HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4489,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=70",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=68",
"results": [
"id": 3177,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अमृताको गोलमा पुलिस दोस्रो क्वालिफायरमा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1867.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1867.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। अमृता जैशीको निर्णायक गोलसँगै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न इलिमिनेटरमा सर्लाहीको बागमती युथ क्लबलाई पुलिसले १-० ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बागमतीले निर्धारित ९० मिनेटसम्म पुलिसलाई गोलरहित बराबरी रोकेको थियो। तर, इन्जुरी समयको दोस्रो मिनेटमा अमृताले गोल गर्दै पुलिसको जित पक्का गरिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">योसँगै पुलिसले फाइनल प्रवेश गर्न पहिलो क्वालिफायरबाट बाहिरिने टोलीसँग खेल्नेछ। पहिलो क्वालिफायरमा एपिएफ र त्रिभुवन आर्मी क्लब शनिबार यही मैदानमा भिड्ने छन्।
"created": "2025-01-24T17:31:55.607326+05:45",
"news_slug": "Npc-win-beats-byc"
"id": 3176,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "यु-१९ विश्वकप : पूजाको अलराउन्ड प्रर्दशनमा नेपालको सान्त्वना जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/DF68F4A2-3777-4C95-B8B2-2D80BECA64C7.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/DF68F4A2-3777-4C95-B8B2-2D80BECA64C7.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । कप्तान पूजा महतोको अलराउन्ड प्रर्दशनप्रेरित नेपालले आइसिसी महिला यु-१९ टी-२० विश्वकपमा घरेलु टोली मलेसियालाई सात विकेटले पराजित गरेको छ।
शुक्रबार जोहर क्रिकेट एकेडेमी ओभलमा मलेसियाले दिएको ४५ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालकाे जितमा पूजा महताले अविजित २३ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रान जोड्न सकेनन्। मलेलियाका लागि तीनै विकेट मर्स्याले लिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसटस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गसमाउँदै ४५ रनको योगफल तयार परेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नुरीमनले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि कप्तान पूजा महताले ३.५ ओभरमा मात्र ९ रन खर्चिदै सार्वधिक ४ विकेट लिइन्। यससँगै उनी सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएकी छन्। जारी विश्वकपमा पूजाको यो नवौं विकेट हो। यसैगरी रचना चौधरीले ३ तथा रिया शर्मा र सीमान समान १ विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यससँगै नेपालले जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ। मलेलिया भने जितविहिन रह्यो। नेपाल समूह ‘डी’ तथा मलेसिया समूह ‘ए’ को चौथो स्थानमा रहेका थिए। समूह चरणमा नेपालले बंगलादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग हार बेहोरेको थियो । यता मलेसिया, भारत, श्रीलंका र वेस्ट इन्डिजसँग पराजित भएको थियो।
"created": "2025-01-24T17:16:23.922943+05:45",
"news_slug": "All-round-performance-Nepal-win-puja-mahato"
"id": 3175,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कृष्णध्वज स्मृति टेबलटेनिस अर्को साता हुने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1833.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1833.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा माघ १५ देसख १८ गतेसम्म सञ्चालन हुने नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिता करिब ३ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आयोजक रेड टायल्सका प्रमुख सुरज केसीकाअनुसार स्कुलतर्फ आठ, कलेजतर्फ दुई तथा भेट्रानमा एक गरी कुल ११ स्पर्धालाई प्रतियोगितामा समावेश गरिएको छ । उनले भने, ‘आठौं संस्करणमा ३ सय ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसपालि स्कुलको परीक्षाले प्रभावित भएकाले करिब ३ सय ५० खेलाडी सहभागि हुने अपेक्षा गरेका छौं ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">भेट्रानलाई पहिलोपल्ट प्रतियोगितामा समावेश गरिएको हो, जसमा ४० वर्षमाथिको स्पर्धा राखिएको छ । भेट्रनका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपिया पाउनेछन् । कलेजतर्फ मेन्स सिंगल्स र लेडिज सिंगल्समा प्रतिस्पर्धा हुनेछ । स्कुलतर्फ ब्वाइज र गल्र्स दुवैमा यू १०, यू १२, यू १४ र यू १६ स्पर्धा समावेश गरिएको छ । स्कुलतर्फ दार्जिलिङ र बुटवलका खेलाडी पनि सहभागि हुने बताइएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">झण्डै चार लाख रुपिया बजेटको प्रतियोगिताबारे सुरज केसीले भने, ‘युवा खेलाडी उत्पादनका लागि हजुरबुबाको नाममा प्रतियोगिता सुरु गरिएको हो, यसलाई अझ बृहत् रुपमा निरन्तरता दिनेछौं ।’ राष्ट्रिय खेलकुद परिषदअन्तर्गत् टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले भने, ‘युवा खेलाडी उत्पादनका लागि कृष्णध्वज स्मृति प्रतियोगिता निक्कै महत्वपूर्ण सावित भएको छ । यो प्रतियोगिता धेरै खेलाडीका निम्ति आधार बनेको छ । यसपालि थप राम्रो हुने विश्वास छ ।’
"created": "2025-01-24T16:33:24.161889+05:45",
"news_slug": "Table-tennis-krishna-dhoj"
"id": 3174,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "युनाइटेडको जितमा फर्नान्डेसको निर्णायक गोल",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1810.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1810.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । कप्तान ब्रुनो फर्नान्डेसको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">युरोपा लिग अन्तर्गत शुक्रवार बिहान घरेलु मैदानमा भएको खेलमा युनाइटेडले रेन्जरमाथि २-१ को रोमाञ्चक जित हात पारेको हो। युनाइटेडको जितमा फर्नान्डेसले १ गोल गर्दा रेन्जरले १ गोल उपाहार स्वरुप दिएको थियो। पाहुना टोली रेन्जरका लागि भने सिरिल डेसेर्सले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रेन्जरका गोलरक्षक ज्याक बट्ल्यान्डले ५२औं मिनेटमा बललाई आफ्नै पोस्टमा पुर्याए। रेन्जरले खेलको ८८औं मिनेटमा डेसेर्सको गोलमार्फत बराबरी गरेको थियो । तर, थप गरिएको समयमा कप्तान फर्नान्डेसले निर्णायक गोल गर्दै युनाइटेडलाई तीन अंक दिलाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै युनाइटेड ७ खेलमा १५ अंकका साथ चौथो स्थानमा छ। पराजित रेन्जर ७ खेलमा ११ अंकका साथ १३औं स्थानमा छ।
"created": "2025-01-24T09:35:57.905163+05:45",
"news_slug": "Manu-defeats-rangers"
"id": 3173,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सभापति कप : मच्छिन्द्र र एपीएफ खेल्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1809.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1809.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । सभापति कप फुटबल प्रतियोगितामा शुक्रबार एक खेल हुने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा विभागीय क्लब एपीएफ र मच्छिन्द्र क्लब आमने सामने हुने छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको खेल साझ ५:३० बजेबाट सुरु हुने छ। यसअघि दिउँसो ३ बजे सञ्चालन गर्ने भनिएको प्रतियोगिताको तालिका शुक्रबार ९आज०देखि परिमार्जन गर्दै फलर्ड लाइटमा सञ्चालन गर्ने निर्णय भएको आयोजकले जनाएको छ।
सभापति कप फुटबल प्रतियोगिता नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको हो। प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ। नकआउट आधारमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा जीत निकाल्दै संकटा क्लबले सेमिफाइनलमा स्थान बनाइसकेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विहीबार भएको उद्घाटन खेलमा संकटाले लिग च्याम्पियन चर्च ब्वाइजमाथि ३–० को प्रभावशाली जीत दर्ता गरेको थियो। आज शुक्रबार मच्छिन्द्र र एपीएफको विजेताले फाइनल प्रवेशका लागि संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ। उपाधि बिजेताले नगद २६ लाख पुरस्कार पाउँदा उप विजेता हुनेले १३ लाख पाउने छ।
"created": "2025-01-24T09:29:10.122756+05:45",
"news_slug": "Sabhapati-cup-Machhindra-vs-apf"
"id": 3172,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1799.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1799.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा आयोजकसहित १२ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको सबै खेल चुनिखेल–१३, बुढानिलकण्ठमा रहेको केसिएको मैदानमा हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै प्रतियोगिताको बिजेताले ५० हजार पाउने भने उपविजेताले ३० हजार पाउने आयोजकले बताएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको बेस्ट ब्याटर, बेस्ट बलर उत्कृष्ट खेलाडीले समान ५ हजार पाउनेछन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आयोजकको अनुसार केसिएले ग्रासरुट क्रिकेटको महत्त्वलाई मध्यनजर गर्दै उमेर समुहको पहिलो प्रतियोगिताको थालनी गरेको बताए। यो हाम्रो केसिएको क्यालेन्डरमा राखेर प्रतेक बर्ष प्रतियोगिता आयोजना गर्ने प्रबन्ध निर्देशक सबिन कार्कीले बताए। साथै अन्य उमेर समुहका प्रतियोगिता पनि संचालन गर्ने लक्ष्य लिएको पनि बताए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा सहभागि टिम:
<span style=\"-webkit-text-size-adjust: 100%;\">१. हिमालयन क्रिकेट एकेडेमी ए
२. नेक्सस क्रिकेट एकेडेमी ए
३. ओएसिस क्रिकेट एकेडेमी
४. भक्तपुर म्युनिसिपल क्रिकेट एशोसिएसन
५. हिमालयन क्रिकेट एकेडेमी बी
६. नेक्सस क्रिकेट एकेडेमी बी
७. बल पार्क क्रिकेट एकेडेमी
८. भक्तपुर क्रिकेट सेन्टर
९. हिमालयन क्रिकेट एकेडेमी सी
१०. सीईसी भक्तपुर
११. किंग्स क्रिकेट एकेडेमी
१२. काठमाडौं क्रिकेट एकेडेमी
"created": "2025-01-23T19:49:07.119871+05:45",
"news_slug": "-U14-cricket-kca"
"id": 3171,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "काठमाडौँ शीर्ष स्थानमा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1797.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1797.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ। केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा काठमाडौँ म्याभरिक्सले धनगढी धनगढी वाइल्डक्याट्सलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिबिार सम्पन्न खेलमा काठमाडौँ ५१–३६ ले विजयी भएको हो। जितसँगै काठमाडौँले चार खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। पराजित धनगढी सामन खेलबाट ६ अंकका साथ चौथो स्थानमा छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमा २७–१६ ले आफ्नो पक्षमा पारेको काठमाडौँले खेल ५१–३६ को स्कोरमा जित हासिल गर्न सफल भयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">रेडबाट काठमाडौंले २६ अंक प्राप्त गर्दा धनगढीको खातामा ११ अंक रह्यो। डिफेन्सबाट काठमाडौंले १२ र धनगढीले ११ अंक जोडे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसैगरी काठमाडौंले तीन अलआटबाट ६ अंक प्राप्त गर्यो। बोनसमा भने धनगढी अगाडि रह्यो। बोनसबाट धनगढीले ११ र काठमाडौंले सात अंक थपे। काठमाडौँको यो तेस्रो जित हो भने धनगढीको तेस्रो हार हो।
"created": "2025-01-23T19:04:58.922916+05:45",
"news_slug": "Kathmandu-marveks-on-too"
"id": 3170,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रिपोर्टर राइनोज एनएसजेएफ कप च्याम्पियन",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1796.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1796.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं, माघ १० । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नखिपोटस्थिट फुटसल भिजेलमा बिहीबार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो। सबै गोल टिमका मार्की अभिनव जोशी एक्लैले गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चार टिम प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, हेडलाइन र बाइलाइन ब्यान्डिजले समान २ खेल जितेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बाइलाइनलाई गोलअन्तरमा उछिन्दै सुवास हुमागाईं मार्की रहेको हेडलाइनले फाइनल पक्का गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रिपोर्टरले लिग चरणमा पनि हेडलाइनलाई ५–२ ले हराएको थियो। अन्तिम लिग खेलमा बाइलाइनसँग हारे पनि रिपोर्टर पुगेको हो। फिचर फ्यान्टमसले तीनै खेलमा पराजय भोगेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अभिनव कुल ११ गोल गर्दै उत्कृष्ट खेलाडी बने। इमर्जिङ प्लेयरमा शिशिर बस्नेत र उत्कृष्ट गोलरक्षकमा हेडलाइनका सुजल थापा चुनिए। विजेता टिम तथा खेलाडीलाई एन्फाका प्रवक्ता सुरेश शाह र फुटसल भिजेलका प्रोप्राइटरका थमन भुसालले ट्रफी प्रदान गरेका थिए।
"created": "2025-01-23T18:47:07.071305+05:45",
"news_slug": "NSJF-cup-reporter-rhinos"
"id": 3169,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सभापति कप : संकटाले चर्च ब्वाइजलाई हरायो",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1789.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1789.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। चर्च ब्वाइज युनाइटेडलाई हराउँदै संकटा फुटबल क्लब सभापति कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा संकटाले चर्च ब्वाइजलाई ३–० ले पराजित गरेको हो। योसँगै पराजित चर्च ब्वाइज पहिलो खेलबाट बाहिरिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">संकटालाई जित दिलाउन अबेक रिर्चडले दुई र रिचार्डले एक गोल गरे। पहिलो हाफमा १-० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप दुई गोल गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै संकटाले फाइनल प्रवेश गर्न मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली एपिएफ क्लबबीचको विजेतासँग खेल्ने छन्। यो खेल शुक्रबार ३ बजे हुनेछ। 
"created": "2025-01-23T18:39:33.599910+05:45",
"news_slug": "Sabhapati-cup-Sankata-beats-church-Boys"
"id": 3168,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल भलिबल लिग (एनभिएल) को तयारीमा तीव्रता",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1713.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1713.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं, माघ १० । नेपाली खेलकुदमा पछिल्लो समय फ्रेन्चाइज लिगको रोमाञ्चकता बढिरहँदा देशका हरेक भुभागमा खेलिने भलिबलको लिग आयोजनाले नेपाली समर्थक धेरै उत्साहित छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्रिकेट, महिला भलिबल, कबड्डीको फ्रेन्चाइज लिग भैरहँदा पुरुष भलिबल लिगको तयारीमा तीव्रता दिइएको छ । नेपालको व्यावसायिक घरना तथा खेलप्रति चासो राख्ने केडिया ग्रुपले नेपाल भलिबल लिग गर्दै छ । नेपालको राष्ट्रिय खेल भलिबलको फ्रेन्चाइज लिग आयोजनाले समर्थक पनि उतिकै उत्साहित र प्रतीक्षामा छन् । यता, नेपाल भलिबल लिग (एनभिएल) छिट्टै सुरु गर्ने गरी आयोजक पनि जुटेको छ । केडिया ग्रुपले यस लिगमा ‘उचाइको नयाँ उडान’ भन्ने स्लोगन दिएको छ । सो स्लोगनजस्तै भलिबललाई पनि नयाँ उचाइ दिने लक्ष्यसहित केडिया ग्रुपले तयारी थालेको हो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली खेलकुदमा पछिल्ला समय एकपछि अर्को फ्रेन्चाइज लिग सञ्चालनमा भइरहेका छन् । यी आयोजनाले खेलमार्फत आम मानिसहरूलाई आकर्षण पनि गरिरहेको छ । विश्व स्तरीय स्टार खेलाडी नेपालमा भित्रिँदा नेपालमा सर्वत्र चासो बढ्नु स्वाभाविक पनि हो । केडिया ग्रुप नेपाली खेलकुद समर्थकलाई ध्यानमा राखेर नै लिगलाई छिट्टै उचाइ र रोमाञ्चकता दिने प्रयासमा छ । पहिलोपल्ट पुरुष भलिबल लिग हुन लागेको हो । त्यसैले यसको सुरुआत राम्रो दिने लक्ष्यमा आयोजक छ । दीर्घकालमा यो फ्रेन्चाइजलाई दक्षिण एसियाकै उत्कृष्ट भलिबल लिगका रूपमा स्थापित गर्ने लक्ष्यमा आयोजक रहेको छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसका लागि स्टार खेलाडी भित्राउने, आम दर्शकका लागि योजनासँगै व्यवस्थित रूपमा लिग आयोजना गर्न पछि नपर्ने आयोजकको भनाइ छ । यसअघि नै एनभिएलको लोगो सार्वजनिक भैसकेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले लोगो अनावरण र स्लोगन सार्वजनिक गरेका थिए । साथै एनभिएलमा ६ फ्रेन्चाइज टोलीले खेल्ने पनि टुङ्गो लागिसकेको छ । हरेक फ्रेन्चाइज टोलीको नाम भलिबल खेल लोकप्रिय रहेका क्षेत्र प्राथमिकता राख्ने योजनामा आयोजक छ । सिंगल राउन्ड रोबिनका आधारमा खेल हुने आयोजकले यसअघि नै स्पष्ट पारेको थियो । साथै ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुनेछन् ।
लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुने तय भैसकेको छ । भविष्यमा होम एन्ड अवेका आधारमा लिग आयोजना गर्ने केडिया ग्रुपको दीर्घकालीन लक्ष्य छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल भलिबल संघले केडिया ग्रुपसँग सात वर्षका लागि लिग आयोजना दिनेगरी सम्झौता गरेको हो । केडिया ग्रुपका सिइओ अश्विन केडियाले आफैं पनि भलिबल खेलप्रेमी हुन् । त्यसैले पनि उनले भलिबल खेलको उत्कृष्ट लिग आयोजनाको लक्ष्य राखेका थिए । अब छिटै मिति घोषणासँगै अन्य कार्यक्रम पनि सार्वजनिक गर्ने आयोजकले तयारी थालेको छ । मार्की प्लेयर घोषणा र स्थानीय खेलाडीको आबद्दता पनि छुट्टै टुंग्गो लगाइने भएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एनभिएलका सिइओ अश्विन केडिया भलिबल राष्ट्रिय खेल भए पनि यसको थप उचाइका लागि व्यावसायिक लिगको आवश्यकता औंल्याएका छन् । त्यसैले तीन विदेशी खेलाडसहित ट्यालेन्ट हन्टमा सम्भावना बोकेका खेलाडी टिममा राख्न राम्रो माध्यम सिर्जना गर्ने उनले योजना बनाएका छन् । नयाँ प्रतिभाले विश्वस्तर खेलाडीसँग खेल्न पाउँदा मात्र नेपालको राष्ट्रिय खेल विकासमा ठूलो टेवा पुग्ने उनको बुझाई छ । साथै घरेलु ९ खेलाडीले पनि स्तरीय लिगमार्फत आफ्नो प्रतिभा तिखार्ने अवसर पाउनेछन् । यो लिगमा अन्तराष्ट्रिय भलिबलमा माझ स्थापित गर्न कुनै कसर नराख्ने एनभिएलका सिइओ अश्विनको योजना छ ।
"created": "2025-01-23T16:25:09.603901+05:45",
"news_slug": "Nepal-volleyball-league"
"id": 3167,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनकेएलमा धनगढीको पहिलो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1705.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1705.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। धनगढी वाइल्डक्याट्सले पोखरा लेकर्सलाई हराउँदै नेपाल कबड्डी लिग (एनकेएल) मा पहिलो जित दर्ता गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार सम्पन्न खेलमा धनगढी ३८–३३ ले विजयी भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">धनगढीले जित हात पार्नेक्रममा रेडबाट १७, ट्याकलबाट १४, दुई अलआउटबाट चार र बोनसबाट ३ पोइन्ट जोड्यो। पोखराले भने रेडबाट १५, ट्याकलबाट ११, एक अलआउटबाट दुई र बोनसबाट पाँच अंक मात्रै बटुल्न सक्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">योसँगै धनगढी पाँच अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। धनगढीले तीन खेलबाट ६ अंक पुर्याएको छ। समान खेल खेलेको पोखरा तीन अंकसहित अंक तालिकाको पुछारमा छ। ६ टोली सहभागी प्रतियोगितामा जितविहीन रहने टोली पोखरामात्रै हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमै धनगढीले २३–१२ को फराकिलो अग्रता लिएको थियो।
"created": "2025-01-22T20:40:02.977011+05:45",
"news_slug": "Dhangadhi-first-win-NKL"
"id": 3166,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "राइट टु प्रोटिन रन म्याराथनमा ८ हजार सहभागी हुने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1580.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1580.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ नेपाल भेटेरिनरी संघको आयोजनामा हुने चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनमा ८ हजार भन्दा बढीको सहभागिता रहने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको तयारी बारे जानकारी गराउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक सितलकाजी श्रेष्ठले शनिबार हुने हाफ म्याराथनमा ८ हजार भन्दा बढीको सहभागिता रहने जानकारी गराएका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुरुष/महिलाको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला पाँच किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीहरूको पाँच किलोमिटर पुरुष र तीन किलोमिटर महिला, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर पुरुष तथा महिला र बालबालिकाका लागि रन फर फन विधामा प्रतिस्पर्धा हुने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सबै प्रतिस्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी दशरथ रंगशालामै आएर टुंगिने छ। सहभागिता र पुरस्कार राशिका हिसाबमा यो प्रतियोगिता नेपालकै सबैभन्दा ठूलो हाफ म्याराथन रहेको आयोजक कमिटीका संयोजक श्रेष्ठले बताए। प्रतियोगिताको कुल पुरस्कार राशी करिब १८ लाख रुपैयाँ रहेको छ। गत संस्करणको हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषमा दीपक अधिकारी च्याम्पियन भएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आयोजकले महिला र पुरुषलाई समान पुरस्कार व्यवस्था गरेको छ। हाफ म्याराथनमा च्याम्पियन हुने दुवैले एक लाख ५० हजार रुपैयाँ पाउनेछन्। दोस्रोले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार रुपैयाँ पुरस्कार पाउने छन्। १० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। महिलामा पाँच किलोटमिटरतर्फ शीर्ष तीन स्थानमा रहनेलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार प्रदान गरिने छ। चौथोले १० हजार र पाँचौंले पाँच हजार पुरस्कार प्राप्त गर्नेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विद्यार्थी र ह्विलचियर प्रतिस्पर्धामा पनि पुरस्कारको व्यवस्था गरिएको छ। ह्विलचियरतर्फ महिला र पुरुषमा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः ३० हजार, २० हजार र १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ। नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने म्याराथनमा करिब पाँच सय स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ।
"created": "2025-01-22T19:14:25.846556+05:45",
"news_slug": "Right-to-proton-run"
"id": 3165,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आर्मीमाथि एपिएफको जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1634.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1634.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । साबिक विजेता एपिएफले एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डको खेलमा रोमाञ्चक जित दर्ता गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको २३औं मिनेटमै रश्मिकुमारी घिसिङको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। रश्मिकै पासमा ३८औं मिनेटमा कप्तान अनिता बस्नेतले अग्रता दोब्बर बनाइन्। ८३औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै आर्मीलाई खेलमा फर्काउन खोजेपनि सफल हुन सकिनन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसँगै एपिएफले आठ खेलबाट २४ अंक पुर्याउँदै फाइनल राउन्ड सक्काएको हो। आर्मीले भने समान खेलबाट १६ अंक मात्रै जोड्न सक्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो क्वालिफायरमा पनि यी दुई टोली नै भिड्ने छन्। यी दुईबीचको खेल शनिबार दशरथ रंगशालामा भिड्ने छन्।
"created": "2025-01-22T17:45:31.266449+05:45",
"news_slug": "APF-defeats-Army-"
"id": 3164,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "हिमालयन शेर्पाको पहिलो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1663.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1663.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । हिमालयन शेर्पाले एन्फा यु-१६ युथ लिगमा पहिलो जित दर्ता गरेको छ। छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार सम्पन्न खेलमा हिमालयन शेर्पाले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">हिमालयन शेर्पाको जितमा दुवै गोल सुजन स्याङतानले दुई गोल गरे। यता, फ्रेन्ड्सका लागि क्रिस कटुवालले एक गोल फर्काए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको २६औं मिनेटमा सुजनको गोलमार्फत हिमालयनले अग्रता लिएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै शेर्पाले ६ खेलमा चार अंक जोडेको छ। पराजित फ्रेन्ड्सको सात खेलबाट १० अंक छ।
"created": "2025-01-22T17:41:22.965579+05:45",
"news_slug": "Himalayan-Sherpa-win"
"id": 3163,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1662.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1662.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि कप्तान पूजा महताले १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अस्ट्रेलियाका लागि लिली बासिङथ्वाइट, जुलिएट मोर्टन र हसरत गिलले समान दुई र क्लो एन्वर्थले एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पारेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\"> हारसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना समाप्त भएको छ। यसअघि नेपाल बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, लागतार तेस्रो जितसँगै अस्ट्रेलिया समूह ‘डी’ को विजेताका रूपमा सुपर सिक्स प्रवेश गरेको छ।
"created": "2025-01-22T16:38:35.659530+05:45",
"news_slug": "Nepal-Australia-lost-with-83-runs"
"id": 3162,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अस्ट्रेलियाले दियो नेपाललाई १४० रनको लक्ष्य",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1571.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1571.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">दुई ओपनरसहित कप्तान लुसी ह्यामिल्टनलाई १४ रनमै गुमाएको अस्ट्रेलियाले ब्रेको इनिङ्सले खेलमा पुनरागमन गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">३४ बल खेलेकी उनले तीन चौका र तीन छक्कासहित सर्वाधिक ४५ रन बनाइन्। उनले एलेनोर लारोसासँग चौथो विकेटका लागि ७२ रनको साझेदारी गरिन्। उनलाई १२.६ ओभरमा रिया शर्माले सिमाना केसीबाट क्याच गराएकी हुन्। लारोसाले भने ३१ रनको योगदान दिइन्। हसरत गिल ३० र क्लो आइन्सवर्थ १६ रनमा अविजित रहिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालकी कप्तान पूजा महतोले सर्वाधिक तीन विकेट लिइन्। सिमनाको नाममा दुई र रियाको नाममा एक विकेट रह्यो।
"created": "2025-01-22T14:02:35.783005+05:45",
"news_slug": "Australia-gave-target-140"
"id": 3161,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पुलिसको जितमा नवीन र समीरको ह्याट्रिक",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1569.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1569.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। समीर कुमार र नवीन गौतमले ह्याट्रिक पूरा गरे खेलमा विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो स्थानमा उक्लिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एन्फा यु–१६ युथ लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा पुलिसले सातदोबाटोमाथि ८–० को फराकिलो जित हात पारेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसको जितमा समीर र नवीन गौतमले ह्याट्रिक पूरा गर्दा किरणराज गिरी र रोहन पोख्रेल मगरको नाममा समान एक गोल रह्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै पुलिसले ६ खेलबाट १३ अंक पुर्याएको छ। समान खेलबाट सातदोबाटोको ६ अंक छ। 
"created": "2025-01-22T12:29:17.759881+05:45",
"news_slug": "Police-win-Nabin-hattrick"
"id": 3160,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "यु–१९ विश्वकप : अस्ट्रेलियाको सामना गर्दै नेपाल",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1567.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1567.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">समूह ‘डी’ रहेको यी दुई टोलीबीचको खेल मलेसियाको युकेएम वाइएसडी ओभलमा आज (बुधबार) नेपाली समयअनुसार १२ः१५ बजेबाट सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले पहिलो पटक अस्ट्रेलियाको सामना गर्दैछ। अघिल्ला दुवै खेलमा पराज बेहोरेको नेपाल सुपर सिक्समा पुग्ने सम्भावना न्युन छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले पहिलो खेलमा बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटले पराजय बेहोरेको थियो। 
"created": "2025-01-22T11:26:25.269635+05:45",
"news_slug": "Nepal-Australia-u19-playing"
"id": 3159,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोमाञ्चक खेलमा बार्सिलोना विजयी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1566.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1566.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "<p style=\"margin-bottom: 1rem; caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); -webkit-text-size-adjust: 100%; font-family: mukta !important; font-size: 1.1rem !important;\"><span style=\"font-size: 1.1rem !important;\">काठमाडौं । युईएफए च्याम्पियन्स लिगअन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले बेन्फिकालाई पराजित गरेको छ। <br style=\"font-size: 1.1rem !important;\">
<p style=\"margin-bottom: 1rem; caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); -webkit-text-size-adjust: 100%; font-family: mukta !important; font-size: 1.1rem !important;\"><span style=\"font-size: 1.1rem !important;\">बुधबार भएको खेलमा बार्सिलोनाले बेन्फिकालाई ५–४ ले पराजित गरेको हो। <br style=\"font-size: 1.1rem !important;\">
<p style=\"margin-bottom: 1rem; caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); -webkit-text-size-adjust: 100%; font-family: mukta !important; font-size: 1.1rem !important;\"> <span style=\"font-size: 1.1rem !important;\">बार्सिलोनाको जितमा रोबार्टो लेवान्डोस्की र राफिन्हाले समान दुई गोल गरे। एरिक ग्रासियाले एक गोल थपे। यता, घरेलु टोली बेन्फिकाको लागि ग्रिसका भान्गेलिस पाभ्लिदिसले ह्याट्रिक गरे। बार्सिलोनाका रोनाल्डो अरौजोले आत्माघाति गोल गरे।
<p style=\"margin-bottom: 1rem; caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); -webkit-text-size-adjust: 100%; font-family: mukta !important; font-size: 1.1rem !important;\"><span style=\"font-size: 1.1rem !important;\">जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको दोस्रो स्थानमा उक्लिएको छ। सात मध्ये पाँच खेल जितेको बार्सिलोनाको १८ अंक छ। शीर्ष स्थानको लिभरपुलको २१ अंक छ। ११ अंकसहित बेन्फिका १६औं स्थानमा रह्यो।
"created": "2025-01-22T11:18:16.716740+05:45",
"news_slug": "Barcelona-win-benfica-lost"
"id": 3157,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोनाल्डो चम्किँदा नासरको जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1563.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1563.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनमा साउदी प्रो लिग अन्तर्गत १६औं साताको खेलमा अल नासरले विजयी हासिल गारेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रिन्स मोहम्मद बिन फदाह स्टेडियममा मंगलवार राती भएको खेलमा नासरले अल खलीजलाई ३-१ ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नासरको जितमा कप्तान रोनाल्डो दुई गोल गर्दा सुल्तान अल घन्नामले एक गोल गरे। खलीजका लागि कोन्स्टेन्टिनोस फोर्टुनिसले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ३४औं मिनेटमा खलीजका सईद अल हम्साल रातो कार्ड खादै मैदान बाहिरिएपछि टोली १० खेलाडीमा सिमित बनेको थियो। रोनाल्डोले खेलको ६५औं मिनेटमा गोल गर्दै नासरलाई सुरुवाती अग्रता दिलाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै नासर १६ खेलमा ३२ अंकका साथ तेस्रो स्थानमा छ। समान खेल खेलेको अल हिलाल ४३ अंकका साथ शीर्ष स्थानमा छ।
"created": "2025-01-22T09:09:48.969001+05:45",
"news_slug": "Rolado-alnassr"