GET /news/?format=api&page=33
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4473,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=34",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=32",
"results": [
"id": 3883,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपोलीको भाग्यमानी जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3442.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3442.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो जितपछि नेपोलीको दुई खेलबाट दोस्रो जित भएको छ । नेपोली छ अंकमा लिग तालिकाको शीर्षमा पनि छ । शनिबारको अर्को प्रमुख खेलमा रोमीले पिसालाई १–० कै स्कोरले पराजित गर्‍यो ।
"created": "2025-08-31T06:47:38.889623+05:45",
"news_slug": "Napoli-beats-cagliari"
"id": 3882,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बायर्नको कठिन जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3441.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3441.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
ह्यारी केनले बायर्नका लागि सयौ खेल खेल्ने क्रममा गोलको खाता खोले । बायर्नका लागि लुइस डियाज र मिचेल ओलिसले गोल थपे । असबर्गले त्यसपछि दुई गोल फर्काएको हो ।
त्यो क्रिस्टियन जाकिच र मेर्ट मोकुरको नाममा रह्यो । शनिबारका अर्को प्रमुख खेलमा वेडर ब्रेमन र बायर लेभरकुजनले ३–३ को रोमाञ्चक बराबरी खेले ।
"created": "2025-08-31T06:23:16.337952+05:45",
"news_slug": "Bayern-hardly-win"
"id": 3881,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियलको लगातार तेस्रो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3440.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3440.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सान्टियागो बर्नाबाउमा आर्डे गुलेर भिनिसियस जुनियरले रियलका लागि गोल गरे । मार्लोकाका तर्फबाट भेडाट मरिकीले एक गोल फर्काए । ज्याभी एलोन्सोको टिमका तीन गोललाई मान्यता भने दिइएको थिएन् ।
शनिबारका अन्य खेलमा सेभियाले जिरोनालाई २–० र रियल ओभिएडोले रियल सोसिडाडलाई १–० ले हरायो । डेपोर्टिभो एलाभेस र एटलेटिको म्याड्रिडले भने १–१ को बराबरी खेले ।
"created": "2025-08-31T06:18:34.080517+05:45",
"news_slug": "Real-Madrid-win-marloco"
"id": 3880,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लिड्स र न्युकासलबीच बराबरी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3439.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3439.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
लिड्सको दुई खेलबाट चार अंक भएको छ । न्युकासल भने दुई अंकमै सीमित रहेर १५ औं स्थानमा रह्यो । दुवै टिमले बुनेका कुनै पनि आक्रमण निर्णायक सावित भएनन् ।
लिगका शनिबार भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई ३–२, बर्नमाउथले टोटनहमलाई १–०, सन्डरल्यान्डले ब्रेन्टफोर्डलाई २–१ र एभरटनले उल्भ्सलाई ३–२ ले हरायो ।
"created": "2025-08-31T06:12:02.355777+05:45",
"news_slug": "Leeds-Newcastle-draw"
"id": 3879,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "फुलहमलाई हराएर चेल्सी शीर्षमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3430.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3430.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
नयाँ सिजन लिगमा अपराजित रहेर चेल्सीले राम्रो सुरुआत पनि लिएको छ । लन्डन डर्बीमा प्राप्त जितपछि चेल्सीको तीन खेलबाट सात अंक भएको छ । फुलहम भने तीनै खेलबाट दुई अंकमा सीमित रह्यो ।
जाओ पेड्रो पहिलो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसपछि इन्जो फर्नान्डेजले पेनाल्टीबाट गोल गर्दै चेल्सीका आरामदायी जित दिलाए ।
"created": "2025-08-30T19:33:58.523741+05:45",
"news_slug": "Fulham-lost-with-chelsea"
"id": 3878,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "तीन वरिष्ठ सदस्यलाई आरसीटीको सम्मान",
"news_image_url": "https://app.nepalsportz.com/media/att.h2SIwPFw4FfbLY4jibruEGxdb7zdK4kEX3qsTS1NBIs.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.h2SIwPFw4FfbLY4jibruEGxdb7zdK4kEX3qsTS1NBIs.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
छ पल्टको सहिद स्मारक लिग ‘ए’ डिभिजन विजेता आरसीटीले आफ्ना वरिष्ठ सदस्यलाई बर्सेनि सम्मान गदै आएको छ । साधारण सभामा प्रगति विवरण तथा आगामी कार्यक्रम प्रस्तुत गर्दै क्लब अध्यक्ष राजेश श्रेष्ठले अबको दिनमा अन्नपूर्ण आरसीटी अझ बलियो र शसक्त भएर प्रस्तुत हुने बताए । यस्तै क्लब कोषाध्यक्ष नरेश बैद्यले आर्थिक विवरण पेस गरे ।
"created": "2025-08-30T18:43:17.153553+05:45",
"news_slug": "Etc-honour-3-members"
"id": 3877,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "हिमालयन फुटसल गोल्डकपको उपाधि आयोजक हिमालयन एफसीद्वारा रक्षा",
"news_image_url": "https://app.nepalsportz.com/media/att.KhywoMoxZNx43EhV4N24BnITVNPlwsNJkZXAe7EAoNA.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.KhywoMoxZNx43EhV4N24BnITVNPlwsNJkZXAe7EAoNA.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
प्रतिस्पर्धात्मक फाइनलमा एक मात्र निर्णायक गोल हिमालयन एफसीका श्रीकृष्ण श्रेष्ठले गरेका थिए । विजयी हिमालयन एफसीले  सिल्ड, रनिङ ट्रफी, मेडलसहित नगद ३ लाख रुपैयाँको चेक भौचर आफ्नो पक्षमा पार्‍यो भने उपविजेता टिम ठमेलले नगद १ लाख, मेडल र रनरअप ट्रफी हात पार्‍यो ।
हिमालयन एफसीका दीपेश श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिँदा  ठमेलका लाक्पा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । दुबैजनाले क्रमश १० हजार रुपैयाँ प्राप्त गरे । फेयर प्ले टिमको उपाधिसहित थोक्रे एफसीले नगद २० हजार रुपैयाँ हात पार्‍यो । हिमालयन एफसीका सुरेश श्रेष्ठ र सन्दीप तामाङले क्रमश: उत्कृष्ट प्रशिक्षक र व्यवस्थापक चुनिँदै ५ हजार हात पारे ।
नेपाल प्रहरीका डिएसपी सुकदेव खनाल, नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव वैकुण्ठराज पराजुली, वागमती फुटबल संघका उपाध्यक्ष राजीवमान बस्नेतले विजयी टिम तथा विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।
आयोजक हिमालयन एफसीका अध्यक्ष विनोद कार्कीले युवा खेलाडीको प्रतिभा प्रस्फुटन र क्षमता अभिवृद्धिको उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको भन्दै सफलतापूर्वक सम्पन्न गर्न साथ र सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । कार्कीले यो प्रकारको सफलताले आगामी दिनमा थप उत्कृष्ट प्रतियोगिता आयोजना गर्ने ऊर्जा प्रदान गरेको बताए ।
३८ टिम सहभागी प्रतियोगिता दुई दिनसम्म चलेको थियो । गतबर्ष २ लाख धनराशिको पुरस्कारसहित गोल्डकप सुरू गरेको हिमालयन एफसीले यो पटकबाट रनिङ ट्रफीसमेत सुरू गरेको हो । आयोजक हिमालयन एफसी प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।
"created": "2025-08-30T18:24:32.574937+05:45",
"news_slug": "Himalayan-futsal-winner-himalayan-club"
"id": 3876,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भ्यालेन्सियालाई सजिलो तीन अंक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3380.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3380.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यस्तोमा उसको दुई खेलबाट चार अंक भएको छ र टिम आफ्नो अपराजित यात्रा कायम राख्न सफल रह्यो । मोक्टर डिखाबेले ३० औं मिनेटमा गोलको खाता खोले ।
त्यसपछि आरमट ग्रानेभेल्डले ५४ औं मिनेटमा दोस्रो गोल थपे । तेस्रो गोल भने ह्युगो डोराको नाममा रह्यो । उनले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गोल गरेका हुन् ।
"created": "2025-08-30T07:22:04.046634+05:45",
"news_slug": "Valencia-win-3-points"
"id": 3875,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मिलानको पहिलो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3379.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3379.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
मिलानका दुवै गोल दोस्रो हाफको मध्यमा सम्भव भएको थियो । रुबेन लोफ्टस चेकले ६६ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि क्रिस्टियन पुलिसिचले ८६ औं मिनेटमा दोस्रो गोल थपे ।
यो जितपछि सानसिरो क्लबको दुई खेलबाट तीन अंक भएको छ । पछिल्ला साता लिनको आफ्नो पहिलो खेलमा मिलान क्रेमोन्सेसँग निराशाजनक रूपमा पराजित भएको थियो ।
"created": "2025-08-30T07:13:55.347298+05:45",
"news_slug": "Milan-first-win"
"id": 3874,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आरएस र संकटा विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3377.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3377.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
च्यासल मैदानमा सम्पन्न दिनकाे पहिलाे खेलमा आरएस रिसोर्टले छहारी फुटबल क्बललाई ३–२ गाेलले पराजित गरेकाे हाे।
आएसरकाे जितमा इशा चौधरी, गीता श्रेष्ठ र उषा शाहीले गोल गरे। छहारीका लागि दुवै गोल अस्मिता चौधरीले फर्काइन्।
खेलको २४औं मिनेटमा इशाको गोलमार्फत आरएस रिसोर्टले अग्रता लिएको थियो। ३६औं मिनेटमा गीताले टोलीको अग्रता दोब्बर बनाइन्।
अस्मिताले ४२औं मिनेटमा छहारीका लागि पहिलो गोल गरिन्। ५५औं मिनेटमा उषाले गोल गर्दा आरएस रिसोर्टको अग्रता ३–१ मा पुग्यो।
त्यसको एक मिनेटपछि नै अस्मिताले व्यक्तिगत दोस्रो गोल गर्दै छहारीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्याे पर्याप्त बन्न सकेन।
जितसँगै आरएस रिसोर्टले चार खेलमा ९ अंक जोडेको छ। पहिलो पराजय बेहोरेको छहारीको समान खेलबाट सात अंक छ।
यस्तै दोस्रो खेलमा लम्की फुटबल क्लबलाई संकटा फुटबल क्बलले ६–१ ले पराजित गरेकाे हाे।
संकटालाई जित दिलाउन पूर्णिमा राईले दुई तथा सुक्रिया मिया, रेनिशा शर्मा, अनिशा राई र सेनु परियारले समान एक गोल गरे। लम्किका लागि मेनका शाहीले गोल गरिन्।
संकटाको जितमा जितसँगै चार खेलमा १२ अंक जोडेको संकटाले महिला लिगमा छनोट हुन सम्भावनालाई बलियो बनाएको छ। पराजित लम्किको समान खेलबाट एक अंक छ।
"created": "2025-08-29T19:23:16.467925+05:45",
"news_slug": "RS-sankata-ein-womens-league"
"id": 3873,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल र भारत बिच खेल हेर्नुहोस",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3370.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3370.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
नेपाल र भारत बिच खेल हेर्नुहोस
"created": "2025-08-29T17:09:49.400929+05:45",
"news_slug": "Nepal-vs-India-match-u17-"
"id": 3872,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपालको अन्तिम टोली घोषणा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3369.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3369.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले ६ र ९ सेप्टेम्बरमा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ।
उक्त खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक रसले शुक्रबार अन्तिम टोली घोषणा गरेका हुन्।
नेपाली टोली
किरण चेम्जोङ (कप्तान), रोहित चन्द, अनन्त तामाङ, अभिषेक लिम्बु, अञ्जन बिष्ट, जलेस्पीजंग कार्की, आदित्य शाक्य, अमित लामा,  एरिक बिष्ट,दीप कार्की, दिनेश हेन्जन, कुशल देउवा, लेकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रनदिप पौडेल, रोहन कार्की, समीर तामाङ, श्रीजनराज गौतम, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ
"created": "2025-08-29T15:03:30.292351+05:45",
"news_slug": "Bangladesh-Nepal-squad"
"id": 3871,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालले आज भारतसँग खेल्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_2945.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_2945_WP52TDb.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार दिउसो ५:४५ बजेदेखि शुरु हुनेछ ।
यसअघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानसँग २-१ को जित हासिल गरेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल बंगलादेशसँग ३-० गोलले हारेको थियो भने चौथो खेलमा बंगलादेशसँग ४-१ गोल अन्तरले हारेको थियो ।
भारतले भने लगातार ४ खेलमा जित हासिल गरेको छ । भारतले पहिलो खेलमा नेपाललाई ७-० ले, दोस्रो खेलमा बंगलादेशलाई २-० ले, तेस्रो खेलमा भुटानलाई ८-० ले र चौथो खेलमा भुटानलाई ५-० ले पराजित गरेको थियो ।
"created": "2025-08-29T09:17:49.926790+05:45",
"news_slug": "Nepal-India-playing-u17"
"id": 3870,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लिभरपुल र रियल एक आपसमा भिड्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3367.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3367.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सबैलाई के पनि थाहा छ भने खेलाडी छँदा एलोन्सोले लिरभपुलकै लागि खेलेका थिए र सनसनीपूर्ण रूपमा युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेका थिए, सन् २००५ मा । आर्ने स्लट गत सिजनको प्रतियोगिताको लिग चरणमा पहिलो भएको थियो, उत्कृष्ट प्रदर्शन गर्दै ।
तर अन्तिम १६ मा पीएसजीसँग पराजित भएको थियो र यससँगै उनको चुनौती सकिएको छ । लिरभपुलले यसपल्ट एटलेटिको म्याड्रिड र पीएसजी आयनहोभजनसँग पनि खेल्नेछ । प्रतियोगिताको शुक्रबार निकालिएको ‘ड्र’ अनुसार डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पनि कठिन प्रतिद्वन्द्वी पाएको छ ।
पीएसजीले यसपल्ट बार्सिलोना र बायर्न म्युनिक जस्ता कठिन टिमविरुद्ध खेल्नु पर्नेछ । सन् २०२३ को च्याम्पियन म्यानचेस्टर सिटीले बोरुसिया डर्टमुन्ड, बायर लेभरकुजन, इटालीको च्याम्पियन नेपोली र गालातासारेविरुद्ध खेल्नेछ । यसपल्टको प्रतियोगितामा पनि नियम हो, प्रत्येक टिमले आठ विपक्षीविरुद्ध खेल्नु पर्नेछ ।
"created": "2025-08-29T08:30:09.206025+05:45",
"news_slug": "Liverpool-real-Madrid-playing-"
"id": 3869,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "स्वाटिकलाई गाह्रो यानिसकलाई सजिलो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3365.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3365.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
खेलपछि उनले भनिन्, ‘यो जित कठिन रह्यो । मेरो लागि यो परीक्षा नै रह्यो ।’ अर्कोतर्फ पुरुषतर्फ भने नम्बर १ खेलाडी यानिक सिनरले पनि तेस्रो चरण प्रवेश गर्नेका लागि  एलेक्सी पोपरिनलाई ६–१, ६–२ र ६–२ ले हराए ।
यो यात्रा आफैमा सजिलो रह्यो । तर खेलपछि यानिकले पनि आफ्नो खेलमा सुधार आवश्यक रहेको दाबी गरे । उनले भने, ‘सानो सानो कुरामा ध्यान आवश्यक छ, नत्र गाह्रो हुन सक्छ ।’
"created": "2025-08-29T07:00:53.508566+05:45",
"news_slug": "Swatik-in-third-stage"
"id": 3868,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एपिएफ लगातार दोस्रो हारसँगै प्रारम्भिक चरणबाटै बाहिरियो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3361.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3361.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
उज्बेकिस्तानस्थित मार्कजियी स्टेडियममा बिहीबार सम्पन्न समूह  ‘बी’ को दोस्रो खेलमा कलेज अफ एसियन स्कलरसँग ४–० ले पराजित भएसँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो।
जारी प्रतियोगिताकाे पहिलो खेलमा नासाफसँग एपिएफ ३–० ले पराजित भएको थियो। एपिएफले अब आइतबार अल–नसारसँग खेल्ने छ। स्कलर भने लगातार दोस्रो जित प्रतिस्पर्धा गरिरहेको छ।
"created": "2025-08-28T20:36:25.222922+05:45",
"news_slug": "APF-out-afc-Womens-Champions-league"
"id": 3867,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इत्तिहादको पहिलो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3360.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3360.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
हाङ जेबात रंगशाला बिहीबार सम्पन्न समूह ‘सी’ को दोस्रो खेलमा सड्युशोर एसआई–एसिया गोललाई ३-१ ले पराजित गरेको हो। योसँगै इत्तिहादले २ खेलबाट ३ अंक जोडेको छ।
पहिलो खेलमा इत्तिहाद लायन सिटीसँग २-० ले पराजित भएको थियो। एसिया गोलले भने पहिलो खेलमा केलाना युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो।
इत्तिहादको जितमा युजेनिया टेटेहले २ र सिडालिया कुटाले १ गोल गरिन्। एसिया गोलका लागि एक मात्रै गोल बाक्तिगुल टोक्तोबोलोटोभाले गरेकी हुन्।
इत्तिहादले ४७औं मिनेटमा कुटाको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। ५८ र ६५औं मिनेटमा टेटेहले लगातार गोल गर्दै खेल ३-० मा पुर्‍याइन्।
७१औं मिनेटमा बाक्तिगुलले गोल गर्दै एसिया गोललाई खेलमा फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। अब इत्तिहादले समूह चरणको अन्तिम खेल आइतबार केलानासँग खेल्नेछ।
"created": "2025-08-28T18:42:53.189376+05:45",
"news_slug": "Etihad-win"
"id": 3866,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एपिएफ र कलेज अफ एसियन स्कोलरस् खेल हेर्नुहोस",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3359.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3359.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
एपिएफ र कलेज अफ एसियन स्कोलरस् खेल हेर्नुहोस
"created": "2025-08-28T17:32:10.644839+05:45",
"news_slug": "APF-the-college-of-Asian-scholars"
"id": 3865,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "राप्ती ४–० ले विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3356.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3356.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
च्यासल मैदानमा बिहीबार सम्पन्न खेलमा राप्तीले एफसी रियलेविरुद्ध ४-० को जित दर्ता गरेकाे हाे। राप्तीलाई जित दिलाउन डिना नेपालीले दुई तथा सरु हमाल र अनिशा राईले समान एक गोल गरे।
जितसँगै राप्तीले चार खेलमा सात अंक जोडेको छ। चारै खेलमा पराजित रियले अंकविहिन छ।
खेलको छैटौं मिनेटमा सरुको गोलमार्फत राप्तीले अग्रता लिएको थियो। ५४औं मिनेटमा डिनाले टोलीको अग्रता दोब्बर बनाइन्।
त्यसको तीन मिनेटपछि नै अनिशाले गोल गर्दा राप्तीको अग्रता ३-० मा पुग्यो। ५९औं मिनेटमा डिनाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन्।
"created": "2025-08-28T17:03:44.548690+05:45",
"news_slug": "Rapti-win-reale-lost"
"id": 3864,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पहिलो जितको लक्ष्यमा एपिएफ",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3222.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3222.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
समूह ‘बी’ अन्तर्गतको यो खेल मार्काजी रंगशालामा नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ।
एपिएफ पहिलो जितको खोजीमा मैदान उत्रिँदैछ। पहिलो खेलमा नेपाली टोली घरेलु क्लब एफसी नासाफसँग ३–० ले पराजित भएको थियो।
यता, थाइल्यान्डको स्कलर्स भने लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ। पहिलो खेलमा स्कलर्सले साउदी अरेबियाको अल नासरलाई २–० ले हराउँदै शानदार सुरुवात गरिसकेको छ।
"created": "2025-08-28T16:15:20.549340+05:45",
"news_slug": "APF-looking-for-win"