GET /news/?format=api&page=64
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
    "count": 4488,
    "next": "https://app.nepalsportz.com/news/?format=api&page=65",
    "previous": "https://app.nepalsportz.com/news/?format=api&page=63",
    "results": [
            "id": 3277,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "रेणुकालाई क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/1BC7372C-BDD2-424A-88AC-027EE69F0A0B.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/1BC7372C-BDD2-424A-88AC-027EE69F0A0B.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाली राष्टिय महिला टोलीकी मिडफिल्डर रेणुका नगरकोटेलाई क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार-२०८१ बाट सम्मानित भएकी छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">गुरुकुल एजुकेसनल फाउन्डेसन नेपालद्वारा आयोजित कार्यक्रममा रेणुकालाई साेमबार ५० हजार रुपैयाँसहित उक्त सम्मान प्रदान गरिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एनसिएम डेमा आयोजित कार्यक्रममा रेनुकालाई साहित्यकार विप्लप प्रतिक, गुरुकुल एजुकेसन फाउन्डेसनका अध्यक्ष विनोद दवाडी, एनसिएमका प्रिन्सिपल सुशिलभक्त माथेमा र गुरुकुल एजुकेसन फाउन्डेसनका कोषाध्यक्ष अमनप्रताप अधिकारीले सम्मान गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कोषध्यक्ष अधिकारीले रेणुकालाई ‘अनसिन हिरो’ को रूपमा सम्मान गर्दै भने, ‘रेनुकाले खेलकुद मैदानमा देखाएको प्रदर्शन होस वा जीवनको कठिन संघर्ष दुवैमा आगामी पुस्तालाई ठूलो प्रेरणा दिएको छ।’
<span style=\"-webkit-text-size-adjust: 100%;\">राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुकाले सन् २०१० मा अन्तर्राष्ट्रिय डेब्यू गरेकी थिइन्।
            "created": "2025-04-07T15:02:31.874651+05:45",
            "news_slug": "Renuka-Chhetrapretap-honoured"
            "id": 3276,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "शीर्ष स्थानको लिभरपुल स्तब्ध",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_7438.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_7438.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । शीर्ष स्थानकाे लिभरपुल इङ्लिस प्रिमियर लिगमा फुलह्यामसँग स्तब्ध भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार राति सम्पन्न खेलमा फुलह्यामले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">फुलह्यामको जितमा रयान सेसेगनोन, एलेक्स इवोबी र रोड्रीगो मुनिजले एक एक गोल गरेका थिए। त्यस्तै लिभरपुलका लागि एलेक्सिस म्याक अलिस्टर र लुइस डियाजले एक एक गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितपछि फुलह्यामको ३१ खेलमा ४८ अंकसहित आठौ स्थानमा उक्लिएको छ। त्यस्तै लिभरपुल भने ३१ खेलमा ७३ अंकसहित शीर्ष स्थानमा कायम रहेको छ। लिभरपुल दोस्रो स्थानमा रहेको आर्सनल भन्दा ११ अंकले अगाडी रहेको छ।
            "created": "2025-04-07T14:57:03.030566+05:45",
            "news_slug": "Fulham-beats-Liverpool"
            "id": 3275,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "चितवनले झापासँग अंक बाँड्यो",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/D319D532-38E8-45CF-829C-B1FCCD82F722.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/D319D532-38E8-45CF-829C-B1FCCD82F722.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल)मा झापा एफसीसँग अंक बाँडेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा चितवनले झापासँग १–१ को बराबरी खेलेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवनका टेरिक जेब्रनले गोल गरे। झापाका अलहाजी गिरोले बराबरी गोल फर्काएका हुन्। २८औं मिनेटमा चितवनले गोल सुरुआती अग्रता लिएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">झापाले यस सिजन बेहोरेको यो नै पहिलो गोल हो। तर, जितनजिक पुगिसकेको चितवनलाई रोक्न एरोन थापा नायक बने। बेञ्चबाट सुरुआत गरेका उनको ‘स्मार्ट मुभ’का कारण झापाले खेलमा फर्किने अवसर प्राप्त गर्‍यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">९२औं मिनेटमा नीरज चौधरीले बल अगाडि बढाइरहेका एरोनलाई पेनाल्टी बक्सभित्र लडाएपछि झापाले खेलमा फर्किने अवसर प्राप्त गरेको थियो। उक्त पेनाल्टीलाई गिरोले गोलमा परिणत गर्दै झापालाई हारबाट जोगाए। जारी प्रतियोगिता नाइजेरियन खेलाडी र झापाको यो नै पहिलो गोल हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नतिजासँगै शीर्ष स्थानको चितवनले तीन खेलबाट सात अंक पुर्‍याएको छ, जुन दोस्रो स्थानमा रहेको साबिक विजेता ललितपुर सिटी एफसीको भन्दा दुई अंक बढी हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">झापा भने समान खेलबाट तीन अंक पुर्‍याएको छ। झापा एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिन सफल भएको छ। झापाले यसअघि बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्ससँग गोलरहित बराबरी खेलेको थियो। 
            "created": "2025-04-06T20:42:37.264680+05:45",
            "news_slug": "Chitwan-Jhapa-draw"
            "id": 3274,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "च्यासल र भगवतीले अंक बाँडे",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_7435.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_7435.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। श्री भगवती क्लब र च्यासल युथ क्लब बराबरीमा रोकिएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सहिद स्मारक ‘बी’ डिभिजन अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार सम्पन्न खेलमा च्यासल र भगवती गोलरहित बराबरीमा रोकिएको हो। दुबै टोलीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जारी लिगमा भगवतीको यो दोस्रो बराबरी हो। दोस्रो स्थानमा रहेको भगवतीको पाँच खेलबाट १० अंक छ। शीर्ष स्थानको प्लानिङ ब्वाइजको भने १२ अंक छ। यद्यपि, प्लानिङले एक खेल कम खेलेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">च्यासल पाँच खेलबाट आठ अंकसहित चौथो स्थानमा यथावत् छ।
            "created": "2025-04-06T18:40:31.646678+05:45",
            "news_slug": "Chyasal-bagawati-draw"
            "id": 3273,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "अन्नपूर्ण आरसीटीमा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_7434.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_7434.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं
अन्नपूर्ण आरसीटीको नयाँ कार्यसमितिलाई आइतबार एक विशेष कार्यक्रमबीच पदभार हस्तान्तर गरिएको छ । निर्वतमान अध्यक्ष सुरेशकाजी शाक्यले नव निर्वाचित अध्यक्ष राजेश श्रेष्ठलाई पदभार हस्तान्तरण गरेको हो । नयाँ कार्यसमितिले शाक्यलाई क्लबको प्रमुख संरक्षक पनि घोषणा गरेको छ ।
नयाँ कार्यसमितिमा कुमार राजभण्डारी, नरेन्द्रबहादुर श्रेष्ठ र रविन महर्जन उपाध्यक्ष, रजेन्द्रप्रसाद श्रेष्ठ सचिव, अशोक मानन्ध सह–सचिव तथा नरेश बैद्य कोषाध्यक्ष रहेका छन् । यस्तै सदस्यमा चंगेजलाल श्रेष्ठ, यज्ञरत्न तुलाधर, दिनेश श्रेष्ठ, अमूल्य मानन्धर, रामचन्द्र श्रेष्ठ, बुद्धरतन महर्जन र सन्तोष तुलाधर छन् ।
यस्तै योगेशकुमार खड्गी पदेन सदस्य रहनेछन् । त्यही कार्यक्रमको अवसरमा क्लबको संग्राहलय स्थापनामा सहयोग पुर्‍याउने सबैलाई सम्मान पनि गरिएको थियो । विक्रम संवत् १९८९ मा स्थापित अन्नपूर्ण आरसीटी नेपाली फुटबलकै सबैभन्दा सफल क्लबका रूपमा रहेको छ । 
            "created": "2025-04-06T18:12:11.161151+05:45",
            "news_slug": "Rct-new-exucative-committee"
            "id": 3272,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "त्रिशूली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलो",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/att.kaYBJol07d2orb-uQ-cWr-N8Cw0ttUPeJyBcx8Ltd2E.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/att.kaYBJol07d2orb-uQ-cWr-N8Cw0ttUPeJyBcx8Ltd2E.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं, चैत २३ गते । नेपाल आर्मीकाद्वय होमलाल श्रेष्ठ र सुनसरी रोकाया ५५ किलोमिटर दूरीको त्रिशूली अल्ट्रा रेसमा शनिबार पहिलो भएका छन्। पुरुषमा होमलाल र महिलामा सुनसरी पहिलो भएका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल एडभेन्चर रनिङ महासंघद्वारा आयोजित अल्ट्रा रेसमा होमलालले निर्धारित दूरी ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे। आर्मीकै गोपाल तामाङ ४ घण्टा ३५ मिनेट ५७ सेकेन्ड समयमा दोश्रो तथा सोलुखुम्बुका अर्जुन कुलुङ राई ४ घण्टा ४१ मिनेट ४० सेकेन्ड समयमा तेश्रो भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीका तिलकबहादुर सुनवार चौथो, रुकुमका शक्तिराम रोक्का पाँचौं, त्रिशूलीका राजेश उपरकोटी छैटौं, एपीएफका राजेन्द्र तामाङ सातौं, आर्मीका जुनेश खड्का आठौं, नविल बैंकका शेर थारु नवौं र रुकुमका दुर्गाराज बुढा दसौं भए ।प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोगमा भएको प्रतियोगिताको महिलामा सुनसरीले निर्धारित दूरी गर्न ५ घण्टा ५१ मिनेट समय खर्चिन्। ६ घण्टा १३ मिनेट २४ सेकेन्ड समय लगाएकी खोटाङकी निर्मला राई दोश्रो भइन्। तेश्रो स्थानकी नेपाल प्रहरीकी लाक्पा निमा शेर्पाले ७ घण्टा १४ मिनेट २० सेकेन्डमा दौड सकाइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार हात पारे। चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौंदेखि दसौं स्थानमा आउनेले जनही ३ हजार रुपैयाँ प्राप्त गरे ।विजेतालाई बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामा, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, विदुर नगरपालिकाका उप मेयर प्रभा बोगटी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कार्यकारी समितिका सदस्य एवं आयोजक नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवर, राखेपका सदस्य जनकसिंह धामीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि प्रतियोगिताको मुख्य मन्त्री लामाले नै उद्घाटन गरेका थिए। समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले अल्ट्रा रेसले कुनैपनि क्षेत्रको पर्यटकीय स्थलको प्रवद्र्धन र पहिचान गर्न मद्दत पुग्ने धारणा व्यक्त आगामी दिनमा पनि प्रतियोगितालाई बागमती प्रदेश सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष कुँवरले अल्ट्रा रेस आयोजनामा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै महासंघले खप्तडमा बृहत अल्ट्रा रेस आयोजनाका लागि तयारी अगाडि बढाइरहेको बताए। उनले त्रिशूली अल्ट्रा रेसलाई आगामी दिनमा पनि निरन्तरता दिदै अझ बृहत स्वरुपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे। दौड नुवाकोटको बेलकोटगढीबाट सुरु भइ मलाकोट, शेराकोट, नुवाकोट दरबार, सूर्यगढी, बेत्रावती हुँदै नुवाकोटकै देवीघाट मन्दिरमा आएर टुंगिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">दौडमा ३ विदेशी खेलाडीसहित १ सय २५ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन्।
            "created": "2025-04-06T17:52:23.733471+05:45",
            "news_slug": "Trisuli-altra-race"
            "id": 3271,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "चितवन शीर्ष स्थानमा",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_7300.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_7300.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": 10,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा चितवनले १–० को कठिन जित निकालेको हो।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवनलाई लगातार जित दिलाउन घानाका अट्याकिङ मिडफिल्डर टोरिक जेब्रिनले गरेको गोल निर्णायक बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन्। नोडिर माभ्लोनोभले दिएको क्रसलाई उनले भिक्टर मानसरायसम्म पुर्‍याउन खोजेका थिए। तर, बुटवलका डिफेन्डर सरोज तामाङलाई लाग्दै रिबाउन्डमा आएको बललाई उनले पेनाल्टी बक्सबाहिरबाट  लेफ्ट फुटेट सर्ट प्रयोग गर्दै जाली चुमाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नतिजासँगै चितवनले दुई खेलमा दुई जितसहित ६ अंक जोडेको छ। चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० ले हराउँदै सानदार सुरुआत गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवन साबिक विजेता ललितपुर सिटी एफसीभन्दा दुई अंकले अगाडि रहेको छ। बुटवलको भने यो दोस्रो हार हो। झापा एफसीसँग गोलरहित बराबरी खेलेको बुटवल दोस्रो खेलमा धनगढी एफसीसँग ३–१ ले पराजित भएको थियो। बुटवल भने एक अंकसाथ छैटौं स्थानमा छ।
            "created": "2025-04-04T20:23:28.904818+05:45",
            "news_slug": "Chitwan-in-the-too"
            "id": 3270,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "झापा र काठमाडौं गोल विहीन",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_7208.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_7208.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": 10,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। काठमाडौं रेजर्स र झापा एफसीले नेपाल सुपर लिग (एनएसएल)मा गोलरहित बराबरीमा रोकिएका छन।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा दुवै टोलीले कुनै पनि गोल गर्न सकेनन्। दुवै टोलीको जारी प्रतियोगितामा दोस्रो बराबरी हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो संस्करणको विजेता काठमाडौंले साबिक विजेता ललितपुर सिटी एफसीसँग २–२ गोलको बराबरी खेलेको थियो। झापा भने बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो। त्यसैले झापा गोलविहीन भएको यो दोस्रो खेल बनेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई अंक पुर्‍याएका छन्।
            "created": "2025-04-03T20:13:16.518275+05:45",
            "news_slug": "Jhapa-Kathmandu-goalless-draw"
            "id": 3269,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "रियल र बार्सिलोना उपाधिका लागि भिड्ने",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_7106.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_7106.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "<p class=\"\" style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; word-break: break-word; margin-top: 1em; margin-bottom: 1em; font-family: -apple-system, BlinkMacSystemFont, "Segoe UI", Roboto, Oxygen-Sans, Ubuntu, Cantarell, "Helvetica Neue", sans-serif; color: rgb(45, 45, 47); line-height: 1.5;\">काठमाडौं । रियल मड्डिड र बार्सिलोना कोपा डेल रेको उपाधिका लागि भिड्ने भएका छन्।
<p class=\"\" style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; word-break: break-word; margin-top: 1em; margin-bottom: 1em; font-family: -apple-system, BlinkMacSystemFont, "Segoe UI", Roboto, Oxygen-Sans, Ubuntu, Cantarell, "Helvetica Neue", sans-serif; color: rgb(45, 45, 47); line-height: 1.5;\">बुधबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई समग्रमा ५–४ ले हराउँदै उपाधि नजिक पुगेको हो। 
<p class=\"\" style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; word-break: break-word; margin-top: 1em; margin-bottom: 1em; font-family: -apple-system, BlinkMacSystemFont, "Segoe UI", Roboto, Oxygen-Sans, Ubuntu, Cantarell, "Helvetica Neue", sans-serif; color: rgb(45, 45, 47); line-height: 1.5;\">पहिलो लेग दुई टोलीबीच ४–४ को बराबरीमा सकिएको थियो। दोस्रो लेगमा बार्सिलोना १–० ले विजयी भयो।  
<p class=\"\" style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; word-break: break-word; margin-top: 1em; margin-bottom: 1em; font-family: -apple-system, BlinkMacSystemFont, "Segoe UI", Roboto, Oxygen-Sans, Ubuntu, Cantarell, "Helvetica Neue", sans-serif; color: rgb(45, 45, 47); line-height: 1.5;\">एट्लेटिकोको मैदानमा बार्सिलोनालाई जिताउन फेरान टोरेसले निर्णायक गोल गरेका थिए। उनले खेलको २७औं मिनेटमा लामिन यमलको पासमा निर्णायक गोल गरेका हुन्।
<p class=\"\" style=\"font-size: 16px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; word-break: break-word; margin-top: 1em; margin-bottom: 1em; font-family: -apple-system, BlinkMacSystemFont, "Segoe UI", Roboto, Oxygen-Sans, Ubuntu, Cantarell, "Helvetica Neue", sans-serif; color: rgb(45, 45, 47); line-height: 1.5;\">अब, बार्सिलोना उपाधिका लागि रियाल अप्रिल २६ मा खेल्नेछ। रियालले मंगलबार राति रियाल सोसिडाडलाई दुई लेगमा ५–४ ले नै हराएको थियो।
            "created": "2025-04-03T15:12:44.777425+05:45",
            "news_slug": "Real-Madrid-Barcelona-in-final-of-cops-de-ray"
            "id": 3268,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "ललितपुरको पहिलो जित",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_7022.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_7022.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": 10,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडाैँ । साविक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) पहिलाे जित दर्ता गरेकाे छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्मपन्न खेलमा ललितपुरले पाेखरा थन्डर्सलाई ३–२ ले पराजित गरेकाे हाे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ललितपुरलाई जित दिलाउन जोनाथनबाहेक इमोह इजिकेलले एक गोल थपे। पोखराका समीर तामाङ र जोय आइडुले गरेको गोल सान्त्वना रह्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको आठौँ मिनेटमा जोनाथन क्यान्टिलानाको गोलबाट ललितपुरले सुरुआती अग्रता बनाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पोखराको लागि समिर तामाङले ४२औँ मिनेटमा गोल गर्दै खेल १–१ गोलको बराबरी अबस्थामा ल्याएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसपछि ललितपुरका लागि इमोह इजकिएलले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै पहिलो हाफभरी २–१ को अग्रता दिलाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जाेनाथान ७५औँ मिनेटमा गाेल गर्दै खेलमा ३–१ काे अग्रता दिलाए। तर, इन्जुरी समयमा पाेखराले एक गाेल फर्काएपनि उक्त गाेल बराबरीका लागि प्रयाप्त भएन।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै दुई खेलमा ललितपुरले चार अंक जाेडेकाे छ। यता, पाेखराले दाेस्राे हार ब्यहाेरेकाे छ। यसअघि पाेखरा एफसी चितवनसँग २–० ले पराजित भएकाे थियाे भने ललितपुर काठमाडाैँ सँग २–२ को बराबरीमा रोकिएको थियो।
            "created": "2025-04-02T20:46:17.690882+05:45",
            "news_slug": "Lalitpur-first-win-nsl3"
            "id": 3267,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "रियल कोपा डेल रेको फाइनलमा",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_7016.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_7016.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । रियल मड्रिड कोपा डेल रेको फाइनलमा पुगेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मंगलबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा रियल सोसियडाडसँग ४-४ गोलको बराबरी खेल्दै समग्रमा ५-४ को जितसहित रियल फाइनलमा पुगेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">निर्धारित ९० मिनेटको खेलमा रियल सोसियडाड ४-३ ले अगाडी भएपछि समग्र नतिजा ४-४ भएपछि यो खेल ३० मिनेट अतिरिक्त खेलिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अतिरिक्त समयमा रियलका लागि एन्टोनी रुडीगेरले गोल गर्दै रियललाई जिताएका थिए। यसअघि रियलका लागि एन्ड्रीक, जुड बेलिङघम र अउरेलिएन चोउमेनीले एक एक गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोसियडाडका लागि मिकेल ओयारजबालले २ गोल गरेका थिए भने एण्डर बरेनेक्स्टीले एक गोल गरेका थिए। त्यस्तै अर्को गोल रियल डेभिड अलाबाले आत्मघाती गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब फाइनलमा रियलले अर्को सेमिफाइनलको बिजेता बार्सिलोना र एटलेटिको मड्रिडबीचको विजेतासँग खेल्ने छ। बार्सिलोना र एटलेटिको पहिलो लेगमा ४-४ गोलको बराबरी खेलेका छन् भने दोस्रो लिग आज राति हुँदै छ।
            "created": "2025-04-02T10:09:51.612023+05:45",
            "news_slug": "Real-Madrid-cops-de-rey"
            "id": 3266,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपालमा कुकिवन कप तेक्वान्दो प्रतियोगिता आयोजना हुने",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/att.dHbiGKFs6DjWzLBmTC06YeqpoPb03TuUEdk_u6w28NM.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/att.dHbiGKFs6DjWzLBmTC06YeqpoPb03TuUEdk_u6w28NM.jpeg",
            "category": [
                    "id": 7,
                    "created": "2023-02-25T05:44:03.143831+05:45",
                    "modified": "2023-02-25T05:44:03.143852+05:45",
                    "created_np": "2079-11-13T05:44:03.143865+05:45",
                    "modified_np": "2079-11-13T05:44:03.144117+05:45",
                    "name": "Martial Arts",
                    "slug": "martial-arts"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपालमा पहिलोपल्ट कुकिवन कप तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दो मुख्यालय कुकिवनको संयुक्त आयोजनामा प्रतियोगिता सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा वैशाख ४ देखि ६ गतेसम्म हुन लागेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा ब्रेकिङ विधामा साइड किक, फिस्ट, नाइफ, हाइजम्प र अलराउन्डगरी पाँच  विधा गरी २८ स्वर्ण पदका लागि प्रतिस्पर्धा हुनेछ। यो विधामा यु–१२, यु–१३ देखि १५ र यु–१६ देखि १८ का उमेर समूहले सहभागिता जनाउने छन्। सिनियरतर्फ १९–२९ र ३०–५९ गरी पाँच उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसै गरी कुकिवन मान्यता प्राप्त अथोराइज पुम्सेतर्फ पाँच उमेर समूहका एकल, पियर र ग्रुप पुम्से गरी तीन समूहमा ३० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। यसबाहेक प्रतियोगिताका विधाहरूमध्य तेक्वान्दो एरोबिक्स तथा टिम ग्यरोगी वा टिम फाइट सामूहिकरूपमा आयोजना हुने जनाइएको छ। तेक्वान्दो एरोबिक्समा महिला र पुरुष गरी पाँचदेखि सात जनासम्मको टिम बनाई जुनियर तथा सिनियर उमेर समूहमा प्रतिस्पर्धा हुनेछ। टिम ग्यरोगी वा टिम फाइटमा महिला र पुरुषका छुट्टाछुट्टै समूहमा यु–१२, यु–१८ र यु–१९ गरी तीन उमेर समूहमा ६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
            "created": "2025-04-01T21:58:28.570595+05:45",
            "news_slug": "Nepal-kukinwom-cup"
            "id": 3265,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "हिजाजी चम्किँदा धनगढीको शानदार सुरुआत",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_7012.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_7012.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। अहमद हिजालीको दुई गोलसँगै साबिक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा शानदार सुरुआत गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४–१ ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">धनगढीको जितमा हिजालीबाहेक कृतिशरत्न छुन्जु र जर्जप्रिन्स कार्कीले एक गोल थपे। बुटवलका केन्टा हाराले एक गोल फर्काए पनि सान्त्वना रह्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको छैटौं मिनेटमै हिजाजीले धनगढीलाई सुरुआती अग्रता दिलाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">योसँगै धनगढीले पहिलो खेलमै तीन अंक जोडेको छ। बुटवलको भने यो पहिलो हार हो। बुटवलले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो।
            "created": "2025-04-01T20:08:59.391615+05:45",
            "news_slug": "Hijaji-goal-Dhangadhi-win"
            "id": 3264,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "धनगढीलाई बुटवलको चुनौती",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/fdfddf.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/fdfddf.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": 10,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा मंगलबार साबिक उपविजेता धनगढी एफसीलाई बुटवल लुम्बिनी एफसीले चुनौती प्रस्तुत गर्दैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा यी दुई टाेलीबीचकाे भिड्न्त साँझ खेल ६ बजे सुरु हुनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">तेस्रो संस्करणमा बुटवलको यो दोस्रो खेल हो भने धनगढीको भने यो पहिलो खेल हो। यसअघि बुटवलले पहिलो खेलमा झापा एफसीलाई गोलरहित बराबरीमा रोकेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">धनगढी र बुटवल यसअघि दुईपल्ट आमुन्नेसामुन्ने भइसकेका छन्। जसमा दुवै टोलीले समान एक खेल जितेका छन्। पहिलो संस्करणमा बुटववले १–० को जित निकालेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो संस्करणमा भने धनगढीले सोही नतिजा उल्टाउँदै पहिलो जित निकालेको थियो। 
            "created": "2025-04-01T10:55:36.959038+05:45",
            "news_slug": "Butwal-vs-dhangahi"
            "id": 3263,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "चितवनको विजयी सुरुआत",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6867.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6867.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": 10,
            "content": "
काठमाडौं। एफसी चितवनले जितसहित नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा चितवनले पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको हो। यसअघिका दुई भेटमा यसअघि भएका दुई खेलमा पनि पोखराले २–१ र १–० को जित निकालेको थियो। यसपल्ट भने चितवनले इतिहास उल्टाउँदै पहिलो जित निकाल्न सफल भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवनको जितमा नोडिर माभलोनोभ र नीरज चौधरीले गोल गरे। जितसँगै चितवनले तीन अंक जोडेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १५औं मिनेटमै नोडिरको गोलमार्फत चितवनले सुरुआती अग्रता लिएको थियो। भिक्टर मानसारायले दिएको बललाई नोडिरले पेनाल्टी बक्स लाइनजिकबाट प्रहार गरेका थिए। प्रिसोले सही दिशामा ड्राइभ लगाए पनि बचाउन सकेनन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसपछि चितवनलाई अर्को गोल गर्न ८० मिनेट कुर्नुपरेको थियो। दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा नीरजले चितवनलाई अर्को गोल दिलाए। मानसारायले काउन्टर अट्याकमार्फत उपलब्ध गराएको बललाई नीरजले गोल गरे। यसपल्ट पनि प्रिसो सहजै बिट भए।
            "created": "2025-03-31T21:23:13.591322+05:45",
            "news_slug": "Chitwan-win-starts-season"
            "id": 3262,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "झापा र बुटवल बराबरीमा रोकिए",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6786.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6786.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल सुपर लिग एनएसएल मा झापा एफसी १० खेलाडी समेटिएको बुटवल लुम्बिनीबीसँग गोल रहित बराबरीमा रोकिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुटवल लुम्बिनी एफसीका गोलकिपर दीप कार्की नायक बन्दा झापा एफसीले अंक बाँड्दै सुरुआत गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">झापाले पहिलो हाफमा बुटवल लुम्बिनीलाई निक्कै दबाबमा राखेको थियो। दोस्रो हाफमा बुटवल लुम्बिनी १० खेलाडीमा समेटिएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कप्तान एरिक विष्टले दोहोरो पहेंलो कार्ड बेहोरे।
            "created": "2025-03-30T21:11:26.384243+05:45",
            "news_slug": "Jhapa-Butwal-Lumbini-draw"
            "id": 3261,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "सरस्वतीको विजयी यात्रामा टुसाल बाधक",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6775.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6775.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। सरस्वती युथ क्लबको अपराजित यात्रामा टुसाल युथ क्लबले पूर्णविराम लगाउँदै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित हात पारेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा सरस्वतीलाई टुसालले १–० ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टुसालको जितमा कमल विश्वकर्माले गोल गरे। जितसँगै टुसालले तीन खेलबाट पाँच अंक पुर्‍याएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टुसालले यसअघिका दुई खेल बराबरी खेलेको थियो। सरस्वतीको भने समान खेलबाट ६ अंक छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले कमलले खेलको पहिलो मिनेटमा गोल गरेका हुन्। उनले देवराज तामाङको क्रसमा गोल गरेका हुन्।
            "created": "2025-03-30T16:16:44.058130+05:45",
            "news_slug": "Saraswoti-lost-tusal-win"
            "id": 3260,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "लिग २ लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ४८ खेलाडी",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6774.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6774.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप लिग टु अन्तर्गत जुनमा स्कटल्यान्डमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक टोलीको घोषणा गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानका अनुसार छनोट भएका ४८ खेलाडीलाई नेपाल निलो, नेपाल रातो, नेपाल हरियो र नेपाल पहेँलो गरी ४ समूहमा विभाजन गरी तयारी खेलहरु संचालन गरिने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आगामी जुनमा नेपालले स्कटल्याण्डमा घरेलु टोली र नेदरल्याण्ड्ससँग लिग टु को चौथो सिरिज खेल्नेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नवनियुक्त प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेलहरू सञ्चालन गरिने क्यानले जनाएको छ। छनोटका खेलहरु आगामी साता हुने हङकङ सिरिज पश्चात हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">छनोटमा परेका खेलाडीहरू :
रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, गुल्सन कुमार झा, करण केसी, ललित नारायण जोशी, अनिल कुमार साह, सन्दीप जोरा, आरिफ शेख, भीम सार्की, कुशल मल्ल, सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, विवेक कुमार यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिस जीसी, अविनाश बोहरा, मयन यादव, अर्जुन घर्ती, हेमन्त धामी, दीपेश प्रसाद कँडेल, रुपेश कुमार सिंह, अर्जुन कुमाल, शुभ कंसाकार, किरण ठगुन्ना, ईशान पाण्डे, शेर मल्ल, प्रज्वल थापा, तृतराज दास, दीपेन्द्र रावत, नन्दन यादव, सुजन थपलिया, दिलीप नाथ, आकाश त्रिपाठी, विशाल पटेल, शाकिब हक, विनोद भण्डारी, पवन सर्राफ, राशिद खान, अर्जुन साउद।
            "created": "2025-03-30T15:22:46.736684+05:45",
            "news_slug": "League-2-premilinary-squad"
            "id": 3259,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपाल सुपर लिग : बुटवल र झापा भिड्दै",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6772.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6772.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": 10,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) काे दोस्रो खेलमा आइतबार बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच खेल हुदैँछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार सुरु भएको प्रतियोगितामा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले २–२ गोलको बराबरी खेलेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो संस्करणको एनएसएल उपाधि काठमाडौं रेजर्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, र चितवन एफसी गरी सात टोली सहभागी छन्।
            "created": "2025-03-30T10:35:37.081833+05:45",
            "news_slug": "Nsl-Butwal-vs-Jhapa-Fc"
            "id": 3258,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "भ्याली डर्बी बराबरीमा सकियो",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_6677.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_6677.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": 10,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)को भ्याली डर्बीमा साबिक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स बराबरीमा रोकिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारदेखि सुरु भएको तेस्रो संस्करणको उद्घाटन खेलमा ललितपुर र काठमाडौंले २–२ को बराबरी खेलेका हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ललितपुरका जनाथन इडुआर्डो र आदित्य शाक्यले गोल गरेका हुन्। काठमाडौंका ओमोडोउ डिओप र भिन्सेन्टले गोल फर्काए। ललितपुरलाई खेलको पाँच मिनेटमै विदेशी खेलाडी जनाथनले सुरुआती अग्रता दिलाएका हुन्।
            "created": "2025-03-29T21:21:48.768191+05:45",
            "news_slug": "Valley-derby-lalitpur-city-Kathmandu-Rayzrs"