GET /news/?format=api&page=4
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4427,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=5",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=3",
"results": [
"id": 4420,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "डेबिड र अर्जुनको अर्धशतक, जनकपुरलाई १७७ रनको लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7376.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7376.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको चितवनले २० ओभमार ४ विकेट गुमाए १७६ रन बनायो। चितवनका लागि ओपनर डेबिड मलानले सर्वाधिक ८० रन बनाए। उनले ५४ बलमा चार चौका र पाँच छक्का प्रहार गरे। उनिलाई माज सदाकतले १८.२ ओभरमा एलभि डब्लु धरापमा पारे।
अर्का ओपनर अर्जुन साउदले ३९ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५२ रन बनार क्याच आउट भए। अर्जुन र डेबिडले पहिलो विकेटका लागि ११२ रनको शतकिय साझेदारी गरे। अर्जुज १३.४ ओभरमा आउट भए।
यस्तै, रभी बोपरा तीन, सेप जैब ७ तथा कप्तान कुशल मल्ल ३० रनमा अविजित रहे। उनले दुई चौका र दुई छक्का प्रहार गरे।
यता, जनकपुरको लागि अनिल शाह, रुपेश सिंह, माज सदाकतले र जान निकोलले समान एक विकेट हात पारे। यसअघिका चारै खेलमा पराजय ब्यहोरेको जनकपुर निकै दबाबमा छ भने प्ले अफको प्रवेश सम्भावना कायमा राख्न चितवनलाई जित्नै पर्ने दबाब छ।
"created": "2025-12-02T13:30:17.183430+05:45",
"news_slug": "Chitwan-rhinos-vs-Janakpur-"
"id": 4419,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालले चाइनिज ताइपेइसँग खेल्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7374.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7374.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर सहभागी छैनन्।
"created": "2025-12-02T09:03:14.552757+05:45",
"news_slug": "Nepal-play-with-Chinese-Taipei"
"id": 4418,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएलमा आज दुई खेल हुँदै",
"news_image_url": "https://app.nepalsportz.com/media/53343F0F-9AEE-4A13-9244-B5F838418FD4.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/53343F0F-9AEE-4A13-9244-B5F838418FD4.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
जारी एनपिएलमा जनकपुर बोल्ट्सले एक खेल पनि जित्न सकेको छैन। जनकपुरले चार वटै खेलमा हार बेहोरेको छ। त्यस्तै चितवन राइनोजले भने ४ खेलमा २ जित र २ हार बेहोरेर ४ अंकसहित चौथो स्थानमा रहेको छ।
त्यसैगरी आज दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच दिउँसो ४ बजेदेखि सुरु हुँदैछ। जारी एनपिएलमा पोखराले ४ खेलमा एक खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ। त्यस्तै  कर्णाली याक्सले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ।
"created": "2025-12-02T08:00:17.141297+05:45",
"news_slug": "Npl-2-games-Janakpur-Chitwan-Pokhara-karnali"
"id": 4417,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बोलोग्नोलाई भार्डीको धक्का",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7372.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7372.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
लेस्टर सिटीका पूर्व खेलाडीले ३५ र ५० औं मिनेटमा गोल गरे । इटाली आएयता उनको यो पहिलो पटक दुई गोलको प्रदर्शन हो । यो नतिजा यसै सिजन बढुवा भएर आएको क्रेमोन्सेको १३ खेलबाट १७ अंक भएको छ र ११ औं स्थानमा छ ।
बोलोग्ना भने हारपछि २४ अंकमा छैटौं स्थानमा रह्यो र यो नतिजा शीर्ष चारमा प्रवेश गर्ने उसको महत्त्वकांक्षामा धक्का रहेको छ । बोलोग्नासामु यो खेल जितेर चौथो स्थान कब्जा गर्ने अवसर थियो ।
"created": "2025-12-02T07:10:38.712139+05:45",
"news_slug": "Bologno-varde"
"id": 4416,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भ्यालेन्सियाले रोक्यो भालेकानोलाई बराबरीमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7371.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7371.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सेभिया भने समान खेलबाट १६ अंकमा १३ औं स्थानमा छ ।भालेकानोले नोबल मेन्डीको गोलले पहिलो हाफको ३७ औं मिनेटमा अग्रता लिएको थियो ।
स्टाडियो ड भालेकासमा भएको खेलमा घरेलु टिमविरुद्ध भ्यालेन्सियाका लागि डिएगो लोपेजले दोस्रो हाफको ६४ औं मिनेटमा बराबरी गोल फर्काए ।
लिगमा १४ औं चरणका खेल सकिएका छन् र बार्सिलोना ३४ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै रियल म्याड्रिड ३३ अंकमा दोस्रो स्थानमा छ ।
"created": "2025-12-02T06:55:05.495786+05:45",
"news_slug": "Valencia-stopped-vallecano"
"id": 4415,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफ महिला क्लब च्याम्पियनसिप : टिकट दर तीन सयदेखि पाँच सयसम",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7370.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7370.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे विस्तृत जानकारी दिएको हो। दशरथ रंगशालामा हुने खेलका लागि साधारण प्यारापिटको टिकट तीन सय रुपैयाँ र भिआइपी सेक्टरको टिकट पाँच सय रुपैयाँ तोकिएको छ। टिकट डिजिटल वालेट ‘खल्ती’मार्फत किन्न सकिने जनाएको छ।
प्रतियोगिताको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल अधिकार सुश्री मिडिया प्रालाइलाइ प्रदान गरिएको छ। मुख्य प्रायोजकमा भात्सल्या नेचुरल आइभिएफ र सह-प्रायोजक एक्सिट्रम ड्रिङ्क्स रहेका छन्। एन्फाले सम्झौता रकम भने सार्वजनिक गरेन।
यसपटकको संस्करणमा नेपालका एपिएफ क्लब, भारतको इस्ट बंगाल, भुटानको ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानको कराँची सिटी र बंगलादेशको नास्रिन स्पोर्ट्स एकेडेमी सहभागी हुनेछन्। श्रीलंका र माल्दिभ्स भने अनुपस्थित रहने एन्फाले जनाएको छ।
सिंगल राउन्ड–रोबिन ढाँचामा खेलिने प्रतियोगिताबाट शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। विजेताले १० हजार र उपविजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्ने छन्। अन्य तीन टोलीले जनही दुई हजार अमेरिकी डलर पाउने एन्फाले जानकारी गराएको छ।
प्रतियोगिताको अनुमानित बजेट करिब तीन करोड ७७ लाख ७७ हजार ९० रुपैयाँ रहेको छ।
"created": "2025-12-01T20:08:14.424185+05:45",
"news_slug": "Saff-club-championship-ticket-price-300-500"
"id": 4414,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "फाफ डु प्लेसीसि एनपिएल खेल्न काठमाडौँ आइपुगे",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7365.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7365.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
उनले सन्दीप लामिछाने कप्तान रहेको विराटनगर किंग्सबाट एनपिएल खेल्ने छन्। फाफ विश्व क्रिकेटमा हाइप्रोफाइल क्रिकेटर हुन्। उनले आइपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुको कप्तानी समेत गरेका थिए भने दिल्ली र चेन्नई सुपर किंग्स जस्ता टिमबाट समेत खेलेका थिए।
"created": "2025-12-01T19:10:09.382309+05:45",
"news_slug": "Faf-du-playsis"
"id": 4413,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाललाई हराउँदै युएईले जित्यो उपाधि",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7368.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7368.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
सोमाबर सम्पन्न खेलमा नेपाल घरेलु टोली युएईसँग २७ रनले पराजित हुँदै उपविजेतामा सीमित भएको हो।
युएईले दिएको १४८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ३३.२ ओभरमा सबै विकेट गुमाउँदै १२० रन मात्र बनाउन सक्यो।
नेपालका अशोक धामीले सर्वाधिक ३४ रन बनाए। रफशन विश्वाका र आशीष लोहारले समान २५ रन बनाए।
यता, युएईका लागि युग जय शर्मा, अली असगर शम्सले समान तीन विकेट लिए।
"created": "2025-12-01T17:59:20.131638+05:45",
"news_slug": "UAE-beats-Nepal"
"id": 4412,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पुष २५ बाट राष्ट्रिय लिग",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7367.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7367.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
‍एन्फा कम्पलेक्स सातदोबाटोमा सोमबार बसेको कार्यसमितिको आपतकालिन बैठकले सो निर्ण गरेको हो। सो प्रतियोगिताका लागि संघको विधान अनुसारका क्लबहरुका साथै इच्छुक सबै ए डिभिजन क्लबहरुलाई टिम दर्ता गर्न खुला गर्ने निर्णय गरेको छ।
यस्तै, प्रतियोगिता सम्पन्न भएको एक महिना भित्र ए डिभिजन लिग आयोजना गर्ने र राष्ट्रिय लिगको आगामी एक वर्ष र शहिद स्मारक ए डिभिजन लिगको आगामी पाँच वर्षको लागि मार्केटिङ्ग, टिकेटिङ्ग, ब्रोडकास्टिङ, डिजिटल अधिकारको बोलपत्र आह्वान गर्ने निर्णय गरियो।
बोलपत्रको लागि राष्ट्रिय लिगको सातदिने र शहिद स्मारक ए डिभिजन लिगको लागि १५ दिने सुचना जारी गर्ने निर्णय गरेको छ।
"created": "2025-12-01T17:45:06.064829+05:45",
"news_slug": "National-league-poush-25"
"id": 4411,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसीसी यू–१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र युएई भिड्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7363.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7363.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेर फाइनलमा पुगेको हो भने युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। फाइनलमा पुगेसँगै नेपाल र युएई आगामी डिसेम्बरमा हुने यू(१९ एशिया कपमा छनोट भएका छन्।
त्यस्तै मलेसिया र ओमानबीच तेस्रो स्थानको खेल पनि आज नै हुँदैछ। यो खेल जित्ने टोली तेस्रो हुँदै एसिया कपमा छनोट हुनेछ।
"created": "2025-12-01T08:46:18.978546+05:45",
"news_slug": "Acc-u19-premier-cup-Nepal-vs-uae"
"id": 4410,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपोली मिलानलाई पछ्याउँदै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7360.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7360.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो जितपछि नेपोलीको १३ खेलबाट २८ अंक भएको छ । मिलान उत्तिकै अंकमा गोल अन्तरले शीर्षमा छ । इन्टर मिलान २७ अंकमा तेस्रोमा छ भने पराजित रोमा भने २७ अंकमा चौथोमा रह्यो ।
इन्टरले अर्को खेलमा पिसालाई २–० ले हराएको हो । त्यसमा दुवै गोल लउतारो मार्टिनेजले ६९ र ८३ औं मिनेटमा गरे । अन्य खेलमा लेसले टुरिनोलाई २–१ र एटलान्टाले फियोरेन्टिनालाई २–० ले हरायो ।
"created": "2025-12-01T08:10:58.312113+05:45",
"news_slug": "Napoli-left-Milan-behind"
"id": 4409,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियल बार्सिलोनाको पछाडि",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7359.png",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7359.png",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
जिरोनाले आफ्नो घरेलु मैदानमा एजेडिन आनाहीको गोलले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । यो बराबरीपछि रियलको १४ खेलबाट ३३ अंक भएको छ र दोस्रो स्थानमा छ । बार्सिलोनाले उत्तिकै खेल खेलेर ३४ अंकमा शीर्षमा रहेको छ ।
शीर्ष चारमा  भिल्लारियलको ३२ र एटलेटिको म्याड्रिडको ३१ अंक छ । भिल्लारियलले अर्को खेलमा रियल सोसिडाडलाई ३–२ ले पराजित गर्‍यो । यस्तै रियल बेटिसले सेभियालाई २–० र इस्पनयोलले सेल्टा भिगोलाई १–० ले हरायो ।
"created": "2025-12-01T08:06:29.560575+05:45",
"news_slug": "Real-Madrid-draw-girano"
"id": 4408,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चेल्सी र आर्सनलको बराबरी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7358.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7358.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्यसपछि म्यानचेस्टर सिटीको २५ र चेल्सीको २४ अंक छ । चेल्सीले मोइस काइसेडोलाई रातो कार्डमा पहिलो हाफमा गुमाएको थियो । दोस्रो हाफमा ट्रेभोह चालोबहले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
त्यसपछि मिखेल मेरिनोले आर्सनलका लागि बराबरी गोल फर्काए । भिल्लाले अर्को खेलमा उल्भ्सलाई १–० ले हरायो र २४ अंकमै चौथो स्थानमा रह्यो ।
अन्य खेलमा लिभरपुलले वेस्ट ह्यामलाई २–०, ब्राइटनले नटिंघम फरेस्टलाई २–० र म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ ले हरायो ।
"created": "2025-12-01T08:01:08.465906+05:45",
"news_slug": "Chelsea-arsenal-draw"
"id": 4407,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णालीमाथि काठमान्डूको जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7353.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7353.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
जितसँगै ६ खेलबाट चौथो जित निकालेको काठमान्डूले ८ अंक जोडेको छ। यता, पाँच खेलमा ४ हार ब्यहोरेको कर्णालीको प्लेअफको सम्भावना सकिएको छ।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डूले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
काठमान्डूको जितमा गेरहार्ड इरास्मसले ३३ बलमा ४४ रन बनाउँदा जोन सिम्पसनले २१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४१ रन बनाएर आउट भए।
यस्तै, ओपनर बेन चार्ल्सवर्थले २१ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ३४ रन बनाए। मिलिन्द्र कुमार १५, तथा ओपनर आकाश त्रिपाठीले ८ रन बनाए।
यता, कर्णालीको लागि नन्दन यादले सर्वाधिक ३ र पवन शराफले एक विकेट हात पारे।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो।
कर्णालीको लागि अल राउन्डर गुलसन झाले सर्वाधिक ४९ रन बनाए। उनले २२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
यस्तै, पवन शराफले २९ बलमा दुई चौका र छक्काको सहयोगमा ३५, ओपनर मार्क वार्डले २७ बलमा एक चौका र दुई छक्को सहयोगमा ३० रन बनाउँदा दिपक डुम्रेले १० रन बनाए।
काठमान्डूका लागि रासिद खानले दुई विकेट लिए। सन्तोष यादव, मिलिन्द कुमार र कप्तान करण केसीले समान एक विकेट लिए।
जारी प्रतियोगितामा पाँच खेलमा दुई जित हात पारेको छ भने कर्णालीले चार खेलमा एक खेल मात्रै जितेको छ। कर्णालीले पछिल्लो दुई खेलमा हार ब्यहोर्दा काठमान्डूले दुवै खेलमा जित हासिल गरेको थियो।
"created": "2025-11-30T19:21:16.226345+05:45",
"news_slug": "Kathmandu-beats-Karnali-Npl-2"
"id": 4406,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पीएसजीलाई मोनाकोको धक्का",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7314.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7314.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
मोनाकोका लागि एक मात्र गोल ताकुमी मिनामिनोले ६८ औं मिनेटमा गरे । हारका बावजुत पीएसजी ३० अंकमा अझै शीर्ष स्थानमा छ । तर उसको अग्रता एक अंकमा छोटिएको छ ।
मार्से २९ अंकमा दोस्रो स्थानमा छ । मार्सेले टुलोजसँग २–२ को बराबरी खेलेपछि पीएसजीलाई उछिन्ने अवसर गुमाएको हो । अझ एक खेल कम खेलेको लेन्स २८ अंकमा तेस्रोमा छ ।
मोनाको आफै २३ अंकमा छैटौं स्थानमा छ । रेनेसले भने अर्को खेलमा मेट्जलाई १–० ले हरायो भने पेरिस एफसी र अजुरेले १–१ को बराबरी खेले ।
"created": "2025-11-30T07:43:20.528041+05:45",
"news_slug": "PSG-stopped-by-Monaco"
"id": 4405,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बायर्नको अग्रताले छोयो आठ अंक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7313.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7313.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
पउलीले सुरुमै अप्रत्यासित अग्रता लिएयता बायर्नले तीन गोल फर्काएको हो । त्यो राफेल गुरेरो, लुइस डियाज र निकोलस ज्याक्सनको नाममा रह्यो ।
बायर्नको १२ खेलबाट ३४ अंक भएको छ । दोस्रोमा रहेको आरबी लाइपजिग भने समान १२ खेलबाट २६ अंकमा छ । लाइपजिग भने अर्को खेलमा बोरुसिया मोन्चेनग्लाडबाखको हातबाट गोलरहित बराबरीमा रोकियो ।
तेस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले भने बायर लेभरकुनजलाई २–१ ले हरायो । डर्टमुन्डको १२ खेलबाट २५ अंक छ ।
"created": "2025-11-30T07:33:45.847706+05:45",
"news_slug": "Bayern-8-points-ahead"
"id": 4404,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णाली र काठमाडौँ भिड्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7312.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7312.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
कर्णालीले ४ खेलमा केवल एक खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ। त्यस्तै काठमाडौँ गोर्खाजले ५ खेलमा ३ खेल जितेको छ भने २ खेलमा हार बेहोरेको छ।
"created": "2025-11-30T07:27:23.603443+05:45",
"news_slug": "Karnali-vs-Kathmandu-today"
"id": 4403,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मिलानको जितमा लिओको निर्णायक गोल",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7311.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7311.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो जितपछि मिलानको १३ खेलबाट २८ अंक भएको छ र शीर्ष स्थानमा उक्लेको छ । तर उनको यो अग्रता एकै दिनका लागि मात्र हुन सक्नेछ ।
उसको पछाडि एएस रोमाको २७, नेपोलीको २५ र इन्टर मिलानको २४ अंक छ । उनीहरूसामु मिलानमाथि चुनौती थप्ने अवसर हुनेछ ।
शनिबार युभेन्ट्सले कागलिरीलाई २–१ ले हराएयो र१३ खेलबाट २३ अंकसहित सातौं स्थानमा रह्यो । अन्य खेलमा युडिनेजीले पार्मालाई २–० र जेनोआले हेलास भेरोनालाई २–१ ले पराजित गर्न सफल रह्यो ।
"created": "2025-11-30T07:24:15.705233+05:45",
"news_slug": "Milan-win-leoco"
"id": 4402,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियललाई उछिनेर बार्सिलोना अगाडि",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7310.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7310.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्यसमा लामिन यामलले बार्सिलोनाका लागि पहिलो गोल गरेपछि डानी ओल्मोले दुई गोल थपेका हुन् । त्यस अगाडि एटलेटिकोले रियल ओभिडोलाई २–० ले पराजित गरेको थियो र त्यसमा दुवै गोल एलेक्जान्डर सरलोथले गरे ।
बार्सिलोना ३४ अंक भएको छ भने एटलेटिकोको ३१ अंक छ र तेस्रो स्थानमा छ । रियल भने एक खेल कम खेलेर ३२ अंकमा दोस्रोमा छ र उसको सामु आइतबार फेरि शीर्षमा उक्लिने अवसर हुनेछ ।
अन्य खेलमा एथलेटिको बिलबाओले लेभान्टेलाई २–० ले पन्छायो भने रियल मार्लोका र ओसासुनाले भने २–२ को रोमाञ्चक बराबरी खेले ।
"created": "2025-11-30T07:14:09.246559+05:45",
"news_slug": "Barcelona-left-behind-realmadrid"
"id": 4401,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लिड्समाथि सिटीको संघर्षपूर्ण जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7309.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7309.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
फोडनले नै इतिहाडमा भएको खेलमा गोलको खाता खोलेका थिए । यो जितपछि सिटी १३ खेलबाट २५ अंक भएको छ । सिटी दोस्रो स्थानमा छ र यो पहिलो स्थानमा रहेको आर्सनलसँग चार अंकको अन्तर हो ।
यो सिजन सरप्राइज टिम रहेको सन्डरल्यान्डले भने उत्कृष्ट पुर्नआगमन रच्दै बर्नमाउथलाई ३–२ ले नै हरायो र २२ अंकमा चौथो स्थानमा उक्लिन सफल रह्यो । घरमा भएको खेलमा सन्डरल्यान्ड सुरुमै दुई गोलले पछाडि रहेको थियो ।
यस्तै अन्य खेलमा फुलहमले टोटनहमलाई २–१, न्युकासल युनाइटेडले एभरटनलाई ४–१ र ब्रेन्टफोर्डले बर्नलीलाई ३–१ ले हरायो ।
"created": "2025-11-30T07:02:10.751167+05:45",
"news_slug": "Leeds-defeated-by-city"