HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4484,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=55",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=53",
"results": [
"id": 3473,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि",
"news_image_url": "https://app.nepalsportz.com/media/OxffzBLn.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/OxffzBLn.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span class=\"gmail-html-span gmail-xdj266r gmail-x14z9mp gmail-xat24cr gmail-x1lziwak gmail-xexx8yu gmail-xyri2b gmail-x18d9i69 gmail-x1c1uobl gmail-x1hl2dhg gmail-x16tdsg8 gmail-x1vvkbs gmail-x4k7w5x gmail-x1h91t0o gmail-x1h9r5lt gmail-x1jfb8zj gmail-xv2umb2 gmail-x1beo9mf gmail-xaigb6o gmail-x12ejxvf gmail-x3igimt gmail-xarpa2k gmail-xedcshv gmail-x1lytzrv gmail-x1t2pt76 gmail-x7ja8zs gmail-x1qrby5j\" style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span class=\"gmail-x193iq5w gmail-xeuugli gmail-x13faqbe gmail-x1vvkbs gmail-x1xmvt09 gmail-x1lliihq gmail-x1s928wv gmail-xhkezso gmail-x1gmr53x gmail-x1cpjm7i gmail-x1fgarty gmail-x1943h6x gmail-xudqn12 gmail-x3x7a5m gmail-x6prxxf gmail-xvq8zen gmail-xo1l8bm gmail-xzsf02u\" dir=\"auto\">रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि काठमाडौँ, असार १५ गते । अल्ट्रा रनर रसिला तामाङले आइतबार माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन् । म्यानमारमा भएको ५० किमी दुरीको ट्रायल रनमा रसिलाले पुरुष धावकहरुलाई समेत पछाडि पारेर ओभरअलमै पहिलो भएकी हुन् । सन् २०२३ मा भएको एसिया ट्रायल मास्टर्स महिला च्याम्पियन्सीपमा पहिलो स्थान हासिल गरेर इतिहास बनाएकी रसिलाले ६ घन्टा १८ मिनट ५१ सकेन्डमा दौड पूरा गरिन् । रसिलाले जितपछि कोरोस घडीसहित अन्य गिफ्ट ह्यामपर प्राप्त गरिन् । सोही दुरीमा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने पाइङ ओले सात घन्टा ३८ मिनेट ४२ सकेन्ड समय लगाएका थिए । महिलातर्फ दोस्रो हुने यीयीले नौ घन्टा नौ सकेन्डमा दोड पुरा गरिन् । साराह सेङ तेस्रो भइन् । पुरुषतर्फ ज्याक स्पिड दोस्रो र अङ टुन लिन तेस्रो स्थानमा रहे । यस जितसँगै रसिलाले अक्टोबर ४ तारिखमा भियतनाममा हुने एटिएम च्याम्पियन्सीप फाइनलमा चयन भएकी छन् । रसिलाले जितपछि ओभरअलमै जित प्राप्त गर्दा निकै खुशी लागेको बताइन् । उनले व्यवस्थितरुपमा रेस आयोजना गरेको भन्दै आयोजकको प्रशंसा पनि गरिन् ।<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br clear=\"all\" style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">
"created": "2025-06-29T16:38:52.389574+05:45",
"news_slug": "Rashila-popa-ultra-run"
"id": 3472,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "प्रसिद्ध र विपिनको शानदार प्रदर्शनमा नेपालको विशाल जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1058.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1058.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। ओपनर प्रसिद्ध जैसीको शतक र कप्तान विपिनप्रसाद शर्माको ६ विकेट सहयोगमा साविक विजेताले नेपाल एसिसी मेन्स यु१६ इस्ट जोन कप २०२५ मा सेमिफाइनल प्रवेश गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने क्रममा नेपालले आइतबार इण्डोनेसियामाथि ३७० रनको विशाल जित हासिल गर्यो। ४२१ रनको विशाल लक्ष्य पछ्याएको इण्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इण्डोनेसियाका लागि कविन निरज चन्दा ३४ बलमा १५ तथा दिभित नन्दा ३१ बलमा १४ रनमा आउट भए। इण्डोनेसियाका ९ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">इण्डोनेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान विपिनप्रसादले ७.३ ओभरमा १२ रन खर्चिएर ६ विकेट लिए। शुभम खनाल र सुगम बुढाथोकीले समान १ विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२० रनको विशाल योगफल तयार गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो हारसँगै इण्डोनेसिया भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल तेस्रो खेलमा अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको हो। नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो।
"created": "2025-06-29T14:12:44.881350+05:45",
"news_slug": "prasidha-bipin-Nepal-win"
"id": 3471,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "प्रसिद्धको शतकमा नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1054.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1054.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ। ओपनर प्रसिद्ध जैसीकाे शतकप्रेरित नेपालले एसिसी यु-१६ इस्ट जोन कपमा इन्डोनेसियासामु ४२१ रनको लक्ष्य दिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका लागि ओपनर प्रसिद्ध जैसीले सर्वाधिक १३२ रन बनाए। त्यस्तै अर्का ओपनर परिमार्जन यादव २८ बलमा ७१ रन बनाएका थिए। त्यसैगरी रौनक श्रीवास्तवले ८८ रन बनाएर आउट भए भने जोय थापाले ५७ रन बनाएका थिए। त्यस्तै सुगम बुढाथोकीले अविजित ३९ रन बनाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इन्डोनेसियाका बलर केटुट दर्मा पुट्राले २ विकेट लिए भने केभिन नीरज चड्डा, महेन्द्र अजी युदा प्रतामा र रेहान रिजाले एक एक विकेट लिए।
"created": "2025-06-29T11:51:09.997243+05:45",
"news_slug": "Prasidha-century"
"id": 3470,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बेन्फिकालाई हराउँदै चेल्सी क्वाटरफाइनलमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1051.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1051.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। पोर्चुगिज क्लब बेन्फिकामाथि राेमाञ्चक जित हासिल गर्दै लण्डन क्लब चेल्सी फिफा क्लब विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अमेरिकाको नर्थ क्यारोलिना राज्यको चार्लोटस्थित बैंक अफ अमेरिका स्टेडियममा भएको <span style=\"-webkit-text-size-adjust: 100%;\">खेलमा चेल्सी ४–१ गोलले विजयी भएको हो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चेल्सीको जितमा रीस जेम्स, क्रिस्टोफर एनकुन्कु, पेड्रो नेटो र किअर्नन ड्युब्स्बरी हलले गोल गरे। यता बेन्फिकाको लागि एञ्लेज डि मारियाले गरेको गोल सान्त्तवना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खराब मौसमका कारण यो खेल करिब दुई घण्टा रोकिएको थियो। इंग्लिस क्लब चेल्सी र ब्राजिलियन क्लब पाल्मेइरास फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यिनै २ टोली अब सेमिफाइनल प्रवेशका लागि खेल्ने छन् ।
"created": "2025-06-29T07:46:39.006310+05:45",
"news_slug": "Chelase-beats-benfica"
"id": 3469,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "डिभाईन ईलाईट फुटबल एकेडेमीको उद्घाटन",
"news_image_url": "https://app.nepalsportz.com/media/att.jcZknujWTvkGHVLfMAN_RmUtB0D9nWhZVtVVZEKEkx4.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.jcZknujWTvkGHVLfMAN_RmUtB0D9nWhZVtVVZEKEkx4.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। डिभाईन ईलाईट फुटबल एकेडेमी (डिईएफए) को उद्घाटन भएको छ । काभ्रे धुलिखेल-१२ बृकल्यान्डमा प्रधानमन्त्री कार्यलयका सचिब गोबिन्द बहादुर कार्की, नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल, अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य बिकास नारायण श्रेष्ठ लगायतले एकेडमीको उद्घाटन गरे । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय जर्ज प्रीन्स र जिलेस्पी जंग कार्की सन्चालक रहेको डिभाइन लाइट एकेडेमीमा माध्यामिक तह सम्मको पढाइ हुँदै आएको छ । स्कुलले पढाइ सङै खेलकुदलाई पनि प्राथमिकतामा राखेको स्कुलका अध्यक्ष गोपाल बहादुर कार्कीले बताए । उनले एकेडेमीबाट आफ्ना दुई छोरा जस्तै खेलाडी उत्पादन गर्ने योजना सुनाए । \"मेरा दुबै छोराले पनौतीको खेतबारीमा खेलेर अन्तर्राष्ट्रिय सहभागिता जनाउदै देशको शिर उचो बनाएका छन् । अब एकेडेमीले यस्तै खेलाडी उत्पादन गर्नेछ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एकेडेमी उद्घाटनसँगै स्कुल प्राङ्गणमै करिब १३ आना जग्गामा सेभेन ए साइट फुटसल सन्चालनमा आएको छ । एकेडेमीमा खेलाडीले बिहान तथा साझ दैनिकी प्रशिक्षण गर्नेछन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उद्घाटन क्रममा नेपाल राष्ट्रिय टिम र पूर्व खेलाडीबिच प्रतिस्पर्धा भएको थियो । राष्ट्रिय टिमबाट मनिष डाङ्गी, रोहन कार्की, एरिक बिष्ट, मणि कुमार लामा, अनन्त तामाङ, जिलेस्पी र लाकेन लिम्बू खेलेका थिए । यस्तै पूर्व खेलाडीबाट बिराज महर्जन, बिकेश कुथु, बिक्रम लामा, राजेन्द्र तामाङ, जर्ज प्रीन्स, नवयुग श्रेष्ठ लगायत खेलाडी थिए । यो खेल ९-९ को बराबरीमा सकिएको थियो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले डिभाइन एलाइट एकेडमीलाई ६-३ ले हरायो । त्रिभुवन आर्मी क्लबको भेट्रान्स टिमले काभ्रे जिल्ला फुटबल संघलाई ७-५ ले हराएको थियो ।
"created": "2025-06-29T07:39:13.237174+05:45",
"news_slug": "Devine-elite-football"
"id": 3468,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल र लाओस खेल्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_9895.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_9895_MX4v22W.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
नेपालले आज एएफसी एशियन कप छनोटको पहिलो खेल लाओससंग खेल्दै छ। खेल नेपाली समय अनुसार सांझ ६ः१४ बजे उज्बेकिस्तानको बनयोडकर रंगशालामा हुनेछन्। नेपालले आज लाओससंग आफ्नो १०० औं अन्तराष्ट्रिय खेल खेल्दै छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बेल्जियमका प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा रहेको नेपाल टोलीको समूहमा उज्बेकिस्तान, लाओस र श्रीलंकासँग रहेकोछ। समूह विजेता मात्र अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने अन्तिम प्रतियोगिताको लागि छनोट हुनेछ।
नेपाल विरूद्ध श्रीलंका जुलाई २ २०२५ बुधबार
नेपाल विरूद्ध उज्बेकिस्तान जुलाई ५ २०२५, शनिबार
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल यसअघि तीन पटक एसियाली कपको लागि छनोट भइसकेको छ, तर समूह चरणबाटै बाहिरिएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एसियन कप छनोटका लागि नेपाली टोली
<span style=\"-webkit-text-size-adjust: 100%;\">गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अञ्जना राना मगर
<span style=\"-webkit-text-size-adjust: 100%;\">डिफेन्डरः गीता राणा, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी
<span style=\"-webkit-text-size-adjust: 100%;\">मिडफिल्डरः विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल
<span style=\"-webkit-text-size-adjust: 100%;\">फरवार्डः सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी, रेखा पौडेल
"created": "2025-06-29T06:28:03.280773+05:45",
"news_slug": "Nepal-Laos-playing-afc-Asian-cup-qualifier"
"id": 3467,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पुष्प सदन स्कूलका हार्दिक पन्तलाई विद्यालय स्तरको चेस उपाधि।",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_1049.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1049.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">राष्ट्रिय बुद्धिचाल संघ र हेटौंडा चेस क्लवको संयुक्त आयोजनामा संचालन भएको मदन स्मृति यू १५ चेसमा पुष्प सदन स्कुलका हार्दिक पन्तले विद्यालय स्तरको राष्ट्रिय चेस प्रतियोगितामा जितेका छन्। 
पन्तले आठौं चरण सम्मको खेलवाट ७ जित र १ बराबर खेल पस्केर ७.५ अंक सहित उपाधि हात पारेका हुन्। उनले आकर्षक ट्रफी, नगद पुरस्कार २५ हजार र स्वर्ण पदक पाए।
ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा भएको प्रतिस्पर्धामा एशियन पब्लिक स्कुलका दिपेन मैनाली एकल ७ अङ्क सहित दोस्रो र बसुन्धरा नेशनल एकेडेमीका ६.५ अङ्क प्रोग्रेसिभ पोइन्टका आधारमा अविन पाण्डे तेस्रो स्थामा रहे। 
प्राप्त परिणाम अनुसार दिपेनले नगद १५ हजार, रजत पदक र अविनले १० हजार नगद पुरस्कार, काश्य पदक लिए। 
स्पर्धामा ६. ५ अङ्क प्राप्त गरेर संस्कार गुरुकुलका आशिर्वाद थापा चौथो , ६ अङ्क प्राप्त गर्दै नाइटिंगेल स्कुलका सुभनदिप थापा पाँचौ हुन सफल भए। उनीहरुले जनहि नगद ५/५ हजार पाउन सफल भए।
त्यसैगरी प्रज्ञा कुञ्जका कसिभ कार्की , इन्टरनेशनल पब्लिक स्कूलका सार्थक पन्त, डिएभि स्कूलका हर्षबर्धन राठी ,लिटल बुद्ध एकेडेमीका शुभम् जोशी र पाठशाला स्कुलका ओस्कर पन्थी क्रमशः छैटौदेखि दशौ स्थानमा रहेका छन्। उनीहरुले पनि जनही ३/३ हजार नगद पाए।
यु- ९ खेल तर्फ लाबोरोटोरी स्कूलका छात्र अंकुर पोखरेल, इम्पेरियल स्कुलका छात्रा अग्रता आचार्य उत्कृष्ट भए भने यु - ११ मा मार्भलसका छात्रा निहाना श्रेष्ठ र माछापुच्छ्रे आइबीका छात्र तर्फ साहष श्रेष्ठ पहिलो हुन सफल भए।
त्यस्तै यू - १३ छात्र तर्फ मार्भलस स्कुलका बृज्नानन्द दास र छात्रामा उजिभनी कँडेल प्रथम भएका छन्।
यसबीच हेटौंडा चेस क्लबका अध्यक्ष धरम बहादुर लामाको सभा अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेशका पूर्व श्रम तथा यातायात मन्त्री मा. एकालाल श्रेष्ठ, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकारले बिजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नु भयो। 
कूल नगद पुरस्कार १ लाख १० हजार प्रदान गरिएको दुई दिने प्रतियोगितामा ४० स्कूलमा १०२ जना विद्यार्थी खेलाडीहरुको सहभागीता रहेको थियो।
"created": "2025-06-29T05:54:27.545431+05:45",
"news_slug": "Puspa-sadan-school"
"id": 3466,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "वीर गणेशमान सिंह १० के रोड रेसको उपाधी सेनाका रोकाया र धादिङकी श्रेष्ठले उचाले",
"news_image_url": "https://app.nepalsportz.com/media/att.RZzkfGrYfyBiNzihFq8L1LxYqKXLCjHdXghdE_VhxDU.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.RZzkfGrYfyBiNzihFq8L1LxYqKXLCjHdXghdE_VhxDU.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं : <span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली सेनाका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले पाँचाै वीर गणेशमान सिंह १० किलाेमिटर (टेन के ) दाैडकाे उपाधी उचालेका छन् । शनिबार विहान सम्पन्न प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै राेकाया र श्रेष्ठले उपाधि उचालेका हुन् । सेनाका राेकायाले ३१ मिनेट २२ सेकेन्डमा दाैड पूरा गरे भने नेपाल रन यूकेकी श्रेष्ठले ३८ मिनेट ३ सेकेन्डमा दाैड पूरा गरिन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा शनिवार सम्पन्न दाैडमा पुरूषतर्फ सेनाका खडकबहादुर खड्काले (३१ मिनेट ३५ सेकेन्ड) दाेस्राे र मुकेशबहादुर पाल (३२ मिनेट १२ सेकेन्ड) ले तेस्राे स्थान हासिल गरे । केन्याका जुलियस मुरिओकीले सान्त्वना स्थान हासिल गरे । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै महिलातर्फ नेपाली सेनाकी पूर्णलक्ष्मी न्याैपाने दाेस्राे (३९ मिनेट १९ सेकेन्ड), सशस्त्र प्रहरीकी आशा रावत तेस्राे (४० मिनेट २७ सेकेन्ड ) र फूलमति रानाले सान्त्वना स्थान हासिल गरिन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहान ७ बजे एडिडास शो रुमबाट दरवारमार्गबाट सुरु हुने दौड भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै पुनः दरवारमार्ग पुगेर टुंगिएकाे थियाे । ३ वटा विभागीय टोली, विभिन्न संघ संस्था, स्कुल, कलेज, केहि विदेशी खेलाडी गरि झन्डै ५ सय खेलाडीको सहभागिता थियाे । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">१० कि.मि. दौडमा महिला तथा पुरुषका विजेताले समान ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र कर्णाली प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाह, मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहसहितले विजेता खेलाडीलाई प्रमाणपत्र र मेडल हस्तान्तरण गर्नुभएकाे थियाे ।
"created": "2025-06-28T15:10:30.198657+05:45",
"news_slug": "Bit-Ganesh-man-Shing-"
"id": 3465,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सायम फुट्सलको उपाधी किङस कलेजलाई",
"news_image_url": "https://app.nepalsportz.com/media/FBC5CB9E-885A-40A2-900F-EB9284E59530.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/FBC5CB9E-885A-40A2-900F-EB9284E59530.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">काठमाडौँ —हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधी किङस कलेजले जितेको छ। <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">फाइनल खेलमा किङस कलेजले टेकस्पाइर कलेजलाई २-१ले पछि पार्दै उपाधी जितेको हो। कुल २८ छात्र टिमको सहभागिता भएको यस प्रतियोगिताको आज समापन भएको छ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">सेमिफाइनल प्रवेश गरेका ४ टोलि मध्य टेकस्पाइर कलेजले ग्लोबल कलेजलाई पेनाल्टीमा <span dir=\"ltr\" style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">४-३<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"> ले र किङ्स कलेजले एन सि अम टि कलेजलाई ३-० ले हराउदै फाइनल प्रवेश गरेका थिए। तृतीय स्थान भने ग्लोबल कलेजले १-० ले NCMT कलेजलाई हराउदै पक्का बनायो।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">विजेताले ९० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइको थियो। हाइसेन्स मुख्य प्रायोजक रहेको प्रतियोगितामा स्नातक तह सेमेस्टर प्रणालीका कलेजका टिम सहभागी भएको थिए।
उत्कृष्ट खेलाडी: सबिन पराजुली
उत्कृष्ट गोलकिपर: सलिन अवाल
उत्कृष्ट डिफेन्डर: सनम महर्जन
सर्वाधिक गोलकर्ता: सुवर्णा आचार्य
फेयर प्ले: लिटिल एङ्गल्स कलेज
उत्कृष्ट प्रशिक्षक: आरोन गुरुङ (किंग्स कलेज)
उत्कृष्ट प्रबन्धक: ऋषभ (टेकस्पायर कलेज)
"created": "2025-06-27T20:35:19.068842+05:45",
"news_slug": "Kings-college-hyam-futsal-winner"
"id": 3464,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालले अष्टेलियामा टी–२० सिरिज खेल्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/att.LpB23twj8w4vGVs0zre1G4AEFfjfSCLpkXOHItPH9h4.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.LpB23twj8w4vGVs0zre1G4AEFfjfSCLpkXOHItPH9h4.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडाैँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी पुरुष टी–२० विश्वकप एसिया छनोटको तयारीस्वरुप अगस्टमा अस्ट्रेलियामा क्रिकेट सिरिज खेल्ने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघ (क्यान) ले अगस्ट १४-२४ सम्म डार्विनमा हुने टप एन्ड टी–२० सिरिजमा नेपालको पनि सहभागिता रहने जानकारी दियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले डिएक्सी एरिना, टिआइओ रंगशाला र काजालीको एरिनामा कम्तिमा ६ टी–२० खेल खेल्नेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले सहभागिता जनाउने टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अक्टोबरमा ओमानमा हुँदैछ।
"created": "2025-06-27T16:47:24.860358+05:45",
"news_slug": "Nepal-play-in-Australia"
"id": 3463,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल प्रिक्वाटरफाइनलमा",
"news_image_url": "https://app.nepalsportz.com/media/FEEA6F0F-D69A-44D4-987B-87C2602E3DDD.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/FEEA6F0F-D69A-44D4-987B-87C2602E3DDD.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">काठमाडौं, असार १३ गते ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">नेपाल २९ औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु–१९ ब्वाइज टिम इभेन्टमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">उज्वेकिस्तानको तास्केन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा नेपालले साउदी अरबियालाई <span dir=\"ltr\" style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">३–१<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"> ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो । ३ अंक बटुलेको नेपाल समूह उपविजेता हुँदै प्रिक्वाटरफाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जनाएका छन् ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">नेपालबाट पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल सहभागी छन् । नेपालको समूहमा भारत र साउदी अरबिया छन् । नेपाल र साउदीलाई हराएको भारत समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा पुग्यो ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">प्रिक्वाटरफाइनलमा नेपालले मलसेयाको सामना गर्ने छ । टोली प्रमुख महर्जन र प्रशिक्षक मोहनदास बासुकलाले नेपाली टेबलटेनिसको इतिहासमा यो सफलता ऐतिहासिक भएको बताए ।
"created": "2025-06-27T13:23:27.033953+05:45",
"news_slug": "Nepal-in-pre-quarterfinal"
"id": 3462,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियल समूह विजेता",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_0983.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0983.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडाैँ। स्पेनिस महारथी रियल मड्रिड समूह विजेता बन्दै जारी फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">शुक्रबार बिहान सम्पन्न समूह ‘एच’ को अन्तिम खेलमा रियलले जर्मन क्लब आरबी साल्जबर्गलाई ३–० ले हराएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रियललाई जित दिलाउन भिनिसियस जुनियर, फेड्रिको भर्लभेर्डो र गोन्जेलो गार्सियले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ४०औं मिनेटमा भिनिसियसले रियललाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा फेड्रिकोले उक्त अग्रता दोब्बर बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा गोन्जेलोले अर्को गोल थप्दै जित पक्का गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">योसँगै रियलले ३ खेलबाट ७ अंक पुर्याएको छ। प्रतियोगिताबाट बाहिरिएको साल्जबर्गको भने समान खेलबाट ४ अंक मात्रै पुग्यो।
"created": "2025-06-27T09:25:26.846639+05:45",
"news_slug": "Real-Madrid-group-winner"
"id": 3461,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "युभेन्टसलाई हराउँदै सिटी समूह विजेता",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_0982.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0982.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । इटालियन क्लब सिरी ए क्लब युभेन्टसलाई हराउँदै इंग्लिस क्लब म्यान्चेस्टर सिटी जारी फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेकाे छ। यद्यपी हारका बाबदुत युभेन्टस समूह उपविजेताकाे रुपमा अघिल्लाे चरणामा प्रवेश गरेकाे छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीवार राति भएकाे समुह जी का अन्तिम खेल सकिएसँगै यस समुहबाट सिटी र युभेन्टस नक आउट चरणमा पुगेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अन्तिम खेलमा सिटीले युभेन्टसलाई ५-२ गोल अन्तरले पराजित गरेको थियो भने अल ऐनले वीडाडलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिटीलाई जित दिलाउन जेरिमी डोकु, एर्लिङ हालान्ड, फिल फोडेन र साभिन्होले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो। युभेन्टसका लागि ट्युन कोपमेइनर्स र डुसन भ्लाहोभिचले गोल फर्काए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिटीले तीनै खेलमा जित हासिल गर्दै ९ अंकसहित समुहमा शीर्ष स्थान हासिल गर्दै नकआउटमा पुगेको छ भने युभेन्टस ३ खेलमा ६ अंकसहित दोस्रो हुँदै नकआउटमा पुगेको छ।
"created": "2025-06-27T09:09:26.088994+05:45",
"news_slug": "City-beats-juve"
"id": 3460,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोनाल्डो थप दुई बर्ष अल-नासरमै रहने",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_0981.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0981.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। ४० बर्षीय पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लि क्लब अल-नासरसँग थप दुई बर्षको लागि नयाँ सम्झौता गरेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">योसँगै उनी २०२७ को जुन ३० सम्म नासरको जर्सीमा देखिने भएका छन्। जबी उनको उमेर ४२ बर्षको हुनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सन् २०२२ को डिसेम्बरमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड छाडेर उनी अल-नासरमा आवद्ध भएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रोनाल्डोको नासरसँगको सम्झौता यहीँ जुनको अन्त्यमा सकिँदै थियो भने जसको कारण उनले क्लब छाड्ने अनुमान गरिएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले नयाँ सम्झौता पछि एक्समा लेखेका छन् 'नयाँ अध्याय सुरु हुँदैछ, उस्तै जोश, उस्तै सपनासँगै इतिहास रचौँ।'
"created": "2025-06-27T09:03:35.793753+05:45",
"news_slug": "Ronaldo-stays-in-alnassr"
"id": 3459,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पहिलोपल्ट फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने",
"news_image_url": "https://app.nepalsportz.com/media/att.SiLvr1gxEzbmjkQfgKOejrlNEzctrogk5XlGW3_rSyQ.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.SiLvr1gxEzbmjkQfgKOejrlNEzctrogk5XlGW3_rSyQ.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको हो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता निर्देशक ज्योति भण्डारीले जानकारी दिए । 
कुल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टिमको प्रतिस्पर्धा हुनेछ । बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रोयल स्पोर्ट्स पार्क उक्त लिग हुनेछ । 
सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन् । लिगको शीर्ष चार टोलीले सेमिफाइनलमा पुग्नेछन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशि पुरस्कार व्यवस्था गरिएको छ । यद्यपि, यसबारे आयोजकले केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिगको टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले टिम खरिद र खेलाडीको अक्सन हुने बताए । एक जना मार्कीका साथै क्याटगोरी ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">राष्ट्रिय खेलाडीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ । क्याटगोरीको ‘ए’ खेलाडीले १५ देखि २५ हजार, ‘बी’ खेलाडीले १०–१५ हजार र ‘सी’ क्याटगोरीको खेलाडीले ५ देखि १० हजार रुपैयाँ मूल्य तय गरिएको छ । हरेक खेलाडीले आफ्नो नाम दर्ता गराउनु पर्नेछ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिगमा एउटा फ्रेन्चाइज टिमले कुल एक लाख ५० हजार खर्च गर्न पाउनेछ । टिम खरिद गर्न न्युनतम एक लाख ५० हजारसम्म तोकिएको निर्देशक भण्डारीले बताए । प्रतियोगिताका डाइरेक्टर ज्योति भण्डारीले यो लिगलाई व्यावसायिक रूपमा अगाडि बढाउने लक्ष्यसहित यो फरम्याटको प्रतिस्पर्धा सुरु गरिएको बताए ।
"created": "2025-06-26T16:47:45.190610+05:45",
"news_slug": "Frenchise-indoor-premier-league"
"id": 3458,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "डोर्टमण्ड र फ्लुमिनेन्स नकआउट चरणमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_0972.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0972.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । जर्मनी क्लब बोरुसिया डोर्टमण्ड र ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसी फिफा क्लब विश्वकपको नकआउट चरणमा पुगेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार राति भएकाे समुह एफका समुह चरणका खेल सकिएपछि डोर्टमण्ड ३ खेलमा ७ अंकसहित समुहमा शीर्ष स्थानमा रहेको नकआउट चरणमा पुगेको छ भने फ्लुमिनेन्स ३ खेलमा ५ अंकसहित दोस्रो हुँदै नकआउट चरणमा पुगेको हाे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो समुहबाट मामेलोडी सनडाउन्स एफसी र उल्सान एचडी एफसी भने बाहिरिएका छन्।
"created": "2025-06-26T08:50:02.401229+05:45",
"news_slug": "Dortmund-flumimence-in-play-off"
"id": 3457,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लुम्बिनीद्वारा रोहितसहित ६ खेलाडीलाई रिटेन",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_0968.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0968.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि ६ प्रमुख खेलाडीहरूलाई रिटेन (टिममा कायम) गर्ने निर्णय गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">टिमले यी खेलाडीहरूसँग मिलेर आगामी सिजनमा थप मजबुत प्रदर्शन गर्ने लक्ष्य लिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लुम्बिनीले मार्की खेलाडी रोहितकुमार पौडेलसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलक राज भण्डारी र अभिषेष गौतमलाई टिममा राखेको छ। यस्तै, सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैयाँ, बिकाश अग्रि र आरिफ खानलाई रिलिज गरिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">लुम्बिनीका अध्यक्ष ईश्वर जीसीले भन्छन् ‘म ती सम्पूर्ण खेलाडीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु, जसले हाम्रो यात्रा सुरु गर्दा हामीलाई साथ दिनुभयो। उहाँहरुको योगदान अमूल्य रह्यो र उहाँहरू सधैं हाम्रो परिवारका हिस्सा रहनुहुनेछ। हामी उहाँहरूलाई सधैं सम्झिरहनेछौं र भविष्यमा फेरि एउटै जर्सीमा उहाँहरूलाई पाउनु पनि सम्भव हुनसक्छ भन्ने आशा राख्दछौं।” लुम्बिनी लायन्स ‘गर्वको गर्जन’लाई अझ बुलन्द बनाउँदै अघि बढिरहेको छ। नयाँ सिजनमा नयाँ उत्साहका साथ हामी हाम्रो समर्थकहरूको निरन्तर साथ र माया अपेक्षा गर्दछौं।
<span style=\"-webkit-text-size-adjust: 100%;\">हामी नयाँ युवा खेलाडीहरूलाई मौका दिँदैछौं र विदेशी खेलाडीहरूको छनोट पनि त्यही अनुरूप गरिनेछ, ताकि टोली हरेक कोणबाट सशक्त बनोस्। बलियो टोली निर्माण गर्ने दिशामा हामी साना-साना कुरामा समेत ध्यान दिँदैछौं - राम्रो क्रिकेट खेल्न, उत्कृष्ट नतिजा दिन र हाम्रा समर्थकहरूको अपेक्षा पुरा गर्न हामी निरन्तर लागिरहेका छौं।
"created": "2025-06-25T16:18:02.676161+05:45",
"news_slug": "Lumbini-Rohit-retain"
"id": 3456,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "यु–२३ टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_0967.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0967.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपाली राष्ट्रिय यु–२३ पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अखिल नेपाल फुटबल संघ -एन्फा_ एन्फाले ताजकिस्तानमा हुने एएफसी यु–२३ एसियन कप क्वालिफायरका लागि उनलाई नियुक्त गरेकाे जनाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनलाई एन्फा कार्यवाहक महासचिव बद्री भट्टराईले नियुत्ती पत्र हस्तान्तरण गरेका हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आगामी सेप्टेम्बर ३ देखि ९ सम्म हुने यस प्रतियोगितामा नेपाल ताजकिस्तान, सिरिया र फिलिपिन्ससँगै समूह एचमा छ।
"created": "2025-06-25T14:25:08.857318+05:45",
"news_slug": "Nabin-nupane-u23-coach"
"id": 3455,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भारतविरुद्ध इङ्ल्यान्ड ५ विकेटले विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_0965.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0965.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा इङ्ल्यान्ड ५ विकेटले विजयी भएकाे छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भारतले प्रस्तुत गरेकाे ३७१ रनको लक्ष्य पछाएको इङ्ल्यान्डले पाँचौं दिनकाे खेलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेकाे हाे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इङ्ल्यान्डका लागि बेन डकेटले १७० बलमा २१ चौका र एक छक्काको मद्दतले सर्वाधिक १४९ रनको योगदान गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसैगरी ज्याक क्राउलीले ६५, जो रुटले अविजित ५३, जिमि स्मिथले अविजित ४४ र कप्तान बेन स्टोक्सले ३३ रन बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भारतका लागि शार्दुल ठाकुर र प्रसिद्ध कृष्णाले समान दुई तथा रविन्द्र जडेजाले एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि भारतले आफ्नो दोस्रो इनिङमा ३६४ रन बनाएको थियो। त्यस्तै टस हारेर पहिला ब्याटिङ गरेको भारतले आफ्नो पहिलो इनिंगमा ४७१ रन बनाएको थियो। त्यस्तै इङ्ल्यान्डले आफ्नो पहिलो इनिङमा ४६५ रन बनाएको थियो। त्यस्तै यस टेस्टमा कुल ७ शतक बने। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै वर्ल्ड टेस्ट च्यापियन्ससिप अन्तर्गत जारी पाँच खेलको शृंखलामा इङ्ल्यान्डले १-० ले अग्रता बनाएको छ। अब सिरिजको दोस्रो खेल जुलाई २ देखि बिर्मिङघममा हुँदैछ।
"created": "2025-06-25T08:56:04.655293+05:45",
"news_slug": "India-lost-with-England"
"id": 3454,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बायर्नलाई हराउँदै बेन्फिका समूह विजेता",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_0964.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0964.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ। पोर्चुगिज क्लब बेन्फिका समूह विजेता बन्दै फिफा क्लब विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">समुह सी अन्तर्गतको अन्तिम खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई १–० ले स्तब्ध बनाउँदै दुबै टोली अघिल्लो चरणमा प्रवेश गरेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १३औं मिनेटमा एन्ड्रियास स्जेल्डरपले गरेको गोल नै बेन्फिकाको जितमा निर्णायक गोल बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितपछि समुह सी मा बेन्फिका ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा रहँदै नक आउट चरणमा पुगेको छ भने बायर्न म्युनिख भने ३ खेलमा ६ अंकसहित समुहमा दोस्रो हुँदै यस समुहबाट नकआउट चरणमा पुगेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै समुह सी बाट बोका जुनियर्स र अकल्याण्ड सिटी भने बाहिरिएका छन्।
"created": "2025-06-25T08:50:39.061802+05:45",
"news_slug": "Bayern-lost-benfica-won"