HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4421,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=3",
"previous": "https://app.nepalsportz.com/news/?format=api",
"results": [
"id": 4454,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएल : बाहिरिसकेका जनकपुर र कर्णाली भिड्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7639.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7639.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुने यो खेल दिउँसो ३:३० बजेदेखि हुनेछ।
कर्णाली र जनकपुर दुवै यस सिजनको प्लेअफको दौडबाट बाहिरीएका छन्। कर्णाली र जनकपुर दुवैले यस सिजनमा यसअघि खेलेका ६/६ खेलमा १/१ खेल जितेका छन् भने ५/५ खेलमा हार बेहोरेका छन्। कर्णालीले एक मात्र जित लुम्बिनी लायन्सविरुद्ध हासिल गरेको थियो भने जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध जित हासिल गरेको थियो।
जारी एनपिएलमा सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स प्लेअफमा पुगेका छन्।
"created": "2025-12-07T08:23:50.915954+05:45",
"news_slug": "Janakpur-vs-katnali-"
"id": 4453,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आरसीटी अन्नपूर्णको प्रशिक्षण कार्यक्रम सम्पन्न",
"news_image_url": "https://app.nepalsportz.com/media/att.I0yXbT4hQcB1Nh0ovocHCY1S8ER-ElT7h9Jr37X8q7s.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.I0yXbT4hQcB1Nh0ovocHCY1S8ER-ElT7h9Jr37X8q7s.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रको नेतृत्वमा सञ्चालन भएको थियो । त्यसमा अर्जुन लामा, सुरेश शाही र राजीव शाहीले पनि फ्रशिक्षण दिएका थिए । कार्यक्रम सञ्चालनका लागि वडा नम्बर २७ को सहयोगमा गरेको थियो ।
कार्यत्रमका संयोजक अशोक मानन्धरका अनुसार यस प्रकारको प्रशिक्षण कार्यक्रमले नेपाली फुटबलका लागि उमेर समूहमा आवश्यक खेलाडी उत्पादन गर्न मदत मिल्ने छ । गत वर्षदेखि सञ्चालन भएको यस प्रकारको कार्यक्रम नियमित हुने पनि उनले बताए ।
"created": "2025-12-07T08:11:18.840242+05:45",
"news_slug": "RCT-annnapurna-training"
"id": 4452,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "तुल्सीलाल स्मृति चेस टिम च्याम्पियनसिप आइतबार देखि",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7640.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7640.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
आठौं संस्करणको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप आइतबार देखि शुरु भई पाँच दिन सम्म चल्नेछ। टिम स्पर्धामा २ हजार रेटिङ माथिको एक तथा अन्य चार गरि ५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।
यस स्पर्धामा नेपालका २४ टिमको सहभागिता सुनिश्चित भएको छ। जस मध्ये आयोजक ललितपुर स्पोर्ट्स क्लब, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, ललितपुर जिल्ला बुद्धिचाल संघ, साबिक विजेता थापाथली क्लब चेस पार्क, दोलखा चेस होम रहेका छन्।
यस्तैगरी भक्तपुर जिल्ला बुद्धिचाल संघ, सप्तरी जिल्ला बुद्धिचाल संघ, मध्यपुर नगरपालिका बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, कोशी प्रदेश बुद्धिचाल संघ, सुदुरपश्चिम बुद्धिचाल संघ, मेचि नगरपालिका, पाँचथर जिल्ला बुद्धिचाल संघ, बुटवल उपमहानगरपालिका रहेका छन्।
यस्तै युथ स्टेपस् टुवार्थ चेञ्ज, पूर्वेली ब्रदर्श टिम, कुमारीपाटी चेस क्लब, हिमालयन चेस एकेडेमी, काठमाडौँ चेस क्लब, ललितपुर चेस क्लब, पुल्चोक चेस क्लब, दोलखा जिल्ला बुद्धिचाल संघ रहेका छन्।
ललितपुरको कुमारी पाटी स्थित क्यास्पियन कलेजमा सञ्चालन हुने राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप प्रतिस्पर्धाका विजेताले नगद २ लाख पुरस्कार प्राप्त गर्नेछ।
यस्तै उप विजेता टिमले नगद १ लाख, तृतीय हुनेले ६० हजार र चौथो हुनेले ४० हजार पुरस्कार ग्रहण गर्ने छन्। पाँचौं देखि सातौं सम्मका टिमले समान २० हजार तथा ब्यक्तिगत पाँच उत्कृष्ट खेलाडीले जनही १० हजार पुरस्कार हात पार्नेछन्।
आयोजक क्लबका अध्यक्ष हेराकाजी महर्जनले आठौं संस्करणको तुल्सीलाल स्मृति राष्ट्रिय चेस प्रतियोगिता बाग्मती प्रदेश सरकार तथा ललितपुर महानगरपालिकाको सहयोगमा नियमित सञ्चालन भइरहेको अवगत गराउदै समाचार संप्रेषण गरिदिन सबै सञ्चारकर्मीहरुमा अपील गरेका छन्।
"created": "2025-12-07T07:33:28.018604+05:45",
"news_slug": "Tulsilal-memorial-chess"
"id": 4451,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "ह्याट्रिकसहित केनको लय कायम",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7644.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7644.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सब्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका केनले ६६, ८२ र ८८ औं मिनेटमा गोल गरे । त्यसमध्ये दोस्रो गोल पेनाल्टीबाट सम्भव भएको हो । उनले यो सिजन सबै खाले प्रतियोयिगतामा २८ गोल गरिसकेका छन् ।
त्यसमध्ये १७ गोल लिगका रहेका छन् । यो जितपछि बायर्नको १३ खेलबाट ३७ अंक भएको छ र यो दोस्रोमा रहेको लाइपजिगमाथि आठ अंकको ठोस अग्रता हो । लाइपजिगले अर्को खेलमा फ्रायन्कफर्टलाई ६–० ले हरायो ।
"created": "2025-12-07T07:27:59.455606+05:45",
"news_slug": "Ken-Hat-trick-Bayern-win"
"id": 4450,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कोमोमाथि इन्टरको सजिलो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7643.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7643.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्यसमध्ये तीन गोल दोसे हाफमा अन्तिम आधा घण्टाको खेलमा प्राप्त भएको थियो । यो जितपछि इन्टरको १४ खेलबाट ३० अंक भएको छ ।
उसको पछाडि एसी मिलानको २८,, नेपोलीको २८ र एएस रोमाको २७ अंक रहेको छ । अन्य खेलमा ससुलोले फियोरेन्टिनालाई ३–१ ले हरायो भने हेलास भेरोना एटलान्टमाथि ३–१ को जित दर्ता गर्न सफल रह्यो ।
"created": "2025-12-07T07:22:46.625674+05:45",
"news_slug": "Como-lost-inter-win"
"id": 4449,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आठ गोलको थ्रिलरमा बार्सिलोना विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7642.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7642.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सेभिलमा भएको खेलमा टोरेसले ११, १३ र ४० औं मिनेटमा गोल गरे । रियल म्याड्रिडको ३६ अंक छ र दोस्रो स्थानमा छ । भिल्लारियल भने ३५ अंकमा तेस्रोमा छ र उसले गेटाफेलाई २–० ले हरायो ।
चौथोमा रहेको एटलेटिको म्याड्रिड भने भाग्यमानी रहेन् । उसलाई एथलेटिको बिलबाओले १–० ले पराजित गर्यो । एटलेटिको ३१ अंक मात्र रह्यो । अर्को खेलमा डेपोर्टिभो एलाभेसले रियल सोसिडालाई १–० ले हरायो ।
"created": "2025-12-07T07:12:28.978413+05:45",
"news_slug": "Barca-win-real-betis"
"id": 4448,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आर्सनललाई पछ्याउँदै सिटी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7641.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7641.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यो जितपछि सिटीको १५ खेलबाट ३१ अंक भएको छ र यो आर्सनलसँग दुई अंकको दूरी मात्रै हो । आर्सनल एस्टन भिल्लाको हातबाट पराजित भएपछि सिटीले त्यसको फाइदा लिएको हो ।
लिग तालिकामा भिल्ला ३० अंकमा तेस्रो तथा चेल्सीले २५ अंकमा चौथो स्थानमा छ । सिटीका लागि रुबेन डियास, योस्को ग्वार्डियोल र फिल फोडेनले गोल गरे ।
चेल्सीले बर्नमाउथसँग गोलरहित बराबरीमा चित्त बुझायो । लिभरपुलले लिड्स युनाइेटडसँग ३–३ को बराबरी खेल्यो । अन्य खेलमा एभरटनले नटिंघम फरेस्टलाई ३–०, न्युकासल युनाइटेडले बर्नलीलाई २–१ र टोटनहमले ब्रेन्टफोर्डलाई २–० ले हरायो ।
"created": "2025-12-07T06:52:00.348125+05:45",
"news_slug": "City-in-second-after-arsenal"
"id": 4447,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आर्सनललाई भिल्लाको धक्का",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7638.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7638.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्यस अगाडि म्याटी क्यासको गोलले भिल्लाले ३६ औं मिनेटमा अग्रता लिएको थियो । आर्सनलका तर्फबाट लियान्ड्रो ट्रोसार्डले बराबरी गोल फर्काएका थिए ।
यो नतिजापछि भिल्ला १५ खेलबाट ३० अंकमा दोस्रो स्थानमा उक्लेको छ । आर्सनल भने समान खेलबाट ३३ अंकमा शीर्ष स्थानमा कायम छ ।
"created": "2025-12-06T21:20:57.568596+05:45",
"news_slug": "Aston-villa-Arsenal"
"id": 4446,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोसिंगटनको अर्धशतकमा पोखराले चितवनलाई हरायो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7636.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7636.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा शनिबार चितवनले दिएको १२१ रनको लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो।
पोखराको जितमा ओपनर एडम रोसिंगटनले अर्धशतकीय पारी खेले। उनले ४८ बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै ६५ रन बनाए। पहिलो विकेटको लागि उनले अर्जुन साउदसँग मिलेर १०० रनको साझेदारी गरेका थिए।
यस्तै, अर्जुनले ४३ रन बनाउँदा कप्तान कुशल भर्तेलले १० बलमा ४ रन बनाए। बलिङतर्फ चितवनको लागि रिजन ढकाल र जैबले एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो।
चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए। कप्तान कुशल मल्ल २२, सेफ जैब १७, अल्पेश रामजानी २२ बलमा ३३ रनमा अविजित रहे।
यता, पोखराको लागि धनञ्जय लक्ष्मणले सर्वाधिक ३ विकेट हात पारे। रोहित चन्द्र, किरण ठकुन्न र विपिन खत्रीले समान एक विकेट लिए।
जितसँगै पोखराले ७ खेलबाट ६ अंक जोड्दै जारी सिजनको एनपिएल सकाएको छ। यता, समान खेलबाट ४ अंक रहेको चितवनले हारबाट प्रतियोगिताको अन्त्य गरेको छ।
"created": "2025-12-06T19:08:36.569666+05:45",
"news_slug": "Pokhara-win-Chitwan-lost"
"id": 4445,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पोखरालाई १२१ रनको लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7635.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7635.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनायो।
चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए। कप्तान कुशल मल्ल २२, सेफ जैब १७, अल्पेश रामजानी २२ बलमा ३३ रनमा अविजित रहे।
यता, पोखराको लागि धनञ्जय लक्ष्मणले सर्वाधिक ३ विकेट हात पारे। रोहित चन्द्र, किरण ठकुन्न र विपिन खत्रीले समान एक विकेट लिए।
दुवै टोलीले जारी सिजनको एनपिएलको अन्तिम खेल खेल्दै छन्। दुवै टोली प्लेअफको दौडबाट यसअघि नै बाहिरिएका थिए।
"created": "2025-12-06T17:04:23.898222+05:45",
"news_slug": "Pokhara-got-121-runs-target"
"id": 4444,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सुदूरलाई हराउँदै विराटनगर पहिलो क्वालिफायरमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7586.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7586.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
सुदूरले दिएको १४८ रनको लक्ष्य विराटनगरले १२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
विराटनगरको लागि ब्याटिङतर्फ साम हेजलेटले २७ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५२ रन बनाए। फाफ डु प्लेसिसले २० बलमा ५० रन बनाए। उनले ५ चौका र ४ छक्का प्रहार गरे।
पहिलो विकेटको लागि फाफ डु र सामले ९७ रनको साझेदरी गरे।
मार्टिन गप्टिलले ९ बलमा २२ रन बनाएर आउट भए। लोकेश बम ३ र मसिर अहमले ८ रन बनाउँदै जित दिलाए। प्रतिश जिसीले ३ बलमा १३ रन प्रहार गर्दै जित दिलाए।
यता, सुदूरको लागि अभिनाष बोहराले दुई तथा हर्मित सिंहले एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनायो।
सुदूरको लागि ब्याटिङतर्फ आरिफ शेखले सर्वाधिक ४५ रन बनाए। यनले ३२ बलमा एक चौका र तीन छक्का प्रहार गरे।
ओपनर जोस ब्राउन २४, बिनोद भण्डारी १५, इशान पाण्डेले ३५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३८ रन बनाए।
यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २० रन बनाए आउट भए।
विराटनगरको लागि बलिङतर्फ कप्तान सन्दिप लामिछानेले तीन, प्रतिश जिसीले दुई विकेट लिए। प्रतिशले अन्तिम ओभरको पहिलो बलमै सुदूरका कप्तानलाई आउट गाए। उनले एक ओभर बलिङ गर्दै चार रन खर्चिएर दुई विकेट हात पारेका हुन्।
सन्दीपले ४ ओभरमा २० रन खर्चिए। बसिर अहमदको नाममा एक विकेट रह्यो।
"created": "2025-12-06T14:10:23.666783+05:45",
"news_slug": "Biratnagr-beats-Sudurpaschim"
"id": 4443,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सुदूरले विराटनगरलाई दियो १४८ रनको लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/2E4AD964-86D4-4AAA-A415-7F9215A6DF0B.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/2E4AD964-86D4-4AAA-A415-7F9215A6DF0B.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनायो।
सुदूरको लागि ब्याटिङतर्फ आरिफ शेखले सर्वाधिक ४५ रन बनाए। यनले ३२ बलमा एक चौका र तीन छक्का प्रहार गरे।
ओपनर जोस ब्राउन २४, बिनोद भण्डारी १५, इशान पाण्डेले ३५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३८ रन बनाए।
यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २० रन बनाए आउट भए।
विराटनगरको लागि बलिङतर्फ कप्तान सन्दिप लामिछानेले तीन, प्रतिश जिसीले दुई विकेट लिए। प्रतिशले अन्तिम ओभरको पहिलो बलमै सुदूरका कप्तानलाई आउट गाए। उनले एक ओभर बलिङ गर्दै चार रन खर्चिएर दुई विकेट हात पारेका हुन्।
सन्दीपले ४ ओभरमा २० रन खर्चिए। बसिर अहमदको नाममा एक विकेट रह्यो।
"created": "2025-12-06T12:48:38.375166+05:45",
"news_slug": "Sudurpaschhim-gave-148-target-to-Biratnagar"
"id": 4442,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनपिएलमा आज दुई खेल हुँदै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7521.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7521.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
आज हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच बिहान ११ ४५ बजेदेखि खेल सुरु हुँदैछ। सुदूरपश्चिम र विराटनगर दुवै प्लेअफमा पुगिसकेका छन्।
सुदूरपश्चिम शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेको छ भने विराटनगर हाल तेस्रो स्थानमा छ। आजको खेल ठुलो अन्तरले जितेर दोस्रो स्थानमा पुगे विराटनगर सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्नेछ।
त्यस्तै आज हुने दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दिउँसो ३ ३० बजेदेखि खेल हुने छ। चितवन र पोखरा दुवै प्लेअफको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै प्रभाव पार्ने छैन।
"created": "2025-12-06T09:19:48.318242+05:45",
"news_slug": "Npl-2games-suddurpaschhim-Biratnagar"
"id": 4441,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "विश्वकपको निकालियो ‘ड्र’",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7508.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7508.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्यस अनुसार अर्जेन्टिना, स्पेन र इंग्ल्यान्डले केही सजिलो समूह पाएका छन् । तर फ्रान्स भने कठिन समूहमा परेको छ । यसपल्टको विश्वकपमा पहिलो पटक ४८ टिमको सहभागिता रहनेछ । त्यसमध्ये ४२ टिमको निर्णय भने भइसकेको छ । बाँकी छ टिमको निर्णय भने प्ले अफबाट हुनेछ ।
समूह विभाजन अनुसार समूह ‘ए’ मा मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र युरोपेली प्ले अफ ‘डी’ विजेता, समूह समूह ‘बी’ मा क्यानाडा, युरोपेली प्ले अफ ‘ए’ विजेता, कतार र स्विटजरल्यान्ड, समूह ‘सी’ मा ब्राजिल, मोरेक्को, हाइटी र स्टकल्यान्ड छन् ।
समूह ‘डी’ मा अमेरिका, पाराग्वे, अस्ट्रेलिया, युरोपेली प्ले अफ ‘सी’ विजेता, समूह ‘ई’ मा जर्मनी, क्युरासाउ, आइभरीकोस्ट र इक्वेडर, समूह ‘एफ’ मा नेदरल्यान्ड्स, जापान, युरोपेली प्ले अफ ‘बी’ विजेता, ट्युनिसिया, समूह ‘जी’ मा बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड, समूह ‘एच’ मा स्पेन, केप भार्डे, साउदी अरेबिया र उरुग्वे छन् ।
यस्तै समूह ‘आई’ मा फ्रान्स, सेनेगेल, प्ले अफ फिफा–टु विजेता र नर्वे, समूह ‘जे’ मा अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन तथा समूह ‘के’ मा पोर्चुगल, प्ले अफ फिफा–वान, उज्वेकिस्तान र कोलम्बिया तथा समूह ‘एल’ मा इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा परेका छन् ।
"created": "2025-12-06T07:06:22.979882+05:45",
"news_slug": "World-cup-draw"
"id": 4440,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/f678cd61-1f08-4520-a403-5696636670e4.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/f678cd61-1f08-4520-a403-5696636670e4.jpeg",
"category": [
"id": 5,
"created": "2023-02-08T17:13:44.783701+05:45",
"modified": "2023-02-08T17:13:44.783720+05:45",
"created_np": "2079-10-25T17:13:44.783733+05:45",
"modified_np": "2079-10-25T17:13:44.783977+05:45",
"name": "Basketball",
"slug": "Basket-ball"
"season": null,
"content": "
एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको दिनको पहिलो खेलमा ल्यान्डमार्कले कान्जिरोवालाई ३०-९ अन्तरले हरायो । ल्यान्डमार्क एकेडेमीले सृष्टी तामाङले १२ अंक स्कोर गरिन् ।
यस्तै दोस्रो खेलमा गोल्डेनगेटलले ब्लुबर्ड बलेजलाई ३३-२० ले पराजित गर्यो । गोल्डेनगेटका लागि प्रकृति खड्काले सर्वाधिक १४ अंक स्कोर गरिन् ।
"created": "2025-12-05T08:54:58.680420+05:45",
"news_slug": "Inter-college-basketball"
"id": 4439,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले नसरिनसँग प्रतिस्पर्धा गर्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7479.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7479.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसबीच खेल हुनेछ। दोस्रो खेलमा एपीएफ क्लबले नसरिन स्पोट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो खेल दिउँसो २ बजे तथा दोस्रो खेल साँझ ६ बजेदेखि सुरु हुने छ।
पुस ५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच देशका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगितामा नेपालबाट विभागीय टोली एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसीले प्रतिस्पर्धा गर्दै छन्।
विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन्।
"created": "2025-12-05T08:52:13.992210+05:45",
"news_slug": "Saff-club-championship-APF-playing"
"id": 4438,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लुम्बिनी र जनकपुर भिड्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7478.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7478.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
जारी प्रतियोगिताा ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न जित्नैपर्ने दबाब छ।
लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ। जनकपुरले हालसम्म ५ खेलबाट २ अंक मात्र हात पारेको छ। यस्तै, साबिक उपविजेता सुदूरपश्चिम रोयल्स भने क्वालिफायर १ मा पुगिसकेको छ। यता, विराटनगर किङ्स र काठमान्डु गोर्खाजले पनि प्लेअफ पक्का गरिसकेका छन्।
"created": "2025-12-05T08:38:05.857125+05:45",
"news_slug": "Lumbini-Janakpur-playing-NPL"
"id": 4437,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "युनाइटेडको बराबरीमा एमोरिम दिक्क",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7477.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7477.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
युनाइटेड फेरि एकपल्ट आफूले लिएको अग्रता जोगाउन असफल रहेको हो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले डिएगो डालोटको गोलले ५८ औं मिनेटमा अग्रता लिएको थियो ।
तर खेलको ८३ औं मिनेटमा सोंगोटोउ मागासाले वेस्ट ह्यामका लागि बराबरी गोल गरे । यो नतिजापछि युनाइटेड १४ खेलबाट २२ अंकमा आठौं स्थानमा रह्यो । यो शीर्षबाट दुई अंक मात्रै टाढा हो ।
त्यसैले यो खेल जितेको भए युनाइटेडको स्थिति धेरै राम्रो हुने थियो, त्यसैले प्रशिक्षक एमोरिमले आफूलाई दिक्क लागेको बताएका हुन् । वेस्ट ह्याम भने अझै रेलिगेसन क्षेत्रमा छ र उसको १२ अंक मात्र रहेको छ ।
"created": "2025-12-05T06:49:50.883997+05:45",
"news_slug": "Manu-draw-westham"
"id": 4436,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सुदूरको लगतार छैटौँ जित, चितवनको हारले विराटनगर प्लेअफमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_7456.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_7456.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा सुदूरले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा सबै विकेट गुमाएर १२० रन मात्रै बनाउन सक्यो।
चितवनका लागि रभी बोपराले सर्वाधिक २९ रन बनाए। उनले २३ बलमा एक चौका र दुई छक्का प्रहार गरे।
यस्तै, ओपनर अर्जुन साउदले १६, कप्तान कुशल मल्ल १५, देव खना २८ रन बनाए। उनले १९ बलमा तीन चौका प्रहार गरे। अमर राउटेला ९ रनमा आउट भए।
सुदूरका लागि पुनित मेहराले सर्वाधिक ३ विकेट लिए। कप्तान दिपेन्द्रले एक विकेट हात पारे।
जितसँगै ६ खेलमा ६ जित दर्ता गरेको सुदूर १२ अंकसहित शीर्ष स्थानमा छ। यता, पराजित चितवन समान खेलबाट ४ अंक रहेको छ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो।
सुदूरको लागि ओपनर क्रिस लिनले ७५ रन बनाएर रिटायर्ड हर्ट भए। उनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
यस्तै, अर्का ओपनर बिनोद भण्डारीले १७ बलमा २१ रन बनाए। उनले दुई चौका र एक छक्का प्रहार गरे। कप्तान दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २४ रन बनाए।
चितवनका लागि बलिङतर्फ साफ जैबले दुई, रन्जित कुमार, जर्ज स्क्रिमशाले समान एक विकेट लिए।
"created": "2025-12-04T19:43:37.692258+05:45",
"news_slug": "Suddurpaschim-win-"
"id": 4435,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पोखरालाई हराउँदै काठमान्डू प्लेअफमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5452.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5452.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
त्रिवि क्रिकेट रंगशालामा काठमान्डूले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा सबै विकेट गुमाएर १५२ रन मात्रै बनाउन सक्यो।
काठमान्डूको जितमा साहब आलमले ह्याट्रिकसहित ६ विकेट लिए। जारी एनपिएलमा ह्याट्रिक विकेट लिने उनि पहिलो तथा एक मात्र खेलाडी हुन्।
जितसँगै ७ खेलबाट काठमान्डूले पाँचौँ जित दर्ता गर्दै १० अंक जोडेर प्ले अफमा पुग्ने दोस्रो टिम बनेको छ। यसअघि सुदूरपश्चिम रोयल्स पुगिसकेको छ।
"created": "2025-12-04T15:57:38.984330+05:45",
"news_slug": "Kathmandu-Gurkhas-in-play-off"