HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4478,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=45",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=43",
"results": [
"id": 3667,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इंग्ल्यान्डलाई जित्न थप ३ सय २४ रन आवश्यक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_2179.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2179.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">इंग्ल्यान्ड र भारतबीच चलिहेको पाँचौं तथा अन्तिम टेस्ट साँच्चै रोमाञ्चक मोडमा पुगेको छ । टेस्टमा अझै दुई दिन बाँकी छ र इंग्यान्डलाई जित्न थप ३ सय २४ रन आवयश्यक छ । तेस्रो दिनको समाप्तीमा इंग्ल्यान्ड एक विकेट गुमाएर ५० रनको स्थितिमा छ ।
घरेलु टिमका ओपनर बेन डकेट ३४ रनमा नटआउट छन् । ज्याक क्रली १४ रन बनाएर आउट भए । भारत आफ्नो दोस्रो इनिङ्समा ३ सय ९६ रन बनाएर अलआउट भएपछि इंग्ल्यान्डले ३ सय ७४ रनको जित लक्ष्य पाएको थियो । इंग्ल्यान्डले यो टेस्ट जिते सिरिज ३–१ ले आफ्नो पक्षमा पार्नेछ ।
यो टेस्टमा स्पष्ट नतिजा त आउने भयो नै, यस्तोमा भारतले यो टेस्ट जिते, सिरिज २–२ को बराबरीमा टुंगिनेछ । भारतको दोस्रो इनिङ्समा ओपनर यशस्वी जैसवालले १ सय १८ रन बनाए । इंग्ल्यान्डका लागि भने जस टङ्गले पाँच विकेट लिए ।
"created": "2025-08-03T07:12:24.032959+05:45",
"news_slug": "India-needs-324"
"id": 3666,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "डुरान्ड कप : निराजनको गोलमा आर्मी हारबाट जोगियो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_2176.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2176.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
काठमाडौँ। निराजन धामीको गोलमा त्रिभुवन आर्मी फुटबल क्लब हारबाट जोगिएको छ। जेआरडी टाटा स्पोर्ट्स कम्प्लेक्समा खेलिएको १३४ औं डुरान्ड कप अन्तर्गत समूह सी को आफ्नो दोस्रो खेलामा आर्मी वन लदाख फुटबल क्लबसँग १-१ को बराबरीमा रोकिएको हो। 
<span class=\"s1\">यसै १३४ औं डुरान्ड कपबाट १ लद्दाख एफसीले डेब्युट गरेको थियो। डिफेन्डर सिजुले खेलको २३ औं मिनेटमा कर्नर किकमा आर्मीका किपर बिकेश कुथु बिट भएको बललाई हेड गर्दै गोल गरेको थियो। 
आर्मीका लागि निराजन धामीले खेलको ४१ औं मिनेटमा बराबरी गोल फर्काएका थिए। यसअघि पहिलो खेलमा आर्मी जमशेदपुरसँग ३-२ ले पराजित भएको थियो। अब मंगलबार भारतीय आर्मीको सामना गर्नेछ।
"created": "2025-08-02T18:57:56.178573+05:45",
"news_slug": "Army-draw-Durand-cup"
"id": 3665,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "टोटनहम छाड्दै सन ह्वेङ–मिन",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_2163.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2163.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">भोलि आइतबार दक्षिण कोरियामा टोटनहम र न्युकासल युनाइटेडबीच एउटा मैत्रीपूर्ण खेल हुँदैछ र सम्भवतः यो खेल हुनेछ, सन ह्वेङ–मिनको उत्तरी लन्डन क्लबका लागि अन्तिम खेल । उनले टोटनहमलाई भनिसकेका छन्, ‘म अब टोटनहम छाड्न चाहन्छुं ।’ <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">
<div style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">ह्वेङ–मिनले टोटनहममा दस वर्ष जतिको समय बिताइसकेका छन् । सोलको विश्वकप स्टेडियममा हुने खेल हेर्न ६६ हजार दर्शकको उपस्थिति रहने अपेक्षा छ र हुन सक्छ, त्यहींबाट उनले क्लबबाट बिदाइ पनि लिने छन् । हुन के पनि सक्छ भने ह्वेङ–मिनको अबको गन्तब्य अमेरिका हुन सक्छ । 
एमएलएस क्लब लस एन्जलसले उनमा रूचि देखाइरहेको छ । यति बेला ह्वेङ–मिन नयाँ जीवन र त्यसै अनुसारको नयाँ चुनौती सामना गर्न चाहन्छन् । टोटनहमले पनि आफ्ना यी प्रिय खेलाडीको इच्छामा कुनै बाधा नपुर्याउने नीति लिएको देखिन्छ ।
टोटनहमका नयाँ प्रशिक्षक थोसम फ्रान्कले पनि यस्तै संकेत देखाएका छन् । सन् २०१५ मा ह्वेङ–मिन बायर लेभरकुजनबाट टोटनहम आएका थितए । यसक्रममा उनले ४ सय ५४ खेलमा १ सय ७३ गोल गरे । पछिल्लो सिजन टोटनहमले उनकै नेतृत्वमा युरोपा लिग जितेको थियो । 
"created": "2025-08-02T07:59:03.926639+05:45",
"news_slug": "Son-leaving-Tottenham-spurs"
"id": 3664,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भारतको अग्रता ५२ रन",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_2162.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2162.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">दुई दिनको खेल मात्र के भएको छ, तर दुई इनिङ्स मात्र सकिएको छैन्, तेस्रो पनि सुरु भइसकेको छ । त्यसको अर्थ हो, इंग्ल्यान्ड र भारतबीच लन्डनको ओभलमा चलिरहेको पाँचौं तथा अन्तिम टेस्टमा स्पष्ट नतिजा आउने निश्चित छ । अहिलेको लागि शुक्रबार दोस्रो दिन सकिंदा भारत ५२ रनले अगाडि छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब भारतले आजको तेस्रो दिनको खेलमा यो अग्रतालाई सक्दो ठूलो बनाउने प्रयास गर्नेछ । दिनको खेल समाप्त हुँदा भारतले दुई विकेटमा ७५ रन बनाएको छ र उसका ओपनर यशस्वी जयसवाल ५१ रन बनाएर खेलिरहेका छन् । यसक्रममा उनले दुई जीवनदान पनि पाइसके ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस अगाडि इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा २ सय ४७ रन बनाएर अलआउट भएको थियो । घरेलु टिमलाई ठूलो स्कोर बनाउनबाट रोक्नमा प्रसिद्ध कृष्ण र मोहमद सिराजले महत्त्वपूर्ण भूमिका खेले । उनीहरूले चार चार विकेट लिए । इंग्ल्यान्ड एक समय एक विकेट गुमाएर १ सय २९ रनमा थियो, त्यसपछि लगातार विकेट गुमाएको थियो ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो दिनको खेल पनि वर्षाले प्रभावित रह्यो । त्यसैले बाँकी तीन दिन के हुने हो, त्यो पनि धेरै अर्थमा मौसममा निर्भर हुनेछ । सम्भवतः टेस्टको सर्वाधिक महत्त्वको निर्णायक दिन आजै हुन सक्नेछ । पाँच टेस्टको सिरिजमा इंग्ल्यान्ड २–१ ले अगाडि छ ।
"created": "2025-08-02T07:40:34.325048+05:45",
"news_slug": "India-52-run-ahead"
"id": 3663,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "खालिद जमिल भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_2158.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2158.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। खालिद जमिललाई अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्ति गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले जमिलले म्यानोलो मार्क्वेजको स्थान लिएका हुन्। ‘एआईएफएफ कार्यकारिणी समितिले खालिद जमिललाई भारतीय पुरुष राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ,’ महासंघले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जमिल १० वर्षपछि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने पहिलो भारतीय प्रशिक्षक बनेका छन्। उनका पूर्ववर्ती मार्क्वेज गत महिना कमजोर प्रदर्शनपछि टोलीबाट अलग भएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जमिलभन्दा अगाडि यो पद सम्हाल्ने अन्तिम भारतीय प्रशिक्षक साभियो मडेइरा थिए, जसले सन् २०११ देखि २०१२ सम्म जिम्मेवारी सम्हाले।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जमिलको नाम एआईएफएफको प्राविधिक समितिले सर्टलिस्ट गरेको हो। यो समितिको अध्यक्षता भारतीय लिजेन्ड स्ट्राइकर आईएम विजयनले गरेका थिए।
"created": "2025-08-01T20:14:27.182532+05:45",
"news_slug": "Indian-head-coach-Khalid-Jamil-head-coach"
"id": 3662,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा पलेशाले जितिन् कांस्य",
"news_image_url": "https://app.nepalsportz.com/media/att.gOmGaNAyO98yPl74mpwahhRdUqJCkFZ67fIGqSu7Mzs.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.gOmGaNAyO98yPl74mpwahhRdUqJCkFZ67fIGqSu7Mzs.jpeg",
"category": [
"id": 7,
"created": "2023-02-25T05:44:03.143831+05:45",
"modified": "2023-02-25T05:44:03.143852+05:45",
"created_np": "2079-11-13T05:44:03.143865+05:45",
"modified_np": "2079-11-13T05:44:03.144117+05:45",
"name": "Martial Arts",
"slug": "martial-arts"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। पलेशा गोवर्धनले १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा कांस्य पदक जितेकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मलेसियाको कुचिङमा शुक्रबार सम्पन्न प्रतियोगिताको सेमिफाइनलमा हार बेहोरेपछि उनले तेस्रो स्थानमा चित्त बुझाउँदै नेपालका लागि पदक सुनिश्चित गरिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गोवर्धनले क्वार्टरफाइनलमा उज्बेकिस्तानकी कामोला जुराबावामाथि पहिलो राउन्डमा १०–६ र दोस्रो राउन्डमा १३–० को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">तर, सेमिफाइनलमा चीनकी ली युजिएसँग ०–४ र ०–१० को स्कोरमा पराजित भइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">योसँगै पलेशाको अन्तर्राष्ट्रिय पदक संख्या पाँच पुगेको छ। उनले यसअघि युथ एसियन गेम्स र एसियाली पारा ओलम्पिक छनोट प्रतियोगितामा दुई स्वर्ण जितेकी थिइन् भने टोकियो पारा ओलम्पिक २०२४, एसियन गेम्स २०२२ र एसियन प्रतियोगिता २०१८ मा तीन कांस्य जितेकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अन्य नेपाली खेलाडीहरूले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्। भरतसिंह महताले काजाकिस्तानका गिब्रात्झान बाकबर्गविरुद्ध पहिलो राउन्डमा १२–० को सानदार जित निकाले पनि दोस्रो राउन्डमा ७–१० ले पराजित भए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अमिर ब्लोनले ताइवानका चेन चिएन च्याङसँग ६–८, ५–४, र ६–१० को प्रतिस्पर्धात्मक हार बेहोरे। कमला प्रसाई उज्बेकिस्तानकी इसोमिद्दिनोवासँग दुवै राउन्डमा ०–१२ र ०–१३ को हारका साथ प्रतियोगिताबाट बाहिरिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रेनु तामाङले भने भारतकी लक्ष्मी राडारत्तीसँग पहिलो राउन्डमा १२–६ को जित निकालिन्। तर, बाँकी दुई राउन्ड १९–२३ र १२–२४ ले हारिन्।
"created": "2025-08-01T16:53:41.449900+05:45",
"news_slug": "Palesa-Asia-para-taekwondo"
"id": 3661,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपीएलको पहिलो संस्करणबाट क्यानलाई २ करोड ४६ लाख ५० हजार नाफा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_2144.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2144.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आयव्यय विवरण सार्वजनिक गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बिहीबार मूलपानीमा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणबाट नेट २ करोड ४६ लाख ५० हजार ७८९ रूपैयाँ नाफा भएको जानकारी दिइएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानले एनपीएलबाट कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रूपैयाँ आम्दानी गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जसमा कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रूपैयाँ रहेको प्रतियोगिताबाट क्यानले ७ करोड ५३ लाख ९१ हजार २५९ रूपैयाँ मुनाफा आर्जन गरेको छ। प्राप्त नाफामध्ये ८ वटा फ्रेन्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको क्यानले जनाएको छ। जसअनुसार टोलीहरूले कूल ४ करोड ३७ लाख ४० हजार ४७० रूपैयाँ प्राप्त गरेका छन्।
"created": "2025-08-01T09:15:54.804159+05:45",
"news_slug": "Npl-season-1-profit"
"id": 3660,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफ यु–१७ च्याम्पियनसिप : उद्घाटन नेपाल र श्रीलंका भिड्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_2143.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2143.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। साफ यु–१७ च्याम्पियनसिपकाे उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्ने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार यी दुई टोली भिड्ने भएका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यी दुई टोली साबिक उपविजेता बंगलादेशसँगै समूह ‘ए’ मा छ। यी दुईबीचको खेल सेप्टेम्बर १५ मा हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने छ। हरेक समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। अर्को समूहमा साबिक विजेता भारतसँगै भुटान, माल्दिभ्स र पाकिस्तान छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले यो उमेरसमूहमा अहिलेसम्म उपाधि जित्न सकेको छैन। नेपाल सन् २०१३, २०१७, २०१९ र २०२२ मा उपविजेता बनेको थियो। 
"created": "2025-08-01T09:09:13.579137+05:45",
"news_slug": "Saff-u17-Nepal-Bhutan-opening-game"
"id": 3659,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इसाक ‘एबसेन्ट विथआउट लिभ’ मा ?",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_2142.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2142.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">फुटबलमा खेलाडीको सम्भावित ‘ट्रान्सफर’ कहिलेकाहीं साह्रै नरमाइलो हुने गर्छ । न्युकासल युनाइटेडका एलेक्जान्डर इसाकको प्रसङ्गमा यस्तै भएको छ भन्दा हुन्छ । उनी अहिले स्पेन पुगेका छन् र आफ्नो पुरानो क्लब रियल सोसिडाडमा व्यक्तिगत रूपमा अभ्यास गरिरहेका छन् ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">न्युकासल आफै भने अहिले सुदूर पूर्वमा टिम तयारीको भ्रमणमा छ । प्रशिक्षक एडि हाउले इसाक चोटका कारण टिममा नरहेको बताएका छन् । तर उनले आफ्ना स्टार खेलाडी ‘एबसेन्ट विथआउट लिभ’ मा रहेकोलाई भने मान्न तयार भएनन् । इंग्लिस मिडियाले भने यस्तै अनुमान गरिरहेको छ, इसाक बिदा नलिएर छुट्टिमा छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इसाकले एक प्रकारले न्युकासलमाथि दबाब सिर्जना गरिहेका छन्, सम्भवतः लिभरपुल जान । इंग्लिस च्याम्पियन लिभरपुलले यी खेलाडी किन्न उत्सुकता देखाएको धेरै भइसकेको छ । तर अहिलेसम्म ठोस प्रक्रिया केही भएको छैन् । यस्तोमा प्रश्न हो, यदी इसाकलाई लिभरपुल मात्र होइन्, कसैले किनेनन भने के हुन्छ ?
<span style=\"-webkit-text-size-adjust: 100%;\">के उनी फेरि न्युकासलमै फर्केर खेल्न तयार हुन्छन् त ?
"created": "2025-08-01T08:59:37.593289+05:45",
"news_slug": "Isak-"
"id": 3658,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "वर्षाले प्रभावित खेलमा इंग्ल्यान्ड अलिकति बलियो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_2141.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2141.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">डर छ, कतै पूरा टेस्ट वर्षाले प्रभावित हुने त होइन ? पहिलो दिन त एक सेसनकै खेल हुन सकेन् । त्यसैले प्रश्न हो, आज दोस्रो दिन शुक्रबारको खेलमा हुने के होला ? इंग्ल्यान्ड र भारतबीच लन्डनको ओभलमा सुरु भएको अन्तिम तथा पाँचौं टेस्टको पहिलो दिन खेल वर्षाले प्रभावित रह्यो ।
दिनको खेल समाप्त हुँदा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले छ विकेट गुमाएर २ सय ४ रन बनाएको छ । त्यस अर्थमा इंग्ल्यान्ड अलिकति बलियो देखिएको छ । कम्तीमा घरेलु टिम आफ्नो प्रदर्शनलाई लिएर खुसी हुनु पर्छ । भारतको स्कोरमा करुण नायर ५२ रन बनाएर खेलिरहेका छन् ।
भारतको प्रदर्शन अब धेरै हदसम्म उनकै ब्याटिङमा टिक्नेछ । उनलाई वासिङटन सुन्दरले १९ रन बनाएर साथ दिइरहेका छन् । उनीहरूले ५१ रनको साझेदारी गरिसकेका छन् । इंग्लिस बलरमध्ये गस एटकिन्सन र जस टङ्गले दुई दुई विकेट हात पारेका छन् ।
"created": "2025-08-01T08:56:27.932907+05:45",
"news_slug": "England-ahead-than-India"
"id": 3657,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट आयोजना गर्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_2127.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2127.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
काठमाडौं। आइसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँस्थित माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने छनाेटमा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ। शीर्ष ४ टोलीले विश्वकपमा स्थान बनाउनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">विश्वकप सन् २०२६ को जुन १२ देखि जुलाई ५ सम्म इङ्ल्यान्ड र वेल्समा हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">छनोट प्रतियोगितामा बंगलादेश र आयरल्यान्डले सन् २०२४ को महिला टी–२० विश्वकपमा सहभागिता जनाएका आधारमा स्वतः स्थान पाएका छन्। एसिया क्षेत्रबाट थाइल्यान्ड र नेपालले आफ्नो स्थान सुरक्षित गरेका छन् भने अमेरिकी क्षेत्रबाट संयुक्त राज्य अमेरिकाले छनोटमा स्थान बनाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अहिले बाँकी रहेका ५ स्थानका लागि अफ्रिका र युरोपबाट दुई–दुई टोली तथा ईस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछन्, जसका लागि क्षेत्रीय छनोट प्रतियोगिताहरू सम्पन्न हुन बाँकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालमा हुने छनोट प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि उत्कृष्ट ६ टोलीले सुपर सिक्स चरण खेल्नेछन् र अन्तिममा फाइनल खेलमार्फत शीर्ष ४ टोली छनोट गरिनेछन्। प्रतियोगिताको पूर्ण तालिका चाँडै सार्वजनिक गरिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले जनाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, महिला टी–२० विश्वकप २०२६ को कार्यक्रम भने पहिले नै सार्वजनिक भइसकेको छ। सो प्रतियोगिता २४ दिनसम्म ७ मैदानहरूमा खेलिनेछ, जसमा ओल्ड ट्राफोर्ड, हेडिङ्ले, ह्याम्पशायर बाउल र ब्रिस्टल काउन्टी ग्राउन्डजस्ता स्टेडियम समावेश छन्। फाइनल खेल विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा हुनेछ।
"created": "2025-07-31T21:00:58.943184+05:45",
"news_slug": "Womens-t20-qualifier-host-Nepal"
"id": 3656,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मैत्रीपूर्ण खेलमा अल नासर विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_2089.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2089.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। साउदी प्रो लिग क्लब अल नसारले प्रि-सिजन मैत्रीपूर्ण खेलमा विजयी हासिल गरेकाे छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अस्ट्रियाको उन्टर्सबर्ग एरिनामा बुधबार राति भएकाे खेलमा नासरले फ्रान्सको टोलोजलाई २-१ ले पराजित गरेकाे हाे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अल नासरलाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डो र मोहम्मद मारनले गोल गरे। टोलोजका लागि यान गबोहोले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको २५औं मिनेटमा गबोहोको गोलमार्फत टोलोजले अग्रता लिएको थियो तर, आठ मिनेटपछि नै रोनाल्डोले अल नासरलाई बराबरीमा ल्याए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मारनले ७६औं मिनेटमा गोल गर्दै अल नासरलाई २-१ को रोमाञ्चक जित दिलाए।
"created": "2025-07-31T09:41:04.791130+05:45",
"news_slug": "Al-nassr-win-infriendly"
"id": 3655,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लिग्स कप : मियामीको विजयी सुरुआत",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_2088.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2088.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। अमेरिकाको इन्टर मियामीले लिग्स कपमा खेलमा विजयी सुरुआत गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चेस स्टेडियममा बिहीबार सम्पन्न खेलमा मियामीले मेक्सिकन क्लब एटलस एफसीविरुद्ध २(१ को रोमाञ्चक जित दर्ता गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">घरेलु टोली मियामीलाई जित दिलाउन टेलास्को सेगोभिया र मार्सेलो विगान्ड्टले गोल गरे। यता, पाहुना टोली एटलसका लागि रिभाल्डो लोजानोले गोल फर्काए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ५७औं मिनेटमा सेगोभियाको गोमबाट मियामीले अग्रता लिएको थियो। उनले कप्तान लियोनल मेस्सीको पासलाई पोस्टको दिशा दिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लोजानोले ८०औं मिनेटमा एटलसलाई बराबरीमा ल्याए। इन्जुरी समयमा विगान्ड्टले गोल गर्दै मियामीलाई २(१ को रोमाञ्चक जित दिलाए। यस पटक पनि मेस्सीले गोलको अवसर सिर्जना गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अब आइतबार मियामीले क्लब नेकाक्सा तथा एटलसले ओर्लान्डो सिटीको सामना गनेछन्। 
"created": "2025-07-31T09:34:57.918945+05:45",
"news_slug": "Miami-wins"
"id": 3654,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "खुसी र गर्वले लिभरपुल छाडेका डियाज",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_2085.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2085.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">फुटबलमा कहिलेकाहीं केही खेलाडीको ‘ट्रान्सफर’ सुखद नै हुने गर्छ । त्यसो त कुनै पनि क्लबले एउटा खेलाडी अर्को क्लबसँग गुमाउनुमा खुसी त कहाँ हुन्छ र ? लुइस डिजायको लिभरपुलबाट बायर्न म्युनिकको स्थानान्तरण भने खुसी र गर्वले भरिएको नै रह्यो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">हालै यी कोलम्बियाली खेलाडी छ करोड ५५ लाख पाउन्डको मूल्यमा इंग्लिस च्याम्पियनबाट जर्मन च्याम्पियनतिर लागे । यस लगतै लिभरपुल प्रशिक्षक आर्ने स्लटको पहिलो प्रतिक्रिया थियो, ‘हामीले डिजायलाई मिस गर्नेछौं ।’ जति समय यी खेलाडी लिभरपुलमा रहे, समर्थकमाझ लोकप्रिय रहे ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले पनि भनेका छन्, ‘म लिभरपुलमा ठूलो सपना बोकेर आएको थिएँ । छोड्दा म धेरै उपलब्धीको खुसी साँचेर जाँदैछुं । लिभरपुल साँच्चै एउटा विशेष क्लब हो, यो मेरो मुटुमा जहिले पनि रहनेछ ।’ सन् २०२२ मा उनी पोर्टोबाट लिभरपुल आएका थिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिभरपुल छँदा उनले चार ठूला प्रतियोगिता जिते, त्यसमध्ये सबैभन्दा ठूलो त पछिल्लो इंग्लिस प्रिमियर लिग नै रहनेछ । उनले एनफिल्ड क्लबका लागि १ सय ४८ खेलमा ४१ गोल गरे । क्लब छाड्न अगाडि कार दुर्घटनामा डिएगो जोटालाई गुमाएको क्षणलाई पनि उनले असाध्यै दुःख मानेका छन् ।
"created": "2025-07-31T06:59:20.361261+05:45",
"news_slug": "Luis-dias"
"id": 3653,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पाँचौ टेस्टमा भिड्दै थाकेका खेलाडी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_2084.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2084.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
इंग्यान्ड र भारत आज बिहीबारदेखि पाँचौं, अन्तिम तथा निर्णायक टेस्टमा भिड्दैछन् । यो टेस्टको विशेषता भन्नु नै दुवै टिम शारीरिक र मानसिक दुवै रूपमा असाध्यै थाकेका छन् । तर यही टेस्टले नै सिरिजको पनि निर्णय गर्नेछ । सिरिजमा इंग्ल्यान्ड २–१ ले अगाडि छ ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">भारतसामु यो टेस्ट जितेर सिरिज बराबरी गर्ने अवसर पनि छ । ओल्ड ट्रायफोर्डमा भएको चोथो टेस्ट बराबरीमा टुंग्याएपछि भारत एक प्रकारले उत्साहित पनि छ । यो उत्साहमा एउटा समस्या पनि छ, आफ्ना मुख्य बलर जसप्रित बुमराहलाई खेलाउने कि नखेलाउने भन्ने अन्यौलता ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">तर भारतीय प्रशिक्षक गौत्तम गम्भीरले आफ्ना सबै खेलाडी फिट छन् भनेर दाबी गरेका छन् । लन्डनको ओभलमा हुने यो टेस्टमा इंग्लिस कप्तान बेन स्टोक्सले त नखेल्ने निश्चित भइसकेको छ । सात साताभित्र पाँच टेस्ट खेलिन्छ भने स्वभाविक छ, खेलाडी थाक्ने नै हुन्छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यति भन्दा भन्दै पनि यो खेल आफैमा रोमाञ्चक हुने सजिलै अनुमान गर्न सकिन्छ । जसरी इंग्ल्यान्डले आक्रामक भएर खेल्ने गरेको छ, यसले टेस्टमा स्पष्ट नतिजा आउने लगभग निश्चित जस्तै हुन्छ । त्यसमाथि भारतले पनि जितका लागि जोखिम उठाउने नै छ ।
"created": "2025-07-31T06:39:13.352427+05:45",
"news_slug": "India-vs-England-5-test"
"id": 3652,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चोटका कारण स्टोक्सले नखेल्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_2069.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2069.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
इंग्लिस कप्तान बेन स्टोक्सले भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट नखेल्ने भएका छन् । काँधको चोटका कारण स्टोक्स टिमबाट बाहिरिएका हुन् । अब उनको स्थानमा ओली पोपले कप्तानी गर्नेछन् ।
सिरिजको निर्णायक सावित हुन सक्ने टेस्ट भोलि बिहीबारदेखि लन्डनको ओभलमा सुरु हुँदैछ । म्यानचेस्टरको ओल्ड ट्रायफोर्डमा भएको चौथो टेस्टमै पनि स्टोक्सले अन्त्यतिर बलिङ गरेका थिएनन् ।
इंग्ल्यान्डका लागि स्टोक्सको अनुपस्थिति ठूलो धक्का मानिएको छ । यो सिरिजमा उनले इंग्ल्यान्डका लागि ब्याटिङ र बलिङ दुवैमा महत्त्वपूर्ण योगदान गरेका थिए ।
कुल पाँच टेस्टको सिरिजमा इंग्ल्यान्ड २–१ ले अगाडि छ ।
"created": "2025-07-30T16:59:56.046224+05:45",
"news_slug": "Injuries-Ben-stoke-not-playing"
"id": 3651,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसियन कप छनोट खेल्न भुटान जान लागेको नेपाली टलीको बिदाइ",
"news_image_url": "https://app.nepalsportz.com/media/att.Jkyqlmy7iTuV9i_SzknE-lfTACyHQTHDs_JdPrL4mw8.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.Jkyqlmy7iTuV9i_SzknE-lfTACyHQTHDs_JdPrL4mw8.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। एएफसी महिला यु–२० एसियन कप छनोट खेल्न भुटान जान लागेको नेपाली टलीको बिदाइ गरिएको छ। 
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार दशरथ रंगशालामा टोलीको बिदाइ गरेको हो। टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि यामप्रसाद गुरुङलाई नै दिइएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनको प्रशिक्षणमा नेपाली टोली साफ महिला यु–२० च्याम्पियनसिपको उपाधिनजिक पुगेर पराजित हुन पुगेको थियो। बंगलादेशको ढाकामा भएको प्रतियोगिताका दुवै खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो। पहिलो खेलमा ३–२ ले पराजित भएको नेपाल अन्तिम तथा उपाधि निर्णायक खेलमा ४–० ले पराजित हुन पुगेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले भुटान जाने टोलीमा साफ महिला यु–२० च्याम्पियनसिपमा उपविजेता भएको टोलीमा रहेकी डिफेन्डर झुमा विश्वकर्मालाई मात्रै परिवर्तन गरेका छन्।
नेपालले ६ खेल खेले पनि झुमा मैदान उत्रिन पाएकी थिइनन्। उनको स्थानमा गुरुङले सजिना स्याङ्तानलाई टोलीमा समेटिएकी छन्। टोलीले आगामी भदौ २३ देखि २८ (अगस्ट ६–११, २०२५) सम्म भुटानमा आयोजना हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल समूह ‘बी’ मा रहेको छ। यो समूहमा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरब पनि छन्। छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ।
"created": "2025-07-30T15:52:25.594607+05:45",
"news_slug": "Asian-cup-qualifier-u-20"
"id": 3650,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पोखरा महानगर २२औं पल्सर स्पोर्टस अवार्डको प्रवर्धक",
"news_image_url": "https://app.nepalsportz.com/media/att.dryX8d26QtDETpf7FpZNg8u8x3g4mAF549AkuJpWHp4.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.dryX8d26QtDETpf7FpZNg8u8x3g4mAF549AkuJpWHp4.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। पोखरामा पहिलोपटक आयोजना हुन लागेको २२औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको लागि पोखरा महानगरपालिकाले प्रवर्धकका रुपमा रहने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आगामी भदौ २९ गते आयोजना हुने अवार्डका बुधवार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र पोखरा महानगरपालिकाबीच अवार्ड प्रवर्धनका लागि सम्झौता भएकाे हाे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सम्झौतापत्रमा मञ्चकातर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र महानगरकातर्फबाट मेयर धनराज आचार्यले हस्ताक्षर गरे। 
पोखरा भ्रमण वर्ष २०२५ को अवसर पारेर पोखरा इभेन्ट सेन्टरमा हुन लागेको अवार्डलाई महानगरपालिकाले आर्थिक तथा नैतिक सहयोग गर्ने मेयर आचार्यले बताए। 
उनले भने-‘पोखरा देशका ठूला अन्तर्राष्ट्रिय कार्यक्रमका लागि योग्य शहर हो। देशको प्रतिष्ठित खेलकुद अवार्ड पोखरामा आयोजना हुंदा यसले पोखराको गरिमा र यहाँको खेलकुद क्षेत्रको परिचयलाई थप बलियो बनाउने मलाई विश्वास छ। यसमा महानगरपालिकाको आर्थिक र नैतिक सहयोग रहनेछ।’
पर्यटनको राजधानी पोखरामा प्रत्येक साता ठूला इभेन्टहरु हुने गरेको बताउँदै मेयर आचार्यले पोखरालाई खेलकुद पर्यटनको पनि राजधानी बनाउने अभियानमा लागेको बताए।
त्यस्तै मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले काठमाडौं बाहिर अवार्ड समारोह गर्नु निकै चुनौतीपुर्ण रहेको बताउँदै तथापी अवार्डलाई देशब्यापी रुपमा आयोजना गर्ने उदेश्यले चुनौती स्विकार गरेको बताए। 
उनले पोखरा महानगरपालिकाको साथका कारण अवार्ड कार्यक्रम पोखरामा ल्याउन सफल भएको पनि बताए। अध्यक्ष अधिकारीले भने, “ यो वर्ष पोखरा भ्रमण पनि भएकोले त्यस अभियानमा अवार्डले थप सहयोग पुर्याउन सक्नेछ।” 
अवार्डलाई प्रवद्र्धकको रुपमा साथ दिएकोमा उनले महानगरपालिकाका मेयर आचार्य र महानगरपालिका परिवार तथा सम्पूर्ण पोखरावासीप्रति धन्यवाद ज्ञापन गरे। 
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड विश्वभरका खेल पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपिएस) र एसियाली खेलुकद पत्रकार महासंघ (एआइपिएस एसिया) को नियमित क्यालेन्डर इभेन्ट हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसैगरी एनएसजेएफ गण्डकीका अध्यक्ष एमबी आस्थाले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पोखरामा हुनुलाई आफूहरुले निक्कै उत्साहका साथ लिएको बताए।उनले केन्द्रिय अवार्ड आयोजनाका सबै पक्षमा संलग्न हुन त्यसले भविष्यमा गण्डकी स्पोर्टस अवार्डका लागि पनि सहयोगी हुने विश्वास व्यक्त गरे।
अध्यक्ष आस्थाले अवार्ड आयोजनाका लागि पोखरा रोजेकोमा मञ्च केन्द्रलाई धन्यवाद दिए। साथै उनले प्रवद्र्धकको रुपमा सहयोग गरेकोमा महानगरपालिकालाई पल्सर स्पोर्टस अवार्डमा स्वागत गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसैगरी महासचिव खड्काले पोखरा पर्यटन, खेलकुद र इभेन्टको मात्र नभई खेल पत्रकारिताको दृष्टिले पनि देशको एउटा महत्वपूर्ण र सशक्त सहर भएको विचार राख्दै अवार्डको सफलताका लागि सम्पूर्ण पोखरेली पत्रकारहरुलाई सहयोगको आह्वान गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अवार्डमा विभिन्न १० विधामा खेलाडी तथा खेलकर्मी पुरस्कृत हुने जानकारी गराए। अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, टिम अफ दी इयर, स्पेशल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विधा समावेश छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले जनही पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई नगद १ लाख रुपैयाँको दरले पुरस्कृत गरिने मञ्चका महासचिव अञ्जन खड्काले जानकारी गराए। 
"created": "2025-07-30T13:56:53.261370+05:45",
"news_slug": "Pokhara-municipality-host-NSJF-award"
"id": 3649,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "फेलिक्स अल–नासर आबद्ध",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_2063.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2063.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। पोर्चुगलका फरवार्ड जोआओ फेलिक्स मंगलबार साउदी क्लब अल–नासर आबद्ध भएका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अल–नासर आएका २५ वर्षीय फेलिक्सले दुई वर्षको सम्झौता गरेका छन्। उनी अहिले त्यही क्लबमा खेलिरहेका क्रिस्टियानो रोनाल्डोका साथमा खेल्ने भएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">फेलिक्स युरोपबाट साउदी लिगतर्फ गएका पछिल्ला स्टार खेलाडी हुन्। साउदी अरब विश्व फुटबलमा शक्ति बन्ने योजनासहित ठूला खेलाडीलाई आकर्षित गर्दै आएको छ। तर, करिअरको सुरुआतमै अत्यधिक मूल्यमा अनुबन्ध भइसकेका फेलिक्सको यात्रा भने अपेक्षित उचाइमा पुग्न सकेको छैन।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सन् २०१९ मा बेन्फिकाबाट एट्लेटिको मड्रिड जाँदा उनीमाथि १४० मिलियन डलर खर्च भएको थियो। त्यसयता उनी चेल्सी, बार्सिलोना र पछिल्लो समय एसी मिलानजस्ता क्लबमा ऋणमा गएका थिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">भने हाल उनी आफ्नो करिअरको ट्रान्सफर मूल्य २६० मिलियन डलरनजिक पुर्याएका छन्। 
"created": "2025-07-30T09:43:14.452635+05:45",
"news_slug": "Jai-felix-in-al-nassr"
"id": 3648,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आठौं रिएले कप साउन २४ गतेदेखि",
"news_image_url": "https://app.nepalsportz.com/media/att.xtdiXJWeA3wzJ31Y1fFvvLASS_WtfjcL1fuWparyOsc.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.xtdiXJWeA3wzJ31Y1fFvvLASS_WtfjcL1fuWparyOsc.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">भक्तपुर। ‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ हुने भएको छ। युवा फुटबल प्रतियोगिताअन्तर्गत एफसी रिएलेको आयोजना हुने प्रतियोगिता रिएले समर लिग साउन २४ गते (अगस्ट २) बाट सुरु हुने भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताका सम्पूर्ण खेलहरू मध्यपुर ठिमीस्थित बोडेको रिएले ग्राउन्डमा सञ्चालन हुनेछ। यस संस्करणमा तीन उमेर समूहमा खेल आयोजना हुने आयोजकले जनाएको छ। जसमा यु–१०, यु–१२ र यु–१४ उमेर समूह समावेश गरिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिगमा काठमाडौं उपत्यका तथा वरपरका ब्वाइज र गर्ल्स दुवैले सहभागिता जनाउने छन्। इच्छुक खेलाडीले आफ्नो उमेर समूहमा दर्ता भई टिम ड्राफ्ट प्रक्रियाबाट सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसको लागि दर्ता प्रक्रिया सुरु भइसकेको छ। एफसी रिएले जापानको गैर–नाफामूलक संस्था रियल वर्ल्डअन्तर्गत सञ्चालित परियोजनामध्ये एक हो। क्लबले नेपालमा बालबालिकाको मानसिक तथा शारीरिक विकासलाई फुटबलमार्फत सशक्त बनाउने लक्ष्य लिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस क्लबको पुरुष टिमले शहीद स्मारक 'सी' डिभिजन लिग छनोटमा सहभागिता जनाउँदै आएको छ। क्लबको महिला टिमले सन् २०२८ मा आयोजना हुने पहिलो एन्फा महिला लिग छनोटमा सहभागिता जनाउने तयारी गरिरहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसले यूथ डेभलपमेन्ट लिगअन्तर्गत हरेक वर्ष दुईपटक लिग सञ्चालन गर्दै आएको छ। जसमा समर लिग र विन्टर लिगको रूपमा आयोजना गरिन्छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">समर लिगमा व्यक्तिगत रूपमा दर्ता भएका बालबालिकाहरूलाई क्लबले अन्तरिक ड्राफ्टमार्फत टिम बनाइ लिग सञ्चालन गर्छ। विन्टर लिगमा भने विभिन्न फुटबल एकेडेमी, विद्यालय तथा टिमहरूबीच प्रतिस्पर्धा गराइन्छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस परियोजनाले नेपालमा उपेक्षित बाल तथा ग्रासरुट फुटबल क्षेत्रलाई बलियो बनाउने कार्यमा उल्लेखनीय योगदान दिँदै आएको छ। नेपाल राष्ट्रिय पुरुष फुटबल टिम कप्तान किरण चेम्जोङ, ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता सन्तोष साहुखलजस्ता राष्ट्रिय खेलाडीहरूले यस लिगलाई सहयोग गर्दै आएका छन्।
"created": "2025-07-30T07:06:53.787836+05:45",
"news_slug": "8-reale-summer-cup"