GET /news/?format=api&page=27
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4465,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=28",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=26",
"results": [
"id": 3997,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टिमको घोषणा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4166.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4166.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
टिममा उदीयमान र भेट्रान खेलाडीहरूलाई समावेश गरिएको छ। नेपालविरुद्धको सिरिजका लागि अकिल होसिनलाई कप्तान बनाइएको छ। टिममा ६ जना सम्भावित डेब्यु खेलाडीहरू समावेश छन्। यो सिरिजलाई आईसीसी टी२० विश्वकपको तयारीको रुपमा लिइएको छ।
वेस्ट इन्डिजको टोलीः
अकिल होसिन (कप्तान), फाबियन एलन, ज्वेल एन्ड्र्यू, अकीम अगुस्ते, नभिन बिडाइसे, जेदियाह ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, अमिर जङ्गु, काइल मायर्स, ओबेड म्याककॉय, जिशान मोटारा, रेमन सिमन्ड्स, शमार स्प्रिङ्गर
खेल तालिका
पहिलो टी२०आईः सेप्टेम्बर २७, २०२५, शारजाह, यूएई
दोस्रो टी२०आईः सेप्टेम्बर २९, २०२५, शारजाह, यूएई
तेस्रो टी२०आईः सेप्टेम्बर ३०, २०२५, शारजाह, यूएई
"created": "2025-09-18T09:00:25.751086+05:45",
"news_slug": "Nepal-west-indies-playing-squad-announced"
"id": 3996,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पीएसजीसँगै लिभरपुल र बायर्नको शानदार सुरुआत",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4164.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4164.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
शानदार जित निकाल्नेमा बायर्न म्युनिक पनि रह्यो । उसले ह्यारी केनको दुई गोलको मदतले क्लब वर्ल्डकप च्याम्पियन चेल्सीलाई सजिलै ३–१ ले हराएको छ । एनफिल्डमा लिभरपुलका लागि एलेक्जान्डर इसाकले डेब्यु गरे र घरेलु टिमले बलियो सुरुआत लिएको थियो ।
एन्डी रोबर्टस र मोहमद सलाहले गोलले सुरुआती छ मिनेटै लिभरपुल दुई गोलले अगाडि रह्यो । त्यसपछि कार्सोस लारेन्टले एटलेटिकोका लागि दुई गोल फर्काए र खेल बराबरीमा स्थितिमा पुगेको थियो । यही बेला डोमिनिक सबोसलाईको कर्नरमा कप्तान भान डाइकले हेडबाट निर्णायक गोल गरे ।
आर्ने स्लट लिभरपुलले यसपल्ट आफ्ना सुरुआती पाँचै खेलमा अन्तिम दस मिनेटमा सम्भव निर्णायक गोलको मदतले जितेको छ । खेलको अन्त्यमा एटलेटिकोको प्रशिक्षक डिएगो सिमोनीलाई लिभरपुल समर्थकसँग झगडा गरेपछि रातो कार्ड देखाइएको थियो ।
यस्तै अर्को महत्त्वपूर्ण खेलमा इन्टर मिलानले आयाक्सको घरमा २–० को जित निकाल्यो । त्यसमा दुवै गोल मार्कस थुरामले गरेका थिए । च्याम्पियन्स लिगमा डेब्यु गरिरहेका क्लबमध्ये पाफोसले ओलम्पियाकोजलाई गोलरहित बराबरीमा रोक्यो भने बोडो/ग्लिम्टले स्लाभिया प्रागसँग २–२ को बराबरी खेल्यो ।
"created": "2025-09-18T06:10:35.001206+05:45",
"news_slug": "PSG-Liverpool-Bayern-win"
"id": 3995,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एन्फालाई एएफसीको १० हजार जरिवाना",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4163.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4163.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
एएफसीको अनुशासन र आचारसंहिता कमिटीले नेपाललाई कारबाही गर्ने निर्णय गरेको हो। त्यस कमिटीको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई जरिवाना लगाएको हो।
नेपालले एएफसी फुटसल कप २०२६ को छनोटमा भाग नलिएपछि यो कारबाही गरिएको हो। कमिटीका अनुसार एन्फाले छनोटका खेल सुरु हुन १ सय ६ दिन अगाडि नाम फिर्ता लिएको थियो। एन्फालाई प्रतियोगिताको नियमावाली ६.७ अनुसार कारबाही गरिएको हो।
कारबाही अनुसार नेपालले १० हजार अमेरिकी जरिवाना यसबारे सूचना दिएको ३० दिनभित्र बुझाउनु पर्नेछ।
"created": "2025-09-17T19:17:56.704099+05:45",
"news_slug": "ANFA-fine-by-AFC-fifa-"
"id": 3994,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसियाली खेलकुदका लागि ४ सय ३४ खेलाडी संख्या दर्ता",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4161.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4161.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
आउँदो एसियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुँदैछ । हिजो सेप्टेम्बर १६ सम्म सहभागी हुने देशले खेल र त्यसमा सहभागी हुने खेलाडीको संख्या दर्ता गर्नु पर्ने थियो । यसअघि ३० खेलमा सहभागी हुने दर्ता भएकोमा त्यसमा तेक्वान्दो र फुटबल पनि समावेश गरेर ३२ खेल पुर्‍याएको छ ।
यस्तै म्याराथनमा एक पुरुष र एक महिला खेलाडी संख्या पनि पठाएको छ । एनओसीले खेलाडीको खेल संख्या सहित दर्ताका लागि युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरे पनि तिनीहरू प्रतिक्रिया नदिएको पनि जनाएको छ ।
"created": "2025-09-17T17:25:45.532579+05:45",
"news_slug": "Asian-khelkhud-player-registration"
"id": 3993,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसिया कप: बंगलादेशको दोस्रो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/att.zSpbTUrLY1B-N1hXdbWw6jYlzxOVBgzpdATZrLrAYBI.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.zSpbTUrLY1B-N1hXdbWw6jYlzxOVBgzpdATZrLrAYBI.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
अबु धाबीमा मंगलबार सम्पन्न समूह बी काे खेलमा बंगलादेशले आफगानिस्तनालाई ८ रनले पराजित गरेकाे हाे।
बंगलादेशले दिएको १५५ रनको लक्ष्य पछ्याएको आफगानिस्तनाले पुरै ओभर खेले पनि १४६ रन मात्रै बनाउन सक्यो।
आफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ३५ रन बनाउँदा अज्मतुल्लाह ओमारजाईले ३० कप्तान रासिद खानले २० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यता, बलिङतर्फ बंगलादेशकाे लागि मुस्ताफिजुर रहमानले तीन तथा नसुम अहमद तस्किन अहमद र रसद हुसेनले समान दुई विकट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेकाे बंगलादेशले तान्जिद हसनकाे अर्धाशतकसहित ५२ रनकाे मद्यतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५४ रन बनाएकाे थियाे।
जितसँगै तीन खेलबाट चार अंक जाेडेकाे बंगलादेशकाे सुपर फाेरकाे सम्भावना काम छ भने पराजित आफगानिस्तनाकाे सम्भावना न्युन बनेकाे छ। यस समूहमा दुई खेलमा दुवै जित हासिल गरेकाे श्रीलंका शीर्ष स्थानमा छ।
"created": "2025-09-17T09:29:11.835097+05:45",
"news_slug": "Bangladesh-second-win-Asia-cup"
"id": 3992,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियलको जितसँगै च्याम्पियन्स लिग सुरु",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4150.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4150.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
बर्नाबाउमा मार्सेले टिमोथी वेहको गोलले २२ औं मिनेटमा अप्रत्यासित अग्रता लिएको थियो । त्यसपछि एमबापेले २८ र ८१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले विजयी सुरुआत लिएको छ र उसले एथलेटिको बिलबाओलाई उसकै घरमा २–० ले पराजित गर्‍यो ।
त्यसमा ग्याब्रिएल मार्टिनेली र लियान्ड्रो ट्रोसार्डले गोल गरे । युभेन्ट्स र बोरुसिया डर्टमुन्डले भने आठ गोलको रोमाञ्चक ४–४ बराबरी खेले । यस्तै टोटनहमले पनि भिल्लारियलमाथि १–० को जित आत्मसात् गरेको दिन युनियन सेन्ट–गिलोस र कोराबागले पनि ऐतिहासिक जित दर्ता गरेका छन्।
गिलोसले पीएसभी आयनहोभनलाई ३–१ र कोराबागले बेनफिकालाई ३–२ ले हराए । अर्को उत्तरी लन्डन क्लब टोटनहमको जितमा भने आत्मघाती गोल निर्णायक रह्यो । लुइज जुनियरले खेलको चौथो मिनेटमै आत्मघाती गोल गरेपछि भिल्लारियल निराश बनेको हो ।
"created": "2025-09-17T07:42:19.605941+05:45",
"news_slug": "Real-Madrid-Arsenal-win"
"id": 3991,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "क्रिकेटर सुलभप्रति श्रद्धाञ्जली अर्पण",
"news_image_url": "https://app.nepalsportz.com/media/att.bG4Be32yN4AIE7t8z9TGZLkXxEvax2tvn4Oer_SJLhM.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.bG4Be32yN4AIE7t8z9TGZLkXxEvax2tvn4Oer_SJLhM.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
नेपाल खेलकुद पत्रकार मञ्च तथा नेपाल राष्ट्रिय रअन्तर्राष्ट्रिय खेलाडी संघद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा संयुक्त आयोजित कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको हो।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य भानबादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरन्जन अधिकारी, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, खेलाडी, सञ्चारकर्मीलगायतले सुलभप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
सोही अवसरमा स्व. सुलभसहित जेन– जी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने सम्पूर्णको सम्झनामा मौन धारण गरिएको थियो। आन्दोलनका क्रममा घाइते फुटबलर पवन शाहीसहित सम्पूर्णको शीघ्र स्वास्थ लाभको कामना गरिएको थियो।
"created": "2025-09-16T21:06:45.643583+05:45",
"news_slug": "Cricketer-Sulav-condolence"
"id": 3990,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसिया कप: युएई र श्रीलंका विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/att.M273RoRfzuocZnAJIntFdPduHnGUOER-bNAqE0AzR6U.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.M273RoRfzuocZnAJIntFdPduHnGUOER-bNAqE0AzR6U.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
दिनको पहिलो खेलमा युएईले ओमान ४२ रन तथा श्रीलंकाले हङकङलाई ४ विकेटले पराजित गरेको हो।
युएईले दिएको १७३ रनको लक्ष्य पछ्याएको ओमान १८.४ ओभरमा सबै विकेट गुमाएर मात्र १३० रन बनाउन सक्यो।
जितसँगै समूह 'ए' को युएईले दुई खेलमा दुई अंक जोडेको छ भने ओमाले लगातार दोस्रो हार ब्यहोरेको छ।
ओमानका लागि आर्यन बिष्टले सर्वाधिक २४ रन बनाए। कप्तान जतिन्द्र सिंह र विनायक शुक्लले समान २० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेन्न।
यता, युएईका लागि जुनैद सिद्दिकीले चार विकेट हात पारे।
त्यसअघि पहिलो ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो।
युएईका लागि महोमद वासीमले ६९ र अलिशान शराफुले ५१ रनको अर्धशतकीय पारि खेलेका थिए।
यस्तै, समूह 'बी' को खेलमा हङकङलाई हराएको श्रीलंकाले लगातार दोस्रो जित हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको छ। यता लगातार तेस्रो हार ब्यहोरेको हङकङ पूछारमा छ।
"created": "2025-09-16T08:36:07.603676+05:45",
"news_slug": "Asia-cup-uae-Srilanka-win"
"id": 3989,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लय समाट्दै इस्पनयोल तेस्रो स्थानमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4128.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4128.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
मार्लोका भने एकै अंकमा सीमित रहेर रेलिगेसन क्षेत्रमा रह्यो । दस खेलाडीमा सीमित इस्पनयोलका लागि केकेले ८१ औं मिनेटमा निर्णायक गोल गरे । यो पेनाल्टीबाट सम्भव गोल थियो । त्यस अगाडि इस्पनयोलका लागि पेरे मिलाले २० र राउल फर्नान्डेजले ३४ औं मिनेटमा गोल गरे ।
पहिलो हाफको अन्त्यतिर मिला रातो कार्डमा खाए र टिम दस खेलाडीमा सीमित रह्यो । त्यसपछि मार्लोकाका लागि भेडाट मुरिकीले ४५ र ६५ औं मिनेट दुई गोल फर्काए । उनको पहिलो गोल पनि पेनाल्टीबाटै सम्भव भएको थियो । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला किकेले निर्णायक गोल गरेका हुन् ।
"created": "2025-09-16T05:27:50.834270+05:45",
"news_slug": "Espanyol-win"
"id": 3988,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "समीरको दुई गोलमा नेपालको जित",
"news_image_url": "https://app.nepalsportz.com/media/att.E6Ol23LPvmRCaASDXogMtBP3wIPx8Z3IyTg2lpEKA08.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.E6Ol23LPvmRCaASDXogMtBP3wIPx8Z3IyTg2lpEKA08.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सोमबार सम्पन्न खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई २–० ले पराजित गरेको हो।
नेपालको जितमा समीरले दुवै गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। समीरले खेलकाे ५२ र अतिरिक्त समयकाे तेस्राे मिनेटमा गाेल गर्दै नेपालकाे पक्का गरेका हुन्।
जितसँगै नेपालले पहिलाे खेलमै तीन अंक जाेडेकाे छ।
"created": "2025-09-15T21:32:23.073958+05:45",
"news_slug": "Nepal-win-Samir-2-goals"
"id": 3987,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल र श्रीलंका बिच खेल हेर्नुहोस",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4125.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4125.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
नोपाल र श्रीलंका बिच खेल हेर्नुहोस
"created": "2025-09-15T19:07:22.148491+05:45",
"news_slug": "Nepal-Srilanka-u17-match"
"id": 3986,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "वेस्ट इन्डिजविरुद्ध खेल्ने टिममा परे आदिल",
"news_image_url": "https://app.nepalsportz.com/media/att.9uRhZBT9TSZH2pMhSxAwLwb8uLF4BVCn7F2STcwCTeE.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.9uRhZBT9TSZH2pMhSxAwLwb8uLF4BVCn7F2STcwCTeE.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
अब सन् २०२२ यता पहिलो पटक उनले टिममा पुर्नआगमन गर्नेछन् । नेपालले वेस्ट इन्डिजविरुद्ध सारजहामा तीन ट्वान्टी ट्वान्टी खेल्न लागेको हो । ती खेल सेप्टेम्बर २७, २९ र ३० मा हुनेछन् ।
टिम यस प्रकार छ ।
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बाम, कुशल मल्ल, मोहम्मद आदिल, आरिफ सेख, सन्दीप जोरा, करण केसी, कन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी र साहब आलम ।
"created": "2025-09-15T13:58:38.836459+05:45",
"news_slug": "West-indies-Nepal-squad-announces"
"id": 3985,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफ यु-१७ च्याम्पियनसिप : नेपालले श्रीलंकासँग खेल्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4120.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4120.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
कोलोम्बो रेसकोर्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ बजेदेखि शुरु हुने छ ।
सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यु–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ ।
त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । नेपालले दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ । समुह चरणका खेलपछि शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।
"created": "2025-09-15T08:32:02.109481+05:45",
"news_slug": "Saff-u-17-Nepal-vs-Srilanka"
"id": 3984,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पाकिस्तानमाथि भारतको सहज जित",
"news_image_url": "https://app.nepalsportz.com/media/att.QG-GDLyKxOFApFENWhgXDMu_xoUY5lS976Su0JH60nk.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.QG-GDLyKxOFApFENWhgXDMu_xoUY5lS976Su0JH60nk.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
पाकिस्तानले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे ।
भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ४७ रन बनाए भने तिलक बर्मा र अभिषेक शर्माले ३१-३१ रन बनाएका थिए ।  त्यसैगरी शुभमन गिल र शिवम दुवेले १०-१० रन बनाएका थिए । त्यस्तै पाकिस्तानका बलर सैयब आयुबले ३ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो ।
पाकिस्तानका लागि शाहीबजादा हारिसले सर्बाधिक ४० रन बनाए भने शहिन शाह अफ्रिदीले अविजित ३३ रन बनाएका थिए । त्यस्तै फखर जमानले १७ र फहीम अशरफले ११ रन बनाएका थिए ।
भारतीय बलर कुलदीप यादवले सर्बाधिक ३ विकेट लिए भने जसप्रित बुमराह र अक्सर पटेलले २-२ विकेट लिए । त्यस्तै हार्दिक पाण्डेय र वरुण चक्रवर्तीले एक एक विकेट लिएका थिए ।
भारतको यो लगातार दोस्रो जित हो । उसले समूह ए मा दुई खेलबाट चार अंक जाेडेकाे छ । त्यस्तै पाकिस्तानले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
"created": "2025-09-15T08:21:23.118954+05:45",
"news_slug": "India-win-over-Pakistan"
"id": 3983,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एभरेस्ट महिला भलिबल :  तत्कालै नहुने",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4093.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4093.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले आइतबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
पोखरामा भइरहेको लिगका १६ मध्ये ९ खेल सम्पन्न भइसकेका थिए। अब बाँकी ७ खेल हालको अंक तालिकाबाट मिति तोकेर आगामी दिनमा निरन्तरता दिइने प्रमुख कार्यकारी अधिकृत (सीइओ) स्नेभी चापागाईंले जानकारी दिइन्।
उनले भनेकी छन्,‘यी खेलहरू पुनः सुरु गर्ने मिति नेपाल भलिबल संघ, हाम्रा ६ फ्रेन्चाइजी र प्रायोजकसँग मिलेर तय गरिनेछ, जसमा सुरक्षा र उपयुक्ततालाई प्राथमिकता दिइनेछ। नयाँ मिति र व्यवस्थापनबारे जानकारी अर्को विज्ञप्तिमार्फत सार्वजनिक गरिनेछ।’
"created": "2025-09-15T08:12:42.930794+05:45",
"news_slug": "Everest-volleyball-league-suspended"
"id": 3982,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "युनाइटेडमाथि सिटी सजिलै विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4091.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4091.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
इर्लिङ हालान्डले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई सजिलै ३–० ले पराजित गरेको छ । यो हारले युनाइटेड र यसका प्रशिक्षक रुबेन एमोरिममाथि अझ बढी दबाब भएको छ ।
फिल फोडेनले सिटीका लागि गोलको खाता खोलेपछि हालान्डले दोस्रो हाफमा दुई गोल गरेका हुन् । सिटीले लिगमा लगातार दुई हारको क्रमलाई पनि यसै जितसँगै तोडेको छ ।
यो नतिजापछि सिटीको चार खेलबाट छ अंक भएको छ र आठौं स्थानमा उक्लेको छ । युनाइटेड भने चार खेलबाट चारै अंकमा सीमित रहेर १४ औं स्थानमा रह्यो ।
"created": "2025-09-15T06:19:15.105836+05:45",
"news_slug": "City-beats-Manu"
"id": 3981,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भ्यालेन्सियामाथि बार्सिलोनाको एकपक्षीय जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4089.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4089.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
रियलको चार खेलबाट अधिक्तम १२ अंक छ भने बार्सिलोना १० अंकमा दोस्रो स्थानमा छ । यससँगै फेरि एकपल्ट उपाधिको होड यिनै दुई परम्परागत टिमबीच चल्ने स्पष्ट भएको छ ।
बार्सिलोनाको यो जितमा राफिन्हा, रोबर्ट लेवनडोस्की र फेरमिन लोपेजले दुई दुई गोल गरे । त्यसमध्ये लोपेजले २९ र ५६, राफिन्हाले ५३ र ६६ तथा लेवनडोस्कीले भने ७६ र ८६ औं मिनेटमा गोल गरेका हुन् ।
"created": "2025-09-15T05:45:51.495184+05:45",
"news_slug": "Valencia-lost-Barcelona-win"
"id": 3980,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सलाहको पेनाल्टीमा लिभरपुल विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4074.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4074.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
मोहमद सलाहले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । बर्नली खेलको अन्त्यमा दस खेलाडीमा सीमित रहेको थियो ।
लेस्ली युगोचोक्वु ८४ औं मिनेटमा रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । लिभरपुलको अब चार खेलबाट १२ अंक भएको छ र फेरि लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।
"created": "2025-09-14T20:51:18.271498+05:45",
"news_slug": "Salah-penalty-Liverpool-win"
"id": 3979,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नाइट रन स्थगित, चाँडै अर्को मिति घोषणा",
"news_image_url": "https://app.nepalsportz.com/media/att.1c6gpjTEcFgcrs3T7CZSaznTA1BxZ09c_lbhsRYsaM0.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.1c6gpjTEcFgcrs3T7CZSaznTA1BxZ09c_lbhsRYsaM0.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
देशको बिषम परस्थितिका कारण अर्को सुचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको हो ।
नाइट रन आयोजक समितिको भर्चुअल बैठकले हाललाई नाइट रन स्थगित गर्ने निर्णय गरेको हो । विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को पुर्णकालीन सदस्यता लिएपछि आधिकारिक रुपमा नाइट रनको दोस्रो संस्करण गर्न लागिएको थियो ।
एम्सका नेपाल प्रतिनिधि तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने, ‘यो यसवर्षकै लागि रोकिएको होइन् । उपयुक्त मितिमा नाइट रन निरन्तरता दिनेछौं ।’
नाइट रन स्थगित गरे पनि आयोजक टिम असोज २८ गते हुने गौघाट ग्रीन रन र मंसिर ६ गते हुने धारा नेपालगन्ज म्याराथनको तयारीमा जुटिसकेको छ । साथै स्थानीय तहमा सरसफाइ एवं अन्य काममा पनि धारा नेपालगन्ज म्याराथनको टिम परिचालन हुनेछ ।
"created": "2025-09-14T11:46:41.349455+05:45",
"news_slug": "Night-run-suspended"
"id": 3978,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "काभा महिला भलिबल स्थगित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4055.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4055.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
संघका अनुसार नेपालमा जारी अवस्थाका कारण धेरैजसो देशहरूले आफ्ना राष्ट्रिय टोली पठाउन अस्वीकार गरेका छन्। यसैले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न कठिन भएको बताइएको छ। संघले भनेको छ– “हाम्रो देशमा शान्ति, भ्रातृत्व, सम्मान र समझदारी कायम भएपछि सरकार, प्रायोजक, खेलप्रेमी र सरोकारवालाको सहयोगमा गतिविधिलाई फेरि तीव्र पारिनेछ।”
यद्यपि, संघले खेलाडी र अधिकारीहरूको सुरक्षालाई प्राथमिकता दिँदै सामान्य अवस्थामा घरेलु कार्यक्रम भने सक्दो रुपमा अघि बढाइने स्पष्ट पारेको छ। प्रतियाेगिता आगामी नोभेम्बर १५ देखि २२ सम्म नेपालमा हुने तय भएको थियो।
"created": "2025-09-14T09:34:02.909739+05:45",
"news_slug": "Cava-volleyball-suspended"