GET /news/?format=api&page=168
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
    "count": 5194,
    "next": "https://app.nepalsportz.com/news/?format=api&page=169",
    "previous": "https://app.nepalsportz.com/news/?format=api&page=167",
    "results": [
            "id": 1874,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "यमनविरुद्ध खेल्ने नेपाली टोली घोषणा",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3928.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3928.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">फिफा विश्वकप २०२६छनोटको दोस्रो चरण अन्तर्गत यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली टोली
<span style=\"-webkit-text-size-adjust: 100%;\">गोलकिपर : किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
<span style=\"-webkit-text-size-adjust: 100%;\">डिफेण्डर : अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिश, रोहित चन्द, योगेश गुरुङ
<span style=\"-webkit-text-size-adjust: 100%;\">मिडफिल्डर : एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदम्बे, दिनेश हेन्जन, कृतिश रत्न छुन्चु
<span style=\"-webkit-text-size-adjust: 100%;\">फरवार्ड : जिलेस्पी जंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग ४–० गोल अन्तरले पराजित भएको थियो।
            "created": "2023-11-21T12:31:51.587403+05:45",
            "news_slug": "Final-Nepal-team-against-yemen"
            "id": 1873,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "सप्तमी कप २०८० को उपाधी आरोहण क्लबलाई",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3924.JPG",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3924.JPG",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
पाँचथर (शिशिर बस्नेत)- पाँचथरको मिक्लाजुङ्ग गाउँपालिका वडा नं- २ सप्तमी बजारमा सुभ दिपावली बडा दशै र तिहारको अवसरमा भएको सप्तमी खुल्ला नकाआउट फुटबल प्रतियोगिताको उपाधी घरेलुु टोलि आरोहण क्लबले जितेको छ।
श्री युवा वर्ष माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार भएको प्रतियोगिताको फाइनलमा फुएतप्पा इलामको फुङवा एफसिलाई ३-० गोलअन्तरले पराजित गर्दै आरोहणले उपाधी जितेको हो।
आरोहणको जितमा पहिलो हाफको १७ओ मिनेटमा सबिन फ्यकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।  सबिनले मैदानको मध्य भागबाट प्रहार गरेको बलले गोलपोस्ट्को जाली चुमेको थियो ।
त्यस्तै दोस्रो हाफको ११ओ मिनेटमा आरोहणका युरोप लिम्बुले गोल गर्दै टोलिको अग्रता दोब्बर बनाए। त्यस्तै दोस्रो हाफको इन्जुरी समयमा समीर लिम्बुले गोल गर्दै आफ्नो टोलिको जित सुनिश्चित गराए।
उपाधीसंगै आरोहण क्लबले नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उता पराजित फुङवा एफसिले नगद रु १० हजार, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
त्यस्तै फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका फुङवा एफसिका टिम कप्तान विशाल लिम्बु म्यान अफ द म्याचको अवार्ड प्राप्त गरेका छन् । सप्तमी बजारका युवा समाजसेवी श्री सुर्य ब.आङ्देम्बेले म्यान अफ द म्याचलाई नगद रु १००० प्रायोजन गरेका थिए  ।
त्यस्तै प्रतियोगितामा कुल ४ गोल गरेका आयोजक टोलिका स्ट्राइकर रुपेन आङ्देम्बेले टप स्कोररको अवार्ड जितेका छन। टप स्कोरर बनेका रुपेनले नगद रु ५०० रुपैयाँ प्राप्त गरेका छन् ।
साथै उपविजेता बनेको फुङवा एफसिले प्रतियोगितामा फेर प्ले टिमको अवार्ड प्राप्त गरेको छ।
बडा दशै र तिहारको अवसरमा मिक्लाजुङ्ग-२ को आयोजनामा भएको सप्तमी खुल्ला नकाआउट फुटबल प्रतियोगितामा कुल ३८ टिमको सहभागिता रहेको थियोे । पाँचथर जिल्लामा आयोजना हुने गोल्डकपमा यति धेरै टिमले सहभागिता जनाएको यो पहिलोपटक समेत हो। 
आठ वर्ष पछि भएको भएको प्रतियोगितामा सम्पुर्ण टिमहरुको उत्साहजनक सहभागीता भएको आयोजक मिक्लाजुङ्ग-२ ले बताएको छ। 
यस खेल मैदानमा अन्तिमपटक वि.सं २०७२ सालमा प्रतियोगिता आयोजना भएको थियो । त्यसपछि विभिन्न कारणहरुले गर्दा आयोजना हुन नसकेको यस प्रतियोगितालाई आगामी वर्षदेखि निरन्तरता दिने आयोजकले जानकारी दिएको छ।
            "created": "2023-11-21T09:57:55.213699+05:45",
            "news_slug": "saptami-coach-2080-champions-aaroha-club"
            "id": 1872,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "विश्वकप छनोट:दर्शकलाई घरसम्म पुग्न निःशुल्क बस",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3920.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3920.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ– फिफा विश्वकप २०२६ र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनको सामना गर्दैछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे शुरू हुनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसक्रममा नेपाल र यमनको खेल हेरेर घर फर्किने दर्शकका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\"> अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार विभिन्न रुटमा १५ वटा बसको व्यवस्था गरिएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बस सेवाका लागि दर्शकले टिकटको अर्धकट्टी देखाउनुपर्ने एन्फाले जनाएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">टिकटदर ४०० र एक हजार रुपैयाँ तोकिएको छ।
            "created": "2023-11-21T08:51:28.740059+05:45",
            "news_slug": "Bus-facilities-to-fans"
            "id": 1871,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "विश्वकप छनोटमा नेपाल र यमन खेल्दै",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_1638_ajfAyMf.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_1638_ajfAyMf.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे शुरू हुनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल र यमन समूह ‘एच’मा छन्। नेपाल लाओसलाई र यमन श्रीलंकालाई पराजित गर्दै दोस्रो चरणमा पुगेका हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग ४–० गोल अन्तरले पराजित भएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालले यमनसँग अहिलेसम्म चार खेल खेल्दा कुनै खेल जित्न सकेको छैन ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">२०१७ मा एसियन कप छनोट अन्तर्गत घरेलु मैदान हलचोकमा भएको खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो । त्यो नै नेपालको यमनविरुद्धको  उत्कृष्ट नतिजा हो  ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि सन् २००० मा भएको एसियन कप छनोटको खेलमा नेपाल यमनसँग ३-० ले पराजित भएको थियो । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै सन् २०१४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको थियो ।
            "created": "2023-11-21T08:28:04.821214+05:45",
            "news_slug": "Nepal-Yemen-fifa-world-cup-qualifier"
            "id": 1870,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "नेपाललाई कमजोर प्रतिस्पर्धी मानेका छैनौँ : यमनी प्रशिक्षक",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3915.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3915.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">यमन राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मिरोस्लाभ सुकोपले नेपाललाई कमजोर प्रतिस्पर्धीको रुपमा नलिएको बताएका छन्। फिफा विश्वकप २०२६ र एएफसी एशियन कपको प्रारम्धिक छनोटअन्तर्गत दोस्रो चरणको खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नुअघि उनले यूएईसँग सम्मानजनक प्रदर्शन गरेकाले नेपाललाई कमजोर प्रतिस्पर्धीको रुपमा नलिएको बताएका हुन्।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">यमनले घरेलु टोली नेपालसँग मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा बेलुका ७ बजे सामना गर्दै छ। नेपाल र यमन समूह 'एच' मा रहेका छन्। नेपालसँग खेल्न सहज नहुने पनि उनले बताए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">\"नेपालले लाओसलाई कसरी हराएर दोस्रो चरण पुगेको थियो त्यो हामीले हेरेका छौँ। चार दिन अगाडि यूएईसँग पनि नेपालले राम्रो खेल्यो। टोली एकदमै राम्रो छ। त्यसैले नेपालसँग खेल्न सजिलो हुनेछैन,\" उनले भने, \"त्यसैले हामीले नेपाललाई सहज रुपमा लिएका छैनौँ।\" नेपालले लाओसलाई समग्रमा २-१ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो। श्रीलंकालाई समग्रमा ४-१ गोलअन्तरले पराजित गर्दै यमन दोस्रो चरणमा पुगेको थियो। दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग ४-० गोलअन्तरले पराजित भएको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यमन पनि दोस्रो चरणको पहिलो खेलमा बहराइनसँग २-० गोलअन्तरले पराजित भएको थियो। नेपाल शुक्रबार स्वदेश फर्किएको थियो। यमन भने आइतबार बिहान आउने तलिका रहेपनि प्रविधिक समस्याको कारण बेलुका मात्रै काठमाडौँ आइपुगेको हो। त्यसैले टोली थकित रहेको मुख्य प्रशिक्षक सुकोपले जानकारी दिए। यद्यपि, मंगलबारको खेल बेलुका ढिला भएको कारण आफूहरूलाई कुनै समस्या नरहेको उनले बताए।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">\"हम्माद विमानस्थलमा हामी साढे सात घण्टा रोकिन पर्‍यो। त्यसैले काठमाडौँ आइपुग्न समय लाग्यो। यहाँसम्म आइपुग्दा सबै खेलाडी थकित भइसकेका थिए। तर, बेलुका ७ बजेदेखि खेल भएको कारण हामीलाई कुनै समस्या छैन। खेलाडीहरू मनोवैज्ञानिक रुपमा तयार छन्। आज नै अन्तिम तयारी गर्छौँ,\" उनले भने।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यता, यमनका कप्तान मुदिर अब्दुराबुले पनि नेपालविरुद्ध खेल्न समस्या नहुने बताए। ८० प्रतिशतभन्दा बढी खेलाडडी अनुभवी रहेको कारण नेपालविरुद्ध सुधारिएको प्रदर्शन गर्ने उनले बताए। \"टोलीमा अनुभवको कमी छैन। पुराना र अनुभवी खेलाडी छन्। बहराइनविरुद्ध केही गल्ती भएको थियो। त्यसलाई भोलि नेपालविरुद्ध हुने खेलमा सुधार गर्नेछौँ,\" उनले भने। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">समूह विजेता र दोस्रो हुने टोलीले विश्वकप छनोटको तेस्रो चरणका साथै २०२७ एशियन कपमा सोझै स्थान बनाउने छन्। त्यसैले पनि नेपाल र यमनका लागि मंगलबार हुने खेल निकै महत्त्वपूर्ण रहने नेपाली राष्ट्रिय टोलीका कप्तान किरणकुमार चेम्जोङले बताए। यूएईविरुद्धको नतिजालाई बिर्सिसकेकाले अर्को चरणमा जान यमनविरुद्ध जित्नैपर्ने दबाब रहेको उनले बताए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">\"हामीले युएईविरुद्धको खेल दिमागमा राखेका छैनौँ, त्यस खेल बिर्सिसकेका छौँ। स्वदेश फर्केपछि राम्रो अभ्यास गरेका छौँ, खेलाडीहरू मनोवैज्ञानिक रुपमा बलिया छन् र खेल्न तयार छन्,\" उनले भने, \"अर्को चरणमा जाने हो भने भोलिको खेल एकदमै महत्त्वपूर्ण छ। हामीलाई जित्नैपर्ने दबाब छ।\"
<span style=\"-webkit-text-size-adjust: 100%;\">यमनविरुद्धको खेलमा मिडफिल्डर लाकेन लिम्बु अनुपस्थित रहनेछन्। यूएईविरुद्धको खेलमा उनी चोटका कारण १०औँ मिनेटमै मैदानबाट बाहिरिएका थिए। यता, रक्षक अनन्त तामाङले भने यमनविरुद्धको खेलमा पुनरागमन गर्ने छन्। उनले चोटका कारण यूएईविरुद्धको खेल गुमाएका थिए। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफ्नो टोलीमा नयाँ खेलाडीको बाहुल्यता रहेको बताए। यद्यपि, उनले यमनविरुद्ध तीन अंकका लागि खेल्ने बताए।
            "created": "2023-11-20T19:23:10.184667+05:45",
            "news_slug": "Nepal-is-also-strong-team"
            "id": 1869,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "आइसल्याण्डविरुद्ध  पोर्चुगल विजयी",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3901.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3901.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । युरोकप छनौटमा पोर्चुगलले आइसल्याण्डलाई पराजित गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पोर्चुगलले आइसल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पोर्चुगलको जितमा ब्रुनो फर्नानडेज र रिकार्डो होर्टाले एक एक गोल गरेका थिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जित्सङै समुह जेमा पोर्चुगलले युरोकप छनौटका सबै १० खेलमा जित हासिल गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\"> १० खेलमा ३० अंकसहित समुहमा पहिलो हुदै पोर्चुगल युरोकपका लागि छनौट भएको छ ।
            "created": "2023-11-20T08:44:16.722305+05:45",
            "news_slug": "Portugal-win-against-Iceland"
            "id": 1868,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "अजरबैजानविरुद्ध बेल्जियमको शानदार जित",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3900.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3900.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">युरो कप छनोट अन्तर्गत अजरबैजान माथि बेल्जियमले शानदार जित निकालेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">समूह एफ अन्तर्गतको खेलमा बेल्जियमले अजरबैजानविरुद्ध  ५-० को जित निकालेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बेल्जियमको जितमा रोमेलु लुकाकुले ह्याटि्रक सहित चार गोल गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसतै अर्को गोल लियान्द्रो ट्रोसार्डले गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो जित पछि बेल्जियम  युरोकपका लागि छनोट भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उसको  ८ खेलमा ६ जित र २ बराबरीसङै २० अंक रहेको छ।
            "created": "2023-11-20T08:40:40.910684+05:45",
            "news_slug": "Belgium-win-against-Azerbaijan"
            "id": 1867,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "विराट कोहली बने विश्वकप क्रिकेटका सर्वोत्कृष्ट खेलाडी",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3899.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3899.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौ– भारतीय ब्याटर विराट कोहली एक दिवसीय विश्वकप क्रिकेट २०२३ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस विश्वकपमा ११ खेलमा ७६५ रन बनाएका कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले ‘प्लेअर अफ दी टुर्नामेन्ट’ घोषित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनी विश्वकपको एकै संस्करणमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कोहलीको यस विश्वकपमा ९५.६२ औसत तथा स्ट्राइक रेट ९०.३१ रहेको छ। यस क्रममा उनले बांग्लादेश, दक्षिण अफ्रिका र न्युजिल्यान्डका विरुद्ध तीन शतक लगाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">योसँगै उनले एक दिवसीय विश्वकपमा ५० शतक बनाउने पहिलो खेलाडीको कीर्तिमानी पनि बनाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि भारतीय क्रिकेटर सचिन तेन्दुलकरको ४९ शतकको कीर्तिमानी थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार सम्पन्न फाइनल खेलमा अस्ट्रेलियासँग पराजित हुँदै भारत उपविजेता बन्यो
<span style=\"-webkit-text-size-adjust: 100%;\">भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले छैटौँ पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ।
            "created": "2023-11-20T08:37:17.474063+05:45",
            "news_slug": "Burst-koholi-best-player"
            "id": 1866,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "अस्ट्रेलियालाई छैटौँ पटक क्रिकेट विश्वकपको उपाधि",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3897.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3897.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ– अस्ट्रेलियाले घरेलु टोली भारतलाई हराउँदै आईसीसी विश्वकप क्रिकेट २०२३ को उपाधि जितेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">योसँगै अस्ट्रेलियाले छैटौँ पटक एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अस्ट्रेलियाले फाइनलमा भारतलाई ६ विकेटले हरायो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अस्ट्रेलियाले ४३ ओभर खेल्दै भारतले दिएको २४१ रनको लक्ष्य पूरा गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ट्रेविस हेड र मार्नस लाबुसेनले अस्ट्रेलियाका लागि उत्कृष्ट प्रदर्शन गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ट्रेविस हेडले शतक प्रहार गरे। १२० बलको सामना गरेका उनले १५ चौका र ४ छक्का प्रहार गर्दै १३७ रन जोडे। त्यस्तै, लाबुसेनले ५८ रनको योगदान दिए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले ११० बलमा ४ चौका प्रहार गरे। डेविड वार्नर र स्टिव स्मित दोहोर अंक नजोड्दै आउट भए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भारतका केएल राहुलले १०७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाउँदा विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे।
<span style=\"-webkit-text-size-adjust: 100%;\"> कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रनको योगदान दिए। भारतका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले ३ विकेट, जोश हेजलवुड र प्याट कमिन्सले २-२ विकेट लिए। त्यस्तै, एडम जाम्पाले र ग्लेन म्याक्सवेल १-१ विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एकदिवसीय विश्वकप क्रिकेटको उपाधि विजेता अस्ट्रेलियाले उपाधिसँगै चार ४० लाख अमेरिकी डलर (३३ करोड ३१ लाख भारु) पाउने भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\"> उपविजेता भारतले २० लाख अमेरिकी डलर (१६ करोड ६५ लाख भारु) पाउनेछ।
            "created": "2023-11-20T08:16:40.181268+05:45",
            "news_slug": "Australia-champions-of-cricket-world-cup"
            "id": 1865,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "‘फ्री प्यालेस्टाइन’टीसर्ट लगाएर दर्शक मैदानमा",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3895.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3895.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ- भारत र अस्ट्रेलियाबीच भइरहेको एकदिवसीय क्रिकेटको फाइनल खेलमा एक दर्शक मैदान प्रवेश गरेकी छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मैदान प्रवेश गरेकी दर्शकले ‘फ्री-प्यालेस्टाइन’लेखेको टिसर्ट लगाएकी थिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनले खेलमा ब्याटिङ गरिरहेका भारती खेलाडी विराट कोहलीलाई अंगालो नै हाल्न पुगेकी थिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसपछि सुरक्षाकर्मीहरूले उनलाई पिचबाहिर निकालेका थिए।
            "created": "2023-11-19T18:37:04.918599+05:45",
            "news_slug": "Free-Palestine-t-shirt-in-world-cup-final"
            "id": 1864,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "विश्वकपको उपाधि जित्न भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3894.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3894.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">भारतले आईसिसी एकदिवसीय विश्वकप २०२३ फाइनल जित्न अस्ट्रेलियालाई दुई सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">गुजरातको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियमा जारी खेलमा भारतले २४० रन बनाएर २४१ रनको लक्ष्य दिएको हो।
भारतका लागि केएल राहुलले सर्बाधिक ६६ रन बनाए भने विराट कोहलीले ५४ रन बनाएका थिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">कप्तान रोहित शर्माले ४७, सूर्यकुमार यादवले १८ रन बनाएका थिए । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै शुभमन गिल र श्रेयस अय्यरले ४-४ रन बनाएका थिए भने रविन्द्र जडेजाले ९, मोहमद शामीले ६, जसप्रित बुमराहले १, कुलदीप यादवले १० र मोहमद सिराजले अविजित ९ रन बनाएका थिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अस्ट्रेलियाका मिचेल स्टार्सले १० ओभरमा ५५  रन खर्चदै तीन विकेट लिए । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कप्तान प्याट कमिन्स र जस हेजलवुडले  समान दुई विकेट लिए । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यस्तै ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक एक विकेट लिए।
            "created": "2023-11-19T18:30:26.436208+05:45",
            "news_slug": "India-gave-241-target-to-Australia"
            "id": 1863,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "Watch live match India vs Australia Final",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3893.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3893.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
Watch life World Cup Final India vs Australia 
<a href=\"https://live.wicketgoal.com/p/willow-hd.html?m=1#google_vignette\" target=\"_blank\"><font color=\"#ff0000\">Link 1 India vs Australia Willow TV
<a href=\"https://live.wicketgoal.com/p/wgtv5-hindi.html?m=1\" target=\"_blank\"><font color=\"#0000ff\">Link 2 Hindi, India vs Australia<a href=\"https://live.wicketgoal.com/p/willow-hd.html?m=1#google_vignette\" target=\"_blank\" style=\"color: rgb(255, 0, 0);\">
            "created": "2023-11-19T14:14:11.987742+05:45",
            "news_slug": "watch-live-match-india-vs-australia-final"
            "id": 1862,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "टस जितेर पहिला बलिङ गर्दै अष्ट्रेलिया",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3892.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3892.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइसिसी विश्वकप २०२३ को फाइनलमा अष्ट्रेलियालेभारतविरुद्ध टस जितेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा अष्ट्रेलिया कप्तान प्याट कमिन्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">विश्वकप क्रिकेटको इतिहासमा भारत र अस्ट्रेलिया दोस्रोपटक उपाधिका लागि भिड्दैछन्। १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनल पुगेको भारत उपाधिका लागि तीव्र दबाबमा छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">५ पटकको विश्वविजेता अस्ट्रेलियाले पनि उपाधिका लागि कुनै ‘कसर’ बाँकी राख्ने छैन।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भारतले हालसम्म २ पटक विश्वकपको उपाधि हात पारेको छ। सन् १९८३ मा वेस्ट इन्डिज र २०११ मा श्रीलंकालाई पराजित गर्दै भारतले विश्वकपको उपाधि हात पारेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अस्ट्रेलियाले भने १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि चुमेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भारतले हालसम्म ३ पटक विश्वकप क्रिकेटको फाइनल खेलेको छ। जसमध्ये २ मा जित हात पारेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अस्ट्रेलियाले ७ पटक फाइनल खेल्दा ५ पटक उपाधि चुमेको छ।
            "created": "2023-11-19T14:06:20.051401+05:45",
            "news_slug": "Australia-bat-first"
            "id": 1861,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "हलान्ड सम्मीलित नर्वे युरोकप छनोटबाट बाहिरियो",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3891.webp",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3891.webp",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">इर्लिंग हालान्ड सम्मीलित नर्वे युरोकप २०२४ मा छनौट हुने सम्भावना सकिएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">समुह ए बाट स्पेन र स्कटल्याण्ड युरोकपमा छनोट भएपछी नर्वे युरोकपबाट बाहिरिएको हो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">७ खेल खेलेको नर्वे ३ जित, एक बराबरी र ३ खेलमा पराजय बेहोर्दै १० अंक बटुलेर तेस्रो स्थानमा रहेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नर्वे गत बर्ष कतारमा सम्पन्न फिफा विश्वकपमा समेत छनौट हुन असफल भएको थियो ।
            "created": "2023-11-19T10:38:14.593181+05:45",
            "news_slug": "Norway-out-of-euro-qualifier"
            "id": 1860,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "जापानलाई हराउँदै नेपाल तेस्रो",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3890.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3890.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ– चार देश सम्मिलित महिला टी२० श्रंखलामा नेपाल तेस्रो भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबार जापानलाई ४५ रनले पराजित गर्दै नेपाल तेस्रो भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\"> ११६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनायो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका संगिता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनि पाख्रिनले समान १–१ विकेट लिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको थियो।  
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका पूजा महतोले ५१ बलमा ४ चौकासहित सर्वाधिक ४३ रनको योगदान दिइन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">रोमा थापाले १९ बलमा ३ चौकासहित २२ तथा रुविना क्षेत्रीले १९ बलमा २ चौकासहित २१ रन बताए। कप्तान इन्दु बर्मा १२ रनमा आउट भइन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">तान्जानिया र हङकङले आइतबार नै उपाधिका लागि खेल्ने छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।
            "created": "2023-11-19T10:27:14.448834+05:45",
            "news_slug": "Nepal-third-position-defeating-japan"
            "id": 1859,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "यू-१७ विश्वकप फुटबल: ब्राजिलको शानदार जित",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3888.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3888.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं– इन्डोनेसियामा जारी फिफा यू-१७ विश्वकप फुटबलमा ब्राजिलले शानदार जित दर्ता गराएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">समूह चरणको दोस्रो खेलमा ब्राजिलले न्यू क्यालेडोनिया विरुद्ध ९ गोल गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ब्राजिलको जितमा काउवा इलियासले ह्याट्रिक गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">रायनले २ गोल गर्दा इस्टेभाओ विलियन, हानरी साउसा, भिक्टोर रेइस र जाओ भिक्टर डे सेउवाले एक-एक गोल गरेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो खेलमा इरानसँग ३-२ गोलले पराजित भएको ब्राजिलले दोस्रो खेलमा भने गोलको वर्षा गराएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै ब्राजिल ३ अंक जोडेर समूहको दोस्रो स्थानमा उक्लिएको छ।
            "created": "2023-11-19T10:01:33.104134+05:45",
            "news_slug": "Brasi-U19-won"
            "id": 1858,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "फ्रान्सले गर्यो जीब्रालटारविरुद्ध १४ गोल",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3887.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3887.jpeg",
            "category": [
                    "id": 1,
                    "created": "2023-02-03T13:17:51.271694+05:45",
                    "modified": "2023-02-03T13:17:51.271713+05:45",
                    "created_np": "2079-10-20T13:17:51.271727+05:45",
                    "modified_np": "2079-10-20T13:17:51.278345+05:45",
                    "name": "Football",
                    "slug": "football"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । युइएफए युरोकप छनौट अन्तर्गत फ्रान्सले जीब्रालटारविरुद्ध -० गोल अन्तरले पराजित गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">समुह बि अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रान्सले जीब्रालटारलाई १४-० गोल अन्तरले पराजित गरेको हो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">फ्रान्सका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए भने ओलिभर जिराउड र किंग्सले कोम्यानले २-२ गोल गरेका थिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\"> त्यस्तै मार्कस थुराम, वारेन जैरे एमेरी, जोनाथन क्लाउस, योउसोउफ फोफना, एड्रीयन राबिओट र ओसमान डेम्बेलेले एक एक गोल गरेका थिए ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितपछि फ्रान्स समुह बि मा अपराजित रहदै ७ खेलमा २१ अंक हासिल गरेको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\"> फ्रान्स यसअघि नै युरो कप २०२४ मा छनौट भइसकेको छ ।
            "created": "2023-11-19T09:44:07.198773+05:45",
            "news_slug": "France-score-14-goals"
            "id": 1857,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3886.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3886.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ– चार देश सम्मिलित महिला टी२० श्रंखलाअन्तर्गत तेस्रो स्थानका लागि भइरहेको खेलमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालका पूजा महतोले ५१ बलमा ४ चौकासहित सर्वाधिक ४३ रनको योगदान दिइन्।
            "created": "2023-11-19T09:38:58.996196+05:45",
            "news_slug": "Nepal-gave-Japan-116runs-target"
            "id": 1856,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "विश्वकप क्रिकेटको उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3884.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3884.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ– आईसीसी एकदिवशीय विश्वकप क्रिकेट–२०२३ को उपाधिका लागि आइतबार भारत र अस्ट्रेलिया भिड्दैछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">फाइनल खेल भारतको गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दिउँसो २:१५ बजे शुरू हुनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि भारतले सन् १९८३ र सन् २०११ मा विश्वकपको उपाधि जितेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अस्ट्रेलिया भने सन् १९८७, १९९९, २००३, २००७, २०१५ मा गरी ५ पटक विश्वविजेता हो।
            "created": "2023-11-19T07:26:36.494315+05:45",
            "news_slug": "India-vs-Australia-world-cup-final"
            "id": 1855,
            "author": {
                "id": 2,
                "first_name": "Nepalsports",
                "last_name": ""
            "title": "नेपालद्वारा जापान ६७ रनले पराजित",
            "news_image_url": "https://pub-3c33246ca4a241a2b1671ce9faaa628a.r2.dev/media/IMG_3873.jpeg",
            "news_image_file": "https://app.nepalsportz.com/media/IMG_3873.jpeg",
            "category": [
                    "id": 3,
                    "created": "2023-02-08T17:13:09.647250+05:45",
                    "modified": "2023-02-08T17:13:09.647269+05:45",
                    "created_np": "2079-10-25T17:13:09.647282+05:45",
                    "modified_np": "2079-10-25T17:13:09.647504+05:45",
                    "name": "Cricket",
                    "slug": "Cricket-nepal"
            "season": null,
            "content": "
<span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">हङकङमा जारी चार देशीय महिला टी२० श्रृंखलामा नेपालले जापानलाई पराजित गरेको छ। <span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">हङकङ क्रिकेट क्लबमा भएको नेपाल यस तेस्रो खेलमा जापानलाई ६७ रनले पराजित गरेको हो।
<span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">टस जितेर ब्याटि<span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">ङ्ग रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३३ रन बनाएरो थियो। नेपालको जितका लागि रूबिना क्षेत्रीले सर्बाधिक ३८ रन बनाए भने इन्दु बर्माले २७ रन बनाए। <span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">रूबिनाले ३२ बलमा ५ चौका परिहार गर्दै ३८ रन जोडे। कप्तान इन्दुले <span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">३१ बलमा २ चौका प्रहार गर्दै २७ रन जोडिन। त्यस्तै काजल श्रेष्ठले अविजित ७ <span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">बलमा ३ चौका प्रहार गर्दै १५ रन बनाएको थियो। पुजा महतोले <span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">२९ बलमा १ चौका प्रहार गर्दै १३ रन जोडे। सीता राणा मगरले ९ रन र अस्मिना कर्माचार्यले <span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">अविजित रहदै १ रन बनाए।
<span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">जापानका इलिना कुसुदाले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिईन। त्यस्तै मेग ओगावाले ३ ओभरमा २१ <span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">रन खर्चेर १ विकेट लिईन र अयुमी फुजीकावाले ४ ओभरमा १९ <span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">रन खर्चेर १ विकेट लिईन। 
<span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">नेपाल ले दिएको ११४ रनको लक्ष्यलाई पछ्याएको जापनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ४६ रन मात्र जोड्न सफल भए।  जापानका लागि सर्बाधिक रन मेग ओगावाले बनाईन । उनले २९ बलना २ चौका प्रहार गर्दै १७ रन बनाईन। सेईका सुमीले १६<span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\"> बलमा १ चौका प्रहार गर्दै १३ रन जोडिन। बाकी जापानी ब्याटरले दुई अंकको रन बनाउन सकेनन्। 
<span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">नेपालका संगीता राईले ४ ओभरना ६ रन खर्चेर ५ विकेट लिईन। पुजा महतोले ३ <span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">ओभरना २ रन खर्चेर २ विकेट लिईन र उनले एक ओभर मेडिइन खेलिन। <span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">अस्मिना कर्माचार्यले <span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">३ <span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">ओभरना ९ रन खर्चेर २ विकेट लिईन। 
<span style=\"caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); font-family: mukta; font-size: 17.6px; -webkit-text-size-adjust: 100%;\">संगीता राई प्लेयर अफ डी म्याच बनिन्। 
            "created": "2023-11-18T11:41:07.923014+05:45",
            "news_slug": "Nepal-Beats-Japan-by-67-runs"