GET /news/?format=api&page=222
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
    "count": 4427,
    "next": null,
    "previous": "https://app.nepalsportz.com/news/?format=api&page=221",
    "results": [
            "id": 7,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "प्रिमियर लिगमा सिटि बराबरीमा रोकियो, आर्सनल र लिभरपुल विजयी",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/citiy.webp",
            "news_image_file": "https://app.nepalsportz.com/media/citiy.webp",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा सिटी नटिङघम फरेस्टसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">सिटीले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा अंक बाड्नु परेको हो ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">खेलको ४१ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८४ औं मिनेटमा क्रिस उडले गोल गर्दै नटिङघमलाई १-१ गोलको बराबरीमा ल्याए ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">यस बराबरीसँगै सिटी २४ खेलमा ५२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । फरेस्ट २५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">यस्तै प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले रोमान्चक जित निकालेको छ । आर्सनलले एस्टन भिल्लामाथि ४-२ गोलको जित निकालेको हो ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">रोमान्चक खेलमा सुरुआती अग्रता एस्टनले बनाएको थियो । पाँचौं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको १६ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">खेलको ३१ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै एस्टनलाई २-१ को अग्रता दिलाए ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">तर, खेलको ६१ औं मिनेटमा ओलेक्सान्डर जिनचेन्कोले गोल गर्दै आर्सनललाई २-२ गोलको बराबरीमा ल्याए ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">खेलको इन्जुरी समयको दोस्रो मिनेटमा एस्टनका गोलकिपर इमिलियानो मार्टिनेजले आत्मघाती गोल गरेपछि आर्सनल ३-२ ले अघि रह्यो । त्यसपछि इन्जुरी समयको आठौं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई ४-२ को जित दिलाए ।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">यस जितसँगै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले २३ खेलमा ५४ अंक जोडेको छ । एस्टन २३ खेलमा २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">अर्को खेलमा लिभरपुलले न्युकासललाई २-० गोल अन्तरले हराएको छ । लिभरपुलको जितमा डार्विन नुनेज र कोडी गाक्पोले एक एक गोल गरे ।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">अन्य खेलमा बर्नमाउथले वल्भ्सलाई , एभर्टनले लिड्सलाई , फुलहमले ब्राइटनलाई र साउथह्याम्टनले चेल्सीलाई समान १–० गोल अन्तरले पराजित गर्दा ब्रेन्टफर्ड र क्रिस्टल प्यालेस १-१ गोलको बराबरी खेलेका छन् ।
<nav class=\"navigation post-navigation\" aria-label=\"Continue Reading\" style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; overflow: visible; padding: 10px 0px;\"><h2 class=\"screen-reader-text\" style=\"box-sizing: inherit; font-family: Rubik, serif; font-weight: 700; color: rgb(0, 0, 0); margin: -1px; clear: both; border: 0px; clip: rect(1px, 1px, 1px, 1px); clip-path: inset(50%); height: 1px; overflow: hidden; padding: 0px; width: 1px; position: absolute !important; overflow-wrap: normal !important;\">Continue Reading
            "created": "2023-02-19T19:53:25.109650+05:45",
            "news_slug": "premiere-league-mancity-arsenal-liverpool"
            "id": 6,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "मैत्रीपूर्ण खेलमा नेपालको बराबरी",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/in-vs-nep.jpg",
            "news_image_file": "https://app.nepalsportz.com/media/in-vs-nep.jpg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली भारतसँग बराबरी खेलेको छ ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेलमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको हो । यस अघि बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको थियो ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा सदुपयोग गर्न सकेनन् । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो । नेपालको तुलनामा भारतले केहि सुन्दर मौका पाएता पनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">नेपाल र भारत दुवैले महिला ओलम्पिक छनोटको पहिलो राउन्डको खेलको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेलेका हुन् । काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारतले दुई खेलको मैत्रीपूर्ण खेल खेलेको हो।
            "created": "2023-02-19T19:51:02.283732+05:45",
            "news_slug": "nepal-vs-india"
            "id": 5,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "नामिबियामाथि नेपालको सानदार जित",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/gyanendra.jpg",
            "news_image_file": "https://app.nepalsportz.com/media/gyanendra.jpg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियामाथि लगातार दोस्रो जित निकालेको छ ।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार ३ विकेटको जित निकाल्दै नेपालले नामिबियामाथि लगातार दोस्रो जित निकालेको हो । नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । घरेलु मैदानमा जारी सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो । सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो ।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">नेपालको जितमा कुशल मल्ल,आसिफ शेख तथा पुर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे । आसिफले ९८ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८१ रन बनाए । आसिफले ६२ बलमा अर्धशतक पूरा गरेका थिए । आसिफको नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा छैटौं अर्धशतक हो ।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">ज्ञानेन्द्रले ७४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए । ज्ञानेन्द्रले ६४ बलमा अर्धशतक पूरा गरेका हुन् । ज्ञानेन्द्रको यो नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो । मल्ल यस अर्धशतकसँगै नेपालका लागि सर्वाधिक धेरै अर्धशतक बनाउने क्रिकेटर बनेका छन् ।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">कुशलले ४१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका थिए । एकदिवसीय अन्तराष्ट्रियमा कुशलको यो तेस्रो अर्धशतक हो ।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">९ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालका लागि दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको साझेदारी गरे । नेपालको लागि पुर्व कप्तान मल्ल तथा ओपनर शेखबीचमा नेपालको एकदिवसीय अन्तराष्ट्रियको नै सबैभन्दा ठूलो साझेदारी गरेका छन् ।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">यस अघि गत मंगलबार नै नामिबियाविरुद्धको खेलमा कुशल भुर्तेल र रोहित कुमार पौडेलकाबीचमा तेस्रो विकेटका लागि १ सय ३३ रनको साझेदारी भएको थियो ।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">कप्तान रोहित पौडेल ४३ बलमा ३९ रन बनाए । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान र बेर्नाड स्कोट्जले समान २/२ विकेट लिए ।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो ।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">उसका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ११ चौका र १ छक्का प्रहार गरेका थिए । पीकीं या फ्रान्सले ४९ रन बनाए । लोहार्ड लौरेन्सले ४१ तथा माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन बनाए । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५/१५ रन बनाए ।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । यसका साथै विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गरेका छन् । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् । करण केसीले १ विकेट लिए ।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">नेपालले अब अन्तिम खेलमा मंगलबार स्कटल्याण्डसँग खेल्नेछ । सिरिजमा नेपाल २७ खेलमा २४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३३ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
<nav class=\"navigation post-navigation\" aria-label=\"Continue Reading\" style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; overflow: visible; padding: 10px 0px;\"><h2 class=\"screen-reader-text\" style=\"box-sizing: inherit; font-family: Rubik, serif; font-weight: 700; color: rgb(0, 0, 0); margin: -1px; clear: both; border: 0px; clip: rect(1px, 1px, 1px, 1px); clip-path: inset(50%); height: 1px; overflow: hidden; padding: 0px; width: 1px; position: absolute !important; overflow-wrap: normal !important;\">Continue Reading
            "created": "2023-02-19T19:49:44.602616+05:45",
            "news_slug": "nepal-vs-namibia"
            "id": 4,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "चन्द्रकला,संगिता र सरस्वती छनौट",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/9F442ED3-E2DB-4524-A6EF-574313CE3163.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/9F442ED3-E2DB-4524-A6EF-574313CE3163.jpeg",
            "category": [
                    "id": 2,
                    "created": "2023-02-08T15:13:22.894539+05:45",
                    "modified": "2023-02-08T15:13:22.894561+05:45",
                    "created_np": "2079-10-25T15:13:22.894575+05:45",
                    "modified_np": "2079-10-25T15:13:22.894799+05:45",
                    "name": "Top Headlines",
                    "slug": "top-headlines"
            "season": null,
            "content": "<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px; -webkit-text-size-adjust: 100%;\">भारतको राजधानी नयाँ दिल्लीमा यहि मार्च १३ देखि २७ तारिखसम्म सन्चालन हुन गैरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ (IBA World Women’s Boxing Championship – 2023) चन्द्रकला थापा, संगिता सुनार र सरस्वती रानामगर छनौट भएका छन् ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px; -webkit-text-size-adjust: 100%;\">नेपाल बक्सिङ संघद्वारा आयाेजित राष्ट्रब्यापी खुल्ला छनौट प्रतियोगिताको फेदर वैट ५७ किलो तौल समुहको फाईनल खेलमा आर्मीका चन्द्र कला थापाले झापाका सुस्मिता राईलाई ५:० अंकको आधारमा पराजित गर्दै छनौट भएकि थिईन् । भने ६० किलो तौल समुहको फाईनल खेलमा एपीएफका संगिता सुनारले आर्मीका निरु गुरुङ्गलाई ४ः१ अंकको आधारमा पराजित गर्दै छनोट भएकी थिईन् । 
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px; -webkit-text-size-adjust: 100%;\">त्यसैगरी  मिडिल वैट ७५ किलो तौल समुहको फाईनल खेलमा एपीएफका सरस्वती रानामगरले झापाका त्रिसा जवेगुलाई ५ः० अंकको आधारमा पराजित गर्दै छनौट भएकि थिईन् ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px; -webkit-text-size-adjust: 100%;\">आज सम्पन्न भएको फ्लाई लाई वैट ५० किलो तौल समुहको सेमिफाइनल खेलहरुमा एचटुओका अस्मिता दुआलले आरडीएक्सका रमिशा श्रेष्ठलाई ४ः१ को स्पिलट डिसिजनमा पराजित गरिन भने सोहि तौल समुहमा नेपाल प्रहरीका दिवाना शेर्माले आर्मीका आरती बम्जनलाई ४ः१ को स्पिलट डिसिजलको आधारमा पराजित गर्दै फाईनल प्रवेश गरेकी छिन् । ५० किलो तौल समुहको फाईनल खेल भोली २६ गते बिहान ८ बजे हुने प्रवक्ता श्याम काजि अवालेले जानकारी दिएकाछन् ।
            "created": "2023-02-08T18:37:40.971765+05:45",
            "news_slug": "Chandrakala-sangita"
            "id": 3,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "विराट गोल्डकपको तयारी तीव्र",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/AE0CD8AC-8FC7-48D2-8F2E-63446BDA35D5.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/AE0CD8AC-8FC7-48D2-8F2E-63446BDA35D5.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">मोफसलको सर्वाधिक चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकपको तयारी तीव्र पारिएको छ । त्यसका लागि विराट गोल्डकप ट्रष्टले आफ्नो तयारीलाई तिव्रता दिएको जनाएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संरक्षक रहेको यो प्रतियोगिता त्यहीँको शहीद रंगशालामा चैत ९ गतेदेखि आयोजना हुने छ । रातिमा फल्र्ड लाइटमा खेलाइने प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने छन् । नेपाली र विदेशी टिमको सहभागीतामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका सिईओ (कार्यकारी निर्देशक) सुवाशीश कोइरालाले जानकारी दिए ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै २ करोड ५० लाख खर्च लाग्ने भएकाले स्पोन्सर खोज्नेदेखि  टिकट विक्रीसम्मका योजनाहरु बनाएर अघि बढेको बताइएको छ । 
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">प्रतियोगितामा घरेलु टोलीको रुपमा विराटनगर सिटी एफसी रहेको छ । विराटनगर सिटी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेलेको थियो । यसका साथै संकटा, नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्र र थ्रीस्टारले खेल्ने पक्का गरिसकेका छन् । कम्तिमा २ वटा विदेशी टिमलार्य पनि प्रतियोगितामा समावेश गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको इभेन्ट म्यानेजर सरोज लम्सालले बताए । 
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">प्रतियोगिताका लागि अहिले विराटनगरको शहिद रंगशाला मर्मतको काम भइरहेको छ । त्यहाँ दिनहु पानी हाल्ने र लेभलिङ गर्नुका साथै प्यारापिटमा पनि काम भइरहेको हो ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">पूर्वमा फुटबलको संस्कृति विकासका लागि पनि यो प्रतियोगिता कोषे ढुंगा सावित गर्ने उद्देश्यले सवै तयारी अगाडि बढाइएको लम्सालले बताए । सुरुमा चैत ६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने गरी आयोजकले तयारी अघि बढाए पनि अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिग आयोजना गर्न लागेकोले ३ दिन पर सरेको हो । एन्फाले पनि मोफसलमा हुने गोल्डकपहरुको क्यालेन्डर सार्वजनिक गरिसकेको छ । सोही अनुरुप गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने छ ।नेपाली र विदेशी टिमको सहभागीतामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका सिईओ (कार्यकारी निर्देशक) सुवाशीश कोइरालाले जानकारी दिए ।
            "created": "2023-02-08T17:17:21.399624+05:45",
            "news_slug": "Birat-gold-cup"
            "id": 2,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "भारतलाई हराउँदै नेपाल फाइनलमा",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/9CD8CEC0-ADAB-46C7-A768-85EF65D2CC8B-1024x683.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/9CD8CEC0-ADAB-46C7-A768-85EF65D2CC8B-1024x683.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">नेपाल साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले गोल गरिन्।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">तर, खेलको ४८ औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याईन् ।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">त्यसपछि खेलको ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाईन्।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">त्यसपछि खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै नेपाललाई ३-१ को जित दिलाईन् ।
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">जितसँगै नेपालले ३ खेलमा ६ अंक जोड्यो । नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ । भारत ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भारतको भने फाइनल प्रवेश गर्ने अझै सम्भावना रहेको छ । उसले भुटान र बंगलादेश बिच हुने खेलको नतिजा कुर्नु पर्नेछ। 
<p style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif;\">बंगलादेश ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भुटान अंक विहीन रहेको छ ।
<nav class=\"navigation post-navigation\" aria-label=\"Continue Reading\" style=\"caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); box-sizing: inherit; overflow: visible; padding: 10px 0px;\"><h2 class=\"screen-reader-text\" style=\"box-sizing: inherit; font-family: Rubik, serif; font-weight: 700; color: rgb(0, 0, 0); margin: -1px; clear: both; border: 0px; clip: rect(1px, 1px, 1px, 1px); clip-path: inset(50%); height: 1px; overflow: hidden; padding: 0px; width: 1px; position: absolute !important; overflow-wrap: normal !important;\">Continue Reading
            "created": "2023-02-08T15:18:46.330110+05:45",
            "news_slug": "nepal-defeat-india"
            "id": 1,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "आर्सनलको ८ अंकको अग्रता, चेल्सी र न्युक्यासल पनि विजयी",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/maxresdefault.jpg",
            "news_image_file": "https://app.nepalsportz.com/media/maxresdefault.jpg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर आर्सनल विजयी बनेको छ । आइतबार राति भएको खेलमा आर्सनलले टोटेनहमलाई २-० गोल अन्तरले हराएको हो ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">खेलको १४ औं मिनेटमा गोलकिपर हुगो लोरिसले आत्मघाती गोल गरेपछि आर्सनलले सुरुआती अग्रता बनाएको थियो । त्यसपछि खेलको ३६ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई २-० को जित दिलाए ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">जितसँगै आर्सनलले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । आर्सनलले १८ खेलमा ४७ अंक जोडेको छ । टोटेनहम ३३ अंक जोडेर पाँचौं स्थानमा स्थानमा रहेको छ ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">यस्तै अन्य खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको छ ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">चेल्सीको जितमा काइ हाभर्ट्जले खेलको ६५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै १९ खेलमा २८ अङ्क जोडेको चेल्सी तालिकाको १०औं स्थानमा छ । क्रिस्टल प्यालेस २२ अङ्क जोडेर १२औं स्थानमा छ ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">गएराति नै भएको अर्को खेलमा न्युक्यासलले फुलह्यामलाई १–० गोल अन्तरले हराएको छ ।
<p style=\"box-sizing: inherit; margin-bottom: 15px; font-family: Roboto, sans-serif; caret-color: rgb(74, 74, 74); color: rgb(74, 74, 74); font-size: 15px;\">जितसँगै अङ्क तालिकाको तेस्रो स्थानमा रहेको न्युक्यासलले ३८ अङ्क जोडेको छ ।
            "created": "2023-01-17T09:35:42.347105+05:45",
            "news_slug": "football"