HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4469,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=31",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=29",
"results": [
"id": 3941,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डमा नासा सेक्युरिटिजको सहकार्य",
"news_image_url": "https://app.nepalsportz.com/media/ea203c6f-358e-412a-ada7-9d6614766bb3.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/ea203c6f-358e-412a-ada7-9d6614766bb3.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
यही भदौ २९ गते पोखरामा हुने अवार्ड कार्यक्रममा नासा सेक्युरिटिज शेयर ट्रेडिङ पार्टनर को रुपमा जोडिएको हो । सहकार्यसम्बन्धी सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र नासा सेक्युरिटिजका प्रवन्ध निर्देशक मदन पौडैलले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नासा सेक्युरिटिजले गरेको प्रायोजनबापत मञ्चले नासालाई शेयर ट्रेडिङ पार्टनरको स्थान दिनेछ ।नासा सेक्युरिटिजका प्रवन्ध निर्देशक पौडैलले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्ड कार्यक्रमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । ‘‘खेलाडीहरुलाई सम्मान गर्ने देशकै उत्कृष्ट कार्यक्रममा सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं ।
पहिलो पटक काठमाडौंबाहिर हुन गईरहेको यस अवार्डलाई भव्य सफलताको शुभकामना छ,’’ पौडेलले बताए ।मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो । ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१’ को तयारी तीव्र गतिमा भइरहेको मञ्चले जनाएको छ ।
अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने प्रवर्धकमा पोखरा महानगरपालिका रहेको छ । यसपटक अवार्डमा भोटिङ पार्टनरमा खल्ती, पोसाक पार्टनरमा केल्मी नेपाल र अफिसियल होटलमा मझेरी रिसोर्ट एण्ड स्पा रहेका छन् । अन्य सहप्रायोजकमा सूर्य नेपाल प्रालि, प्लाजा ग्रुपको अफ होटल, रोयल सिंगी होटल, म्याजिस्टिक होटल, हिमश्री फुड्सलगायत छन् ।एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेको छ ।
खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ पनि भइरहेको छ । पिपल्स च्वाइससहित वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवाका गरी पाँच विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
"created": "2025-09-07T16:54:25.526398+05:45",
"news_slug": "NSJF-nasa-securities"
"id": 3940,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "यू-१७ फुटबल टिमको घोषणा",
"news_image_url": "https://app.nepalsportz.com/media/820303a4-adab-46c5-b5d8-94f61c02f64c.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/820303a4-adab-46c5-b5d8-94f61c02f64c.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मुख्य प्रशिक्षक सञ्जित सिंहले सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका हुन्।
नेपाली टिममा गोलकिपर पेम्बा नोर्बु भोटे, राम बोहर र विशेष बानिया रहेका छन् भने डिफेन्डरमा प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का रहेका छन् । त्यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान रहेका छन् भने फरवार्डमा समीर कुमार, डिआईजी विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन् ।
साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ । त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । नेपालले पहिलो खेल सेप्टेम्बर १५ मा श्रीलंकासँग र सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ । समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।
"created": "2025-09-07T16:32:12.787002+05:45",
"news_slug": "U17-squad-announced"
"id": 3939,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सबलेन्काले फेरि बनिन यूएस ओपन च्याम्पियन",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3930.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3930.webp",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
यो उनको खेल जीवनको चौथो ग्रान्ड स्लाम उपाधि हो । एनिसिमोभाको सर्भिस गेममाथि कडा आक्रमण गर्ने रणनीति लिएकी थिइन् र यो अत्याधिक सफल पनि रह्यो । यसैक्रममा सबलेन्काले आर्थर ऐस स्टेडियममा ६–३ र ७–६ (७/३) को जित हात पारिन् ।
बेलारुसकी २७ वर्षीय खेलाडीका लागि सन् २०२५ मा कुनै ग्रान्ड स्लाम उपाधि जित्ने हो भने यो नै अन्तिम अवसरको थियो । उनी अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको फाइनलमा पराजित रहेकी थिइन् । ‘मैले ती फाइनलमा बेहोरेको हारको शिक्षा लिएकी छुं, त्यसैले आजको जितलाई म शब्दमा बयान गर्न सक्दिनं,’ खेलपछि सबलेन्काले भनिन् ।
विम्बल्डनको फाइनलमा पनि पराजित रहेकी अमेरिकी खेलाडी एनिसिमोभाले भने आफूले यसपल्टको उपाधि भिडन्तमा जितका लागि चाहिदो खेल प्रदर्शन गर्न नसकेको स्विकारिन् । उनले भनिन्, ‘आजको खेल त्यस्तो रहेन्, जसले मेरो सपना पूरा होस् ।’
"created": "2025-09-07T07:03:30.286831+05:45",
"news_slug": "Sabalenki-won-us-open"
"id": 3938,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालको लगातार दोस्रो हार",
"news_image_url": "https://app.nepalsportz.com/media/3a0fac68-543b-46c6-802f-51cd4861dd80.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/3a0fac68-543b-46c6-802f-51cd4861dd80.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
रिपब्लिकन सेन्ट्रल स्टेडियममा शनिबार सम्पन्न दोस्रो खेलमा नेपाल सिरियासँग ४–२ ले पराजित भएको हो। नेपालका लागि निराजन धामी र सुमित श्रेष्ठले गोल गरे।
यसअघि नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० ले स्तब्ध भएको थियो।
"created": "2025-09-06T22:15:26.855927+05:45",
"news_slug": "Nepal-lost-with-Syria"
"id": 3937,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एभरेष्ट महिला भलिबल लिगः कर्णालीले लुम्बिनीलाई हरायो",
"news_image_url": "https://app.nepalsportz.com/media/8ef2d18e-406b-4d4b-9bee-9db968b934a1.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/8ef2d18e-406b-4d4b-9bee-9db968b934a1.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको दोस्रो खेलमा कर्णालीले लुम्बिनी लाभाजलाई ३–१ को सेटमा पराजित ग¥यो ।
पहिलो सेट २३–२५ ले गुमाएको कर्णालीले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो । कर्णालीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२२ ले जित निकाल्यो । तेस्रो सेटमा कप्तान अरुणा शाही घाइते हुँदै मैदान बाहिरिएपछि लुम्बिनीले लय गुमाएको थियो ।
कर्णालीले पहिलो खेलमा पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
यसअघि शनिबार भएको पहिलो खेलमा ललितपर क्विन्सले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो । आजको तेस्रो तथा अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबिच हुनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।
"created": "2025-09-06T20:22:25.507399+05:45",
"news_slug": "Karnali-win-Lumbini-lost"
"id": 3936,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल र बंगलादेश गोलरहित बराबरीमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3874.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3874.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपछि गोल भने गर्न सकेनन्।
योसँगै नेपालले आफ्नो अपराजित यात्रा चार खेलमा पुर्याएको छ। यसअघि नेपालले सन् २०२० नोभेम्बरमा गोलरहित बराबरी खेलेको थियो।
सन् २०२१ मार्चमा भएको थ्री नेसन्स कपमा २-१ र सोही वर्ष अक्टोबरमा भएको साफ च्याम्पियनसिपमा १-१ को बराबरी खेलेको थियो।
२०२२ सेप्टेम्बरमा भएको मैत्रीपूर्ण खेलमा भने अञ्जन विष्टको ह्याट्रिकसँगै ३-१ को जित निकालेको थियो। तर, शनिबार भने दुवै टोलीले केही अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेनन्।
अब यी दुई टोली मंगलबार दोस्रोपल्ट आमुन्नेसामुन्ने हुनेछन्।
"created": "2025-09-06T19:31:52.459543+05:45",
"news_slug": "Nepal-Bangladesh-goalless-draw"
"id": 3935,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल र सिरियाको खेल लाईभ हेर्नुहोस",
"news_image_url": "https://app.nepalsportz.com/media/asdasa.jpg",
"news_image_file": "https://app.nepalsportz.com/media/asdasa.jpg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
नेपाल र सिरियाको खेल लाईभ हेर्नुहोस
"created": "2025-09-06T18:33:11.575783+05:45",
"news_slug": "nepal-Syria-u23-live-match"
"id": 3934,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पहिलो हाफ गोलरहित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3846.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3846.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपछि गोल भने गर्न सकेनन्।
Watch live
"created": "2025-09-06T18:28:25.893551+05:45",
"news_slug": "Nepal-goalless-draw-with-Bangladesh-first-half"
"id": 3933,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "Nepal vs Bangladesh live match",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3795.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3795.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
Watch live match Nepal vs Bangladesh
"created": "2025-09-06T17:58:35.278080+05:45",
"news_slug": "nepal-vs-bangladesh-live-match"
"id": 3932,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एभरेष्ट महिला भलिबल लिग: ललितपुर क्विन्सको लगातार दोस्रो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/0dcb9bda-7394-4ce1-96e2-7855a2f8c117.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/0dcb9bda-7394-4ce1-96e2-7855a2f8c117.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको भ्याली डर्बी खेलमा ललितपरले काठमाडौं स्पाईकर्सलाई सोझो सेटमा हरायो । लगातार दुई खेल जित्दै ६ अंक जोडेको ललितपुर शीर्ष स्थानमा छ ।
ललितपुरले काठमाडौंलाई २५-१९, २५-२३, २५-२१ ले पराजित गरेको हो । ललितपुरले पहिलो खेलमा पनि मधेश युनाईटेडलाई सोझो सेटमा पराजित गरेको थियो । आजको दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाजबिच हुनेछ । आजको तेस्रो तथा अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबिच हुनेछ
"created": "2025-09-06T17:22:56.144159+05:45",
"news_slug": "Everest-volleyball-league-lalitpur-second-win"
"id": 3931,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "समृद्धि टिम च्याम्पियन",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3822.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3822.jpeg",
"category": [
"id": 7,
"created": "2023-02-25T05:44:03.143831+05:45",
"modified": "2023-02-25T05:44:03.143852+05:45",
"created_np": "2079-11-13T05:44:03.143865+05:45",
"modified_np": "2079-11-13T05:44:03.144117+05:45",
"name": "Martial Arts",
"slug": "martial-arts"
"season": null,
"content": "
"created": "2025-09-06T13:44:03.141385+05:45",
"news_slug": "Sambhridhi-champion-indo-Nepal-karate"
"id": 3930,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "फाइनलमा सिनर र अल्कारेज नै",
"news_image_url": "https://app.nepalsportz.com/media/21171DBC-CCCD-4603-8BEB-D00D5B65ED83.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/21171DBC-CCCD-4603-8BEB-D00D5B65ED83.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
त्यसैले फाइनलमा फेरि एकपल्ट कडा प्रतिस्पर्धा देख्न पाइने भएको छ । न्युयोर्कमा शनिबारको पहिलो सेमिफाइनलमा अल्कारेजले नोभाक जोकोभिचलाई सिधै ६–४, ७–६ र ६–२ ले हराए ।
विश्व नम्बर २ खेलाडी अल्कारेज लगातार तेस्रो पल्ट ग्रान्ड स्लाम प्रतियोगिताको फाइनल पुगेका छन् । यो हारले जोकोभिचको कीर्तिमान ग्रान्ड स्लाम उपाधि जित्ने सपना फेरि एकपल्ट टुटेको छ ।
दोस्रो सेमिफाइनलमा सिनरले फेलिक्स अगर–एलिसिमलाई ६–१, २–६, ६–३ र ६–४ ले पराजित गरे । विश्व नम्बर १ सिनरसाम सन् २०२५ मा तेस्रो ठूलो उपाधि जित्ने अवसर तयार भएको छ ।
"created": "2025-09-06T11:00:06.203152+05:45",
"news_slug": "Us-open-mens-final"
"id": 3929,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एएफसी यू-२३ एसिया कप छनोट : नेपालले सिरियाको सामना गर्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3797.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3797.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा हुने यो खेल नेपाली समय अनुसार ६:४५ बजेबाट सुरु हुनेछ ।
नेपालले यसअघि खेलेको पहिलो खेलमा ताजिकिस्तानसँग ४-० को हार बेहोरेको थियो । त्यस्तै सिरियाले आफ्नो पहिलो खेलमा फिलिपिन्समाथि २-१ को जित हासिल गरेको थियो ।
समुह के मा रहेको नेपाल अंक विहिन छ । नेपालसहित यस समुहमा ताजिकिस्तान, फिलिपिन्स र सिरिया रहेका छन् । नेपालले अर्को खेल सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ । टाेलीकाे मुख्य प्रशिक्षकमा नविन न्यौपाने छन् ।
"created": "2025-09-06T10:31:50.387679+05:45",
"news_slug": "Nepal-vs-Syria-afc-u23"
"id": 3928,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3369.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3369_X5qsc4h.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"created": "2025-09-06T08:31:36.369110+05:45",
"news_slug": "Nepal-Bangladesh-playing-today-international-friendly"
"id": 3927,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एमबापले गरे हेनरीसँग बराबरी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3796.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3796.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
समूह ‘डी’ को तटस्थ मैदानका रूपमा पोलान्डमा भएको खेलमा फ्रान्सका लागि पहिलो गोल भने मिचेल ओलिसले गरे । एमबापेले ८३ औं मिनेटमा दोस्रो गोल गरे । यससँगै उनले हेनरीको नाममा रहेको फ्रान्सका लागि दोस्रो सर्वाधिक ५३ गोलको कीर्तिमान बराबरी गरे ।
फ्रान्सका लागि सबैभन्दा बढी गोलको कीर्तिमान ओलिभर गिरोडको नाममा छ । उनले ५७ गोल गरेका छन् । सम्भवतः अबको विश्वकप छनोटमा एमबापेले आफ्नो लय कायम राख्ने हो भने एमबापे सजिलै फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुनेछन् ।
"created": "2025-09-06T07:51:37.025093+05:45",
"news_slug": "Mbappe-stalemate-goals-with-Henry"
"id": 3926,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको अफिसियल होटल पार्टनरमा मझेरी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3790.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3790.jpeg",
"category": [
"id": 2,
"created": "2023-02-08T15:13:22.894539+05:45",
"modified": "2023-02-08T15:13:22.894561+05:45",
"created_np": "2079-10-25T15:13:22.894575+05:45",
"modified_np": "2079-10-25T15:13:22.894799+05:45",
"name": "Top Headlines",
"slug": "top-headlines"
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
पल्सर स्पोट्र्स अवार्ड यही भदौ २९ गते पर्यटनको राजधानी पोखरामा हुनेछ । काठमाडौंमा हुँदै आएको यस अवार्ड कार्यक्रम पहिलो पटक उपत्यका बाहिर हुन लागेको हो । त्यसैले अवार्ड कार्यक्रममा उपस्थित अतिथिहरूको आवासको प्रवन्ध गर्न पोखरा लेकसाइडमा रहेको मझेरीसँग सम्झौता भएको छ ।
सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र होटल मझेरी रिसोर्टका अध्यक्ष अर्जुन खनालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अवार्डका दौरान मञ्चको सचिवालय होटल मझेरीमै रहनेछ । साथै अवार्डमा पोखराबाहिरबाट उपस्थित हुने पाहुनाहरूको आवासीय प्रवन्ध मझेरी रिसोर्टले प्रदान गर्नेछ ।
मझेरीका अध्यक्ष अर्जुन खनालले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्ड कार्यक्रमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले भने, ‘राजधानीबाहिर पहिलोपटक हुने अवार्डमा आफ्नो रिसोर्टले सेवा दिन पाउनु गर्वको विषय हो । यो अवार्डलाई सफल बनाउनु सम्पूर्ण पोखरेलीको दायित्व हो । त्यसमा पनि मझेरीको विशेष साथ रहने विश्वास दिलाउन चाहन्छु ।’
मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो । नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्वको कार्यक्रमको रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड’ को तयारी तीव्र गतिमा भइरहेको जनाइएको छ ।
नेपाली खेलकुदलाई उच्च स्थानमा पु¥याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान र पुरस्कृत गर्ने कार्यक्रम हो पल्सर स्पोट्र्स अवार्ड । हरेक वर्ष हुने भएकाले मुख्यतः खेलाडीले अघिल्लो वर्षभर गरेको प्रदर्शनका आधारमा अवार्ड प्रदान गरिँदै आइएको छ । यस वर्ष पनि २०८१ भर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र तिनलाई सफलतासम्म डो¥याउने प्रशिक्षकको सफलतामा आधारित भएर अवार्ड प्रदान गरिने छ ।
अवार्डको मुख्य प्रायोजकमा गोल्छा गु्रपको निरन्तरता कायमै छ भने पावर्ड बाईमा यती एयरलाइन्सको साथ रहनेछ । स्पोट्र्स अवार्ड प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको छ भने भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् । अन्य सहप्रायोजकमा सूर्य नेपाल प्रालि, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, म्याजिस्टिक होटल, हिमश्री फुड्सलगायत छन् ।
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा पनि १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेको छ ।
खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ पनि भइरहेको छ ।
पिपल्स च्वाइससहित वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवाका गरी पाँच विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
"created": "2025-09-06T05:59:04.309041+05:45",
"news_slug": "Sponsor-NSJF-pulsar-award"
"id": 3925,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णाली र ललितपुर विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3777.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3777.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
पोखराको बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार सम्पन्न उद्घाटन खेलमा कर्णालीले पोखरा निन्जाज ३-० काे सोझो सेटमा पराजित गरेकाे हाे।
पहिलो सेटमा २५-२१, दोस्रो सेटमा २५-२० र तेस्रो सेटमा २५-१४ ले पराजित भएको हो।
खेलको प्लेयर अफ द म्याच कर्णालीकी एभानजेलिया छन्तावा घाेषित भइन्। यस्तै, पाेखराले आफ्नाे दाेस्राे खेल शनिबार मधेस युनाइटेडसँग खेल्ने छ।
यस्तै, दाेस्राे खेलमा साविक उपविजेता ललितपुर क्विन्सले मधेश युनाइटेडलाई ३-० काे सोझो सेटमा पराजित गर्याे। पहिलाे सेट २५-१७, दाेस्राे सेट २५-१३ र तेस्राे सेट २५-१९ ले जित हासिल गर्याे।
कुल ६ टोलीले प्रतिस्पर्धा गर्ने यसफप्रतियोगिताकाे फाइनल खेल भने २८ गते हुनेछ।
"created": "2025-09-06T05:32:45.705131+05:45",
"news_slug": "Karnali-lalitpur-win-ewvl"
"id": 3924,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "यूएस ओपन २०२५ः एनिसिमोभा र सबलेन्का फाइनलमा",
"news_image_url": "https://app.nepalsportz.com/media/27E805C9-FD96-44A0-B140-2AEE7E3E503D.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/27E805C9-FD96-44A0-B140-2AEE7E3E503D.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
अमेरिकाकी एनिसिमोभाले शुक्रबार भएको दोस्रो सेमिफाइनलमा नाओमी ओसाकालाई ६–७, ७–६ र ६–३ ले पराजित गरिन् । उनी पहिलो पटक यूएस ओपनको फाइनल पुगेकी हुने । उनी ग्रान्ड स्लाम फाइनलमा पुगेको यो लगातार दोस्रो पल्ट हो । यसअघि उनले विम्बल्डन फाइनल पनि खेलेकी थिइन् ।
शुक्रबारनै भएको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन तथा नम्बर १ खेलाडी सबलेन्काले जेसिका पेगुलालाई ४–६, ६–३ र ६–४ ले हराइन् । सबलेन्का ग्रान्ड स्लाम फाइनलमा पुगेको भने यो छैटौं पल्ट हो । उनले सन् २०२५ मा कुनै ग्रान्ड स्लाम उपाधि जित्न सकेकी छैनन् ।
"created": "2025-09-05T11:41:36.748872+05:45",
"news_slug": "Us-open-anisimova-sablenska"
"id": 3923,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "दोस्रो संस्करणको इडब्लुभिएलको उद्घाटन खेलमा कर्णाली र पोखरा भिड्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/att.90UFJozu7EYg_FnuUXc16lsOBOpkv86MCsXXr_jN_rs.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.90UFJozu7EYg_FnuUXc16lsOBOpkv86MCsXXr_jN_rs.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज आमने-सामने हुँदै छन्। उद्घाटन खेल पोखराको बहुउद्देश्यीय कभर्डहलमा दिउँसो २ बजेबाट हुनेछ।
त्यस्तै, आजै हुने दोस्रो खेलमा ललितपुर क्विन्स र मधेश यूनाइटेड बिच प्रतिशपर्दा हुनेछ । उक्त खेल भने अपरान्ह ४ बजे सुरु हुनेछ।
कुल ६ टोलीले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताकाे फाइनल खेल २८ गते हुनेछ।
"created": "2025-09-05T08:58:35.092505+05:45",
"news_slug": "Second-Everest-league-volleyball"
"id": 3922,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियन ब्याटर क्रिस लिनलाई अनुबन्ध",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3731.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3731.webp",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"created": "2025-09-05T08:24:33.669029+05:45",
"news_slug": "Crish-Lynn-Sudurpaschim-Royals"