GET /news/?format=api&page=14
HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 4460,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=15",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=13",
"results": [
"id": 4253,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "काक्रेविहार विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6060.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6060.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
गौरीटार रंगशाला हेटौंडामा बिहिवार सम्पन्न दिनकाे पहिलाे खेलमा क्राक्रेविहारले हेयरन्स क्लबलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
काक्रेविहारले पहिलो हाफको ३२औं मिनेटमा सुजन बालामपाकी मगरकाे गोलर्फत अग्रता बनाएकाे थियाे। ४२औं मिनेटमा आशिष चापागाईंले गोल गरेपछि काक्रेविहारले पहिलो हाफ २-० को सहज अवस्थामा टुंग्याएको थियो।
तर, दोस्रो हाफमा हेयरेन्सले कमब्याक गरेको थियो। ५८औं मिनेटमा समिराज ठोकरले गोल गर्दै अग्रता २-१ मा झारेका थिए। ६८ औं मिनेटमा अनिश घर्तीले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए। तर, ८४औं मिनेटमा विश्व लामाले गोल गर्दै काक्रेविहारलाई ३-२ को जित दिलाए।
लिग कम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ। उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ।
"created": "2025-11-06T16:35:15.832130+05:45",
"news_slug": "Kakre-bihar-win"
"id": 4252,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एन्फाविरुद्ध खेलाडी सडकमा",
"news_image_url": "https://app.nepalsportz.com/media/f93a8db4-f00b-40bb-a790-fcde94fe3c4c.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/f93a8db4-f00b-40bb-a790-fcde94fe3c4c.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
विहिबार सातदाेबाटाेस्थित एन्फा कार्यलय घेराउ गर्न गएका खेलाडी र पुर्व खेलाडीहरुले एन्फालाई 'ए' डिभिजनको लिगको तालिका सच्याउन एक साताको अल्टिमेटम दिएका हुन्।
उनीहरुले एक सातामा कार्यतालिका नसच्याएमा सशक्त रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।
एन्फाले अर्को बर्षको पुसमा 'ए' डिभिजन लिग गर्ने भन्दै मिति सार्वजनिक गरेपछि खेलाडी आन्दोलित भएका हुन्। धर्नाका लागि एन्फा पुगेका खेलाडीहरुलाई एन्फाको गेटमा रोकिएको थियो। गेटमा रोकिएपछि उनीहरुले गेटमै आफ्नो कार्यक्रम गरेका थिए।
यसअघि एन्फाले २०८३ को पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय सार्वजनिक गरेपछि खेलाडीहरु आक्रोशित बनेका छन्।
"created": "2025-11-06T15:37:59.619672+05:45",
"news_slug": "Protest-against-ANFA-player"
"id": 4251,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एन्फा प्रेसिडेन्ट लिग सुरु",
"news_image_url": "https://app.nepalsportz.com/media/dbf6a0c6-095d-4b92-a473-fe02ab1759f9.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/dbf6a0c6-095d-4b92-a473-fe02ab1759f9.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
मकवानपुरस्थित खेल मैदानमा भएको उद्घाटन खेलमा चित्लाङ युवा क्लबले देउराली यूथ क्लबलाई ४–१ ले हरायो।
चित्लाङका लागि चन्दन कुमार दास, लोहन सुब्बा, विज्ञान खड्का र मदन स्याङतानले गोल गरे। देउरालीका राम चन्द्र वाजीले गोल गरे। चित्लाङका जय गुरुङ सो खेलका प्लेयर अफ द म्याच घोषित भए।
बुधवार  भएको अर्को खेलमा विजय स्पोर्ट्स क्लब र लाली गुराँस एसोसिएसनका बिचमा गोल रहित बराबरी भयो। लाली गुराँसका सुरज ज्यु ठकुरी सो खेलका प्लेयर अफ द म्याच भए।
२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ। सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोट्र्स क्लब,हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन्।
लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ। उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन्। सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन्। राष्ट्रिय लिग पुस महिनामा हुने छ।
"created": "2025-11-06T07:40:36.197568+05:45",
"news_slug": "ANFA-president-league-starts"
"id": 4250,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इन्टरको लगातार चौथो जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6036.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6036.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यसका लागि इन्टरले काइराट आल्माटीलाई २–१ ले हराएको हो । त्यसमा कार्लोस अगुस्टोले निर्णायक गोल गरे । म्यानचेस्टर सिटीले भने आफ्नो अपराजित याक्रा कायम राख्ने त्रममा बोरुसिया डर्टमुन्डलाई ४–१ ले हरायो । उसको दस अंक भएको छ र चौथो स्थानमा छ ।
सिटीको जितमा फिल फोडेनले दुई गोल गरे भने इर्लिङ हालान्डले आफ्नै पूर्व क्लबविरुद्ध एक गोल गरे । बार्सिलोना भने क्लब ब्रुगको हातबाट ३–३ को बराबरीमा रोकियो । उसले तीन पल्ट पछाडि रहेको स्थितिबाट बराबरी खेलेको हो ।
अन्य खेलमा न्युकासल युनाइटेडले एथलेटिको बिलबाओलाई २–० ले हरायो र नौ अंकमा छैटौं स्थानमा उक्लिन सफल रह्यो । यस्तै पाफोसले भिल्लारियललाई १–०, गालाटासारेले आयाक्सलाई ३–०, बायर लेभरकुजनले बेनफिकालाई १–० र एटलान्टाले मार्सेलाई १–० ले हरायो । चेल्सी र कोरााबागले भने २–२ को बराबरी खेले ।
"created": "2025-11-06T06:43:25.441352+05:45",
"news_slug": "Inter-Milan-win-UEFA"
"id": 4249,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपालको लगातार चौथो हार",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_6002.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_6002.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
युएईमा भएको त्रिकोणात्मक ओडिआई सिरिजमा लगातार चौथो हार बेहोर्ने क्रममा घरेलु टोलीले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको २ सय ४० रनको मध्यम लक्ष्य युएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
युएईको जितमा मोहम्मद शाहदादले १ सय २३ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ९६ रनको अर्धशतकीय इनिङ खेले । मोहम्मद वासिम ७३ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ७६ रनको अर्धशतकीय इनिङ खेले । चौथो विकेटका लागि दुवैले १ सय ४० बलमा १ सय ४७ रनको सानदार साझेदारी गरे ।
सोहेब खान ५२ बलमा ३ चौकाको सहयोगमा २९ रनमा आउट भए । हर्षित कौशिक १३, कप्तान अलिसान सरफु १८ रनमा आउट हुँदा ओपनर आर्यंश शर्माले रनको खाता नै खोल्न सकेनन् ।
नेपालका लागि करण केसीले ३ तथा नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीले समान १ विकेट लिए । त्यसअघि युएईमा रहेको आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रनको योगफल तयार गरेको थियो ।
नेपालका लागि भीम सार्कीले ६८ बलमा ७ चौकाको सहयोगमा सर्वाधिक ४८ रन जोडे । पहिलो विकेट ४ रनमै गुमाएर संकटमा परेको नेपालका लागि दोस्रो विकेटका लागि भीम र आसिफले राम्रो साझेदारी दिलाएका थिए ।
भीम र आसिफले ७४ रनको साझेदारी गरेका थिए । आसिफले ४८ बलमा ४ चौकाको सहयोगमा ३४ रन जोडेका थिए । त्यसपछि नेपालले सस्तैमा तीन विकेट गुमायो । पाँचौ विकेटका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ४९ रनको साझेदारीले टिमलाई केही स्थिरता दिए ।
उपकप्तान दीपेन्द्र ४३ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३७ रनमा आउट हुँदा आरिफ शेख ५४ बलमा ३० रनमा आउट भए । लगातार विकेट गुमाएर संकटमा पुगेको नेपालका लागि नवौं विकेटका लागि सन्दीप लामिछाने र कुशल मल्लले राम्रो साझेदारी गरे । कुशल ५१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४६ रनमा आउट हुदाँ सन्दीपसँग मिलेर ४२ रनको साझेदारी गरे । सन्दीप १५ रनमा नट आउट रहे ।
ओपनर कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल समान २ तथा करण केसी रनको खाता नै नखोली आउट भए । युएईका लागि जुनैद सिद्धिकी र धुव्र परासरले समान २ तथा मोहम्मद जगदुल्लाह र जाहिद अलिले समान १ विकेट लिए । नेपालका २ ब्याटर रन आउट हुन पुगे ।
जितसँगै ८ राष्ट्र सहभागी लिग टु मा युएईको २० खेलबाट १० अंक भएको छ । जितपछि पनि युएई अंक तालिकाको पुछारमा कायमै छ । पराजित नेपालको समान खेलबाट १२ अंक रहेको छ । हार पश्चात पनि नेपाल पुछारबाट दोस्रो स्थानमा यथावत छ ।
नेपाल युएईमा भएको यस सिरिजमा खेलेका सबै चार खेलमा हारका साथ स्वदेश फर्कदै छ । उता, अमेरिकासँग दुवै खेलमा पराजित युएईले दुवै भेटमा नेपाललाई हराएको छ । सहभागी अर्को मुलुक अमेरिकाले भने शतप्रतिशत जित हासिल गरेको छ ।
लिगमा सहभागी सबै देशले समान ३६ खेल खेल्नेछन् । भने, प्रतियोगिताको शीर्ष ४ मा पर्ने देशले सिधै सन् २०२७ मा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउँने छन् । लिग टु को पुछारमा रहने ४ देशले भने विश्वकप छनोट प्लेअफमा स्थान बनाउँनेछ ।
"created": "2025-11-05T20:15:47.097279+05:45",
"news_slug": "Nepal-forth-lost"
"id": 4248,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "युएईलाई नेपालले दियो २४० रनको लक्ष्य",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5997.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5997.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
युएईमा रहेको आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रनको योगफल तयार गर्यो।
नेपालका लागि भीम सार्कीले ६८ बलमा ७ चौकाको सहयोगमा सर्वाधिक ४८ रन जोडे। पहिलो विकेट ४ रनमै गुमाएर संकटमा परेको नेपालका लागि दोस्रो विकेटका लागि भीम र आसिफले राम्रो साझेदारी दिलाएका थिए।
भीम र आसिफले ७४ रनको साझेदारी गरेका थिए । आसिफले ४८ बलमा ४ चौकाको सहयोगमा ३४ रन जोडेका थिए । त्यसपछि नेपालले सस्तैमा तीन विकेट गुमायो । पाँचौ विकेटका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ४९ रनको साझेदारीले टिमलाई केही स्थिरता दिए ।
उपकप्तान दीपेन्द ४३ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३७ रनमा आउट हुँदा आरिफ शेख ५४ बलमा ३० रनमा आउट भए । लगातार विकेट गुमाएर संकटमा पुगेको नेपालका लागि नवौं विकेटका लागि सन्दीप लामिछाने र कुशल मल्लले राम्रो साझेदारी गरे । कुशल ५१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४६ रनमा आउट हुदाँ सन्दीपसँग मिलेर ४२ रनको साझेदारी गरे । सन्दीप १५ रनमा नट आउट रहे ।
ओपनर कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल समान २ तथा करण केसी रनको खाता नै नखोली आउट भए । युएईका लागि जुनैद सिद्धिकी र धुव्र परासरले समान २ तथा मोहम्मद जगदुल्लाह र जाहिद अलिले समान १ विकेट लिए । नेपालका २ ब्याटर रन आउट हुन पुगे । ८ राष्ट्र सहभागी लिग टु मा युएई पुछार र नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।
सिरिजमा यसअघिका सबै खेल हारेको नेपाल सान्त्वना जितका साथ यात्रा समाप्त गर्ने लक्ष्यमा छ । उता, अमेरिकासँग दुवै खेलमा पराजित युएईले पहिलो भेटमा नेपाललाई हराएकोमा त्यो लयलाई निरन्तरता दिन चाहान्छ ।
लिगमा सहभागी सबै देशले समान ३६ खेल खेल्नेछन् । भने, प्रतियोगिताको शीर्ष ४ मा पर्ने देशले सिधै सन् २०२७ मा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउँने छन् । लिग टु को पुछारमा रहने ४ देशले भने विश्वकप छनोट प्लेअफमा स्थान बनाउँनेछ ।
"created": "2025-11-05T15:47:45.205706+05:45",
"news_slug": "Nepal-gave-target-240-to-uae"
"id": 4247,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लिग–२ : नेपाल र युएई खेल्दै",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5993.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5993.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
दुबईस्थित आइसीसी एकेडेमीमा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेबाट सुरू हुनेछ।
यस सिरिजमा नेपालले सुरुआती तीनै खेलमा हार बेहोरेको छ भने युएईले तीन खेलमा एक जित र दुई हारको सामना गरेको छ। सिरिजको पहिलो भेटमा युएईले नेपाललाई पराजित गरेको थियो।
अंकतालिकामा नेपाल सातौँ स्थानमा छ। उसले १९ खेलमा ५ जित र १२ हारसहित १२ अंक जोडेको छ। उता, समान १९ खेल खेलेको युएई ८ अंकसहित पुछारमा रहेको छ।
यसै सिरिजमा अमेरिकाले उत्कृष्ट प्रदर्शन गर्दै सबै चार खेलमा जित हासिल गरेको छ।
"created": "2025-11-05T07:33:14.294062+05:45",
"news_slug": "CWC2-Nepal-vs-uae"
"id": 4246,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लिभरपुलको ‘रियल’ जित",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5990.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5990.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्यसमा एक मात्र गोल एलेक्स म्याक एलिस्टर गरे, यो गोल ६१ औं मिनेटमा सम्भव भएको थियो । कीर्तिमान १५ पल्टको च्याम्पियन रियलका लागि उसका गोलरक्षक थिबो कोट्वाले शृंखलाबद्ध बचाउ नगरेको भए हार अझ फराकिलो हुने थियो, यही साँघुरो जितमा रियल खुसी रहनेछ ।
लिभरपुलकै पूर्व खेलाडी लुइस डियाजको दुई गोलको मदतले बायर्न म्युनिकले भने डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले पराजित गर्‍यो । डियाजले चौथो मिनेटमा गोल गरेपछि ३२ मिनेटमा दोस्रो गोल थपे । यस्तै आर्सनलले स्लाभिया प्रागलाई ३–० ले हरायो ।
त्यसमा मिखेल मेरिनोले दुई गोल गरे । बायर्न र आर्सनल अंक तालिकाको शीर्ष दुई स्थानमा छन् र उनीहरूले चार खेलबाट अधिक्तम १२ अंक बटुलेका छन् । यसपल्टको प्रतियोगितामा रियलको यो पहिलो हार हो । लिभरपुल भने नौ अंकमा छैटौं स्थानमा रह्यो ।
मंगलबार कुल नौ खेल भएकोमा एटलेटिको म्याड्रिडले युनियन सेन्ट गिलोसलाई ३–१, मोनोकाले बोड/गिल्मटलाई १–० र टोटनहमले कोपनहेगनलाई ४–० ले पराजित गर्‍यो । यस्तै नेपोलीले इन्ट्राख्ट फ्रायन्कफर्टले ०–०, युभेन्ट्स र स्पोर्टिङ लिस्वनले १–१ तथा ओलम्पियाकोस र पीएसजी आयनहोभनले १–१ को बराबरी खेले ।
"created": "2025-11-05T06:56:01.822348+05:45",
"news_slug": "Liverpool-beats-Real-Madrid"
"id": 4245,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रश्मिको ह्याट्रिकमा एपिएफको शानदार जित",
"news_image_url": "https://app.nepalsportz.com/media/ff9b2d42-f802-40d9-8ba8-36da6aa2c3bd.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/ff9b2d42-f802-40d9-8ba8-36da6aa2c3bd.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित एपिएफले २९औँ मिनेटमा सविता राना मगरको गोलमार्फत अग्रता लियो। त्यसपछि ३८औँ मिनेटमा अनिता बस्नेतले सरु लिम्बुले हेडर मिस गरेपछि बललाई फिनिस गर्दै दोस्रो गोल थपिन्।
पहिलो हाफको इन्ज्युरी समयमा एपिएफले लगातार दुई गोल थप्दै खेललाई आफ्नो पकडमा ल्यायो। ४१औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन् भने त्यसपछि इन्ज्युरी समयमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गरिन्। पहिलो हाफ एपिएफको पक्षमा ५–० मा समाप्त भयो।
दोस्रो हाफमा ७ औँ मिनेटमा सविता राना मगरको क्रसमा अनिता केसीले गोल गर्दै अन्तर बढाइन्। ८४औँ मिनेटमा अनिता केसीको पासमा रश्मिले गोल गर्दै ह्याट्रिक पूरा गरिन् र टोलीको सहज जित सुनिश्चित गरिन्।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ।
"created": "2025-11-04T19:57:42.786303+05:45",
"news_slug": "Rashmi-hattrick-APF-win"
"id": 4244,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बुधबारदेखि समृद्धि खुला बास्केटबल च्याम्पियनसिप",
"news_image_url": "https://app.nepalsportz.com/media/2a38dedc-7af9-416e-9f18-49df59e765bf.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/2a38dedc-7af9-416e-9f18-49df59e765bf.jpeg",
"category": [
"id": 5,
"created": "2023-02-08T17:13:44.783701+05:45",
"modified": "2023-02-08T17:13:44.783720+05:45",
"created_np": "2079-10-25T17:13:44.783733+05:45",
"modified_np": "2079-10-25T17:13:44.783977+05:45",
"name": "Basketball",
"slug": "Basket-ball"
"season": null,
"content": "
आयोजकका अनुसार प्रतियोगिता कात्तिक १९ गते (बुधबार) देखि २४ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सिनियर र जुनियर गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। दुवै विधामा चार–चार टिमले प्रतिस्पर्धा गर्नेछन्।
सिनियर समूहतर्फ विजेता टोलीले ४० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ। तर, जुनियर समूहका लागि भने पुरस्कार राशि नहुने आयोजकले जनाएको छ।
प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ।
"created": "2025-11-04T18:55:35.289719+05:45",
"news_slug": "Wednesday-basketball-sambridhi-open-basketball"
"id": 4243,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सीई कर्पोरेट टि-१० को तेश्रो संस्करण कार्तिक २१ देखि चुनीखेलमा हुने",
"news_image_url": "https://app.nepalsportz.com/media/ea42069f-7da7-49a9-900d-8b932fdee6d2.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/ea42069f-7da7-49a9-900d-8b932fdee6d2.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
सीई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोर्ट्सको सहकार्यमा आयोजना हुने प्रतियोगितामा १२ वटा टोलीको सहभागिता रहनेछ। मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमका बीच प्रतियोगिताको समुह घोषणा, ट्रफी तथा जर्सी अनावरण गरिएको छ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रतियोगिता निर्देशक अमित पौडेलले यस पटक पनि भव्यताका साथ प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे। नेपालमा क्रिकेट संस्कृति विकास गर्न कर्पोरेट क्षेत्र क्रिकेटसँग जोडिनु महत्वपूर्ण रहेको जसलाई जोड दिंदै यस प्रतियोगिताले कर्पोरेट क्षेत्रका क्रिकेट प्रेमीहरूलाई खेलसँग जोड्दै सम्बन्ध समेत प्रगाढ पार्ने विस्वास व्यक्त गरे। यस्तै प्रतियोगिताका टेक्निकल निर्देशक रविन्द्र गुप्ताले प्रतियोगिताको प्राविधिक पाटो बारे जानकारी गराए। कार्यक्रममा आयोजनाका समन्वय कर्ता अनिल महर्जन तथा आयोजक सुजित महर्जनको उपस्थिति थियो।
प्रतियोगितामा प्रत्येक टिममा १० जना खेलाडी रहनेछन् जसमा ८ जना खेलाडी प्लेइङ सेटमा रहनेछन्। खेलहरु १० ओभरको हुनेछन्।
समुह बिभाजन अनुसार समुह 'ए' मा साविकको विजेता समेत रहेको सानिमा जीआईसी इन्सुरेन्स, सलिको, जगदम्बा रियल मि रहेको छ। समुह 'बि' मा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र हिमालयन एभरेष्ट इन्सुरेन्स, समुह 'सी' मा रिलायबल लाइफ इन्सुरेन्स, राष्ट्रिय वाणिज्य बैंक, क्लाउड फ्याक्ट्री तथा समुह 'डी' मा शिखर इन्सुरेन्स, सिद्धार्थ प्रिमियर इन्सुरेन्स, एनएलजी इन्सुरेन्स रहेका छन्।
प्रतियोगिता लिग-कम नक आउट फर्म्याटमा आयोजना हुनेछ। साथै नेपाल क्रिकेट संघको मान्यता प्राप्त राष्ट्रिय अम्पायर र स्कोरर हुनेछन्।
प्रतियोगिताको उपाधि विजेता टोलिले १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले टोलिले ५० हजार ५ सय रुपैयाँ रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर र विकेटकिपरले समान ५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ सय ५० रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको प्रायोजकको रुपमा लिप मोटर, सिद्धार्थ बैंक लिमिटेड, सानिमा जीआईसी इन्सुरेन्स, सलिको तथा युनाइटेड अजोड इन्सुरेन्स रहेको छ। इन्टरनेट पार्टनरमा वेबसर्फर, इन्टरटेन्मेन्ट पार्टनर द वन्डरल्याण्ड, डेन्टल पार्टनरमा कुण्डलिनी डेन्टल क्लिनिक, अनलाइन पार्टनरमा विकेटनेपाल, टेलिभिजन पार्टनरमा काष्ठमण्डप टिभी, हेल्थ प्याकेज पार्टनर एस्थर प्याथ ल्याब, साउन्ड पार्टनरमा टेक ट्रस्ट, लजिस्टिक पार्टनरमा हँसा र भेगा लजिस्टिक, हस्पिटालिटी पार्टनर बोगेनभिल्ला इभेन्ट्स, मल्टिप्लेक्स पार्टनर क्युएफएक्स रहेको छ।
"created": "2025-11-04T18:50:07.093543+05:45",
"news_slug": "CI-corporate-t10"
"id": 4242,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एभरेष्ट महिला भलिबल लिग कार्तिक २६ देखि काठमाडौंमा हुने",
"news_image_url": "https://app.nepalsportz.com/media/cd8e51ac-fd7a-4744-a785-8df6d95d4e9b.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/cd8e51ac-fd7a-4744-a785-8df6d95d4e9b.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
आयोजकले यस सम्बन्धमा नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भएको र लिगको बाँकी खेलहरू काठमाडौंमै सम्पन्न गर्ने तयारी तीव्र गतिमा अगाडि बढिरहेको बताएको छ। यस्तै खेल तालिका चाँडै सार्वजनिक गरिनेछ।
लिगको पहिलो चरणका ९ खेल सम्पन्न भइसकेको छ। गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका कारण अस्थायी रूपमा प्रभावित भई खेलहरू स्थगित भएका थिए।
"created": "2025-11-04T13:19:19.111030+05:45",
"news_slug": "Ewvl-rest-games-in-Kartik"
"id": 4241,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चर्च ब्बाइजमाथि पुलिसको गोल बर्षा",
"news_image_url": "https://app.nepalsportz.com/media/b66ae638-5310-40a8-937c-0b999b9934be.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/b66ae638-5310-40a8-937c-0b999b9934be.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
सोमबार सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेडलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हाे।
पुलिसको जितमा मिना देउवाले ५ गोल र रेखा पौडेलले ह्याट्रिक पूरा गरिन्। रेखाले खेलको ३७औँ, ८०औँ र दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरिन्। त्यस्तै, मिनाले खेलको ५१, ६०, ६२, ६८ र ८१औँ मिनेटमा गोल गरिन्।
खेलको प्लेयर अफ द म्याच पुलिसकी मिना देउवा भइन्। उनले नगद १५ हजार र ट्रफी पाइन्। उनलाई प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा र ग्यारेज क्याफेका सञ्चालक लुका राईले ट्रफी प्रदान गरेका थिए।
"created": "2025-11-04T07:47:25.707161+05:45",
"news_slug": "Npc-beats-church-boys-women"
"id": 4240,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "लाजियो सजिलै विजयी",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5979.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5979.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
त्यसपछि माटिआ जाकान्जीले इन्ज्युरी समयको पहिलो मिनेटमो दोस्रो गोल थपे । यो जितपछि लाजियो दस खेलबाट १५ अंक भयो र टिम आठौं स्थानमा रह्यो ।
कागलिरी लय समाट्न संघर्षरत रहेको छ र उसको दसै खेलबाट नौ अंक मात्र छ । कागलिरी १४ औं स्थानमा छ र यो रेलिगेसन क्षेत्रबाट तीन अंकको दूरी मात्र हो ।
"created": "2025-11-04T07:34:02.035174+05:45",
"news_slug": "Lazio-win-"
"id": 4239,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एभरटनलाई बराबरीमा रोकेर सन्डरल्यान्ड चौथो",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5978.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5978.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
यसैक्रममा सन्डरल्यान्डले सोमबार राति एभरटनलाई १–१ को बराबरीमा रोकेको छ र तालिकाको चौथो स्थानमा उक्लेको छ । उसको अगाडि तिनै तीन टिम छन्, जसलाई उपाधिका दावेदार मानिएको थियो, आर्सनल, म्यानचेस्टर सिटी र लिभरपुल ।
स्टेडियम अफ लाइटमा भएको खेलमा एभरटनले इलिमन एडिएयको गोलले १५ औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि ग्रानिट जाकाले दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा सन्डरल्यान्डका लागि बराबरी गोल फर्काए । सन्डरल्यान्डको १० खेलबाट १८ अंक भएको छ ।
"created": "2025-11-04T07:16:19.650081+05:45",
"news_slug": "Everton-sunderland-draw"
"id": 4238,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जोस ब्राउन सुदूरपश्चिम रोयल्समा",
"news_image_url": "https://app.nepalsportz.com/media/josh-brown.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/josh-brown.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
जोस ब्राउनले टी-२० क्रिकेटमा सर्वाधिक १४० रन बनाएका छन् । टी-२० क्रिकेट यो स्कोर कमै खेलाडीले बनाएका छन्।
\"एनपीएल खेल्न आउने कुरामा धेरै उत्साहित छु। नेपाली समर्थकलाई छिट्टै भेट्ने छु,\" ब्राउनले भने।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले ब्राउनले बीबीएलमा आफ्नो बेग्लै छाप छोडेको र नेपालमा पनि उनको उत्कृष्ट प्रदर्शन हुनेमा विश्वस्त रहेको बताए।
सुदूरपश्चिम रोयल्सको टोली:दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।
मुख्य प्रशिक्षक: जगत टमटा
"created": "2025-11-03T19:16:32.493226+05:45",
"news_slug": "Josh-brown-sudurpaschh"
"id": 4237,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "यो वर्ष राष्ट्रिय लिग अर्को वर्ष ‘ए’ डिभिजन",
"news_image_url": "https://app.nepalsportz.com/media/att.-htKHMfyToiW1DSmCKfdzCx2GCLHYgiiTBUpBb2UGHw.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/att.-htKHMfyToiW1DSmCKfdzCx2GCLHYgiiTBUpBb2UGHw.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"created": "2025-11-03T19:05:12.274376+05:45",
"news_slug": "This-year-National-league"
"id": 4236,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "भारतीय महिला क्रिकेट टिमलाई ५१ करोड रुपैयाँ पुरस्कार",
"news_image_url": "https://app.nepalsportz.com/media/19ede71b-4ed6-4c6b-ae8e-882540c7e544.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/19ede71b-4ed6-4c6b-ae8e-882540c7e544.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
बीसीसीआईका सचिव देव्जित सैकियाका अनुसार उक्त पुरस्कार रकम खेलाडी, कोचिङ स्टाफ, चयनकर्ता तथा टिम स्टाफबीच वितरण गरिनेछ।
यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि महिला विश्वकप विजेता भारतलाई ४० करोड भारतीय रुपैयाँ नगद पुरस्कार प्रदान गरिसकेको छ। यस संस्करणदेखि महिला विश्वकपमा पनि पुरुष विश्वकप सरह पुरस्कार राशि प्रदान गरिने आईसीसीले घोषणा गरेको थियो।
उपविजेता बनेको दक्षिण अफ्रिकी महिला टोलीले भने २० करोड भारतीय रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
आइतबार राति सम्पन्न रोमाञ्चक फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै पहिलोपटक महिला क्रिकेट विश्वकप उपाधि आफ्नो नाममा लेखाएको हो।
"created": "2025-11-03T14:18:08.554294+05:45",
"news_slug": "India-women-team-will-get"
"id": 4235,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मिलानसँग हारेपछि रोमाले गुमायो मौका",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5973.webp",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5973.webp",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
हारपछि रोमाले अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । यो नतिजापछि मिलान २१ अंकमा तेस्रो स्थानमा रह्यो । इन्टर मिलानको पनि २१ अंक छ र दोस्रोमा छ । यस्तै रोमा पनि २१ अंकमै चौथो स्थानमा रह्यो ।
नेपोली भने २२ अंकमा शीर्षमा छ र यसपल्टको लिग उपाधि होड खुल्ला रहेको छ । इन्टरले त्यस अगाडि भेरोनालाई पनि १–० ले नै हराएको थियो ।
"created": "2025-11-03T07:38:31.183644+05:45",
"news_slug": "Ac-Milan-win-Roma-lost"
"id": 4234,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "महिला विश्वकपमा भारत च्याम्पियन",
"news_image_url": "https://app.nepalsportz.com/media/IMG_5972.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_5972.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
मुम्बईको डीवाई पाटिल स्टेडियममा पहिले ब्याटिङ गरेको भारतले सात विकेटमा चुनौतीपूर्ण २ सय ९८ रनको स्कोर खडा गरेको थियो । त्यसमा ओपनर सफाली वर्माले सर्वाधिक ८७ रन बनाइन ।
यस्तै दीप्ति शर्माले ५८ रनको योगदान गरिन् । त्यसको जवाफमा दक्षिण अफ्रिका ४५.३ ओभरमा २ सय ४६ रन बनाएर अलआउट भएको थियो । सफाली बलबाट पनि चम्किन र उनले ३९ रनमा पाँच विकेट हात पारिन् ।
दक्षिण अफ्रिकाका लागि ओपनर तथा कप्तान लउरा वल्भार्डले १ सय १ रनको शानदार प्रदर्शन गरे पनि त्यो निर्णायक रहेन् र भारत महिलाको वान डे विश्वकपमा उपाधि जित्न सफल रह्यो । भारतले तेस्रो प्रयासमा यो उपाधि जितेको हो ।
यसअघि भारत सन् २००५ र २०१७ को विश्वकपको फाइनल पुगे पनि च्याम्पियन हुन सकेको थिएन् । दक्षिण अफ्रिका भने महिला विश्वकपको फाइनल पुगेको नै यो पहिलो पटक हो ।
"created": "2025-11-03T07:31:12.119496+05:45",
"news_slug": "India-womens-champions-world-cup"