HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5176,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=248",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=246",
"results": [
"id": 257,
"author": {
"id": 2,
"first_name": "Nepalsports",
"last_name": ""
"title": "हालान्ड चम्किदा सिटीको शानदार जीत",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/6AED486B-8B38-432D-A2FF-4131478C7472.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/6AED486B-8B38-432D-A2FF-4131478C7472.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ- इङग्लिस प्रिमियर लिग अन्तर्गत इन्जुरीबाट फर्केका अर्लिङ हालान्ड चम्किदा म्यानचेस्टर सिटीले शानदार जीत निकालेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सिटीले घरेलु टोलि साउथह्याम्टनलाई ४-१ गोलअन्तरले पराजित गरेको हो। सिटीको जितमा हालान्डले दुई गोल गर्दा जुलियान अल्भारेज र ज्याक ग्रिलिसले १-१ गोल गरे। करिब २० दिनपछि चोटबाट फर्किएका हालान्डले चोटका कारण अन्तराष्ट्रिय खेल र प्रिमियर लिगमा लिभरपुलविरुद्धको खेल गुमाएका थिए। यो संगै हालान्डले डेब्यु लिगमा ३० गोल पुरा गरेका 
<span style=\"-webkit-text-size-adjust: 100%;\"> जीतसंगै सिटीले आफ्नो उपाधि होड कायमै राखेको छ। सिटीले २९ खेलमा ६७ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। सिटी शिर्ष स्थानको आर्सनलभन्दा पाँचअंकले पछाडी रहेको छ। उता पराजित भएको साउथह्याम्टन तालिकाको पुच्छारमा रहेको छ। उसको ३० खेलमा मात्र २३ अंक रहेको छ।
"created": "2023-04-09T08:23:41.629544+05:45",
"news_slug": "Halland-score-2goals-city-win"
"id": 256,
"author": {
"id": 2,
"first_name": "Nepalsports",
"last_name": ""
"title": "लाम्पार्डको डेब्युमा चेल्सी पराजित",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/921920B2-81B5-4ACA-B6B3-B12ADC32A554.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/921920B2-81B5-4ACA-B6B3-B12ADC32A554.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ- इङग्लिस प्रिमियर लिगमा खराब लयबाट गुज्रिरहेको चेल्सी राति भएको खेलमा पराजित भएको छ। अन्तरिम मुख्य प्रशिक्षकका रुपमा चेल्सिमा फ्रान्क लामपार्ड डेब्युमै स्तब्ध बनेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लगातार राम्रो नतिजा निकाल्न नसकेपछि चेल्सीले आफ्ना मुख्य प्रशिक्षक ग्राम पोटरलाई बर्खास्त गर्दै लाम्पार्डलाई अन्तरिम प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो। मुख्य प्रशिक्षकको टुंगो नलागुन्जेल सम्मलाई लाम्पार्डले क्लब सम्हाल्ने छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">राती भएको खेलमा चेल्सी घरेलु टोलि वोल्भ्ससंग १-० गोलअन्तरले पराजित भएको हो। उसका लागी माथेउ नुनेजले गोल गरे। पराजयसंगै चेल्सी तालिकाको ११ औ स्थानमा रहेको छ। उसको ३० खेलमा ३९ अंक रहेको छ। चेल्सीले पछिल्ला पाँच खेलमध्ये मात्र एक खेल जितेको 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उता जितसंगै वोल्भ्स १२ औ स्थानमा उक्लिएको छ। उसको समान खेलमा ३१ अंक रहेको छ।
"created": "2023-04-09T08:18:31.016936+05:45",
"news_slug": "Chelsea-defeated-wolves"
"id": 255,
"author": {
"id": 2,
"first_name": "Nepalsports",
"last_name": ""
"title": "ला लिगामा रियल मड्रिड पराजित, बार्सिलोनालाई फाइदा",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/22A4025E-75F2-40DF-A04E-FC77CD6D9F14.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/22A4025E-75F2-40DF-A04E-FC77CD6D9F14.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
काठमाडौँ- स्पेनिस महारथी रियल मड्रिड ला लिगामा भिल्लारियलसं पराजित भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">राती घरेलु मैदानमा भएको खेलमा रियल भिल्लारियलसंग ३-२ गोलअन्तरले पराजित भएको हो। भिल्लारियलको जितमा सामुएल चुक्वेजेले दुई तथा जोस लुइसले एक गोल गरे। उता रियलका लागी पाउ टोरेसले आत्माघाती गोलको उपाहार दिदा भिनिसियस जुनियरले एक गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रियलको हारले उता लिग लिडर बार्सिलोनालाई फाइदा पुगेको छ। एक खेल कम खेलेको बार्सिलोनाले एक खेल कम खेल्दै १२ अंकको अग्रता कायम राखेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\"> बार्साले अर्को खेलमा जित निकाल्न सके रियलसंग स्पष्ट १५ अंकको अग्रता हुनेछ। बार्सिलोनााको २७ खेलमा ७१ अंक रहेको छ। उता रियलको २८ खेलमा ५९ अंक रहेको छ। 
उता रियललाई पराजित गरेको भिल्लारियल समान खेलमा ४७ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ।
"created": "2023-04-09T08:08:44.618939+05:45",
"news_slug": "Real-Madrid-lost-against-Villarreal"
"id": 254,
"author": {
"id": 2,
"first_name": "Nepalsports",
"last_name": ""
"title": "रोनाल्डोलाई पछि पार्दै मेस्सी बने युरोपियन फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/9B16FA44-12FD-4C44-9032-DE71A5DC9919.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/9B16FA44-12FD-4C44-9032-DE71A5DC9919.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ- अर्जेन्टाइन कप्तान लियोनेल मेस्सीले पोर्चुगिच कप्तान क्रिष्टियानो रोनाल्डोलाई युरोपियन क्लब गोलमा पछि पार्दै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको रेकर्ड आफ्नो नाममा गराएका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\"> फ्रेन्च लिग वान अन्तर्गत रात भएको खेलमा निकेविरुद्ध गोल गर्दै मेस्सीले यो किर्तीमान बनाएका हुन्। क्लब फुटबलमा युरोपियन फुटबलभन्दा बाहिर रहेका रोनाल्डो जारि सिजन साउदि अरेबियामा आबद्ध छन्। एक सिजन अगाडी युरोप छाडेका रोनाल्डोले युरोपियन क्लबमा ७०१ गोल गर्दै सर्वाधिक गोलकर्ताका रुपमा रहेका थिए। जसका लागी रोनाल्डोले ९४९ खेल खेलेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उता ८४१ खेल खेल्दै मेस्सीले ७०२ गोल गरेर क्लब फुटबलमा युरोपमा अफिसियल सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका हुन्। अघिल्लो सातामात्रै मेस्सीले अर्जेन्टिनाको जर्सिमा १०० अन्तराष्ट्रिय गोल पुरा गरेका थिए।
"created": "2023-04-09T07:52:26.968523+05:45",
"news_slug": "Messi-highest-goal-scorer-in-europe"
"id": 253,
"author": {
"id": 2,
"first_name": "Nepalsports",
"last_name": ""
"title": "मछिन्द्रविरुद्ध संकटासहित आज तीन खेल हुदै",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/4DC876CD-C36A-45E9-8713-5B3A3961F7C8.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/4DC876CD-C36A-45E9-8713-5B3A3961F7C8.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": 1,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ- जारि शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदैछन्। छैटौ चरणका खेलहरु सुरु हुदा सुरुवातमा दुई खेलहरुमात्रै भइरहेको थियो। तर आजबाट तीन खेल हुनेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\"> आज हुने खेलमा दिउसो २ बजे दशरथ रंगशालामा मछिन्द्र फुटबल क्लब र संकटा क्लब भिड्दैछन्। लिगमा संकटाक ६ खेलमा ९ अंक सहित तालिकाको सातौ स्थानमा रहेको छ। उता खराब लयमा गुज्रिरहेको मछिन्द्र समान खेलमा ६ अंकसहित ११ औ स्थानमा रहेको छ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै २ बजे नै हुने अर्को खेलमा हिमालयन शेर्पा र न्युरोड टिम एनआरटी भिड्दैछन्। यी दुईबिचको खेल सातदोबाटो स्थित एन्फा कमप्लेक्समा हुनेछ। लिगमा जितवीहिन रहेको एनआरटी पहिलो जितको खोजीमा रहेको छ। उसको ६ खेलमा ३ अंकसहित १३ औ स्थामा रहेको छ। त्यस्तै एक खेलमात्रै जितेको शेर्पा आज दोस्रो जितको खोजीमा रहेको छ। शेर्पा समान खेलमा ६ अंक सहित १०औ स्थानमा रहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\"> त्यस्तै आज हुने अन्तिम खेलमा रोयल ब्लु सातदोबाटो र त्रीभुवन आर्मी क्लब भिड्दैछन्। यी दुईबिचको खेल दशरथ रंगशालामा साझ साढे पाँच बजे सुरु हुनेछ। लिग तालिकाको चौथो स्थानमा रहेको सातदोबाटोको ६ खेलमा १२ अंक रहेको छ। उता आठौ स्थानमा रहेको आर्मीको समान खेलमा ८ अंक रहेको छ।
"created": "2023-04-09T07:43:36.433602+05:45",
"news_slug": "Machhindra-will-face-Sankata"
"id": 252,
"author": {
"id": 2,
"first_name": "Nepalsports",
"last_name": ""
"title": "चेन्नईले मुम्बईलाई हरायो",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/3B8F6E11-66D8-4502-BD4C-0EB6BECD4E2A.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/3B8F6E11-66D8-4502-BD4C-0EB6BECD4E2A.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- इन्डियन प्रिमियर लिग (आइपिएल) मा राति समपन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई परादित गरेको छ।
चेन्नईले घरेलु टोलि मुम्बईलाई ७ विकेटले पराजित गरेको हो।
जितका लागी १५८ रनको लक्ष्य पछ्याएको चेन्नईले १८.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उसका लागी अजिक्या रहाणेले सर्वाधिक ६१ रन बनाउदा ऋतुराज गायकवाड ४० रन बनाए। त्यस्तै अम्बाती रायुडू २० रनमा अविजित रहे ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मुम्बईका जेसन बेहरनडोफ, पियुष चवला र कुमार कार्तिकेले समान १-१ विकेट लिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उसका लागी ईशान किशनले सर्वाधिक ३२ रन बनाउदा डेविडले २१ रन त्यस्तै तिलक बर्माले २२ रन बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चेन्नाईका लागी रविन्द्र जडेजाले सर्वाधिक ३ विकेट लिदा मिचेल सान्टनार र तुषार देशपान्डेले समान २-२ विकेट लिए । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मुम्बईको यो लगातार दोस्रो हार हो।उता चेन्नाईको लगातार दोस्रो जित हो। चेन्नाईले लिगमा ३ खेलबाट ४ अंक बटुल्दा मुम्बई अंकविहिन रहेको छ।
"created": "2023-04-09T07:16:44.870915+05:45",
"news_slug": "Chenai-beats-Mumbai"
"id": 251,
"author": {
"id": 2,
"first_name": "Nepalsports",
"last_name": ""
"title": "भियतनामसंग पराजित भएसंगै सकियो नेपालको ओलम्पिक सपना",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/CF8D19DC-BCDE-4465-86E4-702ABBED2164.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/CF8D19DC-BCDE-4465-86E4-702ABBED2164.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": 4,
"content": "
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ- नेपालमा समपन्न पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोटको दोस्रो खेलमा पनि बलियो टोलि भियतनामसंग पराजित भएपछि नेपालको पेरिस ओलम्पिक खेल्ने सपनामा पुर्णविराम लागेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा घरेलु टोलि नेपाल भियतनामसंग २-० गोलअन्तरले पराजित भएको हो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमा सम्हालिएर खेल्न नसकेको नेपालले पहिलो हाफमै दुई गोल व्यहोरेको थियो। नेपाली टिमकी कप्तान तथा गोलकिपर एन्जिला सुब्बाले गल्ति गर्न पुग्दा नेपालले दुई मिनेटको अन्तरमा दुई गोल व्यहोरेको थियो। एन्जिलाले हातले समातेको गोल छोड्दा पहिलो व्यहोरेको नेपालले अर्को मिनेटमा फेरि गल्ति गर्दा दोस्रो गोल व्यहोरेको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भियतनामका लागी दुवै गोल फाम हाइ येनले खेलको पाँचौ र सातौ मिनेटमा गरिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा भियतनामलाई केही दबाबमा राखेको थियो। भियतनामलाई दबाबमा राख्दै केही आक्रमक बने पनि नेपालले गोल भने गर्न सकेन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ६२ औ मिनेटमा दिपा शाहीले गोल गर्ने राम्रो अवसर पाएपनि उनको प्रहार गोलपोष्टमा ठोक्किएर फर्किएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि मुख्य गोलकिपर सुब्बाको स्थानमा दोस्रो हाफमा अन्जना राना मगरलाई मैदान प्रवेश गराइएको थियो
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो खेलमा गोल गरेकी साम्बा आजको खेलमा गोल गर्न चुकिन्। खेलको पहिलो हाफको अन्तयतिर गोल गर्ने राम्रो मौका पाएपनि साम्बा त्यसमा सफल हुन सकिनन्। साम्बाले नेपालको जर्सिमा ४३ अन्तराष्ट्रिय गोल गरिसकेकी छिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस खेल हेर्नका लागी दशरथ रंगशालामा १९२५ जना दर्शकको उपस्थिति रहेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले पहिलो खेल ५-१ ले गुमाएको थियो। जित्नैपर्ने दबाबमा रहेको नेपाल यो पराजयसंगै दोस्रो चरण पुग्न असफल भएको हो। यसअघी नेपालले अघिल्लो ओलम्पिक छनोटको दोस्रो चरणसम्मको यात्रा तय गरेको थियो।
"created": "2023-04-08T19:54:51.925401+05:45",
"news_slug": "Nepal-ends-Olympic-qualifier"
"id": 250,
"author": {
"id": 2,
"first_name": "Nepalsports",
"last_name": ""
"title": "वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङमा बागमती र एपीएफ च्याम्पियन",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/AD210B81-66CD-473A-A40B-5CAA3AAEFD7D.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/AD210B81-66CD-473A-A40B-5CAA3AAEFD7D.jpeg",
"category": [
"id": 7,
"created": "2023-02-25T05:44:03.143831+05:45",
"modified": "2023-02-25T05:44:03.143852+05:45",
"created_np": "2079-11-13T05:44:03.143865+05:45",
"modified_np": "2079-11-13T05:44:03.144117+05:45",
"name": "Martial Arts",
"slug": "martial-arts"
"season": null,
"content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">काठमाडौं, चैत २५ गते ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">बागमती प्रदेश र नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । बागमती पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा बागमती १ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बन्यो । ६ स्पर्धा समावेश पुरुषतर्फ एपीएफ, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल प्रहरी र लुम्बिनीले पनि समान <span dir=\"ltr\" style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">१–१<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"> स्वर्ण जिते । बागमती रजतका आधारमा पहिलो भएको हो । एपीएफले स्वर्ण बाहेक २ रजत र १ कांस्य जितेको थियो ।
<span style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px; -webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto;\">महिलामा पनि ६ वटै स्पर्धामा भिडन्त भएकोमा एपीएफले ३ स्वर्ण, १ रजत र १ कांस्य जित्दै टिम च्याम्पियनको ट्रफी चुम्यो । बागमतीले २ स्वर्ण तथा प्रहरीले १ स्वर्ण हात पारे ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रविन थापा उत्कृष्ट खेलाडी घोषित भए । महिलामा आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा दुई ‘बाउट’ जितेर नेपाली बक्सिङमा इतिहास रचेकी अन्जनी तेली उत्कृष्ट खेलाडी चुनिइन् । बागमतीकाद्वयले उत्कृष्ट भएवापत समान २५–२५ हजार नगद पुरस्कार पाए । रविन र अन्जनी आ–आफ्नो स्पर्धाका स्वर्ण विजेता हुन् ।
<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">प्रतियोगिताको अन्तिम दिन १२ वटै स्वर्णको छिनोफानो भएकोमा पुरुष ५१ केजी तौलसमूह फाइनलमा रविन थापाले फाइनलमा एपीएफका आश तामाङलाई पराजित गरे । ५७ केजीमा कोशीका सुरेन्द्र राई पहिलो भए । उनले फाइनलमा बागमतीका शुलभ मालीलाई हराए । ६३.५ केजीमा साग स्वर्णधारी प्रहरीका भूपेन्द्र थापा पहिलो भए । उनले फाइनलमा एपीएफका सोनाम सार्कीलाई पाखा लगाए । ७१ केजी फाइनलमा सुदूरपश्चिमका भरत चन्दले कोशीका प्रशान्त दाहालमाथि जित रच्दै शीर्ष स्थानमा रहे । ८० केजीमा लुम्बिनीका हेमराज रावलले बाजी मारे । उनले फाइनलमा बागमतीका मनोज तामाङको चुनौती पन्छाए । ९२ केजी फाइनलमा एपीएफका रविन नेपालले बागमतीका उमङ महर्जनलाई हराउदै स्वर्ण चुमे ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">महिला ५० केजीमा एएसबीसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा रजत जित्दै इतिहास कायम गरेकी बागमतीकी सुष्मा तामाङ पहिलो भइन् । सुष्माले फाइनलमा मधेश प्रदेशकी अस्मिता दुवाललाई निराश पारिन् । ५४ केजीमा बागमतीकी एन्जनी तेलीले फाइनलमा एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै पहिलो बनिन् । ५७ केजीमा प्रहरीकी निशा तामाङले स्वर्ण जित्न बागमतीकी पेमा शेर्पालाई पाखा लगाइन् । ६० केजीमा एपीएफकी संगिता सुनुवारले पहिलो स्थान कब्जा गरिन् । संगिताले फाइनलमा बागमतीकी हेमा राईलाई पाखा लगाइन् ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">महिला ६६ केजीमा एपीएफकी विनिता थापा मगर तथा ७५ केजीमा एपीएफकी सरस्वती राना मगरले पहिलो स्थान हात पारे । विनिताले बागमतीकी निश्मा गुरुङ तथा सरस्वतीले कोशीकी त्रिशा जबेगुलाई फाइनलमा पन्छाए । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र ७.५–७.५ हजार नगद पुरस्कार प्राप्त गरे ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, आयोजक गणेशमान सिंह स्पोर्ट्स समितिका संयोजक सन्जिव तुलाधर, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव कुमार बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा भएको पाँचदिने प्रतियोगितामा पुरुष/महिलामा समान ५४–५४ गरी १ सय ८ खेलाडीले सहभागिता जनाएको आयोजक समितिका सदस्य राजन खत्रीले जनाएका छन् ।
"created": "2023-04-08T19:50:31.062456+05:45",
"news_slug": "Bro-ganeshman-boxing-Championship"
"id": 249,
"author": {
"id": 2,
"first_name": "Nepalsports",
"last_name": ""
"title": "भियतनामविरुद्ध नेपाल पहिलो हाफमा २-० ले पछाडी",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/004459EE-83A7-42F2-A206-7058147CF247.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/004459EE-83A7-42F2-A206-7058147CF247.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ- नेपालमा जारि पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोटको दोस्रो खेलको पहिलो हाफमा भियतनामविरुद्ध नेपाल पछाडी परेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारि खेलको पहिलो हाफमा घरेलु टोलि नेपाल भियतनामसंग २-० गोलअन्तरले पछाडी परेको हो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली टिमकी कप्तान तथा गोलकिपर एन्जिला सुब्बाले गल्ति गर्न पुग्दा नेपालले दुई मिनेटको अन्तरमा दुई गोल व्यहोरेको हो। एन्जिलाले हातले समातेको गोल छोड्दा पहिलो व्यहोरेको नेपालले अर्को मिनेटमा फेरि गल्ति गर्दा दोस्रो गोल व्यहोरेको हो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भियतनामका लागी दुवै गोल फाम हाइ येनले खेलको पाँचौ र सातौ मिनेटमा गरिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली टोलिले घरेलु मैदानको फाइदा उठाउन सकिरहेको छैन्। पहिलो खेलमा भियतनामविरुद्ध केही दबाब बनाएको नेपालले आज दबाब दिन सकिरहेको छैन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">फर्वाड लाइनमा साम्बा र अमिशा कार्कि रहेपनि उनीहरुले भियतनामको गोलपोष्टको जाली चुमाउन सकिरहेका छैनन्। पहिलो खेलमा एक गोल गरेकी साम्बा आज पनि गोलको खोजीमा छिन्। त्यस्तै नेपाली डिफेन्डीङ लाइन कमजोर देखिदा मिडफिल्डर पनि चल्न सकिरहेका छैनन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो खेल ५-१ ले गुमाएको नेपाल पुर्ण रुपमा जित्नैपर्ने दबाबमा छ। नेपालले आज जित निकाल्न नसकेको अवस्थामा छनोट चरणबाट बाहिरिने छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली टिमः
<span style=\"-webkit-text-size-adjust: 100%;\">गोलकिपर - एन्जिला सुब्बा
<span style=\"-webkit-text-size-adjust: 100%;\">डिफेन्डर - विमला बिक, समिक्षा घिमिरे,अमृता जैशी, हिरा कुमारी भुजे
<span style=\"-webkit-text-size-adjust: 100%;\">मिडफिल्डर - सरु लिम्बु,अनिता केसी, दिपा शाही, विमला चौधरी
<span style=\"-webkit-text-size-adjust: 100%;\">फरवार्ड - सावित्रा भण्डारी, अमिशा कार्की
"created": "2023-04-08T18:50:23.467807+05:45",
"news_slug": "Nepal-behind-2-goal"
"id": 248,
"author": {
"id": 2,
"first_name": "Nepalsports",
"last_name": ""
"title": "भियतनामविरुद्ध मैदान उत्रिने नेपाली सुरुवाती ११",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/EB9DB07C-4F7A-4386-B407-95CE5CF8C643.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/EB9DB07C-4F7A-4386-B407-95CE5CF8C643.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": 4,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ-पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोटको दोस्रो खेलमा बलियो टोलि भियतनामविरुद्ध सुरुवाती मैदान उत्रिने नेपाली टोलि घोषणा भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालको सुरुआती प्लेगिं ११
<span style=\"-webkit-text-size-adjust: 100%;\">गोलकिपर - एन्जिला सुब्बा
<span style=\"-webkit-text-size-adjust: 100%;\">डिफेन्डर - विमला बिक, समिक्षा घिमिरे,अमृता जैशी, हिरा कुमारी भुजेल
<span style=\"-webkit-text-size-adjust: 100%;\">मिडफिल्डर - सरु लिम्बु,अनिता केसी, दिपा शाही, विमला चौधरी
<span style=\"-webkit-text-size-adjust: 100%;\">फरवार्ड - सावित्रा भण्डारी, अमिशा कार्की
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साझ ६ बजे सुरु हुने खेलमा नेपाललाई दोस्रो चरणमा स्थान बनाउन आज कम्तिमा पनि ४-० को स्पष्ट जित न्काल्न आवश्यक रहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो खेल ५-१ ले गुमाएको नेपाल आज दबाबमा हुनेछ। नेपालले आज जित निकाल्न नसकेको अवस्थामा छनोट चरणबाट बाहिरिने छ।
"created": "2023-04-08T17:12:32.391972+05:45",
"news_slug": "Nepal-playing-XI-against-Vietnam"
"id": 247,
"author": {
"id": 16,
"first_name": "Shishir",
"last_name": "Jung"
"title": "लेसेलाई हराउदै नापोली सिरी ए उपाधि नजिक",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/F9065DD4-01A9-4C9B-B412-84F15E3BD3D5.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/F9065DD4-01A9-4C9B-B412-84F15E3BD3D5.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- इटालियन सिरी ए मा लिग लिडर नापोली लेसेलाई पराजित गर्दै उपाधि नदिक पुगेको छ।
लेसेको घरेलु मैदानमा नापोली २-१ गोल अन्तरले विजयी भएको हो।
नापोलिको जितमा खेलको १८औं मिनेटमा डि लरेन्जो र ६४औं मिनेटमा लेसेका एन्टोनियो गाल्लोले आत्मघाती गोल गरे।
 यता लेसेका लागी खेलको ५२औं मिनेटमा डि फ्रान्सेस्कोले गोल गरे।
जितसंगै नापोलीले २९ खेलबाट ७४ अंक बटुल्दा दोस्रो स्थानको लाजियो भन्दा १९ अंकले अगाडी रहेको छ। उता लेसेको समान खेलमा २७ अंक रहदै १६औ स्थानमा रहेको छ।
"created": "2023-04-08T08:29:25.057160+05:45",
"news_slug": "-Napoli-seri-A-"
"id": 246,
"author": {
"id": 16,
"first_name": "Shishir",
"last_name": "Jung"
"title": "हैदरावादलाई हराउदै लखनाउ शिर्ष स्थानमा",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/7C190294-03E5-41CD-96B9-689204817327.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/7C190294-03E5-41CD-96B9-689204817327.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादलाई पराजित गर्दै लखनउ सुपरजाइन्ट शिर्ष स्थानमा उक्लिएको छ।
घरेलु टोलि लखनउले हैदरावादलाई ५ विकेटले पराजित गरेको हो।
सनराइजर्सले जितका लागी दिएको १२२ रनको लक्ष्य लखनाउले १६ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
लखनउका लागि कप्तान केएल राहुलले ३५ ,रुनाल पाण्डेयले ३४,कील मायेर्सले १३ र मार्कस स्टोइनिशले १० रन बनाए।
हैदराबादका लागी आदिल राशिदले सर्वाधिक २ तथा भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले समान १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको हैद्रवादले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो ।
उसका लागी राहुल त्रिपाठीले सर्बाधिक ३४,अनमोलप्रित सिंहले ३१,अब्दुल समादले २१ र वाशिंटन सुन्दरले १६ रन बनाए ।
लखनउका लागी क्रुनाल पाण्डेयले सर्बाधिक ३ विकेट लिदा अमित मिश्राले २,यश ठाकुर र रवि विश्नोईले समान १-१ विकेट लिए।
यो संगै लखनउले ३ खेलमा ४ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । उता हैदरावाद जितविहिन रहेको छ।
"created": "2023-04-08T08:09:19.085319+05:45",
"news_slug": "Hyderabad-defeated-by-lakhanow-in-Ipl"
"id": 245,
"author": {
"id": 16,
"first_name": "Shishir",
"last_name": "Jung"
"title": "भियतनामविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/7A330EEB-8BEA-4806-B2D5-90AE62446677.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/7A330EEB-8BEA-4806-B2D5-90AE62446677.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- नेपाली राष्ट्रिय महिला फुटबल टोलिले आज पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोटको दोस्रो खेलमा बलियो टोलि भियतनामविरुद्ध खेल्दैछ।
त्रिपपरेश्वरस्थित दशरथ रंगशालमा साझ ६ बजे सुरु हुने खेलमा नेपाललाई दोस्रो चरणमा स्थान बनाउन आज कम्तिमा पनि ४-० को स्पष्ट जित न्काल्न आवश्यक रहेको छ।
छनोट खेलमा शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । पहिलो चरणमा एसियाका २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो चरणमा छनोट हुने छन् ।
भियतनामले आउदो महिला विश्वकप फुटबल खेल्दैछ। त्यस्तै फिफा वरीयतामा भियतनाम ३३औ स्थानमा रहेको बलियो टोलि हो।
नेपाली टिमः
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ
डिफेन्डरः समीक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना र सिर्जना चेम्जोङ
मिडफिल्डरः रेणुका नगरकोटे, विमला चौधरी, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत र अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ र निर्मला विक
"created": "2023-04-08T07:26:23.752917+05:45",
"news_slug": "-nepali-women-football-"
"id": 244,
"author": {
"id": 2,
"first_name": "Nepalsports",
"last_name": ""
"title": "आयोजकलाई हराउँदै दमक सेमीफाइनल प्रवेश",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/F30B467C-0D2A-4326-9E3F-026B9B19E8D9.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/F30B467C-0D2A-4326-9E3F-026B9B19E8D9.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<font color=\"#000000\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(255, 0, 255); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">इलाम । घरेलु टिम देउराली स्र्पोटिङ क्लबलाई हराउँदै दमक फुटबल एकेडेमी तेश्रो सन्दकपुर गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा देउरालीलाई टाइब्रेकरमा ४—२ गोल अन्तरले हराउँदै दमकले अन्तिम ४ मा स्थान बनाएको हो । निर्धारित समयमा दुवै टोलीबाट <span dir=\"ltr\" style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(255, 0, 255); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">१—१<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(255, 0, 255); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"> गोल भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ औ मिनेटमा दमकले पेनाल्टीमा सुरुवाती अग्रता बनाउन सफल रहयो । दमक लागि रोशन तामाङले गोल गरे । ७६ औ मिनेटमा बिनोद धमलाले बराबरी गोल फर्काए । 
<font color=\"#000000\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(255, 0, 255); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">खेलको म्यान अफ दि म्याच दमकका समिर लिम्बु घोषित हुँदै नगद २ हजार प्राप्त गरे । प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा नवप्रयास युवा क्लब ताप्लेजुङ र विर्तामोड युनाइटेड झापा बिच प्रतिस्पर्धा हुनेछ । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(255, 0, 255); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(255, 0, 255); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">बैशाख १ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले विजेताले नगद १ लाख ५१ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ । उपविजेताले नगद ८१ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले जनही ४÷४ हजार पाउनेछन् । प्रतियोगिताको उद्घाटन सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले गरे । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(255, 0, 255); color: rgb(255, 0, 255); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">
"created": "2023-04-07T20:08:48.117034+05:45",
"news_slug": "Damak-enters-in-semi-final-of-sandupur-gold-cup"
"id": 243,
"author": {
"id": 2,
"first_name": "Nepalsports",
"last_name": ""
"title": "भूपेन्द्र र सोनाम गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/54E0D05F-EBFB-49F3-AA9C-C0DB6FE6CF7B.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/54E0D05F-EBFB-49F3-AA9C-C0DB6FE6CF7B.jpeg",
"category": [
"id": 7,
"created": "2023-02-25T05:44:03.143831+05:45",
"modified": "2023-02-25T05:44:03.143852+05:45",
"created_np": "2079-11-13T05:44:03.143865+05:45",
"modified_np": "2079-11-13T05:44:03.144117+05:45",
"name": "Martial Arts",
"slug": "martial-arts"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा पुरुषतर्फबाट ६३ केजी तौलसमूहमा एपीएफका सोनाम सार्की र नेपाल प्रहरीका भूपेन्द्र थापा प्रवेश गरेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा सोनामले बागमती प्रदेशका सागर दर्जी तथा भूपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्दलाई पराजित गरेर फाइनलमा स्थान बनाएका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै महिला ५० केजीमा बागमतीकी सुष्मा तामाङले कर्णालीकी तेजीमाया गुरुङ र मधेशकी अस्मिता दुवालले सुदूरपश्चिमकी सोनिया शेट्टी,
५४ केजीमा बागमतीकी अन्जनी तेलीले लुम्बिनीकी माया केसी र एपीएफकी सन्जुमाया थिङले कोशीकी सुस्मिता श्रेष्ठ तथा ५७ केजीमा प्रहरीकी निशा तामाङले एपीएफकी सर्मिला तामाङ र बागमतीकी पेमा शेर्पाले सुदूरपश्चिमकी कविता सिंहलाई पाखा लगाउदै फाइनल यात्रा तय गरेकी छिन्।
"created": "2023-04-07T19:46:06.579673+05:45",
"news_slug": "Bhupendra-sonam-ganeshman-Singh-boxing"
"id": 242,
"author": {
"id": 2,
"first_name": "Nepalsports",
"last_name": ""
"title": "सुदूरपश्चिम र पुलिस विजयी",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/21874232-FB4C-4B52-B068-0D82A861A3C5.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/21874232-FB4C-4B52-B068-0D82A861A3C5.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">विराटनगर, चैत २४
गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन् ।
विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली कोसी प्रदेशलाई ३-१ गोलमा पराजित गरेको हो । सुदूरपश्चिमका महेश नेपाली, सागर बोहरा र अमित ओझाले समान १-१ गोल गरेका थिए । एक मात्र सान्तवना गोल कोसीका लागि बिसु घिमिरेले गरे ।
खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भए ।
त्यस्तै अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले कणर्ाली प्रदेशलाई ७-० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । पुलिसका रोहित लामाले २, सागर आचार्य, श्रवण कुमार, महेश धामी, भरत खत्री र सुनिल रानाले समान १-१ गोल गरे ।
खेलको म्यान अफ द म्याच पुलिसका भरत खत्री भए ।
पहिलो पटक हक्कीको खेल रात्रीकालीन हँुदैछ । प्रतियोगिता संयोजक रञ्जन थापाका अनुसार नेपालमा पहिलो पटक शुक्रबार बेलुका रात्रीकालीन रुपमा हक्कीको खेल हुनेछ । लिग चरणको खेलअन्तर्गत समूह ए तर्फ साबिक विजेता त्रिभुवन आर्मी र पूर्व विजेता गण्डकी प्रदेशबीच रात्रीकालीन खेल हुने उनले बताए ।
संयोजक थापाले नेपालमा पहिलो पटक हक्कीलाई पनि फ्लडलाइट्समूनि गराउन सकिने गरी तयारी गरिएको जानकारी दिए । पहिलो खेल सहज रुपमा हुने अपेक्षा गरेका संयोजक थापाले सोही खेलका आधारमा आगामी खेल पनि रात्रीकालीन गर्न सकिने छ ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">समूह ‘ए’ तर्फ आर्मी र पुलिसको समान ६ अंक, समूह ‘बि’ तर्फ सुदूरपश्चिमको ३ अंक तथा मधेस र कोसीको १-१ अंक रहेको छ ।
शनिबार लिग चरणको समिकरण पूरा हुनेछ । पहिलो खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश, दोस्रो खेल कणर्ाली प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ ।
"created": "2023-04-07T19:01:07.573115+05:45",
"news_slug": "Far-west-and-police-won"
"id": 241,
"author": {
"id": 2,
"first_name": "Nepalsports",
"last_name": ""
"title": "पोष्टबहादुर स्मृति भलिबल प्रतियोगिता चैत २८ गतेदेखि हुने",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/30FCBC64-4B4A-4B44-9BCA-B5366A03F6BF.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/30FCBC64-4B4A-4B44-9BCA-B5366A03F6BF.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- नेकपा माओवादीका नेता स्व.पोष्टबहादुर बोगटीको सम्झनामा प्रथम पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता चैत २८ देखि वैशाख २ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कर्भड हलमा हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल भलिबल संघसँगको सहकार्यमा हुने प्रतियोगितामा तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफसँगै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भलिबल टिम सहभागी हुनेछन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख र चौथो टिमले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै प्रतियोगितामा उत्कृष्ट सर्भर, स्पाइकर, सेटर, लिबेरो, ब्लक र प्रशिक्षकले १०÷१० हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले भने १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् ।
"created": "2023-04-07T18:51:03.427580+05:45",
"news_slug": "Postbahadur-memorial-volleyball-starts-22-chaitra"
"id": 240,
"author": {
"id": 2,
"first_name": "Nepalsports",
"last_name": ""
"title": "खुमलटार र जावलाखेलले अंक बाढे",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/C7CDA621-E674-456A-982D-0B04541AAEF8.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/C7CDA621-E674-456A-982D-0B04541AAEF8.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": 1,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा आज भएको खेलमा खुमलटार युथ क्लब र जावलाखेल युथ क्लबले बराबरी खेलेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलिले २-२ गोलको बराबरि खेलेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खुनलटारका लागी अभिशेख लिम्बुले ३५ औ र विदेशि खेलाडी मेसुके ओलोमोउले गोल गरे। त्यस्तै खुमलटारका लागी एन्कोटो मासोबीले खेलको ३२ औ र फोडे फोफानाले ८६ ओ मिनेटमा गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिग लिडरका रुपमा रहेको जावलाखेल यो बराबरिसंगै दोस्रो स्थानमा झरेको छ।उसको ७ खेलमा १४ अंक भएको छ। उता खुमलटारको ७ खेलमा ७ अंक रहेको छ।
"created": "2023-04-07T16:23:32.603257+05:45",
"news_slug": "Khumaltar-and-Jawalakhel-draw"
"id": 239,
"author": {
"id": 2,
"first_name": "Nepalsports",
"last_name": ""
"title": "मनाङ शिर्ष स्थानमा फर्कियो",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/D0743708-4E8A-4F47-B9C5-ACF22365C978.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/D0743708-4E8A-4F47-B9C5-ACF22365C978.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": 1,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\"> काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">च्यासल रंगशालामा भएको खेल मनांग २-० गोलअन्तरले विजयी भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मनांगको जितमा दुवै गोल विदेशि खेलाडी कोफि कोउडोले खेलको ३४औ र ५२ ओ मिनेटमा गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसंगै मनाङको ६ खेलमा १४ अंक भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै फ्रेन्डस क्लबको समान खेलमा ४ अंक रहेको छ ।
"created": "2023-04-07T16:20:12.801426+05:45",
"news_slug": "Manang-in-top-of-the-League-table"
"id": 238,
"author": {
"id": 16,
"first_name": "Shishir",
"last_name": "Jung"
"title": "मौरिन्होलाई साउदी अरेबियाको प्रस्ताव",
"news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/B3F12484-3854-4528-B142-5BE081D1ACC6.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/B3F12484-3854-4528-B142-5BE081D1ACC6.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- इटालियन क्लब ए एस रोमाका पोर्चुगिच मुख्य प्रशिक्षक जोसे मौरिन्होलाई एशियन राष्ट्र साउदी अरेबियाले आफ्नो टिमको मुख्य प्रशिक्षकको जिम्मेवारि सम्हाल्न प्रस्ताव गरेको छ।
 साउदीको राष्ट्रिय टिमको प्रशिक्षणका लागी मौरिन्होलाई १२० मिलियन युरो प्रस्ताव गरेको हो। उनलाई दुई वर्ष अर्थात सन् २०२४ सम्मका लागी अफर रेको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन्।
 प्रस्ताव आएपनि मौरिन्हो रोमामा खुशी रहेको र अझै केही समय त्यही रहन इच्छुक रहेको पनि सञ्चार माध्यमले जनाएका छन्। उनले यसअघिनै पोर्चुगिच टिमको प्रस्ताव पनि अस्विकार गरिसकेका छन्।
 मुख्य प्रशिक्षकका रुपमा इङगल्यान्ड, इटाली, स्पेन र पोर्चुगलबाट क्लबलाई धेरै उपाधि जिताइसकेका मौरिन्होलाई उत्कृष्ट मध्येको एक प्रशिक्षक मान्ने गरिन्छ। उनले पोर्टो र इन्टर मिलानबाट युरोपियन च्याम्पियन्स लिग जितिसकेका छन्।
"created": "2023-04-07T10:50:49.420562+05:45",
"news_slug": "-jose-mourhino-saudi-"