GET /news/?format=api&page=3
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4421,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=4",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=2",
"results": [
"id": 4434,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आर्सनल जित्यो तर चेल्सी पराजित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7407.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7407.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्यसमा मिखेल मेरिनो र बुकायो साकाले एक एक गोल गरे । चेल्सी भने लिड्सको हातबाट ३–१ ले पराजित रह्यो । आर्सनलको १४ खेलबाट ३३ अंक भएको छ र शीर्षमा छ ।
म्यानचेस्टर सिटी २८ अंकमा दोस्रो स्थानमा छ । हारले चेल्सी २४ अंकमा चौथामा झरेको छ । तेस्रो स्थानमा उक्लिन एस्टन भिल्लाले ब्राइटनलाई ४–३ ले हरायो ।
क्रिस्टल प्यालेसले भने बर्नलीलाई १–० ले पन्छायो र पाँचौंमा पुग्यो । अन्य खेलमा नटिंघम फरेस्टले उल्भ्सलाई १–० ले पराजित गर्‍यो भने लिभरपुल र सन्डरल्यान्डले भने १–१ को बराबरी खेले ।
"created": "2025-12-04T10:12:56.265191+05:45",
"news_slug": "Arsenal-win-chealsea-lost"
"id": 4433,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियलको जितमा एमबापे नायक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7406.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7406.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
फ्रान्सेली स्टारले सातौं मिनेटमा गोलको खाता खोले र ५९ औं मिनेटमा दोस्रो थपे । त्यसबीच एडुवार्डो कोमाभिन्गाले ४२ औं मिनेटमा अर्को गोल पनि गरे ।
यो जितपछि रियलले शीर्षमा रहेको बार्सिलोनासँगको दूरी फेरि एक अंकमा कायम राखेको छ । रियलको १५ खेलबाट ३६ अंक भएको छ । बिलबाओ २० अंकमा आठौं स्थानमा रह्यो ।
"created": "2025-12-04T09:18:41.476184+05:45",
"news_slug": "Real-win-mpabbe"
"id": 4432,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "विराटनगरलाई हराउँदै लुम्बिनीको प्ले अफको सम्भावना कायमै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7403.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7403.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनी १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
लुम्बिनीको जितमा ओपनर डीुआर्सी सर्टले अर्धतकिय पारी खेले। उनले ४४ बलमा ६ चौका र देई छक्काको सहयोगमा ५७ रन बनाए। यस्तै, निरोशन डिकवेला ३० रनमा अविजित रहे। उनले २२ बलमा दुई चौका र एक छक्का प्रहार गरे।
सन्दीप जोरा २४ तथा ओपनर सुमित महर्जनले १० रन बनाए भने दिलिप नाथले १२ बलमा १६ रन बनाएर आउट भए।
विराटनगरको लागि कप्तान सन्दीप लामिछानेले र सुवास भण्डारीले समान दुई तथा बसिर अहमदले विकेट लिए।
जितसँगै ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीले प्ले अफको सम्भावना कायम राखेको छ। समान खेलबाट ८ अंक रहेको विराटनगरले आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउनु पर्ने भएको छ।
त्यसघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो।विराटनगरको लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए। उनले ४२ बलमा दुई चौका र दुई छक्का प्रहार गरे।
यस्तै, साम हिजलेटले २० बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाए। फाफ डु प्लेसिस १२, प्रतिस जिसी ११ तथा बसिर अहमदले १९ बलमा २८ रन बनाए। उनले एक चौका र एक छक्का प्रहार गरे। बसिर र मर्चेन्ट डे लाङ्गेले सातौँ विकेटको लागि ३० रनको साझेदारी गरे। मर्चेन्टले १० तथा कप्तान सन्दीप लामिछानेले एक बलमा छक्का प्रहार गर्दै ६ रनमा अविजित रहे।
पहिलो ओभरको दोस्रो बलमै जर्ज मुन्सेलाई शुन्य रनमा गुमाएको विराटनगरले तेस्रो ओभरको अन्तिम बलमा दक्षिण अफ्रिकि ब्याटर फाफलुलाई १२ रनमा गुमाउँदा टिमको स्कोर १५ पुगेको थियो।
त्यसपछि लोकेश र सामले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गर्दै टिमको स्कोर ७० रनमा पुर्या।
यता, लुम्बिनीका लागि शेर मल्लले चार ओभर बलिङ गर्दै २५ रन खर्चिएर तीन विकेट लिए। अभिषेश गौतम, जेजे स्मित र रुबेन ट्रम्पेलम्यानले समान एक विकेट लिए।
"created": "2025-12-03T19:25:10.552608+05:45",
"news_slug": "Lumbini-in-play-off-round"
"id": 4431,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ट्रङ्ग्राम स्कूल चेसमा भारतीय खेलाडी अगाडि ।",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7402.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7402.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
बुधबार सम्पन्न तिन चरणको खेलमा युवा १० बर्ष छात्रा तर्फ पूर्ण ३ अंक प्राप्त गर्दै दिपञ्जलीसँगै नेपालका अग्रता आचार्य, शुभश्री श्रेष्ठ र सरमिना श्रेष्ठले संयुक्त लिड लिएका छन्।
प्रतिस्पर्धामा युवा १३ वर्ष छात्रातर्फ ११ जना खेलाडीले संयुक्त अग्रता लिएका छन्। जहाँ विश्व निकेतन स्कुलका उज्जीभनी कँडेल, ग्रीनल्यान्ड स्कुलका आरिभ रावल, टिआइएका सोनालिका सराफ, मार्बलस स्कुलका निहाना श्रेष्ठ लगायतले लिड लिएका छन्।
यस्तै युवा १७ वर्ष छात्रातर्फ अक्स्फोर्ड स्कूलका प्रतिमा बाँस्कोटा, भक्तपुरका श्रेषा दुवाल, किर्तिपुरका एञ्जल महर्जन, केएमसी स्कूलका विनायक गौतम र सन् श्रेष्ठले संयुक्त लिड लिएका छन्।
यता २ चरणको खेलमा युवा १० वर्ष छात्रतर्फ नेपालका स्वर्णिम बम, टिआइए का अभय लामिछाने, भारतका मानसले अग्रता बनाएका छन्।
युवा १३ वर्ष छात्र तर्फ ग्लोबल एकेडेमी झापाका श्रृयष चौलागाईं, सूर्योदय सेकेण्डरी बोर्डिङ्ग स्कूलका अग्रिम सैंजु,  पुष्पसदन स्कूलका हार्दिक पन्त अगाडि रहेका छन्।
युवा १७ वर्ष माथि छात्र तर्फ एनआइसी एकेडेमीका रशेष महर्जन, मोडर्न इण्डियन स्कूलका आशिष गुप्ता, नेपालकै आयुष सिंह अगाडि छन्।
टालेण्ट हण्ट नवप्रतिभा खेलाडी खोज गर्ने अभिप्रायले आयोजना गरिएको यस प्रतियोगितामा युवा १० वर्ष, युवा १३ वर्ष र युवा १७ वर्ष गरी जम्मा ६ विधाका छात्र-छात्रा प्रतिस्पर्धामा उत्रका छन्।
काठमाडौं बुढानिलकण्ठ नगरपालिका स्थित स्टार होटल रोयल आस्टोरियामा १७ गते देखि १९ गते सम्म तिन दिन अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुनेछ।
स्पर्धामा पहिलो, दोस्रो, तेस्रो स्थान प्राप्त गर्ने प्रत्येक विधाका विजयी छात्र र छात्रा विद्यार्थी खेलाडीहरुले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार पुरस्कार तथा शिल्ड, पदक र प्रमाणपत्र हात पार्ने छन्।
जम्मा ५५० विद्यार्थी सहभागी भएको हरेक विधाका विजयी खेलाडीहरुलाई नगद ५० हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताको कूल पुरस्कार ३ लाख रहेको छ ।
यसअघि बुढानिलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामा तथा बुद्धिचाल महासंघका कोषाध्यक्ष तारा बहादुर रानाभाटले प्रतियोगिताको उदघाटन गरेको थियो।
प्रतियोगिताका प्रमुख निर्णायक मिशन बास्कोटाले क्लासिकल चेस अन्तर्राष्ट्रिय स्वीस लिग प्रणालीको नियमका आधारमा स्वीस मानेजर सफ्टवेयर प्रयोग गरि खेलाएको बताएका छन्।
"created": "2025-12-03T19:16:26.288393+05:45",
"news_slug": "Chess-India-front"
"id": 4430,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी अर्को सातादेखि सञ्चालन हुने",
"news_image_url": "https://app.nepalsportz.com/media/att.3KATB6HikLYfB8Sj0L2aJx89311bN8YjWa6ZpsTA9OM.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.3KATB6HikLYfB8Sj0L2aJx89311bN8YjWa6ZpsTA9OM.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले खेलाडी उत्पादनको उद्देष्यले ‘एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ । यसमा काठमाडौं उपत्यका छनौट प्रतियोगिता आइतबार सुरु हुँदैछ ।
उपत्यका छनौट प्रतियोगिता थिमि, भक्तपुरस्थित मिड भ्याली सेकेन्डरी स्कुलमा दुई दिन सञ्चालन हुनेछ, जहाँ आठ स्कुलले नकआउटको आधारमा प्रतिस्पर्धा गर्नेछन् । काठमाडौं उपत्यका छनौटको विजेता टिम (स्कुल) राष्ट्रिय स्तरको एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गर्नेछ ।
त्यस्तै, क्षेत्रीय स्तरमा छनौट प्रतियोगिता पोखरा, विराटनगर, बुटवल, धनगढी र जनकपुरमा पनि आयोजना गरिनेछ । प्रत्येक क्षेत्रका छनौटका विजेता गरी कुल ६ टिमले एनकेएल सिजन २ कै अवसरमा हुने एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिपको फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
एनकेएल सिजन २ को तयारीमा रहेको एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुट स्तरबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप आयोजना गर्न लागेको हो । यस प्रतियोगिताले नेपाली कबड्डी र एनकेएलप्रति आकर्षण बढ्ने आशा गरिएको एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताए । ग्रासरुटबाट उत्पादित खेलाडी नै व्यावसायिक लिगको लागि तयार हुने विश्वास गरिएको छ ।
बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा केबी साम एनकेएलको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक आयोजना गरेको थियो । उसले संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो । अहिले दोस्रो संस्करणको तयारी भइरहेको छ । दोस्रो सिजनको केबी साम एनकेएलको लागि ५ सय १२ जना नेपाली खेलाडीले नाम दर्ता गरिसकेका छन्, जुन गत वर्षभन्दा झण्डै दोब्बर हो ।
राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौं माभरिक्सलाई ४३–४१ ले पराजित गर्दै जनकपुर नाइट्स एनकेएल च्याम्पियन भएको थियो । पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम रोका मगर र हिमालयन रेइडर्सका गणेश पार्कीले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेलेका थिए । एनकेएल सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिनेछ ।
"created": "2025-12-03T19:13:09.782067+05:45",
"news_slug": "Kabaddi-league"
"id": 4429,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लुम्बिनीलाई विराटनगरले दियो १४५ रनको लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7400.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7400.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनायो। विराटनगरको लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए। उनले ४२ बलमा दुई चौका र दुई छक्का प्रहार गरे।
यस्तै, साम हिजलेटले २० बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाए। फाफ डु प्लेसिस १२, प्रतिस जिसी ११ तथा बसिर अहमदले १९ बलमा २८ रन बनाए। उनले एक चौका र एक छक्का प्रहार गरे। बसिर र मर्चेन्ट डे लाङ्गेले सातौँ विकेटको लागि ३० रनको साझेदारी गरे। मर्चेन्टले १० तथा कप्तान सन्दीप लामिछानेले एक बलमा छक्का प्रहार गर्दै ६ रनमा अविजित रहे।
पहिलो ओभरको दोस्रो बलमै जर्ज मुन्सेलाई शुन्य रनमा गुमाएको विराटनगरले तेस्रो ओभरको अन्तिम बलमा दक्षिण अफ्रिकि ब्याटर फाफलुलाई १२ रनमा गुमाउँदा टिमको स्कोर १५ पुगेको थियो।
त्यसपछि लोकेश र सामले तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गर्दै टिमको स्कोर ७० रनमा पुर्या।
यता, लुम्बिनीका लागि शेर मल्लले चार ओभर बलिङ गर्दै २५ रन खर्चिएर तीन विकेट लिए। अभिषेश गौतम, जेजे स्मित र रुबेन ट्रम्पेलम्यानले समान एक विकेट लिए।
"created": "2025-12-03T18:02:44.005447+05:45",
"news_slug": "Lumbini-got-target"
"id": 4428,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सन्तोषी भ्यालेन्सिया प्रस्थान",
"news_image_url": "https://app.nepalsportz.com/media/att.vQX9irNUjJwPph2uuyyqsBxlGb0xFTF7u9ZSh5nvNcs.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.vQX9irNUjJwPph2uuyyqsBxlGb0xFTF7u9ZSh5nvNcs.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
स्पेनको भ्यालेन्सियामा यही ७ डिसेम्बर आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले आफ्नो उत्कृष्ट समय निकाल्न संसारभरका धावकहरुको उच्च प्राथमिकतामा भ्यालेन्सिया पर्दछ ।
धारा नेपालगन्ज म्याराथन र पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गरेको प्रदर्शनका आधारमा सन्तोषीलाई छनोट गरिएको हो । नेपाल रन युकेले सन्तोषीको सहभागिताका लागि सम्पुर्ण व्यवस्थापन गर्नेछ । सन्तोषीसँगै नेपाल रन युकेका संस्थापक तथा प्रशिक्षक सन्तोष राई पनि भ्यालेन्सिया प्रस्थान गरेका छन् । प्रशिक्षक राई सहित नेपाल रन युकेका अन्य सदस्यहरु पनि भ्यालेन्सिया म्याराथनमा भाग लिनेछन् । उनीहरु बेलायतबाटै भ्यालेन्सिया पुग्ने प्रशिक्षक राईले बताए ।
भ्यालेन्सिया जाने दुई सदस्यीय टोलीलाई धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । संस्थापक ठकुरी स्वयं पनि भियतनामको होचिमिन्हमा डिसेम्बर ४ र ५ मा हुने मास पार्टिसिपेसन वल्र्ड कन्फ्रेन्समा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।
भ्यालेन्सिया प्रस्थान गर्नुपुर्व नेपाल रन युकेका संस्थापक राईले नेपालगन्ज म्याराथनको कोर्ष भ्यालेन्सिया भन्दा पनि सहज भएको बताउँदै व्यापक प्रचारप्रसारमा जोड दिन एम्सका सदभावना दुत समेत रहेको संस्थापक ठकुरीलाई सुझाए । भ्यालेन्सिया सहज कोर्षका कारण विश्वभरिका धावकहरुले आफ्नो व्यक्तिगत समय राम्रो निकाल्नका लागि पहिलो छनोटमा राख्ने गर्दछन् । नेपालमा पनि शीर्ष धावकहरुका लागि धारा नेपालगन्ज म्याराथनको कोर्ष निकै सहज मानिन्छ । यसबर्ष खडकबहादुर खड्काले २ घण्टा १५ मिनेट ६ सेकेन्डको समय निकाल्दै विजेता बने । उनी बैकुण्ठ मानन्धरको दक्षिण एशियाली रेकर्डमा पाँच सेकेन्डले मात्र चुके । खडकलाई समेत लन्डन म्याराथन लगायत वल्र्ड मेजर म्याराथनमा सहभागिताको पहल गरिने नेपाल रन युकेका संस्थापक राइले बताए ।
यसअघि नेपाल रन युकेले गोपीचन्द्र पार्की र सन्तोषीलाई सात वल्र्ड मेजर म्याराथन मध्येको लन्डन म्याराथनमा सहभागिताको अवसर प्रदान गरेको थियो । नेपाल रन युकेले नेपालका शीर्ष खेलाडीका लागि अवसर प्रदान गर्नुका साथै खेलाडी उत्पादनका लागि मिरा राई इनिसियटिभ र विश्वकीर्तिमानी धावक हरि रोकायको जुम्लास्थित प्रशिक्षण केन्द्रका लागि पनि काम गरिरहेको छ ।
"created": "2025-12-03T14:07:26.860901+05:45",
"news_slug": "Santiago-fly-Valencia-"
"id": 4427,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "विराटनगर र लुम्बिनी भिड्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7393.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7393.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
जारी एनपिएलमा विराटनगरले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक रहेको छ। आजको खेल जितेमा विराटनगरले प्लेअफमा आफ्नो स्थान सुनिश्चित गर्नेछ।
त्यस्तै लुम्बिनीका लागि प्लेअफमा आफ्नो स्थान सुरक्षित गर्न यो खेल जित्नैपर्ने दबाब छ। लुम्बिनीले हालसम्म ५ खेलमा २ जित हासिल गरेको छ भने २ ३ खेलमा हार बेहोरेको छ।
"created": "2025-12-03T08:59:48.157083+05:45",
"news_slug": "Biratnagar-vs-lumbini"
"id": 4426,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "शीर्षमा बार्सिलोनाको अग्रता चार अंक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7392.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7392.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो जितपछि बार्सिलोनाको १५ खेलबाट ३७ अंक भएको छ । उसको पछाडि रियल म्याड्रिड १४ खेलबाट ३३ अंकमा रहेको छ । एटलेटिको भने ३१ अंकमा चौथो स्थानमै सीमित रह्यो । भिल्ला रियल भने ३२ अंकमा तेस्रो स्थानमा रहेको छ ।
"created": "2025-12-03T07:09:31.181468+05:45",
"news_slug": "Barcelona-in-the-top"
"id": 4425,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सिटीको जितमा हालान्डको सर्यौं गोल",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7391.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7391.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
उनले सिटीका लागि १ सय ११ खेलमा सय गोल गरेका हुन् । हालान्डले न्युकासलका एलान सिएररको नाममा रहेको कीर्तिमान भंग गरेका हुन् । सिएररले १ सय २४ खेलमा सय गोल गरेका थिए ।
यता कार्भेन कटेजमा भएको खेलमा सिटीका लागि फल फोडेनले दुई गोल गरे । यो जितछि सिटीको १४ खेलबाट २८ अंक भएको छ र शीर्षमा रहेको आर्सनलसँग दुई अंकले मात्र पछाडि रह्यो ।
अन्य खेलमा एभरटनले बर्नमाउथलाई १–० ले पराजित गर्‍यो भने न्युकासल युनाइटेड र टोटनहमले २–२ को रोमाञ्चक बराबरी खेले ।
"created": "2025-12-03T07:03:44.479374+05:45",
"news_slug": "City-win-halland-100-goals"
"id": 4424,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल पराजित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7386.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7386.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
मंगलबार सम्पन्न दोस्रो खेलमा नेपाल चाइनिज ताइपेइसँग १-० ले पराजित भएको हो। नेपाल यसअघि पहिलो खेलमा घरेलु टोली इन्डोनेसियासँग नेपाल २(१ ले पराजित भएको थियो।
"created": "2025-12-02T21:39:02.714668+05:45",
"news_slug": "Nepal-lost-with-Taipei"
"id": 4423,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पोखराको दोस्रो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7385.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7385.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनायो।
कर्णालीको लागि ओपनर मार्क वार्टले अर्धशतक बनाए। उनले ३४ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५९ रन बनाए। यस्तै, नाजबुल्लाह ज्याद्रनले २४, प्रियांक पञ्चले १६ तथा कप्तान सोमपाल कामीले १३ रन बनाए।
यता, पोखरा रिसी धवान र धनञ्जय लक्ष्मणले तीन विकेट हात पारे। कप्तान कुशल भुर्तेल, किरण ठगुन्न र सन्दीप क्षेत्रीले एक विकेट लिए।
जितसँगै पोखराले दोस्रो जित दर्ता गरेको छ।
"created": "2025-12-02T19:50:07.427273+05:45",
"news_slug": "Pokhara-second-win"
"id": 4422,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोसिंगटनको शतकमा कर्णालीलाई २०२ रनको विशाल लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7379.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7379.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको पोखारले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २०१ रन बनायो।
पोखराका लागि रोसिंगटनले ५८ बलमा ११ चौका र ७ छक्काको सहयोगमा १०८ रनमा अविजित रहे। यस्तै, जोसन रोयले ३४ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ४६ रन बनाएर आउट भए। जोसन र एडमले दोस्रो विकेटको लागि १२७ रनको शानदार साझेदारी गरे।
धनञ्जय लक्ष्मणले ११ बलमा ३ चौका र एक छक्काको सहयोगमा २३ रन बनाए। कप्तान कुशल मल्लले १७ बलमा ३ चौका र १ छक्काको सहयोगमा १८ रन बनाए।
यता, कर्णालीको लागि नन्दन यादव र मार्क वार्डले समान एक विकेट हात पारे।
"created": "2025-12-02T17:43:17.849224+05:45",
"news_slug": "Roshington-centur"
"id": 4421,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अनिल र माजको अर्धशतकमा जनकपुरको पहिलो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/c70cd3dc-4b04-47bc-98e6-16bbb17eea25.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/c70cd3dc-4b04-47bc-98e6-16bbb17eea25.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
चितवनले दिएको १७७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
जनकपुरको जितमा सदाकतले सर्वाधिक ६३ रन बनाए।उनले ३० बलमा ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै, ३६ बलमा चार चौका र ३ छक्काको सहयोगमा अनिलले ६१ रन बनाए। यस्तै, आदित्य महताले १८ रनको योग्दान दिए।
यता, चितवनका लागि सोहिल तानविर, कमल ऐरी र अमर राउटेलाले समान १ विकेट लिए।
जितसँगै जनकपुरले पाँच खेलमा पहिलो २ अंक जोडेको छ। पराजित चितवनले भने समान पाँच खेलबाट तेस्रो हार व्यहोर्नुपरेको छ।
"created": "2025-12-02T15:00:20.724094+05:45",
"news_slug": "Anil-maz-half-cen"
"id": 4420,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "डेबिड र अर्जुनको अर्धशतक, जनकपुरलाई १७७ रनको लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7376.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7376.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको चितवनले २० ओभमार ४ विकेट गुमाए १७६ रन बनायो। चितवनका लागि ओपनर डेबिड मलानले सर्वाधिक ८० रन बनाए। उनले ५४ बलमा चार चौका र पाँच छक्का प्रहार गरे। उनिलाई माज सदाकतले १८.२ ओभरमा एलभि डब्लु धरापमा पारे।
अर्का ओपनर अर्जुन साउदले ३९ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५२ रन बनार क्याच आउट भए। अर्जुन र डेबिडले पहिलो विकेटका लागि ११२ रनको शतकिय साझेदारी गरे। अर्जुज १३.४ ओभरमा आउट भए।
यस्तै, रभी बोपरा तीन, सेप जैब ७ तथा कप्तान कुशल मल्ल ३० रनमा अविजित रहे। उनले दुई चौका र दुई छक्का प्रहार गरे।
यता, जनकपुरको लागि अनिल शाह, रुपेश सिंह, माज सदाकतले र जान निकोलले समान एक विकेट हात पारे। यसअघिका चारै खेलमा पराजय ब्यहोरेको जनकपुर निकै दबाबमा छ भने प्ले अफको प्रवेश सम्भावना कायमा राख्न चितवनलाई जित्नै पर्ने दबाब छ।
"created": "2025-12-02T13:30:17.183430+05:45",
"news_slug": "Chitwan-rhinos-vs-Janakpur-"
"id": 4419,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालले चाइनिज ताइपेइसँग खेल्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7374.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7374.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर सहभागी छैनन्।
"created": "2025-12-02T09:03:14.552757+05:45",
"news_slug": "Nepal-play-with-Chinese-Taipei"
"id": 4418,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएलमा आज दुई खेल हुँदै",
"news_image_url": "https://app.nepalsportz.com/media/53343F0F-9AEE-4A13-9244-B5F838418FD4.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/53343F0F-9AEE-4A13-9244-B5F838418FD4.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
जारी एनपिएलमा जनकपुर बोल्ट्सले एक खेल पनि जित्न सकेको छैन। जनकपुरले चार वटै खेलमा हार बेहोरेको छ। त्यस्तै चितवन राइनोजले भने ४ खेलमा २ जित र २ हार बेहोरेर ४ अंकसहित चौथो स्थानमा रहेको छ।
त्यसैगरी आज दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच दिउँसो ४ बजेदेखि सुरु हुँदैछ। जारी एनपिएलमा पोखराले ४ खेलमा एक खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ। त्यस्तै  कर्णाली याक्सले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ।
"created": "2025-12-02T08:00:17.141297+05:45",
"news_slug": "Npl-2-games-Janakpur-Chitwan-Pokhara-karnali"
"id": 4417,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बोलोग्नोलाई भार्डीको धक्का",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7372.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7372.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
लेस्टर सिटीका पूर्व खेलाडीले ३५ र ५० औं मिनेटमा गोल गरे । इटाली आएयता उनको यो पहिलो पटक दुई गोलको प्रदर्शन हो । यो नतिजा यसै सिजन बढुवा भएर आएको क्रेमोन्सेको १३ खेलबाट १७ अंक भएको छ र ११ औं स्थानमा छ ।
बोलोग्ना भने हारपछि २४ अंकमा छैटौं स्थानमा रह्यो र यो नतिजा शीर्ष चारमा प्रवेश गर्ने उसको महत्त्वकांक्षामा धक्का रहेको छ । बोलोग्नासामु यो खेल जितेर चौथो स्थान कब्जा गर्ने अवसर थियो ।
"created": "2025-12-02T07:10:38.712139+05:45",
"news_slug": "Bologno-varde"
"id": 4416,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भ्यालेन्सियाले रोक्यो भालेकानोलाई बराबरीमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7371.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7371.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सेभिया भने समान खेलबाट १६ अंकमा १३ औं स्थानमा छ ।भालेकानोले नोबल मेन्डीको गोलले पहिलो हाफको ३७ औं मिनेटमा अग्रता लिएको थियो ।
स्टाडियो ड भालेकासमा भएको खेलमा घरेलु टिमविरुद्ध भ्यालेन्सियाका लागि डिएगो लोपेजले दोस्रो हाफको ६४ औं मिनेटमा बराबरी गोल फर्काए ।
लिगमा १४ औं चरणका खेल सकिएका छन् र बार्सिलोना ३४ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै रियल म्याड्रिड ३३ अंकमा दोस्रो स्थानमा छ ।
"created": "2025-12-02T06:55:05.495786+05:45",
"news_slug": "Valencia-stopped-vallecano"
"id": 4415,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफ महिला क्लब च्याम्पियनसिप : टिकट दर तीन सयदेखि पाँच सयसम",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7370.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7370.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे विस्तृत जानकारी दिएको हो। दशरथ रंगशालामा हुने खेलका लागि साधारण प्यारापिटको टिकट तीन सय रुपैयाँ र भिआइपी सेक्टरको टिकट पाँच सय रुपैयाँ तोकिएको छ। टिकट डिजिटल वालेट ‘खल्ती’मार्फत किन्न सकिने जनाएको छ।
प्रतियोगिताको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल अधिकार सुश्री मिडिया प्रालाइलाइ प्रदान गरिएको छ। मुख्य प्रायोजकमा भात्सल्या नेचुरल आइभिएफ र सह-प्रायोजक एक्सिट्रम ड्रिङ्क्स रहेका छन्। एन्फाले सम्झौता रकम भने सार्वजनिक गरेन।
यसपटकको संस्करणमा नेपालका एपिएफ क्लब, भारतको इस्ट बंगाल, भुटानको ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानको कराँची सिटी र बंगलादेशको नास्रिन स्पोर्ट्स एकेडेमी सहभागी हुनेछन्। श्रीलंका र माल्दिभ्स भने अनुपस्थित रहने एन्फाले जनाएको छ।
सिंगल राउन्ड–रोबिन ढाँचामा खेलिने प्रतियोगिताबाट शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। विजेताले १० हजार र उपविजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्ने छन्। अन्य तीन टोलीले जनही दुई हजार अमेरिकी डलर पाउने एन्फाले जानकारी गराएको छ।
प्रतियोगिताको अनुमानित बजेट करिब तीन करोड ७७ लाख ७७ हजार ९० रुपैयाँ रहेको छ।
"created": "2025-12-01T20:08:14.424185+05:45",
"news_slug": "Saff-club-championship-ticket-price-300-500"