GET /news/?format=api&page=233
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
    "count": 4862,
    "next": "https://app.nepalsportz.com/news/?format=api&page=234",
    "previous": "https://app.nepalsportz.com/news/?format=api&page=232",
    "results": [
            "id": 222,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "नेपाल भियतनामविरुद्ध पहिलो हाफमा ३-० गोलले पछाडी",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/A20A1554-7754-4CD3-B84E-26DBD20DBF2A.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/A20A1554-7754-4CD3-B84E-26DBD20DBF2A.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": 4,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ- नेपालमा जारी पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोटको पहिलो खेलको पहिलो हाफमा घरेलु टोलि नेपाल ३-० गोलअन्तरले पछाडी परेको छ। <span style=\"-webkit-text-size-adjust: 100%;\">त्रीपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको ११ औ मिनेटमा भियतनामकी फाम हाइ येनले हेडिङ मार्फत गोल गर्दै टिमलाई १-० को अग्रता दिलाइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ३६औ मिनेटमा नेपालकी डिफेन्डर हिरा कुमारी भुजेलले आफ्नो डिवक्सभित्र हातले गोल छोएपछि भियतनामले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई  कप्तान हुवान न्युनले सहजै गोलमा परिणत गरिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै ३८ औ मिनेटमा न्युयेन थी वीचले प्रहार गरेको बल नेपाली डिफेन्डर अमृता जैसीको खुट्टामा ठोक्किएर गोल भएपछि नेपाल ३-० गोलले पछि परेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\"> बलियो टोलिका रुपमा रहेको भियतनामविरुद्ध नेपाली टोलिले सन्तोषजनक प्रदर्शन गरिरहेका छन्। खेलमा धेरै आक्रमक बनेपनि नेपालले भियतनाको गोलपोष्टको जाली चुमाउन सकिरहेका छैनन्। नेपाली फर्वाड सावित्रा भण्डारीले उत्कृष्ट प्रदर्शन गरेपनि गोल गर्न सफल भएकी छैनन्। खेलको सुरुवाती समयमा नेपालकी फर्वाड अमिसा कार्कीले राम्रो गोल गर्ने मौका पाए पनि गोल गर्न सकिनन्।
            "created": "2023-04-05T19:03:39.430536+05:45",
            "news_slug": "Nepal-behind-3goals-with-Vietnam"
            "id": 221,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "समय अभावका कारण सन्दीपविरूद्धको मुद्दाको सुनुवाई स्थगित",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/4E280BB3-97D1-4AAC-809D-F4E1F7EB7292.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/4E280BB3-97D1-4AAC-809D-F4E1F7EB7292.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको आजको सुनुवाइ समय अभावका कारण स्थगित भएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सन्दीपविरुद्धको मुद्धाको पेसी काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको थियो ।
छैटौं नम्बर रहेको पेसी समय अभावले स्थगित भएको अदालतले जनाएको छ ।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चैत १३ मा फैसला पेशीको सुनुवाइ तोकिएकोमा सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको थियो। त्यसदिन थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो।
            "created": "2023-04-05T17:19:11.536127+05:45",
            "news_slug": "Sandeep-case-postponed-no-time"
            "id": 220,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "भियतनामविरुद्ध नेपालको सुरुवाती ११",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/D993A94B-09A9-4A36-953B-F59D6CF32EBB.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/D993A94B-09A9-4A36-953B-F59D6CF32EBB.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": 4,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं- पेरिस ओलम्पिक छनोट अन्तर्गत एसिया छनोटको पहिलो चरणको खेल अन्तर्गत भियतनामविरुद्ध खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टोलिका मुख्य प्रशिक्षक अन्नतराज थापाले सुरुवाती ११ सार्वजनिक गरेका हुन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भियतनामको महिला टोलीसँग नेपालले आज साँझ ६ बजे दशरथ रंगशालामा खेल्नेछ । भियतनामसँग खेल्ने दुई खेल अन्तर्गत पहिलो खेल नेपालले भियतनामसँग आज खेल्न लागेको हो । दोस्रो खेल आगामी २५ गते हुने ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालको सुरुवाती-११
<span style=\"-webkit-text-size-adjust: 100%;\">अन्जिला तुम्बापो सुब्बा (कप्तान), समिक्षा घिमिरे, बिमला बिक, अमृता जैशी, हिरा कुमारी भुजेल, अमिषा कार्की, अनिता केसी, सरु लिम्बु, दिपा शाही, सावित्रा भण्डारी र रश्मि कुमारी घिसिङ ।
            "created": "2023-04-05T16:45:39.602807+05:45",
            "news_slug": "Nepal-playing-XI"
            "id": 219,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "दीपा भारतीय क्लब लर्डस एफसीमा अनुबन्धीत",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/81116C9B-0587-4986-8B7E-F31B36A143C3.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/81116C9B-0587-4986-8B7E-F31B36A143C3.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं– नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर दीपा शाही भारतीय शीर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबमा अनुबन्ध भएकी छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">हाल विभागीय क्लब त्रिभुवन आर्मीमा आबद्ध रहेकी उनले ३ दिनअघि लर्डससँग लिखित सम्झौता गरेकी हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालबाट यसअघि सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय लिग खेलिसकेका छन्। सावित्राले सेथु एफसी र गोकुलम केरालाबाट लिग उपाधि जितेकी हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दीपाले राष्ट्रिय टिममा डेब्यु गरेको २ वर्षपनि पुरा नहुदै विदेशी लिगमा खेल्ने अवसर पाएकी हुन्।
            "created": "2023-04-05T13:56:05.937886+05:45",
            "news_slug": "Dipa-joins-Indian-club-lords"
            "id": 218,
            "author": {
                "id": 16,
                "first_name": "Shishir",
                "last_name": "Jung"
            "title": "सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/EE5BF6D8-9325-40B2-82D6-375C69C9132D.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/EE5BF6D8-9325-40B2-82D6-375C69C9132D.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम बहसको पेशी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको छ।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं जिल्ला अदालतमा न्यायाधीश घिमिरेको इजलासमा मुद्दाको पेशी तोकिएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आज घिमिरेको इजलासमा अन्तिमबाट दोस्रो स्थानमा सन्दीपको मुद्दा परेको छ। उनको मुद्दा छैटौं नम्बरमा रहेका कारण आज सुनुवाई हुने सम्भावना भने कम छ।
            "created": "2023-04-05T13:39:05.340022+05:45",
            "news_slug": "Sandeep-case-followed-by-keshav"
            "id": 217,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "आईपीएलमा गुजरातको लगातार दोस्रो जित",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/7066645E-A0E4-4569-853B-F351EF952B11.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/7066645E-A0E4-4569-853B-F351EF952B11.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता गुरजात टाइटन्सले लगातार दोस्रो जित दर्ता गराएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा भएको खेलमा टाइटन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दिल्लीले दिएको १६३ रनको लक्ष्य गुजरातले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ६२ रन बनाउदा विजय शंकरले २९ र डेबिड मिलरले ३१ रन बनाए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दिल्लीका लागि एनरिक नोर्कियाले २ तथा खलिल अहमद र मिचेल मार्शले समान १-१ विकेट लिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दिल्लीका लागि कप्तान डेविड वार्नरले सर्वाधिक ३७,अक्षर पटेलले ३६, सरफराज खानले ३० र अबिशेक पोरेलले २० रन बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गुजरातका लागि मोहम्मद शामी र राशिद खानले समान ३-३ तथा अल्जारी जोशेफले २ विकेट लिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो संगै गुजरातले २ खेलमी ४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको  छ । उता लगातार दोस्रो हार बेहोरेको दिल्ली अंकविहीन रहदै पुच्छारमा रहेको छ ।
            "created": "2023-04-05T08:07:42.555921+05:45",
            "news_slug": "Gujrayt-second-IPL"
            "id": 216,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "बलियो टोलि भियतनामविरुद्ध मैदान उत्रिदै नोपाल",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/6B7CB3E4-1ECA-4534-A999-918182D1DFDB.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/6B7CB3E4-1ECA-4534-A999-918182D1DFDB.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": 4,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- नेपाली राष्ट्रिय महिला टोलिले आज पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोटको पहिलो खेलमा बलियो टोलि भियतनामविरुद्ध खेल्दैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपपरेश्वरस्थित दशरथ रंगशालमा दुईबिचको खेल साझ ६ हजे सुरु हुनेछ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस खेललाई लिएर नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले  राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै कप्तान एन्जिला तुम्बापो सुब्बाले बलियो टोलीसँग खेल्न आफुहरु तयार रहेको र फिफा वरियताले असर नगर्ने बताएकी छिन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">छनोट खेलमा शीर्ष स्थानमा रहने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । पहिलो चरणमा एसियाका २६ टोलीलाई सात समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो चरणमा छनोट हुने छन् ।
भियतनामले आउदो महिला विश्वकप फुटबल खेल्दैछ। त्यस्तै फिफा वरीयतामा  भियतनाम ३३औ स्थानमा रहेको बलियो टोलि हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली टिमः
<span style=\"-webkit-text-size-adjust: 100%;\">गोलकिपरः एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ
<span style=\"-webkit-text-size-adjust: 100%;\">डिफेन्डरः समीक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना र सिर्जना चेम्जोङ
<span style=\"-webkit-text-size-adjust: 100%;\">मिडफिल्डरः रेणुका नगरकोटे, विमला चौधरी, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत र अनिता केसी
<span style=\"-webkit-text-size-adjust: 100%;\">फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ र निर्मला विक
            "created": "2023-04-05T08:00:09.804176+05:45",
            "news_slug": "Nepal-Vs-Vietnam-today"
            "id": 215,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "श्रम स्वीकृति नपाएपछि हुमागाईले छाडे चर्च ब्वाइज",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/0E4FB3B3-2A15-4BBE-94B6-245E6F7E1735.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/0E4FB3B3-2A15-4BBE-94B6-245E6F7E1735.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": 1,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- चर्च ब्वाइज युनाईटेडका मुख्य प्रशिक्षक प्रदिप हुमागाईले श्रम स्वीकृति नपाएपछि क्लब छाडेका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विशेषत सहिद स्मारक ए डिभिजन लिगका लागी उनलाई क्लबले मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">हुमागाईले बुधबार सामाजिक संजालबाट मुख्य प्रशिक्षक छाडेको बताएका छन् । उनी नेपाली मुलका अमेरिकी नागरिक हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जसले गर्दा उनले नेपालमा प्रशिक्षण गर्न श्रम स्विकृति लिनु पर्ने हुन्छ। तर उनले प्राप्त गर्न नसकेका कारण क्लब छोडेको हुन्।
            "created": "2023-04-05T07:54:59.635750+05:45",
            "news_slug": "No-work-permit-for-pradip-humagain"
            "id": 214,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "गण्डकी र एपिएफ ढोरपाटन भलिबलको फाइनलमा",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/F21F4F87-8A33-4850-85A5-903ECE45C692.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/F21F4F87-8A33-4850-85A5-903ECE45C692.jpeg",
            "category": [
                    "id": 4,
                    "created": "2023-02-08T17:13:28.632012+05:45",
                    "modified": "2023-02-08T17:13:28.632034+05:45",
                    "created_np": "2079-10-25T17:13:28.632047+05:45",
                    "modified_np": "2079-10-25T17:13:28.632269+05:45",
                    "name": "Volleyball",
                    "slug": "volley-ball"
            "season": null,
            "content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">काठमाडौं । गण्डकी प्रदेश र विभागीय नेपाल एपिएफ क्लब छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । गण्डकीले पुलिसलाई तथा एपिएफले आर्मीलाई पराजित गर्दै फाइनलमा भिडन्त पक्का गरेको हो । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनलमा गण्डकीले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै फाइनलमा पुग्न सफल भयो । गण्डकीले पुलिसलाई २५–२१, २५–१५, २२–२५, २०–२५ र <span dir=\"ltr\" style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">१५–९<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"> ले पराजित गर्यो । 
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">मंगलबारै भएको पहिलो सेमिफाइनलमा एपिएफले आर्मीमाथि १८–२५, २५–२२, २५–२२ र २५–२१ को सेटमा जित निकाल्दै फाइनलमा पुग्न सफल भयो । फाइनल र तेस्रो स्थानको लागि बुधबार प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपमा ११ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । च्याम्पियनसिपको विजेताले २ लाख ५० हजार, कप र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख २५ हजार, कप र मेडल प्राप्त गर्नेछ । तेस्रो हुनेले ६५ हजार, कप र मेडल प्राप्त गर्नेछ । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रशिक्षक प्रशिक्षण गरेका प्रशिक्षकलाई मात्रै उत्कृष्ट प्रशिक्षक प्रदान गरिने आयोजकले जनाएको छ ।
            "created": "2023-04-04T20:57:47.587249+05:45",
            "news_slug": "Gandaki-and-apf-in-final-of-dhorpatan-volleyball"
            "id": 213,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिता पोखरामा हुने",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/830A80B9-06EA-437F-81B1-F8C46669AA1C.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/830A80B9-06EA-437F-81B1-F8C46669AA1C.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- बलियो नेपाल न्युट्रिशन इनिसियटिभको आयोजनामा चैत २२ गतेदेखि २७ गतेसम्म बलियो नेपाल कप यू–१९ टी-२०  क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पोखरास्थित पोखरा क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगितामा इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी तथा पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर गरि ६ टोलिको सहभागिता हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेल क्षेत्रको माध्यमबाट खाद्य स्वच्छता र पोषणबारे सचेतना फैलाउने उदेश्य अनुसार बलियो नेपाल न्युट्रिशन इनिसियटिभले खेल जगत्, विशेष गरि ग्रासरुट क्रिकेटको प्रबद्धनका लागि २०७८ सालदेखि बलियो नेपाल कप आयोजना गर्दै आइरहेको छ।
            "created": "2023-04-04T18:16:19.161845+05:45",
            "news_slug": "Nepal-u19-nutrition-initation-from-tomorrow"
            "id": 212,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "एनआरटी र चर्च ब्वाइजले अंक बाढे",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/8B6A0B89-DC28-473A-B785-C012AD169A9B.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/8B6A0B89-DC28-473A-B785-C012AD169A9B.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": 1,
            "content": "
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडले बराबरी खेल्दै अंक बाढेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">च्यासल मैदानमा यी दुवै टोलिले २-२ गोलको बराबरी खेलेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चर्चका लागी २० औं मिनेटमा आशिष चौधरीले र ६२ औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गरे। त्यस्तै एनआरटीका लागी खेलको ७१ औं मिनेटमा रोशन खड्की र खेलको इन्जुरी समयमा सरोज तामाङले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो संगै एनआरटीको  ६ खेलमा ३ अंक भएको छ। त्यस्तै चर्च ब्वाइजको समान खेलमा १२ अंक भएको छ।
            "created": "2023-04-04T16:47:28.835147+05:45",
            "news_slug": "Nrt-church-boys-draw"
            "id": 211,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "लिग लिडर  सातदोबाटो जावलाखेलसंग स्तब्ध",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/D96F643C-83A8-4BA8-93A9-3DFC26C17E49.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/D96F643C-83A8-4BA8-93A9-3DFC26C17E49.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत लिग लिडर सातदोबाटो युथ क्लबलाई स्तब्ध पार्दै जावलाखेल युथ क्लब शिर्ष स्थानमा उक्लिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा समपन्न खेलमा जावलाखेलले सातदोबाटोलाई २-१ गोलअन्तरले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतिस्पर्धात्मक बनेको खेलमा जावलाखेलका लागी खेलको ४३औ मिनेटमा फाडे फोफानाले पेनाल्टिमार्फत गोल गरे। त्यस्तै  खेलको ४९ मिनेटमा एन्कोटो मासोविले गोल गरे।
यता सातदोबाटोका लागी खेलको ७४औ मिनेटमा दिपकराज सिंह ठकुरिले गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जितसंगै जावलाखेलको ६ खेलमा १३ अंकसहित  शिर्ष स्थानमा उक्लिएको छ।  पराजित भएको सातदोबाटोको  समान खेलमा १२ अंक सहित तेस्रो स्थानमा झरेको  छ ।
            "created": "2023-04-04T16:03:58.486138+05:45",
            "news_slug": "Sadobato-defeated-by-Jawalakhel"
            "id": 210,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "हामीलाई फिफा ऱ्यांकिंग कले प्रभाव पार्दैनः एन्जिला",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/133EC522-8A38-4993-97A6-3F865456B153.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/133EC522-8A38-4993-97A6-3F865456B153.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पोले पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोट खेल्नको लागि भियनतामविरुद्ध मैदान उत्रिदा फिफा र्यांकले प्रभाव नपार्ने बताएकी छिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार हुने पहिलो खेलका लागी आज भएको प्रेस कन्फ्रेन्समा बोल्दै कप्तान एन्जिलाले आफुहरु भियतनाम भन्दा फिफा र्यांकमा तल रहेपनि आफुहरुले राम्रो तयारि गरेको साथै टिमको मनोबल उच्च रहेको बताएकी छिन्। उनले भनिन् ‘ भियतनाम राम्रो टिम हो। हामिले उनिहरुसंग कहिल्यै खेलेका छैनौ हामी उनिहरु विरुद्ध उच्च मनोवलका साथ मैदान उत्रिने छौ। हामी जित्नका लागी खेल्छौ हामीलाई फिफाको र्यांकले प्रभाव पार्दैन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताका लागी भियतनामको टोली आइतबार नै नेपाल आइपुगिसकेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस प्रतियोगिताको लागी नेपाली टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले २२ जना खेलाडी सहितको टिम घोषणा गरिसकेका छन्।
नेपाली टिमः
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ र निर्मला विक
            "created": "2023-04-04T15:29:07.096731+05:45",
            "news_slug": "Ranking-doesnot-affect"
            "id": 209,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "ए डिभिजन लिगः लिडर सातदोबाटो र जावलाखेल भिड्दै",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/F70481BB-98F0-4EA5-A07B-66E54E1A3904.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/F70481BB-98F0-4EA5-A07B-66E54E1A3904.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": 1,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज लिग लिडर सातदोबाटो युथ क्लबले जावलाखेल युथ क्लबसंग खेल्दैछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यी दुईबिचको खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा दिउसो २ बजेदेखि सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटो ५ खेलमा १२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।  त्यस्तै जावलाखेल ५ खेलमा १० अंक सहित चौथो स्थानमा रहेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै आजै हुने अर्को खेलमा न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड भिड्दैछन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">च्यासल मैदानमा यी दुईबिचको खेल दिउसो २ बजे सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एनआरटी  ५ खेलमा २ अंकसहित १३औं स्थानमा रहेको छ भने चर्च ब्वाइजको ५ खेलमा ११ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।
            "created": "2023-04-04T07:59:24.610083+05:45",
            "news_slug": "Satdobato-vs-JYC"
            "id": 208,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "टोटनहम र एभर्टनको बराबरी",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/FBD7AEB6-2E77-4CEA-848C-E5989923BC2D.webp",
            "news_image_file": "https://app.nepalsportz.com/media/FBD7AEB6-2E77-4CEA-848C-E5989923BC2D.webp",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- इंग्लिस प्रिमियर लिगअन्तर्गत राति भएको खेलमा टोटनहम र एभरटन बराबरी खेल्दै अंक बाँडेका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एभर्टनको घरेलु मैदानमा दुवै टोलिले १-१ गोलको बराबरी खेलेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">टोटनहमका लागी कप्तान ह्यारी केनले ६८औं मिनेटमा गोल गर्दा  एभर्टनका लागी माइकल किनले अन्तिम मिनेटमा गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बराबरीपछि टोटनहमले २९ खेलबाट ५० अंक जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ। उता एभर्टन २९ खेलबाट २७ अंक जोड्दै १५औं स्थानमा उक्लेको छ ।
            "created": "2023-04-04T07:51:17.901543+05:45",
            "news_slug": "Tottenham-and-Everton-draw"
            "id": 207,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "आइपिएलमा चेन्नाई पहिलो जित",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/FBB5C9CA-CA32-411C-ABC6-55BB5F609960.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/FBB5C9CA-CA32-411C-ABC6-55BB5F609960.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ- भारतमा जारि इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा अन्तर्गत चेन्नाई सुपर किंग्सले पहिलो जित निकालेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चेन्नाईले  लखनउ सुपर जाइन्टलाई १२ रनले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चेन्नईले दिएको २१८ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ७ विकेट गुमाउदै २०५ रन मात्र बनायो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लखनउका लागि काइल मेयर्सले सर्बाधिक ५३ रन बनाउदा निकोलस पुरनले ३२ रन बनाएका थिए । त्यस्तै आयुष बदानीले २३ र कप्तान केएल राहुलले २० रन बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चेन्नईका मोइन अलीले सर्वाधिक ४ विकेट लिदा तुसार देशपाण्डेले २ तथा मिचेल सान्टनरले एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि <span style=\"-webkit-text-size-adjust: 100%;\">टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चेन्नईका लागि रुतुराज गायकवाडले सर्बाधिक ५७,डेभोन कोनवेले ४७, शिभम दुवेले २७ र अम्बाती रायडुले २७ रन बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लखनउका लागी रवि विश्नोई र मार्क वूड़ले ३-३ विकेट लिदा अभेस खानले एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो संगै पहिलो खेलमा पराजित भएको चेन्नाईले पहिलो जित निकाल्दै दुईअंक जोडेको छ।
            "created": "2023-04-04T07:39:49.022554+05:45",
            "news_slug": "Chennai-first-win-in-ipl"
            "id": 206,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/37387E6C-79E9-462B-8143-0924F86B919C.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/37387E6C-79E9-462B-8143-0924F86B919C.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर काम अगाडि बढाउने सरकारले निर्णय गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माणको क्रममा उधारोमा खरिद गरिएका सामग्रीको रकम तिर्न नसकेपछि रंगशाला निर्माणबाट पछि हटेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले त्रिभूवन विश्वविद्यालयका नाममा लालपुर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा छ कट्ठा जग्गा उपलब्ध गराएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस रंगशालाका लागी बागमती प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समितिले २ करोड २२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन्।
            "created": "2023-04-03T20:57:18.527416+05:45",
            "news_slug": "Gautam-Buddha-international-stadium"
            "id": 205,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "भुटानी रोनाल्डो चेन्चो मच्छिन्द्रमा अनुबन्धित",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/BE81F391-38E2-40B0-9C1C-63D87792C520.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/BE81F391-38E2-40B0-9C1C-63D87792C520.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- मछिन्द्र फुटबल क्लबले भुटानी रोनाल्डो भनेर चिनिएका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेनलाई अनुबन्ध गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जारि सहिद स्मारक 'ए' डिभिजन लिगको लागी उनलाई क्लबले भित्राएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भर्खरै समपन्न प्रधानमन्त्री थ्री नेसन्स कप पश्चात चेन्जो भुटान फर्किएका छैनन्। उनलाई अनुबन्ध गर्ने क्लबले केहि समयअघिनै जानकारी दिइसकेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">चेन्जो नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोंग संगै भारतको आईलिगको  क्लब पन्जाब एफसीबाट खेलेका थिए।
            "created": "2023-04-03T20:53:56.544152+05:45",
            "news_slug": "Bhutan-Ronaldo-chencho-in-Machhindra"
            "id": 204,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "ओलम्पिक छनोट खेल्ने भियतनामी टोली नेपालमा",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/87A839E0-E09A-40FB-B68C-22097EA8872C.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/87A839E0-E09A-40FB-B68C-22097EA8872C.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ- पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोट खेल्नको लागि भियनतामको महिला फुटबल टोली नेपाल आइुपुगेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भियतनामको टोली आइतबार अपराह्न नेपाल आइपुगेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल र भियतनाम आगामि चैत २२ र २५ गते दशरथ रंगशालामा खेल्दैछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली टिमः
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर र उषा नाथ
<span style=\"-webkit-text-size-adjust: 100%;\">फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ र निर्मला विक
            "created": "2023-04-03T19:31:12.394442+05:45",
            "news_slug": "Vietnam-arrived-Nepal-for-Olympic-qualifier"
            "id": 203,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "एन्जिला र प्रिन्स सर्वोत्कृष्ट खेलाडी",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/EB28238A-804F-47D3-A7A4-D94143E2E9CF.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/EB28238A-804F-47D3-A7A4-D94143E2E9CF.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">काठमाडौं, चैत २० गते ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहालले वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका छन् ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १७ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७८ मा महिलातर्फ एन्जिला र पुरुषमा प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका हुन् । एन्जिला र प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित समान एक–एक लाख नगद प्राप्त गरे ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">यस्तै करातेकी चन्चला दनुवार महिलातर्फ र पुरुषतर्फ गल्फका सद्भाव आचार्य प्रतिभाशाली खेलाडी चुनिए । यस विधाका विजेताले जनही ५० हजार प्राप्त गरे ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">सर्वोत्कृष्ट पारा एथलेट अवार्ड सुभेक्षा खतिवडा, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड खड्गबहादुर रानाभाट र एनएनआईपीए खेलकुद पत्रकार पुरस्कार कान्तिपुर दैनिक ध्रुव तुलाधरले प्राप्त गरे ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">पारा अवार्ड विजेताले १५ हजार, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड विजेताले ३५ हजार र खेलकुद पत्रकारिता पुरस्कार विजेताले २५ हजार नगद प्राप्त गरे ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">ठमेलस्थित एलफ्ट होटलमा आयोजित अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान समेत गरिएको थियो ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">उत्कृष्ट खेलाडीको अवार्ड पाउनेमा आर्चरीका इमायुङ राई, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलकी अनुषा मल्ल, बक्सिङकी सुष्मा तामाङ, साइक्लिङकी निष्मा श्रेष्ठ र फेन्सिङकीा ओमकार सिंहले उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गरे ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">त्यस्तै फुटबलकी एन्जिला तुम्बापो सुब्बा, गल्फका सद्भाव आचार्य, जिम्न्यास्टिकका  नारायण मानन्धर, ह्याण्डबलका विशाल नेपाली, हक्कीकी कमला चन्द, जुडोका संजित  डंगोल, कबड्डीका घनश्याम रोका मगर,  करातेकी चन्चला दनुवार, ऱ्याफ्टिङ एन्ड क्यानोइङका मोहन राणा, सुटिङकी सुष्मिता नेपाल, स्कीकी संगिता लामा, पौडीका एलेक्जेन्डर शाह, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ, टेनिसका रितिक राना, ट्रायथलनका श्रेबी महर्जन,  भलिबलकी सलिना श्रेष्ठ, भारोत्तोलनका विशालसिंह विष्ट, कुस्तीकी सुशिला चन्द र उसुकी सुष्मिता तामाङले उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त   गरे।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
            "created": "2023-04-03T19:19:43.867004+05:45",
            "news_slug": "Anjila-and-prince-best-player-award"