HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4489,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=71",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=69",
"results": [
"id": 3156,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जनकपुरको विजयी यात्रा जारी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/30B7A20A-61D3-464E-99B7-5A962994C1F1.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/30B7A20A-61D3-464E-99B7-5A962994C1F1.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइट्सले विजयी यात्रा जारी राखेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार भएको खेलमा जनकपुर नाइट्सले विराटनगर ब्यान्डिट्सलाई ४०–३८ को स्कोरमा पराजित गरेको हो। जितसँगै जनकपुरले जारी प्रतियोगितामा तीन खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ सकिदा जनकपुर २२–१५ अंकले पछि परेको थियो। तर, दोस्रो हाफमा शानदार पुनरागमन गर्दै रोमाञ्चक जित हासिल गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स सहभागि छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ।
"created": "2025-01-22T05:40:08.917670+05:45",
"news_slug": "NKL-Janakpur-wins"
"id": 3155,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सुस्माको ह्याट्रिकमा वालिङको पहिलो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/DAC60E76-6731-42E4-B079-89ECDABF7002.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/DAC60E76-6731-42E4-B079-89ECDABF7002.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। सुस्मा तामाङको ह्याट्रिकमा वालिङ नगरपालिकाले एन्फा महिला लिगअन्तर्गत अन्तिम चरणको खेलमा पहिलो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगबार सम्पन्न खेलमा वालिङले प्लेअफमा पुगिसकेको बागमती युथ क्लबलाई ३–१ ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ४३औं मिनेटमा साहारा लिम्बूको गोलमार्फत बागमतीले सुरुआती अग्रता लिएको थियो। तर, उक्त अग्रता जोगाउन सकेन। सुस्माले ५६, ६८ र ८५औं मिनेटमा गोल गर्दै वालिङले पहिलो जित दिलाइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै वालिङले तीन अंकको साथ प्रतियोगिताको अन्त्य गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाँच टोली सहभागी यस लिगमा बागमती चौथो हुँदै यसअघि नै इलिमिनेटरमा प्रवेश गरिसकेको थियो। बागमतीले आठ खेलबाट चार अंक बटुल्यो। वालिङ भने तीन अंकसहित प्रतियोगिताबाट बाहिरियो।
"created": "2025-01-21T21:03:10.920067+05:45",
"news_slug": "Waling-first-win"
"id": 3154,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "काठमाडौं लेकर्सको दोस्रो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/E2139D51-5071-400F-95B6-E4B58E32FAAE.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/E2139D51-5071-400F-95B6-E4B58E32FAAE.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ। काठमाडौं लेकर्सले केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा दो<span style=\"-webkit-text-size-adjust: 100%;\">स्रो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मगलबार भएको <span style=\"-webkit-text-size-adjust: 100%;\">दिनको पहिलो खेलमा काठमाडौंले हिमालयन रेडर्सलाई ५६-३४ को स्कोरमा पराजित गरेको <span style=\"-webkit-text-size-adjust: 100%;\">हो। जितसँगै काठमाडौले जारी प्रतियाेगितामा तीन खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएकाे छ। पराजित हिमालयनको समान खेलबाट पाँच अंक छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलमा सुरुआती समयदेखिनै अग्रता बनाएको काठमाडौं खेलको पाँचौँ मिनेटमा हिमालयनलाई अल आउट गरेको थियो। काठमाडौँले ९–२ को अग्रता बनायो। त्यपछि खेलको ११औँ मिनेटमा पुन: हिमालयन अल आउट हुँदै २१–६ ले स्कोर सुम्पियो। पुन: ३२–१० को स्कोरमा तेस्रोपटक १७औँ मिनेटमा हिमालयन अलआउट भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं पहिलो हाफमा ३६–१३ को फराकिलो स्कोर बनाएको थियो। 
"created": "2025-01-21T20:02:50.554454+05:45",
"news_slug": "Kathmandu-win"
"id": 3153,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सन्दीपलाई एक खेलको प्रतिबन्ध",
"news_image_url": "https://cdn.nepalsportz.com/media/B715B5B2-6D0C-4175-9D47-2EAB7FBF54C8.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/B715B5B2-6D0C-4175-9D47-2EAB7FBF54C8.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई एक खेलको प्रतिबन्ध लगाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आचारसंहिता विपरीत कार्य गरेको भन्दै उनलाई क्यानले गर्ने कुनै पनि प्रतियोगिताको एक खेलका लागि कारबाही गरिएको हो। गत साता जनकपुर र वीरगन्जमा सम्पन्न जय ट्रफी मेन्स इलिट कपका दौरान अम्पायरको निर्णयमा चित्त नबुझको भन्दै सन्दीपले सामाजिक सञ्चालमार्फत आक्रोश पोखेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सन्दीपले पुस २६ गते सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको गलत निर्णयले धेरै खेलाडीलाई असर पुग्ने बताएका थिए। उक्त खेलका क्रममा उनी अम्पायरसँग वहषमा पनि उत्रिएका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीविरुद्ध चाँडै खेल सकिएको घोषणा गरेको भन्दै सन्दीपले मैदानमै पनि अम्पायरसँग बहस गरेका हुन्। क्यानको खेलाडीसँगको केन्द्रीय वार्षिक सम्झौताअनुसार २.७ मा क्यानविरुद्ध खेलाडीले कुनै पनि कुरा सामाजिक सञ्जालमा लेख्न नपाउने उल्लेख गरिएको छ। सोही अनुरूप उनलाई कारबाही गरेको क्यानले जनाएको हो।
"created": "2025-01-21T16:59:21.727252+05:45",
"news_slug": "Sandeep-1-match-band"
"id": 3151,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनकेएलमा बिराटनगर ब्यान्डिट्सको विजयी सुरुआत",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1538.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1538.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । बिराटनगर ब्यान्डिट्स पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल)मा विजयी सुरुआत गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा शनिबार भएको दिनको पहिलो खेलमा बिराटनगरले धनगढी वाइल्डक्याट्सलाई ४६–३४ ले पराजित गरेको हो। जितसँगै बिराटनगरले पाँच अंक जोडेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिराटनगरले खेलको सुरुआतदेखि नै अग्रता लिएको थियो। धनगढी पहिलो हाफमै दुईपटक अलआउट भएको थियो। सात मिनेटमै ११–६ हुँदा धनगढी पहिलोपटक अलआउट भयो। त्यसपछि २३–१४ मा पुन धनगढी अलआउट भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमा २४–१६ को अग्रता बनाएको बिराटनगरले खेलमा आफ्नो अग्रता फरकिलो बनाउँदै अघि बढ्दै खेलमा ४६–३४ को फारकिलो जित हासिल गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसैगरी आजै हुने दोस्रो खेलमा हिमालयन रेइडर्स र जनकपुर नाइट्सको भिड्ने छन्।
"created": "2025-01-18T19:22:57.879622+05:45",
"news_slug": "Biratnagar-beats-win-NKL"
"id": 3150,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एन्फा महिला : पुलिस बराबरीमा रोकियो",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1512.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1512.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । एन्फा राष्ट्रिय महिला लिगको अन्तिम चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब बागमती युथ क्लबसँग बराबरीमा रोकिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिवार सम्पन्न खेलमा बागमती र पुलिस गोलरहित बराबरीमा राेकिएका हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नतिजासँगै जारी लिजमा पुलिस ११ अंकका साथ तेस्रो स्थानमा कायमै छ। यता, बागमती ४ अंकका साथ चौथो स्थानमा छ। एपिएफ १८ अंकका साथ शीर्ष स्थानमा। १३ अंकसहित आर्मी दोस्रो स्थानमा छ। 
"created": "2025-01-18T16:21:27.145125+05:45",
"news_slug": "Police-Bagmati-draw"
"id": 3149,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1508.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1508.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकट गुमाउँदै पूरा गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बंगलादेशको लागि सादिया इस्लामले सर्वाधिक १६ रन बनाउँदा आफिया आसिमा इरान ९, कप्तान सौमिया अत्केरीले १२ रनको योगदान दिइन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता बलिङतर्फ नेपालको लागि रचना चौधरी, रिया शर्मा, सीमाना केसी र पूजा मतोले समान एक एक विकेट लिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि मलेसियाको बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुँदै ५२ रन बनाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन्। सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बंगलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै बंगलादेश समूह डी को दोस्रो स्थानमा छ। पराजित नेपाल समूहको तेस्रो स्थानमा छ।
"created": "2025-01-18T15:19:54.456871+05:45",
"news_slug": "Nepal-lost-with-Bangladesh-wit-5wickets"
"id": 3148,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आइसिसी महिला यु–१९ विश्वकप : नेपालले बंगलादेशसँगको सामना गर्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/C494443C-C647-4899-A77F-09955161C480.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/C494443C-C647-4899-A77F-09955161C480.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । आइसीसी महिला यू–१९ टी–२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज पहिलो खेल खेल्दै छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">युकेएम क्रिकेट ओभल, बाँगी, मलेसियामा हुने यो खेल नेपाली समय अनुसार बिहान १२:१५ बजेदेखि शुरु हुने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विश्वकपमा नेपाल समुह डी मा रहेको छ। समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन्। नेपालले पहिलो खेल आज बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दै छ। त्यस्तै तेस्रो खेल जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मलेसियामा जनवरी १८ देखि शुरु हुने यस विश्वकपमा १६ देशले भाग लिदै छन्। विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम मलेसिया पुगेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली टिम 
पुजा महतो ९कप्तान०, सोनी पाख्रिन ९उपकप्तान० साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन्।
"created": "2025-01-18T09:39:28.460057+05:45",
"news_slug": "Nepal-vs-Bangladesh-icc-world-cup"
"id": 3147,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल कबड्डी लिग : काठमाडौं माभरिक्सको विजयी सुरुआत",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1498.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1498.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं माभरिक्सले नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी सुरुआत गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा काठमाडौंले पोखरा लेकर्सलाई ४२–४१ ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौंले खेलको सुरुआतदेखि नै अग्रता लिएको थियो। तर, एक समय पोखरा कमब्याक गर्दै ६–८ को स्थितिमा फर्कियो। तर, काठमाडौंका कप्तान तथा घनश्याम रोक्कामगरले सुपर ट्याकल गरेसँगै पोखरासँग काठमाडौंले अग्रता दोब्बर बनायो। पोखरा खेलको १०औं मिनेट नबित्दै अलआउट भएको थियो। पहिलो हाफमै पोखरा दुईपल्ट अलआउट हुन पुग्यो। योसँगै काठमाडौं पहिलो हाफमा १४–२५ को फराकिलो अग्रता लिन सफल भयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो हाफको मध्यतिर भने पोखरा खेलमा पुनरागमन गर्यो। खेल सकिन अन्तिम ६ मिनेट बाँकी रहँदा पोखरा ३२–३६ को स्थितिमा आइपुग्यो। सोही समय कप्तान घनश्यामलाई पोखराले सहजै रोक्यो। लगत्तै पोखराका रोहन श्रेष्ठले आफ्नो रेडमा तीन जनालाई आउट गर्दै खेल ३६–३६ को स्थितिमा ल्याए। त्यसपछि पोखराले काठमाडौंमाथि निरन्तर दबाबमा राख्दै खेल ४०–३८ को स्थितिमा ल्यायो। यद्यपि, घनश्यामले आफ्नो अनुभव कोर्टमा खन्याउँदै अन्तिम दुई मिनेट बाँकी रहँदा तीन खेलाडीलाई रेडमा आउट गर्दै काठमाडौंलाई पुनरागमन गराए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै काठमाडौंले पाँच अंक जोडेको छ।
"created": "2025-01-18T05:52:42.692991+05:45",
"news_slug": "NKL-Kathmandu-win"
"id": 3146,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "वालिङको पोस्टमा एपिएफको १० गोल",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1495.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1495.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। विभागीय टोली एपिएफ क्लबले एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत दोस्रो चरणमा वालिङ नगरपालिकामाथि फराकिलो जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएफले वालिङलाई १०–० ले पराजित गरेको हो। सअघि एपिएफले वालिङलाई नै ९–० ले हराएको थियो। योसँगै वालिङले फाइनल चरणमै एपिएफबाट १९ गोल खाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एपिएफको जितमा सरु लिम्बू र सविता रानामगरले समान दुई तथा प्रीति राई र रेनुका नगरकोटेले समान एक गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लगातार छैटौं जितसँगै शीर्षस्थानको एपिएफले ६ खेलमा १८ अंक पुर्याएको छ। वालिङ अंकविहीन छ। एपिएफलाई जित दिलाउन रश्मिकुमारी घिसिङले चार गोल गरिन्।
"created": "2025-01-17T19:03:12.833019+05:45",
"news_slug": "APF-defeats-Waling"
"id": 3145,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "टाइगर कप माघ १२ देखि, विजेताले ५ लाख ८५ हजार ५५५ पाउने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1494.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1494.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । पाँचाे संस्करणकाे टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनको विजेताले ५ लाख ८५ हजार ५५५ पाउने भएका छन्। उपविजेता २ लाख ८५ हजार ५५५ तथा तेस्रो हुनेले १ लाख ८५ हजार ५५५ पाउनेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजक टाइगर गुप्र अफ पोखराले प्रतियोगिताको बारेमा जानकारी दिएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै प्रतियोगितामा १२ टोलीको सहभागिता रहने भएकाे छ। माघ १२ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगितामा दुवैतर्फ तीन विभागीय र एक विदेशी टोलीको सहभागिता रहनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, 
गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब अमीन भारत, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, महिलातर्फ एपिएफ क्लब, न्यु डायमन्ड स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्यान्डको ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लबको सहभागिता रहनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा विधागततर्फ सर्वोत्कृष्ट खेलाडी २५ हजार ७७७, उत्कृष्ट सर्भर १० हजार ५५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार ५५५ पाउनेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड २५ लाख खर्च हुने अनुमान गरेको आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य प्रायोजकमा एनसेएल रहेको छ।
"created": "2025-01-17T15:33:17.705156+05:45",
"news_slug": "Tiger-cup-2081"
"id": 3144,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सरस्वतीले थाल्यो ‘बी’ डिभिजनको तयारी, पहिलो चरणको छनोट सम्पन्न",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1493.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1493.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ। पुन: शीर्ष डिभिजिनमा उक्लने लक्ष्य बुनेको सरस्वती युथ क्लब, कोटेश्वरले ‘बी’ डिभिजन लिगको तयारी थालेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना हुने लिग आगामी फागुन २५ गतेदेखि सुरु हुने तय छ। सरस्वती २०७६ सालमा रेलिगेसनमा पर्दै शीर्ष डिभिजनबाट घटुवा भएको थियो। २०७८ सालमा सिंगल राउन्ड रोबिनमा भएको ‘बी’ डिभिजन लिगमा सहभागिता जनाए पनि सरस्वती छैटौं स्थानबाट माथि उक्लिन सकेन। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसपल्ट शीर्ष दुईमा अटाउने लक्ष्य बोकेको सरस्वतीले बिहीबार कागेश्वरी मनोहरा ७, थापा गाउँस्थित अमरसिंह क्लब सोमतिर्थ खेल मैदानमा खुला छनोटमार्फत पहिलो चरणमा करिब ३० खेलाडी छनोट गरेको छ। सरस्वतीका टेक्निकल स्टाफ तथा फुटबल विश्लेषक नसिम सुल्तानका अनुसार एक सातासम्म चलेको छनोट प्रक्रियामा यी खेलाडी छनोट भएका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">‘हामीले करिब एक साताको प्रशिक्षणबाट धेरै सम्भावनाशील खेलाडीहरू पाएका छौं। अब दुई दिनको ब्रेकपछि अन्तिम चरणको बन्द प्रशिक्षणमा जानेछौं। यो प्रशिक्षणपछि बी डिभिजनको तयारीका लागि काठमाडौं उपत्यका बाहिर मोफसलका प्रतियोगितामा पनि सहभागी हुने योजना छ,’ उनले भने।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो दिन क्लबले भक्तपुरको रोयल नेपाल फुटसल, दिव्यश्वरी (प्लानिङ) मा फिटनेस, स्पीडलगायत अन्य शारीरिक प्रशिक्षण सत्र सञ्चालन भएको थियो। त्यसपछि सोमतिर्थ खेल मैदानमा ६ दिनसम्म १५ देखि २८ वर्ष उमेर समूहका खेलाडीहरूको प्रशिक्षण लिइएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो दिनको प्रशिक्षणमा टेक्निकल टेस्ट, ट्याक्टिकल र गेम मोडल समावेश गरिएको थियो। पहिलो चरणमा १०० भन्दा बढी खेलाडीहरूले आफ्नो नाम दर्ता गराएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टेक्निकल स्टाफ असीम अर्यालले सानोदेखि केही अनुभवी उमेर समूहका खेलाडीले पहिलो चरणको छनोटमा उत्साहजनक सहभागिता जनाएको बताए। उनी पाना नेपालका संस्थापक तथा स्ट्रिट फुटबलका ‘थ्री भी थ्री’ प्रशिक्षक पनि हुन्। ‘हामीले नयाँ टिम हुँदा पनि राम्रोसँग काम गर्न पाएका छौं। अहिले पहिलो चरणको छनोट सकिएको छ। अब दोस्रो चरणमा केही खेलाडी घटाएर पूर्ण रुपमा बी डिभिजन लिगमा केन्द्रित हुन्छौं,’ उनले भने।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, सरस्वती क्लबका अध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वम्यानेजर उत्तमराज भण्डारीले प्रि–सिजनका लागि मोफसलका प्रतियोगितामा सहभागी हुने बताए। ‘यो सरस्वती क्लबको ट्यालेन्ट डेभलप्मेन्ट प्रोग्रामको एउटा क्षेत्र हो। आगामी दिनमा यस्तै अन्य कार्यक्रम पनि क्लबले गर्नेछ,’ उनले भने।
"created": "2025-01-17T10:46:25.562822+05:45",
"news_slug": "Saraswoti-prepare-for-B-division-"
"id": 3143,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियल क्वाटरफाइनलमा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1492.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1492.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । अतिरिक्त समयमा सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीबार रियालको घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा भएको खेलमा रियल ५–२ गोल अन्तरले विजयी भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दुवै टोलीले निर्धारित समयमा २–२ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रियालका लागि एन्ड्रिकले दुई तथा किलियन एमबाप्पे, भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले समान एक गोल गरे। सेल्टा भिगोेका लागि जोनाथन बम्बा र मार्कस अलन्सोले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ३७औं मिनेटमा एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो। ४८औं मिनेटमा भिनिसियसले टोलीको अग्रता दोब्बर बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीबारै सम्पन्न अन्य खेलमा रियल सोसिडाडले रायो भायकोनोविरुद्ध ३–१ र ओसुनाले एथलेटिक्स क्लब बिल्बाओविरुद्ध ३–२ को जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय गरेका छन्।
"created": "2025-01-17T10:35:14.810606+05:45",
"news_slug": "Real-Madrid-quarter-final"
"id": 3142,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "डियालोको ह्याट्रिक, युनाइटेडको पुनरागमन जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1491.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1491.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । अमान्ड डियालोको सानदार प्रदर्शनप्रेरित म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा बिहीबार साउथह्याम्पटनमाथि पुनरागमन जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडको जितमा डियालोले ह्याट्रिक गरे। साउथह्याम्पटनले एक गोल उपहारस्वरुप प्राप्त गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ४२औं मिनेटमा म्यानुएल उगार्टेबाट आत्मघाती गोल हुन पुग्दा साथह्म्पटनले अग्रता लिएको थियो। तर, खेलको अन्त्यतिर डाइगोल चम्किँदा युनाइटेड विजयी भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">डियालोले ८२ र ९०औं मिनेट तथा इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे। बिहीबारै सम्पन्न अर्को खेलमा ब्राइटनले इप्सवीच टाउनमाथि २–० को जित दर्ता गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै २१ खेलमा २६ अंक जोडेको युनाइटेड १२औं स्थानमा छ। यता, पराजित साउथह्याम्पटन समान खेलबाट ६ अंकसहित पुछारमा छ।
"created": "2025-01-17T09:41:49.795362+05:45",
"news_slug": "Man-united-comeback-win"
"id": 3141,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल कबड्डी लिग आजबाट, काठमाडौं र पोखरा भिड्ने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1490.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1490.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता केबी साम नेपाल कबड्डी लिग(एनकेएल) शुक्रबार (आज)बाट सुरु हुँदैछ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुने प्रतियोगितामा ६ टिमले सहभागिताको सहभागिता रहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै शुक्रबार हुने पहिलो तथा उद्घाटन खेलमा साँझ ६:३० बजे काठमाडौं म्याभरिक्सले पोखरा लेकर्सको सामना गर्दैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो संस्करणमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स टिम रहेका छन्।
"created": "2025-01-17T09:18:43.479529+05:45",
"news_slug": "NKL-starts-today"
"id": 3140,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "विभागीय डर्बी : पुलिसविरुद्व आर्मीको जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1489.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1489.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण अन्तर्गत बिहीबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीको जितमा आत्मघाती उपहारस्वरुप प्राप्त भएको गोल नै निर्णायक बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको इन्जुरी समयमा पुलिसकी रक्षक समीक्षा घिमिरेबाट आत्मघाती गोल हुन पुगेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै जारी सिजन ६ खेलमा १३ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ। पराजित पुलिस समान खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ।
"created": "2025-01-16T19:04:11.283222+05:45",
"news_slug": "Army-beats-police-women-league"
"id": 3139,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आर्मीलाई हराउँदै पुलिसले जित्यो जय ट्रफीको उपाधि",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1487.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1487.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार पुलिसले आर्मीलाई २८ रनले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसले दिएको १०३ रनको लक्ष्य पछ्याएको आर्मी ७४ रनमा समेटियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीका लागि इम्रान शेखले २८, कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता बलिङतर्फ पुलिसका सागर ढकालले ६ र ललितनाराण राजवंशीले चार विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिस दोस्रो इनिङमा १३९ बनाएपछि आर्मीले १०३ रनको लक्ष्य प्राप्त गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">१३२-९ को स्थितीमा तेस्रो दिनको सुरुआत गरेको पुलिसले सात रन थाप्दा बाँकी एक विकेट गुमायो। पुलिसका लागि कुशल भुर्लेल ४५, दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन जोडे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीका लागि शाहब आलम र बसिर अहमदले समान पाँच विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १३३-९ को स्थितीमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो।
"created": "2025-01-16T14:11:56.249332+05:45",
"news_slug": "NPC-champions-of-jay-trophy-"
"id": 3138,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मछिन्द्रमाथि थ्री स्टारको सहज जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1486.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1486.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एन्फा यु-१६ युथ लिगमा थ्री स्टार क्लबले मछिन्द्र क्लबमाथि सहज जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बुधबार भएको खेलमा थ्री स्टारले मछिन्द्रलाई ३-० गोलले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">थ्री स्टारको जितमा सिर्जन श्रेष्ठ, राज बम र भुपेन्द्रबहादुर राउतले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ३७औं मिनेटमा सिर्जनको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो। ४४औं मिनेटमा राजले टोलीको अग्रता दोब्बर बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, भुपेन्द्रले ६३औं मिनेटमा गोल गर्दै थ्री स्टारको सहज जित पक्का गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै थ्री स्टारले चार खेलबाट १० अंक जोडेको छ। पराजित मछिन्द्रको समान खेलबाट ६ अंक छ।
"created": "2025-01-16T12:55:28.778134+05:45",
"news_slug": "Machhindrafc-defeated-by-TSC"
"id": 3137,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "टोटनह्याममाथि आर्सनलको पुनरागमन जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1485.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1485.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इङग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनहम हट्सपरलाई पराजित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु मैदानमा बिहिवार भएको खेलमा आर्सनलले टोटनहमलाई २-१ गोलले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्सनलको जितमा टोलीको जितमा लियान्ड्रो ट्रोसार्डले एक गोल र अर्को गोल उपहार पाएको थियो। टोटनहमका लागि सन ह्युङ मिनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टोटनहमका लागि खेलको २५औं मिनेटमा सनले गोल गरे। तर, खेलको ४०औं मिनेटमा टोटनहमका डोमेनिक सोलांकेको आत्मघाती गोलको सहयोगमा आर्सनलले खेलमा बराबरी गर्यो। खेलको ४४औं मिनेटमा ट्रोससार्डले आर्सनलको लागि निर्णायक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै २१ खेलमा ४३ अंकका साथ आर्सनल दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको लिभरपुल भन्दा आर्सनल ४ अंकले पछि छ। पराजित टोटनहम २१ खेलमा २४ अंकका साथ १३औं स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीवार नै सपन्न खेलमा न्युक्यासलले वल्भ्सलाई ३-० ले पराजित गरेको छ। लेस्टर सिटी क्रिस्टल प्यालेससँग २-० ले हार्दा एस्टन भिल्लाले एभर्टनलाई १-० ले पराजित गर्यो।
"created": "2025-01-16T09:04:45.148400+05:45",
"news_slug": "Tottenham-lost-arsenal-win"
"id": 3136,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1484.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1484.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">गएराती भएको अन्तिम १६ को खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो। 
बार्सिलोनाको जितमा गाभी, जुलेस कोन्डे, राफिन्हा, फेरान टोरेज र लामिन यमलले एक एक गोल गरेका थिए। यता, बेटिसका लागि एक गोल भिटोर रोक्यूले गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, बार्सिलोनासहित भलेन्सिया, लेगानेज, गेटाफे र एटलेटिको म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा पुगिसकेका छन्।
"created": "2025-01-16T08:56:26.012680+05:45",
"news_slug": "Barcelona-into-quarterfinal-of-cops-del-rey"