GET /news/?format=api&page=51
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5178,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=52",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=50",
"results": [
"id": 4231,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "हर्मीत सिंहले सुदूरपश्चिमबाट खेल्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/bd4f6202-928c-4676-ad58-0b36bb87df26.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/bd4f6202-928c-4676-ad58-0b36bb87df26.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
यससँगै हर्मीतले लगातार दोस्रो सिजन पनि सुदूरपश्चिमबाट खेल्ने भएका छन्। गत सिजन उनले ५ खेलमा ८ विकेट लिएका थिए। उनी पहिलो सिजनको एनपीएलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी हुन्।
आफ्नो अनुबन्धमा खुशी व्यक्त गर्दै हर्मीतले भने, ‘म नेपाल प्रिमियर लिगमा फेरि एकपटक फर्किँदै छु। गत सिजनको अधुरो कामलाई यसपटक पूरा गर्नु छ। समर्थकहरूसँग छिट्टै भेट हुनेछ।’
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले हर्मीतको आगमनले टिम झनै बलियो बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हर्मीतको आगमनले टिम झनै बलियो बनेको छ। उनीबाट गत सिजन जस्तै उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छौं।’
३२ वर्षीय हर्मीत बाँयाहाते बलर हुन् र बाँयाहाते ब्याटिङ पनि गर्छन्। उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २५ खेलमा २४ विकेट लिएका छन् भने ब्याटिङमा २३५ रन बनाएका छन् । अमेरिकाका लागि उनले २१ एकदिवसीय खेलमा ३१ विकेट लिएका छन् भने ३२५ रन बनाएका छन्।
स्मरण रहोस्, हर्मीत सन् २०१२ को यू–१९ विश्वकप विजेता भारतीय टोलीका सदस्य थिए। उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सका लागि समेत खेलेका छन्।
"created": "2025-11-02T20:36:42.403448+05:45",
"news_slug": "Harmony-Singh-suddurpaschim"
"id": 4230,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मार्टिन गुप्टेल पुनः विराटनगर किङ्समा",
"news_image_url": "https://app.nepalsportz.com/media/ba0d030f-ba0b-4eac-871e-1f767c7df658.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/ba0d030f-ba0b-4eac-871e-1f767c7df658.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
पहिलो सिजनमै विराटनगरबाट खेलेका गुप्टेलले सम्झौता नवीकरण गरेका हुन्। क्लबले आइतबार गुप्टेलको पुनरागमनको घोषणा गरेको हो।
विराटनगरले यसअघि नै दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डु पेल्सिसलाई अनुबन्ध गरेको थियो। सन्दीप लामिछाने टोलीका मार्की खेलाडी हुन्। पहिलो सिजनबाट लोकेश बम, सुवास भण्डारी, नरेन भट्ट, वसिर अहमद र प्रतिश जिसीलाई टोलीले रिटेन गरेको छ। साथै, मिनी अक्सनमार्फत नारायण जोशी, सूर्य तामाङ, साहिल पटेल, शंकर राना र श्रवण किस्कुलाई समावेश गरिएको छ।
"created": "2025-11-02T17:28:20.833644+05:45",
"news_slug": "Martinez-guptel-in-Biratnagar"
"id": 4229,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "३५ खेलाडी प्रारम्भिक टोलीमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5966.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5966.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
नवनियुक्त मुख्य प्रशिक्षक हरि खड्काले आइतबार भियतनाम भ्रमण गरेको टोलीमा १२ नयाँ खेलाडी थप्दै बन्द प्रशिक्षणका लागि टोली सार्वजनिक गरेका हुन्।
नयाँ खेलाडीमध्ये फरवार्ड समीर तामाङ, मिडफिल्डर आदीत्य शाक्य, सन्तोष खत्री र गोलकिपर टिकेन्द्र थापासहित ८ खेलाडी टोलीमा थपेका छन्।
यसअघि छनोटमा नपरेका सृजनराज गोतम, भेट्रान जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ पनि टोलीमा पुनः समावेश भएका छन्।
यसपटक दीवकार चौधरी र दीपेश धिमाल पनि टोलीमा परेका छन्। त्यस्तै, बी डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका मिडफिल्डर सञ्जीव लामा र डिफेन्डर शंकर थारु पहिलोपटक राष्ट्रिय टोलीको प्रशिक्षण सूचीमा अटाएका छन्।
"created": "2025-11-02T17:20:23.475685+05:45",
"news_slug": "35-players-called"
"id": 4228,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बालगोपाल र चेतन राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षकमा नियुक्त",
"news_image_url": "https://app.nepalsportz.com/media/EFF542E9-667E-456D-B7DB-239DE1ADC9CF.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/EFF542E9-667E-456D-B7DB-239DE1ADC9CF.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उनीहरूलाई महासचिव किरण राईबाट नियुक्तिपत्र प्रदान गरेका हुन्।
एन्फाले शुक्रबार मात्र हरि खड्कालाई अन्तरिम मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। दुई दिनमै साहुखल र घिमिरे खड्काको सहायकका रूपमा टोलीमा समावेश भएका हुन्।
घिमिरे यसअघि पनि राष्ट्रिय टोलीका सहायक प्रशिक्षक भइसकेका छन्। त्यस्तै, साहुखलले यसै वर्षको ‘बी’ डिभिजन लिगमा सरस्वती युवा क्लबको टचलाइन सम्हालेका थिए। उनले फेब्रुअरीमा बंगलादेशमा सम्पन्न साफ यु–१९ महिला च्याम्पियनसिपमा पनि नेपाललाई नेतृत्व दिएका थिए।
"created": "2025-11-02T17:06:58.317808+05:45",
"news_slug": "Balgopal-Cretan-assistant"
"id": 4227,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कोमोसँग नेपोलीको बराबरी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5960.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5960.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो नतिजापछि नेपोलीको १० खेलबाट २२ अंक भएको छ । उसको पछाडि एएस रोमा छ र उसको २१ अंक छ । एक खेल कम खेलेको रोमासामु अब नेपोलीलाई उछिन्ने अवसर हुनेछ ।
शनिबारको अर्को महत्त्वपूर्ण खेलमा युभेन्ट्सले क्रेमान्सेलाई २–१ ले हरायो । यो जितपछि युभेन्ट्सको १० खेलबाट १८ अंक भएको छ ।
"created": "2025-11-02T08:00:55.154416+05:45",
"news_slug": "Como-draw-with-napoli"
"id": 4226,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पीएसजी दुई अंकले अगाडि",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5959.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5959.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो दोस्रो स्थानमा रहेको मार्सेमाथि दुई अंकको मात्र अग्रता हो । मोनाको २० अंकमा तेस्रोमा छ र यसपल्ट लिग उपाधिको होड रोमाञ्चक हुने देखिएको छ ।
निसमाथि पीएसजीको यसपल्टको जित भने कठिन रह्यो । खेल गोलरहित बराबरीतर्फ अग्रसर भएको बेला गोन्चालो रामोसले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गरे ।
"created": "2025-11-02T07:52:15.028213+05:45",
"news_slug": "PSG-win-2-points"
"id": 4225,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बायर्नको शतप्रतिशत प्रदर्शन कायम",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5958.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5958.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
एलिनाज एरिनामा भएको खेलमा बायर्नका लागि सर्गे जियानब्रे र निकोलस ज्याक्सनले गोल गरे । अर्को गोल आत्मघाती रह्यो । बायर्नको यो लगातार नवौं जित हो । शतप्रतिशत प्रदर्शनको क्रममा उसको २७ अंक भएको छ र फेरि एकपल्ट सजिलै लिग जित्ने छाँट देखाएको छ ।
बायर्नको पछाडि दोस्रो स्थानमा आरबी लाइपजिग छ र उसको नौ खेलबाट २२ अंक छ । लाइपजिगले भने स्टुटगार्टलाई ३–१ ले हरायो । यो जितसँगै उसले बोरुसिया डर्टमुन्डलाई उछिनेर दोस्रो स्थानमा उक्लेको हो । डर्टमुन्ड भने २० अंकमा रहेको छ ।
"created": "2025-11-02T07:47:03.165310+05:45",
"news_slug": "Bayern-win-"
"id": 4224,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियलको जितमा एमबापेको दुई गोल",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5957.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5957.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यस्तै बर्नाबाउमा भएको खेलमा जुड बेलिङघम र एल्भारो फर्नान्डेजले पनि एक एक गोल गरे । यो जितपछि रियलको ३० अंक भएको छ र आरामले शीर्ष स्थानमा छ ।
यो दोस्रो स्थानमा रहेको भिल्लारियलमाथि सात अंकको अग्रता हो । भिल्लारियलको २३ अंक भएको छ र उसले यसका लागि रायो भाल्कानोलाई ४–० ले हरायो ।
अन्य खेलमा एटलेटिको म्याड्रिडले सेभियालाई ३–० र रियल सोसिडाडले एथलेटिको बिलबाओलाई ३–२ ले पराजित गर्‍यो ।
"created": "2025-11-02T07:27:59.790089+05:45",
"news_slug": "Real-madrid-win-mbappe-2-goal"
"id": 4223,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सलाहको २ सय ५० औं गोल",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5956.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5956.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
"created": "2025-11-02T07:24:40.670836+05:45",
"news_slug": "Salah-250-goals-for-Liverpool"
"id": 4222,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अमेरिकासँग फेरि नेपालको हार",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5940.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5940.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
दुबईमा जारी सिरिजमा लगातार तेस्रो हार बेहोर्ने क्रममा नेपाल अमेरिकासँग ४ विकेटले पराजित हुन पुग्यो। नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
अमेरिकाका लागि साइतेजा मुककामल्ला तथा मिलान्द कुमारले अर्धशतकीय इनिङ खेले। साइतेजाले १ सय १ बलमा २ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ७५ रन जोडे। मिलान्द ६६ बलमा ७ चौका र १ छक्काको सहयोगमा ७० रनमा आउट भए। चौथो विकेटका लागि २ बीचमा १२३ रनको महत्वपूर्ण साझेदारी गरे।
ओपनर शायन जाहाँगिर ३६, कप्तान मोनांक पटेल २१ तथा शुभम रञ्जने १९ रनमा आउट भए। नेपालका लागि सन्दीप लामिछानेले ३ तथा नन्दन यादव र गुलशन झाले समान १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम ओभरमा सबै विकेट गुमाएर २७१ रनको योगफल तयार गर्यो।
"created": "2025-11-01T20:38:22.517956+05:45",
"news_slug": "Nepal-lost-with-USA"
"id": 4221,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अमेरिकालाई २७२ रनको चुनौतीपूर्ण लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5937.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5937.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएको हो। नेपालका लागि दीपेन्द्रले सर्वाधिक ७५ रन बनाए। ६७ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे।
करण केसीले ३१ बलमा २ चौका र ३ छक्कासहित ४९ रनको इनिङ्स खेले। ओपनर कुशल भुर्तेल ४७, भीम सार्की ४३ र कप्तान रोहितकुमार पौडेल ३६ रनमा आउट भए।
अमेरिकाका लागि हर्मित सिंहले ३, नोस्तुश केन्जिके र सौरभ नेत्रभाल्कर समान २ तथा जसदिप सिंह र शुभम रञ्जनेले समान १ विकेट लिए। दुवै देश सिरिजमा आफ्नो तेस्रो खेल खेल्दैछन्। नेपाल पहिलो दुई खेलमा नै पराजित हुँदा अमेरिका भने अपराजित छ।
पहिलो भेटमा नेपाल अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित नेपाल जितको लयमा फर्कन चाहन्छ।
"created": "2025-11-01T15:18:21.645906+05:45",
"news_slug": "Nepal-gave-America-272-target"
"id": 4220,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लिग-२ : नेपाल र अमेरिका भिड्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5934.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5934.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
दुबईकाे आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेबाट सुरु हुनेछ।
यस सिरिजमा नेपालले सुरुआतका दुई खेलमा हार बेहोरेको थियाे। नेपाल अमेरिकासँगको पहिलो खेल १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो। त्यस्तै अमेरिकाले भने नेपाल र युएईसँग जित हासिल गरेको छ।
हालसम्म लिग २ को अंक तालिकामा अमेरिका ३२ अंकसहित शीर्ष स्थानमा छ। नेपालले भने १८ खेलबाट १२ अंकसहित पूछारबाट दाेस्राे स्थनामा छ।
"created": "2025-11-01T08:59:07.369779+05:45",
"news_slug": "Nepal-USA-playing-CWC2"
"id": 4219,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जिरोनालाई हराएर गेटाफे छैटौंमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5933.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5933.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
अब उसले अर्को सिजनका लागि युरोपेली च्याम्पियन्स लिग खेल्ने चुनौती दिन सक्नेछ । खराव लयमा रहेको जिरोना भने ११ खेलबाट सात अंकमा सीमित रहेर २० औं स्थानमा छ र रेलिगेसनका लागि बलियो प्रत्यासी बनेको छ ।
गेटाफेका लागि मारिओ मार्टिन र बोरजा मायोरले एक एक गोल गरे । जिरोनाका लागि क्रिस्टियन स्टुनीले दोस्रो हाफको इन्ज्युरी समयमा एक गोल फर्काए ।
"created": "2025-11-01T08:53:56.767222+05:45",
"news_slug": "Girona-defeated-by-gatafe"
"id": 4218,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "डर्टमुन्डको साँघुरो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5932.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5932.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
उसको नौ खेलबाट २० अंक भएको छ र यो शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँग चार अंकको दूरी हो । बायर्न आठ खेलबाट शतप्रतिशत जित निकालेर २४ अंकमा पहिलो स्थानमा छ ।
गुइरसले ३७ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । असबर्ग भने नौ खेलबाट सात अंकमा १५ औं स्थानमा रहेको छ र उसमाथि रेलिगेसनको दबाब बढ्दै छ ।
"created": "2025-11-01T08:49:50.898906+05:45",
"news_slug": "Dortmond-win"
"id": 4217,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "हरि खड्का नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5927.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5927.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी एएफसी एसियन कप छनोट २०२७ को लागि खड्का लागि शुक्रबार मुख्य प्रशिक्षककाे जिम्मा दिएकाे हाे।
उनलाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र दिँदै नेपाली टिमकाे जिम्वारी सुम्पिएका हुने। यसअघि म्याट रसले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षक विहिन रहेकाे थियाे।
उनलकाे प्रशिक्षणमा नेपालले अब १३ नाेभेम्बरमा बंगलादेशसँग मैत्रिपूर्ण तथा १८ नाेभेम्बरमा एसियन कप छनाेट अन्तर्गत समूह 'एफ' काे खेल मलेसियासँग उसैकाे मैदानमा खेल्नेछ।
"created": "2025-10-31T17:23:49.078853+05:45",
"news_slug": "Hari-khadka-new-coach"
"id": 4216,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "केबी साम एनकेएलद्वारा जेन्जी आन्दोलनमा ध्वस्त पाँच प्रहरी कार्यालय मर्मतसंभार",
"news_image_url": "https://app.nepalsportz.com/media/att.RgCB6pr2bq0cYu5I3bp6g7R74k98JP9EfM0zI6e1Eis.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.RgCB6pr2bq0cYu5I3bp6g7R74k98JP9EfM0zI6e1Eis.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
व्यवसायिक घराना बेगानी ग्रुपको स्वामित्वमा रहेको केबी साम एनकेएलले राजनीतिक परिवर्तनपछि देशलाई फेरि गति दिने प्रयासमा सामाजिक उत्तरदायित्वअन्तर्गत् काठमाडौं उपत्यका प्रहरी कार्यालयको रानीपोखरीस्थित भवन, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गी खाना), कीर्तिपुर प्रहरी कार्यालय, जनकपुरस्थित ट्रफिक प्रहरी मुख्यालय र प्रहरी कार्यालय मर्मतसंभार गरेको हो । ती कार्यालयमा पूर्ण रुपमा नयाँ आल्मुनियमको सिसासहित झ्याल १५० वटा, ढोका १३, उपत्यका ट्राफिकमा महिला प्रहरी बस्ने पूरा भवन बनाइदिएको हो ।
केबी साम एनकेएलका प्रमुख अमिकतकुमार बेगानीले भने, ‘एनकेएलमा अधिकांश खेलाडी प्रहरीमा आबद्ध छन् । जेन्जी आन्दोलनमा उनीहरू कठिन परिस्थितिबाट गुज्रिएका थिए । काठमाडौंसहित धेरै सहरका प्रहरी कार्यालय ध्वस्त भएको थियो । त्यसमध्ये हाम्रा खेलाडी र सुरक्षाको प्रत्याभूति गर्ने प्रहरीको मनोबल बृद्धि गर्दै जीवनशैलीलाई सहज बनाउने प्रयासस्वरुप ८० लाख रुपिया लागतमा पाँच कार्यालय मर्मतसंभार गरेका छौं । देश निर्माणमा खेलकुदसँगै कर्पोरेट हाउसलाई जोड्न पाउँदा खुशी छौं । सहकार्यका लागि नेपाल प्रहरीलाई धन्यवाद दिन चाहान्छौं ।’
जनकपुर उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले केबी साम एनकेएलको तारिफ गर्दै भने, ‘जेन्जी आन्दोलनमा क्षति भएका प्रहरी कार्यालहरू सरकार आफैले पनि तत्कालै पुननिर्माण गर्न संभव नदेखिएको परिस्थितिमा अग्रसरता लिएर बनाइदिएकोमा बेगानी ग्रुपप्रति आभारी छु ।’ केबी साम एनकेएलले जनकपर र भक्तपुरमा १५–१५ तथा कीर्तिपुरमा ३ वटा ट्राफिक अइल्यान्ड पनि निर्माण गरिदिने जनाएको छ ।
उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले भने, ‘घरमै दशैं, तिहार, छठ पर्व मनाइरहेको अवस्थामा हाम्रा कार्यालय फेरि बस्नलायक बनाइदिनुभएकोमा बेगानी ग्रुपलाई धेरैधेरै धन्यवाद । यस्तै किसिमको सहयोग र सहकार्यले नेपाल प्रहरीको ‘समुदाय प्रहरी साझेदारी’जस्ता अभियान चरितार्थ भएको छ ।’
बेगानी ग्रुपको आल्मुनियम उत्पादन केबी साम हो । बेगानी ग्रुपकै एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघसँग १० वर्षे सम्झौता गरी गत वर्ष ६ सहरका ६ टिमलाई त्रिपुरश्वरस्थित कभर्ड हलमा उतार्दै एनकेएलको पहिलो संस्करण भव्य रुपमा आयोजना गरेको थियो । अहिले दोस्रो संस्करणको तयारी भइरहेको छ । दोस्रो सिजनको केबी साम एनकेएलको लागि ५ सय १२ जना नेपाली खेलाडीले नाम दर्ता गरिसकेका छन्, जुन गत वर्षभन्दा झण्डै दोब्बर हो ।
"created": "2025-10-31T16:26:17.063645+05:45",
"news_slug": "Kb-Sam-NKL"
"id": 4215,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5925.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5925.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
शुक्रबार भएको आकस्मिक भर्चुअल बैठकले विधानको धारा ३८ (१६) अनुसार अनुशासनात्मक कारबाही गर्दै निलम्बनको निर्णय गरेको हो।
"created": "2025-10-31T16:13:25.765557+05:45",
"news_slug": "ANFA-suspended-khadka"
"id": 4214,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा",
"news_image_url": "https://app.nepalsportz.com/media/bd3ed97b-d867-4203-8b60-16f7afc49b18.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/bd3ed97b-d867-4203-8b60-16f7afc49b18.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
बिहिवार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो।
अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य पछाएको भारतले ४८.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे।
भारतले महिला क्रिकेटको एकदिवसीय इतिहासकै सबै भन्दा ठुलो लक्ष्य पछाएर जित हासिल गरेको हो। भारतको जितमा जेमिमा रोड्रीगोले अविजित १२७ रन बनाएकी थिइन् भने कप्तान हरमनप्रित कौरले ८९ रन बनाएकी थिइन्। यी दुई खेलाडीले तेस्रो विकेटका लागि १६७ रनको विशाल साझेदारी गरेका थिए।खेलमा रोड्रिग्स ८२ रनमा हुँदा र १०६ रनमा हुँदा अष्ट्रेलियाली फिल्डरहरूबाट जीवनदान पाएकी थिइन्, जसको फाइदा भारतले भरपूर उठायो।
अन्तिम ओभरहरूमा दीप्ति शर्मा (२४ रन) र ऋचा घोष (१७ रन) ले छिटो रन जोडेर जित सुनिश्चित गर्न मद्दत गरे।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले फोएबे लिचफिल्डको ११९ रनको शतकीय पारी र एलिस पेरीको ७७ रनको मद्धतले ४९.५ ओभरमा अलआउट हुँदै ३३८ रन बनाएको थियो।
भारतका लागि श्री चरानी र दीप्ति शर्माले २-२ विकेट लिएका थिए। क्रान्ति गौड, अमजोत कौर र राधा यादवले एक एक विकेट लिए। अष्ट्रेलियाका ३ खेलाडी रनआउट भएका थिए।
भारतले अब आइतबार हुने फाइनल खेलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ। अफ्रिकाले पहिलो सेमिफाइनलमा इङ्गल्याण्डलाई पराजित गरेको थियो।
"created": "2025-10-31T09:01:05.743938+05:45",
"news_slug": "India-in-the-final-of-womens-world-cup"
"id": 4213,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "काठमाडौँ किंग्सले जर्सी अनावरण",
"news_image_url": "https://app.nepalsportz.com/media/att.MVN3I_mUYotjZJkwISh6j1YR-q_RBBZWdMwL0JX5gNk.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.MVN3I_mUYotjZJkwISh6j1YR-q_RBBZWdMwL0JX5gNk.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
एनएसपीएल २०२५ को लागि काठमाडौँ किंग्सले आफ्नो जर्सी अनावरण गरेको छ।
बिहिबार दरबार मार्गको क्याफोफिलिया क्याफेमा भएको कार्यक्रममा काठमाडौँ किंग्स ले आफ्नो जर्सी अनावरण गरेसंगै आफ्नो टिम एन्थम पनि रिलिज गरेको छ। कार्यक्रममा काठमाडौँ किंग्सका अध्यक्ष अमित अग्रहरी र टिम म्यनागेर दिपक नेपालीले  टिमको जर्सी अनावरण गर्नु भएको थियो । कार्यक्रमा बोल्दै अध्यक्ष अमित अग्रहरी ले टिमलाई शुभकामना पनि दिनु भयो। कार्यक्रममा टिमको एन्थम रिलिज हुदै गर्दा गायक र संगीतकार प्रिजोल नेपालीले गीतलाई काठमाडौँ को संस्कृति र नेवारी समुदाय संग जोड्न खोजेको जानकारी दिनु भयो।
काठमाडौँ किंग्सले एन एस पी एलमा आफ्नो पहिलो खेल जनकपुर को टिम अप्पन जनकपुर संग शनिबार सांझा ५ बजे खेल्दै छ भने खेलको प्रतक्ष प्रशारण एक्सन स्पोर्ट्स मा हुनेछ।
"created": "2025-10-30T20:53:14.942603+05:45",
"news_slug": "Kathmandu-kings-jersey"
"id": 4212,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल युएईसँग पराजित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5918.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5918.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
बिहीबार युएईमा सम्पन्न खेलमा युएईले  नेपाललाई ५ विकेटले पराजित गरेको हो।
२३४ रनको मध्यम लक्ष्य पछ्याएको युएईले ओभरमा ५ विकेट गुमाउँदै २३७ रन बनायो।
जितसँगै अंक तालिकाको पुछारमा रहेको युएईलाई केही राहत मिलेको छ। युएईले १८ खेलबाट ८ अंक पुर्‍याएको छ। जारी भ्रमणमा नेपालको यो दोस्रो हार हो। यसअघि अमेरिकासँग नेपाल १०६ रनले पराजित भएको थियो।  समान खेलबाट १२ अंक रहेको नेपाल सातौं स्थानमा यथावत् छ।
युएईलाई जित दिलाउन आर्यान्श शर्माले ९८ रनको उत्कृष्ट इनिङ्स खेले। ९८ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे। उनलाई लेग स्पिनर सन्दीप लामिछानेले शतक बनाउनबाट बञ्चित गरे।
यद्यपि, सन्दीपको उक्त क्याच एन्ड बोल्डबाट युएईलाई कुनै असर परेन। अलिशान शराफुले २६ बलमा ६ चौका र ३ छक्कासहित ४५ रन बनाइदिसकेका थिए।
उनीबाहेक मोहम्मद वासिम २६, कप्तान राहुल चोपरा १५, हर्षित कौशिक १३ रनमा आउट भए। यता, धुर्व पराशर १६ र जाहिद अली ११ रनमा अविजित रहन सफल भए।
नेपालका सन्दीपले सर्वाधिक दुई विकेट लिए। उनले आफ्नो १० ओभरमा ३४ रन खर्चिए। करण केसी र दीपेन्द्रसिंह ऐरीको नाममा समान १ विकेट रह्यो।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो।
नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक १०९ रन बनाए। १३० बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
"created": "2025-10-30T18:48:04.081302+05:45",
"news_slug": "Nepal-defeated-by-uAe"