GET /news/?format=api&page=73
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
    "count": 4490,
    "next": "https://app.nepalsportz.com/news/?format=api&page=74",
    "previous": "https://app.nepalsportz.com/news/?format=api&page=72",
    "results": [
            "id": 3094,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "रश्मी चम्किँदा वालिङमाथि एपिएफको सानदार जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/B877F628-F864-4E7D-B254-701241AF88F4.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/B877F628-F864-4E7D-B254-701241AF88F4.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । रश्मीकुमारी घिसिङको सानदार प्रदर्शनप्रेरित एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा वालिङ नगरपालिकामाथि सानदार जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सोमबार भएको खेलमा एपिएफ ९–० गोलले विजयी भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एपिएफको जितमा रश्मीले चार गोल गर्दा गीता राना र सरु लिम्बुले समान दुई र अनिता केसीले एक गोल थपिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको तेस्रो मिनेटमै रश्मीको गोलमार्फत एपिएफले सुरुआती अग्रता लिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जारी लिगमा लगातार दोस्रो जितसँगै ६ अंक जोडेको एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। लगातार दोस्रो पराजय बेहोरेको वालिङ पुछारमा छ।
            "created": "2025-01-06T18:28:26.246425+05:45",
            "news_slug": "APF-rashmi-beats-waling"
            "id": 3093,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "खुमलटारमाथि संकटाको जित, एपिएफ र थ्री स्टारले अंक बाँडे",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0633.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0633.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एन्फा यु–१६ युथ लिगमा संकटा फुटबल क्लबले विजयी हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सोमबार भएको खेलमा संकटाले एफसी खुमलटारमाथि ४–१ को सहज जित निकालेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">संकटाको सहज जितमा पेम्बाले ह्याट्रिक गर्दा एल्सन राईको नाममा एक गोल रह्यो। खुमलटारका लागि सूर्य थापामगरले गोल फर्काए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको आठौं मिनेटमा एल्सनको गोलमार्फत संकटाले अग्रता लिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै सुखद सुरुआत गरेको संकटाले तीन अंक जोडेको छ। खुमलटारले हारबाट प्रतियोगिता सुरु गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सामबारै सम्पन्न पहिलो खेलमा थ्री स्टार क्लब र विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले गोलरहित बराबरी खेलका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नतिजासँगै दुवै टोलीले एक एक अंक बाँडेका छन्।
            "created": "2025-01-06T17:23:22.416022+05:45",
            "news_slug": "ANFA-U-18-matches"
            "id": 3092,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "वेस्टहममाथि म्यानचेस्टर सिटी सहज जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0529.webp",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0529.webp",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले वेस्ट हमलाई ४–१ गोल अन्तरले पराजित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिटीको जितमा एर्लिङ हाल्यान्डले दुई गोल गरे। फिल फोडेनले एक गोल गर्दा अर्को एक गोल आत्माघाति उपहार पाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लगातार दोस्रो जितपछि सिटी २० खेलबाट ३४ अंकसहित छैटौं स्थानमा उक्लिएको छ। वेष्टहम २३ अंकसहित १३औं स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खराब लयबाट गुज्रिरहेको सिटीले २०२५ मा पुनरागमन गर्दै लगातार २ खेल जितेको हो। 
            "created": "2025-01-05T09:45:00.494935+05:45",
            "news_slug": "City-beats-west-ham-"
            "id": 3091,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "किंग्स क्रिकेट एकेडेमीलाई स्युचाटार क्रिकेट लिगको उपाधि",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0525.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0525.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
  <span style=\"-webkit-text-size-adjust: 100%;\">स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन क्रिकेट प्रतियोगिताको उपाधि किंग्स क्रिकेट एकेडेमीले जितेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाण्डौ स्युचाटार स्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा आज सम्पन्न फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि जित्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उपाधि जित्न ५९ रनको लक्ष्य पाएको किंग्सले ९. २ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। किंग्सका ओपनर आश्रय बस्नेतले सर्वाधिक २६ रन बनाए जो प्लेयर अफ द फाइनल पनि घोषित भए। यस्तै प्रदिप चन्दले १७, प्रसिद्ध श्रेष्ठले अविजित ८ तथा नरेन्द्र चन्दले अविजित ६ रन बनाए। ओपनरद्वय आश्रय र प्रदिपले ४० रनको साझेदारी गर्दै जितको आधार तयार गरे। ग्रेट हिमालयका नितेश कुमार र सन्दिप पराजुलीले १/१ विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस अघि टस जितेर ब्याटिंग गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले निर्धारित १० ओभरमा ५ विकेट क्षेतीमा ५८ रन बनायो। उसको लागि सक्षम बस्ताकोटीले सर्वाधिक १७ रन बनाए। रुपेश श्रीवास्तवले १२, सरोज खत्रीले अविजित ९ रन बनाए। किंग्सको बलिंगमा आश्रय अधिकारी र प्रसिद्ध श्रेष्ठले १/१ विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उपाधि सहित किंग्स क्रिकेट एकेडेमीले १ लाख रुपैयाँ पायो। उपविजेता ग्रेट हिमालयले ४० हजार रुपैयाँ पायो। प्लेयर अफ द सिरिज घोषित टिम बिडीएमएसका निरज भट्ट घोषित भए जसले १० हजार रुपैयाँ पाए। यस्तै उत्कृस्ट बलर पनि निरजनै घोषित भए भने उत्कृस्ट ब्याटर टिम बिडीएसका जतिन थापा घोषित भए। उत्कृस्ट ब्याटर र बलरले समान ५ हजार रुपैयाँ पाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उपाधि विजेता खेलाडीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य ध्यान गोविन्द रन्जितले पुरस्कार प्रदान गर्नु भयो। पुरस्कार वितरण समारोहमा ओलम्पिक कमिटिका महासचिव राजीव श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रिय सदस्य नानु बास्तोला, नेपाली कांग्रेसका नेता श्याम कृष्ण खड्का लगायतको उपस्थिति रहेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">तारकेश्वर युथ क्लबको आयोजनामा ८ दिन संचालित प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">समापन कार्यक्रममा बोल्दै प्रतियोगिताका निर्देशक संजय अधिकारीले प्रतियोगिता उत्साहजनक रुपमा सम्पन्न भएको र आगामी वर्ष यो भन्दा अझ भव्य बनाउने वचनवद्धता व्यक्त गर्नु भयो।
            "created": "2025-01-04T16:34:53.614709+05:45",
            "news_slug": "Kings-cricket-academy-champions"
            "id": 3090,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "काठमाडौं क्रिकेट एकेडेमी सञ्चालमा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0524.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0524.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेलमा  सुविधा सम्पन्न क्रिकेट एकेडेमी सञ्चालनमा आएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौंको उत्तरी भेगमा करिब १० रोपनी क्षेत्रफलमा काठमाडौं क्रिकेट एकेडेमी (केसिए) सञ्चालनमा आएको हो । व्यवसायी तथा क्रिकेटप्रेमी सबिन कार्कीले तीन करोड लगानीमा इन्डोर र आउट ट्रेनिङ ग्राउन्डसहित एकेडेमी सञ्चालनमा ल्याएका हुन् । 
गत साउन १ गतेदेखि निर्माण थालेको एकेडेमी यसै पुसबाट सञ्चालनमा आएको एकेडेमीका प्रबन्ध निर्देशकसमेत रहेका सबिन कार्कीले बताए । पाँच वटा पिच, बलिङ मेसिन, बलरले फ्याँक्ने बलको स्पिड मापन गर्ने (स्पिडो मिटर), जिम हल र प्रतियोगिता खेल्न मिल्ने क्रिकेट मैदानसहित सुविधासम्पन्न एकेडेमी सञ्चालनमा ल्याइएको हो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एकेडेमीमा बनेका पाँच वटा पिचको फरकफरक विशेषता पनि रहेको छ । दुई वटा रातोमाटोको टर्प पिच छन् । नेपालमा २०÷२१ वर्षदेखि पिच बनाउन काम गरिरहेका क्युरेटर अजय पाण्डेले पिच निर्माण गरेका हुन् । माटोको टेस्ट गरेर मात्र पिचमा राखिएको अनुभवी क्युरेटर अरुण पाण्डेले जानकारी दिए ।  
काठमाडौं क्रिकेट एकेडेमी (केसिए) का प्रबन्ध निर्देशक कार्कीले नेपालकै सबैभन्दा ठूलो (३३ हजार स्क्वायर फिट) को अन्तर्राष्ट्रियस्तरको आउट डोर प्राक्टिस टर्प पिच पनि रहेको बताएका छन् । फास्ट बलरका लागि पर्याप्त रन अप पुग्ने स्पेसहित पिच तयार पारिएको छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">‘फास्ट बलर र स्पिनर उत्पादन गर्नका लागि फरकफरक पिच निर्माण गरेका छौं । पिचहरू बनाउँदा अन्तर्राष्ट्रिय मापदण्ड ध्यान दिएका छौं । यहाँ राष्ट्रिय टोलीका खेलाडीले पनि खेल्न सक्छन् । राष्ट्रिय टोलीका खेलाडीलाई निशुल्क अभ्यास गर्न दिन्छौं । जिल्ला र प्रदेशका खेलाडीका लागि पनि विशेष सुविधा दिनेछौं,’केसिएका प्रबन्ध निर्देशक कार्कीले भने । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">राष्ट्रिय टोलीमा काम गरिसकेका अनुभवी सामजङ्ग थापा र मञ्जुर खाँ आलमलगायत पाँच जना प्रशिक्षकले प्रशिक्षण दिनेछन् । चर्चित प्रशिक्षकलाई भित्राउने तयारी पनि गरिरहेको एकेडेमीका सञ्चालक कार्कीले बताएका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">हाल एकेडेमीमा अहिले ५० जनाले क्रिकेट सिकिरहेका छन् । प्रबन्ध निर्देशक कार्कीले एकेडेमीबाट सिकेर राष्ट्रिय खेलाडी बन्ने सपना लिएका खेलाडीका लागि आफ्नो एकेडेमी राम्रो माध्यम रहेको विश्वास व्यक्त गरे । एकेडेमीले होस्टेलको व्यवस्थासहित आवश्यक परेको खण्डमा विदेशी प्रशिक्षक पनि भित्राउने लक्ष्य राखेको छ । ‘ग्रासरुट क्रिकेटको विकास गर्न आवश्यक र पर्याप्त सुविधासहित एकेडेमी निर्माण गरेका छौं । यो एकेडेमीले नेपालको क्रिकेट विकासमा एउटा इट्टा थप्ने विश्वास लिएका छौं । सानै उमेरदेखि क्रिकेट खेल्न चाहना राख्नेका लागि पर्याप्त सेवासुविधासहित एकेडेमी खोलेका छौं,’उनले भने ।
            "created": "2025-01-03T20:49:41.585731+05:45",
            "news_slug": "Kathmandu-cricket-academy"
            "id": 3089,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "वालिङमाथि पुलिसको सहज जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0459.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0459.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एन्फा महिला सुपर लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा पुलिसले शुक्रबार आफ्नो पहिलो खेलमा वालिङ नगरपालिकामाथि ५–० को फराकिलो जित हासिल गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसको जितमा अनुष्का शर्मा र सम्झना लावतीले समान दुई गोल गर्दा एक गोल पूजा रानाको नाममा रह्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको आठौं मिनेटमा गोलकिपर राधिका ओली मैदानबाट बाहिरिएकी थिइन्। उनको स्थानमा आइन् दोस्रो रोजाईकी गोलकिपर अस्मिता रनपालले पोस्ट समालेकी थिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै पुलिस अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यता पराजित वालिङ पुछारमा झरेको छ।
            "created": "2025-01-03T18:29:23.829504+05:45",
            "news_slug": "Npc-win-waling-lost"
            "id": 3088,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "इन्टर मिलान सुपर कोपाको फाइनलमा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0439.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0439.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इन्टर मिलान इटालियन सुपर कोपाको फाइनलमा पुगेको छ।
बिहिवार राति भएको खेलमा एटलान्टामाथि २–० को जित हात हासिल गर्दै मिलान सुपर कोपाको फाइनलमा प्रवेश गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मिलानको जितमा डेन्जेल डम्फ्रिजले दुवै गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ गोल रहित बराबरी सकिएको खेलको ४९औं मिनेटमा डम्फ्रिजले गोल मार्फत इन्टर मिलानलाई सुरूआती अग्रता.दिलाए। त्यसपछि ६१औं मिनेटमा डम्फ्रिजले अर्को गोल गर्दै इन्टर मिलानको जित पक्का गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब इन्टर मिलानले मंगलबार हुने फाइनलमा युभेन्टस र एसी मिलानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। दोस्रो सेमिफाइनल खेल आज राति हुनेछ। 
            "created": "2025-01-03T11:53:58.483678+05:45",
            "news_slug": "Inter-Milan-super-copa-"
            "id": 3087,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0438.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0438.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा हुने एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ। १९ औं संस्करण अवार्ड वितरण कार्यक्रम शनिबार काठमाडौंको ताकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिर हातामा हुने खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विभिन्न विधामा ३६ जनालाई अवार्ड प्रदान गरिने छ। चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलबाट त्यत्तिनै संख्यामै खेलाडीलाई पुरस्कृत गरिने छ। सम्बन्धित खेल संघको सिफारिसमा सम्मानित हुने खेलाडीले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यिनै २९ खेलाडीबाट समान १÷१ पुरुष÷महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित समान १–१ लाख नगदबाट सम्मान गरिने छ। समान १–१ पुरुष÷महिला खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मानसहित जनही ५० हजार नगद प्रदान गरिने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व र एनएनआईपीए खेल पत्रकारिता पुरस्कार स्वरुप १–१ जनालाई जनही ३५ हजार नगदबाट सम्मान गरिने छ। एक वर्ष उत्कृष्ट पारा खेलाडी सम्मानवापत १५ हजार नगद पुरस्कार प्रदान गरिने छ। अवार्डका लागि तार्केश्वर नगरपालिका र खेलाडी संघबीच सम्झौता भइसकेको छ।
            "created": "2025-01-02T19:55:26.596582+05:45",
            "news_slug": "Nnip-sports-award"
            "id": 3086,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "बागमतीमाथि आर्मीको सहज जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0396.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0396.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा विजयी सुरुआत गरेको छ। 
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बिहिबार भएको खेलमा आर्मीले बागमती युवा क्लबलाई २–० ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीलाई जित दिलाउन दुवै गोल विंगर विमला चौधरीले गरिन्। उनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेकी थिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विमलाले खेलको २५औं मिनेटमा विमला विकको पासलाई पोस्टको दिशा दिएकी थिइन्। ७१औं मिनेटमा विमलाले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरिन्।
            "created": "2025-01-02T17:52:30.910128+05:45",
            "news_slug": "Army-win-over-bagmati"
            "id": 3085,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "महिला लिग : आर्मी र बागमती भिड्दै",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0359.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0359.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एन्फा महिला लिगको अन्तिम चरणका खेलहरु बिहीबारबाट सुरु हुँदैछ।
बिहीबार हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच खेल हुनेछ। खेल एन्फा कम्प्लेक्समा दिँउसो ३ बजे सुरु हुनेछ।
एन्फाको आयोजनामा हुने अन्तिम चरणको लिगमा ५ टोलीलले प्रतिस्पर्धा गर्नेछन्। गत भदौमा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका थिए। 
माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरु नेपाल पुलिस, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र बागमती युथ क्लबले सहभागीता जनाउँदै छन्।
            "created": "2025-01-02T12:03:11.430627+05:45",
            "news_slug": "Army-vs-Bagmati-today"
            "id": 3084,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपाल महिला टोलीले  फोर नेसन्स कप खेल्ने",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0357.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0357.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार प्रतियोगिता फागुन ५ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
यी खेल फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागिएको एन्फाले जनाएको छ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमार सहभागी हुनेछन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले फोर नेसन्स कपलाई एएफसी महिला एसियन कप २०२६ को छनोटको तयारीका रूपमा लिएको छ। 
            "created": "2025-01-02T11:06:51.456778+05:45",
            "news_slug": "Nepal-women-team"
            "id": 3083,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/9584BF69-21B1-4D0B-8CEE-5716B146FBD4.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/9584BF69-21B1-4D0B-8CEE-5716B146FBD4.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । जय ट्रफी मेन्स एलिट कपका लागि बागमती प्रदेशको टोली घोषणा भएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बागमती प्रदेश क्रिकेट संघले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । बागमती प्रदेशले गत साता प्रारम्भिक टोलीमा १८ खेलाडीलाई डाकेको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टोली घोषणा गरेसँगै बागमती प्रदेशको टोलीमा सन्दीप लामिछाने (कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी रहेका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गते सम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ । जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश) को सहभागिता रहने छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिङ्गल राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल हुनेछ । जनकपुर र वीरगंजमा हुने प्रतियोगितामा बागमती प्रदेशको लिगका सबै खेल जनकपुरमा हुनेछ । बागमतीले उद्घाटनकै दिन मधेश प्रदेशको सामना गर्नेछ।
            "created": "2025-01-02T11:02:12.719258+05:45",
            "news_slug": "Sandeep-Captain-Bagmati-squad-announced"
            "id": 3082,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "चेल्सी स्तब्ध",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0347.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0347.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । लण्डन क्ल्ब चेल्सी आइपीस्वीच टाउनसँग स्तब्ध भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा टाउनले चेल्सीलाई २–० ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टाउनको जितमा लियाम डेलाप र ओमारी हटचिनसनले एक एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै १९ खेलबाट १५ जोडेको आइपीस्वीच टाउन १८औं स्थानमा उक्लिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पराजित चेल्सीको भने यस सिजनमा यो चौथो हार हो। १९ खेलबाट ३५ अंक रहेको चेल्सी तेस्रो स्थानमा छ।
            "created": "2024-12-31T08:22:42.173939+05:45",
            "news_slug": "Chelsea-lost-with-ipwich-"
            "id": 3081,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "युनाइटेड घरेलु मैदानमै पराजित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0346.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0346.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले अर्को हार बेहोरेको छ 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड न्यूक्यासल युनाइटेडसँग २-० ले पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाहुना टोली न्यूक्यासलको जितमा अलेजण्डर इसक र जोएलिंटनले एक एक गोल गरे।
जितसँगै न्यूक्यसल युनाइटेड १९ खेलबाट ३२ अंकसहित लिगको पाँचौं स्थानमा उक्लिएको छ।
यता, युनाइटेडको भने यस सिजनमा यो नवौं हार हो। समान १९ खेलबाट २२ अंक रहेको युनाइटेड १४औँ स्थानमा झरेको छ।
            "created": "2024-12-31T07:35:34.705737+05:45",
            "news_slug": "United-lost"
            "id": 3080,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "दीपेन्द्र ओमोडाको ब्रान्ड एम्बेस्डर",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0345.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0345.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई  ओमोडाको ब्रान्ड एम्बेस्डरका रूपमा अनुबन्ध गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार एक कार्यक्रमबीच दिपेन्द्र सिंह ऐरीले ब्रान्ड एम्बेस्डरका रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। साथै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण समेत गरिएको छ। ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सका कप्तान हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एनपीएल २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ बनेका उनलाई ओमोडा–इफाइभ प्रदान गरिएको थियो। शारडा ग्रुप एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोका लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाइएको छ। ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ।
            "created": "2024-12-30T20:21:54.688292+05:45",
            "news_slug": "Dopendra-omoda-brand-ambassador"
            "id": 3079,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "स्युचाटार क्रिकेट लिग : स्टुडियो सेभेन क्वार्टरफाइनलमा, मिक्समान्डुको लगातार दोश्रो जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0344.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0344.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">तारकेशवर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेश्रो दिनको खेलहरु सम्पन्न भएका छन्। आज सम्पन्न सातवटा खेलहरुमा थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी विजयी भएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आजको पहिलो खेलमा समुह 'डी' अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई तीन विकेटले पराजित गर्यो। ६४ रनको लक्ष्य पाएको थानकोट वारियर्सले ८.३ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो। प्लेयर अफ द म्याच घोषित थानकोट वारियर्सका सुरेश पुनले अवजित २९ रन बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आजको दोस्रो खेलमा समुह 'बि' अन्तर्गत स्टुडियो सेभेनले स्मार्ट ए केयर मिडियालाई छ विकेटले पराजित गर्यो। ४६ रनको लक्ष्य पछाएको स्टुडियो सेभेनले ६. १ ओरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो । प्लेयर अफ द म्याच घोषित स्टुडियो सेवनका सन्देश कार्कीले १० रन बनाउनुको साथै तीन विकेट पनि लिए। समुह 'बि' बाट किंग्स क्रिकेट सबै ४ खेलमा जित समुह विजेताको रुपमा तथा स्टुडियो सेभेन ४ खेलमा ३ जित र १ हार पछि समुह उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको छ।   
<span style=\"-webkit-text-size-adjust: 100%;\">आजको तेस्रो खेलमा समुह 'डी' अन्तर्गत ग्रेट हिमालय क्रिकेट एकेडेमीले लगातार चौंथो जित दर्ता गर्नेक्रममा पञ्चायन युथ क्लबलाई १२ रनले पराजित गर्यो। ४३ रनको लक्ष्य पछ्याउने क्रममा पञ्चायनले ३० रनमा सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित ग्रेट हिमालयका सन्दीप पराजुलीले चार विकेट लिए। जितसंगै समुह 'डी' को विजेताको रुपमा ग्रेट हिमालय क्रिकेट एकेडेमी क्वार्टरफाइनल प्रवेश गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आजको चौथो खेलमा समुह 'बि' अन्तर्गत नेक्सस क्रिकेट एकेडेमीले स्मार्ट ए केयर मिडियालाई सात विकेटले पराजित गर्यो। २६ रनको लक्ष्य पाएको नेक्ससले २ दशमलव २ ओभरमा विकेट नगुमाई लक्ष्य पूरा गर्यो। प्लेयर अफ द म्याच घोषित नेक्ससका राजेश रावतले चार विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आजको पाँचौं खेलमा समुह 'डी' अन्तर्गत मिक्समाण्डुले पञ्चायन युथ क्लबलाई ३० रनले पराजित गर्यो। ८८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्चायन ५७ रनमै समेटिन पुग्यो। प्लेयर अफ द म्याच घोषित मेक्समाण्डुका सोनु देवकोटाले तीन विकेट लिए। 
आजको छैटौं खेलमा समुह 'बि' अन्तर्गत नेक्सस क्रिकेट एकेडेमीले टिम रेन्सुलाई पाँच विकेटले पराजित गर्यो। टिम रेन्सुले दिएको ५३ रनको लक्ष्य नेक्ससले ७ दशमलव २ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो। प्लेयर अफ द म्याच घोषित मेक्ससका आर्यन बिकले तीन विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आजको सातौं खेलमा समुह 'डी' अन्तर्गत मिक्समाण्डुले सानो स्वर्ग नेपाललाई ७९ रनले पराजित गर्यो। १०५ रनको लक्ष्य पाएको सानो स्वर्गले २५ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित मिक्समान्डुका अनुप श्रेष्ठले ४० रन बनाए। विशाल जितपछि ३ खेलमा २ जित र १ हार बेहोरेको मिक्समान्डुले क्वार्टरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चौंथो दिनको खेलपछि हालसम्म समुह 'बि' बाट किंग्स क्रिकेट र स्टुडियो सेभेन, समुह 'सी' बाट टिम बिडीएस तथा समुह 'डी' ग्रेट हिमालय क्रिकेट एकेडेमीले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता अन्तर्गत पाँचौ दिन मंगलबार पनि लिग चरणका ७ वटा खेलहरु हुनेछन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
            "created": "2024-12-30T17:03:33.144117+05:45",
            "news_slug": "Studio-seven-quarter-final"
            "id": 3078,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "ग्वार्डिओलाको ५००औं खेलमा सिटी विजयी",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0343.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0343.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । म्यानचेष्टर सिटीले आफ्ना प्रशिक्षक पेप ग्वार्डिओलाको विशेष ५००औं खेलमा विजयी हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लगातार खराब प्रदर्शनबाट गुज्रिरहेको सिटीले आइतबार राति भएको खेलमा लेष्टर सिटीलाई २–० ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिटीको जितमा ब्राजेलियन स्टार साभिन्हो र नर्वेजियन एर्लिङ हाल्यान्डले समान एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाँच लिग खेलपछि सिटीले पहिलो जित निकालेको छ। सिटीभन्दा शीर्ष स्थानको लिभरपुलले १४ अंकको अग्रता बनाएको छ। १८ खेलबाट लिभरपुलले ४५ तथा १९ खेलबाट सिटीको ३१ अंक छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार रातिको जितपछि सिटी पाँचौ स्थानमा उक्लिएको छ।
            "created": "2024-12-30T11:49:57.835941+05:45",
            "news_slug": "Pep-city-win"
            "id": 3077,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "लिभरपुलको सहज जित",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0342.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0342.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले सहज जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार राति अवे मैदानमा भएको खेलमा लिभरपुलले वेष्टहम युनाइटेडविरुद्ध ५–० को सानदार जित निकालेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिभरपुलको जितमा लुइस डिआज, कोडी गाक्पो मोहम्मद सलाह, ट्रेन्ट एलेन्जान्डर अर्नोल्ड र डिअगो जोटाले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै १८ खेलबाट ४५ अंक जोडेको लिभरपुल शीर्षमा छ। दोस्रो स्थानमा रहेको नटिघंम फोरेष्टको ३७ अंक जोडेको छ। यता, पराजित वेष्टहमको १९ खेलबाट २३ अंकसहित १३ औं स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गएराति नै भएको खेलमा साविक विजेता म्यानचेष्टर सिटीले लेष्टर सिटीलाई २–० ले हराएको छ। 
            "created": "2024-12-30T11:45:23.227419+05:45",
            "news_slug": "Liverpool-win-west-ham-lost"
            "id": 3076,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "जावलाखेल र चर्च ब्वाइज विजयी",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0316.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0316.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । जावलाखेल युथ क्ल्ब र चर्च ब्वाइज युनाइटेडले ललित स्मृति एन्फा यु–१८ युथ लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा विजयी हासिल गरेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतबार भएको दिनको दोस्रो खेलमा मनाङ मर्स्याङदी क्बलमाथि १–० को जित जित हासिल गरेदै चर्च ब्वाइजले यस सिजन अन्त्य गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चर्चको जितमा सन्दीप ठाडामगरले गरेको एक मात्रै गोल निर्णयक बन्यो। उनले खेलको ७०औं मिनेटमा गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इन्जुरी समयमा गोलकिपर उदयजंग पाण्डेले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मनाङ १० खेलाडीमा समेटियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै २२ खेलमा २५ अंक जोडेको चर्च ब्वाइजले आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ। पराजित मनाङ समान खेलबाट २५ अंकका साथ नवौं स्थानमा रह्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबारै सम्पन्न खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबविरुद्ध २–० को जित निकाल्यो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जावलाखेलको जितमा दुवै गोल विवस दर्लामीले गरे। उनले खेलको २१औं र ६७औं मिनेटमा गोल गरे। त्यसपछि थप गोल निस्कन नसक्दा जावलाखेलले सहज जित निकाल्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै २२ खेलमा ३० अंक जोडेको जावलाखेलले सातौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ। पराजित सातदोबाटो समान खेलबाट ११ अंकका साथ पुछारमा रह्यो।
            "created": "2024-12-29T21:04:24.296625+05:45",
            "news_slug": "Jawolakhel-church-winner"
            "id": 3075,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "स्युचाटार क्रिकेट लिग : किंग्स, ग्रेट हिमालय र टिम बिडिएस क्वार्टरफाइनलमा",
            "news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0315.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_0315.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">तारकेशवर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेश्रो दिनको खेलहरु सम्पन्न भएका छन्। आज सम्पन्न तेश्रो दिनको खेलहरुमा बिएमडिमएस, स्टुडियो सेभेन, किंग्स क्रिकेट एकेडेमी, बिडिएस, ग्रेट हिमालय क्रिकेट एकेडेमी र कालिका वारियर्स विजयी भएका छन्। 
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको पहिलो खेलमा समुह 'सी' अन्तर्गत बिएमडिएसले स्याङ्जालाई ३२ रनले पराजित गर्यो। ९० रनको लक्ष्य पाएको स्याङ्जाले ५७ रनमै सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित बिएमडिएसका निरज भट्टले तीन विकेट लिनुको साथै १५ रन पनि बनाए
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको दोस्रो खेलमा समुह 'बि' अन्तर्गत स्टुडियो सेभेनले नेक्सस क्रिकेट एकेडेमीलाई १४ रनले पराजित गर्यो। ७० रनको लक्ष्य पाएको नेक्ससले ५५ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित सन्देश क्षेत्रीले तीन विकेट लिए।
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको तेस्रो खेलमा समुह 'बि' अन्तर्गत किङ्स क्रिकेट एकेडेमीले लगातार चौंथो जित दर्ता गर्ने क्रममा स्मार्ट ए केयरलाई ४१ रनले पराजित गर्यो। ८६ रनको लक्ष्य पछ्याउने क्रममा स्मार्ट ए केयरले ४४ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित भएका आश्रय बस्नेतले २७ रन बनाए। किंग्स समुह विजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको छ।
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको चौथो खेलमा समुह 'सी' अन्तर्गत बिडिएसले बिएमडिएसलाई १२ रनले पराजित गर्यो। ७९ रनको लक्ष्य पछाएको बिएमडिएसले ६६ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित बिडिएस का बसन्त खत्रीले २३ रन बनाउनुको साथै एक विकेट पनि लिए।
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको पाँचौं खेलमा समुह 'डी' अन्तर्गत लगातार तेश्रो जित दर्ता गर्ने क्रममा ग्रेट हिमालय क्रिकेट एकेडेमीले मिक्समाण्डुलाई १८ रनले पराजित गर्यो। ८० रनको लक्ष्य पछ्याउने क्रममा मिक्समाण्डुले ६१ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच घोषित क्रिस कार्कीले दुई विकेट लिनुको साथै सात रन पनि बनाए। जित पछि ग्रेट हिमालय क्वार्टरफाइनल पुग्ने पक्का भएको छ।
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको छैठौँ खेलमा टिम बिडिएसले लगातार तेश्रो जित दर्ता गर्ने क्रममा हिमालयन क्रिकेट एकेडेमीलाई ७० रनले पराजित गर्यो। १०४ रनको लक्ष्य पछाएको हिमालयन क्रिकेट एकेडेमीले ३३ रनमा सबै विकेट गुमायो । प्लेयर अफ द म्याच घोषित टिम बिडिएसका जतिन थापाले ५३ रन बनाए। जित पहि बिडिएस क्वार्टरफाइनल पुगेको छ। 
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आजको सातौं खेलमा कालिका वरियर्सले स्याङ्जा एभेन्जर्सलाई ४६ रनले पराजित गर्यो। कालिकाले दिएको ८१ रनको लक्ष्य पछ्याउने क्रममा स्याङ्जाले ३४ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित लकी कडायतले ३४ रन बनाए।
<p style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">प्रतियोगिता अन्तर्गत सोमबार चौंथो दिन लिग चरणका ७ वटा खेल हुनेछन्। प्रतियोगिता ७ दिन सम्म चल्नेछ। 
            "created": "2024-12-29T18:41:03.631656+05:45",
            "news_slug": "Syuchatar-cricket-league"