GET /news/?format=api&page=23
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4461,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=24",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=22",
"results": [
"id": 4074,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "युभेन्ट्सले गुमायो शीर्षमा उक्लने मौका",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4350.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4350.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
एटलान्टाले युभेन्ट्सलाई उसकै घरमा १–१ को बराबरीमा रोकेको हो । टुरिन क्लबको पाँच खेलबाट ११ अंक छ । नेपोली चार खेलबाट १२ अंकमा शीर्षमा छ ।
एटलान्टाले कमालादिन सुलेमानको गोलले अग्रता लिएको थियो, तर जुवान काबललले युभेन्ट्सका लागि बराबरी गोल फर्काए ।
लउतारो मार्टिनेज र फ्रान्सिस्को इस्पोसिटोको गोलले अर्को खेलमा भने इन्टर मिलानले कागलिरीलाई २–० ले हरायो ।
"created": "2025-09-28T08:02:20.706133+05:45",
"news_slug": "Juventus-miss-chance-to-be-on-top"
"id": 4073,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पीएसजीको महत्त्वपूर्ण जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4349.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4349.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो नतिजासँगै लुइस एनरिकेको पीएसजी फेरि अंक तालिकाको शीर्षमा उक्लेको छ । उसको छ खेलबाट १५ अंक भएको छ र यो दोस्रो स्थानमा रहेको मार्सेसँग तीन अंकको दूरी हो ।
पीएसजी यसअघि लिगमा मार्सेकै हातबाट पराजित भएको थियो । मार्सेसँगै लिग तालिकामा मोनाको, लियोन र स्ट्रसबर्गको पनि समान १२ अंक रहेको छ । यस्तोमा यसपल्टका लिग उपाधि होड खुल्ला हुने संकेत गरेको छ ।
"created": "2025-09-28T07:54:25.314201+05:45",
"news_slug": "PSG-crucial-win"
"id": 4072,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रियलको हारले बार्सिलोनालाई मौका",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4348.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4348.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो नतिजापछि रियल सात खेलबाट १८ अंकमा शीर्षमा कायम रह्यो ।तर अब एक खेल कम खेलेको बार्सिलोनासामु रियललाई उछिन्ने अवसर हुनेछ । उसको १६ अंक छ ।
भिल्लारियल पनि समान १६ अंकमा तेस्रो स्थानमा रहेको छ । उसले आइतबार भएको खेलमा अल्बर्टो आलेरोले गरेको एक मात्र गोलको मदतले एथलेटिको बिलबोआलाई १–० ले हराएको छ ।
मोलेरोले खेलको ७७ औं मिनेटमा निर्णायक गोल गरे । एटलेटिकोको जितमा लयमा रहेका जुलियन अल्भारेजले दुई गोल गरे ।
"created": "2025-09-28T07:50:31.768475+05:45",
"news_slug": "Real-Madrid-lost"
"id": 4071,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सन्डरल्यान्डको चौथो स्थानमा छलाङ",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4344.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4344.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
तर उसको अहिलेसम्मको प्रदर्शन राम्रो रहेको छ । सन्डरल्यान्डको अहिलेको जितमा ओमर एल्डरेटले पहिलो हाफको ३८ औं मिनेटमा निर्णायक गोल गरे ।
अर्को खेलमा टोटनहमले खेलको अन्त्यतिर जाओ पाल्हिन्हाले गरेको गोलको मदतले उल्भ्सलाई १–१ को बराबरीमा रोक्यो । लिग तालिकाको अन्तिम स्थानको उल्भ्सले सान्टियागो बुएनोको गोलले ५४ औं मिनेटमा अग्रता लिएको थियो ।
यो नतिजासँगै उल्भ्सले यसपल्टको लिगमा पहिलो अंक बटुल्न सफल रह्यो । टोटेनहम भने ११ अंकमा तेस्रो स्थानमा रह्यो ।
"created": "2025-09-28T07:02:40.648111+05:45",
"news_slug": "Sunderland-move-forth-place"
"id": 4070,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4343.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4343.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
संयुक्त अरब इमिरेट्स युएईमा जारी युनिटी कपको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको हो। योसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ। अब नेपालले सोमबार दोस्रो खेल खेल्नेछ।
नेपालले दिएको १४९ रनको सामान्य लक्ष्य पछ्याएको वेस्ट इन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमै समेटियो। नेपालले क्रिकेट इतिहासमा पहिलोपल्ट टेस्ट टोली वेस्ट इन्डिजलाई पराजित गरेको हो।
वेस्ट इन्डिजका नवीन बिदाइसीले सर्वाधिक २२ रन बनाए। वेस्ट इन्डिजले खराब सुरुआत गरेको थियो। पाँचौं ओभर नसक्दा नै दुई ओपनर कायल मेयर्स र अमिर जोङ्गुलाई गुमाएको थियो। कायलले ५ र अमिरले १९ रनको योगदान दिए। त्यसपछि क्रवमा आएका फाबियन एलोन १९, अकिल हुसैन १८, केस्सी क्यार्थी १६ र अकिम अगेस्टे १५ रनमा आउट भए।
नेपाललाई जित दिलाउन कुशल भुर्तेलले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले १७ रन खर्चिए। रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, नन्दन यादव , करण केसी र दीपेन्द्रसिंह ऐरीको नाममा समान १ विकेट रह्यो।
त्यसअघि शारजाह क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४८ रन बनाएको थियो।
नेपालका रोहितले सर्वाधिक ३८ रन बनाए। ३५ बलमा तीन चौका र एक छक्का प्रहार गरे। कुशलले भने २१ बलमा समान दुई चौका र छक्कासहित ३० रन बनाए। गुल्सनकुमार झा २२ र उपकप्तान दीपेन्द्रसिंह ऐरी १७ रनमा आउट हुँदा अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
वेस्ट इन्डिजका होल्डरले सर्वाधिक चार विकेट लिए। चार नै ओभर गरेका उनले २० रन खर्चिए। समान ओभर फ्याँकेको नवीनको नाममा तीन विकेट रह्यो। उनले २९ रन खर्चिए। अकिलले भने एक विकेट हात पारे।
"created": "2025-09-28T06:59:21.635803+05:45",
"news_slug": "Nepal-beats-west-indies"
"id": 4069,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "प्यालेसको हातबाट लिभरपुल पराजित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4342.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4342.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
प्यालेसका लागि एडि एनकेटिहले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेट निर्णायक गोल गरे । यो नयाँ सिजन लिभरपुलको लिगमा पहिलो हार हो । अर्कोतर्फ प्यालेस यो सिजन अहिलेसम्म अपराजित एक मात्र टिम पनि भएको छ । लिभरपुल कम्युनिटी सिल्डको खेलमा पनि प्यालेसकै हातबाट पराजित भएको थियो ।
अर्को महत्त्वपूर्ण खेलमा इर्लिङ हालान्डको दुई गोलको मदतले म्यानचेस्टर सिटीले बर्नलीलाई ५–१ ले पराजित गर्‍यो । त्यसमा अरू दुई गोल आत्मघाती पनि रह्यो । यो जितपछि सिटी १० अंकमा चौथो स्थानमा उक्लेको छ । यस्तै ब्राइटन भने दस खेलाडीमा सीमित चेल्सीलाई ३–१ ले पराजित गर्न सफल रह्यो ।
उसका लागि डानी वेलब्याकले ७७ र दोस्रो हाफको इन्ज्युरी समयको दसौं मिनेटमा दुई गोल गरे । अन्य खेलमा लिड्स युनाइटेड र बर्नमाउथले रोमाञ्चक २–२ को बराबरी खेले । बर्नमाउथ ११ अंकमा तेस्रो स्थानमा उक्लिन पनि सफल भएको छ ।
"created": "2025-09-27T22:19:00.091161+05:45",
"news_slug": "Liverpool-defeated-by-crystal-palace"
"id": 4068,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "युनाइटेडमाथि ब्रेन्टफोर्डको जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4341.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4341.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
उनले आठौं र २० औं मिनेटमा गोल गरे । युनाइटेडका लागि बेन्जामिन सेस्कोले २६ औं मिनेटमा एक गोल फर्काए । युनाइटेडका लागि कप्तान ब्रुनो फर्नान्डेज ७६ औं मिनेटमा पेनाल्टीबाट गोल गर्न चुके । उनको फितलो प्रहारलाई ब्रेन्टफोर्डका गोलरक्षक क्वेभिन केलहरले जोगाए ।
त्यसको फाइदा उठाउँदै ब्रेन्टफोर्डले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा तेस्रो गोल थप्यो र त्यो म्याथिस जेन्सनको नाममा रह्यो । यो हारपछि युनाइटेड र उसका प्रशिक्षक रुबेन एमोरिम अझ धेरै दबाबमा आएका छन् । यो नतिजापछि ब्रेन्टफोर्डको सात अंक भएको छ भने युनाइटेड सात अंकमै सीमित रह्यो ।
"created": "2025-09-27T19:21:59.941823+05:45",
"news_slug": "Manchester-United-lost-Brentford-win"
"id": 4067,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पोटर परे वर्खास्तीमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4339.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4339.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
अहिले वेस्ट ह्यामले पाँच खेलबाट तीन अंक मात्र बटुलेको छ र १९ औं स्थानमा रहेर रेलिगेसन दबाब झेलिरहेको छ ।  त्यति मात्र होइन, वेस्ट ह्याम लिगकपमा पनि उल्भ्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
क्लबको जिम्मेवारी सम्हालेको नौ महिनापछि नै पोटरले आफ्नो जागिर गुमाएका हुन् । उनको स्थान नटिङघम फरेस्टका पूर्व प्रशिक्षक नुनो स्पिरिटो सान्टुले पाउने छन् ।
वेस्ट ह्यामले सोमबार एभरटनको भ्रमण गर्नेछ र त्यस अगाडि नै सान्टुले नियुक्त पाउने इंग्लिस मिडियाले बताएको छ । यी पोर्चुगाली प्रशक्षिक पनि यसअघि फरेस्टको वर्खास्तीमा परेका थिए ।
"created": "2025-09-27T18:09:16.883820+05:45",
"news_slug": "Graham-potter-sacked"
"id": 4066,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "यू–१७ वुमेन्स एसियनकप छनोट खेल्ने टिम घोषणा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4337.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4337.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
थाइल्यान्डसँगै यो समूहमा तुर्किमिनिस्तान रहेका छन् । खेलहरु चोनबरीमा हुनेछन्ने । नेपालले आफ्नो पहिलो खेल तुर्किमिनिस्तानविरुद्ध अक्टोबर १५ मा खेल्नेछ ।
कुल २३ सदस्यीय टिममा गोलरक्षकमा झरना डुम्राकोटी, लक्ष्मी ओली र भुपिका शाही छन् भने डिफेन्डरमा दीक्षा रायमाझी, एलिजाकुमारी विक, ग्यान्सु डोल्मा लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ र अन्सु विक छन् ।
मिडफिल्डका खेलाडीमा रविना विक, कृतिशा तामाङ, आशिका कार्की, सहारा लिम्बू, बबटीका कार्की, भुमिका बुढाथोकी (कप्तान) आयुषा रेउले र सिर्जना बडुवाल छन् भने फरवार्डमा भने अस्मिता मगर, पूजा गिरी, यामकुमारी विका र अनिता रानामगर छन् ।
"created": "2025-09-27T13:11:56.220257+05:45",
"news_slug": "U-17-women-squad"
"id": 4065,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिज आजदेखि",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4336.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4336.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
खेल युएईको सारजहाँ क्रिकेट स्टेडियममा नेपाली समय अनुसार शनिबार बेलुका ८ः१५ मा सुरु हुनेछ। नेपाललले टी-२० आई अन्तर्राष्ट्रियको इतिहासमा पहिलो पटक शनिबार वेस्टइन्डिजको सामना गर्न लागेको हो।
खेल युएईमा आयोजना भए पनि सिरिजको आयोजक भने नेपाल रहेको छ। ३ खेलको ऐतिहासिक सिरिजको दोस्रो खेल सोमबार तथा तेस्रो खेल मंगलबार आयोजना हुँदैछ।
नेपालले कुनै पनि टेस्ट राष्ट्रसँग खेल्न लागेको यो नै पहिलो सिरिज हो। यसअघि नेपालले विभिन्न आईसीसिका प्रतियोगिता तथा त्रिदेशीय सिरिजमा खेलेको भए पनि दुईपक्षिय सिरिजमा भने पहिलो पटक खेल्न लागेको हो। नेपालले टी२० आईको इतिहासमा खेल्न लागेको वेस्ट इन्डिज २७औं प्रतिद्वन्दी मुलुक हो। यस्तै नेपालले खेल्न लागेको वेस्ट इन्डिज छैटौं टेस्ट राष्ट्र हो।
"created": "2025-09-27T10:26:29.293797+05:45",
"news_slug": "Nepal-west-indies-t20"
"id": 4064,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "स्ट्रसबर्गलाई हराएर मार्से शीर्षमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4332.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4332.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
मोनाको, पेरिस सेन्ट जर्मेन (पीएसजी), लियोन र स्ट्रसबर्ग पनि समान १२ अंकमै रहेका छन् । स्ट्रसबर्गको घरेलु मैदानमा भएको खेलमा उसले डान्गो ओटाराको गोलले ४९ औं मिनेटमा अग्रता लिएको थियो ।
त्यसपछि मार्सेका लागि पिएरे–एमिरिक अबमेयाङले इन्ज्युरी समयको पहिलो मिनेटमा निर्णायक गोल गरे र टिम पुर्नआगमन जित रच्न सफल रह्यो ।
"created": "2025-09-27T07:47:36.960555+05:45",
"news_slug": "Stabourg-Marseille"
"id": 4063,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जनकपुर बोल्ट्सको नयाँ लोगो सार्वजनिक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4331.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4331.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
मधेश प्रदेशको क्रिकेट प्रेम र संस्कारको प्रतिबिम्ब बन्ने यस लोगोले ठूलो, धमाकेदार र उद्देश्यपरक भावनालाई समेट्ने विश्वास लिएकाे छ। यसले जनकपुर बोल्ट्स मात्र टिम होइन, मधेशका जनता, उनीहरूको पहिचान, र क्रिकेटप्रतिको आत्माभिमानको प्रतीक बन्ने अपेक्षा गरिएको छ।
इतिहासको पृष्ठभूमि
साविक विजेता जनकपुर बोल्ट्स, ड्रीम स्पोट्र्स प्रा.ली. अन्तर्गत, नेपालको फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिगको एक हिस्सा हो। यो लिग २०२४ मा पहिलो पटक आयोजना भयो, जहा“ जनकपुर फाइनलमा विजेता बन्दै नेपाली क्रिकेटमा कहिल्यै नमिटेन छाप छोड्न सफल भयो।
जनकपुर बोल्ट्सले आफ्नो पहिचान अनुरुप लिगेसी राखेको छ। लाहिरु मिलान्थाले फाइनलमा ४९ बलमा बनाएको ८७ रन नेपाली क्रिकेट समर्थकले लामो समय सम्झिरहने छन्। जनकपुर बोल्ट्सको यो उपाधि यात्राका सारथी ललितनारायण राजवंशी उत्कृष्ट बलर र जिम्मी निसम मस्ट पावरफुल हिटर बनेका थिए।
के अर्थ राख्छ नयाँ लोगो ?
पहिचान र सांस्कृतिक आत्म सम्मान–मधेश प्रदेशको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक विविधतालाई लोगोमा समेट्ने विचारले, यस टोलीले ती जनतासँग आत्मीय सम्बन्ध कायम गर्ने अपेक्षा गर्दछ।
क्रिकेट भावना र प्रतिस्पर्धा– विजयको मौसमले देखाएको आत्मविश्वास अब लोगो र ब्राण्डिङ मार्फत अझ दृढ हुनेछ। साँच्चिकै दृढ र साहसी शैली, उत्साहपूर्ण प्रस्तुतिको वाचा यो लोगोले सत्य बनाउनेछ भन्ने विश्वास टिमले गरेको छ।
"created": "2025-09-27T06:53:41.656423+05:45",
"news_slug": "Janakpur-bolts-new-logo"
"id": 4062,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "केनले ऊछिने रोनाल्डो र हालान्डलाई",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4329.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4329.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
केनले ४५ औं मिनेटमा पेनाल्टीबाट आफ्नो पहिलो गोल गरे र ६५ औं मिनेटमा दोस्रो गोल थपे । यससँगै बायर्नका लागि उनको गोल संख्या सय पुगेको हो र उनले यसका लागि १ सय ४ खेल मात्र खेलेका छन् । युरोपका प्रमुख पाँच लिगमध्ये केन सबैभन्दा कम खेलेर सय गोल गर्ने कीर्तिमानी खेलाडी बनेका हुन् ।
यसअघि यो कीर्तिमान रोनाल्डो र हालान्डको नाममा संयुक्त रूपमा थियो । उनीहरूले १ सय ५ खेल खेलेर सय गोल गरेका थिए । केनको यही प्रदर्शनको मदतले बायर्नले आफ्नो घरेलु मैदानमा सजिलो जित निकाल्यो र आफ्नो शतप्रतिशत सुरुआत कायम राख्यो । बायर्नको पाँच खेलबाट १५ अंक भएको छ र लिग तालिकाको शीर्ष स्थानमा छ ।
"created": "2025-09-27T06:39:40.914131+05:45",
"news_slug": "Kane-overtake-Ronaldo-Haaland"
"id": 4061,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "माने र रोनाल्डोको गोलमा अल नासरको जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4328.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4328.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
अल इत्तेहाद क्लबकाे मैदानमा शुक्रबार राति सम्पन्न खेलमा नासरले इत्तेहादलाई २–० ले पराजित गरेकाे हाे। जितसँगै नासरले जारी सिजन चार खेलबाट १२ अंक जाेडेर शीर्ष स्थनामा छ। दाेस्राे स्थानकाे इत्तेहाद भन्दा नासर ३ अंकले अघि छ।
यी दुवै गाेल पहिलाे हाफमा भएकाे हाे। खेलकाे नवाैँ मिनेटमा मानेकाे गाेलबाट अग्रता बनाएकाे नासरकाे लागि ३५ओैँ मिनेटमा राेनाल्डाेले गाेल गर्दै अग्रता दाेब्बर बनाए। त्यसपछि बाँकी समय थप गाेल नहुँदा नासर विजयी भये।
"created": "2025-09-27T06:34:42.651094+05:45",
"news_slug": "Mane-Ronaldo-gaol"
"id": 4060,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि ३५ खेलाडी बन्द प्रशिक्षणमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4326.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4326.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणमा केही युवा खेलाडीलाई पनि समेटेका छन्।
बंगलादेशमा भएको साफ यु-२० च्याम्पियनसिपकी सर्वाधिक गोलकर्ता पुर्णिामा राईसहित लिला जोशी, तुलसा बोहरा, सेनु परियार, सुक्रिया मिया र मिना देउवा बन्द प्रशिक्षण्मा अटाएका छन्।
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल मैत्रीपूर्ण खेल कार्तिक ९ गते सिक्किममा खेलाइने छ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी
गोलकिपरः  अञ्लिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, सुशीला चौधरी, लीला जोशी
रक्षकः निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैसी, सजनी थोकर, हीराकुमारी भुजेल, नेहाकुमारी चौधरी
मिडफिल्डरः विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीती राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहोरा, सेनु परियार, सुक्रिया मिया
फरवार्डः रश्मीकुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई, जेनिफर मगर, सावित्रा भण्डारी
"created": "2025-09-26T19:38:21.790112+05:45",
"news_slug": "India-Nepal-friendly-call-players"
"id": 4059,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एसिया कप : फाइनलमा भारत र पाकिस्तान भिड्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4323.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4323.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
पाकिस्तानले दिएको १३६ रनको मध्यम लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन मात्र बनाए पछि पाकिस्तान ११ रनले विजयी भएको हो।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो।
एसिया कपको फाइनलमा पाकिस्तानको भिडन्त भारतसँग हुने भएको छ। यस प्रतियोगितामा भारत र पाकिस्तान यसअघि दुई पटक भिडीसकेका छन् र दुवै खेल भारतले जितेको छ। फाइनल खेल आइतबार हुने छ। त्यसअघि सुपर फोर अन्तर्गतको अन्तिम खेल आज भारत र श्रीलंकाबीच हुने छ।
"created": "2025-09-26T08:41:26.773435+05:45",
"news_slug": "Pakistan-and-India-final-Asia-cup"
"id": 4058,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल बाहिरियो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4321.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4321.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
विहिबार राति सम्पन्न खेलमा नेपाल ३-० गोल अन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरी खेलको नेपालले तिनै गोल दोस्रो हाफमा खाएको हो।
योसँगै भारत फाइनलमा पुगेको छ। अब भारतले फाइनलमा बंगालादेशको सामना गर्ने भएको छ। बंगलादेशले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको थियो।
फाइनल खेल शनिबार हुने छ।
"created": "2025-09-26T06:48:12.643008+05:45",
"news_slug": "Nepal-lost-India-in-final"
"id": 4057,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भिल्लाले टुंग्यायो जितहीन यात्रा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4320.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4320.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो नतिजाले रेन्जर्सका प्रशिक्षक रसेल मार्टिन अझ दबाबमा परेका छन् । इंग्लिस प्रिमियर लिगमा सुरुआती पाँच खेलमा जित निकाल्न असफल भिल्ला युरोपा लिगमा भने उपाधिको बलियो प्रत्यासी हो ।
उसका लागि कप्तान जोन म्याकगिनले निर्णायक गोल गरे । जेन्को जितमा भने दक्षिण कोरियाका मोह ह्योन ग्युले एक मात्र गोल गरे ।
प्रतियोगिताको बिहीबार भएका अन्य प्रमुख खेलमा पोर्टोले साल्जबर्गलाई १–० र स्टुटगार्टले सेल्टा भिगोलाई २–१ ले हरायो ।
"created": "2025-09-26T06:09:57.910797+05:45",
"news_slug": "Aston-villa-win"
"id": 4056,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बार्सिलोनाको दोस्रो हाफमा पुर्नआगमन",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4319.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4319.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
"created": "2025-09-26T06:01:29.497590+05:45",
"news_slug": "Barcelona-comeback-win"
"id": 4055,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पाकिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_4313.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_4313.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
कोलम्बोस्थित ‘कोलम्बो रेसकोर्स स्पोर्टस कम्प्लेक्स’मा  बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशले पाकिस्तानलाई २-० ले पराजित गरेको हो।
बंगलादेशको जितमा कप्तान तथा मिडफिल्डर नाजमुल हुदा फैजल र फरवार्ड मोहम्मद ओपु रहमानले गोल गरे।
फैजलले खेलको तेस्रो मिनेटमा बंगलादेशलाई अग्रता दिलाएका थिए। एक मिनेटपछि ओपु रहमानको गोलमा बंगलादेशले दुई गोलको अग्रता लियो। त्यसपछि दुबै टोलीले केही राम्रा अवसर सृजना गरेपनि गोल भने गर्न सकेनन्।
अब फाइनलमा बंगलादेशले सर्वाधिक सफल टोली भारत र नेपालबीचको विजेतासँग खेल्नेछ। साँझ ७ः४५ बजे हुने दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता भारत र समूह ‘ए’को उपविजेता नेपालले एकअर्कासँग प्रतिस्पर्धा गर्दैछ।
"created": "2025-09-25T18:39:47.162306+05:45",
"news_slug": "Bangladesh-into-final-Pakistan-lost-"