HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4870,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=40",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=38",
"results": [
"id": 4163,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कामना बिष्टको धमाकेदार प्रदर्शन: लगातार तीन खेलमा उत्कृष्ट, सेमिफाइनलको ढोका नजिक नैफारू चेल्सी स्पोर्ट्स क्लब",
"news_image_url": "https://app.nepalsportz.com/media/82d7bda474b84785c3a84b9fa6da6c2c.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/82d7bda474b84785c3a84b9fa6da6c2c.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै चम्किएकी छिन्। अक्टोबर १३ देखि ३० तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा उनी माल्दिभ्सकै नैफारू चेल्सी स्पोर्ट्स क्लबबाट प्रतिस्पर्धा गरिरहेकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो खेलमा नैफारूले २५-१२, २५-०२ र २५-२१ को सोझो सेटमा ३-० को जित निकाल्दै प्रतियोगिताको दमदार सुरुवात गरेको थियो। <span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो खेलमा भने टिमले निकै मिहिनेत गर्दै २५-२१, २२-२५, २५-२२ र २५-१० को सेट स्कोरसहित ३-१ को जीत दर्ता गर्यो।
तेस्रो खेल अझ रोचक रह्यो — किनभने यो खेल दुई नेपाली खेलाडीहरूबीचको भिडन्त थियो। कामनाको नैफारू क्लब र उषा भण्डारीको टिम आमनेसामने हुँदा रोमाञ्चक पाँच सेटसम्म खेल लम्बिएको थियो। तीव्र प्रतिस्पर्धामा कामनाको टिमले २१-२५, २५-२१, ०७-२५, २५-१३ र १५-१३ को नतिजासहित ३-२ को जित हात पार्यो।
कामनाले तीनै खेलमा ‘प्लेयर अफ द म्याच’ (POTM) को उपाधि जित्दै आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएकी छन्।
उनको उत्कृष्ट स्पाइक, बलियो ब्लक र खेलप्रतिको समर्पणले टिमलाई लगातार जिततर्फ डोरेको छ।
हालसम्म नैफारूले तीनै खेलमा जित दर्ता गर्दै सेमिफाइनल यात्राको ढोका लगभग खोलेको छ।
अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको यस्तो निरन्तर प्रदर्शनले नेपाली भलिबलको स्तर र गौरवलाई थप उच्च बनाएको छ।
कामना बिष्टको यो उपलब्धि केवल व्यक्तिगत सफलता होइन, नेपाली महिला भलिबलको इतिहासमा अर्को प्रेरणादायी अध्याय बनेको छ।
"created": "2025-10-22T17:26:45.250884+05:45",
"news_slug": "Kamala-Bista-best-performance"
"id": 4162,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मार्क वाटले कर्णाली याक्सबाट खेल्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5686.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5686.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । कर्णाली याक्स स्पोट्स प्रा.लीले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाटलाई अनुबन्ध गरेको छ । 
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि स्कटल्यान्डका स्पिन बलिङ अलराउन्डरलाई अनुबन्ध गरेको जानकारी गराए । 
‘पहिलो विदेशी खेलाडीको रुपमा हामीले अनुभवी स्पिनर वाटलाई भित्राएका छौं,’ निर्देशक घिमिरेले भने, ‘उनको आगमनले टिम अझै मजबुद हुने विश्वास लिएका छौं ।’
निर्देशक घिमिरेले अन्य विदेशी खेलाडी चाडै सार्वजनिक गरिने पनि बताएका छन् । 
२९ वर्षीय वाटले स्कटल्यान्डको लागि टी–२० आईमा ७७ खेल खेल्दा ८९ विकेट लिएका छन् । त्यस्तै, २९४ रन जोडेका छन् । यता, एकदिवसीयमा ८२ खेल खेल्दा एक सय १० विकेट लिएका छन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो संस्करणको लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ । कर्णालीले ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा गर्दैछ । 
२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।
दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् । 
यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका स्टार हुन् ।
"created": "2025-10-22T13:02:00.698682+05:45",
"news_slug": "Mark-watt-in-Karnali"
"id": 4161,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नौ खेलमा भयो ४३ गोल",
"news_image_url": "https://app.nepalsportz.com/media/E6F00717-E3E7-45D3-8BCB-262F2E03DEDF.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/E6F00717-E3E7-45D3-8BCB-262F2E03DEDF.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">युरोपेली च्याम्पियन्स लिगमा मंगलबार रातिको खेलका नतिजा गज्जब नै रहे । लगभग सबै खेलमा गोलको बाढी नै आएको देखियो । कुल नौ खेल भएकोमा गोलको संख्या रह्यो, ४३ । प्रतियोगिता तेस्रो चरण पुग्दा पेरिस सेन्ट जर्मेन (पीएसजी), इन्टर मिलान र आर्सनल तीन खेलबाट नौ अंक बटुलेर शतप्रतिशत सुरुआत लिन सफल रहे ।
डेसार डोउको दुई गोलको मदतले डिफेन्डिङ च्याम्पियन पीएसजीले बायर लेभरकुजनलाई <span dir=\"ltr\">७–२ ले हरायो । पीएसजी आयनहोभनले इटालीको च्याम्पियन नेपोलीलाई <span dir=\"ltr\">६–२ ले हरायो र त्यसमा डेनिस मानले दुई गोल गरे । यस्तै बार्सिलोनाले ओलम्पियाकोजलाई <span dir=\"ltr\">६–१ ले हरायो । 
<div style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">त्यसमा भने फेरमिन लोपेजको ह्याट्रिक गरे । मार्कस रसफोर्डले पनि दुई गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब आर्सनल एटलेटिको म्याड्रिडमाथि ४–० ले विजयी रह्यो । त्यसमा भिक्टोर ग्याकेरेसले दुई गोल गरे र आफ्नो गोलको खडेरीलाई अन्त्य गरे ।
<div style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">इन्टर मिलान पनि युनियन सेन्ट गिलोसमाथि ४–० ले नै विजयी रह्यो भने बोरुसिया डर्टमुन्डले कोपेनहेगनलाई <span dir=\"ltr\">४–२ले हरायो । यस्तै म्यानचेस्टर सिटीले भने भिल्लारियललाई २–० ले पन्छायो । अर्को प्रिमियर लिग क्लब न्युकासल युनाइटेडले बेनफिकालाई ३–० ले हरायो । आल्माटी र पाफोसाबीचको खेल भने गोलरहित बराबरीमा टुंगियो । 
"created": "2025-10-22T07:46:41.483450+05:45",
"news_slug": "Nine-match-43-goals"
"id": 4160,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "दक्षिण अफ्रिकामाथि पाकिस्तानको दबाब",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5680.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5680.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाकिस्तानले दोस्रो टेस्टको दोस्रो दिन मंगलबार दक्षिण अफ्रिकामाथि दबाब सिर्जना गरेको छ । रावलपिन्डीमा दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्स सुरु गर्दै चार विकेटमा एक सय ८५ रन बनाएको छ । 
दिनको खेल सकिंदा पाहुना टिम अझै एक सय ४८ रनले पछाडि छ । उसका लागि ट्रिस्टन स्टब्स ६८ रन बनाएर खेलिरहेका छन् । उनलाई क्रिजमा १० रन बनाएका केली भेरेयनले साथ दिइरहेका छन् । 
दक्षिण अफ्रिकाका लागि टोनी डे जोर्जीले पनि ५५ रनको अर्ध शतकीय इनिङ्स खेले । त्यस अगाडि पाकिस्तान आफ्नो पहिलो इनिङ्समा ३ सय ३३ रन बनाएर अलआउट भएको थियो । 
स्पिनर केशव महाराजले सात विकेट लिएपछि पाकिस्तान ठूलो स्कोर बनाउन चुकेको थियो । घरेलु टिम दुई टेस्टको सिरिजमा १-० ले अगाडि छ।
"created": "2025-10-21T21:00:41.905742+05:45",
"news_slug": "Pakistan-pressure-South-Africa"
"id": 4159,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल सम्बत् चेस स्पर्धामा निकेन कुसाथा विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5676.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5676.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल सम्वत ११४६ नयाँ वर्षको उपलक्ष्यमा भक्तपुर जिल्ला बुद्धिचाल संघले याक्छें टोलमा जिल्लाव्यापी बुद्धिचाल खेल सम्पन्न गरेको छ। 
बुद्धिचाल खेलको ३ मिनेट २ सेकेन्ड इनक्रिजमेन्ट द्रुत गतिको खेलमा ५२ जना प्रतिस्पर्धी मध्ये दोश्रो वरियताका निकेन कुसाथा विजयी भएका छन्।
१९४६ रेटेड निकेनले सात चरणको खेलमा ६.५ अङ्क जोड्दै प्रथम स्थान हासिल गरेका छन्। यससँगै उनले नगद पुरस्कार हात पारे।
यस्तै १८८७ रेटेड विजय जतिले ६ अंक जोडेर प्रोग्रेसिभ ३०.५ प्वाइन्टका आधारमा द्वितीय स्थान प्राप्त गरेका छन्। १७९२ रेटेड जगन्नाथ ताम्राकार समान ६ अंक जोडेर पनि उहि प्रोग्रेसिभ २६.५ पोइन्टका आधारमा तृतीय बन्न पुगे।
यसैगरी पहिलो बरियताका १९८८ रेटेड खेलाडी राजेश कक्षपति ५ अंक बनाएर चौथो स्थानमा रहँदै प्रतियोगिता को अन्त्य गरेका छन्। 
राजेश संगै समान ५ अंक तर प्रोग्रेसिभ प्वाइन्टका आधारमा पाँचौं देखि नवौं स्थानमा क्रमश: १८५१ रेटेड विकास कुलुजु, १९१६ रेटेड सुमन सुवाल, १७४२ रेटेड प्रेम खड्का, १८२२ रेटेड निर्मल सुवाल, १९१७ रेटेड राजाराम दुवाल र दशौं स्थानमा ४.५ अंक जोडेका १८७५ रेटेड गणेश अवाल रहे।
भक्तपुर जिल्ला बुद्धिचाल संघले वर्षेनी यसै दिन बुद्धिचाल प्रतियोगिताको आयोजना गर्दै आइरहेको संघका अध्यक्ष बद्री केदारले बनाए।
नेपाल बुद्धिचाल महासंघका सचिवालय सदस्य निरञ्जन प्रजापतिले ‘नेपाल सम्बत् राष्ट्रिय सम्बत्’ न्हूदँ ११४६ को उपलक्ष्यमा नयाँ क्यालेण्डर प्रकाशन गर्दै तिथिमिथिको विषयमा पूर्ण जानकारी गराउने उद्देश्य पूरा भएको बताएका छन्।
"created": "2025-10-21T17:13:50.524061+05:45",
"news_slug": "Nepal-sambat-chess"
"id": 4158,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भारत जाने नेपाली टोलीको बिदाइ",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5675.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5675.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता र एक मैत्रीपूर्ण खेलका लागि भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाई भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार एक कार्यक्रमबीच टोलीलाई बिदाई गरेको हो। कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, कार्यबाहक महासचिव दामोदर भट्टराई (बद्री), उपाध्यक्ष दावा लामा, प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर तथा सदस्यहरु पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ, सरीला मलेखु श्रेष्ठलगायतको उपस्थिति थियो।
सिलोङको जवाहरलाल नेहरु रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले अक्टोबर २४ मा इरानसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि अक्टोबर २७ मा घरेलु टोलीसँग खेल्ने तालिका छ। राउन्ड रोविन लिगपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने सेट–अप छ।
प्रतियोगितापछि नेपालले पुनः भारतसँग सिक्किमसँग अक्टोबर ३० मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।
"created": "2025-10-21T17:08:28.221249+05:45",
"news_slug": "Nepal-women-team-farewell"
"id": 4157,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "डाइच फरेस्टका नयाँ प्रशिक्षक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5673.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5673.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "<div dir=\"auto\" style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">इंग्लिस प्रिमियर लिग क्लब नटिङघम फरेस्टले मंगलबार आफ्नो प्रशिक्षकमा सान डाइच नियुक्त गरेको छ । यो सिजन फरेस्टका उनी तेस्रो प्रशिक्षक हुनेछन् ।
<div dir=\"auto\" style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">फरेस्ट र ५४ वर्षीय प्रशिक्षकबीच सन् २०२७ को मध्यसम्मका लागि अनुबन्ध भएको छ । यस अगाडि फरेस्टले नुनो स्पिरिटो सान्टु र एन्गे पोस्टेकोग्लुलाई वर्खास्त गरेको थियो । 
<div dir=\"auto\" style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">खराब सुरुआत गरेको फरेस्ट लिगमा आठ खेलबाट पाँच अंकमा १८ औं स्थानमा छ । अब डाइचको नेतृत्वमा फरेस्टले युरोप लिगमा पोर्टोको बिहीबार घरेलु मैदानमा सामना गर्नेछ । 
<div dir=\"auto\" style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">यस्तै प्रिमियर लिगमा आइतबार बर्नमाउथको भ्रमणमा निस्कनेछ । 
"created": "2025-10-21T14:49:03.176957+05:45",
"news_slug": "Sean-Dyche-new-coach-Nottingham-forest"
"id": 4156,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नुनोले माने, वेस्ट ह्याममा छ समस्या",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5671.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5671.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">वेस्ट ह्यामका नयाँ प्रशिक्षक नुनो स्पिरिटो सान्टुले माने, आफ्नो क्लब वेस्ट ह्याममा ठूलै समस्या छ । उनको यो स्विकारोक्ति आएको हो, वेस्ट ह्याम इंग्लिस प्रिमियर लिगको आफ्नो घरको खेलमा सोमबार राति ब्रेन्टफोर्डसँग २–० ले पराजित भएपछि । अब यी पोर्चुगाली प्रशिक्षकले वेस्ट ह्यामलाई रेलिगेसनबाट बचाउनु पर्नेछ ।
संयोग कस्तो भने नुनो आएयता वेस्ट ह्यामले घरमा खेलेको यो पहिलो खेल हो । अर्कोतर्फ ब्रेन्टफोर्ड भने यसै क्रममा घर बाहिर सिजनको पहिलो लिग जित निकाल्न सफल रह्यो । त्यति मात्र होइन्, लन्डन स्टेडियममा भएको यो खेललाई वेस्ट ह्यामका समर्थकको एक समूहले विरोध गर्दै बहिस्कार पनि गरे ।
यता खेलमा भने ब्रेन्टफोर्डका लागि इगोर थिएगोले ४३ र म्याथिस जेनसेनले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा एक एक गोल गरे । यो जितपछि ब्रेन्टफोर्ड आठ खेलबाट १० अंक भएको छ र टिम १३ औं स्थानमा उक्लेको छ । वेस्ट ह्याम भने आठ अंकबाट चारं अंकमा सीमित छ र १९ औं स्थानमा छ ।
"created": "2025-10-21T08:30:45.538579+05:45",
"news_slug": "Nuno-west-ham-problem"
"id": 4155,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पाकिस्तान र दक्षिण अफ्रिकाबीच बराबरीको टक्कर",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5666.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5666.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो दिन सोमबार पहिले ब्याटिङ गर्दै पाकिस्तानले पाँच विकेटमा २ सय ५९ रन बनाएको छ । रावलपिन्डीमा पाकिस्तानका लागि सइद सकिल ४२ र सलमान आगा १० रन बनाएर खेलिरहेका छन् ।
पाकिस्तान दुई टेस्टको सिरिजमा १–० ले अगाडि छ र दक्षिण अफ्रिकालाई सिरिज बराबरी गर्ने हो भने यो टेस्ट जित्नु पर्नेछ । अब दोस्रो दिनको खेल सुरु हुँदा पाकिस्तान सक्दो स्कोर बनाउने उद्देश्यमा हुनेछ । दक्षिण अफ्रिकाको योजना भने पाकिस्तानलाई सस्तोमा समेट्ने हुनेछ ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर अब्दुल्लाह सफिकले ५७ रन बनाए । इनिङ्सको सबैभन्दा ठूलो स्कोर भने कप्तान सान मसुदको नाममा रह्यो, उनले ८७ रन बनाए । त्यसमा दुई चौका र तीन छक्का सामेल छन् । दक्षिण अफ्रिकी बलरमध्ये केशव महाराज र सिमोन हार्मरले समान दुई विकेट लिए ।
"created": "2025-10-20T19:08:05.437878+05:45",
"news_slug": "Pakistan-south-africa"
"id": 4154,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लिभरपुललाई युनाइटेडको चोट",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5660.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5660.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार ठूलो धक्का बेहोरेको छ । उसलाई एनफिल्डमै म्यानचेस्टर युनाइटेडले २–१ ले हराएको हो । लय गुमाएको लिभरपुलले ११ वर्षयता पहिलो पटक लगातार चार खेलमा पराजित भएको छ ।
यसअघि लिभरपुल लिगमा तीन र च्याम्पियन्स लिगमा एक गरेर चार खेलमा लगातार पराजित भएको हो । लिभरपुलको घरेलु मैदान एनफिल्डमामा युनाइटेड विजयी रहेको १० वर्षयता पहिलो पटक हो । अर्कोतर्फ प्रशिक्षकका रूपमा रुबेन एमोरिम आएयता युनाइटेडले पनि पहिलो पटक लिगमा ‘ब्याक टु ब्याक’ जित निकालेको छ ।
ह्यारी म्यागुएरले ८४ औं मिनेटमा गरेको गोल युनाइटेडको जितका निर्णायक गोल गरे । युनाइटेडले ब्रायन एमबेउमोको गोलले सुरुमै अग्रता लिएको थियो । त्यसपछि लिरभपुलका लागि कोडी गाक्पोले बराबरी गोल फर्काएका थिए, तर अन्त्यमा जित युनाइटेडकै रह्यो ।
"created": "2025-10-20T06:57:20.356881+05:45",
"news_slug": "Liverpool-lost-with-manUnites"
"id": 4153,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एमबापको गोलमा रियल विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5659.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5659.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">केयलिन एमबापेले गरेको एक मात्र गोलको मदतले रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार राति गेटाफेलाई १–० ले पराजित गरेको छ र यससँगै फेरि शीर्ष स्थान कब्जा गरेको छ । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">लयमा रहेका एमबापले खेलको ८० औं मिनेटमा एक मात्र निर्णायक गोल गरे र यो उनले गोल गरेको लगातार ११ औं खेल हो । गेटाफेले रातो कार्डमा एलान एनयोम र एलेक्स सानक्रिसलाई गुमाएको थियो । 
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">यससँगै उसले नौ खेलाडीमा सीमित रहेर खेलेको थियो । यो जितपछि रियलको नौ खेलबाट २४ अंक भएको छ र शीर्षमा दुई अंकको अग्रता हो । बार्सिलोना दोस्रो स्थानमा छ र उसको समान खेलबाट २२ अंक छ । 
"created": "2025-10-20T06:48:29.182227+05:45",
"news_slug": "Mbappe-goa-real-Madrid-win"
"id": 4152,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भिल्लाको घर बाहिर सिजनको पहिलो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5658.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5658.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">एस्टन भिल्लाले आइतबार यो सिजनको पहिलो घर बाहिरको जित हात पारेको छ । उसले टोटेनहमलाई इंग्लिस प्रिमियर लिगको उत्तरी लन्डनमा भएको खेलमा २-१ ले हराएको हो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\"> <span style=\"-webkit-text-size-adjust: 100%;\">एक गोलले पछाडि रहेको स्थितिबाट भिल्ला विजयी 
<span style=\"-webkit-text-size-adjust: 100%;\">रहेको हो । यो जितपछि उसको आठ खेलबाट १२ अंक भएको छ । टोटेनहम भने १४ अंकमा सीमित रहेर छैटौं स्थानमा रह्यो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">टोटेनहमले रोड्रिगो बेन्टकरको गोलले पाँचौ मिनेटमा अग्रता लिएको थियो । भिल्लाले ३७ औं मिनेटमा बराबरी गोल फर्कायो र यो मोर्गन रोजर्सको नाममा रह्यो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">इमु बुएन्डियाले ७७ औं मिनेटमा भिल्लाका लागि दोस्रो गोल गरे र अन्ततः यो नै सावित भयो । 
"created": "2025-10-20T06:45:52.178414+05:45",
"news_slug": "Aston-will-first-away-win"
"id": 4151,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "यु-१७ महिला फुटबल टोली स्वदेश फिर्ता",
"news_image_url": "https://app.nepalsportz.com/media/94b2bf9e-b2ef-4051-ad0d-012f35595807.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/94b2bf9e-b2ef-4051-ad0d-012f35595807.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। थाइल्यान्डमा सम्पन्न एएफसी यु-१७ महिला एसियन कप छनाेटमा सहभागि भएकाे नेपाली राष्ट्रिय यु-१७ महिला फुटबल टिम स्वदेश फर्किएको छ। 
शनिबार राति थाइ एयरलाइन्सबाट टाेली काठमाडाैँ आइपुगेकाे हाे। 
नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाह, केन्दिय सदस्य सरिला श्रेष्ठ, राखेप सदस्य पेमा डोल्मा लामालगायतका अन्यले स्वागत गरेकाे थिए। 
छनाेट समूह 'एफ'काे दुई खेलमा नेपालले एक हार र एक बराबरीकाे नतिजा निकाल्दै छनाेट हुन असफल रह्याे। नेपाल पहिलाे खेलमा तुर्किमेनिस्तानसँग गाेलरहित बराबरीमा राेकिँदा घरेलु टाेली थाइल्यान्डसँग १२–० ले पराजित भएकाे थियाे। 
याे समुहबाट दुईमा दुवै जित हासिल गरेकाे थाइल्यान्ड ६ अंकसहित शीर्ष स्थानमा रहँदै चीन आयाेजना हुने एसियन कपमा छनाेट हुन भयाे। थाइल्यान्डले पहिलाे खेलमा तुर्किमेनिस्तनालाई १७–० ले पराजित गरेको थियो।
"created": "2025-10-19T13:31:08.561685+05:45",
"news_slug": "U-17-women-football-back-home"
"id": 4150,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपोलीले हार्दा इन्टरलाई फाइदा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5640.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5640.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">इटालीको सिरी ए मा शनिबार नेपोली पराजित रह्यो र यसको फाइदा इन्टर मिलानलाई भएको छ । इन्टरले नेपोलीलाई उछिनेर लिग तालिकाको शीर्ष स्थान कब्जा गरेको हो । लिग तालिकामा तीन टिमको १५ अंक भएको छ ।
त्यसमा इन्टर र नेपोलीसँगै रोमा नै रहेको छ । यसले लिग उपाधिको होड रोमाञ्चक पनि बनेको छ । इटालीमा अंक बराबरी भएमा अन्त्यमा प्ले–अफ खेल हुने गर्छ ।
इन्टरले रोमालाई नै १–० ले हराएको हो र त्यसमा त्यसमा एनगे योआन बोनीले छैटौं मिनेटमा एक मात्र गोल गरेका हुन् । यसअघि डिफेन्डिङ च्याम्पियन नेपोली टुरिनोको हातबाट १–० ले पराजित रह्यो । टुरिनोका लागि जियोभानी सिमोनीले ३२ औं मिनेटमा निर्णााक गोल गरे ।
"created": "2025-10-19T10:27:10.825893+05:45",
"news_slug": "Napoli-lost-inter-in-top"
"id": 4149,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बायर्नको शतप्रतिशत सुरुआत कायम",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5639.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5639.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">जर्मन बुंडेसलिगामा बायर्न म्युनिकले शनिबार आफ्नो शतफ्रतिशत सुरुआतलाई कायम राख्ने क्रममा बोरुसिया डर्टमुन्डलाई २–१ ले हराएको छ । बायर्नको सात खेलबाट अधित्तम २१ अंक भएको छ ।
यो दोस्रो स्थानमा रहेको आरबी लाइपजिगमाथि पाँच अंकको अग्रता हो । बायर्नको जितमा ह्यारी केन र मिचेल ओलिसले एक एक गोल गरे । लयमा रहेका इंग्लिस कप्तान केनले २२ औं मिनेटमा गोलको खाता खोले ।
उनले यो सिजन ११ खेल खेलेकोमा गरेको गोल संख्या ११ पुगेको छ । डर्टमुन्डका तर्फबाट जुलियन ब्रान्ड्टले एक गोल फर्काए । हारपछि डर्टमुन्ड १४ अंकमा चौथो स्थानमै कायम रह्यो ।
"created": "2025-10-19T10:17:59.877777+05:45",
"news_slug": "Bayern-win-bundisliga"
"id": 4148,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बार्सिलोनाको जितमा एराउहो निर्णायक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5637.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5637.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">रोनाल्ड एराउहोले गरेको निर्णायक गोलको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार जिरोनालाई २–१ ले हराएको छ । दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा एराउहोले गोल गरेका हुन् ।
त्यस अगाडि बार्सिलोनाले पेड्रोको गोलले १३ औं मिनेटमा अग्रता लिएको थियो । तर त्यो लामो समय टिकेन् र एक्सेल विट्सेलले २० औं मिनेटमा बराबरी गोल फर्काए ।
यो जितपछि बार्सिलोना नौ खेलबाट २२ अंकमा लिग तालिकाको शीर्षमा उक्लेको छ । एटलेटिको म्याड्रिडले अर्को खेलमा ओसासुनालाई १–० ले हरायो र त्यसमा थिएगो आल्माडाले ६९ औं मिनेटमा एक मात्र गोल गरे । यो जितसँगै एटलेटिको १६ अंकमा चौथो स्थानमा उक्लेको छ ।
"created": "2025-10-19T09:21:29.433905+05:45",
"news_slug": "Barcelona-win-laliga-girona"
"id": 4147,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आर्सनल र सिटी शीर्ष दुईमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5636.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5636.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">इंग्लिस प्रिमियर लिगमा शनिबार रातिका खेलपछि आर्सनल र म्यानचेस्टर सिटी शीर्ष दुई स्थानमा रहे । आर्सनलको आठ खेलबाट १९ अंक भएको छ भने सिटी तीन अंकले उसको पछाडि छ ।
लियानड्रो ट्रोसार्डले आर्सनलका लागि ५८ औं मिनेटमा निर्णायक गोल गरे । यस्तै सिटीले अर्को खेलमा एभरटनलाई २–० ले हरायो । त्यसमा दुवै गोल इर्लिङ हालान्डले दोस्रो हाफमा गरेका थिए ।
उनले ५८ र ६३ औं मिनेटमा एक एक गोल गरेका हुन् । अन्य खेलमा ब्राइटनले न्युकासल युनाइटेडलाई २–१, बर्नलीले लिड्स युनाइटेडलाई २–१ र सन्डरल्यान्डले उल्भ्सलाई २–० ले हरायो । क्रिस्टल प्यालेस र बर्नमाउथले ३–३ को बराबरी खेले ।
"created": "2025-10-19T08:34:13.104642+05:45",
"news_slug": "Arsenal-city-on-top"
"id": 4146,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "फरेस्टद्वारा पोस्टेकोग्लु वर्खास्त",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5634.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5634.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">इंग्लिस प्रिमियर लिग क्लब नटिङघम फरेस्टले शनिबार आफ्ना मुख्य प्रशिक्षक एन्गे पोस्टेकोग्लु वर्खास्त गरेको छ । चेल्सीसँग पराजित भए लगत्तै उनलाई हराइएको हो । 
पोस्टेकोग्लुले फरेस्टमा ३९ दिन मात्र बिताए । त्यस क्रममा आठ खेलेकोमा कुनैमा पनि टिम विजयी रहेन । लगातारको खराब प्रदर्शनले क्लब चर्को दवावमा छ ।
अब यो सिजनका लागि फरेस्ट तेस्रो प्रशिक्षकको खोजीमा हुनेछ । यस अगाडि क्लबले नुनो स्प्रिटो सेन्टरलाई पनि वर्खास्त गरेको थियो ।
"created": "2025-10-18T20:29:50.972618+05:45",
"news_slug": "Forrest-sacked-"
"id": 4145,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "फरेस्टमाथि चेल्सीको सजिलो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5633.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5633.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो हाफको तीन गोलको मदतले चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार नटिङघम फरेस्टमाथि सजिलो ३–० को जित हात पारेको छ र यससँगै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीको आठ खेलबाट १४ अंक भएको छ ।
समस्याबाट गुज्रिरहेको फरेस्ट भने १७ औं स्थानमा रह्यो । सिटी ग्राउन्डमा बेहोरेको हारसँगै समस्यामा रहेको फरेस्टका प्रशिक्षक एन्गे पोस्टेकोग्लुमाथि थप दबाबमा परेका छन् ।
चेल्सीका लागि जोस आचेमपोङले ४९, पेड्रो नेटोले ५२ र रेस जेम्सले ८४ औं मिनेटमा एक एक गोल गरे । मालो गुस्टोले भने ८७ औं मिनेटमा रातो कार्ड खाएर मैदान छाडे र चेल्सी दस खेलाडीमा सीमित रह्यो ।
"created": "2025-10-18T19:33:49.748394+05:45",
"news_slug": "Chelsea-win-Forrest-lost"
"id": 4144,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पीएसजीको स्ट्रसबर्गसँग बराबरी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5629.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5629.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा स्ट्रसबर्गसँग रोमाञ्चक ३–३ को बराबरी खेलेको छ । उसले ३–१ ले पछाडि रहेको स्थितिबाट यो बराबरी निकालेको हो ।
यो जितपछि पीएसजी लिग तालिकाको शीर्ष स्थानमा रह्यो । स्ट्रसबर्गले खेलको पहिलो हाफमा तीन गोल गरेको थियो । पीएसजीका लागि भने गोन्जालो रामोस र सेनी मायुलुले दोस्रो हाफमा गोल फर्काए ।
पीएसजीको आठ खेलबाट १७ अंक भएको छ र यो दोस्रोमा रहेको स्ट्रसबर्गमाथि नै एक अंकको अग्रता हो । त्यस पछाडि एक एक खेल कम खेलेको मार्से र लियोन १५ अंकमा छन् । अब दुवैसामु जितसँगै पीएसजीलाई उछिन्ने अवसर हुनेछ ।
"created": "2025-10-18T07:45:25.168054+05:45",
"news_slug": "PSG-Strabourg"