GET /news/?format=api&page=71
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
    "count": 5181,
    "next": "https://app.nepalsportz.com/news/?format=api&page=72",
    "previous": "https://app.nepalsportz.com/news/?format=api&page=70",
    "results": [
            "id": 3830,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "थाइल्याण्ड राष्ट्रिय टोलीकी आउटसाइड हिटर दारिन ललितपुर क्विन्समा आबद्ध",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_3161.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3161.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">ललितपुर - थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवानलाई ललितपुर क्विन्सले आबद्ध गरेको छ । पोखरामा अर्को साता देखि सञ्चालन हुने एभरेष्ट महिला भलिबल लिगमा सहभागी जनाउन लागेको ललितपुर क्विन्सले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा दारिनलाई अनुबन्ध गरेको आइतबार सामाजिक सञ्जाल मार्फत जनायो । ललितपुरले यस अगिनै थाइल्याण्डकै वारन्या श्रिलाओङ र पट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरिसकेको छ ।      <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">३० वर्षकी दारिनसँग थाइल्याण्ड, दक्षिण कोरिया, चाइनिज ताइपेई जस्ता राष्ट्रियहरुमा खेलिसकेको अनुभव छ । उनी सम्मीलित थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोन सहरमा आयोजना भएको एसियन गेम्समा कांस्य पदक जितेको थियो । उनको आगमन सँगै टोली थप बलियो भएकोमा ललितपुर क्विन्सको विश्वास छ । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आफ्नो साथीहरू खेलेको भएर गत संस्करणको लिग उनले हेरेको र लिगको बारे अवगतनै रहेको उनी बताउँछिन् । देश विदेशमा धेरै उपाधि जितिसकेकी दारिन यो पटक नेपालमा उपाधि जित्ने योजना रहेको छ । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">घरेलु भलिबलमा सफल प्रशिक्षक मध्य एक उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्सको टोली कोर्टमा उत्रनेछ । टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेका छन् भने ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई टोलीमा समावेश गरेको थियो । ललितपुरले आफ्नो गुडविल एम्बासडरमा दीक्षिण एसियाली खेलकुदको तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई नियुक्त गरेको छ । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">रुप्से होलिडेजले ललितपुर क्विन्स मुख्य प्रायोजन गरेको छ भने प्रायोजकको रुपमा आईएमई जनरल इन्स्युरेन्स लिमिटेडले ललितपुरलाई साथ दिएको छ। दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुनेछ ।
            "created": "2025-08-24T15:07:53.592801+05:45",
            "news_slug": "Darin-in-lalitpur"
            "id": 3829,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "बार्सिलोनाको उत्कृष्ट पुर्नआगमन जित",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_3157.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3157.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">बार्सिलोनाले दुई गोलले पछाडि रहेको स्थिति उल्टाएर शनिबार स्पेनी ला लिगामा लेभान्टेलाई ३–२ ले हराएको छ । उत्कृष्ट पुर्नआगमन रच्दै बार्सिलोनाले दुई खेलबाट छ अंक पनि बटुलेको छ ।
यसै सिजन माथि उक्लेको लेभान्टेले इभान रोमेरो र जोसे लुइसको गोलले अग्रता लिएको थियो । त्यसपछि पेड्रि तथा फेरान टोरेले बार्सिलोनाका लागि गोल गरे र खेल बराबरीमा रह्यो ।
अन्त्यमा उनाइ इगेगाबालले दोस्रो हाफको इन्ज्युरी समयमा आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी रहेको हो । अर्को खेलमा एटलेटिको म्याड्रिड इल्चेसँग १–१ को बराबरीमा रोकियो ।
            "created": "2025-08-24T08:58:55.638341+05:45",
            "news_slug": "Barcelona-win-"
            "id": 3828,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "लिड्समाथि आर्सनलको पाँच गोल",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_3156.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3156.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">भिक्टर योकेरेसले आर्सनलका लागि पहिलो पटक एकै खेलमा दुई गोल गरेपछि गनर्सले इंग्लिस प्रिमियर लिगमा शनिबार लिड्समाथि ५–० को जित दर्ता गरेको छ ।
यो जितपछि आर्सनल छ अंकमा लिग तालिकाको शीर्षमा पनि उक्लेको छ । उसका लागि जरेन टिम्बरले पनि दुई गोल गरे । यस्तै एक अर्को गोल बुकायो साकाको नाममा रह्यो ।
इमिरेट्समा आर्सनलले हात पारेको यो जित उत्तिकै सुखद भने रहेन्, किनभने साका र मार्टिन ओडगार्ड चोट बोक्दै मैदान छाड्न बाध्य रहे ।
शनिबारका अन्य खेलमा बर्नलीले सन्डरल्यान्डलाई २–०, ब्रेन्टफोर्डले एस्टन भिल्लालाई १–० र बर्नमाउथले उल्भ्सलाई १–० ले हरायो ।
            "created": "2025-08-24T08:55:44.603357+05:45",
            "news_slug": "Leeds-lost-Arsenal"
            "id": 3827,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपोलीका लागि डेब्युमा डे ब्रुएनाको गोल",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_3155.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3155.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">केभिन डे ब्रुएनाले आफ्नो डेब्युमा गोल गरेपछि नेपोलीले इटालीको सिरी ए मा शनिबार ससुलोलाई २–० ले हराएको छ । डिफेन्डिङ च्याम्पियनका लागि डे ब्रुएनाले ५७ औं मिनेटमा आफ्नो गोलको खाता खोले ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस अगाडि स्कट म्याक टोमिनीले १७ औं मिनेटमा नेपोलीलाई अग्रता दिलाएका थिए । म्यानचेस्टर सिटीमा एक दशकको समय बिताएयता उनी इटाली आएका हुन् ।<span style=\"-webkit-text-size-adjust: 100%;\">
लुका मोडरिच आएयता एसी मिलान भने उत्तिकै भाग्यमानी रहेन् र घरमै क्रेमोन्सको हातबाट २–१ ले पराजित रह्यो । एएस रोमाले भने बोलोग्नालाई १–० ले हरायो ।
            "created": "2025-08-24T08:52:05.029733+05:45",
            "news_slug": "Napoli-Kevin-de-bruyena-scores"
            "id": 3826,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "साफ यू–१७ : नेपालले बंगलादेशको सामना गर्दै",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_2945.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_2945_TRGfWov.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आइतबार बंगलादेशको सामना गर्दैछ। 
यो खेल नेपाली समयअनुसार दिउसो ५:४५ बजेदेखि शुरु हुँदैछ। आजै भारत र भुटानबीचको खेल दिउसो २:४५ बजेदेखि हुँदैछ।
यसअघि नेपालले पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको थियो। त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेलमा भुटानलाई ३-१ ले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग २-० ले पराजित भएको थियो।
जारी प्रतियाेगितामा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले सहभागि छन् ।
            "created": "2025-08-24T08:46:44.024632+05:45",
            "news_slug": "Saff-u-17-Nepal-Bangladesh-playing"
            "id": 3825,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "अल अहलीले जित्यो साउदी सुपर कप",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_3148.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3148.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ। अल अहलीले अल नासरलाई पराजित गर्दै साउदी सुपर कपको उपाधि जितेको छ ।
हङकङमा शनिबार सम्पन्न खेलमा अल अहलीले पेनाल्टी सुटआउटमा ५-३ ले जित हासिल गर्दै साउदी सुपर कपको उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको खेमा दुवै क्लबले २-२ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
२-१ गोल अन्तरले पछि रहेको अवस्थामा अल अहलीका लागि रोजर इबानेजले गोल गर्दै खेल बराबरी गरेर खेलमा फर्काएका थिए । 
अहलीका लागि फ्रयांक केसिएले गोल गरेका थिए । त्यस्तै अल नासरका लागि क्रिस्टियानो रोनाल्डो र मार्सेलो ब्रोजोभिकले एक एक गोल गरेका थिए ।
            "created": "2025-08-24T08:42:15.686927+05:45",
            "news_slug": "Al-ahli-won-Saudi-super-cup"
            "id": 3824,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "सिटी हार्‍यो टोटेनहमसँग",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_3001.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3001.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग २०२५–२०२६ को आफ्नो दोस्रो खेलमा शनिबार पराजित भएको छ । इतिहाडमा भएको खेलमा सिटीलाई टोटनहमले २–० ले पराजित गरेको हो ।
यस नतिजासँगै टोटनहमले नयाँ सिजन लिगमा उत्कृष्ट सुरुआत लिएको छ र लगातार दोस्रो जित निकाल्दै छ अंक बटुलेको छ । यो जितपछि उत्तरी लन्डन क्लब अंक तालिकाको शीर्षमा पनि उक्लेको छ ।
सिटी भने तीन अंकमै सीमित रह्यो । टोटनहमका दुवै गोल पहिलो हाफको अन्त्यतिर सम्भव भएको थियो । ब्रेनन जोन्सनले ३५ औं मिनेटमा गोलको खाता खोले ।
त्यसपछि जाओ पाल्हिन्हाले इन्ज्युरी समयको दोस्रो मिनेटमा अर्को गोल थपे । नयाँ प्रशिक्षकका रूपमा थोमस फ्रान्क आएयता टोटनहले यो सिजन राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
            "created": "2025-08-23T19:27:52.829584+05:45",
            "news_slug": "City-lost-with-spurs"
            "id": 3823,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "बारा क्रिकेट संघलाई नेसनल इन्फोटेक कलेजको प्रायोजन",
            "news_image_url": "https://app.nepalsportz.com/media/att.Xsm5K4M-h9eLEQZadEKEDazR_cbLbLZhSLTY9oMbYMI.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/att.Xsm5K4M-h9eLEQZadEKEDazR_cbLbLZhSLTY9oMbYMI.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">बारा जिल्ला क्रिकेट टिमलाई बिरगंजको नेसनल इन्फोटेक कलेजले मुख्य प्रायोजन गर्ने भएको छ। 
शुक्रबार बिरगंजमा आयोजित एक कार्यक्रमका बीच बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात कुमार चौरसिया र नेसनल इन्फोटेक कलेजका निर्देशक तथा पर्सा जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका मनिष सिंहले सम्झौतामा हस्ताक्षर गर्नु भयो। सोही समारोहमा बारा जिल्ला क्रिकेट सङ्घको नेशनल इन्फोटेकको लोगो अङ्कित नयाँ जर्सी पनि सार्वजनिक गरिएको छ ।
वार्षिक मुख्य प्रायोजन सम्झौता बापत नेसनल इन्फोटेक कलेजले बारा क्रिकेट टिमलाई आर्थिकको साथै जर्सीका, अन्य खेल पोशाक तथा क्रिकेट सामग्रीहरु पनि उपलब्ध गराउनेछ। सम्झौता रकम भने खुलाइएको छैन। बारा क्रिकेट टिमले सम्झौता अवधिभर आफ्नो जर्सीमा नेसनल इन्फोटेकको लोगो अंकित जर्सी लगाउनेछ। 
कार्यक्रममा बारा जिल्लाका राष्ट्रिय क्रिकेटरद्वय अनिल शाह, पवन सर्राफ तथा यु-१९ राष्ट्रिय क्रिकेटरद्वय साहिल पटेल र निरज यादव तथा प्रदेशका क्रिकेटर अरनिको यादवले नेसनल इन्फोटेक अंकित जर्सी लगाएर जर्सी सार्वजनिक गरेका थिए। अनिल बारा जिल्ला क्रिकेट टिमका कप्तान समेत हुन्।
सम्झौता कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई पूर्व कप्तान पवन अग्रवाल र बिनोद दासको पनि उपस्थिति रहेको थियो। दुवै पूर्व कप्तान बारा जिल्लाकै स्थानीय समेत हुन्। यस्तै मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुबाश जयसवालको पनि उपस्थिति रहेको थियो। 
कार्यक्रममा फ्नो भनाइ राख्दै बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात कुमार चौरसियाले नेसनल इन्फोटेक कलेजलाई धन्यवाद ज्ञापन गरे। उनले कलेजका निर्देशक मनिष सिंहको तारिफ गर्दै स्वर्गीय टिबी शाह पछि पछिल्लो समय सिंहले क्रिकेटको विकास गरेको सक्रियताको तारिफ समेत गरे। उनले भने - \"जिल्ला क्रिकेट संघ संचालन गर्नु चुनौतिपूर्ण कुरा हो। यस्तो समयमा इन्फोटेक कलेजले गरेको सहयोगले बारा जिल्ला संघ र स्थानीय खेलाडीलाई ठूलो हौसला मिलेको छ। हामीले प्रायोजनलाई अधिकतम उपयोग गरी बारा जिल्लालाई क्रिकेटको क्षेत्रमा अझ अगाडि लैजाने छौँ\"
यस्तै इन्फोटेक कलेजका निर्देशक तथा पर्सा जिल्ला क्रिकेट संघको समेत अध्यक्ष रहेका मनिस सिंहले मधेश प्रदेशमा बारा जिल्लाले राष्ट्रिय स्तरको क्रिकेटर उत्पादनमा ठूलो भूमिका निभाएको बताए- \"नेसनल इन्फोटेक कलेज बिज्ञान र प्रविधिमा केन्द्रित रहँदै आएको शैक्षिक संस्था हो जसले नियमित रुपमा क्रिकेट लगायत अन्य खेलको प्रवर्धनमा समेत विशेष सहयोग राख्दै आएको छ। म पर्सा जिल्ला क्रिकेट संघको अध्यक्षको रुपमा जिल्ला क्रिकेट संघ चलाउन चुनौतीपूर्ण रहेको परिस्थितिलाई मध्यनजर गर्दै प्रायोजन गरेका हौँ। बारा जिल्ला क्रिकेट सङ्घसँगको सहकार्य हाम्रा लागि गर्वको विषय हो । हामी स्थानीय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चम्काउन चाहन्छौँ र यो सम्झौता त्यस दिशामा एक महत्त्वपूर्ण कदम हो।”
राष्ट्रिय टिमका पूर्व कप्तान पवन अग्रवालले यो सम्झौताले राष्ट्रिय क्रिकेटरहरुको उत्पादन केन्द्र रहेको बारा क्रिकेटमा क्रिकेटको माहोल कायमै राख्न मद्दत पुग्ने बताए। अर्का पूर्व कप्तान तथा नेपाल क्रिकेट संघका क्रिकेट म्यानेजर समेत रहेको बिनोद दासले पनि यो सम्झौताले बारा जिल्ला क्रिकेटलाई प्रोत्साहन प्रदान गर्ने विश्वास व्यक्त गरे। यस्तै राष्ट्रिय क्रिकेटरद्वय अनिल शाह र पवन सर्राफले पनि यो सहयोगले स्थानीय खेलाडीहरुलाई हौसला प्रदान गरेको बताए।
बारा क्रिकेट टिम मधेश क्रिकेट लिग र प्रधानमन्त्री कप मधेश प्रदेश छनोटको समेत विजेता टिम हो। पछिल्लो समय अनिल शाह, पवन सर्राफ, मोहम्मद आदील आलम, अलिशा यादव, शाहील पटेल, निरज यादव जस्ता खेलाडी राष्ट्रिय टिमको प्रतिनिधित्व गरिरहेका छन्। 
नेशनल इन्फोटेक कलेजले लामो समयदेखि क्रिकेटको प्रवर्धन र विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । कलेजले यसअघि पनि कैयौँ क्रिकेट खेलाडीहरूलाई प्रायोजन गरेको छ र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
            "created": "2025-08-23T11:13:49.248859+05:45",
            "news_slug": "Bara-cricket-association"
            "id": 3822,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेदरल्याण्ड्सकी कर्स्टेन वेसेल्स मधेश युनाइटेडमा अनुबन्धन",
            "news_image_url": "https://app.nepalsportz.com/media/3628f8e0-7498-40d6-b312-2f9c9ee78056.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/3628f8e0-7498-40d6-b312-2f9c9ee78056.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी प्रतिभाशाली आउट साईड हिटर कर्स्टेन वेसेल्सलाई अनुबन्धन गरेको छ । मधेशले  वेसेल्सलाई तेस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो । यसअघि मधेश युनाईटेडले नेदरल्याण्ड्स कै रोमी भिनस्ट्रा र डानिक आर्डेमाको नाम घोषणा गरिसकेको छ ।
१८६ सेन्टिमिटर अग्ली वेसेल्सको स्पाइक पहुँच ३०० सेमी र ब्लक पहुँच २९३ सेमी रहेको छ। २६ वर्षीय वेसेल्स आफ्नो बहुमुखी क्षमता, दमदार आक्रमण र स्थिर बचाउका कारण विश्वभर चर्चित हुँदैछिन्। वेसेल्सले भलिबल करिअरको सुरुवात घरेलु क्लब ‘एलएसभी लपर्सुम’ बाट गरिन्। त्यसपछि उनले ‘आरटीसी ग्रोनिङ्गेन’ हुँदै प्रतिष्ठित प्रशिक्षण केन्द्र ‘ट्यालेन्ट टिम’ पापेन्डल सम्मको यात्रा तय गरिन्। त्यहीँबाट उनको खेल कौशलको  राष्ट्रिय स्तरमा ध्यानाआकर्षण भयो र केही वर्षपछि नेदरल्याण्ड्सको सबैभन्दा सफल क्लबमध्ये एक ‘स्लिड्रेच्ट स्पोर्टमा’ अनुबन्धित भइन्। 
स्लिड्रेच्ट स्पोर्टमा रहँदा उनले राष्ट्रिय उपाधि जितिन् र युरोपियन प्रतियोगितामा समेत आफ्नो दमदार प्रदर्शन देखाइन्। हाल उनी सुडोसा-डेस्टो क्लबमा खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन्। वेसेल्सले नेदरल्याण्ड्सको यु-१९ र यु-२० राष्ट्रिय टोलीका लागि युरोपियन तथा विश्व च्याम्पियनसिपमा प्रतिनिधित्व गरेकी छन्।
उनलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा मधेश युनाइटेड टिम धेरै नै हर्षित रहेको छ। वेसेल्सको फुर्तिलो स्पाईक र ब्लक क्षमताले खेल मदानमा प्रभावशाली उपस्थिती देखाउने टोलीको विश्वास रहेको छ। अन्तर्राष्ट्रिय स्तरको अनुभवले टोलीको लागि उन्ले आक्रमक र रणनीतिमूलक खेल खेल्नेछ्न् भन्ने  टोलिको अपेक्ष्या रहेको छ। 
एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुन पाउँदा र विशेषगरी मधेश युनाईटेडमा सामेल हुन पाउँदा वेसेल्सले आफु निकै उत्साहित  भएको बताएकी छन्। नेपालमा उनको सहभागिताले आफ्नो करिअरलाई नयाँ आयाम दिने र यो प्रतियोगिताले नेपाली महिला भलिबलको स्तर उकास्न र युवा खेलाडीलाई प्रेरित गर्ने अवसर मिल्ने उनी  बताउछिन्। 
मधेश युनाईटेडको तिनै जना विदेशी खेलाडीहरु नेदरल्याण्ड्स कै रहेको छ। यस्लाई नेदरल्याण्ड्स र नेपाल बीचको खेलकुद आदान–प्रदानको महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ। 
मधेश युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना रहेकी छिन भने टिमको ब्रान्ड एम्बेसडरमा मोडल तथा अभिनेत्री नीति शाह रहेकी छिन्।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदौ २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५-१३) पोखरामा हुनेछ ।
मधेश युनाइटेड टिम : 
खेलाडी : निरुता ठगुन्ना (मार्की), आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद , स्नेहा ठगुन्ना
प्रशिक्षक: कोपिला उप्रेती 
ब्रान्ड एम्बेसडर : नीति शाह
            "created": "2025-08-23T07:31:38.150164+05:45",
            "news_slug": "Kristen-Madhesh-United"
            "id": 3821,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "साम्बा र कृषि विकासबीच ब्राण्ड एम्बेसडर सम्झौता नविकरण",
            "news_image_url": "https://app.nepalsportz.com/media/att.SaD4-hEfI4x57JB7yLsRG-Xu4KMq1f4FtuqnVyfqY7E.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/att.SaD4-hEfI4x57JB7yLsRG-Xu4KMq1f4FtuqnVyfqY7E.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र कृषि विकास बैंक लिमिटेडबीच ब्राण्ड एम्बेसडरको लागि सम्झौता नविकरण भएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कृषि विकास बैंकले गत वर्ष नै साम्बालाई बैंकको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको थियो । बैंकले शुक्रबार एक कार्यक्रममाझ आगामी वर्षका लागि पनि साम्बासँगको सम्झौता नविकरण गरेको हो । सम्झौता रकम भने आपसी समझदारीमा तय भएको बताइएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सम्झौता पत्रमा बैंकका उप महाप्रबन्धक सुदीप कुमार दाहाल र साम्बा स्वयंले हस्ताक्षर गरेका थिए । बैंकको तर्फबाट साक्षीमा मार्केटिङ विभाग प्रमुख सरिता दहाल उपस्थित थिइन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कार्यक्रममा बोल्दै साम्बाले कृषि विकास बैंकसँगको सम्झौता आफ्नो भावनासँग जोडिएको बताइन् । ‘मेरो लागि पहिलो ब्राण्ड एम्बेसडरको प्रस्ताव कृषि विकास बैंकले गरेको थियो । सानो हुँदा मैले विज्ञापनमा धेरै कलाकार र खेलाडीको तस्विर देख्थें । र सपना थियो कुनै दिन मेरो पनि त्यस्तो दिन आउनेछ । कृषि विकास बैंकले पहिलो पटक एम्बेसडर नियुक्त गर्दा निकै खुसी लागेको थियो । बैंकले गरेको विश्वासप्रति सदा आभारी छु,’ उनले भनिन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बैंकका प्रमुख कार्यकरी अधिकृत गोविन्द गुरुङले साम्बा एक फुटबल खेलाडी मात्र नभएर मिहिनेतको प्रतिक पनि भएको बताए । ‘साम्बासँग कृषि विकास बैंक जोडिनु भनेको हाम्रो बैंकको लागि पनि प्रतिष्ठाको विषय हो । वहाँले देश र विदेशमा खेल्दा हाम्रो बैंकको प्रतिनिधित्व गर्नुहुन्छ । र वहाँ आफ्नो क्षेत्रमा अब्बल भएजस्तै हामी पनि बैंकिङ्ग क्षेत्रमा अब्बल हुने लक्ष्यसाथ अघि बढेका छौं । वहाँको मिहिनेतले हामीलाई पनि अझ राम्रो गर्न प्रेरित गर्छ,’ उनले भने ।
            "created": "2025-08-23T07:27:55.863102+05:45",
            "news_slug": "Samba-krishi-bikash-bank"
            "id": 3820,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एन्गर्सलाई हराउन पीएसजीलाई गाह्रो",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_2966.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_2966.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग–वानमा शुक्रबार राति एन्गर्सलाई १–० ले हराउन संघर्ष गर्नु परेको छ । लगातार दोस्रो जितपछि पीएसजीको छ अंक भएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको निर्णायक गोल भने फाबिन रुइजको नाममा रह्यो । स्पेनी मिडफिल्डरले खेलको ५० औं मिनेटमा एक मात्र गोल गरेका हुन् । पीएसजीका लागि ओसमन डेम्बेला भने पेनाल्टीबाट गोल गर्न चुके ।<span style=\"-webkit-text-size-adjust: 100%;\">
लुइस एनरिकेको पीएसजीले लिगको पहिलो खेलमा पनि नेन्ट्सलाई १–० ले नै पराजित गरेको थियो । सुरुआती दुवै खेलमा विजयी रहे पनि पीएसजीको आक्रमण धारिलो देखिएको छैन् ।
            "created": "2025-08-23T07:19:45.975411+05:45",
            "news_slug": "PSG-win-angers"
            "id": 3819,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एलाभोसमाथि बेटिसको साँघुरो जित",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_2964.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_2964.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">रियल बेटिसले स्पेनी ला लिगामा शुक्रबार राति एलाभेसमाथि १–० को साँघुरो जित निकालेको छ । त्यसमा अर्जेन्टिनी खेलाडी जियोभानी लो सेल्सोले १६ औं मिनेटमा निर्णायक गोल गोल गरे ।
यस जितसँगै बेटिसको दुई खेलबाट चार अंक भएको छ र लिग तालिकामा सुरुआती अग्रता लिन सफल रह्यो । नयाँ सिजनको लिगमा एलाभेसको यो पहिलो हार हो ।
यस्तोमा एलाभेस दुई खेलबाट तीन अंकमै सीमित रह्यो र नवौं स्थानमा रह्यो ।
            "created": "2025-08-23T07:12:36.899935+05:45",
            "news_slug": "Betis-won-"
            "id": 3818,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "चेल्सीसँग हारेपछि वेस्ट ह्याम दबाबमा",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_2963.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_2963.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">चेल्सीले इंग्लिस प्रिमियर लिगमा शुक्रबार राति वेस्ट ह्यामलाई ५–१ ले पराजित गरेको छ । चेल्सीले लन्डन डर्बीको यो जित वेस्ट ह्यामको मैदानमा सजिलै प्राप्त गरेको हो ।
लुकास पाक्वेटाको गोलले वेस्ट ह्यामले छैटौं मिनेटमा अग्रता लिएको थियो । तर त्यसपछि चेल्सीका लागि जाओ पेड्रो, पड्रो नेटो, इन्जो फर्नान्डेज, मोइस काइसेडो र ट्रेलोह चालोबहले गोल गरे ।
चेल्सीको यो जितसँगै दुई खेलबाट चार अंक भएको छ । वेस्ट ह्याम भने लगातार दोस्रो हारसँगै पुछारमा रह्यो र यससँगै दबाबमा पनि आएको छ ।
            "created": "2025-08-23T07:08:51.472763+05:45",
            "news_slug": "Chelsea-beats-West-Ham-"
            "id": 3817,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "बायर्नको जितमा केनको ह्याट्रिक",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_2962.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_2962.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">इंग्ल्यान्ड कप्तान ह्यारी केनको ह्याट्रिकको मदतले बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शुक्रबार राति आरबी लाइपजिगलाई सजिलै ६–० ले हराएको छ ।
यससँगै डिफेन्डिङ च्याम्पियन बायर्नले लिगको नयाँ सिजन विजयी सुरुआत लिएको छ र लिग तालिकाको शीर्ष स्थान हात पारेको छ ।
बायर्नका लागि मिचेल ओलिसले दुई तथा लुइस डियाजले एक गोल गरे । केनले ६४, ७४ र ७७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
            "created": "2025-08-23T07:03:20.094100+05:45",
            "news_slug": "Bayern-win-Kane-hattridk"
            "id": 3816,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "भुटानविरुद्ध नेपालको पुनरागमन जित",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_2961.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_2961.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं भुटानमा जारी साफ यु–२० महिला च्याम्पियनसिप अन्तर्गत आफ्नाे दाेस्राे खेलमा नेपालले पुनरागमन जित हासिल गरेकाे छ।
शुक्रबार सम्पन्न खेलमा नेपालले २–१ को जित हात सहिल गरेको हो। नेपाल पहिलो हाफमा १–० ले पछि परेको थियो। तर, ५८औं मिनेटमा साहरा लिम्बूले नेपाललाई खेलमा फर्काइन्।
भुटानी डिफेन्डरले राम्रोसँग बल क्लियर गर्न नसक्दा उनले पेनाल्टी बक्सबाहिरबाट शक्तिशाली प्रहार गर्दै बलललाई जाली चुमाइन्। त्यसपछि ७७औं मिनेटमा साहराले नै नेपाललाई २–१ को अग्रता दिलाइन्। भुटानी डिफेन्डरबीच तालमेल मिल्न नसक्दा प्राप्त बललाई साहराले पहिलो झैं गोल गरिन्। 
यो जितसँगै नेपालले तीन अंक जोडेको छ। पहिलो खेलमा भारतसँग नेपाल ७–० ले पराजित भएको थियो। भुटानको भने यो लगातार दोस्रो हार हो। भुटान पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।
            "created": "2025-08-22T19:54:40.679179+05:45",
            "news_slug": "Bhutan-lost-Nepal-win"
            "id": 3815,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपाल एक रनले पराजित",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_2960.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_2960.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं, अस्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजकाे आफ्नाे अन्तिम खेलमा नेपाली राष्ट्रिय टोली पाकिस्तान शाहीन्ससँग पराजित भएको छ ।
डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा शुक्रबार सम्पन्न खेलमा नेपाल एक रनले पराजित भएकाे हाे। 
पाकिस्तानले प्रस्तुत गरेको १४५ रनको लक्ष्य नेपालले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १४३ रनमात्रै बनाउन सक्यो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४४ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५२ रन बनाए । यसैगरी दीपेन्द्रसिंह ऐरीले ४१, आसिफ शेखले २७ र लोकेश बमले १० रन बनाए ।
पाकिस्तानका लागि मोहम्मद वासिम र फैसल अक्ररमले समान दुई तथा मोहम्मद सलमानले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४४ रनको योगफल तयार पारेको थियो ।
याे चौथो पराजयसँगै ६ खेलमा चार अंक जोडेको नेपाल प्रतियोगिताबाट बाहरिएको छ ।
            "created": "2025-08-22T19:43:59.076080+05:45",
            "news_slug": "Nepal-lost-by-1-runs"
            "id": 3814,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपाललाई १४५ रनको लक्ष्य",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_2949.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_2949.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। अष्ट्रेलियामा जारी टप एन्ड टी २० सिरिजमा पाकिस्तानको शाहीन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएकाे छ।  
डार्विनको मरार क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४४ रनको योगफल तयार पारेको हो। 
पाकिस्तानका लागि अब्दुल समादले २७ र यासिर खानले १८ रन बनाए। क्याप्टेन इरफान खानले नटआउट ४२ र मोहमद वासिमले २३ रनको योगदान गरे।पाकिस्तानले अन्तिम ५ ओभरमा ६१ रन बनाएको थियो।  
नेपालका लागि सोमपाल कामीले ३, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २ विकेट लिए। कुशल भुर्तेलको नाममा एक विकेट रह्यो।
जारी प्रतियोगितामा नेपालको यो अन्तिम खेल हो। 
            "created": "2025-08-22T17:05:18.926594+05:45",
            "news_slug": "Nepal-got-target-145"
            "id": 3813,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "पाकिस्तान शाहीन्सविरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_2948.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_2948.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। अस्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा पाकिस्तान शाहीन्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा पाकिस्तानका कप्तान इरफान खानले टस जितेर ब्याटिङको निर्णय लिए ।
हालसम्म नेपालले पाँच खेल खेल्दा तीन हार र दुई जितको नतिजा निकालेको छ ।  सुरुआती तीन खेलमा पराजय भोगेको नेपालले त्यसपछिका दुई खेल आफ्नो पक्षमा पारेको थियो ।
            "created": "2025-08-22T15:14:55.726442+05:45",
            "news_slug": "Nepal-fielding-first"
            "id": 3812,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "साफ यू–१७ महिला च्याम्पियनसिपमा: नेपालले भुटानको सामना गर्दै",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_2945.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले नेपालले आज आयोजक भुटानको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार दिउँसो ५:४५ बजेदेखि शुरु हुदैछ ।  
यसअघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो । त्यस्तै भुटान आफ्नो पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएकाे थियाे ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएका छन् । डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । 
नेपालले अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।
            "created": "2025-08-22T11:04:30.888475+05:45",
            "news_slug": "Nepal-Bhutan-playing"
            "id": 3811,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "इजि कता जाँदै ? आर्सनल कि टोटनहम",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_2937.webp",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_2937.webp",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">एउटा तथ्य निश्चित भएको छ, इबेरची इजिले क्रिस्टल प्यालेस छाड्दै छन् । यस्तोमा प्रश्न हो, यी इंग्लिस खेलाडी जाँदैछन् चाहिँ कहाँ ? सुरुमा भनिएको थियो, उनी टोटनहम जाने छन् । पछि भनियो, उनी आर्सनल जाँदैछन् ।
इंग्लिस मिडियाको पछिल्लो समाचार मान्ने हो भने खासमा उनी टोटनहम जाने निश्चित जस्तै भइसकेको थियो, तर अन्त्यमा आर्सनल जाने भए । खेलाडी ‘ट्रान्सर’ कहिलेकाही नाटकीय हुन सक्छ, इजिको घटनामा पनि यस्तै भयो ।
सबैलाई थाहा छ, आर्सनल र टोटनहम लन्डनका दुई छिमेकी क्लब हुन्, तर एक आपसमा सबैभन्दा ठूला प्रतिद्वन्द्वी पनि । त्यसैले पनि इजि कता जाँदैछन्, त्यसमा कौतुहलता छ ।
आधिकारिक समाचार भने आउन बाँकी नै छ, तर आर्सनलले चाँडै आफूले इजिलाई किनेको घोषणा गर्न सक्नेछ । इजि आफै पनि आर्सनल समर्थक रहेछन्, त्यसैले पनि टोटनहम भन्दा उनका लागि ‘गनर्स’ नै ठीक रहेछ ।
            "created": "2025-08-22T08:15:26.130226+05:45",
            "news_slug": "Eberchi-ezg"