HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5189,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=133",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=131",
"results": [
"id": 2602,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अन्तरक्लब स्क्वास जारी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0938.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0938.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ, भदौ २८ गते । तेस्रो एनएसआरए अन्तर क्लब अन्तर्राष्ट्रिय स्क्वास च्याम्पियन्सीप २०२४ मा शुक्रबार पुरुषतर्फ गण्डकी टिम ए र बी तथा टिम बङ्गला बी र सी ले जित हात पारेका छन् ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको स्क्वास कोर्टमा भएको प्रतियोगितामा गण्डकीले ब्रिटिस टिम बीलाई ३–० ले हरायो । गण्डकीका अभावन श्रेष्ठले पंकजलाई ११–२, ११–५ र ११–४ तथा नवराज श्रेष्ठले लि रोकीलाई ११–२, ११–७ र ११–१ ले हराउनभयो । राजु श्रेष्ठले वाकओभर पाउनुभयो । एनएसआरए मास्टरले वाकओभर दिएपछि गण्डकी बी ३–० ले विजयी भयो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसैगरी टिम बङ्गला बीले टिम पाकिस्तानलाई ३–० ले पराजित गर्यो । मोहम्मद अमिनुल इस्लामले गुहलाम अलीलाई ११–२, ११–५, ११–४, मोहम्मद साइमुन इस्लामले रोहन नेपालीलई ११–६, १४–१२ र ११–३ तथा सोइकोट वानले अजाज अलीलाई ११–२, ११–७ र ११–६ ले हराउनुभयो । यसैगरी बङ्गला सीले पनि टिम जुजुबाट वाकओभर पाएको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसैगरी बिहिबार साँझ भएको महिला टिम इभेन्टमा एनएसआरए नेसनल टिमले कर्णालीलाई तीनै खेलमा हरायो । स्वास्थानी श्रेष्ठले अर्पणा प्रजालाई ११–६, ११–५ र११–३, विपना ब्लोनले प्रतिक्षा प्रजालाई ११–१, ११–४ ११–४ तथा कृष्णा थापाले भगवती जिसीलाई ११–१, ११–१ र ११–१ ले पराजित गर्नुभयो । एनएस्आरए लेडिजले बङगला लेडिजलाई पनि ३–० ले हरायो । स्वस्थानीले मार्जेन मोनिकालाई ११–३, ११–३ र ११–६, विपनाले चाडीलाई ११–१, ११–४ र ११–४ तथा कृष्णाले नबिला तबसुमलाई ११–२, ११–३ र ११–३ ले निराश पार्नुभयो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">अन्य खेलमा एनएसआरए जुनियर लेडिज र गण्डकी लेडिजले कोशी लेडिजलाई समान ३–० ले हराए । एनएसआरए जुनियरकी साक्षी सुनुवारले सन्जिला राईलाई ११–१, ११–३, ११–६, रनासा महर्जनले लक्ष्मी तामाङलाई ११–३, ११–१, ११–३ र रचना प्रजाले यङगला लामा शेर्पालाई ११–०, ११–१ र ११–३ ले हराउनुभएको हो । यसैगरी गण्डकीकी श्रितिका उडासले सन्जिलालाई ११–४, ११–२ र ११–८, समीक्षा खाडले लक्ष्मीलाई ९–११, ११–८, ११–५, ७–११ र ११–८ तथा निस्ता श्रेष्ठले यङगलालाई ७–११, ११–५, ११–९, ८–११ र ११–९ ले पराजित गर्नुभयो ।
"created": "2024-09-13T20:59:03.550493+05:45",
"news_slug": "Inter-club-squash"
"id": 2601,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "२५औं एआईपीएस एसिया कंग्रेस सम्पन्न",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0843.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0843.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । खेलकुद पत्रकाहरूको छाता संगठन एआईपीएस एसियाको २५औं कंग्रेस भव्य रूपमा काठमाडौंमा सम्पन्न भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा पहिलो पटक नेपालमा यो महत्त्वपूर्ण कंग्रेस आयोजना भएको हो। भदौ २७ गते काठमाडौंको एभरेस्ट होटलमा आयोजित उद्घाटन समारोहमा खेलकुद मन्त्री तेजुलाल चौधरीले पानसमा दीप प्रज्वलन गरी कंग्रेसको उद्घाटन गरे। सो अवसरमा मन्त्री चौधरीले नेपालमा यस्ता अन्तर्राष्ट्रिय कार्यक्रम सम्पन्न हुनु ऐतिहासिक उपलब्धि भएको बताए। यस किसिमका कार्यक्रमले खेलकुद र पत्रकारितामा नेपाललाई अझ अगाडि बढाउन मद्दत पुर्याउने विश्वास उनले व्यक्त गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">३० राष्ट्रका खेलकुद पत्रकारहरूको सहभागिता
२५औं कंग्रेसमा ३० राष्ट्रका खेलकुद पत्रकारहरू सहभागी भएका थिए। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीसहित विभिन्न पदाधिकारी, ओलम्पियन र खेलाडीहरूको उपस्थिति रहेको थियो। राखेपका सदस्यसचिव घिसिङले कंग्रेसलाई सम्बोधन गर्दै नेपालमा यस्तो प्रतिष्ठित कार्यक्रम आयोजना गर्न पाउनु गर्वको विषय भएको बताए। उनले डिजिटल युगमा खेलकुद पत्रकारिताको नयाँ परिदृश्यबारे चर्चा गर्नु प्रेरणादायी रहेको बताए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलकुद र पत्रकारिता: चुनौतिहरू र सम्भावनाहरू
कार्यक्रममा टंकलाल घिसिङले खेलकुद पत्रकारितामा चुनौतीहरूका बाबजुद नेपालका खेलाडीहरूले विश्व मञ्चमा गर्विलो इतिहास कायम गरिरहेको बताए। उनले खेलकुदले युवाहरूलाई अनुशासन, राष्ट्रप्रतिको गर्व र प्रेरणा दिने माध्यमको रूपमा काम गरेको धारणा राखे। खेलकुद पत्रकारितामा नयाँ आयाम थपिनु र विश्वभरका खेलकुद पत्रकारहरूको अनुभवबाट लाभ उठाउनु नेपालका लागि महत्वपूर्ण छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एसियाको नेतृत्व र महिला सशक्तिकरणको छलफल
कार्यक्रममा एआईपीएस एसियाका अध्यक्ष ही दोङ जङले विश्व खेलकुदमा एसियाली राष्ट्रहरूको योगदानबारे चर्चा गरे। पछिल्ला ओलम्पिकहरूमा एसियाली राष्ट्रहरूले गरेको प्रदर्शनले एसियाको नेतृत्वलाई थप मजबुत बनाएको उनको भनाइ थियो। साथै, नेपालका लागि पेरिस पारालिम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धन, खेल पत्रकार शिवानी थापा, भारत र चीनका महिला पत्रकारहरूबीच महिला सशक्तिकरणबारे विशेष छलफल पनि भएको थियो। यो सत्रले खेलकुद र पत्रकारितामा महिलाको भूमिकाबारे महत्त्वपूर्ण संवाद प्रस्तुत गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल पर्यटनको प्रवर्द्धन
नेपाल पर्यटन बोर्डले कंग्रेसको अवसरमा नेपालका ऐतिहासिक स्थल, पर्यटकीय क्षेत्र, भाषा-संस्कृति, हिमाल र पहाडहरूको वृत्तचित्र प्रस्तुत गरेको थियो। यसका साथै, विश्वभर लोकप्रिय हुँदै गएको इ-स्पोर्ट्सको अवस्थाबारे पनि वृत्तचित्र प्रस्तुत गरियो। कंग्रेसमा सहभागी पत्रकारहरूले नेपालका पर्यटकीय सम्भावनाहरूलाई अझ राम्रोसँग चिन्ने अवसर पाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सम्झौता र सहकार्य
कार्यक्रममा एआईपीएस एसिया र होटल एसोसिएसन अफ नेपाल (हान) बीच विशेष सम्झौता भएको छ। हानका अध्यक्ष विनायक शाह र एआईपीएस एसियाका अध्यक्ष ही दोङ जङले सम्झौतामा हस्ताक्षर गरेका थिए। यस सम्झौताअनुसार, एआईपीएस एसियाका सदस्य पत्रकारहरूले नेपाल भ्रमण गर्दा होटलमा १० प्रतिशत छुट पाउनेछन्। साथसाथै, एआईपीएस एसियाका अध्यक्ष ही दोङ जङलाई नेपालको सद्भावना दूतको रूपमा नियुक्त गरिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसैगरी, एआईपीएस एसिया र सिएमआर नेपालबीच खेलकुद पत्रकारहरूको प्रशिक्षणका लागि सम्झौता भएको छ। सिएमआर नेपालका निर्देशक उज्वल आचार्य र एआईपीएस एसियाका अध्यक्ष ही दोङ जङबीच भएको यस सम्झौताअनुसार, सिएमआर नेपालले हरेक सेसनमा दुई वटा खेलपत्रकार प्रशिक्षण कोटा प्रदान गर्नेछ। यस कोटाअनुसार नेपाल खेलकुद पत्रकार मञ्चले प्रशिक्षणका लागि सुविधा पाउनेछ।
"created": "2024-09-13T07:38:49.704957+05:45",
"news_slug": "AIPs-Congress-finishes"
"id": 2600,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एआइपिएस र सिएमआर नेपालबीच सम्झौता",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0838.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0838.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एआइपिएस एसिया र सिएमआर नेपालबीच खेल पत्रकार प्रशिक्षणका लागि सम्झौता भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एआइपिएस एसियाको २५औं एसिया कंग्रेसको अवसरमा बिहीबार दुई पक्षबीच सम्झौता खेलपत्रकार प्रशिक्षणका लागि सम्झौता भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एआइपिएस एसिया अध्यक्ष ही दोङ जङ र सिएमआर नेपालका निर्देशक उज्वल आचार्यबीच सम्झौता भएको हो। उक्त सम्झौताअनुरूप सिएआर नेपालले एआइपिएस एसियालाई हरेक सेसनमा दुई वटा खेलपत्रकार प्रशिक्षण कोटा प्रदान गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) आशिंक छात्रवृत्तिमा एआइपिएस एसियाले उक्त प्रशिक्षण कोटा प्राप्त गर्नेछ।
"created": "2024-09-12T16:21:31.961015+05:45",
"news_slug": "AIPS-Asia-cMR"
"id": 2599,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एआइपिएस एसिया र हानबीच सहकार्य",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0837.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0837.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">एसियाली खेलकुद पत्रकारहरूको छाता संगठन एआइपिएस एसिया र होटल एसोसिएसन नेपाल अफ नेपाल (हान)बीच सम्झौता भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एआइपिएस एसियाको २५औं कंग्रेसको अवसरमा आयोजित कार्यक्रममा बिहीबार हान र एआइपिएस एसियाबीच सम्झौता भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">हानका अध्यक्ष विनायक शाह र एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। उक्त सम्झौताअनुरूप एआइपिए एसियाका एक हजारभन्दा सदस्य पत्रकारले नेपाल आउँदा होटलमा सुविधामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसै अवसरमा हानले एआइपिएस एसियाका अध्यक्ष दोङलाई नेपालको सदभावना दूतको रूपमा पनि नियुक्त गरेको छ।
"created": "2024-09-12T16:17:38.347348+05:45",
"news_slug": "Aips-Asia"
"id": 2598,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बागमतीलाई हराउँदै आर्मी दोस्रो स्थानमा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0812.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0812.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा लगातार दोस्रो जित हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा आर्मीले बागमती युथ क्लबलाई ३–० गोलले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीको जितमा आर्मीका लागि विमला चौधरी र अमिषा कार्कीले गोल गरिन्। यस्तै अर्को गोल आर्मीले उपहार पाएको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै आर्मीले चार खेलबाट ९ अंक जोडेको छ। पराजित बागमती भने समान खेलबाट तीन अंकसहित छौटौँ स्थानमा छ।
"created": "2024-09-12T16:11:04.761962+05:45",
"news_slug": "-Bagmati-lost-army-win"
"id": 2597,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री ओली",
"news_image_url": "https://cdn.nepalsportz.com/media/FA77D30E-BB3B-4433-A218-59496BEC9EB8.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/FA77D30E-BB3B-4433-A218-59496BEC9EB8.jpeg",
"category": [
"id": 7,
"created": "2023-02-25T05:44:03.143831+05:45",
"modified": "2023-02-25T05:44:03.143852+05:45",
"created_np": "2079-11-13T05:44:03.143865+05:45",
"modified_np": "2079-11-13T05:44:03.144117+05:45",
"name": "Martial Arts",
"slug": "martial-arts"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताउनुभएको छ । 
राष्ट्रिय खेलकुद परिषद्को ६१ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गर्न थालेको र पलेसा गोवद्र्धनले पारा ओलम्पिकमा कास्य पदक जित्नु एक कोशेढुङ्गा सावित भएको बताउनुभयो । 
पलेसालाई दिइने रु ६५ लाख पुरस्कार कर नकटाइ छिट्टै दिइने जनाउँदै प्रधानमन्त्री ओलीले पुरस्कार घोषणा भएर प्राप्त नहुने रोग अब अन्त्य हुने स्पष्ट गर्नुभयो ।
“मौका पाएपछि नेपालीले गर्छ भनेर मैले भन्दै आएको छु । हामीले नयाँ नयाँ सफलता र कीर्तिमान (रेकर्ड) कायम गर्नुपर्छ । पुराना रेकर्डहरु तोड्दै जानुपर्छ । म सबै खेलाडीलाई भविष्यमा थप सफलता मिलोस् भन्ने शुभकामना दिन्छु ।” परिषद्का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो अबको लक्ष्य जापानको ओलम्पिक खेल हुनुपर्छ । एसियन खेम लक्ष्य हुनुपर्छ । त्यसको तयारी राम्रोसँग होस् । त्यसअनुसारको तालिम र अभ्यास होस् भन्न चाहान्छु ।”
प्रधानमन्त्री ओलीले कुनै पनि खेलमा प्रतियोगिताको अन्तिम समयसम्म जितिन्छ भन्ने दह्रो आत्मबल बनाएर आँटका साथ खेलेमा जित हासिल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेल क्षेत्रका संस्थाहरु लोकतान्त्रिकरुपमा चलाइनुपर्नेमा जोड दिँदै विधागत विकास र उन्नतिको साटो आफ्नो स्वार्थका लागि कब्जा जमाइ राख्ने प्रवृत्ति उचित नहुने बताउनुभयो । 
कार्यक्रममा प्रधानमन्त्री ओलीबाट विभिन्न खेलमा यो वर्ष उत्कृष्ठता हासिल गर्ने खेलाडीहरुलाई सम्मान वितरण गरिएको थियो ।
"created": "2024-09-11T21:09:41.337950+05:45",
"news_slug": "Nepal-sports-pm"
"id": 2596,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "डीएभीलाई स्कुल क्रिकेटको उपाधि",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0803.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0803.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रथम डाक्टर बाबुराम पोखरेल मेमोरियल अन्तर-स्कुल सुपर सिक्स क्रिक्सल प्रतियोगिताको उपाधि ललितपुरको डीएभी सुशील केडिया विश्व भारती स्कुल 'ए' टिम ले जितेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">भीएस निकेतन स्कुलद्वारा आयोजित प्रतियोगिताको बुधबार ललितपुर, हात्तीबन स्थित जीएचसीए क्रिक्सलमा सम्पन्न फाइनलमा डीएभी 'ए' ले डीएभी स्कुल 'बि' टिमलाई पराजित गर्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">फाइनलमा टस जितेर ब्याटिंग गरेको डीएभी 'बि' ले दिएको २५ रनको सामान्य लक्ष्य डीएभी 'ए' ले मात्र ४ ओभरमा विकेट नगुमाई पुरा गर्दै ६ विकेटको जित दर्ता गर्यो। निर्धारित ६ ओभरको खेलमा डीएभी 'बि' ले ५ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्लेयर अफ द फाइनल घोषित डीएभी 'ए' का बलर केशव अग्रवालले घातक बलिंग गर्दै मात्र ६ रन खर्चेर ३ विकेट लिए। यस्तै ब्याटिंगतर्फ सुब्रत मल्लिकले सर्वाधिक अविजित १४ रन बनाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस अघि आजै सम्पन्न पहिलो सेमीफाइनलमा डीएभी 'ए' ले एलआरआई स्कुललाई २२ रनले तथा डीएभी 'बि' ले अपि स्कुललाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थीयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताको उत्कृस्ट खेलाडी डीएभी 'ए' का प्रसिद्ध जैसी घोषित भए भने उत्कृस्ट ब्याटर पनि जैसीनै घोषित भए। उत्कृस्ट बलर मनकामना स्कुलका बिलक न्यौपाने घोषित भए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">भदौ २४ गते देखि ३ दिन चलेको प्रतियोगितामा उपत्यकाका २६ वटा स्कुलका टिमहरु सहभागी थिए।
"created": "2024-09-11T19:27:19.624121+05:45",
"news_slug": "DVA-school-cricket-champions"
"id": 2595,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "संकटाको पहिलो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0802.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0802.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । संकटा फुटबल क्लबले एन्फा महिला लिगमा पहिलो जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बुधबार भएको दिनका् दोस्रो खेलमा संकटाले कर्णाली प्रदेशलाई २–० ले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै संकटा चार अंक जोडेको संकटा अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। पराजित कर्णाली भने नवौं स्थानमा यथावत् छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">संकटाको जितमा सेलिना अनिमा र तेमिलोपे जेनिफरले गोल गरिन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">संकटाले पहिलो र दोस्रो हाफमा समान एक एक गोल गरेको हो।
"created": "2024-09-11T19:20:59.550581+05:45",
"news_slug": "Sankata-first-win"
"id": 2594,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एन्फा महिला लिग : कोशीमाथि पुलिसको सहज जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0770.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0770.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबल एन्फा महिला लिग कोशी प्रदेश महिला फुटबल संघमाथि सहज जित निकालेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सादोबाटोस्थित एन्फा कम्प्लेक्मा बुधबार भएको पहिलो खेलमा पुलिसले कोशीमाथि ४–० को सहज जित निकालेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसको जितमा अनुस्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लावती र अमृता जौसीले समान एक एक गोल गरिन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै जारी लिगमा चार खेलबाट पुलिसले १० अंक जोडेको छ। यस्तै कोशीले भने पहिलो पराजय व्यपहोरेको हो। सुरुआतका तीन खेलमा जित हासिल गरेको कोशीको विजयी यात्रामा पुलिस बाधक बनेको हो। कोशीको समान खेलबाट ९ अंक छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमा १–० को अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।
"created": "2024-09-11T14:47:23.206295+05:45",
"news_slug": "Police-beats-Koshi"
"id": 2593,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "सुर्याले चितवन शक्तिबाट खेल्ने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/0918010F-A2D4-47E2-9B6D-9DB097CFB434.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/0918010F-A2D4-47E2-9B6D-9DB097CFB434.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । एभेरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)का लागि चितवन शक्तिले दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवनले दोस्रो विदेशी खेलाडीको रुपमा भारतीय राष्ट्रिय टिमकी मिडलब्लकर सुर्या एसलाई आफ्नो टिममा अनुबन्ध गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">इडब्ल्युभिएलका लागि चितवनले यसअघि नै आफ्नो पहिलो विदेशी खेलाडीको रुपमा अजरबैजानकी अपोजिट हिटर केन्सिया पावेल्निकोलाई अनुबन्ध गरिसकेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सुर्या नेपाली भलिबलको लागि परिचित अनुहार हुन्। उनी यस अघि पनि नेपाली भलिबल लिगहरुमा आई एभेरष्ट क्लब बुटबलबाट खेलिसकेकी छिन्। उनी २०८१ मा भएको क्लब च्याम्पियनसिप लिगमा उत्कृष्ट ब्लकरकको उपाधि जितेकी थिएइन्। यसअघि पनि २०८० मा भएको एनभिए लिगमा पनि उनी उत्कृष्ट स्पाइकरको उपाधी जितेकी खेलाडी हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">चितवन शक्तिका लागि नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छिन्।
"created": "2024-09-11T13:51:02.628450+05:45",
"news_slug": "Surya-Chitwan"
"id": 2592,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "केनको गोलमा इंग्ल्याण्ड विजयी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0747.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0747.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । कप्तान ह्यारी केनको गोलमा इंग्ल्याण्डले फिनल्याण्डमाथि विजयी हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले फिनल्याण्डलाई २–० गोलले पराजित गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कप्तान ह्यारी केनको १०० औं क्यापमा उनैले गरेको २ गोलको मद्दतले इंग्ल्याण्ड विजयी भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल केनले दोस्रो हाफमा गरेका थिए। खेलको ५७औं मिनेटमा एलेकजेन्डर आर्नोल्डको पासमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">केनले ७६औं मिनेटमा माडुकेको पासमा गोल गरेपछि अग्रता दोब्बर भयो। त्यसपछि दुवै टिमले गोल नगर्दा इंग्ल्याण्ड २–० गोल अन्तरले विजयी भयो। केनले 
यही समूह २ मा रहेको ग्रीकले आयरल्याण्डलाई पनि २–० गोल अन्तरले पराजित गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जारी प्रतियोगितामा ग्रीक र इंग्ल्याण्ड लगातार २ खेल जित्दै तालिकाको शीर्ष २ स्थानमा छन्। आयरल्याण्ड र फिनल्याण्ड भने अंकविहीन छन्।
"created": "2024-09-11T12:59:30.646625+05:45",
"news_slug": "Kane-scores-England-win"
"id": 2591,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "अर्जेन्टिना कोलम्बियासँग पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0746.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0746.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना कोलम्बियासँग पराजित भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">बुधबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २–१ ले पराजित भएको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस हारसँगै अर्जेन्टिनाले छनोटमा दोस्रो हार सामना गर्नु परेको छ। अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीको अनुपस्थितिमा खेलेको यो खेलमा कोलम्बियाले प्रभावशाली प्रदर्शन गर्दै जीत हात पार्न सफल भयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">कोलम्बियाले अर्जेन्टिनासँग कोपा अमेरिका फाइनलमा सामना गरेको हारको बदला समेत लिएको छ। खेलको शुरुवातमै, कोलम्बियाले येरसन मोस्क्वेराको गोलको माध्यमबाट अग्रता लिन सफल भएको थियो।। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">तर, अर्जेन्टिनाले निकालेस गोन्जालजको गोलमा खेललाई १–१ को बराबरीमा ल्याउन सफल भयो। त्यसपछि जेम्स रोड्रिग्वेजको पेनाल्टीले कोलम्बियालाई जीत दिलाए। 
खेलको ६०औं मिनेटमा कोलम्बियालाई पेनाल्टीको अवसर प्राप्त भयो। अर्जेन्टिनी डिफेन्डर निकोलस ओटमन्डीले कोलम्बियन खेलाडी ड्यानिएल मुनोजलाई लडाएपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पेनाल्टीको अवसर दिइयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जेम्स रोड्रिग्वेजले यस पेनाल्टीलाई सजिलै गोलमा परिणत गर्दै कोलम्बियालाई २–१ को जित दिलाए। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">हारका बाबजुद पन िअर्जेन्टिना शीर्ष स्थानमै रहेको छ। अर्जेन्टिनाको १८ अंक रहेको छ भने कोलम्बिया १६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। 
मंगलबारका अन्य खेलहरूमा इक्वेडरले पेरुलाई १–० ले पराजित गर्दा, बोलिभियाले चिलीलाई २–१ ले हराउन सफल भयो। भेनेजुएला र उरुग्वेबीचको खेल भने गोलरहित बराबरीमा टुंगियो।
"created": "2024-09-11T12:53:42.603147+05:45",
"news_slug": "Argentina-lost-with-Colombia"
"id": 2590,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "आर्मीले सुदूरलाई १४–१ गोल अन्तरले हरायो",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0735.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0735.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा सानदार जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटेस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मी सुदूरपश्चिम प्रदेश महिला फुटबल संघलाई १४–१ गोलले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आर्मीको जितमा दीपा शाहिले ह्याट्रिकसहित पाँच गोल गरिन्। यस्तै अनिता लम्जेल दुई, बिमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सञ्जु कुमाल, बिमला बिक, सावित्रादेवी मगरले समान एक एक गोल गरिन् भने आर्मीले अर्को गोल उपहार पाएको थियो। सुदूरकी सान्ति बिकले आत्माघाती गोल गरिन्। यता सुदूरले पनि एक गोल उपहार पाएको थिए। आर्मीकी निलम सिंहले आत्माघाती गोल गरेकी हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमा आठ गोल गरेको आर्मीले दोस्रो हाफमा थप ६ गोल गर्न सफल भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै जारी सिजन तीन खेलबाट दुई जित एक हार व्यहोरेको आर्मीको ६ अंक पुगेको छ। लगातार तेस्रो खेलमा पराजय व्यहोरेको सुदूर अंकविहिन छ।
"created": "2024-09-10T21:38:41.788985+05:45",
"news_slug": "Army-defeats-sudurpaschim"
"id": 2589,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "विश्वकप छनोट : पहिलो खेलमा नेपालले थाइल्यान्डसँग खेल्ने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0736.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0736.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आइसीसी यु–१९ महिला टि–२० विश्वकप क्रिकेट एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले पहिलो खेलमा थाइल्यानडसँग ६ नोभेम्बरमा खेल्ने छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस्तै, ७ नोभेम्बरमा कुवेत, ९ नोभेम्बरमा आयोजक युएईसँग पहिलो चरणको खेल खेल्नेछ भने पुन १० नोभेम्बर थाइल्यान्ड १२ मा कुवेत, १३ मा नोभेम्बरमा युएईसँग खेलनेछ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">एसियाली छनोटमा आयोजक युएई सहित नेपाल, कुवेत र थाइल्यान्ड रहेका छन्। शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को बर्ष मलेसियामा हुनेछ ।
"created": "2024-09-10T21:20:05.442973+05:45",
"news_slug": "World-cup-cricket-qualifier-Nepal-women-play-with-Thailand"
"id": 2588,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पल्सर स्पोर्ट्स अवार्डमा अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको साथ निरन्तर",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0732.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0732.jpeg",
"category": [
"id": 6,
"created": "2023-02-25T05:35:16.095163+05:45",
"modified": "2023-02-25T05:43:41.832025+05:45",
"created_np": "2079-11-13T05:43:41.832036+05:45",
"modified_np": "2079-11-13T05:43:41.832254+05:45",
"name": "Other Sports",
"slug": "other-sports"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०८०’ को २१ औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालको आधिकारिक बिक्रेता कामरु टे«डिङ प्रालिसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ ।
यही भदौ २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड’को सहप्रायोजनका लागि मञ्चका महासचिव प्रज्वल ओली र कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको थियो ।
कामरुका निर्देशक न्यौपानेले स्पोर्ट्स अवार्डसँग पुनः सहकार्य गर्न पाएकोमा आभार व्यक्त गर्दै नेपाली खेलकुदको विकास र प्रवद्र्धन कार्यमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताउनुभयो ।
कामरु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीबाट उत्पादित सामग्रीको बिक्री–वितरण गर्ने नेपालको आधिकारिक संस्था हो ।
सह–प्रायोजक बनेवापत् केल्मी नेपालले अवार्डमा मञ्चका सदस्यका लागि केल्मी ब्रान्डको पोसाक उपलब्ध गराउने छ ।
पल्सर स्पोर्टस अवार्ड यही भदौ २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।
पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । यसपालि वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधामा समान ५–५ खेलाडी÷प्रशिक्षकको मनोनयन भइसकेको छ । त्यसमध्येबाट अवार्ड कार्यक्रमको दिन विजेता घोषणा हुनेछ ।
पिपल्स च्वाइस विधाको मनोनयन पनि सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा गुलसन झा (क्रिकेट), कविता भट्ट (भलिबल), मानमती विष्ट (कबड्डी), प्रीति राई (फुटबल) र श्रीराम श्रेष्ठ (रग्बी) रहेका छन् ।
"created": "2024-09-10T18:33:34.913250+05:45",
"news_slug": "Pulsar-NSJF-award"
"id": 2587,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "रोजबर्ड र चेल्सी मिनी बास्केटबलको उपाधीका लागि भिड्ने",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0730.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0730.jpeg",
"category": [
"id": 5,
"created": "2023-02-08T17:13:44.783701+05:45",
"modified": "2023-02-08T17:13:44.783720+05:45",
"created_np": "2079-10-25T17:13:44.783733+05:45",
"modified_np": "2079-10-25T17:13:44.783977+05:45",
"name": "Basketball",
"slug": "Basket-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">ललितपुर । रोजबर्ड स्कूल र चेल्सी वल्र्ड स्कूल बाल दिक्षासदन स्कूलको आयोजनामा ललितपुरमा जारी मिनी बास्केटबल च्याम्पियनसीप २०८१ को फाइनलमा पुगेका छन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ललितपुरको ग्वार्को स्थित बाल दिक्षासदनको कोर्टमा भएको प्रतियोगिताको छात्रातर्फको सेमिफाइनलमा रोजबर्डले रातो बंगलालाई तथा चेल्सीले चाँन्दबाग इन्टनेसन स्कूललाई हराएर फाइनलमा पुगेका हुन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">फाइनलमा पुग्ने क्रममा रोजबर्डले रातो बंगलालाई १४–९ ले पाखा लगाएको हो । यो खेलमा रोजबर्डकी सानवी श्रेष्ठले सर्वाधिक ६ अंक स्कोर गरिन् भने स्वर्णीका पराजुली प्लेयर अफ दि म्याच घोषित भइन् । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसैगरी अर्को सेमिफाइनलमा चेल्सीले चाँन्दबागलाई १६–११ ले हराएर फाइनलमा स्थान पक्का गरेको हो । खेलमा सर्वाधिक ६ अंक स्कोर गरेकी चेल्सीकी डेनिसा थापा प्लेयर अफ दि म्याच भइन् ।
"created": "2024-09-10T18:07:41.683170+05:45",
"news_slug": "Rosebud-Chelsea-mini-basketball-final"
"id": 2586,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "काभा महिला भलिबल : पुलिस क्लबको टोलीलाई बिदाइ",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0729.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0729.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाल भलिबल संघल माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको टोलीलाई बिदाइ गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">मंगलवार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले पुलिस टोलीलाई बिदाइ गरेका हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालको लिगको विजेताका रुपमा पुलिसले काभा क्लब च्याम्पियनसिपमा भाग लिन लागेको हो। च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय टोलीका सदस्य समेत रहेकी एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">भदौ ३० देखि असोज ५ गते सम्म हुने च्याम्पियनसिपका लागि टोली भोली बिहीवार माल्दिभ्स जानेछ। सरस्वती, निरुता र सुमित्रा सहित पुलिसका ४ खेलाडी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ गत महिना काभा नेसन्स लिगको रजत पदक विजेता टोली रहेका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसको भलिबल टोली
कमला पुन (कप्तान) , उषा भण्डारी, पुनम चन्द, कामना विष्ट,शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना , सुमित्रा रेग्मी , कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द
प्रशिक्षक – रुपेश विष्ट (मुख्य), सुशिला थापा (सहायक)
व्यवस्थापक – श्रवणकुमार झा, भरत कार्की
"created": "2024-09-10T17:53:37.077003+05:45",
"news_slug": "Cava-women-police-farewell"
"id": 2585,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इटालीको दोस्रो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0718.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0718_HMHj5Ie.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इटालीले युइएएफए नेसन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार राति भएको खेलमा इटालीले इजरायलमाथि २–१ गोलको विजयी हासिल गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">इटालीको जितमा डेभिड फ्राटेसी र मोइस केनले एक एक गोल गरे। यता इजरायललागि मोहमद अबु फानीले गरेको गोल सान्त्वना बन्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पाहुना टोली इटालीले खेलको ३८औं मिनेटमा फेडरिको डिमार्कोको पासमा डेभिड फ्राटेसीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमा १–० को अग्रता बनाएको इटालीको लागि ६२औं मिनेटमा मोइस केनले गोल गरेपछि खेल २–० ले अघि बढ्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">९०औं मिनेटमा इजरायलका लागि राज सोल्मोको पासमा मोहमद अबु फानीले एक गोल फर्काए पनि अन्ततः इटाली २–१ को नतिजा निकालन सफल भयो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो खेलमा फ्रान्सलाई पराजित गरेको इटालीको समूह २ मा लगातार दोस्रो जीतका साथ ६ अंक भएको छ। इटाली अहिले तालिकाको शीर्ष स्थानमा छ।
"created": "2024-09-10T14:09:38.102707+05:45",
"news_slug": "Italy-win-second"
"id": 2584,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "इटालीको दोस्रो जित",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0718.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । इटालीले युइएएफए नेसन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार राति भएको खेलमा इटालीले इजरायलमाथि २–१ गोलको विजयी हासिल गरेको हो।
"created": "2024-09-10T14:08:54.572700+05:45",
"news_slug": "Italy-win"
"id": 2583,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "बेल्जियमाथि फ्रान्सको जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_0717.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_0717.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । फ्रान्सले युइएफए नेसन्स लिगमा बेल्जियमविरुद्ध विजयी हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार राति पार्क ओलम्पिक लियोनाइसमा भएको खेलमा पाहुना टोली बेल्जियमाथि फ्रान्सले २–० को सहज जित हसिल गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">फ्रानसको जितमा रान्डल मुआनी र उसमान डेम्बेलेले गोल गरे। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै फ्रान्सले दुई खेलबाट पहिलो जित हासिल गरेको छ। पाजित बेल्जियमको समान खेलबाट समान अंक रहेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको २९औँ मिनेटमा मुआनीको गोलमा फ्रान्सले पहिलो हाफ भरि १–० को अग्रता बनाएको थियो। ५७औँ मिनेटमा डेम्बेलेले गोल गरेपछि फ्रान्स २–० ले अघि बढ्यो। त्यसपछि बाँकी समय थप गोल नहुँदा फ्रानसले जारी लिगमा पलिहो जित हासिल गर्यो। यसअघि आफ्नो पहिलो खेलमा फ्रान्स इटालीसँग पराजित भएको थियो भने बेल्जियमले इजरायललाई पराजित गरेको थियो।
"created": "2024-09-10T13:49:37.170316+05:45",
"news_slug": "France-beats-Belgium"