HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4867,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=25",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=23",
"results": [
"id": 4460,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सेल्टा भिगोसँग रियल स्तब्ध",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7654.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7654.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
बर्नाबाउमा भएको खेलमा सेल्टा भिगोका लागि दुवै गोल विलिट स्वेडबर्गले गरे । उनले ५४ औं मिनेटमा पहिलो गोल गरे र दोस्रो हाफको इन्ज्युरी समयमा दोस्रो गोल थपे ।
रियल १६ खेलमा ३६ अंकमा सीमित रहेर दोस्रो स्थानमा रह्यो र यो शीर्षमा रहेको बार्सिलोनासँग चार अंकको दूरी हो । सेल्टा भिगो भने १९ अंकमा दोस्रो स्थानमा उक्लेको छ ।
आइतबारका अन्य खेलमा अन्य खेलमा एल्चेले जिरोनालाई ३–० र इस्पनयोलले रायो भालेकानोलाई १–० ले पराजित गर्यो भने भ्यालेन्सिया र सेभियाले १–१ को बराबरीमा चित्त बुझाए ।
"created": "2025-12-08T07:05:57.032732+05:45",
"news_slug": "Celta-Vigo-win-real-Madrid-lost"
"id": 4459,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "प्यालेसको युरोपमा खेल्दे दावेदारी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7653.png",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7653.png",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
क्राभेन कटेजमा भएको खेलमा प्यालेसका लागि एडि एनकेटिह र मार्क गुइहीले एक एक गोल गरे । फुलहमका तर्फबाट भने ह्यारी विल्सनले गोल गरे । लिगमा प्यालेसको १५ खेल पुग्दा यो अहिलेसम्मकै उत्कृष्ट सुरुआत हो ।
फुलहम भने १७ अंकमा १५ औं स्थानमा रह्यो । यस्तै ब्राइटन र वेस्ट ह्यामले १–१ को बराबरीमा चित्त बुझाए । ब्राइटन २३ अंकमा सातौं तथा वेस्ट ह्यामा १३ अंकमा १८ औं स्थानमा संघर्ष गरिरहेको छ ।
"created": "2025-12-08T06:49:38.240101+05:45",
"news_slug": "Palace-Europe-target"
"id": 4458,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रेनेसमाथि पीएसजीको पाँच गोल",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7651.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7651.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यस्तै सेनी मायुलु, इब्राहिम एमबाये र गोन्जालो रामोसले एक एक गोल थपे । रेनेसले ७५ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेलेको थियो । जेरेमी ज्याक्वटेले रातो कार्ड खाएपछि मैदान छाडेका थिए ।
यो जितपछि पीएसजीको १५ खेलबाट ३३ अंक भएको छ र दोस्रो स्थानमा छ । शीर्ष स्थानको लेन्सको ३४ अंक रहेको छ । रेनेस भने २४ अंकमा छैटौं स्थानमा छ ।
"created": "2025-12-07T21:06:41.971330+05:45",
"news_slug": "Rennes-psg-"
"id": 4457,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोमाञ्चक खेलमा कर्णालीले जनकपुरलाई हरायो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7650.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7650.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले निधारित २० ओभरमा ६ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो। जनकपुरको लागि सञ्जय कृष्णमुर्तिले सर्वाधिक ५१ रन बनाए। उनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
यस्तै, संगित कुरेले २५ रन बनाए। ओपनर माज सदाकत १६ बलमा १२ रन कप्तान जान निकलले १३ रन बनाए।
कर्णालीको लागि विलियन बोसिस्टोले दुई, मार्क वार्ट, पवन सराफ, नन्दान यावदवले कप्तान सोम्पाल कामीले विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो।
कर्णालीको लागि ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाए। उनले २३ बलमा एक चौका र एक छक्का प्रहार गरे।
गुलसन झाले २० बलमा १९ रन बनाए। प्रियांक पञ्चालले १६, विलियन बोसिस्टोले १५, नजिबुल्लाह जद्रान १२ बलमा १३ रन बनाउँदा कप्तान सोमपाल कामीले १८ रनको योग्दान गरे।
यता, जनकपुरको लागि बलिङतर्फ ललित राजवंसी र आदित्य महताले समान दुई विकेट लिँदा माज सदाकत, संगित कुरे र अनिल कुमार शाहले समान एक विकेट लिए।
"created": "2025-12-07T19:17:42.301990+05:45",
"news_slug": "Janakpur-lost-Karnali-"
"id": 4456,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जनकपुरलाई १३० रनको सामान्य लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7648.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7648.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनायो
कर्णालीको लागि ओपनर इम्रान शेखले सर्वाधिक ३३ रन बनाए। उनले २३ बलमा एक चौका र एक छक्का प्रहार गरे।
गुलसन झाले २० बलमा १९ रन बनाए। प्रियांक पञ्चालले १६, विलियन बोसिस्टोले १५, नजिबुल्लाह जद्रान १२ बलमा १३ रन बनाउँदा कप्तान सोमपाल कामीले १८ रनको योग्दान गरे।
यता, जनकपुरको लागि बलिङतर्फ ललित राजवंसी र आदित्य महताले समान दुई विकेट लिँदा माज सदाकत, संगित कुरे र अनिल कुमार शाहले समान एक विकेट लिए।
"created": "2025-12-07T17:03:38.518926+05:45",
"news_slug": "Janakpur-130-runs-target"
"id": 4455,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इन्टर मियामीले पहिलो पटक एमएलएस कप जित्यो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7646.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7646.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
आइतबार बिहान सम्पन्न फाइनलमा मियामीले भान्कोभर ह्वाइटक्याप्सलाई ३–१ ले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको हो।
मियामीको जितमा रोड्रीगो डि पाउल र टाडेओ अलेन्डले एक–एक गोल गरे भने अर्को गोल एडीएर ओकाम्पोको आत्मघाती थियो। भान्कोभरका लागि अलि अहमदले एकमात्र गोल फर्काए।
टिमलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका कप्तान लियोनेल मेस्सी यस सिजनको एमएलएस ‘मोस्ट भ्यालुएबल प्लेयर’ (एमभीपी) घोषित भए।
एमएलएस कप इतिहासमा एलए ग्यालेक्सीले सबैभन्दा धेरै ६ पटक तथा डिसी युनाइटेडले ४ पटक उपाधि जितेका छन्।
"created": "2025-12-07T08:31:22.236855+05:45",
"news_slug": "Inter-Miami-win-mls-cup"
"id": 4454,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएल : बाहिरिसकेका जनकपुर र कर्णाली भिड्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7639.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7639.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुने यो खेल दिउँसो ३:३० बजेदेखि हुनेछ।
कर्णाली र जनकपुर दुवै यस सिजनको प्लेअफको दौडबाट बाहिरीएका छन्। कर्णाली र जनकपुर दुवैले यस सिजनमा यसअघि खेलेका ६/६ खेलमा १/१ खेल जितेका छन् भने ५/५ खेलमा हार बेहोरेका छन्। कर्णालीले एक मात्र जित लुम्बिनी लायन्सविरुद्ध हासिल गरेको थियो भने जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध जित हासिल गरेको थियो।
जारी एनपिएलमा सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स प्लेअफमा पुगेका छन्।
"created": "2025-12-07T08:23:50.915954+05:45",
"news_slug": "Janakpur-vs-katnali-"
"id": 4453,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आरसीटी अन्नपूर्णको प्रशिक्षण कार्यक्रम सम्पन्न",
"news_image_url": "https://app.nepalsportz.com/media/att.I0yXbT4hQcB1Nh0ovocHCY1S8ER-ElT7h9Jr37X8q7s.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.I0yXbT4hQcB1Nh0ovocHCY1S8ER-ElT7h9Jr37X8q7s.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रको नेतृत्वमा सञ्चालन भएको थियो । त्यसमा अर्जुन लामा, सुरेश शाही र राजीव शाहीले पनि फ्रशिक्षण दिएका थिए । कार्यक्रम सञ्चालनका लागि वडा नम्बर २७ को सहयोगमा गरेको थियो ।
कार्यत्रमका संयोजक अशोक मानन्धरका अनुसार यस प्रकारको प्रशिक्षण कार्यक्रमले नेपाली फुटबलका लागि उमेर समूहमा आवश्यक खेलाडी उत्पादन गर्न मदत मिल्ने छ । गत वर्षदेखि सञ्चालन भएको यस प्रकारको कार्यक्रम नियमित हुने पनि उनले बताए ।
"created": "2025-12-07T08:11:18.840242+05:45",
"news_slug": "RCT-annnapurna-training"
"id": 4452,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "तुल्सीलाल स्मृति चेस टिम च्याम्पियनसिप आइतबार देखि",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7640.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7640.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
आठौं संस्करणको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप आइतबार देखि शुरु भई पाँच दिन सम्म चल्नेछ। टिम स्पर्धामा २ हजार रेटिङ माथिको एक तथा अन्य चार गरि ५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।
यस स्पर्धामा नेपालका २४ टिमको सहभागिता सुनिश्चित भएको छ। जस मध्ये आयोजक ललितपुर स्पोर्ट्स क्लब, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, ललितपुर जिल्ला बुद्धिचाल संघ, साबिक विजेता थापाथली क्लब चेस पार्क, दोलखा चेस होम रहेका छन्।
यस्तैगरी भक्तपुर जिल्ला बुद्धिचाल संघ, सप्तरी जिल्ला बुद्धिचाल संघ, मध्यपुर नगरपालिका बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, कोशी प्रदेश बुद्धिचाल संघ, सुदुरपश्चिम बुद्धिचाल संघ, मेचि नगरपालिका, पाँचथर जिल्ला बुद्धिचाल संघ, बुटवल उपमहानगरपालिका रहेका छन्।
यस्तै युथ स्टेपस् टुवार्थ चेञ्ज, पूर्वेली ब्रदर्श टिम, कुमारीपाटी चेस क्लब, हिमालयन चेस एकेडेमी, काठमाडौँ चेस क्लब, ललितपुर चेस क्लब, पुल्चोक चेस क्लब, दोलखा जिल्ला बुद्धिचाल संघ रहेका छन्।
ललितपुरको कुमारी पाटी स्थित क्यास्पियन कलेजमा सञ्चालन हुने राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप प्रतिस्पर्धाका विजेताले नगद २ लाख पुरस्कार प्राप्त गर्नेछ।
यस्तै उप विजेता टिमले नगद १ लाख, तृतीय हुनेले ६० हजार र चौथो हुनेले ४० हजार पुरस्कार ग्रहण गर्ने छन्। पाँचौं देखि सातौं सम्मका टिमले समान २० हजार तथा ब्यक्तिगत पाँच उत्कृष्ट खेलाडीले जनही १० हजार पुरस्कार हात पार्नेछन्।
आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनले आठौं संस्करणको तुल्सीलाल स्मृति राष्ट्रिय चेस प्रतियोगिता बाग्मती प्रदेश सरकार तथा ललितपुर महानगरपालिकाको सहयोगमा नियमित सञ्चालन भइरहेको अवगत गराउदै समाचार संप्रेषण गरिदिन सबै सञ्चारकर्मीहरुमा अपील गरेका छन्।
"created": "2025-12-07T07:33:28.018604+05:45",
"news_slug": "Tulsilal-memorial-chess"
"id": 4451,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ह्याट्रिकसहित केनको लय कायम",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7644.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7644.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सब्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका केनले ६६, ८२ र ८८ औं मिनेटमा गोल गरे । त्यसमध्ये दोस्रो गोल पेनाल्टीबाट सम्भव भएको हो । उनले यो सिजन सबै खाले प्रतियोयिगतामा २८ गोल गरिसकेका छन् ।
त्यसमध्ये १७ गोल लिगका रहेका छन् । यो जितपछि बायर्नको १३ खेलबाट ३७ अंक भएको छ र यो दोस्रोमा रहेको लाइपजिगमाथि आठ अंकको ठोस अग्रता हो । लाइपजिगले अर्को खेलमा फ्रायन्कफर्टलाई ६–० ले हरायो ।
"created": "2025-12-07T07:27:59.455606+05:45",
"news_slug": "Ken-Hat-trick-Bayern-win"
"id": 4450,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कोमोमाथि इन्टरको सजिलो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7643.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7643.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्यसमध्ये तीन गोल दोसे हाफमा अन्तिम आधा घण्टाको खेलमा प्राप्त भएको थियो । यो जितपछि इन्टरको १४ खेलबाट ३० अंक भएको छ ।
उसको पछाडि एसी मिलानको २८,, नेपोलीको २८ र एएस रोमाको २७ अंक रहेको छ । अन्य खेलमा ससुलोले फियोरेन्टिनालाई ३–१ ले हरायो भने हेलास भेरोना एटलान्टमाथि ३–१ को जित दर्ता गर्न सफल रह्यो ।
"created": "2025-12-07T07:22:46.625674+05:45",
"news_slug": "Como-lost-inter-win"
"id": 4449,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आठ गोलको थ्रिलरमा बार्सिलोना विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7642.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7642.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सेभिलमा भएको खेलमा टोरेसले ११, १३ र ४० औं मिनेटमा गोल गरे । रियल म्याड्रिडको ३६ अंक छ र दोस्रो स्थानमा छ । भिल्लारियल भने ३५ अंकमा तेस्रोमा छ र उसले गेटाफेलाई २–० ले हरायो ।
चौथोमा रहेको एटलेटिको म्याड्रिड भने भाग्यमानी रहेन् । उसलाई एथलेटिको बिलबाओले १–० ले पराजित गर्यो । एटलेटिको ३१ अंक मात्र रह्यो । अर्को खेलमा डेपोर्टिभो एलाभेसले रियल सोसिडालाई १–० ले हरायो ।
"created": "2025-12-07T07:12:28.978413+05:45",
"news_slug": "Barca-win-real-betis"
"id": 4448,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आर्सनललाई पछ्याउँदै सिटी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7641.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7641.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो जितपछि सिटीको १५ खेलबाट ३१ अंक भएको छ र यो आर्सनलसँग दुई अंकको दूरी मात्रै हो । आर्सनल एस्टन भिल्लाको हातबाट पराजित भएपछि सिटीले त्यसको फाइदा लिएको हो ।
लिग तालिकामा भिल्ला ३० अंकमा तेस्रो तथा चेल्सीले २५ अंकमा चौथो स्थानमा छ । सिटीका लागि रुबेन डियास, योस्को ग्वार्डियोल र फिल फोडेनले गोल गरे ।
चेल्सीले बर्नमाउथसँग गोलरहित बराबरीमा चित्त बुझायो । लिभरपुलले लिड्स युनाइेटडसँग ३–३ को बराबरी खेल्यो । अन्य खेलमा एभरटनले नटिंघम फरेस्टलाई ३–०, न्युकासल युनाइटेडले बर्नलीलाई २–१ र टोटनहमले ब्रेन्टफोर्डलाई २–० ले हरायो ।
"created": "2025-12-07T06:52:00.348125+05:45",
"news_slug": "City-in-second-after-arsenal"
"id": 4447,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आर्सनललाई भिल्लाको धक्का",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7638.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7638.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्यस अगाडि म्याटी क्यासको गोलले भिल्लाले ३६ औं मिनेटमा अग्रता लिएको थियो । आर्सनलका तर्फबाट लियान्ड्रो ट्रोसार्डले बराबरी गोल फर्काएका थिए ।
यो नतिजापछि भिल्ला १५ खेलबाट ३० अंकमा दोस्रो स्थानमा उक्लेको छ । आर्सनल भने समान खेलबाट ३३ अंकमा शीर्ष स्थानमा कायम छ ।
"created": "2025-12-06T21:20:57.568596+05:45",
"news_slug": "Aston-villa-Arsenal"
"id": 4446,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोसिंगटनको अर्धशतकमा पोखराले चितवनलाई हरायो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7636.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7636.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा शनिबार चितवनले दिएको १२१ रनको लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो।
पोखराको जितमा ओपनर एडम रोसिंगटनले अर्धशतकीय पारी खेले। उनले ४८ बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै ६५ रन बनाए। पहिलो विकेटको लागि उनले अर्जुन साउदसँग मिलेर १०० रनको साझेदारी गरेका थिए।
यस्तै, अर्जुनले ४३ रन बनाउँदा कप्तान कुशल भर्तेलले १० बलमा ४ रन बनाए। बलिङतर्फ चितवनको लागि रिजन ढकाल र जैबले एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो।
चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए। कप्तान कुशल मल्ल २२, सेफ जैब १७, अल्पेश रामजानी २२ बलमा ३३ रनमा अविजित रहे।
यता, पोखराको लागि धनञ्जय लक्ष्मणले सर्वाधिक ३ विकेट हात पारे। रोहित चन्द्र, किरण ठकुन्न र विपिन खत्रीले समान एक विकेट लिए।
जितसँगै पोखराले ७ खेलबाट ६ अंक जोड्दै जारी सिजनको एनपिएल सकाएको छ। यता, समान खेलबाट ४ अंक रहेको चितवनले हारबाट प्रतियोगिताको अन्त्य गरेको छ।
"created": "2025-12-06T19:08:36.569666+05:45",
"news_slug": "Pokhara-win-Chitwan-lost"
"id": 4445,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पोखरालाई १२१ रनको लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7635.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7635.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनायो।
चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए। कप्तान कुशल मल्ल २२, सेफ जैब १७, अल्पेश रामजानी २२ बलमा ३३ रनमा अविजित रहे।
यता, पोखराको लागि धनञ्जय लक्ष्मणले सर्वाधिक ३ विकेट हात पारे। रोहित चन्द्र, किरण ठकुन्न र विपिन खत्रीले समान एक विकेट लिए।
दुवै टोलीले जारी सिजनको एनपिएलको अन्तिम खेल खेल्दै छन्। दुवै टोली प्लेअफको दौडबाट यसअघि नै बाहिरिएका थिए।
"created": "2025-12-06T17:04:23.898222+05:45",
"news_slug": "Pokhara-got-121-runs-target"
"id": 4444,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सुदूरलाई हराउँदै विराटनगर पहिलो क्वालिफायरमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7586.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7586.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
सुदूरले दिएको १४८ रनको लक्ष्य विराटनगरले १२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
विराटनगरको लागि ब्याटिङतर्फ साम हेजलेटले २७ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५२ रन बनाए। फाफ डु प्लेसिसले २० बलमा ५० रन बनाए। उनले ५ चौका र ४ छक्का प्रहार गरे।
पहिलो विकेटको लागि फाफ डु र सामले ९७ रनको साझेदरी गरे।
मार्टिन गप्टिलले ९ बलमा २२ रन बनाएर आउट भए। लोकेश बम ३ र मसिर अहमले ८ रन बनाउँदै जित दिलाए। प्रतिश जिसीले ३ बलमा १३ रन प्रहार गर्दै जित दिलाए।
यता, सुदूरको लागि अभिनाष बोहराले दुई तथा हर्मित सिंहले एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनायो।
सुदूरको लागि ब्याटिङतर्फ आरिफ शेखले सर्वाधिक ४५ रन बनाए। यनले ३२ बलमा एक चौका र तीन छक्का प्रहार गरे।
ओपनर जोस ब्राउन २४, बिनोद भण्डारी १५, इशान पाण्डेले ३५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३८ रन बनाए।
यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २० रन बनाए आउट भए।
विराटनगरको लागि बलिङतर्फ कप्तान सन्दिप लामिछानेले तीन, प्रतिश जिसीले दुई विकेट लिए। प्रतिशले अन्तिम ओभरको पहिलो बलमै सुदूरका कप्तानलाई आउट गाए। उनले एक ओभर बलिङ गर्दै चार रन खर्चिएर दुई विकेट हात पारेका हुन्।
सन्दीपले ४ ओभरमा २० रन खर्चिए। बसिर अहमदको नाममा एक विकेट रह्यो।
"created": "2025-12-06T14:10:23.666783+05:45",
"news_slug": "Biratnagr-beats-Sudurpaschim"
"id": 4443,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सुदूरले विराटनगरलाई दियो १४८ रनको लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/2E4AD964-86D4-4AAA-A415-7F9215A6DF0B.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/2E4AD964-86D4-4AAA-A415-7F9215A6DF0B.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनायो।
सुदूरको लागि ब्याटिङतर्फ आरिफ शेखले सर्वाधिक ४५ रन बनाए। यनले ३२ बलमा एक चौका र तीन छक्का प्रहार गरे।
ओपनर जोस ब्राउन २४, बिनोद भण्डारी १५, इशान पाण्डेले ३५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३८ रन बनाए।
यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २० रन बनाए आउट भए।
विराटनगरको लागि बलिङतर्फ कप्तान सन्दिप लामिछानेले तीन, प्रतिश जिसीले दुई विकेट लिए। प्रतिशले अन्तिम ओभरको पहिलो बलमै सुदूरका कप्तानलाई आउट गाए। उनले एक ओभर बलिङ गर्दै चार रन खर्चिएर दुई विकेट हात पारेका हुन्।
सन्दीपले ४ ओभरमा २० रन खर्चिए। बसिर अहमदको नाममा एक विकेट रह्यो।
"created": "2025-12-06T12:48:38.375166+05:45",
"news_slug": "Sudurpaschhim-gave-148-target-to-Biratnagar"
"id": 4442,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएलमा आज दुई खेल हुँदै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7521.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7521.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
आज हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच बिहान ११ ४५ बजेदेखि खेल सुरु हुँदैछ। सुदूरपश्चिम र विराटनगर दुवै प्लेअफमा पुगिसकेका छन्।
सुदूरपश्चिम शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेको छ भने विराटनगर हाल तेस्रो स्थानमा छ। आजको खेल ठुलो अन्तरले जितेर दोस्रो स्थानमा पुगे विराटनगर सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्नेछ।
त्यस्तै आज हुने दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दिउँसो ३ ३० बजेदेखि खेल हुने छ। चितवन र पोखरा दुवै प्लेअफको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै प्रभाव पार्ने छैन।
"created": "2025-12-06T09:19:48.318242+05:45",
"news_slug": "Npl-2games-suddurpaschhim-Biratnagar"
"id": 4441,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "विश्वकपको निकालियो ‘ड्र’",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7508.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7508.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्यस अनुसार अर्जेन्टिना, स्पेन र इंग्ल्यान्डले केही सजिलो समूह पाएका छन् । तर फ्रान्स भने कठिन समूहमा परेको छ । यसपल्टको विश्वकपमा पहिलो पटक ४८ टिमको सहभागिता रहनेछ । त्यसमध्ये ४२ टिमको निर्णय भने भइसकेको छ । बाँकी छ टिमको निर्णय भने प्ले अफबाट हुनेछ ।
समूह विभाजन अनुसार समूह ‘ए’ मा मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र युरोपेली प्ले अफ ‘डी’ विजेता, समूह समूह ‘बी’ मा क्यानाडा, युरोपेली प्ले अफ ‘ए’ विजेता, कतार र स्विटजरल्यान्ड, समूह ‘सी’ मा ब्राजिल, मोरेक्को, हाइटी र स्टकल्यान्ड छन् ।
समूह ‘डी’ मा अमेरिका, पाराग्वे, अस्ट्रेलिया, युरोपेली प्ले अफ ‘सी’ विजेता, समूह ‘ई’ मा जर्मनी, क्युरासाउ, आइभरीकोस्ट र इक्वेडर, समूह ‘एफ’ मा नेदरल्यान्ड्स, जापान, युरोपेली प्ले अफ ‘बी’ विजेता, ट्युनिसिया, समूह ‘जी’ मा बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड, समूह ‘एच’ मा स्पेन, केप भार्डे, साउदी अरेबिया र उरुग्वे छन् ।
यस्तै समूह ‘आई’ मा फ्रान्स, सेनेगेल, प्ले अफ फिफा–टु विजेता र नर्वे, समूह ‘जे’ मा अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन तथा समूह ‘के’ मा पोर्चुगल, प्ले अफ फिफा–वान, उज्वेकिस्तान र कोलम्बिया तथा समूह ‘एल’ मा इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा परेका छन् ।
"created": "2025-12-06T07:06:22.979882+05:45",
"news_slug": "World-cup-draw"