलमा विकेट लिएकी हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै नेपालले अब शुक्रबार बंगलादेशको सामना गर्नेछ।
"created": "2024-12-19T15:45:05.144046+05:45",
"news_slug": "Nepal-vs-Srilanka-match-cancelled"
"id": 3040,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जनकपुरलाई ११९ रनको लक्ष्य",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9487.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9487.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरको खेलमा जनकपुर बोल्टसलाई ११९ रनको लक्ष्य दिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनायो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्णालीको लागि गुलसन झाले सर्वाधिक २५ रन बनाउँदै ओपनर देव खनालले २४ रन बनाएर आउट भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विलियम बोसिस्टो १४, जिसान मक्सुद र युनसि ठकुरीले समान १२ रन बनाउँदा चार्डविक वाल्टन ११ रनको योग्दान दिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, बलिङतर्फ जनकपुरका लागि ललितनारायण राजवंशी, मोमहद मोहसिन र जिमि निसमले समान दुई विकेट लिए। हर्ष ठाकेर र शेर मल्लले समान एक विकेट हात पारे। 
"created": "2024-12-19T14:13:35.924148+05:45",
"news_slug": "Karnali-gave-119-runs-target-to-Janakpur"
"id": 3039,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियल मड्रिडले जित्यो अन्तर महादेशीय कप",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_9463.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9463.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । स्पेनिस महारथी रियल मड्रिडले अन्तर महादेशीय कप फुटबल २०२४ को उपाधि जितेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कतारको लुसेल स्टेडियममा बुधबार राति भएको खेलमा रियलले मेक्सिकोको पाचुकालाई ३–० ले हराउँदै च्याम्पियन बनेको हो।
रियलको जितमा केलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले एक एक गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ३७औं मिनेटमा एम्बाप्पेले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए। पहिलो हाफमा १–० को अग्रता बनाएको रियलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो। 
"created": "2024-12-19T09:15:07.650784+05:45",
"news_slug": "Real-Madrid-won-intercontinental-cup"
"id": 3038,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएल : फाइनल प्रवेशको लागि कर्णाली र जनकपुर भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/B02A3288-652C-48B2-B3B7-A54851C01C01.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/B02A3288-652C-48B2-B3B7-A54851C01C01.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्ट्स भिड्दै छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौका हो। यो खेल बिहीबार दिउँसो १२३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम फाइनलका पुगिसकेको छ। दोस्रो क्वालिफायर विजेता टोलीसँग सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। 
दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्न लागेका कर्णाली र जनकपुरको यो दोस्रो भेट हो। लिग चरणको खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले हराएको थियो। 
"created": "2024-12-19T09:02:16.800011+05:45",
"news_slug": "NPL-Karnali-Janakpur-playing-for-final"
"id": 3037,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसिया कप : नेपाल श्रीलंकासँग भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/FC5E116F-11D2-4034-85F6-603D60FD27F4.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/FC5E116F-11D2-4034-85F6-603D60FD27F4.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । महिला यु–१९ एसिया कप क्रिकेटमा नेपालले आज (बिहिवार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकाल्दै सुपर चारमा पुगेको नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल नेपाली समयअनुसार बिहीबार बिहान ११ः४५ बजे सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एक खेल अगाडि नै सुपर चारमा पुगेको नेपालले समूह चरणको अन्तिम खेलमा भने भारतसँग अंक बाँडेको थियो। मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइरहेको भारतले ३.१ ओभरमा विकेट नगुमाई २८ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो। खेल रोकिएपछि भारत र नेपालले एकएक अंक बाँडेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बन्दै सुपर चारमा पुगेका हुन्। समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए। एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन्। पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिएका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुपर चारको अर्को प्रतिस्पर्धामा नेपाल शुक्रबार बंगलादेशसँग भिड्नेछ। सुपर चारका शीर्ष दुई टिमले फाइनल खेल्नेछन्। फाइनल भिडन्त आइतबार बिहान हुनेछ।
"created": "2024-12-19T08:18:58.493726+05:45",
"news_slug": "Nepal-Srilanka-Asia-cup"