GET /news/?format=api&page=29
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4466,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=30",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=28",
"results": [
"id": 3958,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अर्जेन्टिना पराजित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4011.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4011.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
बुधबार बिहान सम्पन्न खेलमा इक्वेडरले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा इनर भलेन्सियाले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
यस खेलमा इक्वेडरका मोइस काइसेडो र अर्जेन्टिनाका निकोलस ओटामेन्डीले रातो कार्ड पाएपछि दुवै देश १०-१० खेलाडीमा सिमित भएका थिए।
त्यस्तै दक्षिण अमेरिकी विश्वकप छनाेटमा बुधबार बिहान नै भएको खेलमा बोलिभियाले ब्राजिललाई १-० ले पराजित गर्दै विश्वकप छनाेटको इन्टरकन्टिनेन्टल प्लेअफमा छनाेट भएको छ।
योसँगै दक्षिण अमेरिकी क्षेत्रबाट अर्जेन्टिना शीर्ष स्थानमा र इक्वेडर दोस्रो स्थानमा रहदै विश्वकपमा छनाेट भएका छन्। त्यस्तै कोलोम्बिया, उरुग्वे, ब्राजिल र पराग्वे पनि विश्वकपका लागि छनाेट भएका छन्।
"created": "2025-09-10T10:13:02.540761+05:45",
"news_slug": "Argentina-lost"
"id": 3957,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसिया कप : अफगानिस्तानको विजयी सुरुआत",
"news_image_url": "https://app.nepalsportz.com/media/1ed9f6d0-27aa-49bb-b361-c099b9b880c6.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/1ed9f6d0-27aa-49bb-b361-c099b9b880c6.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
मंगलबार सम्पन्न एसिया कपको उद्घाटन खेलमा अफगानिस्तानले हङकङलाई ९४ रनले पराजित गरेको हो।
अफगानिस्तानले दिएको १८९ रनको लक्ष्य पछाएको हङकङ २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो।
हङकङका लागि बाबर ह्यातले ३९ र कप्तान यसिम मुर्ताजाले १६ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानका लागि सेडीक्युल्लाह अटलको ७३ र अज्मतुल्लाह ओमारजाईको ५३ रनको सहयाेगले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो।
अब एसिया कप अन्तर्गत आज भारत र युएईबीच खेल हुँदैछ। यो खेल रति ८: १५ बजे हुने छ।
"created": "2025-09-10T09:10:10.941573+05:45",
"news_slug": "Asia-cup-Afghan-win"
"id": 3956,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एउटा अर्को खुसी दिन नसकेको प्रदर्शन",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4007.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4007.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
नेपाल समूह ‘के’ मा थियो, कम्तीमा अपेक्षा थियो, तीन खेलमध्ये कुनैमा बराबरी निस्कनेछ । जितको अपेक्षा सायद कमै थियो । तर नेपाल तीनै खेलमा पराजित रह्यो र शून्य अंकमा रह्यो । त्यसको अर्थ नेपाल अंक तालिकाको पुछारमा रह्यो । धेरै अर्थमा यो निराशाजनक नतिजा नै रह्यो ।
आफ्नो अन्तिम खेलमा नेपाल फिलिपिन्सको हातबाट ४–० ले पराजित रह्यो । र, यो रह्यो, लगातार तेस्रो हार । यो जितका बावजुत फिलिपिन्स आफै पनि छनोट हुन सकेन् । यो समूहको शीर्षमा रह्यो, सिरिया । यसले तीनै खेल जित्यो र नौ अंकमा समूह विजेता बन्यो ।
धेरै हदसम्म नेपालको प्रदर्शन यही सिरियाविरुद्ध नै राम्रो रह्यो । सिरियाविरुद्धको दोस्रो खेलमा नेपाल ४–२ ले पराजित रहेको थियो । त्यस खेलको ७३ मिनेटसम्म नेपाल २–१ ले अगाडि थियो । तर अन्त्यमा नेपालले सिरियाले तेर्साएको दबाब थेग्न सकेन् ।
नेपालका लागि निराजन धामी र सुमिन श्रेष्ठले गोल गरे । यसअघि नेपाल आफ्नो पहिलो खेलमा ताजाकिस्तानसँग ४–० ले पराजित भएको थियो । नेपालका लागि सबैभन्दा निराशाजनक नतिजा यही रह्यो । सबैलाई थाहा छ, राष्ट्रिय टिम बलियो हुने भनेकै यू–२३ टिममा टिकेर हो ।
यसमै नेपालको प्रदर्शन फेरि एकपल्ट कमजोर रह्यो । फेरि सबै दोष प्रशिक्षक र खेलाडीमा पनि दिन मिल्दैन्, किनभने तिनीहरूले चाहिएको जतिको अवसर र सुविधा नै कहाँ पाएका छन् र ? स्पष्ट छ, अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–२३ उमेर समूहको फुटबलमा राम्रै लगानी गर्नु पर्छ, योजना पनि त्यस्तै दरिलो चाहिन्छ ।
"created": "2025-09-10T08:48:56.190114+05:45",
"news_slug": "Nepal-u23-lost"
"id": 3955,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोनाल्डोले गरे कीर्तिमान गोल संख्याको बराबरी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4006.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4006.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो ग्वाटेमालाका कार्लोस लुइसको बराबरी हो भने अर्जेन्टिनाका लियोनल मेसीको भन्दा तीन बढी हो । मंगलबारका अन्य छनोट खेलमा ठूलो टिम सबै विजयी रहे । समूह ‘डी’ मा फ्रान्सले आयरल्यान्डलाई २–१ ले हरायो भने इंग्ल्यान्डले सर्बियालाई ५–० ले पराजित गर्‍यो ।
दिनको सबैभन्दा ठूलो गोल अन्तरको जित नर्वेको रह्यो । उसले मोल्डोभालाई सजिलै ११–१ ले हरायो । त्यसमा इर्लिङ हालान्ड एक्लैले पाँच गोल गरे भने अर्को दुई गोलमा सहभागी भूमिका समेत निभाए । हालान्डले नर्वेका लागि एकै खेलमा पाँच गोल गरेको यो पहिलो पटक हो ।
"created": "2025-09-10T07:27:06.114470+05:45",
"news_slug": "Ronaldo-score-record-goal"
"id": 3954,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पोस्टेकोग्लु बने फरेस्टका प्रशिक्षक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4004.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4004.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
मंगलबार विहान मात्रै फरेस्टले नुनोलाई वर्खास्त गरेको घोषणा गरेको थियो । पछिल्लो सिजन अस्ट्रेलियाली पोस्टेकोग्लु आफै टोटनहमको वर्खास्तीमा परेका थिए ।
उनकै नेतृत्वमा टोटनहमले युरोपा लिग जितेर युरोपीय च्याम्पियन्स लिगका लागि छनोट भए पनि प्रिमियर लिगमा खराव प्रदर्शनका कारण पदबाट हराएको थियो ।
त्यसको तीन महिनापछि उनी फेरि क्लब व्यवस्थापनमा फर्केका हुन् ।
"created": "2025-09-09T19:29:00.074064+05:45",
"news_slug": "Ange-Postecoglou-new-coach-of-Nottingham-forest"
"id": 3953,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एभरेस्ट महिला भलिबल लिगका खेल स्थगित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4002.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4002.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
प्रेस विज्ञप्तीमा भनिएको छ, ‘देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै पोखरामा सञ्चालन भइरहेको एभरेस्ट महिला भलिबल लिगको मंगलबारका खेल स्थगित गर्ने निर्णय गरिएको छ ।’
आयोजकले प्रतियोगिताका बाँकी खेल कहिले हुने हो त्यो भने प्रस्ट गरेको छैन् ।
"created": "2025-09-09T11:42:51.856477+05:45",
"news_slug": "Everest-women-volleyball-league"
"id": 3952,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "खेल रद्द भएपछि बंगलादेशी टिम आज फर्कदै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3997.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3997.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यसअघि सुरक्षाको कारण देखाएर एन्फाले दोस्रो खेल रद्द गरेको थियो । यही खेललाई लिएर प्रि–म्याच कन्फ्रेन्स समेत आयोजना गरिएको थियो । खेल नहुने भएपछि भरत खवासको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने कार्यक्रम पनि टुहिएको छ ।
जेन–जेको आन्दोलनपछि देशमा उत्पन्न भएको परिस्थितिबीच सुरक्षा दिन नसक्ने भनेर एन्फाले दोस्रो खेल नगर्ने जनाएको थियो । पहिलो खेल भने गोलरहित बराबरीमा टुंगेको थियो । दोस्रो खेल नहुने भएपछि सिरिजको विजेता चुनिने अवसर पनि गुमेको छ ।
"created": "2025-09-09T07:31:44.994911+05:45",
"news_slug": "Bangladesh-team-fly-home-today"
"id": 3951,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "प्रशिक्षक नुनो परे वर्खास्तीमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3996.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3996.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्यसै सन्दर्भमा उनी वर्खास्तीमा पर्ने निश्चित मानिएको थियो । क्लब सम्हालेको २१ महिनापछि पोर्चुगाली नुनो हटाइएका हुन् । अब उनको स्थानमा टोटनहमले पूर्व प्रशिक्षक एन्गे पोस्टेकोग्लु आउने सम्भावना रहेको बताइएको छ ।
फरेस्टले नुनोको वर्खास्तीको आधिकारिक जानकारी दिंदै उनले क्लबका लागि गरेको कामप्रति धन्यवाद भने भनेको छ । सन् २०२३ मा नुनोले क्लब सम्हालेका थिए र तत्कालन फरेस्टलाई रेलिगेसनबाट जोगाएका थिए ।
उनकै नेतृत्वमा पछिल्लो सिजन फरेस्टको प्रदर्शन उत्कृष्ट रह्यो र तीन दशकयता पहिलो पटक युरोपेली क्लब फुटबलका लागि छनोट भएको थियो ।
"created": "2025-09-09T07:28:04.005300+05:45",
"news_slug": "Nuno-sacked"
"id": 3950,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नौ गोलको ‘थ्रिलर’ मा इटालीको जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3995.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3995.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
समूह ‘आई’ को यो छनोट खेलमा प्राप्त जितपछि इटाली नौ अंकमा दोस्रोमा रह्यो । इटालीका लागि मोइस केनले दुई गोल गरे भने ड्यानिएल पेरेट्जले पनि इजरायलका लागि दुई गोल गरे । इजरायलका थप दुई गोल आत्मघाती रहेको थियो ।
इजरायल १–० र २–१ गरेर दुई पल्ट अगाडि रहेर पनि पराजित रहेको हो । अन्य छनोट खेलमध्ये समूह ‘बी’ कोसोभोले स्विडेनलाई २–० ले हरायो । यस्तै समूह ‘सी’ मा डेनमार्कले ग्रिसलाई ३–० ले पराजित गर्‍यो ।
"created": "2025-09-09T07:22:52.350173+05:45",
"news_slug": "9-goals-Italy"
"id": 3949,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ललितपुरको लगातार तेस्रो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/170ed4c9-3905-4b55-a768-fdfc47b375e6.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/170ed4c9-3905-4b55-a768-fdfc47b375e6.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी लाभाजलाई ३–० को सोझो सेटमा पराजित गर्दै ललितपुरले लगातार तेस्रो जित दर्ता गरेको हो।
ललितपुरले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो। ललितपुरकी पट्राथिप सान्त्रकुन प्लेयर अफ द म्याच बनिन्।
लगातार तेस्रो जितसँगै ललितपुर ९ अंकसहित फाइनल नजिक पुगेको छ। लगातार तेस्रो जित नै निकालेको कर्णाली यशविस पनि फाइनल नजिक पुगेको छ। ३ खेलबाट २ अंक जोडेको लुम्बिनी २ र एक अंक जोडेको पोखरा निन्जाज २ खेलअघि नै फाइनल होडबाट बाहिरिएका छन्। ३ अंक जोडेका मधेश युनाइटेड र काठमाडौं स्पाइकर्सको फाइनल खेल्ने गणितीय संभावना बाँकी छ। दुवै टोलीले दुईदुई खेल खेल्न बाँकी छ।
लिगअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेल कर्णाली र मधेशबिच दिउँसो २ बजे सुरु हुनेछ। त्यसपछि ललितपुर र पोखराबिचको खेल हुनेछ।
"created": "2025-09-08T22:14:58.044461+05:45",
"news_slug": "lalitpur-third-win"
"id": 3948,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पल्सर स्पोर्ट्स अवार्डलाई केल्मीको साथ",
"news_image_url": "https://app.nepalsportz.com/media/b6be3f21-e6d4-4c43-b4f4-230a37d5c159.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/b6be3f21-e6d4-4c43-b4f4-230a37d5c159.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
२०६० सालदेखि हुँदै आएको यस अवार्ड पहिलोपल्ट राजधानी बाहिर गरिँदैछ । आगामी भदौ २९ गते पोखरा इभेन्ट सेन्टर, पोखरामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको सहप्रायोजनका लागि मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र कामरु ट्रेडिङ प्रालि (केल्मी स्पोटर््स नेपाल) का प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । कामरुका निर्देशक न्यौपानेले स्पोर्ट्स अवार्डसँग सहकार्य गर्न पाएकोमा आभार व्यक्त गर्दै नेपालको खेलकुद विकास र प्रवद्र्धनमा सदैव साथमा रहने बताउनुभयो । कामरु ट्रेडिङ प्राली अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीबाट उत्पादित सामग्रीको बिक्रीवितरण गर्ने नेपालको आधिकारिक संस्था हो ।
सहप्रायोजकवापत केल्मी नेपालले अवार्डमा मञ्चका सदस्यका लागि केल्मी ब्रान्डको पोशाक उपलब्ध गराउनेछ । पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पाँच विधा पिपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा र वर्ष उत्कृष्ट प्रशिक्षक विधाको समान पाँचजना मनोनयन छन् । पिपल्स च्वाइस विधाको मनोनयनमा विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) छन् । उनीहरूको भोटिङ डिजिटल वालेट खल्ती बाई आइएमइबाट भइरहेको छ ।
त्यसबाहेक आयोजक नेपाल खेलकुद पत्रकार मञ्चको आधिकारिक फेसबुक पेज ल्क्व्ँ एगकिबच क्उयचतक ब्धबचम र मुख्य प्रायोजक गोल्छा ग्रुप फेसबुक पेज एगकिबच ल्भउब िबाट लाइक, सेयर र कमेन्ट गरेर पनि भोट गर्न सकिन्छ । त्यसबाहेक नेपाल ओलम्पिक कमिटीमा आबद्ध खेलकुद संघका प्रमुख प्रशिक्षक र मञ्चका सदस्यले मत दिन पाउनेछन् । मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को तयारीमा तीव्रता दिइएको छ । अवार्डको मुख्य प्रायोजकमा गोल्छा गु्रपको निरन्तरता छ भने प्रवर्धकमा पोखरा महानगरपालिकाको साथ रहेको छ ।
अवार्डमा भोटिङ पार्टनरमा खल्ती, पोसाक पार्टनरमा केल्मी नेपाल र अफिसियल होटलमा मझेरी रिसोर्ट एन्ड स्पा छन् । अन्य सहप्रायोजकमा सूर्य नेपाल प्राली, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, म्याजिस्टिक होटल र हिमश्री फुड्सलगायत छन् । एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिनेछ । अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ । पिपल्स च्वाइस, वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवाका गरी पाँच विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
"created": "2025-09-08T21:02:33.071075+05:45",
"news_slug": "NSJF-award-keleme"
"id": 3947,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एन्फाद्वारा नेपाल र बंगलादेशबीचको खेल रद्द",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3990.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3990.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
एन्फा प्रवक्ता सुरेश शाहले विज्ञप्तीमा भनेका छन्, ‘देशमा देखा परेको हालको अवस्थालाई मध्यनजर गरेर खेल स्थगित गरिएको छ । यस स्थगनले सम्पूर्ण फुटबल समर्थकहरूमा पर्न जाने असुविधाप्रति हामी हार्द्धिक क्षमाप्रार्थी छौं ।’
बंगलादेशी राष्ट्रिय टिम फिफा–विन्डोमा दुई अन्तर्राष्ट्रिय खेल खेल्न काठमाडौं आएको थियो । त्यसमध्ये दुई टिमबीचको पहिलो खेल शनिबार भएको थियो र त्यसमा कुनै गोल हुन नसकेपछि बराबरीमा टुंगेको थियो ।
"created": "2025-09-08T20:58:57.615608+05:45",
"news_slug": "ANFA-cancels-friendly-match-with-Bangladesh"
"id": 3946,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "दक्षिण अफ्रिकाको वान डे इतिहासकै ठूलो हार",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3945.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3945.webp",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
इंग्ल्यान्डका लागि सुरुमा ज्याकोब बेथहेलले शानदार शतक बनाए । त्यसपछि जोफ्रा आर्चरले घातक बलिङ गरे । इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा ४ सय १४ रनको ठूलो योगफल खडा गरेको थियो ।
त्यसमा बेथहेलले १ सय १० रन बनाए र यो उनको पहिलो वान डे शतक रह्यो । यस्तै जोए रुटले ठ्याक्कै सय रन जोडे । त्यसको जवाफमा दक्षिण अफ्रिका ७२ रन मात्र बनाएर अलआउट भयो ।
जोफ्राले १८ रन मात्र खर्चेर चार विकेट लिए र उनी नै खेलको ‘प्लेयर अफ द म्याच’ रहे ।
"created": "2025-09-08T07:06:23.564913+05:45",
"news_slug": "South-Africa-lost-odi-low-run-ever"
"id": 3945,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "टर्की गएर स्पेनले गर्‍यो छ गोल",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3944.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3944.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
खेलको ५७ औं मिनेटमा ह्याट्रिक पूरा भएको हो । त्यस बाहेक पेड्रिले छ र ६२ औं मिनेटमा दुई गोल गरे भने एक गोल फेरान टोरेसले गरे । टोरेसको गोल भने ५३ औं मिनेटमा सम्भव भएको थियो । छनोटको समूह ‘जे’ मा बेल्जियमले पनि काजाकिस्तानलाई ६–० ले हरायो ।
पहिलो खेल गुमाएर स्तब्ध जर्मनीले भने समूह ‘ए’ मा उत्तरी आयरल्यान्डलाई ३–१ ले हरायो । यो समूहमा दुई खेलबाट दुई जित निकाल्दै स्लोभाकिया पहिलो स्थानमा छ । उसले अर्को खेलमा लक्जेम्बर्गलाई १–० ले पराजित गर्‍यो । जर्मनीलाई स्लोभाकियाले नै हराएको हो ।
"created": "2025-09-08T07:03:22.970019+05:45",
"news_slug": "Germany-beats-turkey"
"id": 3944,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "यूएस ओपन जित्न अल्कारेजले हराएर सिनरलाई",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3943.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3943.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
अल्कारेजले सन् २०२२ मा पहिलो पटक यूएस ओपन जितेका थिए । यससँगै सन् २०२५ का चारै ग्रान्ड स्लाम प्रतियोगिता टुंगेका छन् र संयोगले पुरुष एकलमा कि त अल्कारेज विजयी रहे, कि त भने सिनर । फ्रेन्च ओपन विजेता पनि रहेको अल्कारेजले विम्बल्डनको फाइनल भने सिनरसँगै गुमाएका थिए ।
सिनरले भने अस्ट्रेलियन ओपन पनि जितेका थिए । यसरी दुई ग्रान्ड स्लाम अल्कारेजको नाममा रह्यो भने दुई सिनरको नाममा । अर्कोतर्फ २२ वर्षीय अल्कारेजले जितेको ग्रान्ड स्लाम उपाधिको संख्या छ पुगेको छ । ‘स्वभाविक रूपमा यो उपाधि जित्न पाएकोमा खुसी छुं,’ अल्कारेजले प्रतिक्रिया दिएका छन् ।
"created": "2025-09-08T06:56:44.151686+05:45",
"news_slug": "Alcaraz-won-us-open"
"id": 3943,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लुम्बिनीले पोखरालाई हरायो",
"news_image_url": "https://app.nepalsportz.com/media/3fe3bec4-4fbd-48c7-bf2c-128ac4213ed0.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/3fe3bec4-4fbd-48c7-bf2c-128ac4213ed0.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई  ३–२ को सेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो ।
पहिलो सेट १३–२५ ले गुमाएको पोखराले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा पकड जमाएको थियो पोखराले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो । तर, निकै प्रतिष्पर्धात्मक भएको चौथो सेटमा २८–२६ ले लुम्बिनीले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौ सेटमा सुरुआतबाटै अग्रता बढाउँदै लुम्बिनीले १५–१० को सहज जित दर्ता ग¥यो । पहिलो जितसँगै लुम्बिनीले २ अंक जोडेको छ । ३ खेलमा जितविहीर रहेको पोखराले एक अंक जोडेको छ ।
लुम्बिनी पहिलो खेलमा कर्णाली यशविशसँग ३–१ को सेटमा पराजित भएको थियो । पोखराले भने लगातार तेस्रो हार बेहोरेको छ । पोखरा पहिलो खेलमा कर्णाली यशविश र दोस्रो खेलमा मधेश युनाइटेडसँग पराजित भएको थियो । यसअघि आजै भएको पहिलो खेलमा काठमाडौं स्पाईकर्सले मधेश युनाइटेडलाई ३–१ को सेटले पराजित गरेको थियो ।
लिगको चौथो दिन सोमबार दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली यसविश र काठमाडौं स्पाईकर्सबिच हुनेछ । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । त्यसपछि भोलिको दोस्रो तथा अन्तिम खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबिच हुनेछ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग २८ भदौसम्म चल्नेछ ।
"created": "2025-09-07T22:20:27.415229+05:45",
"news_slug": "Lumbini-beats-Pokhara"
"id": 3942,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एभरेष्ट महिला भलिबल लिगः काठमाडौंको पहिलो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/97f2443e-f92a-4897-9e07-0f3500b5d9bd.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/97f2443e-f92a-4897-9e07-0f3500b5d9bd.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३-१ को सेटले पराजित गर्‍यो ।
पहिलो सेट २६-२४ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट २३-२५ ले मधेशलाई सुम्पिएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौंले लिगमा पहिलो जित दर्ता गरेको हो ।
काठमाडौंले तेस्रो सेट २५-२३ र चौथो सेट २५-१९ ले आफ्नो पक्षमा पार्‍यो । काठमाडौं र मधेश आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससंग पराजित भएका थिए । मधेशले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो ।
आजको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिच हुनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।
"created": "2025-09-07T16:57:29.347278+05:45",
"news_slug": "Kathmandu-win-Everest-volleyball-league"
"id": 3941,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डमा नासा सेक्युरिटिजको सहकार्य",
"news_image_url": "https://app.nepalsportz.com/media/ea203c6f-358e-412a-ada7-9d6614766bb3.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/ea203c6f-358e-412a-ada7-9d6614766bb3.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
यही भदौ २९ गते पोखरामा हुने अवार्ड कार्यक्रममा नासा सेक्युरिटिज शेयर ट्रेडिङ पार्टनर को रुपमा जोडिएको हो । सहकार्यसम्बन्धी सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र नासा सेक्युरिटिजका प्रवन्ध निर्देशक मदन पौडैलले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नासा सेक्युरिटिजले गरेको प्रायोजनबापत मञ्चले नासालाई शेयर ट्रेडिङ पार्टनरको स्थान दिनेछ ।नासा सेक्युरिटिजका प्रवन्ध निर्देशक पौडैलले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्ड कार्यक्रमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । ‘‘खेलाडीहरुलाई सम्मान गर्ने देशकै उत्कृष्ट कार्यक्रममा सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं ।
पहिलो पटक काठमाडौंबाहिर हुन गईरहेको यस अवार्डलाई भव्य सफलताको शुभकामना छ,’’ पौडेलले बताए ।मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो । ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१’ को तयारी तीव्र गतिमा भइरहेको मञ्चले जनाएको छ ।
अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने प्रवर्धकमा पोखरा महानगरपालिका रहेको छ । यसपटक अवार्डमा भोटिङ पार्टनरमा खल्ती, पोसाक पार्टनरमा केल्मी नेपाल र अफिसियल होटलमा मझेरी रिसोर्ट एण्ड स्पा रहेका छन् । अन्य सहप्रायोजकमा सूर्य नेपाल प्रालि, प्लाजा ग्रुपको अफ होटल, रोयल सिंगी होटल, म्याजिस्टिक होटल, हिमश्री फुड्सलगायत छन् ।एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेको छ ।
खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ पनि भइरहेको छ । पिपल्स च्वाइससहित वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवाका गरी पाँच विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
"created": "2025-09-07T16:54:25.526398+05:45",
"news_slug": "NSJF-nasa-securities"
"id": 3940,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "यू-१७ फुटबल टिमको घोषणा",
"news_image_url": "https://app.nepalsportz.com/media/820303a4-adab-46c5-b5d8-94f61c02f64c.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/820303a4-adab-46c5-b5d8-94f61c02f64c.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मुख्य प्रशिक्षक सञ्जित सिंहले सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका हुन्।
नेपाली टिममा गोलकिपर पेम्बा नोर्बु भोटे, राम बोहर र विशेष बानिया रहेका छन् भने डिफेन्डरमा प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का रहेका छन् । त्यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान रहेका छन् भने फरवार्डमा समीर कुमार, डिआईजी विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन् ।
साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ । त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । नेपालले पहिलो खेल सेप्टेम्बर १५ मा श्रीलंकासँग र सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ । समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।
"created": "2025-09-07T16:32:12.787002+05:45",
"news_slug": "U17-squad-announced"
"id": 3939,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सबलेन्काले फेरि बनिन यूएस ओपन च्याम्पियन",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_3930.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_3930.webp",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
यो उनको खेल जीवनको चौथो ग्रान्ड स्लाम उपाधि हो । एनिसिमोभाको सर्भिस गेममाथि कडा आक्रमण गर्ने रणनीति लिएकी थिइन् र यो अत्याधिक सफल पनि रह्यो । यसैक्रममा सबलेन्काले आर्थर ऐस स्टेडियममा ६–३ र ७–६ (७/३) को जित हात पारिन् ।
बेलारुसकी २७ वर्षीय खेलाडीका लागि सन् २०२५ मा कुनै ग्रान्ड स्लाम उपाधि जित्ने हो भने यो नै अन्तिम अवसरको थियो । उनी अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको फाइनलमा पराजित रहेकी थिइन् । ‘मैले ती फाइनलमा बेहोरेको हारको शिक्षा लिएकी छुं, त्यसैले आजको जितलाई म शब्दमा बयान गर्न सक्दिनं,’ खेलपछि सबलेन्काले भनिन् ।
विम्बल्डनको फाइनलमा पनि पराजित रहेकी अमेरिकी खेलाडी एनिसिमोभाले भने आफूले यसपल्टको उपाधि भिडन्तमा जितका लागि चाहिदो खेल प्रदर्शन गर्न नसकेको स्विकारिन् । उनले भनिन्, ‘आजको खेल त्यस्तो रहेन्, जसले मेरो सपना पूरा होस् ।’
"created": "2025-09-07T07:03:30.286831+05:45",
"news_slug": "Sabalenki-won-us-open"