GET /news/?format=api&page=62
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
    "count": 4488,
    "next": "https://app.nepalsportz.com/news/?format=api&page=63",
    "previous": "https://app.nepalsportz.com/news/?format=api&page=61",
    "results": [
            "id": 3317,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपाल पुलिस क्लबलाई एमएम कपको उपाधि",
            "news_image_url": "https://app.nepalsportz.com/media/B5B0E668-3F0B-478A-8C40-9B251280D73E.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/B5B0E668-3F0B-478A-8C40-9B251280D73E.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">तेश्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पुलिसले अघिल्लो दुई संस्करणको विजेता त्रिभुवन आर्मी क्लबलाई २४ रनले पराजित गर्न सफल भयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितको लागि २४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २१५ रन मात्र बनाउन सक्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीको ब्याटिंगमा हिमांशु दत्ताले अर्धशतकीय योगदान दिए जुन क्रममा उनले ८० बलमा ६ चौका र २ छक्का प्रहार गरे। निश्चल क्षेत्रीले ३६, इमरान शेखले २४ तथा नरेन साउदले २१ रन बनाए। बिशाल सुश्लिंगले १८, कप्तान बिनोद भण्डारीले ७ रन बनाउन सके। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">राम्रो सुरुवात गरेको आर्मीले १३० रन बनाउदा मात्र १ विकेट गुमाएको थियो। सत्ताइसौं ओभरमा हिमांशु दत्तालाई बिपिन खत्रीले क्याच आउट गरेपछि पुलिस खेलमा फर्किएको थियो। दायाँ हाते मिडीयम पेसर श्रवन यादवले बिनोद भण्डारी, नरेन साउद, तुल बहादुर थापा र सुमित श्रेष्ठको विकेट लिंदै पुलिसलाई जित दिलाउन अहम भूमिका खेले। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसको बलिंगतर्फ श्रवन यादवले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ६३ रन खर्चिए। चित्र बिस्टले २ विकेट लिंदा बिपिन खत्री र सुनिल दौल्यालले १/१ विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस अघि टस हारेर ब्याटिंग गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३९ रन बनाएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसको ब्याटिंगमा अरुण ऐरीले सर्वाधिक ६४ रन बनाए जुन क्रममा ८९ बलमा १ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान शंकर रानाले ५१ रन बनाए जुन क्रममा ८१ बलमा १ चौका र ४ छक्का प्रहार गरे। दिपक डुम्रेले ३६, श्रवन यादवले ३२ तथा अविनाश कर्णले १९ रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">७७ रनमा ४ विकेट गुमाएको अवस्थामा पाँचौ विकेटको लागि अरुण ऐरी र शंकर रानाले ९६ रनको साझेदारी गरेका थिए। शंकरको विकेट पछि अरुण र श्रवन बीच छैठौं विकेटको लागि ४३ रनको साझेदारी भयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीको बलिंगतर्फ दुर्गेश गुप्ता, नरेन साउद र तुल बहादुर थापाले समान २ विकेट लिए। बिशाल सुश्लिंग , पवन कार्की र सुमित श्रेष्ठले १/१ विकेट लिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एमएम कप फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको उपाधि जित्न सफल पुलिसले ४ लाख नगदसहित ट्रफी हात पार्यो भने आर्मीले २ लाख रुपैयाँ प्राप्त गर्यो। प्रतियोगिताको उत्कृस्ट खेलाडी त्रिभुवन आर्मी क्लबका नरेन साउद घोषित भए जसले २५ हजार रुपैयाँ पाए। यस्तै उत्कृस्ट ब्याटर नेपाल पुलिस क्लबका शंकर राना तथा उत्कृस्ट बलर कोशी प्रदेशका प्रेम कामत घोषित भए। उत्कृस्ट बलर र ब्याटरले जनही रु.  १५ हजार रुपैयाँ पाए। फाइनल खेलको प्लेयर अफ द म्याच श्रवन यादव घोषित भए जसले ४ हजार रुपैयाँ पाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एक साता सम्म चलेको प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहेको थियो।
            "created": "2025-05-03T18:19:47.775622+05:45",
            "news_slug": "Nepal-police-club-champions-of-MM-cup"
            "id": 3316,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "राष्ट्रिय हक्की : गण्डकीको दोस्रो जित",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/att.Q9a0sMpZSxDZCOfS6afTM55C3t-bEQe6lLKw0fbv45c.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/att.Q9a0sMpZSxDZCOfS6afTM55C3t-bEQe6lLKw0fbv45c.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रबार भएको महिलातर्पmको खेलमा गण्डकीले मधेश प्रदेशलाई २–१ ले पराजित ग¥यो। गण्डकीको जितमा मयुरी राईले दुई गोल गरिन्। उनी प्लेअर अफ दी म्याच पनि भइन्। मधेशकी गीताकुमारी म्रिङचिङले एक गोल फर्काए पनि हार टार्न सकिनन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">राउन्ड रोविन लिगको आधारमा भैरहेको महिलाको प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो। महिलामा गण्डकीसहित त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश र बागमती प्रदेश गरी चार टोली सहभागी छन्। लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ ।लिगमा दुई जित निकाल्दै गण्डकीले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीबार पहिलो खेलमा गण्डकीले बागमती प्रदेशलाई २–१ गोलले हराएको थियो। मधेसको भने दोस्रो हारपछि लिगमा शीर्ष दुई स्थानमा पुग्ने सम्भावना कमजोर भएको छ। मधेसले पहिलो खेलमा आर्मीसँग ७–० को हार सामना गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुरुषतर्फ आर्मी र कर्णाली प्रदेशले जित निकालेका छन्। नेपाल हक्की संघको आयोजनामा जारी प्रतियोगितामा समूह ‘ए’ मा रहेको आर्मीले मधेस प्रदेशमाथि १०–१ को सहज रच्यो। आर्मीको जितमा मनोज चौधरीले ह्याट्रिक पूरा गरे। ‘प्लेयर अफ द म्याच’ राजेन्द्र कार्की र अमरबहादुर गुरुङले दुई तथा देवसिंह धामी, प्रदीप राजवंशी र काशिराज राईले समान एक गोल गरे। आर्मीको यो दोस्रो जित हो भने मधेसले दोस्रो हार सामना ग¥यो। आर्मीले पहिलो खेलमा गण्डकीलाई हराएको थियो। मधेस भने कोसीसँग चुकेको थियो। पुरुषमा लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भैरहेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">समूह ‘ए’ मा आर्मी र गण्डकीसँगै मधेश र कोसी प्रदेश छन्। पुरुषकै समूह ‘बी’ को खेलमा कर्णालीले बागमती प्रदेशलाई २–१ ले हरायो। कर्णालीको जितमा प्रेम भण्डारी र जिवा रावतले समान एक गोल गरे। कर्णालीका सुशान्त रावत प्लेअर अफ दी म्याच भए। बागमतीका समीर घिमिरेले एक गोल गरे।
            "created": "2025-05-02T20:49:16.400934+05:45",
            "news_slug": "Gandaki-win-national-hockey"
            "id": 3315,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "झापामाथि भगवतीको जित",
            "news_image_url": "https://app.nepalsportz.com/media/AA4E88D7-6FA7-4E58-9D63-B0A395CB2F70.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/AA4E88D7-6FA7-4E58-9D63-B0A395CB2F70.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा अर्को विजयी हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा भगवतीले झापा फुटबल क्लबलाई २–० ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भगवतीको जितमा विक्रान्त नरसिंह राना र अजित लामाले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ६५औं मिनेटमा विक्रान्तले भगवतीलाई सुरुआती अग्रता दिलाएका थिए। ७९औं मिनेटमा अजितले उक्त अग्रता दोब्बर बनाउँदै सहज जित दिलाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो नतिजासँगै भगवतीले नौ खेलबाट २१ अंक पुर्‍याएको छ। शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेडको २२ अंक छ। प्लानिङले एक खेल कम खेलेको छ। झापाको भने समान खेलबाट नौ अंक छ।
            "created": "2025-05-02T20:37:47.413837+05:45",
            "news_slug": "B-division-Jhapa-lost-bhagawati-win"
            "id": 3314,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "पहिलो लिगमा युनाइटेडलाई ३-० को अग्रता",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_9029.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_9029.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । युरोपा लिगको सेमिफाइनलको पहिलो लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब एथलेटिक क्लबमाथि ३-० को अग्रता लिएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गएराती एथलेटिकको घरेलु मैदानमा सम्पन्न खेलमा युनाइटेडले ३-० गोल अन्तरको जित हासिल गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">युनाइटेडको जितमा ब्रुनो फेर्नानडेजले २ गोल गरेका थिए भने क्यासेमिरोले एक गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस खेलमा खेलको ३५औँ मिनेटमा डानी भिभियानले रातो कार्ड पाएपछि एथलेटिक १० खेलाडीमा सिमित भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब सेमिफाइनलको दोस्रो लिग युनाइटेडको घरेलु मैदानमा मे ९ मा हुने छ ।
            "created": "2025-05-02T10:56:09.314083+05:45",
            "news_slug": "United-win"
            "id": 3313,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "बाँसबारी तेस्रो स्थानमा",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_9026.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_9026_Ex6tIHt.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। बाँसबारी क्लब स्मारक ‘बी’ डिभिजन लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा बाँसबारीले श्री टुसाल युथ क्लबलाई १–० ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै नौ खेलमा १५ अंक पुर्‍याएको बाँसबारी तेस्रो स्थानमा उक्लिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">समान खेलबाट सात अंक भएको टुसाल रेलिगेसन क्षेत्रमा छ। बाँसबारीलाई जित दिलाउन बिक्कीले ७६औं मिनेटमा गरेको ग‍ोल नै निर्णायक बन्यो।
            "created": "2025-05-01T20:49:02.284191+05:45",
            "news_slug": "Basbari-third-position"
            "id": 3312,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "सरस्वतीविरुद्ध अन्नपूर्णको रोमाञ्चक जित",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_9025.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_9025.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
काठमाडौं । अन्नपूर्ण क्लब (आरसिटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सरस्वती युथ क्लबमाथि रोमाञ्चक जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यलय मैदानमा बिहिवार सम्पन्न खेलमा आरसिटी ४–३ ले विजयी भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आरसिटीको जितमा प्रज्जवल गुरुङले दुई तथा अजित गुरुङ र साजन पाख्रिनले समान एक गोल गरे। सरस्वतीका लागि विशेष लामा, सन्देश खत्री र नरेशकुमार खत्रीले समान एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ३६औं मिनेटमा विशेषको गोलमार्फत सरस्वतीले अग्रता लिएको थियो। चार मिनेटपछि नै अजितले आरसिटीलाई बराबरीमा ल्याए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सन्देशले ५३औं मिनेटमा गोल गर्दा सरस्वती २–१ ले अगाडि बढ्यो। ६५औं मिनेटमा प्रज्वलले गोल गर्दा आरसिटी २–२ को बराबरीमा आयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसको दुई मिनेटपछि नै साजनले आरसिटीका लागि तेस्रो गोल गरे। प्रज्वलले व्यक्तिगत दोस्रो गोल गर्दा आरसिटीको अग्रता ४–२ मा पुग्यो। इन्जुरी समयमा नरेशले गोल गर्दै सरस्वतीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै ९ खेलमा आठ अंक जोडेको आरसिटी १२औं स्थानमा उक्लिएको छ। पराजित सरस्वती समान खेलबाट ६ अंकका साथ पुछारमा झरेको छ।
            "created": "2025-05-01T20:29:57.470693+05:45",
            "news_slug": "RCT-win-saraswoti-lost"
            "id": 3311,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "शनिबार बूढानिलकण्ठ फाइट नाइट हुने",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/att.7w39outZNLrg54YWiNuJM0OjV6y_agsC4I4aIqZygLI.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/att.7w39outZNLrg54YWiNuJM0OjV6y_agsC4I4aIqZygLI.jpeg",
            "category": [
                    "id": 7,
                    "created": "2023-02-25T05:44:03.143831+05:45",
                    "modified": "2023-02-25T05:44:03.143852+05:45",
                    "created_np": "2079-11-13T05:44:03.143865+05:45",
                    "modified_np": "2079-11-13T05:44:03.144117+05:45",
                    "name": "Martial Arts",
                    "slug": "martial-arts"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। आगामी शनिबार बूढानिलकण्ठ फाइट नाइट हुने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बूढानिलकण्ठ हात्तिगौंडा खेलकुद समितिको आयोजना फाइट नाइट बैशाख २० गते बेलुका ५ बजे हुन लागेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गोल्फुटारको बास्केटबल कोर्टमा हुन हुने फाइट नाइटको तयारी अन्तिममा पुगेको समितिका अध्यक्ष निलम अधिकारीले जानकारी दिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा नेपाल, भारत र थाइल्यान्डका प्रोफेसनल मुवा थाई खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। अधिकारीका अनुसार कुल नौ फाइट हुनेछ। त्यसमा सात पुरुष र दुई महिलाको फाइट हुने तय छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मुख्य इभेन्टमा नेपालका मिलन तामाङ र थाइल्यान्डका असादा रक्मितबीच प्रतिस्पर्धा हुनेछ। अन्य ६ वटा खेलमा नेपाल र भारतका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। दुईवटा खेलमा नेपाल र नेपालका खेलाडीबीच प्रतिस्पर्धा हुने अधिकारीले जनाकारी दिइन्। उनका अनुसार प्रतिस्पर्धीपश्चात् सबै खेलाडीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिने छ।
            "created": "2025-05-01T17:22:54.486718+05:45",
            "news_slug": "Sanibar-budhanilkanthan"
            "id": 3310,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "बार्सिलोना र इन्टर मिलान बराबरीमा रोकिए",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_9023.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_9023.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा बार्सिलोना र इन्टर मिलान बराबरीमा रोकिएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गएराति सम्पन्न यो खेल ३-३ गोलको बराबरीमा रोकिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बार्सिलोनाका लागि लामिन यमल र फेरान टोरेजले एक एक गोल गरेका थिए भने एक गोल इन्टर मिलानका यमन सोमेरले आत्मघाती गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, इन्टर मिलानका लागि डेनजेल डमफ्राइजले २ गोल गरेका थिए भने मार्कस थुरामले एक गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो लिगमा बराबरी भएपछि अब मे ७ मा हुने दोस्रो लिग निर्णायक हुने भएको छ।
            "created": "2025-05-01T12:02:09.649883+05:45",
            "news_slug": "Barca-inter-Milan-draw"
            "id": 3309,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "अल नासर एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_9022.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_9022.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । साउदी क्लब अल नासर एएफसी च्याम्पियन्स लिगबाट बाहिरिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मंगलबार राति सम्पन्न सेमिफाइनल खेलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग ३-२ गोल अन्तरले पराजित हुँदै अल नासर एएफसी च्याम्पियन्स लिगबाट बाहिरिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कावासाकीको जितमा टाटसुया इटो, युटो ओजेकी र अकिहिरो लेनागाले एक एक गोल गरे। त्यस्तै अल नासरका लागि साडियो माने र आयमान याहयाले एक एक गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो हारपछि अल नासरको यस सिजनमा ट्रफी जित्ने सम्भावना सकिएको छ। साउदी लिगमा समेत सम्भावना नरहेको अवस्थामा एएफसी च्याम्पियन्स लिगबाट पनि बाहिरिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब फाइनल खेल कावासाकी फ्रन्टेल र साउदी क्लब अल अहलीबीच हुने छ। एएफसी च्याम्पियन्स लिगको फाइनल खेल मे ३ मा हुँदैछ।    
            "created": "2025-05-01T11:27:19.369112+05:45",
            "news_slug": "Alnassr-out-of-AFC-champions"
            "id": 3308,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "च्यासल तेस्रो स्थानमा",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_9013.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_9013.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । च्यासल युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बुधबार सम्पन्न खेलमा च्यासलले नयाँबस्ती युवा क्लबमाथि ४-२ को जित निकालेको <span style=\"-webkit-text-size-adjust: 100%;\">हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">च्यासललाई जित दिलाउन निरज कार्की, सुवास बम ठकुरी र कुशल देउवाले गोल गरे। च्यासलले एक गोल आत्मघाती उपहारस्वरुप पायाे। नयाँबस्तीका लागि पूर्णबहादुर गुरुङ गाेल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १०औं मिनेटमा निरजको गोलमार्फत च्यासलले अग्रता लिएको थियो। आठ मिनेटपछि नै निमा वाङ्गेल तामाङबाट आत्मघाती गोल हुन पुग्दा च्यासलको अग्रता दोब्बर बन्यो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुवाले २३औं मिनेटमा च्यासलका लागि तेस्रो गोल गरे। दुई मिनेटपछि नै पूर्णले नयाँबस्तीका लागि एक गोल फर्काए।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">कुशलले ७८औं मिनेटमा गोल गर्दा च्यासलको अग्रता ४१ मा पुग्यो। ८९औं मिनेटमा जामिन लक्समले नयाँबस्तीका लागि दोस्रो गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै च्याललले ९ खेलमा १४ अंक जोडेको छ। पराजित नयाँबस्ती समान खेलबाट आठ अंकका साथ १०औं स्थानमा यथावत छ।
            "created": "2025-04-30T18:41:01.542219+05:45",
            "news_slug": "Chyasal-third-BDivision"
            "id": 3307,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एसियन कप छनोट : नेपाल समूह ‘ए’ मा",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/B11BF361-580A-4160-8A72-32FF64DB8C38.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/B11BF361-580A-4160-8A72-32FF64DB8C38.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपाल एएफसी यु–२० महिला एसियन कप छनोटमा उत्तर कोरियासँगै समूह ‘ए’ मा परेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एसियाली फुटबल महासंघ ९एएफसी०को मलेसियास्थित क्वालालम्पुर हाउस सोमबार भएको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो। यो समूहमा यी दुई टोलीसँगै भुटान, मंगोलिया र साउदी अरब छन्। यो समूहको खेल भुटानमा हुनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो प्रतियोगिता सन् २०२१ सम्म एएफसी यु–१९ महिला एसियन कपको नाममा हुँदै आएको थियो। २०२२ देखि भने एएफसी यु–२० महिला एसियन कपमा गर्न लागिएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अगस्ट २ देखि १० सम्म हुने छनोटमा २३ राष्ट्र सहभागी हुनेछन्। ‘ड्र’ मार्फत आठ समूह विभाजन गरिएको छ। सात समूहमा चाररचार टोली छन्। एक समूहमा भने पाँच टोली छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">छनोट चरणका खेलहरू भुटान, चीन, लाओस, मलेसिया, म्यानमार, ताजिकिस्तान, उज्बेकिस्तान र भियतनाममा हुनेछ। हरेक समूहका विजेता अर्थात आठ टोली र तीन उत्कृष्ट टोलीले १ देखि १८ अप्रिल, २०२६ सम्म थाइल्यान्डमा हुने प्रतियोगितामा स्थान बनाउने छन्।
            "created": "2025-04-28T22:58:56.791402+05:45",
            "news_slug": "Nepal-Asian-cup-qualifier-u19"
            "id": 3306,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "३० खेलाडी प्रारम्भिक बन्द प्रशिक्षणमा",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/E4EC67F3-259C-4101-9A4C-0426A3BBCF5D.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/E4EC67F3-259C-4101-9A4C-0426A3BBCF5D.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले हङकङसँग हुने मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले आगामी ५ जुनमा हङकङसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ। सोही खेलका लागि रसले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले पछिल्लोपल्ट घरेलु टोली मलेसियासँग २५ मार्चमा एएफसी एसियन कप छनोट खेलेको थियो। उक्त खेलमा नेपाल २–० ले पराजित भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब नेपालले १० जुनमा लाओससँग खेल्दैछ। त्यसैको तयारीस्वरूप हङकङसँग नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालकाे प्रारम्भिक टोलीः 
अभिषेक लिम्बू, अमृत श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, एञ्जल श्रेष्ठ, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर), जेलेस्पीजंग कार्की, किरण चेम्जोङ (गोलकिपर), कृतिशरत्न छुन्जु, कार्की, कुशल देउवा, दीप कार्की (गोलकिपर), लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, नीरजन धामी, रोहन कार्की, रोहित चन्द, सनिश श्रेष्ठ, सन्तोष खत्री, सृजन राज, सुदीप गुरुङ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुरजजिउ ठकुरी, सुवास ठकुरी बम, योगेश गुरुङ ।
            "created": "2025-04-28T22:44:07.281415+05:45",
            "news_slug": "Nepal-squad-Hongkong-friendly-squad"
            "id": 3305,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_8761.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8761.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । लिभरपुलले यस सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गएराती सम्पन्न खेलमा टोटनह्यामविरुद्ध ५-१ गोल अन्तरको जित हासिल गर्दै लिभरपुलले सिजनका चार खेल अघि नै लिगको उपाधि जितेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिभरपुलको ३४ खेलमा ८२ अंक भएको छ। लिभरपुल हाल दोस्रो स्थानमा रहेको आर्सनल भन्दा स्पष्ट १५ अंकले अगाडी रहेको छ।
लिभरपुलले सबैभन्दा बढी २० पटक लिग जित्ने म्यानचेस्टर युनाइटेडको रेकर्डको बराबरीसमेत गरेको छ। लिभरपुलले पछिल्लो पटक २०१९-२० सिजनको लिग जितेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै म्यानचेस्टर युनाइटेडले भने पछिल्लो पटक २०१२-१३ सिजन जिते यता प्रिमियर लिग जित्न सकेको छैन।     
            "created": "2025-04-28T08:49:22.574223+05:45",
            "news_slug": "Liverpool-won-premiere-league-title"
            "id": 3304,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "यू१९ साफको लागि नेपाली टोली घोषणा",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_8725.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8725.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। यू-१९ राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जण श्रेष्ठले आगामी साफ च्याम्पियनसिपको लागि आफ्नो टोलीको अन्तिम छनोट गरेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मे ९ देखि २८ सम्म भारतमा आयोजना हुने साफ च्याम्पियनसिप आयोजना हुँदैछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">समूह ए मा माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् भने नेपाल, आयोजक भारत र श्रीलंका अर्को समूह 'बी'मा छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली टोली: भक्तबहादुर परियार, उपेन्द्र लवागुन, विशेष बानियाँ, रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, विजय उर्वा, सिद्धान्त खड्का, कृष्णबहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लच्छु थापा, सविनकुमार लुंगेली मगर, रञ्जित लामा, सुवास बम, विज्ञान खड्का, पवन पाख्रिन, धर्मेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ
            "created": "2025-04-27T16:13:52.045963+05:45",
            "news_slug": "Nepal-u19-squad-"
            "id": 3303,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "राष्ट्रिय महिला तथा पुरुष हक्की हुने",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_8724.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8724.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। राष्ट्रिय पुरुष र महिला हक्की प्रतियोगिता हुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल हक्की संघको वार्षिक कार्यक्रम बैशाख १७ देखि २६ गतेसम्म“राष्ट्रिय पुरुष हक्की प्रतियोगिता र बैशाख १८ गते देखि वैशाख २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता हुन लागेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ललितपुरस्थित च्यासल फुटबल मैदानमा हुने राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा आठ राष्ट्रिय महिला हक्की प्रतियोगिता चार टिमले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ। पुरुषमा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी तथा एपिएफसहित प्रदेशका मधेश, कर्णाली, गण्डकी, कोशी र बागमती सहभागी हुने छन् । एपिएफ हक्कीमा नयाँ टोली पनि हो। पुरुषमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगिता कम नकआउट आधारमा खेल खेलाइने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">महिलामा भने नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छ। राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधि भिडन्त हुनेछ। पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विधागत उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ। प्रत्येक खेलको 'प्लेयर अफ द म्याच' दुई हजार नगदबाट पुरस्कृत हुनेछ। राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख खर्च हुने अनुमान गरिएको छ। राष्ट्रिय महिला हक्की प्रतियोगिता सञ्चालन गर्न करिब २५ लाख खर्च हुने अनुमान गरिएको छ।
            "created": "2025-04-27T13:39:29.501172+05:45",
            "news_slug": "Hockey-Mens-women"
            "id": 3302,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "बार्सिलोना च्याम्पियन",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_8723.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8723.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बार्सिलोनाले कोपा डेल रे को उपाधि जितेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार राति सम्पन्न फाइनल खेलमा रियल मड्रिडलाई ३–२ गोल अन्तरले हराउँदै कोपा डेल रेको उपाधि जितेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बार्सिलोनाको जितमा पेड्री, फेरान टोरेज र जुलेज कोउण्डेले एक एक गोल गरे। यता रियलका लागि किलीयन एम्बाप्पे र आरेहलिएन चुहमेनीले एक एक गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">निर्धारित ९० मिनेटमा दुवै टिमबाट २–२ गोल भएपछि खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो। खेलको १२० मिनेटमा रियलका एन्टोनियो रुडीगेर र लुकास भाजक्वेजले रातो कार्ड पाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">योसहित बार्सिलोनाले अहिलेसम्म ३२ पटक कोपा डेल रेको उपाधि जितेको छ। रियलले कोपाको उपाधि २४ पटक जितेको छ।
            "created": "2025-04-27T09:43:40.286371+05:45",
            "news_slug": "Barcelona-champions-"
            "id": 3301,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "पोखरालाई हराउँदै ललितपुर च्याम्पियन",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/A96B2BCD-99BE-4611-82A0-A9805A840008.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/A96B2BCD-99BE-4611-82A0-A9805A840008.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": 10,
            "content": "
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसीले लगातार दोस्रोपल्ट उपाधि हात पारेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा ललितपुरले दुई विदेशी खेलाडीको गोलमा २–१ को जित हात पारेको हो। ललितपुरले गत संस्करणमा धनगढी एफसीलाई ३–२ ले पराजित गर्दै पहिलोपल्ट उपाधि जितेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसपल्ट भने ललितपुर र पोखराले धनगढीलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाएका थिए। ललितपुरले अपराजित रहँदै उपाधि जित्दा पहिलोपल्ट फाइनल पुगेको पोखराका लागि भने यो खेल पीडादायी बन्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ललितपुरलाई जित दिलाउन इजिकेलले यसपल्ट पनि उत्कृष्ट प्रदर्शन गरे। उनले एक गोल र एक असिस्ट गरे। ललितपुरलाई गत संस्करणको उपाधि दिलाउँदा पनि उनले दुई गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अर्को गोल भने पापा इबु केबले गरेका हुन्। पोखराका सुदील राईले गरेको गोल सान्त्वनाबाहेक केही रहेन। ललितपुरलाई सुरुआती अग्रता लिन ४२औं मिनेटसम्म कुर्न परेको थियो।
            "created": "2025-04-26T22:04:43.059971+05:45",
            "news_slug": "Nsl-Lalitpur-city-champions-of-Nepal-super-league"
            "id": 3300,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_8560.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8560.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानले शुक्रबार थाइल्यान्डमा हुने प्रतियोगिताका लागि अन्तिम टोली घोषणा गरेको हो। टोलीको उपकप्तानी भने पूजा महतोले गर्ने भएकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टोलीमा इन्दु र पूजाबाहेक रुविना क्षेत्री, रोमा थापा, बिन्दू रावल, कविता जैशी, सम्झना खड्का, राजमती ऐरी, रुवि पोद्दार, कविता कुँवर, सबनम राई, ईश्वरी विष्ट, मनीषा उपाध्यय र रिया शर्मा टोलीमा परेकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता ९ मेदेखि २० मेसम्म थाइल्यान्डमा हुनेछ। प्रतियोगितामा घरेलु टोली र नेपालसहित बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, कतार र युएई छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। नेपाल भने समूह सी मा छ। यो समूहमा हङकङ र बहराइन छन्। नेपालले पहिलो खेल हङकङसँग ९ मेमा खेल्नेछ। यस्तै, १० मेमा बहराइन र १३ मेमा हङकङसँग पुन: खेल्नेछ। १५ मेमा बहराइनसँग अर्को खेल खेल्दै नेपालले लिगचरण सक्काउने छ। हरेक समूहको विजेताले फाइनल राउन्ड खेल्नेछन्।
            "created": "2025-04-25T22:06:37.704574+05:45",
            "news_slug": "World-cup-Asian-qualifier"
            "id": 3299,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "लिग कम नकआउट फुटबल प्रतियोगिता नहुने",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_8492.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8492.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने भनिएको लिग कम नकआउट फुटबल प्रतियोगिता नहुने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गत चैत २५ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको बैठकले ‘ए’ डिभिजनका क्लब सहभागी हुने प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">‘उपरोक्त सम्बन्धमा एन्फाको आयोजनामा बैशाख २० गते देखि ए डिभिजन क्लबहरूबीच एन्फा कप फुटबल प्रतियोगिता सञ्चालन हुने भनिएकोमा उक्त प्रयितोगिता प्राविधिक कारणले गर्दा स्थगित भएको बेहोरा जानकारी गराउँदछु,’ सहायक महासचिव दामोदर भट्टराई (बद्री)ले पठाएको पत्रमा भनिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता वैशाख २० गतेबाट सुरू हुने एन्फाले जनाएको थियो। प्रतियोगिताका लागि एन्फाले बुधबारसम्म टिम दर्ताको मिति तोकेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उक्त मितिसम्म विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ र संकटा क्लबले मात्रै टिम दर्ता भएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">१४ मध्ये ९ क्लबले दर्ता गर्न नगएसँगै बिहीबार एन्फाले प्रतियोगिता नगर्ने निर्णय गरेको हो। एन्फाले १४ वटै क्लबलाई पत्र काटेर यो जानकारी दिइसकेको छ।
            "created": "2025-04-24T19:57:49.299134+05:45",
            "news_slug": "League-knockout-"
            "id": 3298,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "स्टेफनको निर्णायक गोलमा पोखरा फाइनलमा",
            "news_image_url": "https://s3-np1.datahub.com.np/nepalsports/media/IMG_8471.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_8471.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": 10,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। स्टेफन समीर बिनोङको निर्णायक गोलसँगै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न दोस्रो क्वालिफायरमा पोखराले धनगढी एफसीलाई १–० ले हराएको हो। योसँगै पोखराले उपाधिका लागि साबिक विजेता ललितपुर सिटी एफसीसँग खेल्ने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पोखराले इलिमिनेटरमा एफसी चितवनलाई ३–० ले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। धनगढी भने पहिलो क्वालिफायरमा ललितपुरसँग २–१ ले पराजित भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट कुनै गोल भएन। तर, इन्जुरी समयको दोस्रो मिनेटमा आयुष घलानको फ्रिकिकमार्फत आएको बललाई समीरले हेडर गर्दै जाली चुमाए।
            "created": "2025-04-23T20:20:51.752098+05:45",
            "news_slug": "Pokhara-in-final-of-nsl3"