HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4488,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=67",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=65",
"results": [
"id": 3236,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/att.tNHTLBCuyynfy24Mkqxrkrm_IIO03asiLHkYF1miRng.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.tNHTLBCuyynfy24Mkqxrkrm_IIO03asiLHkYF1miRng.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । कर्णाली प्रदेशमा आगामी वर्ष जेठमा हुने दशाैं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमका बीच लोगो र मस्कट सार्वजनिक गरिएको हो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले रिमोट थिचेर लोगो र मस्कट सार्वजनिक गरेका हुन् । मन्त्री चाैधरीसँगै राखेप उपाध्यक्ष ध्रुव आचार्यले भाैतिक रुपमा लोगो र मस्कट अनावरण गरे । लोगो र मस्कट दुवै विकास तमकुजुले बनाएका हुन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मस्कटमा रेड पाण्डा (हाब्रे) राखिएको छ भने लोगोमा ७ रङ, चन्द्र र सुर्य अंकित छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दशाैं राष्ट्रिय खेलकुदका लागि खेलाडी दर्ता अनलाइनबाट हुने भएको छ । खेलाडी दर्ता पोर्टल पनि कार्यक्रममार्फत लञ्च गरिएको छ जहाँ खेलाडी र प्रशिक्षकले आफ्नो नाम दर्ता गर्ने सक्नेछन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सँगै दशाैं राष्ट्रिय खेलकुदको डेडिकेटेड अनलाइन पोर्टल पनि सार्वजनिक गरिएको छ ।
"created": "2025-03-18T23:24:46.536108+05:45",
"news_slug": "10-national-games"
"id": 3235,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "श्रेष्ठ यू–१९ टिमको प्रशिक्षक",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6241.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6241.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । उर्जन श्रेष्ठलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आइतबार नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० च्याम्पियन्सिपमा युवा टोली सम्हालेका थिए। नेपाल त्यसको फाइनलमा बंगलादेशसँग ४-१ ले पराजित भएको थियो । यो पटक प्रतियोगिता यु-१९ फरम्याटमा हुँदैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसपटक च्याम्पियनसिप वैशाख २६ देखि जेठ ४ सम्म भारतको अरुणाचल प्रदेशमा हुनेछ।
"created": "2025-03-18T23:20:14.246497+05:45",
"news_slug": "U-19-coach-urjan-Shrestha"
"id": 3234,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल आईपुगे ललितपुरका डिफेन्डर देकिते",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/att.vOvYeZRpnGpYeYrc1EHahVq4sTpgBDFEFLAxNaRiGis.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.vOvYeZRpnGpYeYrc1EHahVq4sTpgBDFEFLAxNaRiGis.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । सेनेगलका पापे अब्दुलाह देकिते नेपाल आईपुगेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग खेल्नका लागि उनि सोमबार नेपाल आईपुगेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">३२ वर्षिय देकितेले आफ्नो फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबहरूमा बिताएका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिगहरूमा खेलेका छन्। उन्ले भियतनामको टप डिभीजन लिग भि.१ लिगसमेत खेलेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">साविक विजेता ललितपुरमा सामेल हुन पाउँदा उनले आफु निकै उत्साहित भएको बताएका छन्। ललितपुरले चैत्र १६ गते उद्घाटन खेलमा काठमाडौं रेजर्सविरुद्ध खेल्नेछ।
"created": "2025-03-18T10:29:56.325000+05:45",
"news_slug": "Lalitpur-defender-nepal-arrival"
"id": 3233,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ह्विलचियर बास्केटबलको सेमिफाइनल समीकरण पूरा",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/att.ZOY9jWOVqZKzZFHQx1ALL_hXpgNROEHFEjXZ0ndyybI.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.ZOY9jWOVqZKzZFHQx1ALL_hXpgNROEHFEjXZ0ndyybI.jpeg",
"category": [
"id": 5,
"created": "2023-02-08T17:13:44.783701+05:45",
"modified": "2023-02-08T17:13:44.783720+05:45",
"created_np": "2079-10-25T17:13:44.783733+05:45",
"modified_np": "2079-10-25T17:13:44.783977+05:45",
"name": "Basketball",
"slug": "Basket-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबारबाट सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सम्पूर्ण खेल सम्पन्न भएसँगै सेमिफाइनल प्रवेश गर्ने महिला तथा पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुरुषतर्फ समूह ‘ए’ बाट आर्मी समूह विजेता र एपिएफ उपविजेता हुँदै अन्तिम चारमा प्रवेश गरेका छन्। आर्मीले तीन खेलमा तीन जित हासिल गर्दा आर्मीसँग एपिएफ पराजित हुँदै उपविजेता बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अर्को समूहबाट आयोजक एनएससिआइए समूह विजेता र बिआइए उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ। अब सेमिफाइनलमा आर्मीले बिआइए र एपिएफले एनएसिसआइएसँग खेल्नेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">महिलातर्फ समूह ‘ए’ बाट राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान) र आयोजक टोली एनएससिआइए सेमिफाइनलमा प्रवेश गरेका छन्। अर्को समूहबाट डब्ल्युएसए विजेता तथा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जिडब्युएससी) उपविजेता हुँदै सेमिफाइनल यात्रा तय गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेमसुन्दर होनाका अनुसार सेमिफाइनलमा अब डब्ल्युएसएले एनएससिआइए र निडवानले जिडब्युएससीसँग प्रतिस्पर्धा गर्नेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको उद्घाटन बागमती प्रदेशसभासदस्य लक्ष्मी घिमिरेले गरेकी दिइन्। एनएससिआइए अध्यक्ष देवी आचार्यले सभाअध्यक्ष ग्रहण गरिन्। यस्तै, अन्य विशेष अतिथि उपस्थित थिए।
"created": "2025-03-17T20:32:52.606874+05:45",
"news_slug": "Wheel-chair-basketball-semifinal"
"id": 3232,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सिंगापुर र मलेसियासँग खेल्ने नेपाली टोली घोषणा",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6237.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6237.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। सिंगापुर र मलेसियासँग खेल्ने नेपाली टोली घोषणा गरिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मुख्य प्रशिक्षक म्याट रसले सोमबार २३ सदस्सीय टोली घोषणा गरेका हुन्। नेपालले मार्च २१ मा सिंगारपुरसँग मैत्रीपूर्ण र मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट २०२७ खेल्दैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रसले यसअघि २७ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेका थिए। तीमध्ये फरवार्ड सुवास ठकुरी बम, डिफेन्डर सुमन श्रेष्ठ र एञ्जल श्रेष्ठले पहिलोपल्ट टोलीमा स्थान बनाएका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यी दुईले स्थान बनाउँदा गोलकिपर विशाल सुनार, डिफेन्डर आशिष गुरुङ तथा फरवार्डद्वय नीराजन धामी र सृजनराज गौतम फ्याँकिएका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो चरणको प्रशिक्षणमा फरवार्ड रेजिन सुब्वा तथा सृर्जनराज गौतम र डिफेन्डर सुमन श्रेष्ठ स्ट्यान्डबाइ सूचीबाट समेटिएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले एएफसी एसियन कप छनोट २०२७ को तयारीस्वरूप सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। प्रशिक्षक रसले यही खेलमार्फत डेब्यु गर्नेछन्। एन्फाले उनीसँग एक वर्षको सम्झौता गरेको छ। उक्त खेललगत्तै नेपाली टोली त्यहीबाट मलेसिया प्रस्थान गर्नेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पूर्व निर्धारित तालिकाअनुसार नेपालले छनोटको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्नुपर्ने थियो। तर, मैदान र सुरक्षाका कारण देखाउँदै खेलस्थान मलेसिया सारिएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रारम्भिक टोली
गोलकिपरः किरणकुमार लिम्बू, दीप कार्की, एञ्जल श्रेष्ठ
डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दीप पौडेल, सुमन श्रेष्ठ
मिडफिल्डरः लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिशरत्न छिन्जु
फरवार्डः जिलेस्पिजंग कार्की, अञ्जन विष्ट, दीनेश हेन्जन, सुवास ठकुरी बम, रेजिन सुब्वा
"created": "2025-03-17T20:26:50.405946+05:45",
"news_slug": "Nepal-squad-announce-for-Singapore-Malaysia-playing-squad"
"id": 3231,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "प्लानिङ ब्वाइजको लगातार दोस्रो जित",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6236.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6236.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिगमा प्लानिङ ब्वाइज युनाइटेडले लगातार दोस्रो जित दर्ता गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेल प्लानिङले च्यासल युथ क्लबलाई ४–० ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्लानिङको जितमा फागुराम थारुले दुई तथा सुजन डंगोल र अभिनाश थापाले समान एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ५५औं मिनेटमा सुजले प्यानिङलाई सुरुआती अग्रता दिलाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसको पाँच मिनेट फागुले अर्को गोल गर्दै अग्रता दोब्बर बनाए। ७७औं मिनेटमा अभिनाशले गोल गर्दै प्लानिङलाई ३–० को सहज जिततर्फ डोहर्याए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">८३औं फागुले व्यक्तिगत दोस्रो गोल गर्दै प्लानिङलाई सहज जित दिलाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नतिजासँगै प्लानिङले दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। च्यासलको भने एक अंक छ। 
"created": "2025-03-17T20:22:40.658269+05:45",
"news_slug": "Planning-boys-win"
"id": 3230,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बाह्रखरी गल्फको विजेताले सुनको बल पाउने",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/att.Zr7odjUtUvlV6fDlUeWw8NtCcKOaFTrmdIBpxLElIAk.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.Zr7odjUtUvlV6fDlUeWw8NtCcKOaFTrmdIBpxLElIAk.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बाह्रखरी गल्फको विजेताले सुनको बल पाउने भएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिता चैत २३ (अप्रिल ५)मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा आयोजना हुने तय छ। प्रतियोगितामा यस वर्ष करिब १२० जना कर्पोरेट खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन बिहान ८ बजे हुनेछ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फर्म्याटमा हुनेछ । यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन । प्रतियोगितामा भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरले पनि प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कर्पोरेट क्षेत्रका खेलाडीबीच हुने प्रतियोगिताको ‘अल–राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल प्राप्त गर्नेछन् । उक्त बल डेढ तोला सुनको हुने बताइएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन–वन’ पुरस्कारका रूपमा ‘एट्टो थ्री’ गाडी प्राप्त गर्नेछन् ।
"created": "2025-03-17T19:48:08.459029+05:45",
"news_slug": "Golf-winner-will-get-golden-ball"
"id": 3229,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "वीरगञ्जको पहिलो जित",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/att.g7_bOQFvt4RwYVI-DeMJafsxRZiAU_HmoBC7KpeRLVA.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.g7_bOQFvt4RwYVI-DeMJafsxRZiAU_HmoBC7KpeRLVA.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिगमा वीरगञ्ज युनाइटेड क्लबले पहिलो जित दर्ता गरेकाे छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेल वीरगञ्जले श्रीकुमारी क्लबलाई २–० ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">वीरगञ्जकाे जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतोले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १२औं मिनेटमै विपिनले वीरगञ्जलाई सुरुआती अग्रता दिलाए। त्यसपछि वीरगञ्जले केही अवसर बुने पनि गोलमा परिणत गर्न सकेको थिएन। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यद्यपि, निर्धारित समय सकिन केही सेकेन्डअघि कृपाकान्तले गोल गर्दै २–० को सहज जित दिलाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नतिजासँगै वीरगञ्जले दुई खेलबाट चार अंक पुर्याएको छ। श्रीकुमारी भने जितविहीन छ।
"created": "2025-03-17T18:36:40.493802+05:45",
"news_slug": "Birgunj-United-first-win-B-division"
"id": 3228,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "युनाइटेडको सहज जित",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6232.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6232.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई पराजित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार सम्पन्न भएको खेलमा युनाइटेडले सिटीलाई ३(० गोल अन्तरले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">युनाइटेडको जितमा रासमस होजलण्ड, अलेजान्द्रो गार्नाचो र ब्रुनो फर्नानडेजले एक एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">युनाइटेडको यस सिजनमा यो १०औं जित हो। २९ खेलमा ३७ अंक रहेको युनाइटेड हाल लिगमा १३औं स्थानमा रहेको छ। सिटीको भने २९ खेलमा १७ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ।
"created": "2025-03-17T11:31:19.541015+05:45",
"news_slug": "United-win-Leicester"
"id": 3227,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हरायो",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6231.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6231.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। एट्लेटिको मड्रिडले आइतबार स्पेनिस ला लिगामा बार्सिलोनासँग ४–२ को हार बेहोर्न पुग्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा एट्लेटिकोले पहिलो हाफमा २–० को अग्रता लिएको थियो। तर, इन्जुरी समयमा दुई गोल स्वीकार गर्दै बार्सिलोनालाई जित सुम्पिन बाध्य भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितपछि बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ। एट्लेटिको भने समान ६० अंक भएका बार्सिलोना र रियलसँग चार अंकले पछि परेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बार्सिलोनाका लागि लामिन यमलले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा ३–२ को अग्रता दिलाए। त्यसपछि फेरान टोरेसले छैटौं मिनेटमा अर्को गोल गर्दै बार्सिलोनालाई महत्त्वपूर्ण जित दिलाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एट्लेटिकोका लागि जुलियन अल्भारेजले पहिलो हाफको अन्त्यतिर काउन्टर एट्याकमा गोल गर्दै अग्रता दिलाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">७०औं मिनेटमा एलेक्जान्डर सोरलोथले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए। तर, ७२औं मिनेटमा रबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पुन: खेलमा फर्काए। त्यसपछि ७८औं मिनेटमा राफिन्हाको क्रसलाई टोरेसले हेडरमार्फत गोल गर्दै खेल बराबरी गरे।
अन्ततः इन्जुरी समयमा यमल र टोरेसले गोल गर्दै बार्सिलोनालाई नाटकीय पुनरागमन जित दिलाए।
"created": "2025-03-17T08:31:48.500510+05:45",
"news_slug": "Barcelona-defeats-athleticism-madrid"
"id": 3226,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालले हङकङको सामना गर्दै",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6229.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6229.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । युगान्डामा जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो १२स्४५ बजेदेखि सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस सिरिजमा नेपालले ६ खेलेको थियो। जसमा २ खेलमा जितेको छ भने ४ खेलमा हार व्यहोरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले नामिबियासँगका दुवै खेलमा हार व्यहोरेको थियो भने हङकङ र युगान्डासँग एक एक खेलमा हार व्यहोरेको थियो। नेपालले आयोजक युगान्डा र हङकङलाई एक एक खेलमा पराजित गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै फाइनलमा भने शीर्ष स्थानमा रहेको आयोजक युगान्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दै छन्।
"created": "2025-03-16T09:48:36.365934+05:45",
"news_slug": "Nepal-Hongkong-womens"
"id": 3225,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एम्बापे चम्किँदा रियल शीर्ष स्थानमा",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6228.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6228.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । किलीयन एम्बाप्पेले दुई गोल गरेपछि स्पेनिस ला लिगामा रियल म्याड्रिडले भिल्ला रियललाई पराजित गरेको छ।
शनिबार राति सम्पन्न खेलमा रियलले भिल्लामाथि २-१ को जित हासिल गरेको हो।
१-० ले पछि परेको रियलले खेलमा पुनरागमन गर्दै जित हासिल गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रियलका लागि एम्बाप्पेले दुवै गोल गर्दा भिल्लाका लागि जुआन फोयिथले गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै रियलको २८ खेलमा ६० अंक भएको छ र लिगमा शीर्ष स्थानमा उक्लिएको छ। त्यस्तै दुई खेल कम खेलेको बार्सिलोनाको २६ खेलमा ५७ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै भिल्ला रियलको २७ खेलमा ४४ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ।
"created": "2025-03-16T08:05:11.285649+05:45",
"news_slug": "Mbape-real-Madrid-win"
"id": 3224,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मञ्जुश्री ट्रेल रेसमा अर्जुन विजेता",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/att.3gpMyoZUZtFGJw6BjiIHxdWHk6DlECNj44-eD16DdQw.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.3gpMyoZUZtFGJw6BjiIHxdWHk6DlECNj44-eD16DdQw.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ, चैत २ गते । 
नेपालको चर्चित रेसमध्येको एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन् । मञ्जुश्री ट्रलको प्रमुख इभेन्ट एक सय माइल्स दौड अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्ड समय लगाएर सबभन्दा चाँडै पार गरे । नेपालकै मिलन कुलुङ राईले २८ः१५ः२५.३ सकेन्ड समय लगातार दोस्रो तथा शेर थारु २८ः४७ः०६.२ सकेन्डसहित तेस्रो भए । विजेता अर्जुनले ७५ हजार, मिलनले ४० हजार र शेरले २० हजार रुपियाँ पुरस्कार पाए । 
एक सय किमी दौडमा विशाल राई १३ः२९ः०४ सकेन्ड समय लगार च्याम्पियन बने । सो इभेन्टमा गोपाल तामाङले १३ः३९ः०७ सकेन्ड र निरोज भट्टले १४ः१२ः३५ सकेन्डमा दौड पुरा गरेर दोस्रो र तेस्रो स्थान हासिल गरे । एक सय किमी दौड महिलातर्फ नेपालकी रसिला तामाङ पहिलो भए । रसिलाले १७ः५८ः०५ सकेन्डमा दौड सकाइन् । छोकी शेर्पा १८ः१५ः०५ सकेन्ड समय लगातार दोस्रो भइन् , फ्लेर मोउतज्वले २०:४३:०५ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गर्नुभयो ।
। एक सय किमी दौडमा शीर्ष तीन स्थानमा रहने धावकधाविकालाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपियाँ प्रदान गरिएको थियो ।
५० किमी पुरुष दौडमा मानकुमार रोक्का मगर (०६ः४२ः२५ सकेन्ड) पहिलोे, लोकेन्द्र राई (०६ः४६ः३८ सकेन्ड) दोस्रो र धीरबहादुर बुढा (०६ः५९ः५९ सकेन्ड) तेस्रो भए । ५० किमी महिला दौडमा प्रिया राई पहिलो, कल्पना बुढा दोस्रो र राज्य लक्ष्मी रावल तेस्रो भए । प्रियाले निर्धारीत दुरी ०७ः४६ः०५ सकेन्डमा पूरा गरिन् । यसैगरी कल्पनाले ०८ः१६ः०६ सकेन्ड र राज्यलक्ष्मीले ०८ः४०ः५२ सकेन्ड समय लगाए । यस स्पर्धामा शीर्ष तीन स्थानमा रहने धावकधाविकाले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे । 
३० किमी दौडमा राजन मेयोङबा ३ः४३ः०३ सकेन्ड समय लगातार विजेता बने । युवक राज बुढा (४ः०३ः२२ सकेन्ड) दोस्रो र अक्कल बढवाल (४ः३७ः०१ सकेन्ड) तेस्रो भए । ३० किमी महिलातर्फ अस्मी तामाङ ६ः३४ः०३ सकेम्ड समयमा दौड पुरा गरी च्याम्पियन बनिन् कथेरिना हल दोस्रो र रीन्छे दोला लामा तेस्रो भए । कथेरिनाले निर्धारीत दुरी ०८:२४:०६ सकेन्डमा पूरा गरिन् । यसैगरी रीन्छेले ०८ः५३:०० सकेन्ड समय लगाए । यस स्पर्धामा पहिलो देखि तेस्रो हुने क्रमशः २० हजार १० हजार र ५ हजार रुपियाँको हकदार बने । 
१० किमी पुरुषतर्फ नेपालका सुमन नापित र महिलातर्फ अमेरिकाकी बोराह लिम विजेता बने । सुमनले ५२ मिनेट ४२ सकेन्डमा निधारीत दृुरी पुरा गरे यसैगरी उदयबहादुर श्रेष्ठ ५३ मिनेट ३० सकेन्डसहित दोस्रो र हरि तामाङ ५५ मिनेट ०२ सकेन्ड सहित तेस्रो भए । अमेरिकी लिमले १० किमी महिला इभेन्ट जित्न ५२ मिनेट ४० सकेन्डमा दौड पुरा गरिन् । सो स्पर्धामा बेल्जियमकी जारा भान रेन्टरगे (१ घन्टा १६ मिनेट १ सकेन्ड) दोस्रो र जर्मनीकी सामन्था नोउभेल (१ घन्टा १८ मिनेट ४० सकेन्ड) तेस्रो भए । नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरुलाई पुरस्कार प्रदान गर्नुभयो । 
मञ्जुश्री ट्रेल रेसमा एक सय माइल्समा ८१, १०० किमीमा ५२, ५० किमीमा १३१, ३० किमीमा ९८ र १० किमीमा १९१ धावकधाविकाले सहभागिता जनाएका थिए ।
"created": "2025-03-15T20:54:04.516330+05:45",
"news_slug": "Manju-shree-trail-race"
"id": 3223,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आशिषलाई ३ लाख १५ हजार सहयोग",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/att.5VNdJ5mtrjvHu16DrQjhdoD8ZCYTGQxjTAqYKWR-zr0.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.5VNdJ5mtrjvHu16DrQjhdoD8ZCYTGQxjTAqYKWR-zr0.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल र चीनबीचको प्रदर्शनी खेलको क्रममा खुट्टा भाँचिएका आशिष राईको सहयोगमा कुल ३ लाख १५ हजार रकम संकलन गरिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रोयल नेपाल एफसी, फोर्थवर्थ राइजिङस्टार, राहुल भट्टराई, डीएफडब्ल्यू, हिमालय एफसी, आशिष भट्टराई र टोली, युलेस रोयल एफसी र अभियानलाई समर्थन गर्ने विभिन्न संस्था, क्लब र व्यक्तिहरूको योगदानका फल स्वरूप यो पहल सम्भव भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङलेले उक्त रकम राईलाई हस्तान्तण गरेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रलयराज भण्डारीको नेतृत्वमा सुरु भएको अभियानमा चेम्जोङले थप रु १५,००० बराबरको आवश्यक सामाग्री प्रदान गरे। 
"created": "2025-03-15T18:17:16.673854+05:45",
"news_slug": "Ashish-3-lakh-donation"
"id": 3222,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "क्लबस्तरीय ह्विलचियर बास्केटबल चैत ४ देखि",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/att.aSw_r9iltHoyHQUiI6NVVKiQASVWa2H0Y4Via-XiyTE.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.aSw_r9iltHoyHQUiI6NVVKiQASVWa2H0Y4Via-XiyTE.jpeg",
"category": [
"id": 5,
"created": "2023-02-08T17:13:44.783701+05:45",
"modified": "2023-02-08T17:13:44.783720+05:45",
"created_np": "2079-10-25T17:13:44.783733+05:45",
"modified_np": "2079-10-25T17:13:44.783977+05:45",
"name": "Basketball",
"slug": "Basket-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">चैत २ गते, काठमाडौं। अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा चैत ४ गतेदेखि सुरु हुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते हुने तय भएको हो। संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">संघका अनुसार दुई दिन चल्ने प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ ६ गरी १३ टोलीले सहभागिता जनाउने पक्का भएको हो। प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेमसुन्दर होनाका अनुसार पुरुषतर्फ समूह ‘ए’ मा दुई विभागीय टोली एपिएफ र आर्मीसहित इस्पाइनल कट इन्जरी नेटवर्क नेपाल (एससिआइएनएन) र ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अर्को समूहमा बिआइए, नेपाल आदिवासी जनजाती अपांग संघ (एनआइडिए) र आयोजक टोली एनएससिआइए छन्। महिलातर्फ भने समूह ‘ए’ मा एससिआइएनएन, राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान) र आयोजक टोली एनएससिआइए छन्। अर्को समूहमा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जिडब्युएससी), डब्ल्युएसए र बिआइए छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको पहिलो दिन १५ खेल हुनेछन्। यी सबै लिग चरणका खेल सकिएसँगै दोस्रो दिन सेमिफाइनल, फाइनल, तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा हुने टेक्निकल हेड होनाले जानकारी दिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। सेमिफाइनल विजेताले फाइनलमा स्थान बनाउने छन्। ‘पराजित हुने दुई/दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्,’ उनले भने।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको पहिलो खेलमा पुरुषतर्फ एपिएफ र एससिआइएनएन भिड्ने छन्। महिलातर्फ जावलाखेलले डब्ल्युएसएलाई चुनौती प्रस्तुत गर्नेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">संघका अध्यक्ष देवी आचार्यका अनुसार महिला र पुरुष दुवै टिमको विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रोले ४० र तेस्रोले ३० हजार रुपैयाँ पाउने छन्। प्रतियोगिताको हाइ स्कोरर र सर्वोत्कृष्ट खेलाडीले समान तीन हजार रुपैयाँ प्राप्त गर्नेछन्।
यस प्रतियोगितामा सहभागी हुने सबै खेलाडीलाई जर्सीसहित प्रतिदिन एक हजार रुपैयाँ दरले यातायात खर्च र खाना खाजासमेत उपलब्ध गराइने उनले जानकारी दिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस प्रतियोगिता सम्पन्न गर्न १२ लाख २९ हजार रुपैयाँ लाग्ने आचार्यले जानकारी दिइन्। ‘मिति सर्दै जाँदा बल्लतल्ल ४ र ५ गते समय पाएका हौं। त्यसैले अनिश्चितता हुँदा तयारीका लागि पर्याप्त समय नै पाइनौं। छोटो समयमै विभिन्न निकायहरूमा आर्थिक सहयोग गर्न अनुरोध गरेका थियौं। तर, त्यसअनुसार सहयोग पाएनौं,’ उनले भनिनन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनका अनुसार युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेश र प्रदेश खेलकुद विकास परिषद्बाट मात्रै सहयोग प्राप्त भएको छ। हालसम्म १० लाख रुपैयाँ उठेको अध्यक्ष आचार्यले जानकारी दिइन्। यसपल्ट राखेपले भेन्यु उपलब्ध गराएको छ। यस्तै, नेपाल बास्केटबल संघ र एनएससिआइएले सहकार्य गर्नेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पत्रकार सम्मेलनमा संघका अध्यक्ष आचार्य र टेक्निकल हेड होना, महासचिव राजु खड्का, उपाध्यक्ष सुन्दर राई, सचिव रवीन्द्र खड्का, वरिष्ठ सदस्य अनन्त राईलगायतको उपस्थिति थियो।
"created": "2025-03-15T17:07:22.282804+05:45",
"news_slug": "Wheelchair-basketball"
"id": 3221,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनएसएल : उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्ने",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6206.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6206.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा साबिक विजेता ललितपुर एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स भिड्ने भएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) शुक्रबार खेल तालिका सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता चैत १६ देखि बैशाख १३ गतेसम्म हुने तय छ। ललितपुर र काठमाडौं खेल साँझ ६ बजे हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बैशाख ४ गतेसम्म सिंगल राउन्ड रोबिनमा लिग चरणका खेल हुनेछन्। २१ खेल हुनेछन्। प्रतियोगितामा यसपल्ट साबिक विजेता ललितपुर सिटी एफसीसँगै झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले सहभागिता जनाउने आयोजकले पक्का गरिसकेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने तेस्रो संस्करण नखेल्ने भएका छन्। सहभागी सात टोलीले प्रशिक्षक, मार्की, कप्तान र खेलाडी अनुबन्ध गरिसकेका छन्। केही टोलीले भने नियमित प्रशिक्षणसमेत थालिसकेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिग चरणका उत्कृष्ट दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन्। यो खेल बैशाख ६ गते हुनेछ। तेस्रो र चौथो स्थानमा रहने टोलीले भने दोस्रो क्वालिफायर खेल्नेछन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो क्वालिफायरको विजेताले सिधै फाइनलमा स्थान बनाउने छ। पहिलो क्वालिफायरमा पराजित भएको टोली र दोस्रो क्वालिफायर विजेता टोलीले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्। विजेता टोलीले फाइनलमा स्थान बनाउने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो क्वालिफायर बैशाख ७ गते हुनेछ। इलिमिनेटर बैशाख १० र फाइनल बैशाख १३ गते हुनेछ।
"created": "2025-03-14T22:15:17.425423+05:45",
"news_slug": "Nsl-opening-match-ktm-vs-Lalitpur"
"id": 3220,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अन्तिम खेलमा नेपाल विजयी",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/6EF07444-C021-4E2A-ACE5-32364027FC07.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/6EF07444-C021-4E2A-ACE5-32364027FC07.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । वुमेन्स डे कप टी-२० आई सिरिजमा नेपालले हङकङविरुद्ध ६ विकेटले जित हात पारेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै फाइनल पुग्ने सम्भावना समाप्त भएको नेपालले सिरिजमा यसअघि खेलेका ६ मध्ये ४ खेलमा हार बेहोरे र २ खेलमा जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि हङकङले नेपालविरुद्धको पहिलो खेलमा भने २ रनको जित निकालेको थियो।
हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाए लक्ष्य पूरा गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालको जितमा ओपनर सम्झना खड्काले सर्वाधिक ४७ रनको पारी खेलिन्। पूजा महतो २० तथा कप्तान इन्दु बर्मा १८ रन बनाइन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०४ रनको योगफल तयार पारेको थियो
"created": "2025-03-14T22:06:52.425522+05:45",
"news_slug": "Nepal-last-match-win"
"id": 3219,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "क्षितीज बने फ्रिस्टाइल चेस च्याम्पियन",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/att.Hun31ZFsWLIJqXFIk_WZk4HAG_M_jUH5fQ0l4Revxno.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.Hun31ZFsWLIJqXFIk_WZk4HAG_M_jUH5fQ0l4Revxno.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपालमा पहिलोपल्ट आयोजित नयाँ स्वरुपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन् । उनले फाइनलमा क्यान्डिडेट मास्टर (सीएम) मिलन लामालाई शुक्रबार पराजित गर्दै उपाधि जितेका हुन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">‘बेस्ट अफ थ्री’ को आधारमा होटल रोयल सिंगी, दरबारमार्गमा आयोजित फाइनलमा क्षितीजले सुरुआती दुवै खेल जितेर २–० ले मिलनको चुनौती समाप्त पार्दै सफलता हात पारेका हुन् । उनले सेमिफाइनलमा पुनम प्रसाइँलाई पराजित गरेका थिए भने मिलनले सुजन काफ्लेलाई हराएर उपाधि होडको यात्रा तय गरेका थिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पूर्वविश्व चेस च्याम्पियन बबी फिसरले सुरु गरेको फ्रिस्टाइल चेसको प्रतियोगिता नेपालमै पहिलोपल्ट आयोजना गरिएको आयोजक हिमालयन चेस एकेडेमीले जनाएको छ । यसमा उपाधि विजेता क्षितीजले २५ हजार, उपविजेता मिलनले ९ हजार ६ सय, सेमिफाइनलमा रोकिएका पुनम र सुजनले समान ६ हजार ४ सय रुपिया प्राप्त गरे ।
हिमालयन चेस एकेडेमीले आफ्नो पहिलो बार्षिकोत्सवको अवसरमा आयोजित कुल १ लाख २५ हजार रुपिया पुरस्कारको अर्को प्रतियोगिता ‘हिमालयन ब्लिज कप’ को उपाधि राजन पुरीले जिते । स्वीस प्रणालीको आधारमा नौ राउन्ड सञ्चालित ब्लिज कपमा अपराजित रहँदै ७.५ अंक जोडेर राजनले पहिलो स्थान हात पारेका हुन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सात जित, एक हार र एक बराबरीसँगै मुहान नरसिंह श्रेष्ठले ७.५ अंक बनाएका थिए । तर, उनलाई टाइब्रेकरको आधारमा उछिन्दै राजन च्याम्पियन भएका हुन् । सात जित र दुई हारको नतिजासहित ७ अंक बनाएका अभिक शाह तेस्रोमा रहे । राजनले १५ हजार, मुहानले ७ हजार ५ सय र अभिकले ६ हजार रुपिया हात पारे ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">१६ स्पर्धासमावेश ब्लिजमा महिलातर्फको उपाधि कुसुम तामाङले जितिन् । गल्र्सतर्फ यू ८ मा रुबेश्री चौलागाइँ, यू १२ मा निहाना श्रेष्ठ, यू १४ मा नायुमा मगर र यू १६ मा प्रज्ञा पन्त प्रथम भए । ब्वाइजतर्फ यू ८ मा शुभांग प्रधान, यू १० मा अभियान राई, यू १२ मा दीपन मैनाली, यू १४ मा प्रवीर केसी र यू १६ मा अनमोल राई पहिलो स्थानमा रहे ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै, फिडे रेटिङ २००० मुनि सीताराम अग्रवाल, १७०० मुनि कृश अधिकारी, अनरेटेडतर्फ दिप्सन खड्का र एचसीएतर्फ आशिर्वाद थापा उत्कृष्ट ठहरिए । प्रतियोगितामा ५० खेलाडी सहभागि थिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सात्विक वर्षका सर्बोत्कृष्ट खेलाडी
हिमालयन चेस एकेडेमीले वर्षका उत्कृष्ट खेलाडीसँगै विभिन्न आठ अवार्ड पनि प्रदान गरेको छ, जवसमा सात्विकमान तुलाधरले प्लेयर अफ दि इयर २०२४ अवार्ड जितेका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रेमविक्रम अधिकारी दुई विधामा अवार्ड जित्ने एक्लो खेलाडी बने । उनले फेयर प्ले र अनलाइन एरिना अवार्डमा सफलता हात पारेका हुन् । नायुमा मगरले कन्जेनियालिटी अवार्ड, प्रवीर केसीले ट्याक्टिकल टाइटन, निहाना श्रेष्ठले क्वीन्स अफ दि हिमालयज र शुभांग प्रधानले राइजिङ स्टार अवार्ड जिते । एकेडेमीले नेपालको पहिलो फिडे रेटेड खेलाडी सीताराम अग्रवाललाई लाइफटाइम एचिभमेन्टबाट नगदसहित सम्मान गर्यो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, पहिलो राष्ट्रिय चेस च्याम्पियन विकासमान लामा, एसियन गेम्सकी रजत पदक विजेता एरिका गुरुङ, करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, फुटबल लिजेन्ड हरि खड्का, पेमा डोल्मा लामा, नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मी, काठमाडौं महानगरपालिका वडा नं.११ का अध्यक्ष हिरालाल तण्डुकर, एकडेमीकी संस्थापक एवम् नेपाल बुद्धिचाल मासंघकी उपमहासचिव मोनालिशा खम्बूले पुरस्कार तथा अवार्ड वितरण गरेका थिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एक वर्षमा ७ प्रतियोगिता
<span style=\"-webkit-text-size-adjust: 100%;\">२०८० साल चैत १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेमेडीले यो एक वर्षभित्र सात प्रतियोगिता आयोजना गरेको छ । उसले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओपछि हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप र हिमालयन ब्लिज कप सफलतापूर्वक आयोजना गरेको हो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बौद्धिक खेलको रुपमा परिचित चेसलाई नेपालमा प्रवद्र्धन र विकास गर्ने उद्देष्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई काठमाडौं महानगरपालिका ११, थापाथलीस्थित आफ्नै चेस हलमा नियमित ट्रेनिङ दिइरहेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एकेडेमीले गत पौषदेखि कौशलटारमा भक्तपुर शाखा सञ्चालनमा ल्याएको छ । भच्र्युअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । प्रत्येक वुधबार महिलालाई निशुल्क प्रशिक्षण दिइरहेको छ । स्कुल र समुदायमा कार्याशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।
"created": "2025-03-14T20:41:41.939609+05:45",
"news_slug": "Chhitij-free-style-chess"
"id": 3218,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सरस्वतीको विजयी सुरुआत",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/AF285D01-E122-433E-83E3-951BCB1C43C2.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/AF285D01-E122-433E-83E3-951BCB1C43C2.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। सरस्वती युथ क्लबले शहिद स्मारक ‘बी’ डिभिजन लिगमा सुखद् सुरुआत गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा सरस्वतीले बाँसबारी क्लबलाई २–१ ले हराएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सरस्वतीको जितमा सबिन लुङ्गेली मगर र धिरेन्द्र बहादुर शाहले गोल गरे। बाँसबारीका विक्की राईले गरेको गोल सान्त्वना रह्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">३३औं मिनेटमा कप्तान शक्ती राईले मैदानको बिच भागबाट दिएको बलमा रन बनाउँदै सविनले अपर बारबाट गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">५१औं मिनेटमा धिरेन्द्रले अग्रता दोब्बर बनाए। आफ्नै खेलाडीले दिएको बललाई बाँसबारीका गोलकिपरले क्लियर गर्न ढिला गरेका थिए। सोही मौकाको सदुपयोग गर्दै धिरेन्द्रले बल खोस्दै सहजै गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इन्जुरी समयमा बाँसबारीका विक्कीले गोल फर्काए पनि पर्याप्त रहे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै सरस्वतीले तीन अंक जोडेर प्रतियोगितामा सुखद सुरुआत गरेको छ भने बाँसबारीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।
"created": "2025-03-12T19:04:06.602468+05:45",
"news_slug": "Saraswoti-YC-win"
"id": 3217,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नयाँ बस्ती र ब्वाइज युनियनले खेले बराबरी",
"news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_5891.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5891.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नयाँ बस्ती युथ क्लब र ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बराबरी खेलेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको आफ्नो पहिलो खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">दुवै टोलीले केही अवसर प्राप्त गरे पनि गोलमा परिणत गर्न सकेनन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">योसँगै दुवै टोलीले पहिलो खेलमा १/१ अंक जोडेका छन्।
"created": "2025-03-12T17:43:24.712765+05:45",
"news_slug": "Naya-basti-boys-United-United"