GET /news/?format=api&page=34
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4867,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=35",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=33",
"results": [
"id": 4260,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ब्रेमन अन्तिम समयमा विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6092.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6092.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
वेसरस्टाडिनमा भएको खेलमा उल्भ्सबर्गले २८ औं मिनेटमा म्याथिस स्भाबर्गको गोलले अग्रता लिएको थियो । खेलले ८३ मिनेट छुँदा जेन्स स्टागले बराबरी गोल फर्काए । त्यसपछि एमबान्गलाले निर्णायक गोल गरेका हुन् ।
यो जितपछि ब्रेमन १० खेलबाट १५ अंकमा सातौं स्थानमा रह्यो । उल्भ्सबर्ग भने दसै खेलबाट आठ अंकमा १२ औं स्थानमा कायम रह्यो ।
"created": "2025-11-08T07:39:19.075947+05:45",
"news_slug": "Brenan-beats-Wolfsburg"
"id": 4259,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एल्चे र सोसिडाडको बराबरी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6091.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6091.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
एल्चेले ५७ औं मिनेटमा एल्भारो रोड्रिग्वेजको गोलले अग्रता लिएको थियो । तर मिखेल आयारजबलले खेलको अन्त्यतिर पेनाल्टीबाट गोल गरेपछि सोसिडाड एक अंक बटुल्न सफल रह्यो ।
यो नतिजापछि एल्चे १२ खेलबाट १५ अंकमा नवौं स्थानमा रह्यो । सोसिडाड भने समान १२ खेलबाट १३ अंकमा संघर्ष गरिरहेको छ र १४ औं स्थानमा छ । यो रेलिगेसन क्षेत्रबाट चार अंक मात्र अगाडि हो ।
"created": "2025-11-08T07:33:43.782001+05:45",
"news_slug": "Elche-socidad-drae"
"id": 4258,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल र माल्दिभ्स सेमिाइनलमा खेल्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6081.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6081.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
समूह चरणको तीन खेलमा दुई जित र एक हार ब्यहोरेको नेपाल ७ अंकसहित शीर्ष स्थानमा रह्यो। शीर्ष स्थानमा रहेको नेपालले पूछारमा रहेको मल्दिभ्सको सामना गर्ने भएको हो।
यो खेल भोलि अर्थात् शनिबार खेल्नेछ। खेल नेपाली समयअनुसार दिउँसो ४:४५ बजेबाट सुरु हुनेछ। यसअघि पहिलाे सेमिफाइनलमा घरेलु टोली श्रीलंकाले किर्गिस्तानको सामना गर्नेछ। यो खेल २;१५ बजेबाट सुरु हुनेछ।
यता, सबै खेलमा पराजय ब्यहोरेको माल्दिभ्स अंक विहिन छ। समान खेलबाट ६ अंक रहेको श्रीलंका दोस्रो तथा ५ अंक जोडेको किर्गिस्तना तेस्रो रह्यो। फाइनल खेल आइतबार हुनेछ। सोहीदिन तेस्रो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ।
"created": "2025-11-07T20:13:01.476584+05:45",
"news_slug": "Nepal-Maldives-cava-u17"
"id": 4257,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एन्फाविरुद्धको आन्दोलनमा खेलाडीसंघको पनि ऐकेवद्धता",
"news_image_url": "https://app.nepalsportz.com/media/9da28429-76e6-4097-ab2d-030ad14166b8.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/9da28429-76e6-4097-ab2d-030ad14166b8.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
संघका अध्यक्ष दीपक श्रेष्ठले शुक्रबार विज्ञप्ति प्रकाशित गरेर फुटबल खेलाडीको रोजीरोटीसँग जोडिएको ए डिभिजन लिग पछिल्लो पटक सम्पन्न भएको झन्डै अडाई वर्ष भइसक्दा अर्को संस्करण सुरु हुन नसक्नु दुर्भाग्य भएको जनाएका छन् ।
उनले विगतमा हुने गरेका लिग लगयतका फुटबल प्रतियोगिता खेल्नका लागि क्लबमा आबद्ध हुँदा खेलाडीहरुको जीवन केही सहज भएको बताउँदै लामो समयदेखि ए डिभिजन लिग रोकिँदा एक सय भन्दा बढीले रोजगारीकै लागि देश बाहिरिनु परेको भन्दै दुख पनि ब्यक्त गरेका छन् । उनले खेल्न पाउनु खेलाडीको अधिकार भएको तथ्य उल्लेख गर्दै खेल आयोजना गर्नु सम्बन्धित संघको दायित्व भनेर पनि सम्झाएका छन् । उनले संघ दायित्वबाट च्युत हुँदा खेलाडीलगायत त्यो खेलसँग जोडिएकाहरु वेरोजगार भएको विज्ञप्तिमा जनाइएको छ ।
खेल आयोजनाका लागि आफ्नै संघ विरुद्ध उत्रनु पर्ने अवस्था सिर्जना हुनु लज्जाको विषय भएको टिप्पणी गर्दै एन्फा नेतृत्वले गम्भीर भएर सोच्नु पर्ने र समस्या समाधानका लागि पहल गर्न आग्रह पनि गरे । उनले चाँडै समस्या समाधान गर्दै फुटबल हुने वातावरण तयार पार्न एन्फालाई आग्रह पनि गरे ।
विज्ञप्तिको अन्त्यमा फुटबल खेलाडीले आफ्नो हकका लागि चलाउने सबै खाले विरोध लगायतका कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ साथ रहने प्रतिवद्धता पनि जनाइएको छ ।
"created": "2025-11-07T19:33:53.696127+05:45",
"news_slug": "ANFA-protest-players-association-together"
"id": 4256,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सानो भाईले पूरा गरे विश्व ट्रायथलन प्रशिक्षकको लेभल टु कोर्स",
"news_image_url": "https://app.nepalsportz.com/media/faad8e22-2900-4c2e-9d46-b548f460cc58.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/faad8e22-2900-4c2e-9d46-b548f460cc58.jpeg",
"category": [
"id": 7,
"created": "2023-02-25T05:44:03.143831+05:45",
"modified": "2023-02-25T05:44:03.143852+05:45",
"created_np": "2079-11-13T05:44:03.143865+05:45",
"modified_np": "2079-11-13T05:44:03.144117+05:45",
"name": "Martial Arts",
"slug": "martial-arts"
"season": null,
"content": "
"created": "2025-11-07T19:18:42.029190+05:45",
"news_slug": "Sano-bhai-complete-world-trailathon-course-level-2"
"id": 4255,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भारतका टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक",
"news_image_url": "https://app.nepalsportz.com/media/577e2878-ca77-4eab-a1fa-d0d7baa1a6ac.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/577e2878-ca77-4eab-a1fa-d0d7baa1a6ac.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
लुम्बिनीले शुक्रबार विज्ञप्तिमार्फत योहान्ननलाई प्रशिक्षणको जिम्मेवारी दिएको जानकारी गराएकाे हाे। पहिलो सिजन नन्दन फडनिस लुम्बिनीको मुख्य प्रशिक्षक थिए।
केरला क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा काम गरिसकेका योहान्ननले भारतका लागि समान तीन टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलका छन्।
बिहीबार मात्र लुम्बिनीले भारतकै रोबिन सिंहलाई मेन्टरका रूपमा नियुक्त गरेको थियो।
रोहितकुमार पौडेल मार्की रहेको लुम्बिनीले विवेककुमार यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी र अविनाश गौतमलाई दोस्रो सिजनका लागि पनि टोलीमा निरन्तरता दिएको छ।
गत संस्करण पुछारमा रहेको लुम्बिनीले मिनी अक्सनबाट दिलीप नाथ, शेर मल्ल, विशाल पटेल, दुर्गेश गुप्ताका र आदिल खानलाई अनुबन्ध गरेको थियो।
एनपिएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। यो सिजन पनि लुम्बिनीसँगै साविक विजेता जनकपुर बोल्ट्स, साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र काठमाडौं गोर्खाज उपाधिका लागि भिड्ने छन्।
"created": "2025-11-07T18:38:52.971125+05:45",
"news_slug": "Tony-yohanna-lions-coach"
"id": 4254,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालको लगातार दोस्रो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/133ec30b-e542-432a-aa65-ec1d6aa772fd.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/133ec30b-e542-432a-aa65-ec1d6aa772fd.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
नेपालले पहिलो सेट २५–७ दोस्रो सेट २५–१० तथा तेस्रो सेटमा २५–११ ले सहज जित हासिल गर्याेर नेपालले यसअघि बुधबार घरेलु टोली श्रीलंकालाई पारजित गरेकोथियो।
नेपाल पहिलाे खेलमा भने पराजित भएको थियो।
"created": "2025-11-06T16:43:47.568486+05:45",
"news_slug": "Nepal-second-win-in-cava"
"id": 4253,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "काक्रेविहार विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6060.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6060.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
गौरीटार रंगशाला हेटौंडामा बिहिवार सम्पन्न दिनकाे पहिलाे खेलमा क्राक्रेविहारले हेयरन्स क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
काक्रेविहारले पहिलो हाफको ३२औं मिनेटमा सुजन बालामपाकी मगरकाे गोलर्फत अग्रता बनाएकाे थियाे। ४२औं मिनेटमा आशिष चापागाईंले गोल गरेपछि काक्रेविहारले पहिलो हाफ २-० को सहज अवस्थामा टुंग्याएको थियो।
तर, दोस्रो हाफमा हेयरेन्सले कमब्याक गरेको थियो। ५८औं मिनेटमा समिराज ठोकरले गोल गर्दै अग्रता २-१ मा झारेका थिए। ६८ औं मिनेटमा अनिश घर्तीले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। तर, ८४औं मिनेटमा विश्व लामाले गोल गर्दै काक्रेविहारलाई ३-२ को जित दिलाए।
लिग कम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ। उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ।
"created": "2025-11-06T16:35:15.832130+05:45",
"news_slug": "Kakre-bihar-win"
"id": 4252,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एन्फाविरुद्ध खेलाडी सडकमा",
"news_image_url": "https://app.nepalsportz.com/media/f93a8db4-f00b-40bb-a790-fcde94fe3c4c.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/f93a8db4-f00b-40bb-a790-fcde94fe3c4c.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
विहिबार सातदाेबाटाेस्थित एन्फा कार्यलय घेराउ गर्न गएका खेलाडी र पुर्व खेलाडीहरुले एन्फालाई 'ए' डिभिजनको लिगको तालिका सच्याउन एक साताको अल्टिमेटम दिएका हुन्।
उनीहरुले एक सातामा कार्यतालिका नसच्याएमा सशक्त रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।
एन्फाले अर्को बर्षको पुसमा 'ए' डिभिजन लिग गर्ने भन्दै मिति सार्वजनिक गरेपछि खेलाडी आन्दोलित भएका हुन्। धर्नाका लागि एन्फा पुगेका खेलाडीहरुलाई एन्फाको गेटमा रोकिएको थियो। गेटमा रोकिएपछि उनीहरुले गेटमै आफ्नो कार्यक्रम गरेका थिए।
यसअघि एन्फाले २०८३ को पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय सार्वजनिक गरेपछि खेलाडीहरु आक्रोशित बनेका छन्।
"created": "2025-11-06T15:37:59.619672+05:45",
"news_slug": "Protest-against-ANFA-player"
"id": 4251,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एन्फा प्रेसिडेन्ट लिग सुरु",
"news_image_url": "https://app.nepalsportz.com/media/dbf6a0c6-095d-4b92-a473-fe02ab1759f9.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/dbf6a0c6-095d-4b92-a473-fe02ab1759f9.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
मकवानपुरस्थित खेल मैदानमा भएको उद्घाटन खेलमा चित्लाङ युवा क्लबले देउराली यूथ क्लबलाई ४–१ ले हरायो।
चित्लाङका लागि चन्दन कुमार दास, लोहन सुब्बा, विज्ञान खड्का र मदन स्याङतानले गोल गरे। देउरालीका राम चन्द्र वाजीले गोल गरे। चित्लाङका जय गुरुङ सो खेलका प्लेयर अफ द म्याच घोषित भए।
बुधवार  भएको अर्को खेलमा विजय स्पोर्ट्स क्लब र लाली गुराँस एसोसिएसनका बिचमा गोल रहित बराबरी भयो। लाली गुराँसका सुरज ज्यु ठकुरी सो खेलका प्लेयर अफ द म्याच भए।
२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ। सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोट्र्स क्लब,हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन्।
लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ। उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन्। सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन्। राष्ट्रिय लिग पुस महिनामा हुने छ।
"created": "2025-11-06T07:40:36.197568+05:45",
"news_slug": "ANFA-president-league-starts"
"id": 4250,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इन्टरको लगातार चौथो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6036.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6036.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यसका लागि इन्टरले काइराट आल्माटीलाई २–१ ले हराएको हो । त्यसमा कार्लोस अगुस्टोले निर्णायक गोल गरे । म्यानचेस्टर सिटीले भने आफ्नो अपराजित याक्रा कायम राख्ने त्रममा बोरुसिया डर्टमुन्डलाई ४–१ ले हरायो । उसको दस अंक भएको छ र चौथो स्थानमा छ ।
सिटीको जितमा फिल फोडेनले दुई गोल गरे भने इर्लिङ हालान्डले आफ्नै पूर्व क्लबविरुद्ध एक गोल गरे । बार्सिलोना भने क्लब ब्रुगको हातबाट ३–३ को बराबरीमा रोकियो । उसले तीन पल्ट पछाडि रहेको स्थितिबाट बराबरी खेलेको हो ।
अन्य खेलमा न्युकासल युनाइटेडले एथलेटिको बिलबाओलाई २–० ले हरायो र नौ अंकमा छैटौं स्थानमा उक्लिन सफल रह्यो । यस्तै पाफोसले भिल्लारियललाई १–०, गालाटासारेले आयाक्सलाई ३–०, बायर लेभरकुजनले बेनफिकालाई १–० र एटलान्टाले मार्सेलाई १–० ले हरायो । चेल्सी र कोरााबागले भने २–२ को बराबरी खेले ।
"created": "2025-11-06T06:43:25.441352+05:45",
"news_slug": "Inter-Milan-win-UEFA"
"id": 4249,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालको लगातार चौथो हार",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6002.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6002.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
युएईमा भएको त्रिकोणात्मक ओडिआई सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा घरेलु टोलीले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको २ सय ४० रनको मध्यम लक्ष्य युएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
युएईको जितमा मोहम्मद शाहदादले १ सय २३ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ९६ रनको अर्धशतकीय इनिङ खेले । मोहम्मद वासिम ७३ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ७६ रनको अर्धशतकीय इनिङ खेले । चौथो विकेटका लागि दुवैले १ सय ४० बलमा १ सय ४७ रनको सानदार साझेदारी गरे ।
सोहेब खान ५२ बलमा ३ चौकाको सहयोगमा २९ रनमा आउट भए । हर्षित कौशिक १३, कप्तान अलिसान सरफु १८ रनमा आउट हुँदा ओपनर आर्यंश शर्माले रनको खाता नै खोल्न सकेनन् ।
नेपालका लागि करण केसीले ३ तथा नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीले समान १ विकेट लिए । त्यसअघि युएईमा रहेको आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रनको योगफल तयार गरेको थियो ।
नेपालका लागि भीम सार्कीले ६८ बलमा ७ चौकाको सहयोगमा सर्वाधिक ४८ रन जोडे । पहिलो विकेट ४ रनमै गुमाएर संकटमा परेको नेपालका लागि दोस्रो विकेटका लागि भीम र आसिफले राम्रो साझेदारी दिलाएका थिए ।
भीम र आसिफले ७४ रनको साझेदारी गरेका थिए । आसिफले ४८ बलमा ४ चौकाको सहयोगमा ३४ रन जोडेका थिए । त्यसपछि नेपालले सस्तैमा तीन विकेट गुमायो । पाँचौ विकेटका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ४९ रनको साझेदारीले टिमलाई केही स्थिरता दिए ।
उपकप्तान दीपेन्द्र ४३ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३७ रनमा आउट हुँदा आरिफ शेख ५४ बलमा ३० रनमा आउट भए । लगातार विकेट गुमाएर संकटमा पुगेको नेपालका लागि नवौं विकेटका लागि सन्दीप लामिछाने र कुशल मल्लले राम्रो साझेदारी गरे । कुशल ५१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४६ रनमा आउट हुदाँ सन्दीपसँग मिलेर ४२ रनको साझेदारी गरे । सन्दीप १५ रनमा नट आउट रहे ।
ओपनर कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल समान २ तथा करण केसी रनको खाता नै नखोली आउट भए । युएईका लागि जुनैद सिद्धिकी र धुव्र परासरले समान २ तथा मोहम्मद जगदुल्लाह र जाहिद अलिले समान १ विकेट लिए । नेपालका २ ब्याटर रन आउट हुन पुगे ।
जितसँगै ८ राष्ट्र सहभागी लिग टु मा युएईको २० खेलबाट १० अंक भएको छ । जितपछि पनि युएई अंक तालिकाको पुछारमा कायमै छ । पराजित नेपालको समान खेलबाट १२ अंक रहेको छ । हार पश्चात पनि नेपाल पुछारबाट दोस्रो स्थानमा यथावत छ ।
नेपाल युएईमा भएको यस सिरिजमा खेलेका सबै चार खेलमा हारका साथ स्वदेश फर्कदै छ । उता, अमेरिकासँग दुवै खेलमा पराजित युएईले दुवै भेटमा नेपाललाई हराएको छ । सहभागी अर्को मुलुक अमेरिकाले भने शतप्रतिशत जित हासिल गरेको छ ।
लिगमा सहभागी सबै देशले समान ३६ खेल खेल्नेछन् । भने, प्रतियोगिताको शीर्ष ४ मा पर्ने देशले सिधै सन् २०२७ मा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउँने छन् । लिग टु को पुछारमा रहने ४ देशले भने विश्वकप छनोट प्लेअफमा स्थान बनाउँनेछ ।
"created": "2025-11-05T20:15:47.097279+05:45",
"news_slug": "Nepal-forth-lost"
"id": 4248,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "युएईलाई नेपालले दियो २४० रनको लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5997.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5997.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
युएईमा रहेको आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रनको योगफल तयार गर्यो।
नेपालका लागि भीम सार्कीले ६८ बलमा ७ चौकाको सहयोगमा सर्वाधिक ४८ रन जोडे। पहिलो विकेट ४ रनमै गुमाएर संकटमा परेको नेपालका लागि दोस्रो विकेटका लागि भीम र आसिफले राम्रो साझेदारी दिलाएका थिए।
भीम र आसिफले ७४ रनको साझेदारी गरेका थिए । आसिफले ४८ बलमा ४ चौकाको सहयोगमा ३४ रन जोडेका थिए । त्यसपछि नेपालले सस्तैमा तीन विकेट गुमायो । पाँचौ विकेटका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ४९ रनको साझेदारीले टिमलाई केही स्थिरता दिए ।
उपकप्तान दीपेन्द ४३ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३७ रनमा आउट हुँदा आरिफ शेख ५४ बलमा ३० रनमा आउट भए । लगातार विकेट गुमाएर संकटमा पुगेको नेपालका लागि नवौं विकेटका लागि सन्दीप लामिछाने र कुशल मल्लले राम्रो साझेदारी गरे । कुशल ५१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४६ रनमा आउट हुदाँ सन्दीपसँग मिलेर ४२ रनको साझेदारी गरे । सन्दीप १५ रनमा नट आउट रहे ।
ओपनर कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल समान २ तथा करण केसी रनको खाता नै नखोली आउट भए । युएईका लागि जुनैद सिद्धिकी र धुव्र परासरले समान २ तथा मोहम्मद जगदुल्लाह र जाहिद अलिले समान १ विकेट लिए । नेपालका २ ब्याटर रन आउट हुन पुगे । ८ राष्ट्र सहभागी लिग टु मा युएई पुछार र नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।
सिरिजमा यसअघिका सबै खेल हारेको नेपाल सान्त्वना जितका साथ यात्रा समाप्त गर्ने लक्ष्यमा छ । उता, अमेरिकासँग दुवै खेलमा पराजित युएईले पहिलो भेटमा नेपाललाई हराएकोमा त्यो लयलाई निरन्तरता दिन चाहान्छ ।
लिगमा सहभागी सबै देशले समान ३६ खेल खेल्नेछन् । भने, प्रतियोगिताको शीर्ष ४ मा पर्ने देशले सिधै सन् २०२७ मा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउँने छन् । लिग टु को पुछारमा रहने ४ देशले भने विश्वकप छनोट प्लेअफमा स्थान बनाउँनेछ ।
"created": "2025-11-05T15:47:45.205706+05:45",
"news_slug": "Nepal-gave-target-240-to-uae"
"id": 4247,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लिग–२ : नेपाल र युएई खेल्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5993.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5993.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
दुबईस्थित आइसीसी एकेडेमीमा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेबाट सुरू हुनेछ।
यस सिरिजमा नेपालले सुरुआती तीनै खेलमा हार बेहोरेको छ भने युएईले तीन खेलमा एक जित र दुई हारको सामना गरेको छ। सिरिजको पहिलो भेटमा युएईले नेपाललाई पराजित गरेको थियो।
अंकतालिकामा नेपाल सातौँ स्थानमा छ। उसले १९ खेलमा ५ जित र १२ हारसहित १२ अंक जोडेको छ। उता, समान १९ खेल खेलेको युएई ८ अंकसहित पुछारमा रहेको छ।
यसै सिरिजमा अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दै सबै चार खेलमा जित हासिल गरेको छ।
"created": "2025-11-05T07:33:14.294062+05:45",
"news_slug": "CWC2-Nepal-vs-uae"
"id": 4246,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लिभरपुलको ‘रियल’ जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5990.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5990.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्यसमा एक मात्र गोल एलेक्स म्याक एलिस्टर गरे, यो गोल ६१ औं मिनेटमा सम्भव भएको थियो । कीर्तिमान १५ पल्टको च्याम्पियन रियलका लागि उसका गोलरक्षक थिबो कोट्वाले शृंखलाबद्ध बचाउ नगरेको भए हार अझ फराकिलो हुने थियो, यही साँघुरो जितमा रियल खुसी रहनेछ ।
लिभरपुलकै पूर्व खेलाडी लुइस डियाजको दुई गोलको मदतले बायर्न म्युनिकले भने डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले पराजित गर्‍यो । डियाजले चौथो मिनेटमा गोल गरेपछि ३२ मिनेटमा दोस्रो गोल थपे । यस्तै आर्सनलले स्लाभिया प्रागलाई ३–० ले हरायो ।
त्यसमा मिखेल मेरिनोले दुई गोल गरे । बायर्न र आर्सनल अंक तालिकाको शीर्ष दुई स्थानमा छन् र उनीहरूले चार खेलबाट अधिक्तम १२ अंक बटुलेका छन् । यसपल्टको प्रतियोगितामा रियलको यो पहिलो हार हो । लिभरपुल भने नौ अंकमा छैटौं स्थानमा रह्यो ।
मंगलबार कुल नौ खेल भएकोमा एटलेटिको म्याड्रिडले युनियन सेन्ट गिलोसलाई ३–१, मोनोकाले बोड/गिल्मटलाई १–० र टोटनहमले कोपनहेगनलाई ४–० ले पराजित गर्‍यो । यस्तै नेपोलीले इन्ट्राख्ट फ्रायन्कफर्टले ०–०, युभेन्ट्स र स्पोर्टिङ लिस्वनले १–१ तथा ओलम्पियाकोस र पीएसजी आयनहोभनले १–१ को बराबरी खेले ।
"created": "2025-11-05T06:56:01.822348+05:45",
"news_slug": "Liverpool-beats-Real-Madrid"
"id": 4245,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रश्मिको ह्याट्रिकमा एपिएफको शानदार जित",
"news_image_url": "https://app.nepalsportz.com/media/ff9b2d42-f802-40d9-8ba8-36da6aa2c3bd.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/ff9b2d42-f802-40d9-8ba8-36da6aa2c3bd.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित एपिएफले २९औँ मिनेटमा सविता राना मगरको गोलमार्फत अग्रता लियो। त्यसपछि ३८औँ मिनेटमा अनिता बस्नेतले सरु लिम्बुले हेडर मिस गरेपछि बललाई फिनिस गर्दै दोस्रो गोल थपिन्।
पहिलो हाफको इन्ज्युरी समयमा एपिएफले लगातार दुई गोल थप्दै खेललाई आफ्नो पकडमा ल्यायो। ४१औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन् भने त्यसपछि इन्ज्युरी समयमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गरिन्। पहिलो हाफ एपिएफको पक्षमा ५–० मा समाप्त भयो।
दोस्रो हाफमा ७ औँ मिनेटमा सविता राना मगरको क्रसमा अनिता केसीले गोल गर्दै अन्तर बढाइन्। ८४औँ मिनेटमा अनिता केसीको पासमा रश्मिले गोल गर्दै ह्याट्रिक पूरा गरिन् र टोलीको सहज जित सुनिश्चित गरिन्।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ।
"created": "2025-11-04T19:57:42.786303+05:45",
"news_slug": "Rashmi-hattrick-APF-win"
"id": 4244,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बुधबारदेखि समृद्धि खुला बास्केटबल च्याम्पियनसिप",
"news_image_url": "https://app.nepalsportz.com/media/2a38dedc-7af9-416e-9f18-49df59e765bf.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/2a38dedc-7af9-416e-9f18-49df59e765bf.jpeg",
"category": [
"id": 5,
"created": "2023-02-08T17:13:44.783701+05:45",
"modified": "2023-02-08T17:13:44.783720+05:45",
"created_np": "2079-10-25T17:13:44.783733+05:45",
"modified_np": "2079-10-25T17:13:44.783977+05:45",
"name": "Basketball",
"slug": "Basket-ball"
"season": null,
"content": "
आयोजकका अनुसार प्रतियोगिता कात्तिक १९ गते (बुधबार) देखि २४ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सिनियर र जुनियर गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। दुवै विधामा चार–चार टिमले प्रतिस्पर्धा गर्नेछन्।
सिनियर समूहतर्फ विजेता टोलीले ४० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ। तर, जुनियर समूहका लागि भने पुरस्कार राशि नहुने आयोजकले जनाएको छ।
प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ।
"created": "2025-11-04T18:55:35.289719+05:45",
"news_slug": "Wednesday-basketball-sambridhi-open-basketball"
"id": 4243,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि चुनीखेलमा हुने",
"news_image_url": "https://app.nepalsportz.com/media/ea42069f-7da7-49a9-900d-8b932fdee6d2.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/ea42069f-7da7-49a9-900d-8b932fdee6d2.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
सीई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोर्ट्सको सहकार्यमा आयोजना हुने प्रतियोगितामा १२ वटा टोलीको सहभागिता रहनेछ। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमका बीच प्रतियोगिताको समुह घोषणा, ट्रफी तथा जर्सी अनावरण गरिएको छ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रतियोगिता निर्देशक अमित पौडेलले यस पटक पनि भव्यताका साथ प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे। नेपालमा क्रिकेट संस्कृति विकास गर्न कर्पोरेट क्षेत्र क्रिकेटसँग जोडिनु महत्वपूर्ण रहेको जसलाई जोड दिंदै यस प्रतियोगिताले कर्पोरेट क्षेत्रका क्रिकेट प्रेमीहरूलाई खेलसँग जोड्दै सम्बन्ध समेत प्रगाढ पार्ने विस्वास व्यक्त गरे। यस्तै प्रतियोगिताका टेक्निकल निर्देशक रविन्द्र गुप्ताले प्रतियोगिताको प्राविधिक पाटो बारे जानकारी गराए। कार्यक्रममा आयोजनाका समन्वय कर्ता अनिल महर्जन तथा आयोजक सुजित महर्जनको उपस्थिति थियो।
प्रतियोगितामा प्रत्येक टिममा १० जना खेलाडी रहनेछन् जसमा ८ जना खेलाडी प्लेइङ सेटमा रहनेछन्। खेलहरु १० ओभरको हुनेछन्।
समुह बिभाजन अनुसार समुह 'ए' मा साविकको विजेता समेत रहेको सानिमा जीआईसी इन्सुरेन्स, सलिको, जगदम्बा रियल मि रहेको छ। समुह 'बि' मा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र हिमालयन एभरेष्ट इन्सुरेन्स, समुह 'सी' मा रिलायबल लाइफ इन्सुरेन्स, राष्ट्रिय वाणिज्य बैंक, क्लाउड फ्याक्ट्री तथा समुह 'डी' मा शिखर इन्सुरेन्स, सिद्धार्थ प्रिमियर इन्सुरेन्स, एनएलजी इन्सुरेन्स रहेका छन्।
प्रतियोगिता लिग-कम नक आउट फर्म्याटमा आयोजना हुनेछ। साथै नेपाल क्रिकेट संघको मान्यता प्राप्त राष्ट्रिय अम्पायर र स्कोरर हुनेछन्।
प्रतियोगिताको उपाधि विजेता टोलिले १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले टोलिले ५० हजार ५ सय रुपैयाँ रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर र विकेटकिपरले समान ५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ सय ५० रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको प्रायोजकको रुपमा लिप मोटर, सिद्धार्थ बैंक लिमिटेड, सानिमा जीआईसी इन्सुरेन्स, सलिको तथा युनाइटेड अजोड इन्सुरेन्स रहेको छ। इन्टरनेट पार्टनरमा वेबसर्फर, इन्टरटेन्मेन्ट पार्टनर द वन्डरल्याण्ड, डेन्टल पार्टनरमा कुण्डलिनी डेन्टल क्लिनिक, अनलाइन पार्टनरमा विकेटनेपाल, टेलिभिजन पार्टनरमा काष्ठमण्डप टिभी, हेल्थ प्याकेज पार्टनर एस्थर प्याथ ल्याब, साउन्ड पार्टनरमा टेक ट्रस्ट, लजिस्टिक पार्टनरमा हँसा र भेगा लजिस्टिक, हस्पिटालिटी पार्टनर बोगेनभिल्ला इभेन्ट्स, मल्टिप्लेक्स पार्टनर क्युएफएक्स रहेको छ।
"created": "2025-11-04T18:50:07.093543+05:45",
"news_slug": "CI-corporate-t10"
"id": 4242,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एभरेष्ट महिला भलिबल लिग कार्तिक २६ देखि काठमाडौंमा हुने",
"news_image_url": "https://app.nepalsportz.com/media/cd8e51ac-fd7a-4744-a785-8df6d95d4e9b.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/cd8e51ac-fd7a-4744-a785-8df6d95d4e9b.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
आयोजकले यस सम्बन्धमा नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भएको र लिगको बाँकी खेलहरू काठमाडौंमै सम्पन्न गर्ने तयारी तीव्र गतिमा अगाडि बढिरहेको बताएको छ। यस्तै खेल तालिका चाँडै सार्वजनिक गरिनेछ।
लिगको पहिलो चरणका ९ खेल सम्पन्न भइसकेको छ। गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका कारण अस्थायी रूपमा प्रभावित भई खेलहरू स्थगित भएका थिए।
"created": "2025-11-04T13:19:19.111030+05:45",
"news_slug": "Ewvl-rest-games-in-Kartik"
"id": 4241,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चर्च ब्बाइजमाथि पुलिसको गोल बर्षा",
"news_image_url": "https://app.nepalsportz.com/media/b66ae638-5310-40a8-937c-0b999b9934be.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/b66ae638-5310-40a8-937c-0b999b9934be.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सोमबार सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हाे।
पुलिसको जितमा मिना देउवाले ५ गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरिन्। रेखाले खेलको ३७औँ, ८०औँ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन्। त्यस्तै, मिनाले खेलको ५१, ६०, ६२, ६८ र ८१औँ मिनेटमा गोल गरिन्।
खेलको प्लेयर अफ द म्याच पुलिसकी मिना देउवा भइन्। उनले नगद १५ हजार र ट्रफी पाइन्। उनलाई प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा र ग्यारेज क्याफेका सञ्चालक लुका राईले ट्रफी प्रदान गरेका थिए।
"created": "2025-11-04T07:47:25.707161+05:45",
"news_slug": "Npc-beats-church-boys-women"