HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4863,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=20",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=18",
"results": [
"id": 4556,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "न्यु डायमन्ड सुखद सुरुआत",
"news_image_url": "https://app.nepalsportz.com/media/b7b5c275-220c-4509-b7a4-40dac02a09e8.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/b7b5c275-220c-4509-b7a4-40dac02a09e8.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा शनिबार सम्पन्न खेलमा चुली युवा क्लबलाई न्यु डायमन्ड ३-० को सोझो सेटमा पराजित गरेको हो।
न्यु डायमन्डले पहिलो सेट २५-१० २५-५ तथा २५-१५ ले जित हासिल गर्यो।
"created": "2025-12-27T11:10:05.889916+05:45",
"news_slug": "New-daimond-win-start"
"id": 4555,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनभीए च्याम्पियनसिप: आज पनि चार खेल हुँदै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_8356.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8356.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने दिनको पहिलो खेल महिलातर्फ बिहान ९ बजे चुली युवा क्लब र न्यु डायमन्ड स्पोर्ट्स एकेडेमीबीच हुनेछ।
दोस्रो खेल बिहान ११ बजे विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेश भलिबल संघबीच प्रतिस्पर्धा हुनेछ।
पुरुषतर्फ दिउँसो १ बजे आर्मी क्लब र खिल्जी युवा क्लब आमनेसामने हुनेछन्। त्यसैगरी, दिउँसो ३ बजे रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर र बुढानिलकण्ठ भलिबल क्लबबीच खेल हुनेछ।
आगामी पुस १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल २० टोलीको सहभागिता रहेको छ।
"created": "2025-12-27T08:42:47.102028+05:45",
"news_slug": "NVA-four-matches-today"
"id": 4554,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "डोरगुको गोलमा युनाइटेड विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_8325.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8325.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
खेलको एक मात्र गोल डेनिस अन्तर्राष्ट्रिय खेलाडी प्याट्रिक डोरगुले २४ औं मिनेटमा गरे । यो युनाइटेडका लागि उनको पहिलो गोल पनि रह्यो । दुई महिनायता घरमा प्राप्त जितपछि युनाइटेड १८ खेलबाट २९ अंक भएको छ ।
यो चौथो स्थानमा रहेको चेल्सीसँग अंकमा बराबरी हो । घर बाहिर लगातार खराव खेलिरहेको न्युकासल भने २३ अंकमा ११ औं स्थानमा रह्यो । यो सिजन सबै प्रतियोगितामा गरेर न्युकासलले घर बाहिर १२ खेल खेलेको छ र त्यसमध्ये दुई अवसरमा मात्र विजयी रहेको छ ।
"created": "2025-12-27T07:21:22.888406+05:45",
"news_slug": "Dorgu-goa-United-win"
"id": 4553,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सन्दीप आबद्ध राजशाही वारियर्सको सुखद् सुरुआत",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_8322.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8322.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल)मा रोमाञ्चक जितसहित सुखद् सुरुआत गरेको छ।
सिल्हेट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न खेलमा राजशाहीले सिल्हेट टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो। सिल्हेटले दिएको १९१ रनको लक्ष्य पछ्याएको राजशाहीले अन्तिम २ बल बाँकी रहँदा २ विकेट गुमाएर १९२ रन बनायो। जितसहित राजशाहीले २ अंक जोडेको छ।
राजशाहीका कप्तान नजमुल हसेन शान्तोले शतक पूरा गरे। ६० बल खेलेका उनले १० चौका र ५ छक्कासहित १०१ रन बनाए। उनी अविजित रहे।
मुशफिकुर रहिमले ३१ बलमा ४ चौका र २ छक्कासहित अविजित रहँदै ५१ रनको योगदान दिए। यी दुईबीच तेस्रो विकेटका लागि १३२ रनको साझेदारी बनेको थियो।
साहिबजादा फरहान २० र तान्जिद हसन १० रनमा आउट भए। खालिद अहमद र मेहदी हसन मिराजले समान १ विकेट राखे।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९० रन बनाएको थियो।
सिल्हेटका परवेज हुसेन इमनले सर्वाधिक ६५ रन बनाए। ३३ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे। रोनी तालुकदारले ३४ बलमा ४ चौकासहित ४१ रनको योगदान दिए।
आफिफ हुसेन ३३, साइम अयुब २८ र हजरतुल्लाह जजाई २० रनमा आउट भए।
नेपालका सन्दीपले सर्वाधिक २ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए। बिनुरा फर्नान्डो र तन्जिम हसन सकिबले समान १ विकेट लिए।
"created": "2025-12-26T19:40:44.352438+05:45",
"news_slug": "Sandeep-club-Npl-Rajshahi"
"id": 4552,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "हेल्प नेपालको विजयी सुरुआत",
"news_image_url": "https://app.nepalsportz.com/media/d2b22f1f-2edb-470f-99ee-444ddace7186.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/d2b22f1f-2edb-470f-99ee-444ddace7186.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार सम्पन्न उद्घाटन खेलमा हेल्प नेपालले ३-० को सेटमा जित हात पारेको हो।
पहिलो सेट, २५-२१, दोस्रो सेट २५-२० तथा तेस्रो सेटमा २५-२० ले आफ्नो पक्षमा पार्न सफल भयो।
जितसँगै हेल्प नेपालले तीन अंक जोडेको छ।
"created": "2025-12-26T17:58:07.576062+05:45",
"news_slug": "Help-Nepal-win-first-match"
"id": 4551,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनभिए लिग : महिलातर्फ नेपाल पुलिस क्लबको विजयी सुरुआत",
"news_image_url": "https://app.nepalsportz.com/media/9e8652b9-66b0-48b0-9006-708f2eb132cf.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/9e8652b9-66b0-48b0-9006-708f2eb132cf.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद (परिषद्) राखेपको कभर्डहलमा सम्पन्न पहिलो खेलमा
पुलिसले सुदूरपश्चिम प्रदेश लाई ३-० को सेटमा पराजित गरेको हो।
पुलिसले २५-१०, २५-६ र २५-११ ले आफ्नो पक्षमा पार्न सफल भयो।
"created": "2025-12-26T10:48:10.837124+05:45",
"news_slug": "NVA-police-win"
"id": 4550,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बीपीएलमा सन्दीप आबद्ध राजशाहीको आज पहिलो खेल",
"news_image_url": "https://app.nepalsportz.com/media/d21940db-7fb3-4a1a-b28f-ec9ec44f49f7.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/d21940db-7fb3-4a1a-b28f-ec9ec44f49f7.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
राजशाहीले आज सिल्हेट सिल्हेट टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समयअनुसार आज दिउँसो १:४५ बजे सुरु हुनेछ।
"created": "2025-12-26T08:28:53.903891+05:45",
"news_slug": "Bol-Sandeep-match-today"
"id": 4549,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनभिए भलिबल च्याम्पियनसिपको पहिलो दिन चार खेल",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_8317.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8317.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुनेछ।
महिलातर्फको पहिलो खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश स्पोर्ट्स परिषद्बीच बिहान ९ बजे प्रतिस्पर्धा हुनेछ। त्यसपछि हुने दोस्रो खेलमा एभरेस्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।
दिनको तेस्रो खेल पुरुषतर्फको पहिलो खेल हुनेछ, जसमा नेपाल पुलिस क्लब र ढोरपाटन स्पोर्ट्स क्लब आमनेसामने हुनेछन्।
दिनको अन्तिम तथा प्रतियोगिताको उद्घाटन खेलमा हेल्प नेपाल भलिबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
महिला तथा पुरुष गरी कुल २० टोलीको सहभागिता रहेको प्रतियोगिता आगामी १९ गतेसम्म सञ्चालन हुनेछ।
"created": "2025-12-26T08:05:00.647573+05:45",
"news_slug": "NVA-four-games-"
"id": 4548,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बक्सिङ डेमा एउटै खेल",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_8316.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8316.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
शनिबार र आइतबार नियमित खेल हुने नै भए । धेरै लामो समयपछि बक्सिङ डेमा एउटै खेल मात्र परेको हो । र, सम्भवतः यसले लिगमा निर्णायक प्रभाव पनि पर्नेछ । यस्तो किन भन्दा यही दिन हुने खेलले लिगको सम्भावित उपाधि विजेता टुंगो लाग्थ्यो पनि भनिन्थ्यो ।
संयोग के भन्दा यी दुवै टिम यसपल्ट उपाधि होडमा छैनन्, अझ दुवै टिमको प्रदर्शन एक प्रकारले निराशाजनक रहेको छ । अहिलेका लागि युनाइटेड २६ अंकमा सातौं स्थानमा छ । कम्तीमा उसले अर्को सिजन युरोपमा खेल्ने सपना बुन्न सक्छ ।
न्युकासल अझ पछाडि छ, २३ अंकमा ११ औं स्थानमा छ । न्युकासलले अर्को सिजन पनि युरोपमा खेल्ने हो भने आफ्नो प्रदर्शनमा सुधार गर्न आवश्यक नै छ । खालि एउटा कुरा भने तय छ, ओल्ड ट्रायफोर्डमा हुने यो खेल कम्तीको भने हुने छैन् ।
"created": "2025-12-26T07:55:57.228323+05:45",
"news_slug": "Newcastle-vs-Manu"
"id": 4547,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "राजेन्द्र तामाङ एपीएफको मुख्य प्रशिक्षक नियुक्त",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_8315.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8315.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
क्लबले बिहीबार सामाजिक सञ्जालमार्फत तामाङसँग सम्झौता भएको जानकारी सार्वजनिक गरेको हो।
लामो समयदेखि नेपाली फुटबलमा सक्रिय रहँदै आएका तामाङको आगमनसँगै एपीएफले राष्ट्रिय लिगमा अझ सशक्त र प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
पुस २५ गतेदेखि सुरु हुने राष्ट्रिय लिगमा शीर्ष डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लिगबाट छनोट भएका ४ टोली गरी कूल १७ टोलीको सहभागिता रहनेछ।
"created": "2025-12-25T20:24:38.091970+05:45",
"news_slug": "Rajendra-Tamang-APF-coach"
"id": 4546,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नवौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि, पाँच टोलीको सहभागिता",
"news_image_url": "https://app.nepalsportz.com/media/758a2e33-2a27-4629-8e55-ab1199ce9596.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/758a2e33-2a27-4629-8e55-ab1199ce9596.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुनेछ।
२०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिताका आठ संस्करण यसअघि सफलतापूर्वक सम्पन्न भइसकेका छन्। नवौँ संस्करणमा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब गरी पाँच टोलीको सहभागिता रहनेछ।
नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइनेछ। प्रतियोगिताको विजेता टोलीले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ नगदसहित आकर्षक पुरस्कार प्रदान गरिनेछ। विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। साथै, उद्घाटन समारोहका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँ नगदसहित ‘शेरबहादुर खड्का स्पेसल अवार्ड’ प्रदान गरिनेछ।
बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा आयोजना हुने यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद परिषद्, मार्बल टेक्नोप्लास्टलगायत विभिन्न कर्पोरेट हाउस र नगरपालिकाको सहयोग रहनेछ।
प्रतियोगिताको कुल पुरस्कार राशि १३ लाख रुपैयाँ रहेको छ भने अनुमानित बजेट करिब ४० लाख रुपैयाँ रहेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले प्रतियोगितासँगै खेलाडी बीमा, हरेक खेलमा प्लेयर अफ द म्याच पुरस्कार, टेक्निकल मिटिङजस्ता अन्तर्राष्ट्रिय अभ्यासलाई निरन्तरता दिँदै आएको छ।
राष्ट्रिय महिला भलिबल प्रतियोगितासँगै स्पेसल अवार्डलगायतका कार्यक्रमसमेत आयोजना गर्दै आएको प्रतिष्ठानले भविष्यमा पनि महिला खेलकुद प्रवर्द्धनमा निरन्तर योगदान गर्ने जनाएको छ।
"created": "2025-12-25T13:39:31.022295+05:45",
"news_slug": "Ninth-national-wormed-volleyball"
"id": 4545,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "शेरबहादुर स्मृति भलिबल पुस तेस्रो साता",
"news_image_url": "https://app.nepalsportz.com/media/att.Vo1YNgHJ_QOdJMYX8H2wb4kD-V4ZSQnvvDaOBzH2dbA.dat.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.Vo1YNgHJ_QOdJMYX8H2wb4kD-V4ZSQnvvDaOBzH2dbA.dat.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस स्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब गरेर पाँच टोलीको सहभागिता रहने बताएको छ ।
नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिनेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीलाई नगद पांच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। यस्तै उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीलाई एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
"created": "2025-12-25T13:07:47.671022+05:45",
"news_slug": "Sher-bahadur-smriti-"
"id": 4544,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_8302.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8302.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
नेपालगन्जका मंगले तामाङ अबोट वल्र्ड म्याराथन मेजर्सको विश्व वरियतामा नेपालबाट सुचिकृत हुने बढी उमेरका एकमात्र धावक बनेका छन् ।
गत मंसिर २२ गते सम्पन्न ११औं धारा नेपालगन्ज म्याराथनमा भेट्रानतर्फ ४२.१९५ किमी दुरी चार घण्टा ३८ मिनेट ५० सेकेन्डमा पुरा गरेपछि मंगलेको नाम विश्व वरियतामा लेखिएको हो । उनको जन्म २०१५ असार २७ गते हो ।
संसारका उत्कृष्ट म्याराथन रेसहरुलाई एउटा प्लेटफर्ममा जोड्ने अबोट वल्र्ड म्याराथन मेजर्सले विश्वभरका उमेर समुहका धावकहरुको सुचिकृत गर्दै वरियताक्रम निर्धारण गर्दछ । साथै मेजर म्याराथनको नतिजा र इलाईट रनरहरुको प्रदर्शनलाई पनि मापन गर्दै अवसर र पुरस्कृत समेत गर्दछ ।
वल्र्ड म्याराथन मेजर्सको ६५–६९ बर्ष उमेरसमुहमा नेपालबाट एकमात्र धावक मंगले विश्व वरियताको २६७८ नम्बरमा रहेका छन् । मंगले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ निवासी हुन् । मंगलेको उपलब्धिमा वडा नं १२का अध्यक्ष तरुण बज्राचार्यले खुशी व्यक्त गरे । ‘६८ बर्षको उमेरमा पनि मंगले दाइले प्राप्त गरेको उपलब्धि वडाको मात्र नभई सिंगो सहरको लागि गर्वको बिषय हो ।’ उनले भने –‘यसले दौड संस्कृतिको विकासमा टेवा पुग्छ, समाजलाई स्वस्थ बनाउन सघाउँछ, साथै नेपालगन्जलाई अन्तर्राष्ट्रिय मन्चमा स्थापित गर्दै जान्छ ।’
त्यसैगरी सिकागो म्याराथनमा ३ः३३ः०८ को समय निकालेका नेपालका अशोककुमार चापागाईं ६०–६४ बर्ष उमेर समुहमा विश्व वरियताको १७०३ नम्बरमा छन् ।
त्यस्तै नेपालगन्ज म्याराथनमा ३ः४५ः१२ समयमा दुरी पुरा गरेका रमेश शाक्य ५५–५९ बर्ष उमेर समुहमा विश्व वरियताको ७३३४ स्थान र आबुधावी म्याराथनमा ४ः३०ः५० को समय निकालेका देबकुमार कुवँर १६०८३ स्थानमा छन् ।
५०–५४ बर्ष उमेर समुहमा नेपालबाट पाण्डव महतो ३ः०६ः४५ समयका साथ २६९८, उमेश मानन्धर ३ः५२ः३६ समयसहित १६०८०, युवराज खनाल ३ः५४ः४८ समयसहित १६९३०, भरतकुमार श्रेष्ठ ४ः०६ः३० सहित २१०१४ स्थान, टीबहादुर हमाल ४ः३०ः४९ सहित २७६९९ र राजेश श्रेष्ठ ४ः४१ः४२ समयका साथ ३००७२ बरियतामा छन् । यसमा पाण्डव, युवराज र राजेशले न्युयोर्क सिटी म्याराथन, हमालले आबुधावी र भरतले नेपालगन्ज म्याराथनमा दौडिएका थिए । भरत बाँकेको खजुराका बासिन्दा हुन् ।
त्यस्तै ४५–४९ बर्ष उमेरसमुहमा सुशील कुमार श्रेष्ठ, कुमारप्रसाद अधिकारी, श्याम चालिसे, सुर्य गुरुङ, यलम्बर श्रेष्ठ, कुमार श्रेष्ठ, सन्देशकुमार श्रेष्ठ, प्रेम गिरी, कुमारविक्रम रेग्मी नेपालको शीर्ष नौ भित्र छन् भने विश्व बरियतामा न्युयोर्क सिटी म्याराथनमार्फत सुशील २ः५०ः०८ समयका साथ १२२६, नेपालगन्ज म्याराथनमा भाग लिएका कुमार ३ः२६ः१९ समयका साथ १०९८४, सिकागो म्याराथन दौडिएका श्यामले ४ः०४ः१८ समयका साथ २६२०४, भ्यालेन्सिया म्याराथन कुदेका सुर्य ४ः०४ः२० समयका साथ २६२१२, आबुधाबी म्याराथन दौडिएका यलम्बर ४ः१८ः५४ समयसहित ३०६३८ स्थान, सिकागो म्याराथन कुदेका कुमार श्रेष्ठले ४ः३०ः४५ समयका साथ ३४२०८, न्युयोर्क सिटी म्याराथन दौडिएका सन्देश ४ः३३ः३२ समयका साथ ३४८५३, आबुधाबी म्याराथन कुदेका प्रेम गिरी ४ः४८ः११ समयका साथ ३८२५१ र थाइल्याण्डको बाङ्सेन४२ चोनबुरी म्याराथन कुदेका कुमार विक्रम अधिकारी ४ः५०ः४३ समयका साथ ३८७८० स्थानमा रहेका छन् । सुर्खेतका कुमार हाल नेपाली दुतावास(बैंकक, थाइल्याण्ड)मा कार्यरत छन् ।
त्यस्तै महिलातर्फ ५०–५४ बर्ष उमेर समुहमा पुनम राई र इन्दिरा चापागाईं सुचिकृत छन् । पुनमले न्युयोर्क सिटी म्याराथनमा ३ः५४ः३१ समय निकाल्दै नेपालको शीर्ष तथा विश्व बरियतामा २८१७ स्थान हासिल गर्दा इन्दिराले सिकागो म्याराथनमा निकालेको ४ः४३ः२० को समयले नेपालको दोस्रो तथा विश्व बरियताको ८३६४ स्थान दिलाएको छ । ४५–४९ बर्ष उमेरसमुहमा स्वरुपा खड्का र सकुन अधिकारी रहेका छन् । स्वरुपाले न्युयोर्क सिटी म्याराथनमा ३ः११ः०० को समयले विश्व बरियतामा ३५४ स्थान दिलाएको छ भने सकुनका लागि सिकागो म्याराथनमा निकालेको ५ः२७ः५१ को समयले १६२७० स्थान दिलाएको छ । वल्र्ड एथ्लेटिक्सको वरियतामा भने नेपालबाट सन्तोषी श्रेष्ठको मात्र नाम सुचिकृत छ ।
"created": "2025-12-25T12:23:14.883859+05:45",
"news_slug": "Mangals-Nepalgunj-mangale-tamang"
"id": 4543,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एनभीए भलिबल च्याम्पियनसिप : उद्घाटन खेलमा हेल्प नेपाल र एपीएफ भिड्ने",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_8300.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8300.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
नेपाल भलिबल संघको वार्षिक कार्यतालिका अनुसार आयोजना हुने यो प्रतियोगिता पुस ११ देखि १९ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हल, त्रिपुरेश्वरमा सञ्चालन हुनेछ।
प्रतियोगिताको पहिलो दिन बिहान ९ बजे महिलातर्फ नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ। त्यसपछि दिउँसो १ बजे पुरुषतर्फ पुलिस टोली ढोरपाटन क्लबविरुद्ध प्रतिस्पर्धामा उत्रिनेछ। सोहि दिन दिउँसो ३ बजे हेल्प नेपाल र एपीएफ क्लब पुरुष टिमको उद्घाटन खेल हुनेछ।
महिलातर्फ ११ एभरष्ट महिला भलिबल क्लब र आर्मी भिड्ने छन्।
च्याम्पियनसिपमा पुरुष तर्फ १२ र महिला तर्फ ८ टोली गरी कुल २० टोलीको सहभागिता रहने नेपाल भलिबल संघले जनाएको छ।
यस प्रतियोगिताबाट पुरुषतर्फ शीर्ष ८ तथा महिलातर्फ शीर्ष ६ टोली १०औँ प्रधानमन्त्री कप एनभीए लिगका लागि छनोट हुनेछन्।
"created": "2025-12-25T09:56:39.469188+05:45",
"news_slug": "NVA-APF-help-Nepal"
"id": 4542,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "थन्डर बोल्ट्स कपमा जेम्स च्याम्पियन",
"news_image_url": "https://app.nepalsportz.com/media/2cb503fb-061a-430d-afdc-59b4261d832a.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/2cb503fb-061a-430d-afdc-59b4261d832a.jpeg",
"category": [
"id": 5,
"created": "2023-02-08T17:13:44.783701+05:45",
"modified": "2023-02-08T17:13:44.783720+05:45",
"created_np": "2079-10-25T17:13:44.783733+05:45",
"modified_np": "2079-10-25T17:13:44.783977+05:45",
"name": "Basketball",
"slug": "Basket-ball"
"season": null,
"content": "
यो सँगै जेम्सले लगातार तेस्रो वर्ष प्रतियोगिता जित्दै ह्याट्रिक गरेको छ। यस्तै एभिएम स्कुल दोस्रो तथा निसर्ग वाटिका स्कुल तेस्रो स्थान हात पार्यो। एभिएमले २० तथा निसर्ग वाटिकाले कुल ११ अङ्क बटुलेको थियो।
विजेता स्कुललाई समापन समारोहका प्रमुख अतिथि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राई र जेम्स स्कुलका अध्यक्ष राजेश खड्का लगायतले पुरस्कार वितरण गर्नुभयो।
समारोहका क्रममा विभिन्न विधाका व्यक्तिगत विजेता, टिम तथा विद्यालयहरूलाई पदक र ट्रफी प्रदान गरिएको थियो। उक्त अवसरमा प्रमुख अतिथि राईले भन्नुभयो, \" स्कुल स्पोर्टसलाई हाँक्ने अभियानमा जेम्स स्कुलले नेतृत्व लिइरहेको देख्दा खुसी लागेको छ। युवा प्रतिभाहरू यस्तै खाले देशव्यापी प्रतियोगिताबाट उत्पादन हुनेछ।\"
समापन समारोहमा स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठ, थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरका प्राविधिक निर्देशक जोन व्हिटल, लिटल एन्जल्स स्कुलका प्रधानाध्यापक मुकुन्दराज शर्मा, नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
आयोजक विद्यालयको तर्फबाट शैक्षिक निर्देशक डा. राजीव क्षेत्रीले सहभागी विद्यालय तथा खेलाडीहरूलाई बधाई दिँदै धन्यवाद ज्ञापन गरेका थिए।प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्र तथा बाहिरका गरी १०७ भन्दा बढी स्कुलका ३५ सय खेलाडीले सहभागिता जनाएका थिए।
"created": "2025-12-24T21:01:17.627134+05:45",
"news_slug": "Thunder-bolts-cup"
"id": 4541,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सविताको घुँडाको शल्यक्रिया, करिब १ वर्ष पूर्ण रुपमा रेस्टमा",
"news_image_url": "https://app.nepalsportz.com/media/0589A3C3-938F-4048-89B3-CB4025426DF3.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/0589A3C3-938F-4048-89B3-CB4025426DF3.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"created": "2025-12-24T07:44:43.500100+05:45",
"news_slug": "Sabita-knee-surgery"
"id": 4540,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "टाइब्रेकरमा जित्दै आर्सनल सेमिफाइनलमा",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_8278.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8278.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
इमिरेट्समा भएको नाटकीय खेलमा प्यालेस पेनाल्टी सुटआउटमा ८–७ ले विजयी रहेको हो । त्यस अगाडिको खेलमा भने दुवै टिम १–१ को बराबरीमा रहेका थिए । म्याकेन्स लाक्रोसको आत्मघाती गोलमा आर्सनल अगाडि रहेको थियो ।
लगतै मार्क गुएहीले प्यालेसका लागि बराबरी गोल फर्काए । दुवै टिमले लगातार सात गोल गरिसकेपछि पेनाल्टीमा विलियम सलिबाले आर्सनललाई अगाडि राखे । त्यसपछि गोलरक्षक केपा एरिजाबालागाले प्यालेसको प्रहार जोगाए ।
प्रतियोगिताको अर्को सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन न्युकासलल युनाइटेडले म्यानचेस्टर सिटीको सामना गर्नेछ । जनवरी र फेब्रवरीमा सेमिफाइनल दुई लेगमा हुनेछ ।
"created": "2025-12-24T07:20:56.182760+05:45",
"news_slug": "Arsenal-win-penalty"
"id": 4539,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बङ्गलादेशमा पुरुषोत्तमको मिश्रित खेल प्रदर्शन",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_8272.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8272.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
इन्डिपेन्डेन्ट युनिभर्सिटीको आयोजना तथा बंगलादेश चेस फेडेरेसनको तत्वावधानमा ९ दिन सम्म सञ्चालन भएको त्रिदेशीय राउन्ड रोबिन चेस प्रतियोगितामा आयोजक राष्ट्रका २३७१ रेटेड अन्तर्राष्ट्रिय मास्टर रेजा नीर मनुनले ६.५ अंक जोडेर प्रथम स्थान हासिल गरेका छन्।
इन्डिपेन्डेन्ट युनिभर्सिटीको सभाहलमा सम्पन्न प्रतिस्पर्धामा बंगलादेशका २३३९ रेटेड एफएम सक्किन मुस्तफाले ६ अंक प्रोग्रेसिभ प्वाइन्टका आधारमा द्वितीय स्थान प्राप्त गरेका छन्।
म्युच्युअल ट्रष्ट बैंकको प्रायोजनमा सकेको खेल नतिजा अनुसार भारतका २३८८ रेटेड खेलाडी विभोर अदकले समान ६ अंक बनाएर प्रोग्रेसिभ प्वाइन्टका आधारमा तृतीय भएका छन्।
१० जना शीर्ष खेलाडी बिच चलेको स्पर्धामा बंगलादेशका २२६१ रेटेड अन्तर्राष्ट्रिय मास्टर मिनाह उद्दिन ५.५ अंक जोडेर चौथो भए। भारतका २३५० रेटेड अर्पन दासले ५ अंक बनाएर पाँचौं, बंगलादेशका २२३९ रेटेड अन्तर्राष्ट्रिय मास्टर अबू सुफियान सकिलले ४ अंकमा छैंटौं, भारतका २२७३ रेटेड फिडे मास्टर गुर्पित पालले ४ अंक सहित सातौं स्थानमा रहे।
यस्तै भारतका २२२२ रेटेड एफएम खान्दाकर अमिनुलले ३.५ अंक जोडेर आठौं, नेपालका २०७४ रेटेड क्यान्डिडेड मास्टर पुरुषोत्तम सिलवालले २.५ अंक बनाएर नवौं र बंगलादेशका २०४६ रेटेड खेलाडी अमित बिक्रम रोयले २ अंकमा सिमित भई दशौं स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेका छन्।
नेपालका पुरुषोत्तम सिलवालले सशक्त खेलाडीहरुको सामाना गर्दै आफु भन्दा उच्च रेटेडका तिन जना खेलाडीहरूसँग बराबरी गर्न सफल भएका छन्। सिलवालले बङ्गलादेशका अमित विक्रम रोयलाई पराजित गरे। अन्य खेलाडी सँग भने पराजयको सामना गर्न पुगे।
अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पुरुषोत्तम सिलवालले २११ १ रेटिङ पर्फर्म गरेका थिए भने उनले २४५० रेटिङको खेलस्तर देखाउन सके अन्तर्राष्ट्रिय मास्टरको पहिलो नाम प्राप्त गर्न सफल हुने थियो।
प्रतियोगितामा व्यक्तिगत सम्पर्क गरेर सहभागी भएका सिलवालले खेलपूर्व नेपाल बुद्धिचाल महासंघलाई उक्त खेलमा सहभागी जनाउनको निम्ति समन्वय गरिदिन आग्रह गरेको जानकारी गराएका छन्।
"created": "2025-12-23T19:16:14.339625+05:45",
"news_slug": "Purshwottam"
"id": 4538,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रेनुलाई राखेपको बधाई",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_8271.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8271.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
"created": "2025-12-23T17:19:11.269167+05:45",
"news_slug": "ReNu-congrats-by-nsc"
"id": 4537,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "महिला टी–२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_8255.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_8255.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
नेपालले पहिलो खेल थाइल्यान्डसँग खेल्नेछ। प्रतियोगितामा दुई समूह बनाइएका छन्, समूह ‘बी’ मा नेपाल, स्कटल्यान्ड, नेदरल्याण्ड्स, जिम्बाब्वे र थाइल्यान्ड रहेका छन्।
समूह ‘ए’ मा बंगलादेश, आयरल्याण्ड, पापुआ न्यू गिनी, नामिबिया र संयुक्त राज्य अमेरिका रहेका छन्।
समूह ‘बी’ मा नेपालसँगै स्कटल्यान्ड, नेदरल्याण्ड्स, जिम्बाब्वे र थाइल्यान्ड रहेका छन्।
नेपालमा आयोजना हुन लागेको यस प्रतियोगिताबाट महिला टी–२० विश्वकपमा छनोट हुने टोलीहरूको टुंगो लाग्नेछ। छनोट खेल १८ जनावरीबाट सुरु हुनेछ।
"created": "2025-12-23T12:42:40.858931+05:45",
"news_slug": "Women-T20-world-cup-schedule-out"