GET /news/?format=api&page=20
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
    "count": 4461,
    "next": "https://app.nepalsportz.com/news/?format=api&page=21",
    "previous": "https://app.nepalsportz.com/news/?format=api&page=19",
    "results": [
            "id": 4134,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "यूएई जितेसँगै नेपाल विश्वकपमा",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_5487.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_5487.jpeg",
            "category": [
                    "id": 2,
                    "created": "2023-02-08T15:13:22.894539+05:45",
                    "modified": "2023-02-08T15:13:22.894561+05:45",
                    "created_np": "2079-10-25T15:13:22.894575+05:45",
                    "modified_np": "2079-10-25T15:13:22.894799+05:45",
                    "name": "Top Headlines",
                    "slug": "top-headlines"
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल बुधबार मैदानमै नओर्लिदै भारत र श्रीलंकामा हुने ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा छनोट भएको छ । आईसीसी मेन्स ट्वान्टी ट्वान्टी वर्ल्डकप एसिया र इस्ट एसिया प्यासिफिक क्वालिफायरको सुपर–सिक्सको खेलमा यूएईले समोआलाई ७७ रनले पराजित गरेपछि नेपालको छनोट औपचारिकता पूरा भएको हो ।
नेपालसँगै ओमान पनि अबको विश्वकपका लागि छनोट भएको छ । बुधबारकै अन्तिम खेलमा नेपाल र ओमान भिड्दै छन् । ओमानमा चलिरहेको प्रतियोगिताको अब लिग चरणका बाँकी खेलको नतिजा जस्तै भए पनि नेपाल र ओमानको सुपर–सिक्समा शीर्ष तीनको स्थान निश्चित भएको छ।
शीर्ष तीन टिम नै विश्वकप प्रवेश गर्नर्छेन् । ओमान र नेपाल दुवै अहिलेसम्म अपराजित रहेको छ र दुवैको समान छ अंक छ । नेट रन रेटमा ओमान अगाडि छ । अब विश्वकप खेल्ने तेस्रो टिमको मात्र निर्णय हुन बाँकी छ । नेपाल ट्वान्टी ट्वान्टी विश्वकपमा छनोट भएको यो तेस्रो पल्ट हो ।
यूएई चार अंकमा अहिलेको लागि तेस्रो स्थानमा उक्लेको छ । अल इमिराट क्रिकेट ग्राउन्डमा पहिले ब्याटिङ गरेको यूएईले चार ओभरमा २ सय २५ रनको स्कोर खडा गरेको थियो । जवाफमा समोआले आठ विकेट गुमाएर एक सय ४८ रन मात्र बनाउन सक्यो ।
            "created": "2025-10-15T19:43:55.630177+05:45",
            "news_slug": "Nepal-qualified-in-world-cup-2026"
            "id": 4133,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपाल र तुर्केमिनिस्तानले अंक बाँडे",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_5473.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_5473.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। नेपालको एएफसी महिला यु–१७ एसियन कपमा नेपाल आफ्नो पहिलो खेलमै बराबरीमा रोकिएको छ।
थाइल्यान्डको चोनबुरी स्टेडियममा बुधबार सम्पन्न समूह ‘एफ’ को पहिलो खेलमा तुर्केमेनिस्तानसँग गोलरहित बराबरी खेलेको हो। योसँगै दुवै टोलीले एक अंक जोडेका छन्।
घरेलु टोली थाइल्यान्डको भने एक खेलबाट तीन अंक छ। समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार थाइल्यान्डलाई चुनौती प्रस्तुत गर्नेछ।
पहिलो खेलमा तुर्केमेनिस्तानलाई १७–० ले पराजित गरिसकेको कारण अन्तिम खेलमा नेपालसँग बराबरी भए वा १७ गोलभन्दा कमले पराजित भए पनि थाइल्यान्ड एसियन कपमा पुग्नेछ।
            "created": "2025-10-15T19:38:53.122790+05:45",
            "news_slug": "Nepal-Turkmenistan"
            "id": 4132,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "इंग्ल्यान्डले काट्यो विश्वकपको टिकट",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_5365.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_5365.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">इंग्ल्यान्ड विश्वकप २०२६ मा छनोट हुने पहिलो युरोपेली देश भएको छ । यो उपलब्धी चुम्न उसले मंगलबार रिगामा भएको खेलमा लात्भियामाथि सजिलो ५–० को जित हात पार्‍यो । 
<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">त्यसमा एकपल्ट फेरि ह्यारी केन नायक रहे । उनले दुई गोल गरे र त्यसमध्ये दोस्रो गोल पेनाल्टीबाट भएको थियो । यस्तै एन्टोनी गोर्डेन र इबेरेची इजीले पनि एक एक गोल गरे । अर्को एक गोल भने आत्मघाती रह्यो ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">यो जितपछि इंग्ल्यान्ड युरोपेली छनोटको समूह ‘के’ को शीर्षमा रहने निश्चित भएको छ । उसले छनोटमा दुई खेल बाँकी छँदै विश्वकपको अन्तिम चरणमा प्रवेश गर्न सफल भएको हो । 
            "created": "2025-10-15T07:44:01.225626+05:45",
            "news_slug": "England-into-world-cup-2026"
            "id": 4131,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपालको लगातार चौथो हार",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_5328.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_5328.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले मंगलबार एसियाकप छनोटको तेस्रो चरणमा लगातार चौथो हार बेहोरेको छ । नेपाल हो चि मिनको थोङ न्हाट स्टेडियममा भएको खेलमा भियतनामको हातबाट १–० ले पराजित रह्यो । चार खेलबाट शून्य अंकसहित नेपाल समूह ‘एफ’ को चार टिममध्ये पुछारमा छ । खेलको एक मात्र गोल भने आत्मघाती रह्यो र यो सुमन श्रेष्ठको नाममाा रह्यो ।
उनले खेलको पाँचौं मिनेटमा बललाई आफ्नै पोस्ट दिशा दिएका हुन् । यो हारले छनोटमा नेपालको चुनौती समाप्त भएको छ । यसअघि नेपाल भियतनामविरुद्ध पछिल्लो साता भएको खेलमा ३–१ ले पराजित भएको थियो । दशरथ रंगशाला फिफा र एएफसीका खेलका लागि अयोग्य भएपछि नेपालले आफ्नो घरमा खेल्नु पर्ने खेल भियतनाममा खेलेको हो ।
यही समूहको अर्को खेलमा मलेसियाले लाओसलाई ५–१ ले हरायो । मलेसियाको भने यो लगातार चौथो जित हो र टिम १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । त्यसपछि भियतनाम नौ अंकमा दोस्रो स्थानमा छ । लाओस तीन अंकमा तेस्रो स्थानमा रहेको छ ।
            "created": "2025-10-14T20:44:38.632539+05:45",
            "news_slug": "Nepal-lost-forth-in-row"
            "id": 4130,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "वेस्ट इन्डिजमाथि भारतको क्लिन स्विप",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_5248.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_5248.jpeg",
            "category": [
                    "id": 2,
                    "created": "2023-02-08T15:13:22.894539+05:45",
                    "modified": "2023-02-08T15:13:22.894561+05:45",
                    "created_np": "2079-10-25T15:13:22.894575+05:45",
                    "modified_np": "2079-10-25T15:13:22.894799+05:45",
                    "name": "Top Headlines",
                    "slug": "top-headlines"
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">भारतले वेस्ट इन्डिजविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट मंगलबार सात विकेटले जितेको छ । यस जितसँगै दुई टेस्टको सिरिज २–० ले जितेर भारतले क्लिन स्विप पनि गरेको छ । नयाँ दिल्लीको अरुण जेट्ली स्टेडियममा भारतले जितका लागि १ सय २१ रनको लक्ष्य पाएको थियो ।
त्यसलाई पाँचौ दिन विहानको सत्रमा थप एक विकेट गुमाएर हात पारेको थियो । खेल समाप्त हुँदा भारत तीन विकेट गुमाएर १ सय २४ रनको स्थितिमा रह्यो र त्यसमा ओपनर केएल राहुल ५८ रन बनाएर नटआउट रहे । आउट हुने एक मात्र ब्याटर साइ सुदर्शनले ३९ रन बनाए ।
भारतले पहिलो इनिङ्समा आठ विकेट गुमाएर ५ सय १८ रन बनाएपछि वेस्ट इन्डिजले जवाफमा २ सय ४८ रन बनाएको थियो । त्यसपछि फलो–अनमा परेको पाहुना टिमले र ३ सय ९० रन बनाएर भारतलाई जितका लागि ब्याटिङमा ओर्लिन बाध्य पारेको थियो ।
            "created": "2025-10-14T11:37:04.314486+05:45",
            "news_slug": "West-indies-defeated-by-india"
            "id": 4129,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "नेपाल कबड्डी लिगको बढ्दो आकर्षण सिजन २ को लागि ५१२ नेपाली खेलाडी दर्ता",
            "news_image_url": "https://app.nepalsportz.com/media/8210a1e0-6ada-4780-a2ac-296b8a432c0c.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/8210a1e0-6ada-4780-a2ac-296b8a432c0c.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) मा खेलाडीको आकर्षण अत्याधिक बढेको छ । सिजन २ को ड्राफ्टका लागि ५ सय १२ जना नेपाली खेलाडी दर्ता भएको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले विहीबार जनाएको छ ।
एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले सोमबार बताए, ‘पहिलो सिजनको ड्राफ्टमा २ सय ७८ जना नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए । दोस्रो सिजनको लागि खोलिएको आवेदनबाट ५ सय १२ स्वदेशी खेलाडी दर्ता भएका छन् । त्यसैले हामीले एनकेएलको क्रेज र खेलाडीको आकर्षण अत्याधिक बृद्धि भएको पाएका छौं ।’
एनकेएल सिजन २ को लागि दर्ता भएका खेलाडीमा बागमती प्रदेशबाट सर्बाधिक १ सय ५५ खेलाडी छन् । त्यस्तै, सुदूरपश्चिमका १ सय ३, लुम्बिनीका ९८, मधेश प्रदेशका ७०, कोशीका ३५, कर्णालीका २७ र गण्डकीका २४ जना छन् । गत वर्ष भएको पहिलो संस्करणमा ६ सहरका ६ टिमले एनकेएलमा प्रतिस्पर्धा गर्न ड्राफ्टमार्फत् ८४ खेलाडी लिएका थिए, जसमा नेपाली खेलाडीको संख्या ६६ थियो ।
‘बिदेशी खेलाडीको आकर्षण पनि अत्याधिक बढेको छ । धेरै देशका खेलाडीले एनकेएल खेल्न चाहेका छन् । हामी दोस्रो सिजनको ड्राफ्टलाई ४०–५० जना बिदेशी खेलाडी लिनेछौं । उनीहरू पक्कैपनि माथिल्लो स्तरका हुनेछन्,’ बेगानीले बताए । पहिलो सिजन थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्या गरी चार देशका १८ खेलाडीले एनकेएलमा आएका थिए ।
नेपाली कबड्डी इतिहासमै फ्रेन्चाइज टोलीको ऐतिहासिक प्रतियोगिताको रुपमा एनकेएलको सिजन १ १७–३१ जनवरी, २०२५ मा भव्यताकासाथ सम्पन्न भएको थियो । प्रेन्चाइजको आधारमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स गरी ६ सहरका ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो । पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेल्न व्यस्त छन् ।
सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गर्ने बताइएको छ ।
            "created": "2025-10-14T07:54:34.746617+05:45",
            "news_slug": "Nepal-kabbadi-league-season-2"
            "id": 4128,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "रोहितको सयौं खेलमा नेपाल भियतनामसँग भिड्दै",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_5238.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_5238.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">नेपालले एसियाकप छनोट तेस्रो चरणमा मंगलबार भियतनामको सामना गर्दैछ । खेल हो चि मिन सहरमा हुँदैछ, भलै यो प्राविधिक रूपमा नेपालको घरको खेल हो । दशरथ रंगशाला फिफा र एएफसीका खेलका लागि अयोग्य भएपछि नेपालले भियतनामविरुद्ध उसकै घरमा खेल्न बाध्य भएको हो । 
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">यसको अर्थ के भने रोहित चन्दले आफ्नो खेल जीवनको सयौं खेल स्वदेशमा खेल्न पाउने छैनन् । यो खेल रोहितका लागि नेपाली राष्ट्रिय टिमबाट खेलेको सयौं खेल हुनेछ । उनी नेपालका लागि सयौं खेल खेल्ने दोस्रो खेलाडी मात्र हुनेछन् । यसअघि किरण लिम्बूले यस्तै उपलब्धी चुमेका थिए । 
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">नेपालको छनोटमा स्थिति भने राम्रो छैन् । नेपाल तीन खेलबाट शून्य अंकमा सबैभन्दा पुछारमा छ । नेपाल आफ्ना सबै तीनै खेलमा पराजित रहेको छ । यसको ठीक विपरित मलेसिया सबै तीन खेल जितेर नौ अंकमा शीर्षमा छ । त्यसपछि भियतनामको छ र लाओसको तीन अंक रहेको छ । 
            "created": "2025-10-14T07:47:58.895407+05:45",
            "news_slug": "Rohit-Chand-100-game-playing-with-Vietnam"
            "id": 4127,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "केप भार्डे भयो विश्वकपमा छनोट",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_5236.webp",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_5236.webp",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">केप भार्डे फुटबलको विश्वकपमा छनोट हुने दोस्रो सबैभन्दा सानो देश भएको छ । उसले सन् २०२६ को अफ्रिकी विश्वकप छनोटको समूह ‘डी’ बाट यो उपलब्धी चुमेको हो ।
यसका लागि केप भार्डेले इस्वाटिनीलाई सोमबार ३–० ले हरायो । शक्तिशाली क्यामरुन सम्मिलित समूहबाट केप भार्डेले अविश्वनीय प्रदर्शन गर्दै विश्वकपमा पुगेको हो ।
अटलान्टिक महासागरमा अवस्थित केप भार्डे १० टापुर मिलेर बनेको देश हो र यसको जनसंख्या पाँच लाख भन्दा केही बढी मात्र रहेको छ ।
यसले सन् १९७५ पोर्चुगलबाट स्वतन्त्रता प्राप्त गरेको थियो । सन् २०१८ को विश्वकप खेलेको आइसल्यान्ड नै अहिलेसम्म यो प्रतियोगिता खेल्न सबैभन्दा सानो देश रहेको छ ।
            "created": "2025-10-14T07:40:29.356688+05:45",
            "news_slug": "Cape-varde-world-cup-qualifies"
            "id": 4126,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "कतारलाई हराएपछि नेपाल विश्वकप छनोट नजिक",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_5235.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_5235.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले ट्वान्टी ट्वान्टी विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासेफिक छनोटमा सोमबार कतारलाई पाँच रनले हराउँदै छनोटको नजिक पुगेको छ । ओमानमा भएको सुपर सिक्सको खेलमा हारको संघारमा रहेर नेपाल जितसम्म पुग्न सफल भएको हो ।
नेपालले पहिले ब्याटिङ गर्दै नौ विकेटमा १ सय ४७ रन बनाएका थियो । जवाफमा कतारले १९.५ ओभरमा सबै विकेट गुमाउन अगाडि १ सय ४२ रन मात्र बनाउन सक्यो । नेपाललाई जित दिलाउन सन्दीप लामिछानेले महत्त्वपूर्ण भूमिका खेले र पाँच विकेट लिए ।
अब नेपालले बुधबार हुने खेलमा ओमानको सामना गर्नेछ र त्यसमा जितसँगै छनोटको औपचारिकता पूरा गर्न सक्नेछ । सुपर सिक्समा दुवै टिम समान छ अंकमा छन् । त्यसपछि यूएई र जापानको दुई दुई अंक छ । यस्तै समाओ र कतार शून्य अंकमा छन् ।
            "created": "2025-10-14T07:35:36.705800+05:45",
            "news_slug": "Nepal-beats-qatar"
            "id": 4125,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "दक्षिण अफ्रिकामाथि पाकिस्तानको दबाब",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_5179.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_5179.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको पहिलो टेस्टको दोस्रो दिन सोमबार आफ्नो पहिलो इनिङ्समा छ विकेट गुमाएर २ सय १६ रन बनाएको छ । पाहुना टिम पाकिस्तानको बलिङ आक्रमण अगाडि दबाबमा रहेको छ ।
दक्षिण अफ्रिकाका लागि टोनी डे जेरजी ८१ र सेनुरन मुथसमी छ रनमा नटआउट छन् । पाहुना टिम अझै १ सय ६२ रनले पछाडि छ । पाकिस्तानी बलरमध्ये नोमन अलिले चार विकेट लिएका छन् ।
त्यस अगाडि पाकिस्तान आफ्नो पहिलो इनिङ्समा ३ सय ७८ रन बनाएर अलआउट भएको थियो । त्यसमा मुथसमीले छ विकेटको उत्कृष्ट बलिङ प्रदर्शन गरे ।
            "created": "2025-10-13T21:16:19.874212+05:45",
            "news_slug": "Pakistan-pressure-on-south-Africa"
            "id": 4124,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "भारत जितबाट ५८ रन टाढा",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_5146.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_5146.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">भारत वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको चौथो दिन सोमबार जितको नजिक पुगेको छ । दिनको खेल समाप्त हुँदा भारतले आफ्नो दोस्रो इनिङ्समा एक विकेट गुमाएर ६३ रन बनाएको छ ।
अब घरेलु टिमबाट ५८ रन टाढा छ । भारतले जितका लागि १ सय २१ रनको लक्ष्य पाएको थियो । नयाँ दिल्लीको अरुण जेट्ली क्रिकेट मैदानमा केएल राहुल २५ र साइ सुदर्शन ३० रन बनाएर खेलिरहेका छन् ।
उनीहरूले ५४ रनको साझेदारी गरिसकेका छन् । दुई टेस्टको सिरिजमा भारत १–० ले अगाडि छ र अब दोस्रो टेस्ट पनि जितेर सिरिज ह्वाइट वास गर्नेछ ।
यसअघि फलो–अनमा परेको वेस्ट इन्डिज आफ्नो दोस्रो इनिङ्समा ३ सय ९० रन बनाएर अलआउट भएको थियो । त्यसमा जोन क्याम्पबेलले १ सय १५ र साइ होपले १ सय ३ रनको शानदार शतकीय इनिङ्स खेले ।
            "created": "2025-10-13T20:25:18.015639+05:45",
            "news_slug": "India-need-58-runs-to-win"
            "id": 4123,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एन्फा पदाधिकारीकै माग, चाँडै चुनाव",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_5069.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_5069.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">अखिल नेपाल फुटबल संघ (एन्फा) मा चाँडै चुनावको माग गर्दै केही प्रमुख केन्द्रीय सदस्यले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनीहरूको माग हो, एन्फा अध्यक्ष पंजकविक्रम नेम्वाङ र महासचिव किरण राईले काम गर्न सकेनन्, त्यसैले उनीहरूले राजीनामा दिनु पर्छ ।
पत्रकार सम्मेलन गर्ने पदाधिकारी वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही तथा सदस्यद्वय रविन चन्द र रुपेश अधिकारी रहेका छन् । उनीहरूको आरोप हो, एन्फा संवेदनशिल घटनामा उदासिनता छ, सरोकारवालाको वेवास्ता गर्छ, अनि लिग संचालनमा उदासिनता छ।
यस्तै एन्फा अन्तर्राष्ट्रिय खेल संचालनमा असफल भएको छ, उसका गतिविधि अपारदर्शी छन् र खेलाडीलाई प्रोत्साहनमा कमी भएको छ । वरिष्ठ उपाध्यक्ष खड्काले भने, ‘वर्तमान अवस्थामा हामी अध्यक्ष नेम्वाङ तथा महासचिव राईलाई के विनम्र अनुरोध छ भने नेपाली फुटबललाई थप दुर्घटनाबाट जोगाउन तपाईहरूले समयमै मार्ग प्रशस्त गर्नु होला ।’
वर्तमान एन्फा कार्यसमितिको एक वर्ष कार्यकाल मात्रै बाँकी छ । आइतबार मात्रै केही फुटबल समर्थकले एन्फा कम्प्लेकस सातदोबाटोमा विरोध प्रदर्शन गरेका थिए । यस्तै त्यही दिन सहिद स्मारक लिग ‘ए’ डिभिजनका क्लब र एन्फाबीच पनि वार्ता स्थगित भएको थियो ।
            "created": "2025-10-13T16:57:35.101168+05:45",
            "news_slug": "ANFA-officials-wants-elction"
            "id": 4122,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "एनआरएनए वेस्टर्न अष्ट्रेलियाद्वारा नेपाली खेलाडी सम्मानित",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_5068.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_5068.jpeg",
            "category": [
                    "id": 6,
                    "created": "2023-02-25T05:35:16.095163+05:45",
                    "modified": "2023-02-25T05:43:41.832025+05:45",
                    "created_np": "2079-11-13T05:43:41.832036+05:45",
                    "modified_np": "2079-11-13T05:43:41.832254+05:45",
                    "name": "Other Sports",
                    "slug": "other-sports"
            "season": null,
            "content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Preeti; font-size: 21.333334px;\">डब्लुटीटी युथ कन्टेन्डर प्रतियोगितामा सहभागी खेलाडीसहित नेपाली टेबलटेनिस टोलीलाई एनआरएनए वेस्टर्न अष्ट्रेलियाले सम्मान गरेको छ । अक्टोबर ८ देखि ११ तारिखसम्म अष्ट्रेलियाको पर्थमा भएको प्रतियोगितामा सहभागी ३ खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकसहित ५ जना सम्मानित भएका हुन् ।
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Preeti; font-size: 21.333334px;\">सम्मानित हुने खेलाडीमा आर्यन शाही, प्राज्ना महर्जन र सुरम्या शाक्य, प्रशिक्षकमा राकेश महर्जन तथा टोली व्यवस्थापकमा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन रहेका छन् ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Preeti; font-size: 21.333334px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Preeti; font-size: 21.333334px;\">
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Preeti; font-size: 21.333334px;\">उनीहरुलाई एनआरएनए वेस्टर्न अष्ट्रेलियाका स्टेट को–ओर्डिनेटर हरिवंश सन्जेल, एनआरएनए वेस्टर्न अष्ट्रेलियाका अध्यक्ष नवीन भण्डारी, नेपाली एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलियाका पूर्व अध्यक्ष आङ दावा शेर्पा र टेबलटेनिसका पूर्व नेपाल च्याम्पियन अजय सुवालले एक कार्यक्रमबीच सम्मान गरे ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Preeti; font-size: 21.333334px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Preeti; font-size: 21.333334px;\">
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Preeti; font-size: 21.333334px;\">नेपाली टोली पर्थबाट अक्टोबर १४ देखि १८ तारिखसम्म हुने टेबलटेनिस प्रशिक्षण शिविरमा सहभागी हुन थाइल्यान्ड जाने छ ।<br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: Preeti; font-size: 21.333334px;\">
            "created": "2025-10-13T15:35:38.070479+05:45",
            "news_slug": "Table-tennis-player-honoured-in-Australia"
            "id": 4121,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "सुपर सिक्समा नेपाल र कतार भिड्दै",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_4986.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_4986.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल र कतार प्रतिस्पर्धा गर्दैछ।
ओमानमा जारी खेलमा अंकबिहीन रहेको कतारविरुद्ध जित निकाल्दै नेपाल विश्वकप यात्रा तय गर्ने लक्ष्यमा छ।
यसअघि आइतबार सम्पन्न खेलमा समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ।
नेपाल र कतारको खेल सोमबार राति ८ः४५ बजे ओमानमा सुरु हुनेछ। सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।
नेपालले आगामी बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ।
            "created": "2025-10-13T11:51:00.560653+05:45",
            "news_slug": "Nepal-Qatar-playing-super-six"
            "id": 4120,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "अफ्रिकाबाट घाना पनि विश्वकपमा",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_4979.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_4979.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">मोहम्मद कुडोसको निर्णायक गोलको मदतले घानाले अफ्रिकी विश्वकप छनोटमा कोमोरोसलाई १–० ले हराएको छ र यससँगै आगामी विश्वकपका लागि छनोट भएको छ । घाना विश्वकपमा अफ्रिकाबाट छनोट हुने पाँचौं तथा समग्रमा २१ औं देश हो ।
अफ्रिकाबाट अहिलेसम्म ट्युनिसिया, मोरक्को, इजिप्ट र अल्जेरिया पनि आगामी विश्वकपका छनोट भइसकेका छन् । आक्रामा भएको खेलमा टोटनहमका कुडोसले ४७ औं मिनेटमा गोल गरे र यो नै जितका लागि पर्याप्त रह्यो ।
छनोटको समूह ‘आई’ मा प्राप्त यस जितपछि घानाले दोस्रोमा रहेको माडागास्करमाथि छ अंकको निर्णायक अग्रता हात पारेको छ । माडागास्कर आफै भने अर्को खेलमा मालीसँग ४–१ ले पराजित रह्यो ।
            "created": "2025-10-13T07:36:55.363169+05:45",
            "news_slug": "Ghana-qualify-world-cup-African-"
            "id": 4119,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "फारोको स्तब्धपूर्ण जितमा एगनारसन नायक",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_4978.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_4978.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">मार्टिन एगनारासनले खेल सकिन नौ मिनेट अगाडि गरेको निर्णायक गोलको मदतले फारो आइल्यान्डले आइतबार युरोपेली विश्वकप छनोटमा चेक गणतन्त्रमाथि स्तब्धपूर्ण <span dir=\"ltr\" style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">२–१ को<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"> जित रचेको छ । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">टोरसभोलरमा भएको खेलमा फारोले हानस सोरेसनको गोलले ६७ औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि एडम काराबेचले ७८ औं मिनेटमा चेकका लागि बराबरी गोल फर्काए । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">खेल बराबरीतर्फ अग्रसर भएको बेला एगनारासनले विजयी गोल गरे र यस जितपछि समूह ‘एल’ बाट फारोको विश्वकपमा छनोट हुने झिनो सम्भावना कायम रह्यो । <br style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\"><span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">
<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">आइतबारका अन्य खेलमा डेनमार्कले ग्रिसलाई <span dir=\"ltr\" style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">३–१<span style=\"-webkit-tap-highlight-color: rgba(26, 26, 26, 0.3); -webkit-text-size-adjust: auto; caret-color: rgb(0, 0, 0); color: rgb(0, 0, 0); font-family: UICTFontTextStyleBody; font-size: 17px;\">, पोल्यान्डले लिथुवानियालाई २–०, रोमानियाले अस्ट्रियालाई १–० र क्रोएसियाले जिब्राल्टरलाई ३–० ले पराजित गरेको छ । 
            "created": "2025-10-13T07:31:51.554812+05:45",
            "news_slug": "Faroe-island-beats-czechia"
            "id": 4118,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तान बलियो",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_4977.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_4977.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध आइतबारदेखि लहोरमा सुरु भएको पहिलो टेस्टको पहिलो दिन ब्याटबाट ठोस प्रदर्शन गरेको छ । बलियो सुरुआत लिने क्रममा पाकिस्तानले पहिलो दिनको खेल समाप्त हुँदा पाँच विकेट गुमाएर ३ सय १३ रन बनाएको छ ।
उसका लागि त्यसमा मोहम्मद रिजवान ६२ र सल्मान आगा ६२ रन बनाएर नटआउट छन् । उनीहरूले छैटौं विकेटका लागि १ सय १४ रनको साझेदारी गरिसकेका छन् ।
त्यस अगाडि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको पाकिस्तानका लागि ओपनर इमान उल हकले सर्वाधिक ९३ रन बनाए । यस्तै कप्तान सान मसुदले ७६ रनको योगदान गरे ।
            "created": "2025-10-12T21:59:22.059172+05:45",
            "news_slug": "Pakistan-strong-against-south-Africa"
            "id": 4117,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "यूएईमाथि नेपालको एक रनको रोमाञ्चक जित",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_4973.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_4973.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल आईसीसी ट्वान्टी ट्वान्टी विश्वकप एसियन एन्ड इस्ट एसिया प्यासिफिकको सुपर–सिक्सको आइतबारको खेलमा यूएईमाथि एक रनको रोमाञ्चक जित रचेको छ । यो जितपछि नेपालको दुई खेलबाट चार अंक भएको छ र विश्वकप छनोटको नजिक पुगेको छ ।
ओमानको अल अमिरत स्थित ओमान क्रिकेट स्टेडियममा जितका लागि १ सय ४१ रनको लक्ष्य पाएको यूएईले नौ विकेटमा १ सय ३९ रन मात्र बनाउन सकेको थियो । यूएईका लागि एसिलसन सरफुले सर्वाधिक ५८ रन बनाए । उनले ४० बलको आक्रामक इनिङ्समा तीन चौका र पाँच छक्का प्रहार गरे ।
ध्रुव परासरले इनिङ्सको अन्त्यतिर १८ बलमा ३२ रन बनाएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । यूएईलाई जितका लागि अन्तिम ओभरमा १० रन चाहिएको थियो र त्यसमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै नेपालको जित निश्चित गरे ।
यस अगाडि नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो र यसक्रममा छ विकेट गुमाएर १ सय ४० रन बनएको थियो । नेपालका लागि ओपनर आसिफ सेखले सर्वाधिक ५१ रनको योगदान गरे । उनले ४७ बलको सामना गरेर चार चौका र एक छक्का प्रहार गरे ।
यस्तै अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा २८ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरे । त्यसपछि यूएई खेलमा फर्केको थियो । उसको धारिलो बलिङका अगाडि नेपालले खुलेर रन बनाउन सकेन् र अपेक्षित स्कोर खडा गर्न सकेन् ।
            "created": "2025-10-12T19:49:38.605364+05:45",
            "news_slug": "Nepal-win-by-1-runs"
            "id": 4116,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "वेस्ट इन्डिज अझै ९७ रनले पछाडि",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_4866.webp",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_4866.webp",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">फलो–अन गर्न बाध्य वेस्ट इन्डिज भारतविरुद्धको दोस्रो तथा अन्तिम टेस्टको तेस्रो दिन आइतबार ९७ रनले पछाडि रहेको छ । दिनको खेल समाप्त हुँदा पाहुना टिमले दुई विकेट गुमाएर १ सय ७३ रन बनाएको छ ।
वेस्ट इन्डिजका लागि केही उत्कृष्ट प्रदर्शन गर्ने क्रममा साइ होप ६६ र जोन क्याम्बेल ८७ रन बनाएर खेलिरहेका छन् । उनीहरूले तेस्रो विकेटका लागि १ सय ३८ रनको नटआउट साझेदारी गरिसकेका छन् ।
यसअघि वेस्ट इन्डिज आफ्नो पहिलो इनिङ्समा २ सय ४८ रन बनाएर अलआउट भएको थियो । त्यसमा एलिक एथानजेले ४१ र होपले ३६ रन बनाए । दुई टेस्टको सिरिजमा भारत १–० ले अगाडि छ ।
            "created": "2025-10-12T19:24:27.067653+05:45",
            "news_slug": "West-indies-needs-97-more-runs"
            "id": 4115,
            "author": {
                "id": 7,
                "first_name": "Swadesh",
                "last_name": "Maharjan"
            "title": "जेरार्ड अहिलेका लागि रेन्जर्स नजाने",
            "news_image_url": "https://app.nepalsportz.com/media/IMG_4759.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_4759.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिभरपुल लेजेन्ड स्टेफन जेरार्ड कम्तीमा अहिलेका लागि रेन्जर्स नजाने भएका छन् । नत्र स्कटिस प्रिमियर लिग क्लब रेन्जर्सले उनलाई प्रशिक्षक बन्न प्रस्ताव राखेको थियो । यसअघि पनि उनी रेन्जर्सका प्रशिक्षक थिए, सन् २०१८ देखि २०२१ सम्म ।
त्यसबीच उनले एकपल्ट लिग उपाधि पनि जिते । अहिले क्लब आफैमा समस्यामा छ, खराव लयका कारण । गत साता मात्रै रेन्जर्सले आफ्ना प्रशिक्षक रसेल मार्टिनलाई वर्खास्त गरेको थियो । यी प्रशिक्षक क्लबमा जम्मा जम्मी १७ खेल मात्रै टिके र यसबीच समर्थकबीच खलनायक जस्तै रहे ।
अब क्लब नयाँ प्रशिक्षकको खोजीमा छ, भेटाउन भने सकिरहेको छैन् । जेरार्डले यसपल्ट रेन्जर्स जान नचाहनुको कारण हो, उनकै शब्दमा, गलत समय । उनी कुनै न कुनै बेला पछि रेन्जर्स फर्किन चाहन्छन्, तर अहिलेका लागि भने होइन् । जेरार्डको अबको योजना के छ, त्यो पनि प्रस्ट भने छैन्।
रेन्जर्स छाडेयता उनी सुरुमा एस्टन भिल्ला गए । त्यसपछि साउदी अरेबियाको अल–इतिफाक पनि सम्हाले । तर दुवै अवसरमा सफल रहेनन् । कुनै समय उनी लिभरपुल आउने विश्वास पनि छ, मर्सिसाइड क्लबका समर्थकबीच । सायद जेरार्ड अर्को कुनै उपयुक्त प्रस्तावको प्रतीक्षामा छन् ।
            "created": "2025-10-12T08:20:38.760379+05:45",
            "news_slug": "-Steven-Gerred-will-not-go-rangers"