HTTP 200 OK
Allow: GET, HEAD, OPTIONS
Content-Type: application/json
Vary: Accept
"count": 5189,
"next": "https://app.nepalsportz.com/news/?format=api&page=132",
"previous": "https://app.nepalsportz.com/news/?format=api&page=130",
"results": [
"id": 2622,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पुलिस र डाइमेड भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1283.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1283.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । काभा महिला क्लब च्याम्पियसिपमा भलिबल लिगमा लगातार तेस्रो जितेको लक्ष्यमा रहेको नेपाल पुलिस क्लबले ताजकिस्तानको डाइमेड भलिबल क्लबको सामना गर्दै छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेल नेपाली समयअनुसार दिउँसो २ः१५ मा सुरु हुनेछ। माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको अघिल्ला दुवै खेलमा जित निकालेको पुलिसले ६ अंक जोडेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब र श्रीलंका एयर फोर्सलाई समान ३–० को सेटमा पराजित गरेको थियो।
"created": "2024-09-17T11:32:25.966472+05:45",
"news_slug": "Npc-vs-daimaid"
"id": 2621,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "क्यानडासँग नेपाल १०३ रनले पराजित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1282.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1282.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानडाले दिएको २५४ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपाली टोली ४०.१ ओभरमा सवै विकेट गुमाएर १५० रनमा समेटियो। 
नेपालका करण कसेसीले सर्वाधिक २७ रन बनाउँदा सन्दीप लामिछानेले २२ रन बनाए। यसैगरी आशिफ शेखले २० रन जोडदा भीम सार्कीले १८ रनको योगदान गरे। गुलसन झाले १५ रन बनाउँदा कुशल मल्लको ब्याटबाट १२ रन बन्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ५ रन जोडे। यसैगरी दीपेन्द्रसिंह ऐरीले ८ तथा सोमपाल कामीले ६ रन बनाउँदा ललित राजवंशी २३ बल खेल्दै खाता नखोली नटआउट रहे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपालको ब्याटिङ ध्वस्त बनाउँदा डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए। यस्तै, अखिल कुमार र अन्स पटेलले दुई दुई विकेट लिँदा साद बिन जाफरले एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्यसअघि किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ थालेको थियो। निर्धारित ५० ओभरमा क्यानडाले ८ विकेट गुमाएर २५३ रन बनाएपछि नेपालले २५४ रनको लक्ष्य पाएको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">क्यानडाका कप्तान निकोलश किर्तनले ४४ बलमा ७३ रनको आक्रामक पारि खेलेका थिए। नटआउट रहेका उनले ६ छक्का र ३ चौका प्रहार गरे। 
यसैगरी नभनित धालिवालले ४८ रन बनाउँदा डेलिन हेलिगेरले ३० रन जोडे। यसैगरी हर्ष ठाकरले २७ रन बनाएका थिए। नेपालका सोमपाल कामी र ललित राजवंशीले दुई दुई विकेट लिए । यसैगरी सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एक एक विकेट लिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै क्यानडा अहिले ९ खेल खेल्दा ५ मा जित र ४ खेलमा हारसहित १० अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ। यता नेपाल भने ५ खेल खल्दा ४ मा हार र १ मा जितका साथ २ अंक बनाएर तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो।
"created": "2024-09-17T08:50:31.916161+05:45",
"news_slug": "Nepal-lost-Canada-win"
"id": 2620,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "वालिङको जित, सुदूरको पाँचौं हार",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1220.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1220.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
 <span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । सुदूरपश्चिम प्रदेशले एन्फा महिला लिगमा लगातार पाँचौं हार ब्यहोरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा सुदूरपश्चिम वालिङ नगरपालिकासँग ५–१ गोल अन्तरले पराजित भएको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">वालिङको जितमा भिओला नामुडुले ह्याट्रिक गर्दा ज्याकलिन नसाली र सुस्मा तामाङले समान एक गोल थपे। रितिका कार्कीले सुदूरपश्चिमका लागि एक गोल फर्काइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै पाँच खेलमा नौ अंक जोडेको वालिङ पाँचौं स्थानमा छ। पाँचै खेलमा पराजित सुदूरपश्चिम विना अंक पुछारमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १८औं मिनेटमा नामुडुको गोलमार्फत वालिङले अग्रता लिएको थियो। ४२औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाइन्।
"created": "2024-09-16T21:26:29.278114+05:45",
"news_slug": "Sudurpaschim-lost-waling-win"
"id": 2619,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पलेशालाई कांग्रेस बागमती प्रदेशद्वारा नगदसहित सम्मान",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1248.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1248.jpeg",
"category": [
"id": 7,
"created": "2023-02-25T05:44:03.143831+05:45",
"modified": "2023-02-25T05:44:03.143852+05:45",
"created_np": "2079-11-13T05:44:03.143865+05:45",
"modified_np": "2079-11-13T05:44:03.144117+05:45",
"name": "Martial Arts",
"slug": "martial-arts"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका अध्यक्ष ईन्द्रबहादुर बानियाँले पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोमबार बानियाँले आफ्नो निवास खुमलटारमा एक कार्यक्रमकाबीच पलेशालाई एक लाख ११ हजार १११ रुपाैयाँसहित सम्मान गरेका हुन्। यस्तै प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई नगदा २५ हजारसहित सम्मान गरेका हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पलेशाले गत पेरिस पारा ओलम्पिकबाट नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सम्मान कार्यक्रममा बागतमी प्रदेशका युवा तथा खेलकुलमन्त्री मीनकृष्ण महर्जन लगायत अन्य नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो।
"created": "2024-09-16T17:27:37.088381+05:45",
"news_slug": "Palesha-honoured"
"id": 2618,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पुलिसको लगातार दोस्रो जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1222.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1222.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">माल्दिभ्सको राजधानी मालेमा सोमबार पुलिसले श्रीलंका एयर फोर्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। योसँग लगातार दोस्रो जित हासिल गरेको पुलिसको दुई खेलबाट ६ अंक पुगेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसले खेल पहिलो सेट २५–१६, दोस्रो सेट २५–२०, तेस्रो २५–२१ ले आफ्नो पक्षमा पार्यो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसअघि पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सेटमै पराजित गरेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिताका तेस्रो खेलमा पुलिसले मंगलबार ताजकिस्तानको भिसी डाइमेडसँग प्रतिस्पर्धा गर्नेछ ।
"created": "2024-09-16T16:01:32.489450+05:45",
"news_slug": "Npc-second-win-cava"
"id": 2617,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "विश्वकप लिग–२ : नेपाल र क्यानडा भिड्दै",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1178.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1178.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज क्यानडासँग खेल्न लागेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लिग–२ को दोस्रो त्रिकोणत्मक सिरीज खेल्न लागेको नेपाल जितसहित खाता खोल्न चाहन्छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">गत फागुनमा भएको लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससँग भएको त्रिकोणत्म सिरीजका चारमध्ये तीन खेलमा नेपाल पराजित हुँदा एकमा मात्रै जित हासिल गरेको थियो।
"created": "2024-09-16T09:09:26.377410+05:45",
"news_slug": "Nepal-vs-Canada-cwcl2"
"id": 2616,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "जिरोनाविरुद्ध बार्सिलोनाको सहज जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1177.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1177.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बार्सिलोनाले घरेलु टोली जिरोनाविरुद्ध सहज हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जिरोनाको घरेलु मोन्टिलिभी रंगशालामा मैदानमा आइतबार राति भएको खेलमा पाुहना टोली बार्सलिोनाले ४–१ गोल अन्तरको सहज जित हासिल गरेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनाको यो लगातार पाँचौं जित हो। योसँगै बार्सिलोनाले पाँच खेलमा १५ अंक जोडेको छ। पराजित जिरोना समान खेलबाट सात अंकका साथ सातौं स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बार्सिलोनालाई जित दिलाउन लामिन यमलले दुई तथा ड्यानी ओल्मो र पेड्रीले समान एक गोल गरे। जिरोनाका लागि क्रिस्टियन स्टुआनीले एक गोल फर्काए।
"created": "2024-09-16T09:03:37.304672+05:45",
"news_slug": "Girona-defeated-Barcelona"
"id": 2615,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "महिला लिग : बागमती र चन्द्रपुरले अंक बाँडे",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1174.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1174.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । बागमती युवा क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एन्फा महिला लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको दिनको दोस्रो खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">बराबरीसँगै पाँच खेलमा ६ अंक जोडेको चन्द्रपुर छैटौं स्थानमा रह्यो। बागमती भने पाँच खेलबाट चार अंकका साथ सातौं स्थानमा उक्लिएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आइतबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेशविरुद्ध ६–० को फराकिलो जित निकाल्यो।
"created": "2024-09-16T07:51:30.581664+05:45",
"news_slug": "Bagmati-Chandrapur-draw"
"id": 2614,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "काभा भलिबलमा पुलिसको विजयी सुरुआत",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1173.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1173.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">माल्दिभ्सको मालेमा आइतबार सम्पन्न खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सेटमा पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिसले पहिलो सेट २५–१९, दोस्रो सेट २७–२५, तेस्रो तथा अन्तिम सेटमा २५–१९ ले सहज जित हासिल गर्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै पुलिसले तीन अंक हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुलिस गत जेठमा भएको आठौं एनभीए राष्ट्रिय भलिबल लिगको विजेताका रूपमा सो प्रतियोगितामा सहभागिता जनाएको हो।
"created": "2024-09-15T20:00:40.584749+05:45",
"news_slug": "Police-win-Uzbekistan"
"id": 2613,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसलको तयारी पूरा",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1170.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1170.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ । दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा असाज १ देखि ९ गतेसम्म लैनचौर फुटसल मैदानमा प्रतियोगिता हुँदैछ । सो प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित ३१ वडाको सहभागिता रहनेछ । उद्घाटन खेल काठमडौँ महानगरपालिका र आयोजक २३ वडा बीच हुनेछ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आयोजक वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनले आइतबार पत्रकार सम्मेलनमा नेपालमा फुटसलको व्यवसायिक प्रवद्र्धनमा योगदान गर्न र यसको माध्यमबाट खेलप्रति आम नागरिक र युवा वर्गलाई प्रेरित गराउन वडा स्तरबाटै यो फुटबल प्रतियोगितको आयोजना गर्न लागेको जानकारी दिए। उनका अनुसार यस प्रतियोगितामा करीब ३८४ युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र पाँच सय युवा परिचालन हुनेछन् ।
नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यस फुटसल प्रतियोगितालाई सफल पार्न वडा सदस्य गोलपाल नापितको संयोजकत्वमा सदस्यहरु राजेश मास्के, हरिओम श्रेष्ठ, प्रज्वल शाक्य र रामबहादुर रम्बा रजक रहेको मूल समिति गठन गरिएको छ । यस प्रतियोगिताको अनुमानित बजेट २० लाख रुपियाँ रहेको छ । 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसैगरी कार्यक्रममा वडा न२३ को टिम टिमलाई जर्सी हस्तान्तरण पनि गरिएको थियो । विशाल श्रेष्ठको कप्तानीमा वडा न२३ प्रतियोगितामा सहभागी हुनेछ ।
स्टार हस्पिटलसँग सहकार्य
<span style=\"-webkit-text-size-adjust: 100%;\">आयोजक वडा नं २३ र स्टार हस्पिटलबिच आइतबारै प्रतियोगिताको मेडिकल साझेदारको सम्झौता पनि भएको छ । वडा नं २३ का अध्यक्ष मचाराजा महर्जन र स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनले सम्झौतापत्र आदानप्रदान गर्नुभयो । अध्यक्ष महर्जनले खेल मैदानमा मेडिकल टिमको उपस्थितिले ठूलो प्रभाव पार्छ, भने । उनले स्टार हस्पिटल चालू एन्फा महिला लिगमा पनि मेडिकल पार्टनरको भूमिकामा रहेको र साफ यु २०, यु१८ मा पनि मेडिकल साझेदारको रुपमा रहेको जानकारी दिए ।
"created": "2024-09-15T19:46:23.638844+05:45",
"news_slug": "Prayag-Singh-memorial"
"id": 2612,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एभरेस्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1145.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1145.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं ।एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) काे ट्रफी सार्वजनिक भएको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत ट्रफी सार्वजनिक गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र कर्णाली यश्भिसले सहभागिता जनाउने छन्।
"created": "2024-09-15T16:42:33.946592+05:45",
"news_slug": "Everest-league-trophy-revel"
"id": 2611,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कर्णालीको पोस्टमा एपिएफको आधा दर्जन गोल",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1094.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1094.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय टोली एपिएफ क्लबले एन्फा महिला लिगमा कर्णाली प्रदेशमाथि फराकिलो जित हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आइतबार सम्पन्न भएको खेलमा एपिएफलले कर्णालीमाथि ६-० को जित हासिल गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">एपीएफकाे जितमा रश्मी कुमारी घिसिङले दुई गोल गर्दा निशा थोकर, गिता राणा मगर र हेमा रावतले समान एक गोल गरे। कर्णालीकी वर्षा ओलीले आत्मघाती गोल गर्दा एपिएफको गोल सङ्ख्या आधा दर्जन पुग्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पहिलो हाफमा ३-० को अग्रता बनाएको एपिएफले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै एपिएफले अपराजित यात्रा कायमै राखेको छ। पाँच खेलबाट १३ अंक जोडेको एपिएफ अंकतालिकाको शीर्ष स्थानमा पनि उक्लिएको छ भने कर्णालीको यो लगातार चौंथो हार हो। कर्णालीले पाँच खेलबाट मात्र एक अंक जोडेको छ र उ तालिकाको नवौं स्थानमा छ।
"created": "2024-09-15T15:34:19.343731+05:45",
"news_slug": "Karnali-post-six-goal"
"id": 2610,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एम्बाप्पे र भिनिसियसको गोलमा रियाल विजयी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1043.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1043.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । केलियन एम्बाप्पे र भिनिसियस जुनियरको पेनाल्टी गोलमा साविक विजेता रियाल मड्रिडले विजयी हासिल गरेको छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">ला लिगामा गएराति भएको खेलमा मड्रिडले रियाल सोसिडाडलाई २–० ले पराजित गरेको हो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">सोसिडाडको घरेलु मैदानमा मड्रिडले दुबै गोल दोस्रो हाफमा गरेको थियो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">जारी सिजन तेस्रो जितका साथ मड्रिड पाँच खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा छ। ४ खेलमा चारै खेल जितेको बार्सिलोना १२ अंकसहित शीर्षस्थानमा छ। पराजित सोसिडाड पाँच खेलबाट ४ अंकसहित १६औं स्थानमा छ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको ५८औं मिनेटमा मड्रिडका लागि भिनिसियसले पेनाल्टीमा गोल गरे। ७५औं मिनेटमा अर्को पेनाल्टीलाई एम्बाप्पेले सदुपयोग गरेका थिए।
"created": "2024-09-15T11:05:36.988170+05:45",
"news_slug": "Mbape-Vinicius-goal-real-Madrid-win"
"id": 2609,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "मेस्सीको सानदार पुनरागमन",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1042.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1042.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । दुई महिनाअघि सम्पन्न कोपा अमेरिकामा घाइते भएका मेस्सीले सानदार पुनरागमन गरेका छन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">अमेरिकी लिग सकर (एमएलएस)मा इन्टर मियामीले फिलाडेल्फियालाई ३–१ ले पराजित गरेको हो। यस खेलमा मेस्सीले दुई गोल गरे भने एक असिस्ट उपलब्ध गराएका थिए। अर्को लुइस स्वारेजले गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">जितसँगै २८ खेलबाट शीर्षस्थानमा रहेको इन्टर मियामीले ६२ अंक जोडेको छ। ५२ अंकसहित एफसी सिन्सिनाटी दोस्रो स्थानमा छ। पराजित फिलाडेल्फिया ३० अंकसहित २२औं स्थानमा रह्यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मेस्सीले कोपा अमेरिकाअन्तर्गत फाइनल खेलमा कोलम्बियाविरुद्ध घाइते भएपछि ६६औं मिनेटमा मैदान छाडेका थिए। लौटारो मार्टिनेजको अतिरिक्त समयमा निर्णायक गोल गरेपछि अर्जेन्टिना लगातार दोस्रो पटक च्याम्पियन भएको थियो ।
<span style=\"-webkit-text-size-adjust: 100%;\">मेस्सीले फिलाडेल्फियाविरुद्ध प्लेइङ सेटमै खेलेका थिए। पहिलो हाफमै दुई गोल गरेका हुन्।
"created": "2024-09-15T11:01:44.735657+05:45",
"news_slug": "Messi-comeback-win"
"id": 2608,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पीएसजीको पुनरागमन जित",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1041.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1041.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । पेरिस सेन्ट जर्मेइन पीएसजीले फ्रेन्च लिग वानमा पुनरागमन जित हासिल गरेको छ।
 <span style=\"-webkit-text-size-adjust: 100%;\">शनिबार राति भएको खेलमा पीएसजी ब्रेस्टसँग १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै ३–१ गोलको पुनरागमन विजयी हासिल गरेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पीएसजीको जीतमा ओस्मान डेम्बेलेले २ गोल गर्दा फाबियन रुइजले एक गोल थपे। ब्रेस्टका रोमियन डेल कास्टिलोले पेनाल्टीमार्फत २९औं मिनेटमा अग्रता दिलाएका थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">४२औं मिनेटमा मार्को एसेन्सोका पासमा डेम्बेलेले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याएका थिए। ७३औं मिनटमा अचरफ हकिमीको पासमा फावियन रुइजले गोल गरेपछि पीएसजी २–१ ले अघि बढेको थियो। लगत्तै अर्को मिनेटमा डेम्बेलेले गोल गरेपछि पीएसजी अन्ततः ३–१ को जीत निकाल्दै जारी सिजनमा अपराजित यात्रा कायमै राख्न सफल भयो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पीएसजीले ४ खेलबाट १२ अंक जोडेको छ। ब्रेस्ट भने समान खेलबाट ३ अंकका साथ तालिकाको १२ औं स्थानमा छ। फ्रेन्च लिगकै अन्य खेलमा मोनाकोले एक्सुरेलाई ३–० गोल अन्तरले पराजित गरेको छ। यस्तै, मार्सेले नाइसलाई २–०ले स्तब्ध बनाएको छ।
"created": "2024-09-15T10:56:25.076815+05:45",
"news_slug": "PSG-win-2-1"
"id": 2607,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "चेल्सी विजयी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1040.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1040.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । लण्डन क्ल्ब चेल्सीले इंग्लिस प्रिमियर लिगमा विजयी हासिल गरेको छ। 
शनिबार राति भएको खेलमा चेल्सीले बर्नमाउथलाई १–० ले पराजित गरेको हो। चेल्सीको जितमा क्रिष्टोफोर नुकुनुले गरेको गोल नै निर्णयक बन्यो।
बर्नमाउथका फ्रान्सिस्को एभानलिसनले ३८औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा अग्रता लिन असफल भएको थियो।
खेल बराबरीतर्फ उन्मुन भएका बेला चेल्सीले ८६ औं मिनेटमा गोलको खडेरी तोडेको थियो ।
जितसँगै जारी प्रिमियर लिगमा ३ अंक जाडेको छ। चौथो चरणमा सात अंकका साथ तालिकाको सातौं स्थानमा छ। चेल्सीसँग पराजित बर्नमाउथ भने ५ अंकका साथ ११ औं स्थानमा छ।
"created": "2024-09-15T10:50:21.604907+05:45",
"news_slug": "Chelsea-win"
"id": 2606,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "पुलिस र आर्मीले अंक बाँडे",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1036.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1036.jpeg",
"category": [
"id": 1,
"created": "2023-02-03T13:17:51.271694+05:45",
"modified": "2023-02-03T13:17:51.271713+05:45",
"created_np": "2079-10-20T13:17:51.271727+05:45",
"modified_np": "2079-10-20T13:17:51.278345+05:45",
"name": "Football",
"slug": "football"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले आर्मीसँग १-१ गोलको बराबरी खेलेको हो। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">यो बराबरीसँगै शीर्ष स्थानमा रहेको पुलिसले पाँच खेलबाट ११ अंक जोडेको छ। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">खेलको १८औं मिनेटमा अमृता जैशीको गोलमार्फत पुलिसले सुरुआती अग्रता लिएको थियो। ६३औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै खेल बराबरी ल्याइन्।
"created": "2024-09-14T15:31:26.703370+05:45",
"news_slug": "Police-army-share-score"
"id": 2605,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "एरिका र रोहित वर्ष खेलाडी",
"news_image_url": "https://cdn.nepalsportz.com/media/6DE15D41-FBF5-4618-860D-1B26E7571E8B.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/6DE15D41-FBF5-4618-860D-1B26E7571E8B.jpeg",
"category": [
"id": 3,
"created": "2023-02-08T17:13:09.647250+05:45",
"modified": "2023-02-08T17:13:09.647269+05:45",
"created_np": "2079-10-25T17:13:09.647282+05:45",
"modified_np": "2079-10-25T17:13:09.647504+05:45",
"name": "Cricket",
"slug": "Cricket-nepal"
"id": 7,
"created": "2023-02-25T05:44:03.143831+05:45",
"modified": "2023-02-25T05:44:03.143852+05:45",
"created_np": "2079-11-13T05:44:03.143865+05:45",
"modified_np": "2079-11-13T05:44:03.144117+05:45",
"name": "Martial Arts",
"slug": "martial-arts"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका छन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शुक्रबार आयोजना गरेको कार्यक्रममा एरिका महिलामा र रोहित पुरुषमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा १९औं एसियाली खेलकुदमा रजत पदक विजेता एरिकाले फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्स सन्तोषी श्रेष्ठ र कबड्डी मेनुका राजवंशी पछि पारिन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">पुरुष क्रिकेटका रोहितले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङलाई पछि पारेका हुन्। 
<span style=\"-webkit-text-size-adjust: 100%;\">गत संस्करण शीर्ष तीनको मनोनयनबाट विजेता घोषणा भएको थियो। यसपल्ट भने शीर्ष पाँच नै मनोनयन समावेश गरिएको हो। एरिकालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अवार्ड प्रदान गरे। वर्ष उत्कृष्ट खेलाडीद्वय एरिका र रोहितले पल्सर एनएस २०० मोटरबाइक पाए। भलिबलकी कविता भट्टले पिपुल्स च्वाइसको अवार्ड जितिन्। ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा कविता विजेता भएकी हुन्। कविताले सर्वाधिक ५६ प्रतिशत मत प्राप्त गरिन्। यस अवार्डको मनोनयनमा कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा थिए।
<span style=\"-webkit-text-size-adjust: 100%;\">पिपल्स च्वाइस विजेता कविताले पल्सर एनएस ४०० मोटर साइकल जितिन्। उनलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अवार्ड प्रदान गरे। वर्ष उत्कृष्ट प्रशिक्षक करातेका कुशल श्रेष्ठ घोषित भए। यो अवार्ड विजेता कुशलले पनि पल्सर एनएस २०० मोटरबाइक पाए। उनलाई प्लाजा ग्रुप अप होटलका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले अवार्ड प्रदान गरे। कुशलको प्रशिक्षणमा नेपालले १९औं एसियाली खेलकुदमा एक कांस्य र दशौं विश्व कराते च्याम्पियनसिप इन्डोनेसिया (एक स्वर्ण, तीन रजत र पाँच कांस्य पदक) मा पदक प्राप्त गरेको थियो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">उनको प्रशिक्षणमा सातौं एसियन कराते च्याम्पियनसिपमा (२९ स्वर्ण, २५ रजत र सात कांस्य) र युएस ओपन कराते च्याम्पियनसिपमा (एक स्वर्ण र एक रजत) पदक जितेको थियो। प्रशिक्षक कुशलले कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) लाई पछि पारे। युवा वर्ष खेलाडी भारोत्तोलनका हेमन्त पाल घोषित भए। हेमन्तले अवार्डसँगै पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए। उनलाई बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले अवार्ड प्रदान गरे।
<span style=\"-webkit-text-size-adjust: 100%;\">हेमन्तले अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) लाई पछि पार्दै यो अवार्ड जिते। १६ वर्षे हेमन्त पाल भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा तीन कांस्य विजेता हुन्। उनले नेपाली भारोत्तोलनलाई ३८ वर्षपछि एसियालीस्तरमा पदक दिलाएका हुन्। एनएसजेएफ पारा एथ्लिट अवार्डबाट पलेशा गोवर्धन सम्मानित भइन्। पलेशालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले अवार्ड प्रदान गरे। पलेशा चौथो पारा एसियन गेम्समा नेपालका लागि पहिलोपल्ट कांस्य पदक दिलाउन सफल खेलाडी हुन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लाइफ टाइम एचिभमेन्ट अवार्ड नेपाल क्रिकेट संघ (क्यान) पूर्वअध्यक्ष विनयराज पाण्डेले प्राप्त गरे। पाण्डेलाई नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र महासचिव प्रज्वल ओलीले अवार्ड प्रदान गरे। स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई सम्मानित भए। उनी दुई दशकभन्दा बढी समय भलिबलको प्रशिक्षणमा सक्रिय छन्। प्रशिक्षक राई एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङले अवार्ड प्रदान गरे। १९औंं एसियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउन सफल महिला कबड्डी टोलीले टिम अफ दी इयरको अवार्ड प्राप्त ग¥यो।
<span style=\"-webkit-text-size-adjust: 100%;\">लाइफ टाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र पारा एथ्लेटिले अवार्डसँगै जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त ग¥यो। एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट एआइपिएस एसियाका अध्यक्ष हि डोङ जङलाई प्रदान गरिएको छ। सूर्य नेपाल प्रालीका ब्रान्ड म्यानेजरले दक्षिण कोरियाली पत्रकार ही डोङले अवार्ड प्रदान गरे। कुल १० विधामध्ये एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेता युनाइटेड अजोड इन्स्योरेन्सको तर्पmबाट एक वर्षका लागि खेलकुद विमा पाउनेछन्।
<span style=\"-webkit-text-size-adjust: 100%;\">यसै कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का अध्यक्ष दुर्गानाथ सुबेदीसहित ६ देशका पत्रकारले एआइपिएस एसिया लिजेन्ड्स अवार्ड प्राप्त गरे। युएईका अब्दुला इब्राहिम, मलेसियका अहमद खवारी इसा, भारतका सबा नायकन, साउदी अरेबियाका सालेह अब्दुल अजिज र बंगलादेशका महमुद हुसेन खानले यो अवार्ड पाएका हुन्।
"created": "2024-09-14T11:31:22.881522+05:45",
"news_slug": "Rohit-Erica-player-of-the-year"
"id": 2604,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कवितालाई पिपल्स च्वाइस अवार्ड",
"news_image_url": "https://cdn.nepalsportz.com/media/IMG_1003.jpeg",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1003_U4Eo7sp.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "<p style=\"margin-bottom: 1rem; caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); -webkit-text-size-adjust: 100%; font-family: mukta !important; font-size: 1.1rem !important;\"><span style=\"font-size: 1.1rem !important;\">काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन्। <br style=\"font-size: 1.1rem !important;\">
<p style=\"margin-bottom: 1rem; caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); -webkit-text-size-adjust: 100%; font-family: mukta !important; font-size: 1.1rem !important;\"><span style=\"font-size: 1.1rem !important;\">नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले शुक्रबार आयोजनामा भएको उक्त कार्यक्रममा भट्टले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत अवार्ड हात जितेकी हुन्। <br style=\"font-size: 1.1rem !important;\">
<p style=\"margin-bottom: 1rem; caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); -webkit-text-size-adjust: 100%; font-family: mukta !important; font-size: 1.1rem !important;\"><span style=\"font-size: 1.1rem !important;\">कविताले सर्वाधिक ५६ प्रतिशत मत प्राप्त गरिन् । यस अवार्डको मनोनयनमा कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा थिए ।<br style=\"font-size: 1.1rem !important;\">
<p style=\"margin-bottom: 1rem; caret-color: rgb(97, 94, 94); color: rgb(97, 94, 94); -webkit-text-size-adjust: 100%; font-family: mukta !important; font-size: 1.1rem !important;\"><span style=\"font-size: 1.1rem !important;\">पिपल्स च्वाइस विजेता कविताले पल्सर एनएस ४०० मोटर साइकल जितिन्। उनलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अवार्ड प्रदान गरे।
"created": "2024-09-14T10:06:10.982206+05:45",
"news_slug": "Kabila-NSJF-award-2081"
"id": 2603,
"author": {
"id": 7,
"first_name": "Swadesh",
"last_name": "Maharjan"
"title": "कवितालाई पिपल्स च्वाइस अवार्ड",
"news_image_file": "https://app.nepalsportz.com/media/IMG_1003_oFPhLXB.jpeg",
"category": [
"id": 4,
"created": "2023-02-08T17:13:28.632012+05:45",
"modified": "2023-02-08T17:13:28.632034+05:45",
"created_np": "2079-10-25T17:13:28.632047+05:45",
"modified_np": "2079-10-25T17:13:28.632269+05:45",
"name": "Volleyball",
"slug": "volley-ball"
"season": null,
"content": "
<span style=\"-webkit-text-size-adjust: 100%;\">काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन्। 
"created": "2024-09-14T09:55:43.315740+05:45",
"news_slug": "NSJF-award-Kabita-peoples-choice-award"